बुटवल : रुपन्देहीको देवदहमा बुबाको हत्या गरेको अभियोगमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा देवदह नगरपालिका-१० का दीपक पुन रहेका छन्। घरायसी विषयमा झगडा हुँदा आइतवार राति आफ्नै बुबा ५१ वर्षीय प्रेमप्रसाद पुनको हत्या गरेको अभियोगमा उनका २७ वर्षीया छोरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्याम अर्यालले जानकारी दिए। घरायसी झगडामा दीपकले खाटबाट भुइँमा धकेल्दा…
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेसँग प्रतिस्पर्धा गर्ने सत्ता गठबन्धनले सामर्थ्य गुमाइसकेको बताएका छन्। सोमवार आयोजित पत्रकार सम्मेलनमा पोखरेलले यस्तो बताएका हुन्। उनले नीतिगत सामर्थ्य काङ्ग्रेसले गुमाइसकेको समेत बताए। ४ वटा प्राथमिकतामा एमाले पहिलो शक्तिका रुपमा रहेको भन्दै स्वाभिमान स्वाधिनताका पक्षमा एमाले अग्रणी स्थानमा रहेको उनको भनाइ थियो। उनले भने, ‘विकासको प्रश्न पनि मुख्य रुपमा…
काठमाडौं : विश्व बैंकले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रीड) का लागि करिब १२ अर्ब ७५ करोड रुपैयाँ (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व…
काठमाडौं : नेकपा (एमाले)का सांसद प्रदीप कुमार ज्ञवालीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ ‘फास्ट ट्रयाक’बाट पारित गर्नु नहुने बताएका छन्। प्रतिनिधि सभाको सोमवारको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि भएको सैद्धान्तिक छलफलका क्रममा उनले सो विधेयकलाई संसद्बाट फाष्ट ट्रयाकमा पारित गर्नु नहुने बताएका…
काठमाडौं : राष्ट्रियसभाका लागि नेपाली काङ्ग्रेसको संसदीय दलको नेतामा रमेशजंग रायमाझी मनोनयन भएका छन्। प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवाले सोमवार रायमाझीलाई मनोनयन गरेका हुन्। दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४)को धारा १२ को उपधारा (१) बमोजिम देउवाले राष्ट्रियसभाका लागि संसदीय दलको नेता पदमा रायमाझीलाई मनोनयन गरेको काङ्ग्रेसले जानकारी दिएको छ।
काठमाडौं : कैलालीको मोहना नदीमा बाढीले खतराको सतह पार गरेको छ। आइतबार साँझदेखि परिरहेको अविरल वर्षापछि नदीले खतराको सतह पार गरेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। नदीमा पानीको सतह खतरा भन्दा धेरैमाथि पुगिसकेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। कार्यालयका सूचना अधिकारी शिवराज जोशीले पानीको सतह तीन दशमलव छ मिटर पुगेपछि खतरा मानिँदै आएकोमा…
काठमाडौं : प्रतिनिधिसभा बैठकमा सांसद दिव्यमणि राजभण्डारीले गोर्खा रेजिमेन्टमा भर्ना भएका नेपालीले पाउनुपर्ने सुविधाको विषय टुंगो लगाउन सरकारसँग माग गरेका छन्। भारत सरकारले अग्निपथ योजना सार्वजनिक गरेपछि नेपालबाट हुँदै आएको गोर्खा भर्तीबारे सरकारले धारणा सार्वजनिक गरेको छैन। भारतले भने गोर्खा भर्ती पि अग्निपथ योजना अन्तर्गत हुने बताइसकेको छ। सोमवार प्रतिनिधिसभाको बैठकको शून्य समयमा राजभण्डारीले गोर्खा सैनिकहरुको मागलाई सरकारले बेवास्ता गरेर…
काठमाडौं : स्ट्यान्ड-अप कमेडियन अपूर्व क्षितिज सिंह आइतवारदेखि प्रहरी नियन्त्रणमा छन्। आइतवार बिहानै उनी प्रहरी परिसर काठमाडौंमा पुगेका थिए। उनीविरुद्ध उजुरी परेपछि प्रहरी कहाँ पुगेका सिंहलाई प्रहरीले हिरासतमा राखेको छ। उनले कमेडीमा नेवार समुदायलाई अपहेलना गर्ने गरी प्रस्तुति दिएको भन्दै प्रहरीमा शनिवार उजुरी परेको थियो। प्रहरीले दुवै पक्षलाई आइतवार छलफलको लागि बोलाएको थियो। उनले आफूले गरेको कमेडी युटुबबाट हटाएर माफी…
दक्षिण भारतीय फिल्म ‘दृश्यम’ को तेस्रो श्रिखंला बन्ने घोषणा भएको छ। निर्माता एन्टोनी पेरुम्बावुरले हालै एक अवार्ड समारोहमा सिक्वेलको पुष्टि गरेका हुन्। मलयालम फिल्म ‘दृश्यम’ को पहिलो र दोस्रो श्रृखंलाको सफलतापछि उनले तेस्रो सिरिज बनाउन लागेका हुन्। ‘दृश्यम ३’ मा अभिनेता मोहनलालको मुख्य भूमिका रहनेछ। उनी यसमा जर्ज कुट्टीको पात्रको भूमिकामा देखिनेछन्। यसअघिका दुई सिरिजमा पनि मोहनलालकै मुख्य भूमिका रहेको थियो।…
काठमाडौं : छात्रालाई दुर्व्यवहार गरेको अभियोगमा एक शिक्षक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नयाँ बानेश्वरस्थित नोबल एकेडेमीका शिक्षकलाई नियन्त्रणमा लिएको हो। आज बिहानै छात्रालाई दुर्व्यवहार भएको भन्दै एकेडेमीका विद्यार्थीहरुले प्रर्दशन गरेका थिए। त्यसपछि प्रहरीले घटनाको अनुसन्धान गर्ने आरोपी शिक्षकलाई नियन्त्रणमा लिएको हो। यसअघि पनि छात्रालाई दुर्व्यवहार गरेको अभियोगमा चावहिलस्थित सेन्टलरेन्सका शिक्षकलाई समेत पक्राउ गरेको थियो। विद्यार्थीहरुले प्रर्दशन गरेपछि प्रहरीले…
काठमाडौं : नेकपा एमालले प्रतिनिधिसभाको बैठकमा संक्रमणकालीन न्यायबारे कानुनमन्त्री गोविन्द शर्मा कोइरालामाथि प्रश्न उठाएको छ। बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संसोधन) विधेयक २०७९ विचार गरियोस भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै एमालेले सरकारले ल्याएको विधेयकको विरोध गरेको हो। बैठकमा एमाले सांसद प्रदीप ज्ञवालीले गम्भीर मानवअधिकार उल्लंघन र मानव अधिकार उल्लंघन भनेर अलग-अलग रुपमा हेरिनु उपयुक्त नभएको तर्क गरे।…
काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएको समस्या शीघ्र समाधान गर्न सरकारलाई रुलिङ गरेका छन्। सोमवारको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी लगायतका विरोधका कार्यक्रमले पठनपाठन प्रभावित भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएका हुन्। ‘त्रिभूवन विश्वविद्यालयमा भएको तालाबन्दी लगायतका विरोध कार्यक्रमहरुले विश्वविद्यालयको शैक्षिक एवं पठनपाठन कार्य प्रभावित हुन गएको भन्ने विषयमा माननीय सदस्यले कुरा…
काठमाडौं : आज अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बस्दैछ। दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा भारत सरकारले ल्याएको ‘अग्निपथ योजना’को बारेमा छलफल हुनेछ। भारत सरकारले भारतीय सेनामा ४ वर्षका लागि ‘अग्निवीर’हरु भर्ती गर्ने गरी योजना ल्याएको छ। भारतले नेपालबाट भर्ती हुने गोर्खा सैनिक पनि अग्निपथ योजना अन्तर्गत नै हुने बताइसकेको छ। नेपालले भने आधिकारिक रुपमा योजनाको बारेमा भारतलाई केही भनेको छैन। त्यसैले…
काठमाडौं : काठमाडौंको बसुन्धारामा एक पुरुष मृत भेटिएका छन्। काठमाडौं महानगरपालिका-३ बसुन्धारास्थित सडकमा अन्दाजी ३२ वर्षीय पुरुष मृत भेटिएका हुन्। शवको अहिलेसम्म सनाखत हुन सकेको छैन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध तरिकाबाट ल्याएको सुनसहित एक महिलालाई नियन्त्रणमा लिएको छ। आगमन टनेल गेटबाट अवैध रूपमा भन्सार छली ल्याएको सुन करिब ५ सय ५० ग्राम सहित सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका ७ घर भई काठमाडौं महानगरपालिका-६ कपन बस्ने ४४ वर्षीया पासाङ डोल्मा लामालाई पक्राउ गरेको हो। हिमालय एयरको उडानबाट दुबईबाट काठमाडौं आएकी उनको गतिविधि शंकास्पद देखिएपछि गेटमा खटिएको प्रहरीले जाँच…
काठमाडौं : सुनको मूल्य फेरि क्रमिक घट्न थालेको छ। अघिल्लो दिनको भन्दा तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजारभन्दा तल आइपुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। साताको पहिलो दिन तोलामा ७ सय रुपैयाँ घट्दा प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। गत साताको…
काठमाडौं : विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले आइतवार राति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। उक्त भेटबारे मिश्रले सामाजिक सञ्जाल ट्वीटरमा व्याख्या गरेका छन्। भेटनमा आसन्न निर्वाचन र देशको राजनीतिबारे झन्डै अढाई घण्टा छलफल चलेको मिश्रले बताएका छन्। 'ओलीजीसँग उहाँकै निवास हिजो साँझ ६ बजेको भेट अढाई घण्टा चल्यो। आसन्न निर्वाचन, देशको राजनीति/भूराजनीति, विदेशी चासो/हष्तक्षेप, राजसंस्थाको…
दोधारा चाँदनी : कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या हुने गरेको छ। भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण गर्न कार्यालयको आफ्नै प्रयोगशाला नहुँदा समस्या हुने गरेको हो। विषादी परीक्षणका लागि कैलालीको अत्तरिया धाउनुपर्ने बाध्यता रहेको जनाइएको छ। कार्यालयका सूचना अधिकारी परमानन्द जोशीले भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण गनुपर्ने भए पनि प्रयोगशाला र…
सोलु : सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिका–३ मा दुई दिने धर्म देशना (प्रवचन) कार्यक्रम सम्पन्न भएको छ। शनिवार र आइतबार बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको आयोजनामा भएको धर्म देशनाको समापन समारोहलाई सम्बोधन गर्दै श्रद्धेय नाप्टा रिम्पोछेले मानव जीवन कर्म, हेतु र फलमा आधारित रहेको बताए। उनले बौद्ध धर्म दर्शनको अभ्यास, चिन्तन मनन गर्नुपर्ने र त्यसपछि व्यवहारमा लागू गरी सम्पूर्ण…
फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) हारबाट जोगिएको छ। पार्क डेस प्रिन्सेसमा सम्पन्न खेलमा घरेलु टोली पीएसजी मोनाकोसँग बराबरीमा रोकिएको हो। खेलको २० औं मिनेटमा लेक्जेन्डर गोभोलिनको पासमा केभिन भोल्याण्डले गोल गर्दै मोनाकोलाई अग्रता दिलाएका थिए। एक गोलले पछि परेको घरेलु टोलीलाई दोस्रो हाफमा नेइमारले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै हारबाट जोगाए। उनीमाथि फउल भएपछि…