PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

  • सहज जित निकाल्दै रियल मड्रिड शीर्षस्थानमा

    सहज जित निकाल्दै रियल मड्रिड शीर्षस्थानमा

    स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले स्पानोयललाई हराएको छ। कोरनेला एल-प्रट स्टेडियममा सम्पन्न खेलमा रियल मड्रिडले घरेलु टोली स्पानोयलमाथि ३-१ गोलको जित निकालेको हो। खेलको १२ औं मिनेटमा भिनिसियस जुनियरको गोलमा मड्रिडले अग्रता बनाएको थियो। तर, ४३ औं मिनेटमा घरेलु टोलीका जोसुलुले गोल फर्काउँदा पहिलो हाफमा १-१ को बराबरीमा रोकियो। दोस्रो हाफमा करिमम बेन्जेमाले दोहोरो गोल गर्दै…

    विस्तृतमा पढ्नुस्

  • बार्सिलोनाको फराकिलो जित, लेवान्डोस्कीको दोहोरो गोल

    बार्सिलोनाको फराकिलो जित, लेवान्डोस्कीको दोहोरो गोल

    स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले रियल भालाडोलिडमाथि जित निकालेको छ। क्याम्प नाउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोनाले भालाडोलिडमाथि ४-० गोलको फराकिलो जित निकालेको हो। बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दोहोरो गोल गर्दा पेड्री र सर्जियो रोबर्टोले समान १/१ गोल गरे। खेलको २४ औं मिनेटमा राफिन्हाको पासमा गोल गर्दै लेवान्डोस्कीले घरेलु टोलीको खाता खोलेका थिए। त्यस्तै ४३ औं मिनेटमा…

    विस्तृतमा पढ्नुस्

  • ह्यारी केनको दोहोरो गोलमा टोटेनहमको जित

    ह्यारी केनको दोहोरो गोलमा टोटेनहमको जित

    हारी केनको दोहोरो गोलमा टोटेनहम हटस्परले नटिङ्घम फरेस्टमाथि जित निकालेको छ। इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहमले फरेस्टमाथि २-० गोलको जित निकालेको हो। सिटी ग्राउण्डमा सम्पन्न खेलमा घरेलु टोलीविरुद्ध केनले पाँचौ मिनेटमा नै डेजन कुलुसेभ्स्कीको पासमा गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको सुरुमै पाएको पेनाल्टीको अवसरमा भने केन चुकेका थिए। यद्यपि ८१ औं मिनेटमा केनले नै…

    विस्तृतमा पढ्नुस्

  • हार्दिक पाण्ड्याको सानदार अलराउण्ड प्रदर्शनमा पाकिस्तानमाथि भारतको जित

    हार्दिक पाण्ड्याको सानदार अलराउण्ड प्रदर्शनमा पाकिस्तानमाथि भारतको जित

    एसिया कप क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा भारतमाथि जित निकालेको छ। दुबई इन्टरनेशनल क्रिकेट मैदानमा सम्पन्न खेलमा भारतले पाकिस्तानमाथि ५ विकेटको सानदार जित निकालेको हो। भारतलाई पाकिस्तानमाथि जित निकाल्न हार्दिक पाण्ड्याको प्रदर्शन महत्वपूर्ण रह्यो। उनले बलिङतर्फ ३ विकेट लिँदा ब्याटिङतर्फ अविजित ३३ रन बनाउँदै उत्कृष्ट फिनिसिङ गरेका थिए। टस हारेर ब्याटिङमा उत्रिएको पाकिस्तानले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन…

    विस्तृतमा पढ्नुस्

  • ललिता निवास प्रकरणः थुनामुक्त हुने शोभाकान्तको तस्रो प्रयास पनि असफल, के थियो निवेदन?

    ललिता निवास प्रकरणः थुनामुक्त हुने शोभाकान्तको तस्रो प्रयास पनि असफल, के थियो निवेदन?

    काठमाडौंः ललिता निवास प्रकरणको जग्गा हिनामिनाका मुख्य अभियुक्त मानिएका शोभाकान्त ढकालले थुनामुक्त हुन गरेको तेस्रो प्रयास पनि असफल भएको छ। ढकालले आफूलाई हुनसक्ने अधिकतम कैद सजाय पूरा गरिसकेको जिकिरसहित भदौ ८ गते विशेष अदालतमा निवेदन दिएका थिए। उक्त कैद अवधि पूरा गर्न ज्येष्ठ नागरिकले पाउने सहुलियताको सहारा उनले लिएका थिए। तर, विशेष अदालतले उनको माग अस्वीकृत गरिदिएको हो।  विशेष अदालतले…

    विस्तृतमा पढ्नुस्

  • मंसिर ४ को निर्वाचन बहिष्कार गर्ने वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको निर्णय

    मंसिर ४ को निर्वाचन बहिष्कार गर्ने वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको निर्णय

    काठमाडौं: मोहन वैद्य 'किरण' नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले मंसिर ४ गते हुने निर्वाचन बहिष्कार गर्ने भएको छ। भदौ १० देखि १२ गतेसम्म बसेको केन्द्रीय समितिको विशेष बैठकले मंसिर ४ गतेका लागि निर्धारित प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने नीति पारित गरेको हो। बैठकमा पार्टीका महासचिव वैद्यले पेश गरेको समसामयिक राजनीतिक प्रतिवेदन संशोधनसहित पारित गरेको छ।  बैठकमा महासचिव किरणले राजनीतिक प्रतिवेदन…

    विस्तृतमा पढ्नुस्

  • एसिया कप: भारतले टस जित्यो, ब्याटिङमा उत्रने पाकिस्तानी खेलाडीले किन बाँध्दैछन् हातमा कालो पट्टी?

    एसिया कप: भारतले टस जित्यो, ब्याटिङमा उत्रने पाकिस्तानी खेलाडीले किन बाँध्दैछन् हातमा कालो पट्टी?

    एसिया कप क्रिकेट अन्तर्गतको खेलमा भारतले टस जितेर पाकिस्तानलाई ब्याटिङको निम्ता दिएको छ। स्वतन्त्रभए यताकै सुमधुर सम्बन्धै कहिल्यै बनाउन नसकेका यी दुई टोलीबीचको प्रतिस्पर्धालाई चासोका रुपमा लिइने गरिन्छ। आजको खेलमा पाकिस्तानी खेलाडी हातमा कालो पट्टी बाँधेर मैदान उत्रने बताइएको छ। पाकिस्तानको केही स्थानमा बाढीले बितण्डा मच्चाएको छ। बाढीकै कारण करिब १ हजार जनाको निधन भइसकेको छ। जसमा ३ करोड भन्दा…

    विस्तृतमा पढ्नुस्

  • केन्यामाथि नेपालको रोमाञ्चक जित, ज्ञानेन्द्र मल्ल चुके अर्धशतकबाट

    केन्यामाथि नेपालको रोमाञ्चक जित, ज्ञानेन्द्र मल्ल चुके अर्धशतकबाट

    काठमाडौं: नेपाली क्रिकेट टोली केन्यासँगको टी २० सिरिजको तेस्रो खेलमा जित निकालेको छ। जिमखाना स्टेडियममा आज सम्पन्न खेलमा नेपालले केन्यामाथि ४ विकेटको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको केन्याले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १५६ रन बनाएको थियो। जवाफी ब्याटीङमा उत्रिएको नेपालले ६ विकेट गुमाउँदै १९.३ ओभरमा लक्ष्य पुरा गर्‍यो। सुरुवाती ब्याटिङ गरेको केन्याका लागि केन्याका लागि राकेप पटेल…

    विस्तृतमा पढ्नुस्

  • कन्टेन्टको खोजीमा लाग्दा हामी फिल्म मेकिङमा चुक्यौँ : निर्देशक सुदर्शन थापा

    कन्टेन्टको खोजीमा लाग्दा हामी फिल्म मेकिङमा चुक्यौँ : निर्देशक सुदर्शन थापा

    काठमाडौं : पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा फिल्मको कन्टेन्ट बलियो हुनुपर्ने चर्चा निकै चल्ने गरेको छ। कथावस्तु खोज्नकै लागि फिल्म निर्माताहरू गाउँ-गाउँ गएर पुगिरहेका छन्। तर, निर्देशक सुदर्शन थापाले भने फिल्म निर्माताहरू नयाँ कन्टेन्टको खोजीमा लाग्दा फिल्म मेकिङमा चुकेको बताए। आइतवार थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’को पत्रकार भेटघाट कार्यक्रममा थापाले नेपाली फिल्म निर्माताहरू कथा विषयवस्तु मात्रै खोजिरहेको तर निर्माणमा भने चुकिरहेको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानन्यायाधीशविरुद्धको महाअभियोग पुष्टि गर्ने बारको प्रमाण : रूद्र पोखरेल अडियो प्रकरणदेखि आर्थिक अनियमिततासम्म

    प्रधानन्यायाधीशविरुद्धको महाअभियोग पुष्टि गर्ने बारको प्रमाण : रूद्र पोखरेल अडियो प्रकरणदेखि आर्थिक अनियमिततासम्म

    काठमाडौं : नेपाल बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको वहिर्गमन किन भन्ने प्रमाणसहित महाअभियोग सिफारिस समितिलाई पत्र पठाएको छ। बारले जबराविरुद्धको महाअभियोग प्रस्तावलाई पुष्टि गर्ने महाअभियोग आरोपसँग सम्बन्धित कागजात विवरण, जानकारी लगायतका प्रमाणहरुसहित समितिलाई आइतवार पत्र पठाएको हो। समितिलाई पठाएको पत्रमा बारले विभिन्न २४ वटा बुँदामा महाअभियोग आरोप पुष्टि गर्ने प्रमाणलाई समावेश गरेको छ। जसमा इच्छाराज तामाङको मुद्दादेखि अयोग्य…

    विस्तृतमा पढ्नुस्

  • आगामी निर्वाचनमा बहुमत हासिल गर्ने दृढ आत्मविश्वासका साथ लाग्न पार्टीपंक्तिलाई ओलीको निर्देशन

    आगामी निर्वाचनमा बहुमत हासिल गर्ने दृढ आत्मविश्वासका साथ लाग्न पार्टीपंक्तिलाई ओलीको निर्देशन

    काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा पार्टीलाई बहुमत हासिल गराउने दृढ आत्मविश्वास र सङ्कल्पका साथ लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको पहिलो बैठकमा अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन्। ओलीले निर्वाचनमा पार्टीले विजय हासिल गर्नु एमालेका लागि मात्र नभई सिंगो राष्ट्र जोगाउनका लागि भएको बताए। एमालेको नीति कार्यान्वयनका लागि निर्वाचनमा बहुमत…

    विस्तृतमा पढ्नुस्

  • चलचित्र निर्माता संघको अध्यक्ष पदमा नवल खड्काको उम्मेदवारी घोषणा

    चलचित्र निर्माता संघको अध्यक्ष पदमा नवल खड्काको उम्मेदवारी घोषणा

    काठमाडौं : चलचित्र निर्माता संघको अध्यक्ष पदमा नवल खड्काले उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले आइतवार फेसबुकमार्फत घोषणापत्रसहित उम्मेदवारी दिने घोषणा गरेका हुन्। खड्काले २९ बुँदे घोषणापत्रमा पेशागत हकहितदेखि सबै प्रदेशमा छायाङ्कन स्थल/स्टुडियो तथा चलचित्र प्रतिष्ठानको स्थापना गर्ने उल्लेख गरेका छन्। त्यसैगरि, नेपाली फिल्मको विदेशी विस्तारका लागि विभिन्न भाषामा डब गर्ने र विदेशमा रिलिज गर्ने वातावरण सिर्जना गर्नु उनको योजनाभित्र छ। उनले…

    विस्तृतमा पढ्नुस्

  • सानदार ब्याटिङ गरेको केन्याले नेपाललाई दियो १ सय ५७ रनको लक्ष्य, चलेन नेपालको बलिङ

    सानदार ब्याटिङ गरेको केन्याले नेपाललाई दियो १ सय ५७ रनको लक्ष्य, चलेन नेपालको बलिङ

    काठमाडौं: नेपाल र केन्याबीचको टी २० सिरिजको तेस्रो खेलमा घरेलु टोली केन्याले नेपाललाई १५७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। जिमखाना क्लब ग्राउण्डमा टस जितेर ब्याटिङमा उत्रिएको केन्याले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १५६ रन बनाएको हो। केन्याका लागि राकेप पटेल र इर्फान करिमले अर्धशतकीय पारि खेल्दै केन्याको स्कोर बोर्डमा ठूलो स्कोर बनाउन सफल भए। ओपनर शुकदीप सिंहले ८ रन…

    विस्तृतमा पढ्नुस्

  • मुड्खु-तीनपिप्ले सडकको निरीक्षणमा मन्त्रीहरु, स्थानीयको गुनासो : आश्वासनमात्रै दिन नआउनुहोस्

    मुड्खु-तीनपिप्ले सडकको निरीक्षणमा मन्त्रीहरु, स्थानीयको गुनासो : आश्वासनमात्रै दिन नआउनुहोस्

    काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मड्खु–तीनपिप्ले क्षेत्रको सडक निरीक्षण गरेका छन् । आईतवार मन्त्रीद्वय राई र श्रेष्ठले पासाङल्हामु सडकखण्डअन्तर्गतको मड्खु-तीनपिप्ले क्षेत्र निरीक्षण गरेका हुन्। शैलुङ कन्स्ट्रक्शनले ठेक्का पाएको यस सडक निर्माण नहुँदा ८ वर्षदेखि अलपत्र बनेको थियो । सरकारले उक्त सडकको पुरानो ठेक्का तोडेको छ भने नयाँ ठेक्काका…

    विस्तृतमा पढ्नुस्

  • 'पहिला ६० वर्ष उमेर पुगेकालाई मार्छ भने भ्रम फैलाए, अहिले नागरिकता विधेयकमा एमाले बाधक भयो भनेर भ्रम फैलाउँदैछन्'

    'पहिला ६० वर्ष उमेर पुगेकालाई मार्छ भने भ्रम फैलाए, अहिले नागरिकता विधेयकमा एमाले बाधक भयो भनेर भ्रम फैलाउँदैछन्'

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतालाई नागरिकता दिने कुरामा आफ्नो पार्टी बाधक भयो भनेर सत्तारुढ गठबन्धनले भ्रम फिँजाउने कोसिस गरिरहेको आरोप लगाएका छन्। विगतमा ६० वर्ष उमेर पुगेकाहरुलाई एमालेले मार्छ भनेर भ्रम छरे जस्तै अहिले पनि जनतालाई नागरिकता दिने कुरामा एमाले बाधक बन्यो भनेर भ्रम फैल्याउने कोसिस सत्तारुढ दलहरुले गरिरहेको भन्दै ओलीले बताएका हुन्। उनले जन्मसिद्ध नागरिकका सन्तानलाई…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय फुटबल टोलीको म्यानेजरमा अनिल श्रेष्ठ नियुक्त

    राष्ट्रिय फुटबल टोलीको म्यानेजरमा अनिल श्रेष्ठ नियुक्त

    काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीको म्यानेजरमा अनिल श्रेष्ठ नियुक्त भएका छन्। एन्फा महासचिव किरण राईले उनलाई स्वागत गर्दै नियुक्ति पत्र दिए। श्रेष्ठले यसअघि शहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन मछिन्द्र क्लबको म्यानेजरको जिम्मेवारी सम्हालिसकेका छन्। उनी उक्त क्लबका उपाध्यक्ष पनि हुन्। उनले राष्ट्रिय टोलीमा पाएको दायित्वबाट खुशी भएको बताएका छन्। 'मैले यसअघि पनि म्यानेजरको भुमिकामा काम गरेको छु, तर क्लब स्तरमा।…

    विस्तृतमा पढ्नुस्

  • कपिलवस्तुमा टिपर र हाइस ठोक्किँदा १६ जना घाइते, ४ जनाको अवस्था गम्भीर

    कपिलवस्तुमा टिपर र हाइस ठोक्किँदा १६ जना घाइते, ४ जनाको अवस्था गम्भीर

    बुटवल : कपिलवस्तुमा टिपर र हाइस ठोक्किँदा १६ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ। आइतवार दिउसो गोरुसिंगे-तौलिहवा सडकखण्ड अन्तर्गतको जंगलमा हाइस र टिपर एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी प्रेम बस्नेतले जानकारी दिए। दाङको तुलसीपुरबाट तौलिहवा हुँदै काठमाडौं जाँदै गरेको बा ३ ख ६६६० नम्बरको हाइस र तौलिहवाबाट गोरुसिंगे तर्फ जाँदै गरेको ना…

    विस्तृतमा पढ्नुस्

  • अर्जुन साउदले राष्ट्रिय टिममा गरे डेब्यू

    अर्जुन साउदले राष्ट्रिय टिममा गरे डेब्यू

    कैलाली : विकेट किपर ब्याट्सम्यान अर्जुन साउदले नेपाली राष्ट्रिय क्रिकेट टिममा डेब्यू गरेका छन्। पाँचवटा टी-२० तथा तीनवटा एक दिवसीय सिरिजका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमका लागि आइतवारको खेलबाट अर्जुनले डेब्यू गरेका हुन्। उनले यसअघि उमेर समूहबाट एसिया कप खेलेका छन्। राष्ट्रिय टिमका लागि भने आइतवारको खेल नै उनको पहिलो हो। अर्जुनले प्रधानमन्त्री कप तथा अन्य घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन…

    विस्तृतमा पढ्नुस्

  • हेटौँडा उपमहानगरले अवैध ढंगबाट सडक मिचेर बनाइएका संरचना भत्काउने

    हेटौँडा उपमहानगरले अवैध ढंगबाट सडक मिचेर बनाइएका संरचना भत्काउने

    हेटौँडा : हेटौँडा उपमहानगरपालिकामा अवैध ढंगबाट सडक मिचेर बनाइएका संरचनालाई उपमहानगरपालिकाले खाली गर्ने तयारी गरेको छ। सडक पेटी मिचेर निर्माण गरिएका संरचनाको कारण हेटौँडा बजार क्षेत्रमा पार्किङ समस्या बढेको, बाटो हिड्ने पैदलयात्रुलाई समस्या परेको गुनासो आएपछि उपमहानगरपालिकाले हेटौँडाको त्यस्ता अवैध संरचना खाली गर्न निर्देशन दिन लागेको हो। लामो समयदेखि सडक विस्तारको विवाद रहँदै आएको हेटौँडामा दशैँतिहारपछि सडक विस्तारको तयारीमा हेटौँडा…

    विस्तृतमा पढ्नुस्

  • ६ बुँदे माग पूरा नभए २०औँ सत्याग्रह सुरु गर्ने डा गोविन्द केसीको चेतावनी

    ६ बुँदे माग पूरा नभए २०औँ सत्याग्रह सुरु गर्ने डा गोविन्द केसीको चेतावनी

    काठमाडौं : डा गोविन्द केसीले २०औँ आमरण अनशन सुरु गर्ने चेतावनी दिएका छन्। सरकारसँग पटक-पटक सम्झौता भएको र कार्यान्वयन नभएको भन्दै ६ बुँदे माग राखेर केसीले भदौ २७ गतेदेखि सत्याग्रह थाल्ने बताएका हुन्। सरकारले दुई हप्ताको समय मागेकाले तत्काल आमरण अनशनमा नबसेको केसीले बताएका छन्। स्वास्थ्य क्षेत्र सुधार नभएको भन्दै सत्याग्रह सुरु गर्ने केसीले बताएका छन्। ‘मेडिकल शिक्षा सुधारमा केही प्रगति…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell