PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

  • पाकिस्तानविरुद्ध नेपालको राम्रो बलिङ चलिरहँदा सुरु भयो वर्षा

    पाकिस्तानविरुद्ध नेपालको राम्रो बलिङ चलिरहँदा सुरु भयो वर्षा

    काठमाडौं : इमर्जिङ टिम्स एसिया कपअन्तर्गत नेपाली क्रिकेट महिला टोलीले पाकिस्तान ‘ए’विरुद्ध खेलिरहँदा वर्षा सुरु भएको भएको छ। टस जितेर बलिङ रोजेको नेपालले १६औँ ओभरमा ७ विकेट लिँदा पाकिस्तानले ७५ रन बनाएको अवस्थामा वर्षा सुरु भएपछि खेल रोकिएको छ। हङकङको मङककस्थित मिसन रोड ग्राउण्डमा पाकिस्तानलाई ब्याटिङको निम्ता दिएको नेपालका लागि पहिलो ओभरमै कविता कुँवरले विकेट लिँदै राम्रो सुरुवात दिलाइन्। उनले पहिलो…

    विस्तृतमा पढ्नुस्

  • ‘लिफ्ट’ सिँचाइ आयोजनामार्फत म्याग्दी नदीको पानी पुग्यो पोकफाँटको सिरानमा

    ‘लिफ्ट’ सिँचाइ आयोजनामार्फत म्याग्दी नदीको पानी पुग्यो पोकफाँटको सिरानमा

    म्याग्दी : म्याग्दीको मङ्गला गाउँपालिका-५ पोकमा ‘लिफ्ट’ सिँचाइ आयोजना निर्माण भएको छ। मङ्गला गाउँपालिकाको आर्थिक सहयोगमा म्याग्दी नदीको पानी तानेर पोकको फाँटमा लगेर सिँचाइ गर्न थालिएको हो। तीस हर्षपावर क्षमताको पम्प प्रयोग गरेर म्याग्दी नदीको पानी ६५ मिटरमाथि तानिएको मङ्गलाका प्राविधिक नगेन्द्र सापकोटाले बताए। ‘म्याग्दी नदीको किनारबाट ९० मिलिलिटरको पाइपबाट पानी तानेर ६५ मिटरमाथि पोकफाँटको सिरानमा पुर्‍याइएको छ’, उनले भने,…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानविरुद्ध टस जितेर नेपाल बलिङमा, कविता कुँवर र कविता जोशीले लिए विकेट

    पाकिस्तानविरुद्ध टस जितेर नेपाल बलिङमा, कविता कुँवर र कविता जोशीले लिए विकेट

    काठमाडौं : इमर्जिङ टिम्स एसिया कप अन्तर्गत नेपाली क्रिकेट महिला टोलीले पाकिस्तान ‘ए’ विरुद्ध खेलिरहेको छ। टस जितेर पाकिस्तानलाई ब्याटिङको निम्ता दिएको नेपालका लागि पहिलो ओभरमै कविता कुँवरले विकेट लिँदै राम्रो सुरुवात दिलाइन्। उनले पहिलो ओभरको अन्तिम बलमा इमान फातिमालाई इन्दु वर्माबाट क्याच आउट गराइन्। त्यस्तै दोस्रो र तेस्रो विकेट कविता जोशीले लिइन्।  ५.३ ओभरमा सदाफ साम्सलाई बोल्ड आउट गरेकी उनले…

    विस्तृतमा पढ्नुस्

  • कुन-कुन प्रदेशमा पर्दैछ पानी? यस्तो छ आजको मौसम पूर्वानुमान

    कुन-कुन प्रदेशमा पर्दैछ पानी? यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौं : हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ। सोही मौसमी प्रणालीका कारण हाल कोशी, मधेश र वाग्मती प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। साथै, हाल कोशी तथा वाग्मती प्रदेशका केही स्थानहरू साथै मधेश र गण्डकी प्रदेशको…

    विस्तृतमा पढ्नुस्

  • ट्याक्टरले किच्दा स्कुटर चालकको मृत्यु

    ट्याक्टरले किच्दा स्कुटर चालकको मृत्यु

    वीरगंजः वीरगंज-कलैया सडकखण्डमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा वीरगंज १५ ब्रह्मचोक बस्ने वर्ष ४५ का राजमन चौधरी रहेका छन्। चौधरी सवार प्रदेश–२–०२१–प १९०१९ नम्बरको स्कुटरबाट लडेपछि प्रदेश–२–०३–०१–त ७७० नं। को ट्याक्टरले किचेको थियो। गम्भीर घाइ चौधरीको एलएस न्यूरो अस्पतालमा पुर्‍याइएको थियो। अस्पतालले उनलाई मृत घोषित गरेको थियो। शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल कलैया लगिएको इलाका…

    विस्तृतमा पढ्नुस्

  • प्युठान कार दुर्घटना : मृतक आठमध्ये सात जनाको पहिचान खुल्यो

    प्युठान कार दुर्घटना : मृतक आठमध्ये सात जनाको पहिचान खुल्यो

    बुटवल : प्युठानको स्वर्गद्वारी नगरपालिका–४ भिंग्रीमा भएको कार दुर्घटनामा परी मृत्यु भएका आठ जनामध्ये सात जनाको पहिचान खुलेको छ। मृत्यु हुनेमा कारमा सवार लमही–७ का ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३० वर्षीया राधा नेपाली र उनका ९ वर्षीय  छोरा आदित्य शाह रहेको जिल्ला प्रहरी कार्यालय प्युठान प्रवक्ता सुशील थापाले जानकारी दिए। यस्तै मृत्यु हुनेमा दाङ तुलसीपुर उपमहानगरपालिका १५ कोठरीका…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीमा प्रदेश युवा सम्मेलन हुँदै, को - को हुन पाउँछन् सहभागी?  

    वाग्मतीमा प्रदेश युवा सम्मेलन हुँदै, को - को हुन पाउँछन् सहभागी?  

    हेटौंडा : वाग्मती प्रदेश युवा परिषद्ले ‘वाग्मती प्रदेश युवा सम्मेलन २०८०’ आयोजना गर्ने भएको छ। सोमवार समाजिक विकास मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन गर्दै मन्त्री कुमारी मोक्तानले असार ११ र १२ गते हेटौंडामा प्रथम प्रदेश युवा सम्मेलनको घोषणा गरेकी हुन्। सम्मेलनले बेरोजगारीलाई अन्त्य गर्ने र युवको क्षेत्रमा केही गरौं भन्नेहरुका लागि प्रभावकारी भूमिका खेल्ने जानकारी दिइन्। मन्त्री मोक्तनले ‘प्रदेश युवा सम्मेलन’…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेश सभाको बैठक जेठ ३२ गते

    वाग्मती प्रदेश सभाको बैठक जेठ ३२ गते

    हेटौंडा : वाग्मती प्रदेश सभाको बैठक आह्वान गरिएको छ। बैठक जेठ ३२ गते अपराह्न २ बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए। प्रमुख सचिव खड्काकाअनुसार, आगामी आर्थिक वर्ष २०८०/०८१ को आर्थिक संवेक्षणमाथि छलफल गर्न प्रदेश सभा बैठक आह्वान गरिएको हो। उक्त बैठकका लागि कार्यसूची तयार पार्न जेठ ३१ गते अपराह्न २ बजेको समयमा…

    विस्तृतमा पढ्नुस्

  • स्यानिटरी प्याडको कच्चा पदार्थ र तयारी प्याडमा फरक कर 

    स्यानिटरी प्याडको कच्चा पदार्थ र तयारी प्याडमा फरक कर 

    काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले स्यानिटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगको संरक्षणका लागि कच्चा पदार्थ र तयारी प्याडको महसुलमा एक तहको फरक करको व्यवस्था गरिएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको उत्तर दिँदै अर्थमन्त्री डा महतले भने, 'नेपालमा स्यानिटरी प्याड उत्पादन गर्ने उद्देश्यले स्थापना भएका उद्योगले प्याड निकासी…

    विस्तृतमा पढ्नुस्

  • प्यूठानमा स्वर्गद्वारी दर्शन गरेर फर्किरहेका तीर्थयात्री सवार जीप दुर्घटना, आठजना गम्भीर घाइते

    प्यूठानमा स्वर्गद्वारी दर्शन गरेर फर्किरहेका तीर्थयात्री सवार जीप दुर्घटना, आठजना गम्भीर घाइते

    बुटवल : प्यूठानमा जीप दुर्घटना भएको छ। स्वर्गद्वारी मन्दिरमा दर्शन गरेर फर्किँदै गरेको तीर्थयात्री बोकेको जीप दुर्घटना भएको हो। दुर्घटनामा आठजना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।  प्रहरीका अनुसार लु १ च ६३४५ नम्बरको जीप भिंग्री नजिकै टाकुरा भन्ने ठाउँमा दुर्घटना भएको हो। तीव्र गतिका कारण जीप दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ। स्थानीय र प्रहरी उद्धारकार्यमा घटिएका छन्।

    विस्तृतमा पढ्नुस्

  • आगामी ४ वर्षका लागि शारीरिक सुगठन महासंघको अध्यक्षमा राजेशबाबु श्रेष्ठ

    आगामी ४ वर्षका लागि शारीरिक सुगठन महासंघको अध्यक्षमा राजेशबाबु श्रेष्ठ

    काठमाडौं : नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघको अध्यक्षमा राजेशबाबु श्रेष्ठ निर्वाचित भएका छन्। आइतवार महासंघको पहिलो साधारण सभाबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन्। महासंघको वरिष्ठ उपाध्यक्षमा विजयलाल कायस्थ, उपाध्यक्षमा सुजन लामा, रोशन महर्जन, महासचिवमा अजय बज्राचार्य निर्वाचित भएका छन्। त्यसैगरी सचिवमा दिनेश कुमार राजभण्डारी र कोषाध्यक्षमा बलराम सुवेदी निर्वाचित भएका छन्। महासंघको सदस्यहरुमा दिनेश श्रेष्ठ, राजकुमार श्रेष्ठ, बाबुकाजी मानन्धर,…

    विस्तृतमा पढ्नुस्

  • 'मेरो प्यारो ओखलढुंगा' पिएचडी पढेपछि बिर्सँदोरहेछ, अर्थमन्त्रीलाई रामहरि खतिवडाको कटाक्ष

    'मेरो प्यारो ओखलढुंगा' पिएचडी पढेपछि बिर्सँदोरहेछ, अर्थमन्त्रीलाई रामहरि खतिवडाको कटाक्ष

    काठमाडौं : अर्थमन्त्री डा प्रकाशशरण महतले आफ्नो जिल्लामा बजेट कम पारेको भन्दै कांग्रेस सांसद रामहरि खतिवडाले कटाक्ष गरेका छन्। सानैबाट धेरैले 'मेरो प्यारो ओखलढुंगा' पढेर कण्ठ बनाए पनि अर्थमन्त्रीले भने पिएचडी पढेर बिर्सेका हुन् कि भनी व्यङ्ग्य कसेका हुन्। 'मेरो प्यारो ओखलढुंगा सानोमा पढेर होला पिएचडी पढेपछि बिर्सदोरहेछ,' संसदमा खतिवडाले भने, 'साँघुटार  खानीभन्ज्याङ ओखलढुंगा सडक ७० किलोमिटर बाटो छ। ३…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण एसियाका राष्ट्र सम्मिलित साक चेस च्याम्पियनसीप काठमाडौँमा हुँदै: ४० लाख लागतको अनुमान, नेपालबाट कसले खेल्दैछ?

    दक्षिण एसियाका राष्ट्र सम्मिलित  साक चेस च्याम्पियनसीप काठमाडौँमा हुँदै: ४० लाख लागतको अनुमान, नेपालबाट कसले खेल्दैछ?

    काठमाडौँ: नेपाल बुद्धिचाल महासंघको आयोजनामा साक चेस च्याम्पियनसिप काठमाडौँमा हुने भएको छ। मंगलवारबाट सुरु हुने प्रतियोगितामा दक्षिण एसियाका नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंकाको उपस्थित हुने आयोजकले जनाएको छ। त्यसबाहेक अफगानिस्तानको सहभागिताबारे अझै निर्क्योल भइनसकेको आयोजकले जनाएको छ। 'प्रत्येक देशबाट एकएक जना, डिफेन्डिङ च्याम्पियन एक एक जना एवं आयोजकको हैसियतमा नेपालबाट थप एकएक जना गरी खुला तथा महिला…

    विस्तृतमा पढ्नुस्

  • संसदमा प्याजको चर्चा, अर्थमन्त्रीलाई प्रश्न : बजेटपछि किन दोब्बर भयो भाउ?

    संसदमा प्याजको चर्चा, अर्थमन्त्रीलाई प्रश्न : बजेटपछि किन दोब्बर भयो भाउ?

    काठमाडौं : प्रतिनिध सभामा सांसदहरुले अर्थमन्त्री डा प्रकाशशरण महतलाई प्याजको भाउ बढ्नुको कारण माग गरेका छन्। आगामी आर्थिक वर्षको बजेटमा उठेका प्रश्नको जवाफपछि पनि सांसदहरुले चित्तबुझ्दो जवाफ नआएको भन्दै प्याजको भाउ बढ्नुको कारण माग गरेका हुन्। एमाले सांसद रघुजी पन्तले बजेटअघि ५० रुपैयाँ रहेको एक किलो प्याजलाई अहिले सय रुपैयाँ पुगेको बताए। 'बजेट ल्याउनुअघि प्याजको भाउ ५० रुपैयाँ थियो। हिजो…

    विस्तृतमा पढ्नुस्

  • नारायणी नदीमा जथाभावी उत्खनन् नगर्न जिल्ला समन्वय समितिको निर्देशन

    नारायणी नदीमा जथाभावी उत्खनन् नगर्न जिल्ला समन्वय समितिको निर्देशन

    नवलपुर : नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिकास्थित नारायणी नदीबाट जथाभावी नदीजन्य पदार्थ उत्खनन् भएको भेटिएपछि उत्खनन् कार्य रोक्न निर्देशन दिइएको छ। जनगुनासो आएपछि जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्मासहितको टोलीले उत्खनन् भइरहेको स्थानको अनुगमनपछि उत्खनन् रोक्न निर्देशन दिएको हो। पानीबाटै नदीजन्य पदार्थ उत्खनन् गरेको, अनुमति लिएको बाहेक अन्य एक्साभेटर प्रयोग गरेर उत्खनन् गरेको र अन्यव्यक्तिलाई समेत उत्खनन् गर्न दिइएकाले तत्काल उत्खननमा…

    विस्तृतमा पढ्नुस्

  • बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री प्रकाशशरण महत (लाइभ)

    बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री प्रकाशशरण महत (लाइभ)

    काठमाडौं : आर्थिक वर्ष २०८०-८१ को बजेटबारे उठेका प्रश्नहरुबारे अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिइरहेका छन्। प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नहरुको उनले जवाफ दिइरहेका छन्। त्यसक्रममा उनले करको दायरा कुनै निश्चित व्यक्ति वा समूह लक्षित नएको बताएका थिए।  

    विस्तृतमा पढ्नुस्

  • २२ वर्षपछि तारा सिंह बनेर फर्किए सनी देवल

    २२ वर्षपछि तारा सिंह बनेर फर्किए सनी देवल

    सनी देवलको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘गदर २’ को टिजर सार्वजनिक भएको छ। २२ वर्षपछि सनी तारा सिंहको भूमिकामा देखिएका छन्। सन् १९७१ को टाइम फ्रेम देखाउँदै सुरु हुन्छ फिल्मको टिजर। जहाँ पृष्ठभूमिबाट एक महिलाको आवाज सुनिन्छ ‘ज्वाई हुन् उनी पाकिस्तानका। उनलाई नरिवल देउ, टिका लगाऔँ नत्र यसपटक उनले दाइजोमा लाहोर लैजान्छन्।’ त्यसपछि ‘क्रम इण्डिया’ नाराबिच लाहौरमा तारा सिंहको इन्ट्री हुन्छ।…

    विस्तृतमा पढ्नुस्

  • अस्ट्रेलियामा बस दुर्घटना : १० जनाको मृत्यु, २५ जना घाइते

    अस्ट्रेलियामा बस दुर्घटना : १० जनाको मृत्यु, २५ जना घाइते

    अस्ट्रेलियामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। हन्टर भ्यालीमा विवाह कार्यक्रममा सहभागी भएर फर्किरहेका व्यक्तिहरु सवार बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ। यद्यपि, उनीविरुद्ध कुन मुद्दा लगाउने भन्नेबारे प्रहरीले केही खुलाएको छैन। दुर्घटनाको कारण पनि खुल्न सकेको छैन। हाल दुर्घटनास्थलमा प्रहरीसँगै फरेन्सिक टोलीले  अनुसन्धान गरिरहेको छ। प्रहरीले मृतक र घाइतेहरुको…

    विस्तृतमा पढ्नुस्

  • गेटाको भवनमा विश्वविद्यालय स्थापना हुन्छ कि प्रतिष्ठान? अर्थमन्त्रीले आज संसदमा जवाफ दिने

    गेटाको भवनमा विश्वविद्यालय स्थापना हुन्छ कि प्रतिष्ठान? अर्थमन्त्रीले आज संसदमा जवाफ दिने

    काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउदले गेटामा मेडिकल कलेज सञ्चालनका लागि निर्माण गरिएको भौतिक संरचनामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाइने बताएका छन्। गृहजिल्ला कञ्चनपुर क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका नेताहरुसँग सोमवार मन्त्रालयमा भएको भेटवार्ताका क्रममा उनले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाइने बताएका हुन्। आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि बजेट विनियोजन गरिएको भएपनि…

    विस्तृतमा पढ्नुस्

  • टिकटकमा नजर : माल्टादेखि रोमनियासम्मको सपना देखाएर लाखौं रुपैयाँ झ्वाम

    टिकटकमा नजर : माल्टादेखि रोमनियासम्मको सपना देखाएर लाखौं रुपैयाँ झ्वाम

    काठमाडौं : महिनाको एक लाख आम्दानी हुन्छ भनेपछि कर्णबहादुर बुढाले ९ लाख रुपैयाँ बुझाए। माल्टा जान पनि पाइने काम पनि राम्रो। मगु घर भएका ३४ वर्षीय प्रवीण खड्काले सबै व्यवस्था मिलाउने भएपछि ढुक्क भएर रकम बुझाएका थिए बुढाले। थप साढे २ लाख रुपैयाँ बुझाउनु पर्ने दुईजना बिच सहमति भएको थियो। नौ लाख रुपैयाँ लिनु अगाडि दुई जनाबिच सम्पर्क भइरहेको थियो। तर एक्कासि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell