PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

  • आर्थिक सर्वेक्षण : ३७ सार्वजनिक संस्थानमध्ये २० वटा नाफामा

    आर्थिक सर्वेक्षण : ३७ सार्वजनिक संस्थानमध्ये २० वटा नाफामा

    काठमाडौँ : आर्थिक वर्ष २०७१/०७२ मा ३७ सार्वजनिक संस्थानबाट रु ३३ अर्ब ९२ करोड २७ लाख खुद नाफा भई संस्थानको अवस्थामा सुधार देखिएको छ।   सरकारले आज सार्वजनिक गरेको संस्थानहरुको वार्षिक स्थिति समीक्षा–२०७३ अनुसार आव २०७१/७२ मा ३७ वटा सार्वजनिक संस्थानमध्ये २० वटा नाफामा र १४ वटा नोक्सानीमा गएका देखिएका छन्।   दुग्ध विकास संस्थान, कृषि सामग्री कम्पनी लिमिटेड, राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • ​यसवर्ष रेमिट्यान्स ४ खर्ब २७ अर्ब, वैदेशिक लगानी झण्डै २ खर्ब

    ​यसवर्ष रेमिट्यान्स ४ खर्ब २७ अर्ब, वैदेशिक लगानी झण्डै २ खर्ब

    काठमाडौं : सरकारले सदनसमक्ष आर्थिक वर्ष २०७२/७३ को आर्थिक सर्वेक्षण बिहीबार प्रस्तुत गरेको छ।  सर्वेक्षण अनुसार चालु आर्थिक वर्षमा मुलुकको कुल गार्हस्थ्य उत्पादन ०.७७ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ। गत वर्ष त्यस्तो वृद्धिदर २ दशमलव ३२ प्रतिशत थियो।  कृषि क्षेत्रको वृद्धिमा कमी, भूकम्पको प्रभावबाट गैरकृषि क्षेत्रका गतिविधिमा अधिक प्रभाव र भारतसँगको सीमा क्षेत्रमा भएको अवरोध र आपूर्तिमा त्यसबाट उत्पन्न…

    विस्तृतमा पढ्नुस्

  • गौतमबुद्ध विमानस्थलको निर्माण दुई वर्षभित्र सकिने, सुध्रिँदै पर्यटन क्षेत्र

    गौतमबुद्ध विमानस्थलको निर्माण दुई वर्षभित्र सकिने, सुध्रिँदै पर्यटन क्षेत्र

    काठमाडौँ : सरकारले पेस गरेको आर्थिक वर्ष २०७२/०७३ को मन्त्रालयगत प्रगति विवरणअनुसार पर्यटन क्षेत्रको प्रगति सकारात्मक देखिएको छ।     सदनमा प्रस्तुत प्रगति विवरणअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको २०७२ फागुन मसान्तसम्ममा पर्यटकीय पूर्वाधार विकासका क्षेत्रमा केही सकारात्मक काम भएको छ।   खासगरी गोरखा भूकम्पबाट क्षति पुगेका सांस्कृतिक सम्पदाको पुनःनिर्माण, पर्यटकीय पदमार्गको मर्मत तथा विमानस्थलको निर्माण तथा स्तरोन्नति गर्ने…

    विस्तृतमा पढ्नुस्

  • ​सत्तरी तोला सुनसहित दुई पक्राउ

    लहान : प्रहरीले सिरहा नगरपालिका–११ स्थित भलुवाही चोकबाट गएराति ७० तोला सुनसहित दुईजनालाई पक्राउ गरेको छ।   जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको गस्ती टोलीले गोप्य सूचनाका आधारमा सुनसहित सिरहा नगरपालिका–१० सारस्वर निवासी २१ वर्षीय तमन्ना दफाली र सोही ठाउँका २२ वर्षीय मोहमद इजराइल दफालीलाई पक्राउ गरेको हो।   स६प ६३२४ नंको पल्सर मोटरसाइकलमा सवार दुवैजनालाई चेकजाँचका क्रममा १०/१० तोलाको सातवटा…

    विस्तृतमा पढ्नुस्

  • बजेटपछि मेरै नेतृत्वमा सरकार : प्रचण्ड

    बजेटपछि मेरै नेतृत्वमा सरकार : प्रचण्ड

    चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेसँग बजेटपछि आफ्नो नेतृत्वमा सरकार बनाउने विषयमा सहमति भएको दाबी गरेका छन्।   क्रान्तिकारी पत्रकार सङ्घ चितवनले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले लिखित रुपमा नभई दुई पार्टीका बीचमा ९ बुँदे सहमति हुँदा नै यस्तो समझदारी भएको बताए।   आफूले राष्ट्रिय सहमतिको सरकारमा जोड दिँदै आएको भन्दै उनले अब बन्ने सरकार पनि…

    विस्तृतमा पढ्नुस्

  • ​कामरेडको कथा लेख्नेलाई फेडोल पुरस्कार

    ​कामरेडको कथा लेख्नेलाई फेडोल पुरस्कार

    काठमाडौँ : कथा संग्रह ‘कामरेडको कथा’की लेखिका गायत्री विष्टलाई २०७२ सालको ‘फेडोल उत्कृष्ट सिर्जना पुरस्कार’ प्रदान गरिने भएको छ।   यो पुरस्कार सूर्यविनायक–२, कटुन्जे भक्तपुरस्थित फेमकुमारी–डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने गर्छ। पुरस्कारको राशी १० हजार रहेको प्रतिष्ठानका अध्यक्ष राममणि ढुङ्गेलले जानकारी दिए।

    विस्तृतमा पढ्नुस्

  • आज चक्काजाम गर्नेसँग यातायात विभागको वार्ता, भोलि फेरि बस्ने सहमति

    काठमाडौँ : यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीचको वार्ता पुनःशुक्रबार बस्ने गरी टुङ्गिएको छ।       नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, ट्रक व्यवसायी महासङ्घ र यातायात क्षेत्रको ट्रेड युनियन सम्मिलित संयुक्त सङ्घर्ष समितिको नेतृत्वमा ट्राफिक नियम उल्लङ्घन गरेकामा लाग्ने शुल्क बढाएको भन्दै यातायात व्यवसायीले काठमाडौँ उपत्यकामा आज बिहानैदेखि चक्काजाम गरेपछि बेलुका बसेको द्विपक्षीय बैठक बिनानिष्कर्ष टुङ्गियो।       “यातायात व्यवसायीले राखेका नौबुँदे…

    विस्तृतमा पढ्नुस्

  • फुटबलर विमलकी बहिनीको शव परीक्षणका लागि काठमाडौंमा

    कावासोती : फुटवलर विमल घर्ती मगरकी १७ वर्षीया बहिनी मनिषा घर्ती मगरको मृत्यु रहस्यमय भएको भन्दै शव परीक्षणका लागि काठमाडौं पठाइएको छ।   आज बिहान बर्दघाट–८ स्थित घरभित्र मृत भेटिएकी मनिषाको शव परीक्षणका लागि  पृथ्वीचन्द्र जिल्ला अस्पताल परासी लगिए पनि प्रहरीले शव परीक्षणका लागि काठमाडौं पठाएको हो।   जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक राजेन्द्र चौधरीले भने – “शव परीक्षणका…

    विस्तृतमा पढ्नुस्

  • बाढीले बगायो दुई बालक, दुवैको मृत्यु

    धनगढी : बाजुरा जिल्लाको पूर्वी उत्तरी क्षेत्र रुगिन गाविस–६ कवाडी गाउँमा अविरल वर्षापछि आएको बाढीको भेलमा बगेर स्थानीय दुई बालकको आज मृत्यु भएको छ।    वर्षासँगै स्थानीय खोलामा आएको भेल घरभित्र पसेपछि अत्तालिएका दुई बालक घरबाट हाम फाल्ने क्रममा भेलमा बगेर मृत्यु भएको बजुराका प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले बताए।    आज बिहान ४ बजेको समयमा भएको उक्त घटनामा परी…

    विस्तृतमा पढ्नुस्

  • सद्देलाई एड्स रोगी भन्ने डाक्टरसामु ३ लाख अमेरिकी डलर क्षतिपूर्ति माग

    सद्दे मानिसलाई एड्स रोगी भनेपछि... जेनजाउ : चीनका एकजना सर्वसाधारण किसानलाई स्वास्थ्य जाँचको क्रममा चिकित्सकले एचआईभी एड्स भएको भनेपछि उनले अहिले आएर क्षतिपूर्ति दाबी गरेका छन्।   चीनका एकजना किसानलाई चिकित्सकले स्वास्थ्य जाँचका क्रममा सो सङ्क्रमण देखाएका थिए। तर त्यसको करिब ११ वर्षपछि आफूलाई त्यस्तो कुनै रोग नदेखिएको प्रमाणित भएपछि उनले क्षतिपूर्ति दाबी गरेका हुन्।   मध्य चिनियाँ प्रान्त हेनानका…

    विस्तृतमा पढ्नुस्

  • ​जन्ती बस पल्टिँदा चार जना घाइते

    उर्लाबारी (मोरङ) : मोरङको इटहरामा आज बिहान जन्ती बस अनियन्त्रित भई दुर्घटना हुँदा चार जना घाइते भएका छन्।   सिजुवाबाट झापाको जलथल जन्ती लिएर जाँदै गरेको मे १ ख १९६० नम्बरको बस अनियन्त्रित भई पल्टिएको हो। उर्लाबारी–बरडङ्गा सडकखण्ड अन्तर्गत इटहरा–३ स्थित टालीभट्टामा भएको दुर्घटनाका घाइतेको इटहराकै चेतना हस्पिटलमा उपचार भइरहेको छ। बस र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय सिजुवाले नियन्त्रणमा…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीलाई छक्याएर हतकडीसहित भागेका चरी आठ महिनापछि पक्राउ

    मेलम्ची : गौबध मुद्दाको अनुसन्धानको सिलसिलामा प्रहरीले सिन्धुपाल्चोकका चरी तामाङलाई गएको असोज २६ गते नियन्त्रणमा लियो। तर प्रहरीलाई नै झुक्याएर उनी हतकडीसहित टाप कसे। प्रहरी अलमलमा पर्‍यो। अनुसन्धानका लागि ल्याउँदै गर्दा उनी हतकडीसहित भीरबाट भागेका थिए । त्यसपछि लगातार खोजीमा लागेको प्रहरीले उनै चरीलाई पुन: पक्राउ गरेको छ। प्रहरीलाई समेत झुक्याएर भागेका सिन्धुपाल्चोक इचोक–६ का ३६ वर्षीय चरी मङ्गलबार पक्राउ परेका…

    विस्तृतमा पढ्नुस्

  • मिनीट्रक पल्टिँदा चार जनाको मृत्यु, १४ घाइते

    कावासोती : पूर्वपश्चिम राजमार्गस्थित नवलपरासीको हर्कपुरमा आज बिहान मिनी ट्रक दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ।   इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार सल्यानबाट मजदुर बोकेर काठमाडौं हिँडेको बा२क ११३७ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा दुई पुरुष र दुई महिलाको मृत्यु भएको हो। ​मृत्यु हुनेहरुको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ। इँट्टाभट्टामा काम गर्ने मजदुर बोकेको उक्त ट्रक अनियन्त्रित…

    विस्तृतमा पढ्नुस्

  • मेलम्चीबाट आउँदैछ दैनिक १७ करोड लिटर पानी

    मेलम्चीबाट आउँदैछ दैनिक १७ करोड लिटर पानी

    काठमाडौँ : खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्चीको परियोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँमा ल्याउन सकिने जनाएको छ।   काठमाडौंमा अहिले दैनिक करिब २६ करोड लिटर पानीको माग भए पनि ८ करोड लिटरमात्र आपूर्ति भइरहेको छ। पानीको अभाव बढ्दै गएपछि सर्वसाधारण काठमाडौँ उपत्यका तथा नजिकका नदी, खहरे, खोला लगायतका स्थानबाट ट्याङ्करमा पानी आयात गर्न बाध्य छन्। जमिनमुनिको स्रोत पनि सुक्दै…

    विस्तृतमा पढ्नुस्

  • कोही धर्मपुत्रीलाई बलात्कार गर्ने, कोही छोरी नै बेच्ने

    मलेखु (धादिङ) : चार वर्षीया धर्मपुत्रीलाई बलात्कार गरेको आरोपमा कुम्पुर गाविस–४ का ४८ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।   पटकपटक बलात्कार गरेको भन्दै पीडित बालिकाले आमालाई सुनाएपछि अभियुक्त बाबुलाई पक्राउ गरी हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। यस्तै, आफ्नै छोरीलाई ललाइफकाई दलालको हातमा बिक्री गर्न लागेका नुवाकोट उर्लेनी बस्ने ४८ वर्षीय अर्का पुरुष पनि पक्राउ परेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • विद्यार्थीको माग- ‘रातो बंगला र सिद्धार्थ वनस्थलीसहित १३ विद्यालयलाई कारबाही गर’

    काठमाडौँ : आन्दोलनरत विद्यार्थी संगठनहरुले संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ कार्यान्वयन नगर्ने विद्यालयलाई कारबाहीको माग गरेका छन्। संयुक्त रुपमा आज पत्रकार सम्मेलन काठमाडौं, ललितपुर र भक्तपुरका १३ विद्यालयलाई कारबाही गर्न शिक्षा मन्त्रालयसित माग गरेका हुन्। रातो बंगला, डिएभी, लिटिल एन्जेल्स, आइडियल मोडेल, जेम्स, वृहस्पति, सिद्धार्थ वनस्थली, ग्यालेक्सी, एसएबी, अक्सिडेन्टल, मातृभूमि, राजश्री गुरुकुल लगायतका विद्यालयलाई कारबाही गर्नुपर्ने विद्यार्थीको माग…

    विस्तृतमा पढ्नुस्

  • ​दिनमा ३० लिटर दूध बेचेर ३ सय लिटर पानी किन्छन् किसान

    रामपुर (पाल्पा) : खडेरीले पानीको हाहाकार भएपछि मदनपोखरा छापका कृषकले दूध बेचेको रकमले पानी किनेर पशुपालन व्यवसाय चलाउँदै आएका छन्।  यहाँका कृषकलाई व्यवसाय गर्न खडेरीका बेला हरेक वर्ष चैत, वैशाख र जेठमा दूध बेचेर पानी किन्नुपर्ने बाध्यता छ।  परिवारको दिगो आयआर्जनको पशुपालन व्यवसाय बनाएका यहाँका कृषकले दैनिक ३० लिटरदेखि १०० लिटरसम्म एक घरपरिवारले दूध उत्पादन गरेर बिक्री गर्छन्। दूध बेचेर…

    विस्तृतमा पढ्नुस्

  • विद्युत् चोरी गर्नेहरुबाट आठ लाख असुली

    पाल्पा : विद्युत् प्राधिकरण पाल्पाले विद्युत्को चोरी गरी प्रयोग गर्नेहरुबाट आठ लाख रुपैयाँ असुली गरेको छ।  वैशाख महिनामा मात्र प्राधिकरण पाल्पाले आठ लाख जरिवाना सङ्कलन गरेको हो। प्राधिकरणले वैशाख महिनामा विद्युत् चुहावट र विद्युत् चोरी नियन्त्रण अभियान सञ्चालन नै गरेको थियो।  प्राधिकरणले जिल्लाको कसेनी, सोमादी, छहरा, भुवनपोखरी, चिदीपानी, चापपानी र तानसेन नगरलगायतका क्षेत्रमा निगरानी बढाएको थियो। विद्युत् चोरी गरी प्रयोग…

    विस्तृतमा पढ्नुस्

  • ​तीन गाउँको एउटा धारा, बेलुका लाइन राखे बिहान पालो

    दाङ : पानीको भरपर्दो मुहान नहुँदा यहाँका स्थानीयलाई एक गाग्री पानी लिन एक दिन लाग्ने गरेको छ।  दाङको तुलसीपुर–७ प्रतावकोट, नाउला, दाङपानीका बासिन्दा एक गाग्री खानेपानी लिन एक दिनको समय खर्चिदै आएका छन्।  भौगोलिक विकटताका कारण नगरपालिका भएपनि शिक्षा स्वास्थ्य, विद्युत् तथा सञ्चारको विकासले गति लिन नसकेको उक्त स्थानमा खानेपानीको पनि प्रमुख समस्या छ।  पानीको मुहान टाढा तथा नजिकमा मुहान…

    विस्तृतमा पढ्नुस्

  • घुस लिँदै गरेको अवस्थामा दुई वन कर्मचारी पक्राउ

    धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिइरहेको अवस्थामा दुई वन कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ। घाट गद्दी गरिएको काठ बिमार्का (टाँचा) गर्दै गर्दा ती कर्मचारी समातिएका हुन्। सेक्टर वन कार्यालय बलचौर (कैलाली) का सहायक वन अधिकृत राजकुमार मल्ल र इलाका वन कार्यालय टीकापुरका रेञ्जर बाबुराम मिजारलाई रंगेहात पक्राउ गरिएको आयोगको क्षेत्रीय कार्यालयका निमित्त प्रमुख विष्णुसिंह विष्टले बताए।  …

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell