PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

  • डढेलो नियन्त्रण गर्न चुरेसँग जोडिएका ३६ जिल्लामा दुई सय पोखरी निर्माण

    काठमाडौँ : डढेलो नियन्त्रणका लागि चुरे क्षेत्रसँग जोडिएका ३६ जिल्लामा करिब २ सय पोखरी निर्माण गरिएको छ। बर्सेनि लाग्ने डढेलोका कारण पशुपन्छी र जनधनको क्षति भएकाले त्यसको रोकथाम गर्न वन विभागले पोखरी निर्माण गरेको हो।   अत्यधिक आगलागी हुने डडेलधुरा, कैलाली, कञ्चनपुर, सुर्खेत, दाङ, बारा, पर्सा, रौतहट, झापा लगायत चुरेसँग जोडिएका जिल्लाका वनमा पोखरी निर्माण गरिएको विभागका उपसचिव मोहनराज काफ्लेले…

    विस्तृतमा पढ्नुस्

  • ट्याक्टरले किच्दा शौच गर्न गएका तीन बालिकाको मृत्यु

    धनुषा : सडक छेउमा शौच गर्न गएका तीन बालिकाको आज ट्रयाक्टरले किचिएर मृत्यु भएको छ।   मृत्यु हुनेमा धनुषा गोठकोयलपुर–९ का सोखीलाल साफीकी तीन वर्षीया छोरी सविता, श्याम साफीकी पाँच वर्षीया छोरी सञ्जिता र ठेकुवा साफीकी पाँच वर्षीया छोरी प्रिया रहेका छन्।   धनुषा गिद्धाबेलापट्टीबाट इँट्टा लिएर आउँदै गरेको ज १ त ३६२२ नम्बरको ट्याक्टरको स्टेरिङ फेल भएर दुर्घटना हुँदा…

    विस्तृतमा पढ्नुस्

  • हिमपहिरोले अवरुद्ध मनाङका सडकमा दुई दिनपछि सवारी साधन चल्ने

    मनाङ : मनाङमा हिमपहिरोका कारण अवरुद्ध भएको सडकमा दुई दिनपछि सवारी साधन चल्ने भएका छन्।  गतसाताको भीषण हिमपातपछि अन्नपूर्ण पदमार्गमा आएको हिमपहिरो र बाटोभरी हिउँ जमेर पैदलयात्री हिँड्नलाई गाह्रो हुनुका साथै सवारीसाधन सञ्चालन नभएकाले तत्कालीन अवस्थालाई मध्यनजर गर्दै मनाङ जिल्लाका पर्यटन व्यवसायी र जिल्ला प्रशासनको पहलमा बाटो सफाइमा जुटेका सेना प्रहरीले मनाङ जिल्ला सदरमुकाम चामेसम्म बाटो सफाइ गरिसकेका छन्।  चामेबाट…

    विस्तृतमा पढ्नुस्

  • ​बेपत्ता पारिएका व्यक्ति खोजविनका लागि उजुरी दिन पीडित उदासिन

    ​बेपत्ता पारिएका व्यक्ति खोजविनका लागि उजुरी दिन पीडित उदासिन

    रोल्पा : बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठित आयोगले तेस्रोपटक उजुरी दिने म्याद थप गरे पनि सशस्त्र युद्धबाट सबैभन्दा बढी प्रभावित रोल्पा जिल्लामा भने पीडित नै उदासिन देखिएका छन्।  तेस्रोपटक गत फागुन १५ गते एक महिनाका लागि उजुरी दिने गरी सूचना जारी गरिएको भए पनि हालसम्म एक जना बेपत्ता परिवारले मात्र उजुरी दिइएको स्थानीय शान्ति समिति रोल्पाका कार्यालय सचिव गणेश…

    विस्तृतमा पढ्नुस्

  • ​मेलम्चीको काममा ढिलाई भएपछि राज्यमन्त्रीले गरे मध्यरातमा अनुगमन

    ​मेलम्चीको काममा ढिलाई भएपछि राज्यमन्त्रीले गरे मध्यरातमा अनुगमन

    काठमाडौँ : खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले मेलम्ची खानेपानी आयोजनाको प्रगतिबारे रातारात अनुगमन गरेका छन्।  मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय–२ लाई उपत्यकाभित्र खोपानीको पाइप बिच्छ्याउने काम दिए पनि तीव्र गतिमा काम गर्न नसकेको जनगुनासो आएपछि राज्यमन्त्री खड्का मङ्गलबार राति १० बजेदेखि ११ः३० बजेसम्म अनुगमनमा गएका हुन्।  राज्यमन्त्री खड्काले कान्तिपथ, लाजिम्पाट र पानीपोखरीमा भइरहेको मेलम्ची खानेपानीको कामको बारेमा जानकारी लिएका…

    विस्तृतमा पढ्नुस्

  • मधेसी मोर्चाद्धारा सप्तरी घटनाका पीडित परिवारलाई ५१ हजार सहयोग

    मधेसी मोर्चाद्धारा सप्तरी घटनाका पीडित परिवारलाई ५१ हजार सहयोग

    राजविराज : एक हप्ता अगाडि प्रहरीको गोली लागेर मृत्यु भएका पाँचैजनाको परिवारजनसँग मधेसी मोर्चाका नेताले क्रिया खर्च प्रदान गरेका छन्। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले मृतक पाँचै जना परिवारलाई मोर्चाको तर्फबाट प्रत्येक परिवारलाई जनही रु ५१ हजारका दरले क्रिया खर्चबापत आर्थिक सहयोग गरेका छन्।  मोर्चाका अध्यक्ष दिनेशकुमार यादवसहित अन्य नेता तथा कार्यकर्ताले मृतक परिवारलाई घरमै पुगेर क्रिया खर्चबापत आर्थिक सहयोग…

    विस्तृतमा पढ्नुस्

  • ​बजेट नहुँदा लमजुङमा दुई सय भन्दा बढी सिँचाइ आयोजना प्रभावित

    लमजुङ : पर्याप्त बजेट नहुँदा लमजुङका सिँचाइ योजना प्रभावित भएका छन् ।  जिल्लामा २०० भन्दा बढी योजनाका लागि कृषकबाट निवेदन आए पनि पर्याप्त बजेट नहुँदा काम हुन नसकेको सिँचाइ डिभिजन कार्यालय लमजुङले जनाएको छ ।  चालु आवमा ४१ वटा मात्रै सिँचाइ योजना सञ्चालनमा रहेको डिभिजन प्रमुख वंशीहरि कोइरालाले बताए। जिल्लाका विभिन्न स्थानबाट २०० भन्दा बढी योजनाको लागि निवेदन परेका छन्’…

    विस्तृतमा पढ्नुस्

  • महिलाको अगुवाइमा मोटरबाटो, एक जनाले गरे एक लाख बराबरको श्रमदान

    बेनी (म्याग्दी) : म्याग्दीको अन्नपूर्ण गाउँपालिका साविकको घार गाविस ३ र ४ मा स्थानीय महिलाको सक्रियतामा मोटरबाटो निर्माण गरिएको छ।   जिल्लाको अन्य गाउँमा मोटरबाटो निर्माण गरी स्थानीय उत्पादनले बजार पाइसकेका अवस्थामा आफ्नो क्षेत्रमा भने मोटरबाटो नआएको भन्दै महिला मोटरबाटो निर्माणमा जुटेका हुन्।   घार आमा समूहमा आबद्ध महिलाले श्रमदान गरेर साविकको ३ नं वडादेखि ४ नं सम्म पुग्ने एक…

    विस्तृतमा पढ्नुस्

  • मध्यपहाडी सडक विस्तारमा अवरोध, मुआब्जा माग्दै स्थानीय संघर्षमा

    त्रिशूली : पुष्पलाल-मध्यपहाडी लोकमार्गको नुवाकोटको ढिकुरेदेखि गङ्गटेसम्म विस्तारको क्रममा मुआब्जा नदिएको भन्दै स्थानीयवासीले अवरोध पुर्‍याएका छन्।   सडक विस्तारको क्रममा मुआब्जा नदिई सडक छेउका बस्ती हटाउन लागेको भन्दै स्थानीयवासी सङ्घर्ष समिति गठन गरी उनीहरु विरोधमा उत्रिएका छन्।   सडक विस्तारले १०० भन्दा बढी घरपरिवार सुकुम्बासी हुने भन्दै मध्यपहाडी लोकमार्गलाई वैकल्पिक स्थान हुँदै विस्तार गर्नुपर्ने सङ्घर्ष समितिका संयोजक नारायण अधिकारीले बताए।…

    विस्तृतमा पढ्नुस्

  • चेतना फैलाउँदै धुर्मुस-सुन्तली, मुसहर बस्तीका बालबालिका विद्यालय जान थाले

    चेतना फैलाउँदै धुर्मुस-सुन्तली, मुसहर बस्तीका बालबालिका विद्यालय जान थाले

    गौशाला : हास्य कालाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को जनचेतना र प्रेरणाले महोत्तरी बर्दिवासका ६० मुसहर परिवारका बालबालिका विद्यालय जान थालेका छन्।   जिल्लाको रातो खोलाका बगरमा बालुवा चाल्ने, ढुङ्गा सङ्कलन गर्ने र जङ्गलबाट दाउरा बोक्ने काममा व्यस्त रहने बर्दिवास नगरपालिका–२ स्थित मुसहरबस्तीका बालबालिका धुर्मुस सुन्तलीको प्रेरणाले स्कुल जान थालेका छन्।   धुर्मुस सुन्तलीले सो बस्तीमा सामूहिक…

    विस्तृतमा पढ्नुस्

  • श्रीमान् विदेश गएपछि देवरसँगको अवैध सम्बन्धले निम्त्यायो हत्या-घटना

    बागलुङ : बागलुङ नगरपालिका–१३ पैंयुपाटाकी रीता नेपालीले आफ्नै देवर २५ वर्षीय विनोद हरिजनको हत्या गरेको खुलेको छ।  ‘आत्महत्या’ भनेर ढाकछोप गर्न खोजे पनि नेपालीले सहयोगीमार्फत देवरको हत्या गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ। घटनाका दोषी २६ वर्षीया नेपाली र ३२ वर्षीय टेकबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ।  गत शुक्रबार राति रीता र टेकबहादुरले मिलेर विनोदको घाँटी थिची हत्या गरेको अनुसन्धानका…

    विस्तृतमा पढ्नुस्

  • तेह्रथुम संक्रान्ति बजारका अग्निपीडितलाई राहत वितरण

    तेह्रथुम : तेह्रथुमस्थित संक्रान्ति बजारका अग्निपीडित ३५ परिवारलाई जिल्ला दैवीप्रकोप उद्धार समितिले प्रतिपरिवार नगद १० हजारका दरले राहत वितरण गरेको छ।  प्रमुख जिल्ला अधिकारी आशमान तामाङ, स्थानीय विकास अधिकारी तुलसी गौतमसहितको टोलीले संक्रान्ति बजार पुगेर सो राहत वितरण गरेको हो।  गत पुस १ गते आगलागी हुँदा संक्रान्ति बजारका २४ घर पूर्णरुपमा जलेका थिए भने बाँकीमा आंशिक क्षति पुगेको थियो।  आगलागीपछि…

    विस्तृतमा पढ्नुस्

  • झापामा स्थानीय तह पुनःसंरचना कार्यान्वयन

    झापामा स्थानीय तह पुनःसंरचना कार्यान्वयन

    भद्रपुर : नेपाल सरकारले पछिल्लो समयमा गरेको स्थानीय तहको पुनःसंरचनाअनुसार साविकको जिल्ला विकास समिति (जिविस) झापामा मङ्गलबारदेखि जिल्ला समन्वय समितिको कार्यालय स्थापना भएको सो कार्यालयले जनाएको छ।  सो संरचनाअनुसार अब जिल्लामा आठ नगरपालिका- मेचीनगर नगरपालिका, दमक नगरपालिका, कन्काई नगरपालिका, भद्रपुर नगरपालिका, अर्जुनधारा नगरपालिका, शिवसताशी नगरपालिका, गौरादह नगरपालिका, विर्तामोड नगरपालिका र गाउँपालिकाहरुमा झापा गाउँपालिका, बुद्धशान्ति गाउँपालिका, कमल गाउँपालिका, गौरीगन्ज गाउँपालिका, बाह्रदशी…

    विस्तृतमा पढ्नुस्

  • भोजपुर परिवार दक्षिण कोरियाबाट अग्निपीडितलाई राहत

    भोजपुर परिवार दक्षिण कोरियाबाट अग्निपीडितलाई राहत

    भोजपुर : भोजपुर परिवार दक्षिण कोरियाबाट प्राप्त भएको राहत रकम प्राकृतिक प्रकोपपीडित तथा अग्निपीडितलाई वितरण गरिएको छ।  कोरियाबाट प्राप्त पाँच लाख ८८ हजार राहत रकम मङ्गलबार एक कार्यक्रमबीच पीडितलाई क्षतिको आधारमा वितरण गरिएको हो। भोजपुर जिल्ला घर भई कोरियामा कार्यरत नेपालीबाट सङ्कलित एकमुष्ट रकम भोजपुर परिवार, दक्षिण कोरियाका प्रतिनिधि सुनिल बान्तावा र लोकेश आलेले प्रजिअ एवम् जिल्ला दैविक प्रकोप उद्धार…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकाका दुई हजार ट्याक्सीमा प्रिन्टर मेसिन जडान, समयमै जडान नगर्नेलाई चलाउन रोक लगाइने

    उपत्यकाका दुई हजार ट्याक्सीमा प्रिन्टर मेसिन जडान, समयमै जडान नगर्नेलाई चलाउन रोक लगाइने

    काठमाडौँ : नेपाल गुणस्तर तथा नापतौल विभागले उपत्यकाभित्रका ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर मेसिन) जडान गर्ने कामलाई तीव्रता दिएको छ।  विभागले ट्याक्सीबाट निरन्तर उपभोक्ता ठगिएको गुनासो आएपछि यही पुस १७ गतेदेखि प्रिन्टिङ मेसिन जडान गर्ने कार्य सुरु गरेको हो।  विभागले हालसम्म काठमाडौँ उपत्यकाका दुई हजार ट्याक्सीमा प्रिन्टर मेसिन जडान गरिसकेको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए। उनले भने, 'पछिल्लो एक…

    विस्तृतमा पढ्नुस्

  • एसएलसीको रुपान्तरित एसइईको परीक्षा भोलिदेखि, ५ लाखभन्दा बढी परीक्षार्थी सहभागी हुने

    भक्तपुर : देशभर बिहीबार बिहान ८ बजेदेखि एकैसाथ सुरु हुने एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ।   संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यमिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • म्याग्दीका दुई विद्यार्थी विद्यालयबाटै वेपत्ता

    बाबियाचौर (म्याग्दी) : म्याग्दीको हिस्तानका दुई बालक विद्यालयबाटै बेपत्ता भएका छन्। हिस्तानको मण्डली प्राविको कक्षा ४ मा पढ्ने १० वर्षीय राजकुमार बिक र ८ वर्षीय सुवास रन्तिजा मङ्गलबार दिउँसोदेखि बेपत्ता भएका हुन्।  दिउँसो १ बजे छुट्टीको समयमा विद्यालयबाट निस्किएका उनीहरु अहिलेसम्म फेला नपरेको आदर्श मावि, रीमा स्रोतकेन्द्रका स्रोतव्यक्ति भरतकुमार पुनले जानकारी दिए। विद्यालय पोशाक र झोलासहित रहेका उनीहरु घर नगएपछि…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीले जारी गर्‍यो सातदिने सूचना- 'कुनै पनि हातहतियार र विस्फोटक पदार्थ बुझाऊ'

    रत्ननगर (चितवन) : जिल्ला प्रहरी कार्यालय चितवनले जिल्लामा अनुमति लिएका र नलिएका कुनै पनि हातहतियार र विस्फोटक पदार्थ बुझाउन सूचना गरेको छ।   कार्यालयले एक सूचना जारी गरी स्थानीय निकायको निर्वाचनलाई दृष्टिगत गरी समाजमा शान्ति सु–व्यवस्था कायम गराइराख्न साना तथा ठूला हातहतियार, विस्फोटक पदार्थ जिल्ला सुरक्षा समितिलाई बुझाउन सूचना जारी गरी आह्वान गरिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • होली खेलेर जम्मा पारेको रकमबाट निजी स्रोतका शिक्षकलाई तलब

    बैतडी : यो वर्षको होली सकिएसँगै बैतडीका अधिकांश विद्यालयले होली खेलेर जम्मा भएको रकम विद्यालय सञ्चालनमा खर्च गर्ने जनाएका छन्। धेरैजसो विद्यालय निजी स्रोतबाट सञ्चालन भइरहेकाले शिक्षकको तलबमा होलीबाट सङ्कलन भएको रकम खर्च गरिने विद्यालयले जनाएको छ।   सुनर्या गाउँपालिका–५ धुलिधारमा रहेको सिद्धनाथ निमाविले होली खेलेर रु ७५ हजार सङ्कलन गरेको विद्यालयका प्रधानाध्यापक गणेशदत्त अवस्थीले जानकारी दिए।   यस्तै, दोगडाकेदार…

    विस्तृतमा पढ्नुस्

  • ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

    ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

    इटहरी : धरानबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ५५८ नंको ट्रकले विपरीत दिशातिर जाँदै गरेको बा ५० प ३५०१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा यात्रारत दुई जनाको ज्यान गएको छ।  पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार गए राति अवेर इटहरीको तरहरा उत्तर पानीपिया भन्ने स्थानमा भएको उक्त घटनामा धरान निवासी २५ वर्षीय दिवस राई र २३ वर्षीया इरो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell