PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

  • भारतीय दूतावास अगाडि 'भारतीय सेना, कालापानी छोड्' भन्दै विद्यार्थीको प्रदर्शन

    भारतीय दूतावास अगाडि 'भारतीय सेना, कालापानी छोड्' भन्दै विद्यार्थीको प्रदर्शन

    काठमाडौं : नेपाल मजदुर किसान पार्टीले राजधानीस्थित नेपालको लागि भारतीय राजदूतवास अगाडि प्रदर्शन गरेको छ। नेमकिपा समर्थित विद्यार्थीले 'भारतीय सेना कालापानी छोड्', 'असमान सन्धी खारेज गर' लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन गरिरहेका छन्।  

    विस्तृतमा पढ्नुस्

  • मैदानमा घम्साघम्सी, प्यारापिटमा हुटिङ : यस्तो देखियो माल्दिभ्सविरुद्धको फूटबल खेल

    मैदानमा घम्साघम्सी, प्यारापिटमा हुटिङ : यस्तो देखियो माल्दिभ्सविरुद्धको फूटबल खेल

    काठमाडौं: दक्षिण एसियाली खेलकुद अन्तर्गत दशरथ रंगशालामा भएको फुटबल खेलमा नेपालले माल्दिभ्सलाई २-१ गोल अन्तरले पराजित गर्‍यो। पहिलो हाफमा नेपालले माल्दिभ्ससँग १-१ गोलको बराबरी खेलेको थियो। खेलको ५१ औं मिनेटमा अनन्त तामाङले दोस्रो गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। खेलको १७ ‍औं मिनेटमा माल्दिभ्सका हुसेनले गोल गर्दै माल्दिभ्सलाई अग्रता दिलाएका थिए। नेपालका अभिषेक रिजालले ४३ औं मिनेटमा गोल गर्दै खेललाई…

    विस्तृतमा पढ्नुस्

  • हेर्नुहोस् बास्केटबलमा नेपालको संघर्ष, बंगलादेशसँग ६ पोइन्टले पराजित

    हेर्नुहोस् बास्केटबलमा नेपालको संघर्ष, बंगलादेशसँग ६ पोइन्टले पराजित

    काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष बास्केटबलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। आज त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा नेपाल बंगलादेशसँग ६१-६७ स्कोरले पराजित भएको हो। समूह चरणको पहिलो खेलमा नेपालले हार बेहोरेको हो। नेपालले जितका लागि अन्तिम समयसम्म संघर्ष गरेपनि सफल हुन सकेन।

    विस्तृतमा पढ्नुस्

  • बंगलादेशी खेलाडीलाई 'एलटिट्युड सिक्नेस' भएपछि अस्पताल पुर्‍याइयो

    बंगलादेशी खेलाडीलाई 'एलटिट्युड सिक्नेस' भएपछि अस्पताल पुर्‍याइयो

    काठमाडौं : सागमा सहभागी हुन नेपाल आएका बंगलादेशी खेलाडी बिरामी भएका छन्। खेलका लागि दशरथ रंगशाला पुगेका खेलाडीहरुलाई 'एलटिट्युड सिक्नेस' भएपछि उनीहरुलाई ब्लु क्रम अस्पताल लगिएको छ। हाल उनीहरुको उपचार भइरहेको छ।      

    विस्तृतमा पढ्नुस्

  • सातदोबाटोमा यसरी भइरहेको छ तेक्वान्दो खेल

    सातदोबाटोमा यसरी भइरहेको छ तेक्वान्दो खेल

    दक्षिण एसियाली खेलकुद अन्तर्गत अहिले सातदोबाटो स्थित कभर्ड हलमा तेक्वान्दोको खेलहरू भइरहेका छन्। केही बेर अघि भएको खेलमा नेपाली खेलाडीहरु श्रीलंकाली खेलाडीहरुलाई पराजित गर्दै फाइनल प्रवेश गरेका छन्। नेपालले तेक्वान्दोबाट आज एक प्रतिस्पर्धामा दुई स्वर्ण पदक जित्ने आशा राखेको छ।      

    विस्तृतमा पढ्नुस्

  • उसुमा दीपक हमाललाई स्वर्ण, जितपछि बालबालिकाहरुसँग खुशी साटे

    उसुमा दीपक हमाललाई स्वर्ण, जितपछि बालबालिकाहरुसँग खुशी साटे

    काठमाडौं : १३ ‍औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले थप एक स्वर्ण जितेको छ। उसुको थाउलो विधा अन्तर्गत १९.३२ अंक ल्याएर दीपक हमालले स्वर्ण जितेका हुन्।  भारतका साजन लामाले १९. १२ अंक जोड्दै  रजत पदक जिते। स्वर्ण जितिसकेपछि हमालले खेल हेर्न आएका बालबालिकाहरुसँग सामुहिक तस्विर खिचाएका थिए।   

    विस्तृतमा पढ्नुस्

  • साग क्रिकेट : श्रीलंका यु २३ द्वारा नेपाल ६ विकेटले पराजित

    साग क्रिकेट :  श्रीलंका यु २३ द्वारा नेपाल ६ विकेटले पराजित

    दक्षिण एसियाली खेलकुद अन्तर्गत भएको टी - २० क्रिकेटमा नेपाल श्रीलंका सँग पराजित भएको छ। कीर्तिपुर स्थित क्रिकेट मैदानमा भएको खेलमा श्रीलंकाको अन्डर २३ टोलीले  नेपाललाई ६ विकेटले पराजित गरेको हो। नेपालले श्रीलंकालाई १७३ रनको चुनौती दिएको थियो। जवाफी ब्याटिङमा उत्रेको श्रीलंकाले १९. १ ओभरमा ४ विकेट गुमाउँदै १७५ रन बनाएको हो। श्रीलंकाको जितमा सम्मु असनले सर्वाधिक ७२ रन बनाए। यस्तै, निशान…

    विस्तृतमा पढ्नुस्

  • साग क्रिकेट : कीर्तिपुरमा नेपाल र श्रीलंका भिड्दै

    साग क्रिकेट : कीर्तिपुरमा नेपाल र श्रीलंका भिड्दै

    दक्षिण एसियाली खेलकुद अन्तर्गत क्रिकेट तर्फको खेलमा अहिले नेपालको राष्ट्रिय टोलीले र श्रीलंकाको अन्डर २३ टोलीको सामाना गर्दैछ। खेलमा टस जित्दै श्रीलंकाले पहिला बलिङ गरेको थियो। २० ओभरको खेलमा नेपालले अहिले ब्याटिङ गरिरहेको छ

    विस्तृतमा पढ्नुस्

  • यस्तो हुँदैछ दक्षिण एसियाली खेलकुद ओपनिङको रिहर्सल

    यस्तो हुँदैछ दक्षिण एसियाली खेलकुद ओपनिङको रिहर्सल

    काठमाडौं : आइतबार दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन हुँदैछ। उद्घाटन सत्रका लागि दशरथ रंगशालामा पूर्वअभ्यास चलिरहेको छ। साग आयोजनाको पूर्वसन्ध्यामा आइपुग्दा खेल पूर्वाधार, सडकलगायत संरचनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। भलिबलका खेलहरु त शुरु भइसकेका छन्।  यता, दशरथ रंगशालामा 'फिनिसिङ' चलिरहेको छ। प्यारापिटमा सिट राख्ने काम अन्तिम चरणमा छ। फुटबल खेलाडी पनि समय अनुकुल मिलाएर मैदानमा अभ्यासमा उत्रिरहेका छन् भने बाँकी समय…

    विस्तृतमा पढ्नुस्

  • भौतिक पूर्वाधारमन्त्री नेम्वाङले सम्हाले पदभार

    भौतिक पूर्वाधारमन्त्री नेम्वाङले सम्हाले पदभार

    काठमाडौं : नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङले पदभार ग्रहण गरेका छन्। बिहिवार बिहान सिंहदरवारस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्। नेम्वाङ नेपाल कम्युनिस्ट पार्टी (ने क पा)बाट पाँचथरबाट निर्वाचित सांसद हुन्।

    विस्तृतमा पढ्नुस्

  • रातमा रंगशालाको रुप यस्तो, हेर्नुस् फोटोमा

    रातमा रंगशालाको रुप यस्तो, हेर्नुस् फोटोमा

    यही मंसिर १५ गतेबाट नेपालमा साग हुँदैछ। सागका लागि दशरथ रंगशाला निर्माण तीव्र पारिएको छ। अहिले दशरथ रंगशालामा दिन र रात दुबै समय तीव्र रुपमा काम भइरहेको छ। भूकम्पपछि भत्किएर लगभग सुनसान बनेको रंगशालाको रुप अहिले फेरिँदै छ। अझ रातिको रुप त मनमोहक नै। पहिलोपोस्टका समर्थ रञ्जितको लेन्सबाट कैद भएका दृश्यहरु:

    विस्तृतमा पढ्नुस्

  • माछापोखरीमा नेविसंघको मसाल जुलुस, 'लिपुलेक हाम्रै हो' भन्दै नारा लगाउने २१ जना पक्राउ

    माछापोखरीमा नेविसंघको मसाल जुलुस, 'लिपुलेक हाम्रै हो' भन्दै नारा लगाउने २१ जना पक्राउ

    काठमाडौं : राजधानीको माछापोखरीमा नेपाल विद्यार्थी संघले मसाल जुलुस निकालेको छ। भारतले सीमा मिचेको विरोधमा नेविसंघले लिपुलेक हाम्रै हो भन्दै मसाल जुलुस निकालेको थियो। जुलुसमा प्रहरीले धरपकड गरेको छ। जुलुसमा सहभागी २१ जना पक्राउ परेको नेविसंघले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • आजदेखि हनुमानढोका क्षेत्रमा पार्किङ गर्न निषेध

    आजदेखि हनुमानढोका क्षेत्रमा पार्किङ गर्न निषेध

    विश्वसम्पदा क्षेत्रमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा सम्पदा माथि नै असर पर्ने किसिमले गरिएको पार्किङ हटाउने कार्य सुरु भएको छ। बुधवार हनुमानढोकामा बसेको सरोकारवालाहरुको बैठकले पार्किङको दीगो व्यवस्थापन गर्ने निर्णय गरेको थियो। स्थानीय जनप्रतिनिधि, प्रहरी, नगर प्रहरी, ट्राफिक, हनुमानढोका हेरचाह अड्डाका प्रतिनिधि र स्थानीयबीच भएको छलफलमा सम्पदा क्षेत्रमा गरिँदै आएको पार्किङलाई रोक्ने निर्णय भएको हो। नगर प्रहरी र स्थानीयको सक्रियतामा आजैबाट कुमारी…

    विस्तृतमा पढ्नुस्

  • फर्स्ट क्लास क्रिकेटको पहिलो दिन : एमसिसीले बनायो ३११ रन

    फर्स्ट क्लास क्रिकेटको पहिलो दिन : एमसिसीले बनायो ३११ रन

    काठमाडौं : मेरिलिबोन क्रिकेट क्लब (एमसिसी)को नेपाल टुरमा आजबाट सुरु भएको फस्ट क्लास क्रिकेटमा एमसिसीले नेपाल विरुद्ध ३११ रन बनाएको छ। कीर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा एमसिसीले ८७ ओभरमा ६ विकेट गुमाउँदै ३११ रन बनायो। एमसिसीका लागि विल रोड्स, विल भान्डेर्सपार र मिल्स हाम्मोन्डले अर्धशतक बनाए। रोड्सले ७३ रन,  भान्डेर्सपारले ५३ रन तथा हाम्मोन्डले ५२ रनको अर्धशतकीय पारी खेले। नेपालका…

    विस्तृतमा पढ्नुस्

  • विश्व सम्पदा क्षेत्रमा मनपरी, हनुमानढोका परिसर बन्यो पार्किङस्थल

    विश्व सम्पदा क्षेत्रमा मनपरी, हनुमानढोका परिसर बन्यो पार्किङस्थल

    काठमाडौँ महानगरपालिकाले न्यूरोड, असन लगायत भित्री बस्तीहरूमा सवारी आवागमन निषेध गर्ने तयारी गरिरहेको छ। सानो बाटो त्यसमाथि दुई पांग्रे सवारीको चापका कारण ती क्षेत्रमा पैदल यात्रुहरूले सकस पूर्ण यात्रा गर्नुपर्ने अवस्था छ। महानगरको यो कदमलाई धेरैले स्वागत गरे। एकातर्फ भित्री बस्तीहरूमा सवारी आवागमन निषेध गर्ने तयारी गरिरहँदा साँझ वसन्तपुर पुग्दा त्यहाँ पार्किङ गरी राखिएका मोटरसाइकल र कारहरूले महानगरलाई गिज्याइरहेको आभास…

    विस्तृतमा पढ्नुस्

  • एमसिसीमाथि जितमा नेपालको यस्तो प्रदर्शन, हेर्नुस् २० फोटोमा

    एमसिसीमाथि जितमा नेपालको यस्तो प्रदर्शन, हेर्नुस् २० फोटोमा

    काठमाडौं : मेरिलिबोन क्रिकेट क्लब (एमसिसी)को नेपाल भ्रमणको क्रममा आजको दोस्रो खेलमा नेपालले एमसिसीमाथि ५ विकेटको जित हात पारेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज टस जितेर ब्याटिङ गर्दै एमसिसीले ३९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै २०१ रनको योगफल बनाएको थियो। एमसीसीका लागि विल रोड्स र बिली गोडलम्यानले अर्धशतक बनाए। रोड्सले ५४ रन तथा गोडलम्यानले ५२ रन बनाए। यस्तै विल…

    विस्तृतमा पढ्नुस्

  • कडा सुरक्षाकाबीच नवनियुक्त उपकुलपति बाँस्कोटाको पदबहाली, हेर्नुस् फोटोमा

    कडा सुरक्षाकाबीच नवनियुक्त उपकुलपति बाँस्कोटाको पदबहाली, हेर्नुस् फोटोमा

    काठमाडौं: त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले पदबहाली गरेका छन्। सोमबार नियुक्ती पत्र बुझेपछि दिउँसो कडा सुरक्षाकाबीच कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा पुगेर उनले पदबहाली गरेका हुन्।  नेपाल विद्यार्थी संघलगायतका विद्यार्थी संगठनले भने उपकुलपति नियुक्तिको विधि गलत भएको आरोप लगाउँदै आएको छ। नेविसंघले विरोध गर्ने तयारी गरेपछि विश्विविद्यालयमा बाँस्कोटाको पदबहालीका बेला सुरक्षा व्यवस्था कडा पारेका थिए। प्रधानमन्त्री तथा कुलपति केपी शर्मा…

    विस्तृतमा पढ्नुस्

  • पराजयका बावजुद एमसिसीसँगको खेलमा नेपाली यू-१९ टिमको उत्कृष्ट प्रदर्शन (हेर्नुहोस तस्बिरमा)

    पराजयका बावजुद एमसिसीसँगको खेलमा नेपाली यू-१९ टिमको उत्कृष्ट प्रदर्शन (हेर्नुहोस तस्बिरमा)

    काठमाडौं : मेरिलिबोन क्रिकेट क्लब (एमसिसी)को नेपाल टुर अन्तर्गतको पहिलो खेलमा नेपाल यू-१९ एमसिसीसँग ३८ रनले पराजित भएको छ। टस हारेर ब्याटिङमा उत्रिएको एमसिसीले नेपाललाई ३३५ रनको ठूलो लक्ष्य प्रस्तुत गरेको थियो। एमसिसीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३४ रन बनाएको थियो। एमसिसीका लागि विल रोड्सले सर्वाधिक ९३ रन तथा माइल्स हामोन्ड र टम वेट्सलीले समान ६५ रनको महत्वपूर्ण…

    विस्तृतमा पढ्नुस्

  • दशरथ रंगशालामा निर्माण धमाधम : हेर्नुस् रंगरोगन र सजिँदै सिट

    दशरथ रंगशालामा निर्माण धमाधम : हेर्नुस् रंगरोगन र सजिँदै सिट

    काठमाडौं : कोही धमाधम कुर्सी ओछ्याइरहेका छन्। कोही रंगरोगन गरिरहेका। कोही मैदानमा पानी हालिरहेका छन् त कोही सामान ओसारिरहेका। यो दृश्य हो– त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालाको। यही मंसिरमा विश्वकप क्वालिफायर्स अन्तर्गत नेपाल र कुवेतबीच हुने खेलका लागि दशरथ रंगशाला तयार पार्न तीव्र गतिमा काम भइरहेको छ। विश्वकप तथा एसिया कपको क्वालिफायर्स अन्तर्गतको सबै 'अवे गेम' खेलिसकेको छ, नेपालले। अब बाँकी छ त…

    विस्तृतमा पढ्नुस्

  • न्हूदँया भिंतुना: नेपाल संवत् ११४० को स्वागत गर्दै वसन्तपुरमा सांस्कृतिक र्‍याली

    न्हूदँया भिंतुना: नेपाल संवत् ११४० को स्वागत गर्दै वसन्तपुरमा सांस्कृतिक र्‍याली

    काठमाडौँ : आजबाट नेपालको मौलिक संवत्‌ नेपाल संवत्‌ ११४० सुरु भएको छ। यसै अवसरमा नेपालभर विभिन्न कार्यक्रम गरि न्हूदँ (नयाँ वर्ष) को स्वागत गरिँदैछ। नयाँ वर्षको उपलक्ष्यमा आज काठमाडौंको वसन्तपुरमा भिंतुना र्‍याली निकालियो। वसन्तपुरबाट निस्किएको सांस्कृतिक र्‍यालीले नगर परिक्रमा गरेको थियो।र्‍यालीमा परम्परागत भेषभुषा र बाजागाजासहित स्थानीय बासिन्दाको उपस्थिति थियो। र्‍यालीमा नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell