PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

  • अदालतबाट न्याय मिल्यो, तर क्षतिको पूर्ति कहाँ? : यी दुई 'केस' जसले प्रहरीलाई नै तर्साउँछ - गम्भीर अनुसन्धानमा जुझारु भएर उत्रिन

    अदालतबाट न्याय मिल्यो, तर क्षतिको पूर्ति कहाँ? : यी दुई 'केस' जसले प्रहरीलाई नै तर्साउँछ - गम्भीर अनुसन्धानमा जुझारु भएर उत्रिन

    काठमाडौं : ३३ किलो सुन प्रकरण विगत चार वर्षदेखि चर्चामा छ। दुबई हुँदै त्रिभुवन विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन कहाँ गयो भन्ने प्रश्नको उत्तर अहिले पनि कसैले भेट्टाउन सकेको छैन। तर, यही ३३ किलो सुनले ३५ वर्षीय सनम शाक्यको ज्यान नै लियो। सनममात्र होइन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एउटा 'ज्यानमारा दुर्घटना' भयो। थाई एयरवेजका वरिष्ठ प्राविधिक ५५ वर्षीय सानु बनको गुड्दै…

    विस्तृतमा पढ्नुस्

  • धेरै ब्याजको आशमा डुबेका डिल्लीप्रसादहरुको कथा : 'सिभिल सहकारी'को उपहार र चिठ्ठाको 'पासो'मा फस्यो करोडौं रुपैयाँ

    धेरै ब्याजको आशमा डुबेका डिल्लीप्रसादहरुको कथा : 'सिभिल सहकारी'को उपहार र चिठ्ठाको 'पासो'मा फस्यो करोडौं रुपैयाँ

    काठमाडौं : पाँच वर्षअघि डिल्लीप्रसाद भट्टराई कुबेतमा थिए। कमाई राम्रै थियो। भएको कमाइलाई बचत र व्याजमा परिणत गर्ने सोच बनाए उनले। श्रीमतीमार्फत् उनले राम्रो व्याज दिने वित्तीय संस्था खोजेका थिए। त्यतिखेर अन्य बैंकहरुले १० प्रतिशत व्याज दिइरहेका थिए। त्यही समयमा सोल्टीमोडस्थित सिभिल क्रेडिट एण्ड सहकारीले भने १२ प्रतिशत व्याज दिने भयो। दुई प्रतिशत व्याजको लोभमा उनले ३३ लाख रुपैयाँ सहकारीको…

    विस्तृतमा पढ्नुस्

  • ३३ किलो सुन प्रकरणमा 'गोरे' सहित ६ जनालाई जन्मकैद, घटनामा मुछिएका प्रहरीले पाए सफाई

    ३३ किलो सुन प्रकरणमा 'गोरे' सहित ६ जनालाई जन्मकैद, घटनामा मुछिएका प्रहरीले पाए सफाई

    काठमाडौं : त्रिभुवन विमानस्थलबाट बाहिरिएर अझैसम्म पत्ता लाग्न नसकेको ३३ किलो प्रकरणको  फैसला भएको छ। जिल्ला अदालत मोरङले आज चार वर्षपछि फैसला सुनाएको हो। जसमा ७७ जना प्रतिवादीमध्ये ८ जनलाई मात्र सजाय तोकिएको छ। ४८ जनाले सफाइ पाउँदा २१ जना प्रतिवादी अझै फरार छन्। सुन प्रकरणका मुख्य योजनाकार भनिएका चुडामणि उप्रेती (गोरे) लाई जन्मकैद सजाय सुनाइएको हो। त्यस्तै, टेकराज मल्ल ठकुरी, भोजराज भण्डारी, मोहन काफ्ले,…

    विस्तृतमा पढ्नुस्

  • पूर्व सभासद तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसँगै समातिने १२ जना को को हुन्?

    पूर्व सभासद तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसँगै समातिने १२ जना को को हुन्?

    काठमाडौं : बैङ्किङ कारोबारमा आफ्ना निक्षेपकर्तालाई ठगेको आरोप लागेपछि पूर्व सभासद तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ यतिखेर हिरासतमा छन्। हिजो प्रहरीले पक्राउ गरेर उनीमाथि अनुसन्धान गरिरहेको छ।  केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले सोमवार उनीसहित ठगी आरोपमा १२ जना पक्राउ गरेको हो। तामाङ संचालक रहेको सिभिल सहकारीबाट करौडौं रुपैयाँ ठगी भएको र त्यसमा उनको प्रत्यक्ष संलग्नताको आरोप छ। तामाङ, सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठसहित सिभिल १२ जना कर्मचारीलाई…

    विस्तृतमा पढ्नुस्

  • हरेक वर्ष हराउँछन् ३ हजार बालबालिका, प्रहरीले खोज्दा आधा भेटिन्छन्, अरु कहाँ पुग्छन्?

    हरेक वर्ष हराउँछन् ३ हजार बालबालिका, प्रहरीले खोज्दा आधा भेटिन्छन्, अरु कहाँ पुग्छन्?

    काठमाडौं : गत सोमवार दिउँसो कपनबाट ४ वर्षीय बालक हराए। बालकका बुवाले उनी हराएपछि अपहरण भएको हुनसक्ने भन्दै प्रहरीमा जानकारी गराए। त्यसपछि महानगरीय प्रहरी परिसर काठमाडौंको टोली खोजी कार्यमा जुट्यो। प्रहरीले बालक चिने जानेका मानिसकै साथ लागेर कपनबाट चाबहिलको गोपीकृष्ण हुँदै कतै गएको पत्ता लगायो। बालक हराएपछि अपहरणको आशंका भए पनि फिरौतीको रकम वा अन्य कुराको माग भएको थिएन। त्यसैले…

    विस्तृतमा पढ्नुस्

  • ६ जनाको ज्यान लिनेगरी भएको संखुवासभा हत्याकाण्डको रिपोर्ट अन्तिमतिर : कति बलियो छ प्रहरीसँग प्रमाण? 

    ६ जनाको ज्यान लिनेगरी भएको संखुवासभा हत्याकाण्डको रिपोर्ट अन्तिमतिर : कति बलियो छ प्रहरीसँग प्रमाण? 

    काठमाडौं : १२ वर्षअघि भ्याली कोल्ड स्टोरका सञ्चालकलाई अपहरण तथा फिरौती प्रकरणमा प्रहरीले अभियुक्तका रुपमा दुर्गाबहादुर बुढाथोकीलाई अदालतलमा उभ्यायो। यहाँसम्म त सबै ठीकै थियो तर जब प्रहरीले अदालतमा उपस्थित गराएका व्यक्तिले सहजै सफाइ पाए, त्यसपछि भने प्रहरीका लागि निक्कै पेचिलो बन्यो अपहरणको त्यो केस। अनि प्रष्ट रुपमा प्रश्न उठ्यो प्रहरीले गरेको अनुसन्धानमाथि। प्रहरीले बुढाथोकीलाई २०७७ साल पुसमा भारतको दार्जिलिङबाट पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • अनौठो उजुरीका घटनाहरु जसले प्रहरीलाई नै अल्मल्याउँछ : मृत्यु, हत्या या दुरुत्साहन!

    अनौठो उजुरीका घटनाहरु जसले प्रहरीलाई नै अल्मल्याउँछ : मृत्यु, हत्या या दुरुत्साहन!

    दुई साताअघिको घटना हो। एक पुरुष आफूलाई आत्महत्या गर्न प्रेरित गरेको भन्दै उजुरी लिएर पुगे प्रहरीकहाँ। उजुरीको एक पक्ष उनी आफैँ थिए। अर्को पक्ष उनका आफन्त। अर्थात् आफ्नै साढु दाइले आफूलाई आत्महत्याका लागि प्रेरित गरेको भन्दै प्रहरीसम्म पुगे उनी। प्रहरीले सबै घटनाक्रम बुझ्यो। ठाडो उजुरीसमेत दिन लगायो। अरु उजुरीभन्दा यस घटना केही नौलो थियो। किनकि 'मलाई आत्महत्याका लागि प्रेरित गर्‍यो'…

    विस्तृतमा पढ्नुस्

  • जब प्लेनको झ्यालबाट देखे त्यो दृश्य जसले बाँच्ने आशा टुटायो…

    जब प्लेनको झ्यालबाट देखे त्यो दृश्य जसले बाँच्ने आशा टुटायो…

    काठमाडौं : तीन दिनका लागि विकास कुमार मिश्र अफिसको कामले विराटनगर जाँदै थिए। छिटो र सहजै पुग्नु थियो त्यसैले रोजाई बन्यो हवाई यात्रा। बिहानै ललितपुरको बालकुमारीस्थित कोठाबाट तयार भएर ८ नबज्दै उनी पुगे त्रिभुवन विमानस्थलको आन्तरिक उडान कक्ष। अघिल्लो दिन नै उनले बुद्ध एयरको टिकट लिएका थिए। विमानस्थल पुगेपछि बोर्डिङ पासमा लेखिएको थियो - सिट नम्बर १७ 'सी'। करिब साढे…

    विस्तृतमा पढ्नुस्

  • सुन, हुन्डी र स्रोत नखुलेको रकमको गजबको कनेक्सन : भरिया समातिन्छन्, मालिक मुक्त

    सुन, हुन्डी र स्रोत नखुलेको रकमको गजबको कनेक्सन : भरिया समातिन्छन्, मालिक मुक्त

    काठमाडौं : शुक्रवार दिउँसो नागढुङ्गास्थित महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले ग१ख ६६४५ नम्बरको माइक्रो बसलाई रोकेर चेक गर्‍यो। चितवनबाट काठमाडौं आएको हाइसको सिट नम्बर ८ र ९ रहेका २६ सागर माली र १९ कृष्ण अढाडे प्रहरीको शङ्काको घेरामा परे। भारतको महाराष्ट्र घर भएका उनीहरूको साथमा रहेको कालो झोला प्रहरीले जाँच गर्न थाल्यो। सागरका साथबाट ४५ लाख र कृष्णका साथबाट ५०…

    विस्तृतमा पढ्नुस्

  • किनेको रसिद बोकेर हाकाहाकी सुन तस्करी! : गन्तव्य चाहिँ सीमापार गरेर भारततिर

    किनेको रसिद बोकेर हाकाहाकी सुन तस्करी! : गन्तव्य चाहिँ सीमापार गरेर भारततिर

    काठमाडौं : भदौ १८ गते बाँकेको नेपालगन्ज र २९ गते त्रिभुवन विमानस्थलबाट दुई/दुई जना व्यक्ति सुनसहित समातिए। बाँकेबाट समातिएका युवकको साथमा ४ किलो र काठमाडौं विमानस्थलबाट समातिएकाको साथमा साढे तीन केजी सुन फेला पर्‍यो। प्रहरीले उनीहरुको साथमा भएको सुन अवैध भएको भन्दै राजस्व अनुसन्धान कार्यालयलाई बुझायो। अहिले यी दुवै घटनाको अनुसन्धान राजस्व अनुसन्धानले गरिरहेको छ। तर, यी दुवै घटनामा केही…

    विस्तृतमा पढ्नुस्

  • कारागारमा हुँदा सिकेको त्यो सीप जसको प्रयोगले फेरि कारागार नै पुर्‍याउने भयो सेसेलाई

    कारागारमा हुँदा सिकेको त्यो सीप जसको प्रयोगले फेरि कारागार नै पुर्‍याउने भयो सेसेलाई

    काठमाडौं : २०५४ कात्तिक ३ गते बौद्ध महाँकालबाट ८ सय ५० ग्राम लागू औषध हिरोइनसहित समातिए सेसे। पक्राउ पर्दा उनको उमेर २९ वर्षको थियो। सेसे उनको उपनाममात्र हो। कागजी नाम चाहिँ उर्पा तामाङ। घर नुवाकोटको विदुर नगरपालिका। जिल्ला अदालत काठमाडौंले लागू औषध मुद्दामा उनलाई १५ वर्ष कैदको सजाय सुनायो। अनि ५ लाख रुपैयाँ जरिवाना। त्यसपछि सेसेको यात्रा सुनधारास्थित केन्द्रीय कारागारतिर…

    विस्तृतमा पढ्नुस्

  • ६ जनाको सामुहिक हत्यामा प्रहरीले भेटेको त्यो 'क्लु' जसले अनुसन्धानलाई 'यू टर्न' गरायो

    ६ जनाको सामुहिक हत्यामा प्रहरीले भेटेको त्यो 'क्लु' जसले अनुसन्धानलाई 'यू टर्न' गरायो

    काठमाडौं : संखुवासभा मादी नगरपालिका - १ उम्लिङ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको प्रकरणमा प्रहरीले थप चार जना संलग्न रहेको सार्वजनिक गरेपछि घटनामा फेरि ट्विस्ट देखापरेको छ। प्रहरीले यसअघि भदौं २७ गते मुख्य अभियुक्त भनेर सार्वजनिक गरिएका लोकबहादुरका भाइ, बाबुदेखि अन्य दुई जनालाई आज सोमवार प्रहरीले सार्वजनिक गरेको हो। यसअघि लोकबहादुर एक्लैले दाउराको चिर्पटोले सबैको हत्या गरेको प्रहरीको…

    विस्तृतमा पढ्नुस्

  • विपदमा परेकाको ज्यान जोगाउन उद्धारको 'रेखा' कोर्ने सशस्त्रका लक्ष्मणको कथा

    विपदमा परेकाको ज्यान जोगाउन उद्धारको 'रेखा' कोर्ने सशस्त्रका लक्ष्मणको कथा

    काठमाडौं : नहरको किनारामा मानिसको भिड लागेको थियो। करिब सय जनाभन्दा बढी मानिस भेला भइसकेका थिए। सबै आफ्नै आफ्नै प्रयासमा जुटेका थिए। तर, कोही पनि सफल भएका थिएनन्। त्यहाँ बचाउने भन्दा हेर्नेकै भिड बढी थियो। कोही चाहेर पनि सामर्थ्य जुटाउन सकेका थिएनन्। कोही सामर्थ्य भएर पनि खुट्टा कमाइरहेका थिए। लक्ष्मण भर्खरै बिदा सकेर गाउँ रौतहटको सन्तपुर फर्किएका थिए। कक्षा ९ मा…

    विस्तृतमा पढ्नुस्

  • नेता जोडिएका मुद्दामा प्रहरीका खुट्टा किन हुन्छ एकाएक लुला?

    नेता जोडिएका मुद्दामा प्रहरीका खुट्टा किन हुन्छ एकाएक लुला?

    'घटना दाङबाट सुरु भएको रहेछ। बुटवल इलाका प्रहरी कार्यालयमा उजुरी त परेको हो। हामीले पत्र दाङलाई पठाएका छौँ। उताबाट नै अनुसन्धान सुरु हुन्छ।' जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोज केसीले अनुसन्धान के हुँदै छ भन्दा दिएको जवाफ हो यो। 'पत्र मकहाँ आएको छैन। पत्र आयो भने के छ हेर्नुपर्छ। अनिमात्र के गर्ने भन्ने हुन्छ।' यो चाहिँ एसपी सुरेश…

    विस्तृतमा पढ्नुस्

  • तीनवर्ष अघि जसले विष्णु माझीको अनुहार देखे र खिचे फोटो …

    तीनवर्ष अघि जसले विष्णु माझीको अनुहार देखे र खिचे फोटो …

    'बहिनी तपाईँको फेस देखाउनुहोस् त।' स्याङ्जाका प्रहरी प्रमुख राजकुमार लम्सालले आग्रह गरे। तीन वर्ष अघिको सन्दर्भ हो यो। पुसमाघको कठ्याङ्ग्रिँदो जाडो। बाक्लो र शरीर ढाक्ने लुगा सबैले लगाउँछन् नै। तर, उनको लुगा अरुभन्दा फरक थियो। झन्डैझन्डै मुस्लिम महिलाको जस्तै। बुर्काले नै ढाकिएको त होइन तर त्यसभन्दा फरक देखिनेखालको पनि थिएन। प्रहरीको निक्कै आग्रह र दबावपछि उनी अनुहार देखाउन बाध्य भइन्।…

    विस्तृतमा पढ्नुस्

  • गीत हिट भएसँगै किन खोज्यो प्रहरीले विष्णु माझीलाई?

    गीत हिट भएसँगै किन खोज्यो प्रहरीले विष्णु माझीलाई?

    'जेलैमा हो जेलैमा,चरी जेलैमा, मै छोरी रुँदारुँदै बेसी मेलैमा' तीन साताअघि युट्युबबाट सार्वजनिक भयो यही बोलको गीत। एक साता नबित्दै गीतले ट्रेन्डिङको शीर्ष स्थान कब्जामात्र गरेन, मानिसको मुखमुखमा झुन्डिन पनि सफल भयो। टिकटकमा यही गीतमा भिडियो बनाउनेहरूको लर्को लाग्यो। तीजलाई लक्षित गरेर बनेको गीतले लगातार चर्चा बटुलिरह्यो। गीतमा लोक गायिका विष्णु माझीले गाएकी हुन्। विष्णु माझी यस्ती गायिका हुन् जो…

    विस्तृतमा पढ्नुस्

  • जो सबैभन्दा नजिक, उसैबाट ज्यानमा जोखिम : बढ्दो हत्या श्रृङ्खलामा परिवारकै संलग्नता

    जो सबैभन्दा नजिक, उसैबाट ज्यानमा जोखिम : बढ्दो हत्या श्रृङ्खलामा परिवारकै संलग्नता

    काठमाडौं : 'यिनीहरुको परिवार कमजोर छ रेखदेख गर्नु है,' मर्ने बेलामा लोकबहादुरका हजुरबाले तेजबहादुरलाई भनेका थिए। त्यसैले, लोकबहादुर र उनको परिवारलाई सरसल्लाहदेखि काम बिगार्दासम्म हेप्कीदप्की समेत गर्थे तेजबहादुर। जे चलिरहेको थियो, सामान्य नै लाग्थ्यो सबैलाई। जब संखुवासभा मादी नगरपालिकामा बस्दै आएका तेजबहादुरका परिवारको ६ जनाको हत्या भयो त्यसपछि यस्ता कुराहरु बाहिर आउन थाले। शुक्रवार प्रहरीले लोकबहादुरलाई नातामा काका पर्नेको परिवारका…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीलाई बयानकै भर, अझै छन् अनुत्तरित प्रश्न : के एक्लैले ६ जनाको हत्या गरे? अरु छिमेकीले किन देखेनन् या सुनेनन्?

    प्रहरीलाई बयानकै भर, अझै छन् अनुत्तरित प्रश्न : के एक्लैले ६ जनाको हत्या गरे? अरु छिमेकीले किन देखेनन् या सुनेनन्?

    काठमाडौं : गत सोमवार संखुवासभाको मादी नगरपालिका १ उम्लिङ खोलागाउँमा ६ जनाको हत्या गरेको अभियोगमा प्रहरीले आइतवार एक जना युवकलाई सार्वजनिक गरेको छ। प्रदेश नम्बर १ का प्रहरी प्रमुख डीआइजी अरुण बिसी सहितको टोलीले पत्रकार सम्मेलन गर्दै अभियुक्तलाई सार्वजनिक गरेको हो। सोही ठाउँका २५ वर्षीय लोकबहादुर कार्कीले सबैको हत्या गरेको प्रहरीको दाबी छ। हत्यामा उनी एक्लै संलग्न भएको अहिलेसम्मको अनुसन्धानले…

    विस्तृतमा पढ्नुस्

  • कसरी पुग्यो अभियुक्तसम्म प्रहरी? अनि किन लिए आफन्तको ज्यान?

    कसरी पुग्यो अभियुक्तसम्म प्रहरी? अनि किन लिए आफन्तको ज्यान?

    काठमाडौं : संखुवासभामा ६ जनाको विभत्स हत्या भएको पाँच दिनपछि प्रहरीले हत्या अभियोगमा एक जनालाई पक्रेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), सङ्घीय इकाई प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको अनुसन्धान टोलीले पाँच दिनको अनुसन्धान पछि २६ वर्षीय लोकबहादुर कार्कीलाई नियन्त्रणमा लिएको हो। प्रहरीको दाबी अनुसार घटनामा प्रयोग भएको रगत लागेको हतियार र अभियुक्तले लगाएको कपडा समेत बरामद गरिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • संखुवासभामा ६ जनाको हत्याको अभियोगमा एक युवक पक्राउ, अनुसन्धानको घेरामा समातिएका उनी एकै खलकका

    संखुवासभामा ६ जनाको हत्याको अभियोगमा एक युवक पक्राउ, अनुसन्धानको घेरामा समातिएका उनी एकै खलकका

    काठमाडौं : संखुवासभामा ६ जनाको हत्या गरेको अभियोगमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ। गत सोमवार मादी नगरपालिका १ उम्लिङ खोलागाउँमा ६ फरकफरकस्थानमा एकै परिवारका ६ जनाको शव भेटिएका थियो। दुई नाबालकसहित सबैको हत्या गरिएको थियो। हत्या अभियोगमा मारिएका परिवारसँग नजिक सम्बन्ध रहेका अन्दाजी २६ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरिएको संघीय इकाई प्रहरी कार्यालय धरानबाट घटनास्थलमा अनुसन्धानका लागि खटिएका एसपी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell