PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

  • पत्रकारलाई 'तुच्छ सजाय' पछि न्यायाधीश डा राजेन्द्र आचार्यको अर्को आदेश जसले सोसल मिडियालाई लिएर गरायो सचेत

    पत्रकारलाई 'तुच्छ सजाय' पछि न्यायाधीश डा राजेन्द्र आचार्यको अर्को आदेश जसले सोसल मिडियालाई लिएर गरायो सचेत

    काठमाडौं : सोसल मिडियाको बाक्लो उपस्थितिसँगै गोपनीयताको दायरा खुम्चिँदै गएको छ। सोसल मिडियाको त्यही उपस्थितिले समग्र मिडियामा असरमात्र परेको छैन, गोपनीय राख्नुपर्ने विषयहरु पनि सार्वजनिक खपतको बास्केटमा अटाउन थालेका छन्। समाचार र सूचनाबिचको अन्तर छुट्याउन नसक्दा 'भ्रमपूर्ण' जानकारीले समाजलाई तरङ्गित पारिरहेको छ। सामाजिक सञ्जालदेखि मिडियासम्म बलात्कारजस्तो घटनामा पीडितकै विवरणदेखि तस्बिर र भिडियोसम्मै सार्वजनिक हुन थालेको छ। सामाजिक सञ्जाल युट्युबमा आउने…

    विस्तृतमा पढ्नुस्

  • ३ लाख ६३ हजार किलो 'अफिमको दाना' कसरी भित्रियो नेपाल? लेखराज भट्ट मन्त्री हुँदाको निर्णयले फैलाउने त होइन लागु औषधको खेती?

    ३ लाख ६३ हजार किलो 'अफिमको दाना' कसरी भित्रियो नेपाल? लेखराज भट्ट मन्त्री हुँदाको निर्णयले फैलाउने त होइन लागु औषधको खेती?

    काठमाडौं : 'नियमित भन्दा फरक केही सामान आइरहेको छ। लागु औषधि पनि हुनसक्छ।' गएको कात्तिक पहिलो साता प्रहरीलाई सुचना आयो विमानस्थलबाट। लागु औषध नियन्त्रण व्यूरोको टोली त्रिभुवन विमानस्थलको भन्सार कार्यालयतिर लाग्यो। प्रहरीलाई लागु औषध नै भएको सुचना चाहिँ आएको थिएन। सबै कानुनी प्रकृया पूरा गरेर तोकिएको कोटामा आएको पोस्तादाना (अफिमको बियाँ) भन्ने थियो। यही बियाँ लागु औषध त होइन? प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • चिसिँदो मौसमसँगै तातिँदो मृत्युका घटना : न्यानोको लोभमा जसले गुमाइरहेछन् ज्यान...

    चिसिँदो मौसमसँगै तातिँदो मृत्युका घटना : न्यानोको लोभमा जसले गुमाइरहेछन् ज्यान...

    काठमाडौं : केही दिनयता बागबजारस्थित काठमाडौं मोडल कलेजमा अध्ययनरत विद्यार्थीहरू आन्दोलित छन्। निजी क्षेत्रको कहलिएको शैक्षिक संस्थामा विद्यार्थी आन्दोलन हुनुको पछाडि कुनै राजनीति कारण छैन। छ त - ज्यान गुमाएका साथीका लागि न्याय माग्नु। गएको सोमवार दिउँसो कलेजको होस्टेलमा रहँदै आएका एक विद्यार्थी बाथरुममा अचेत अवस्थामा भेटिए। रौतहटको गढीमाई नगरपालिकाका १८ वर्षीय सुशील सहनीलाई अचेत अवस्थामा नजिकै रहेको काठमाडौं मोडल…

    विस्तृतमा पढ्नुस्

  • सुनको अबैध ओसारपसार : दुबईबाट हिमालय एयरलाइन्सको यात्रा, काठमाडौं ट्रान्जिट, सुन बोकेर बंगलादेशतिर

    सुनको अबैध ओसारपसार : दुबईबाट हिमालय एयरलाइन्सको यात्रा, काठमाडौं ट्रान्जिट, सुन बोकेर बंगलादेशतिर

    काठमाडौं : आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक बंगलादेशी नागरिक समातिए। हिमालयन एअरलाइन्सबाट नेपाललाई ट्रान्जिट बनाएर बंगलादेश जाने तयारीमा थिए उनी। दुबईबाट काठमाडौं उत्रिएका उनलाई विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको हो। राहदानी नम्बर ई एन ०९८७८१ बाहक ३५ वर्षीय अस्राफुल इजलामलाई आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको थियो। उनी पक्राउ पर्नुको कारण अवैध तरिकाले भित्र्याएको सुन नै थियो। विमानास्थलमा खटिएको प्रहरीले उनको ह्‍याण्ड…

    विस्तृतमा पढ्नुस्

  • नक्कली लालपूर्जाकै भरमा बैंकको ऋण प्रकरणमा योगेश्वर अनुभूति : म आफैँ फिल्मको हिरो जस्तै लाग्यो!

    नक्कली लालपूर्जाकै भरमा बैंकको ऋण प्रकरणमा योगेश्वर अनुभूति : म आफैँ फिल्मको हिरो जस्तै लाग्यो!

    काठमाडौं : बाराको विश्रामपुरमा गायक योगेश्वर अमात्यको २५ बिघाको एउटै प्लट जग्गा थियो। कित्ता नम्बर १०६९। जसमध्ये १३ बिघा जग्गा केही समय अगाडि नै बेचेका थिए। बाँकी थियो १२ बिघा जग्गा। कलैया नजिकै मुल सडकमा छोएको जग्गा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्न लागेपछि धेरैको आँखी बनिरहेको थियो। अमात्यको जग्गा किन्न मानिसहरू उनको पछि लागिरहेका थिए। त्यही जग्गा बिक्री गर्न भन्दै अमात्य र उनका…

    विस्तृतमा पढ्नुस्

  • पछिल्ला दिन काठमाडौंमा किन भोग्न परिरहेको छ चर्को ट्राफिक जाम?

    पछिल्ला दिन काठमाडौंमा किन भोग्न परिरहेको छ चर्को ट्राफिक जाम?

    काठमाडौं : तपाईँ काठमाडौंका सडकमा यात्रा गरिरहनु भएको छ भने केही सातायता अत्यासलाग्दो ट्राफिक जाम भोगिरहेको हुनुपर्छ। मङ्सिर महिना सुरु भएसँगै ट्राफिक जाम यसरी भइरहेको छ कि त्यसले तपाईँको गन्तव्यसँगको दुरी यथावत रहे पनि समय भने बढी नै खर्चिन परिरहेछ। त्यसैले, अहिले काठमाडौंको एक ठाउँबाट अर्को गन्तव्यमा पुग्न ट्राफिक जामका लागि भनेर आधादेखि एक घण्टासम्मको समय छुट्याउन पर्छ। काठमाडौंवासीका लागि ट्राफिक…

    विस्तृतमा पढ्नुस्

  • ३३ किलो सुन प्रकरणमा नसुल्झेको 'पहेली', पूर्णपाठ भन्छ :  अनुमान र आशंकामै रुमलिएको 'अनुसन्धान'

    ३३ किलो सुन प्रकरणमा नसुल्झेको 'पहेली', पूर्णपाठ भन्छ :  अनुमान र आशंकामै रुमलिएको 'अनुसन्धान'

    काठमाडौं: चार वर्षअघिको ३३ किलो सुन प्रकरण 'रहस्यको गर्भ'बाट बाहिरिएको छैन। तर, उक्त प्रकरणमाथि भएका अनुसन्धान कति 'फितलो' थियो भन्ने चाहिँ खुलासा भएको छ। ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङले हिजो सार्वजनिक गरेको फैसलाको पूर्णपाठले अनुसन्धानमाथि धेरैखाले प्रश्न तेर्स्याएको छ। पूर्णपाठले प्रस्ट पारेको छ -कमजोर अनुसन्धानकै कारण यस प्रकरणको 'पहेली' सुल्झिएन भने निर्दोषहरु नराम्ररी पीडित…

    विस्तृतमा पढ्नुस्

  • इच्छा राखेमा तिर्न सक्छन् इच्छाराजले सहकारीका बचतकर्ताको रकम, सम्पत्ति भए पनि तिर्ने मनस्थिति भने देखिएन

    इच्छा राखेमा तिर्न सक्छन् इच्छाराजले सहकारीका बचतकर्ताको रकम, सम्पत्ति भए पनि तिर्ने मनस्थिति भने देखिएन

    काठमाडौं : बैकिङ कारोबारमा आफ्ना निक्षेपकर्तालाई ठगेको आरोप लागेका पूर्व सभासद् तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङको मुद्दामाथि अहिले अदालतमा बयान चलिरहेको छ। प्रहरीको अनुसन्धानमा इच्छाराजले सिभिल होम्स र सिभिल अपार्टमेन्टका नाममा सहकारीबाट धितो नै नराखी ऋण लिएको प्रहरीको अनुसन्धानमा देखिएको छ। उनले सहकारीबाट धितो नै नराखी लिएको ऋण फिर्ता भने गरेका छैनन्। प्रहरी अनुसन्धानले देखाएको छ - इच्छाराजले इच्छा…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस महाधिवेशनमा सुरक्षा चुनौती : एमालेमा भन्दा प्रहरीलाई कांग्रेसमा किन सकस?

    कांग्रेस महाधिवेशनमा सुरक्षा चुनौती : एमालेमा भन्दा प्रहरीलाई कांग्रेसमा किन सकस?

    सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको १४‍औं महाधिवेशन अन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणना स्थलमा मंसिर ७ गते गोली चल्यो। मतगणनमा एक पक्षका उम्मेद्वारले अग्रता लिएपछि स्वर्गद्वारी क्याम्पसमा ढुंगामुढा भयो। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याससँगै गोली समेत चलाउनु परेको थियो। झडपमा प्रर्दशनकारी र सुरक्षाकर्मी समेत घाइते भए। चितवनमा जतिखेर नेकपा एमालेको महाधिवेशन भव्य रुपमा चलिरहेको थियो त्यतिखेर सर्लाहीमा नेपाली कांग्रेसको वडा…

    विस्तृतमा पढ्नुस्

  • गायक योगेश्वर अमात्यको जग्गा कसरी भयो थाहै नपाई 'बिक्री'?, भूमाफियाको खेलमा १२ बिघा जमिन

    गायक योगेश्वर अमात्यको जग्गा कसरी भयो थाहै नपाई 'बिक्री'?, भूमाफियाको खेलमा १२ बिघा जमिन

    काठमाडौं : गायक योगेश्वर अमात्यले केही वर्ष अघि बाराको विश्रामपुरमा २५ बिघा जग्गा किनेका थिए। कलैया नजिकै मुल सडकमा छोएको जग्गा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्न लागेपछि धेरैको आँखा बनिरहेको थियो। अमात्यको जग्गा किन्न मानिसहरू लागि उनलाई पछ्याउनेक्रम पनि सँगै बढिरहेको थियो। दलालहरु पनि त्यही जग्गा ताकेर बसेका थिए। यही बिच किनेको २५ बिघामध्ये १३ बिघा जग्गा गायक अमात्यले बिक्री गरे।…

    विस्तृतमा पढ्नुस्

  • विमानस्थल काण्डले चर्चित रेग्मीको 'जीआईएस डेटा प्रोजेक्ट' पनि विवादित

    विमानस्थल काण्डले चर्चित रेग्मीको 'जीआईएस डेटा प्रोजेक्ट' पनि विवादित

    काठमाडौं : केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ६ बोतल रक्सी ल्याउने क्रममा नराम्ररी मुछिए नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत (सीईओ) धनन्जय रेग्मी। तोकेभन्दा धेरै संख्यामा ड्युटी फ्रीमा किनेको रक्सी ल्याउन खोजेपछि भन्सारका एक कर्मचारीले उनलाई रोकेका थिए। उनले ती कर्मचारीलाई हातपात गरे। उनको हर्कत सार्वजनिक भएपछि सामाजिक सञ्जालमा प्रश्न उठ्यो - महत्त्वपूर्ण संस्थालाई नेतृत्व दिने व्यक्ति यसरी रक्सीको विषय लिएर…

    विस्तृतमा पढ्नुस्

  • सीईओलाई ४ घन्टा नियन्त्रणमा राख्न बाध्य पार्ने ६ बोतल रक्सी : एयरपोर्ट काण्डको कथा

    सीईओलाई ४ घन्टा नियन्त्रणमा राख्न बाध्य पार्ने ६ बोतल रक्सी : एयरपोर्ट काण्डको कथा

    काठमाडौं : 'ब्याग स्विइङ गर्दा कर्मचारीलाई लागेको मात्र हो। मैले पिटेको छैन।' सोमवार बिहान पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनन्जय रेग्मीले त्रिभुवन विमानस्थलको भन्सार जाँच-पासमा खटिएका नासुलाई कुटेको खबर बाहिरियो। उनले ती कर्मचारीलाई झापड हानेका थिए। तर, सीईओ रेग्मीले भने नासुलाई कुटेको स्वीकार गरेका छैनन्। कर्मचारीले रोक्न खोज्दा बोकेको ब्याग बतासिएर लागेको दावी गर्दै आएका छन् उनले। तर, सीईओले…

    विस्तृतमा पढ्नुस्

  • तोकेभन्दा बढी रक्सी ल्याउन नपाउँदा कर्मचारी कुट्ने पर्यटन बोर्डका सीईओलाई मन्त्रीले डाके, रेग्मी भन्छन् : मलाई फसाइयो

    तोकेभन्दा बढी रक्सी ल्याउन नपाउँदा कर्मचारी कुट्ने पर्यटन बोर्डका सीईओलाई मन्त्रीले डाके, रेग्मी भन्छन् : मलाई फसाइयो

    काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपासमा खटिएका भन्सारका नायव सुब्बालाई कुटपिट गर्ने पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनन्जय रेग्मीलाई घटनाबारे जानकारी गराउन मन्त्रालय डाकिएको छ। सीईओ रेग्मीले कर्मचारीलाई कुटपिट गरेको समाचार बाहिरिएपछि उनीमाथि सोधपुछका लागि मन्त्रालय डाकिएको संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री प्रेम आले पुष्टि गरे। 'मैले समचार पढेर थाहा पाएँ। अहिले नै उहाँलाई सोधपुछका लागि बोलाउन लगाएको…

    विस्तृतमा पढ्नुस्

  • कलाकारको चिनारी धुमिलिँदै जाँदा स्थापित बनेको नाम - 'बेन्टले'की दिदी

    कलाकारको चिनारी धुमिलिँदै जाँदा स्थापित बनेको नाम - 'बेन्टले'की दिदी

    जब उनको मुखमा पुलुक्क देख्थे अनि ग्राहक अचम्मित हुन्थे। अनि अधिकांशको मुखबाट एउटै शब्द निस्किन्थ्यो - तपाईँ त टिभीमा देखिने कलाकार होइन र? उनीहरूले नचिनेर प्रश्न गरेका हुँदैन थिए। एउटा कलाकारलाई जुत्ता बेच्दै गरेको देख्दा उनीहरुको अनुहारमा आश्चर्यको भाव झल्किन्थ्यो। उनीहरूको आशय कलाकारले पनि जुत्ता बेचिरहेको अवस्था भन्ने बुझिन्थ्यो। झन्डै २७ वर्षअघिको सन्दर्भ। अहिले जस्तो सामाजिक सञ्जाल कहाँ हुनु? न…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीले बरामद गरेको करोडौंका लागू औषध के गरिन्छ?

    प्रहरीले बरामद गरेको करोडौंका लागू औषध के गरिन्छ?

    काठमाडौं : अगाडिपट्टि ठूलाठूला पोका। छेवैमा भाग लगाएको जस्तो सामानहरु। त्यसको ठीक पछाडि अनुहार छोपेर उभ्याइएका मानिस। यस्ता दृश्य धेरै पटक देखिएका छन्। प्रहरीले कुनै मानिसलाई केही अवैध वा कानुनले वर्जित गरेका सामाग्रीसहित समातेपछि सार्वजनिक गर्दा देखिने औपचारिक दृश्य यस्तै हुन्छ। यसरी प्रहरीले बरामद गर्ने सामानमा सुनदेखि अवैध रुपमा भित्र्याएका नुनसमेत हुनसक्छ। प्रहरीले बरामद गरेका सुन, चाँदी, पैसा तथा भन्सार…

    विस्तृतमा पढ्नुस्

  • चार घण्टाको 'रेकी' : जब प्रहरी झगडा भएतिर दौडियो, त्यही मौकामा लुटेराको समूह बैंक छिर्‍यो

    चार घण्टाको 'रेकी' : जब प्रहरी झगडा भएतिर दौडियो, त्यही मौकामा लुटेराको समूह बैंक छिर्‍यो

    काठमाडौं : श्याम मुखियाले पाँच वर्षअघि मोरङमा होजियारीको व्यापार सुरु गरे। व्यापार थाल्न उनीसँग गोजीमा मनग्गे पैसा थिएन। त्यसैले, ऋण लिएर व्यापार सुरु गरेका थिए। उनले जसरी फाइदाको आशामा व्यापार थालेका थिए, त्यसो भएन। व्यापारले मुखियालाई डुबायो। १० लाख ऋण काडेर थालेको व्यापारबाट न ब्याज तिर्न सके न त सावाँ नै। झन् कोरोना संक्रमण भन्दै लकडाउन भएपछि थप व्ययभार। ऋण…

    विस्तृतमा पढ्नुस्

  • प्रत्येक दसैंमा सय जनाभन्दा बढीले सवारी दुर्घटनामै गुमाउँछन् ज्यान : मोटरसाइकल र जिपकार दुर्घटनाको अत्याधिक जोखिममा

    प्रत्येक दसैंमा सय जनाभन्दा बढीले सवारी दुर्घटनामै गुमाउँछन् ज्यान : मोटरसाइकल र जिपकार दुर्घटनाको अत्याधिक जोखिममा

    काठमाडौं : प्रत्येक दसैंमा सवारी दुर्घटना अन्य समयको भन्दा बढी हुने गरेको छ। घटस्थापनादेखि पूर्णिमासम्म देशभर औसत ६ सयभन्दा बढी सवारी दुर्घटनामा पर्ने गरेका छन्। यसरी भएका दुर्घटनामा १५ दिनको अवधिमा सय जनाभन्दा बढी मानिसले अकालमै ज्यान गुमाउनु परेको छ। यस पटकको दसैंमा पनि एक सय जनाभन्दा बढीको ज्यान लिने सवारी दुर्घटना भए। दसैंको बिचमा मुगुको छायाँनाथ रारा नगपालिका वडा…

    विस्तृतमा पढ्नुस्

  • 'जनयुद्ध'विरुद्ध जन्मिएको 'सशस्त्र प्रहरी'ले किन बनाउन थाल्यो दशैंमा लिङ्गे पिङ?

    'जनयुद्ध'विरुद्ध जन्मिएको 'सशस्त्र प्रहरी'ले किन बनाउन थाल्यो दशैंमा लिङ्गे पिङ?

    मुठभेडकै बिच एकाएक बलियो अस्तित्व लिएर जन्मिएको सशस्त्र प्रहरी बल 'जनयुद्ध'को शान्तिपूर्ण अवतरणसँगै अन्यौल र असमन्जस्यताको दोसाँधमा पुगेको थियो। शान्तिपूर्ण आन्दोलन सफल भएलगत्तै प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरे। माओवादीलाई नियन्त्रण र मुलुकको प्रतिरक्षाका लागि खटाइएको नेपाली सेना ब्यारेक फर्कियो। सशस्त्र बिद्रोहीको सेना क्यान्टोनमेन्टमा। सत्तरी हजारको सङ्ख्यामा रहेको…

    विस्तृतमा पढ्नुस्

  • मान्छेको ज्यान लिने पासो महँगोमा बिक्ने भन्दै महिलाको हत्या! ऐनामा डोरी देखिएपछि भएका थिए फरार...

    मान्छेको ज्यान लिने पासो महँगोमा बिक्ने भन्दै महिलाको हत्या! ऐनामा डोरी देखिएपछि भएका थिए फरार...

    काठमाडौं : पासो लागेको डोरी महँगोमा बिक्री हुने भन्दै तीन युवाले एक महिलाको हत्या गरेका छन्। तन्त्र साधना गर्नेलाई पासो लगाइएको डोरी महँगोमा बेच्न पाउने लोभमा उनीहरुले ४५ वर्षीया कमला तामाङको हत्या गरेको प्रहरीले जनाएको छ। 'यस्तो डोरी मूल्यवान हुने र महँगोमा बेच्न पाउने भन्दै हत्या भएको देखिन्छ,' महानगरीय अपराध महाशाखाका एसपी कृष्ण पङ्गेनीले भने, 'अन्धविश्वासले हत्यासम्मको स्थिति बनाएको देखियो।' …

    विस्तृतमा पढ्नुस्

  • शनिवार अमेरिका उड्ने सेड्युल, बुधवार भेटियो २६ वर्षीया अनिताको शव, मृत्यु अघिको भिडियो कलले उब्जायो शंका...

    शनिवार अमेरिका उड्ने सेड्युल, बुधवार भेटियो २६ वर्षीया अनिताको शव, मृत्यु अघिको भिडियो कलले उब्जायो शंका...

    काठमाडौं : दुई दिनपछि अनिता नेपालबाट टाढिदै थिइन्। घरपरिवार र माइती छोडेर अमेरिका उड्ने तय भइसकेको थियो। फ्लाइट भोलि अर्थात् शनिवार बिहानको। अमेरिका उड्नुको अर्थ थियो, लामो समय यहाँ रहेका सबैबाट टाढा हुनु। त्यसैले बिहानैदेखि अनिता बावुआमासँग भिडियो कलमा व्यस्त थिइन्। शनिवार बिहान साढे ८ बजे काठमाडौंबाट लामो समयदेखि प्रतीक्षा गरेको मुलुक अमेरिकातिरको यात्रा हुँदै थियो। सबै ठीक हुन्थ्यो भने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell