काठमाडौं : नयाँ व्यवस्थामा मुलुक प्रवेश गरिरहँदा उनी २४ वर्षकी थिइन्। त्यही उमेरमै गहन जिम्मेवारी मिल्यो उनलाई। चाबहिलको पशुपति बहुमुखी क्याम्पसमा स्नातक तेस्रो वर्ष पढ्दै थिइन्, गाउँपालिका उपाध्यक्ष नै बन्न पुगिन्। उनी हुन् सृजना तामाङ। गएको स्थानीय तहको निर्वाचनमा निर्वाचित कम उमेरका उपाध्यक्ष मध्येकी एक। सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा ५ वर्ष उपाध्यक्षका रुपमा उनी स्थापित भइन्। पहिलो पटक निर्वाचित हुँदा उमेरले…
काठमाडौं : लुटपाट, अपहरण, चोरी डकैतीजस्ता भन्दा पनि सामाजिक परिबेशमा घेरिएका अपराधहरूले यस वर्ष नेपालीलाई आतंकित बनाइरह्यो। घरभित्र र आफन्तबाट नै योजनावद्ध गराइएका हत्याका श्रृङ्खला वर्षभरि नै छाइरह्यो। दुई वर्षदेखिको कोरोना सङ्क्रमणले निम्ताएको आर्थिक सङ्कट, मानिसमा देखिएको नैराश्यताका साथै हत्या र आत्महत्याका ग्राफ उकालो लागेर २०७८ बिदा भएको छ। सेलिब्रेटी छवि बनाएकादेखि शिक्षित समाज बनाउन लागेका शिक्षकलेमात्र होइन, बाबुदेखि दाजुभाइबाट…
'डन भनेकोले यसरी हिँड्छ चुनाव लड्दै? संसारमा कुनै डन देखिएको छ चुनाव लडेको?' २०७४ को निर्वाचनमा उम्मेदवारी दिएपछि राजीव गुरुङ उर्फ दीपक मनाङेलाई - तपाईँ डन भएर चुनाव लड्ने? भन्ने प्रश्न सोध्दा उनले दिएको जवाफ यही हो। गुण्डागर्दीको पृष्ठभूमिबारे बुझेका धेरैले विश्वास गरेका थिएनन् दीपक मनाङेले चुनाव जित्छन्। वरिपरि मस्त ज्यान बनाएका युवाबाट घेरिएर निर्वाचनको लागि भोट माग्दै मनाङका गाउँगाउँ…
काठमाडौँः अभिनेता पूर्णविक्रम शाह (पल) लाई २१ दिन हिरासतमा राखेर अनुसन्धान गरेपछि सोमबार जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझायो। प्रहरीको रायसहितको अनुसन्धान पढेपछि सरकारी वकिल कार्यालयले मंगलबार जिल्ला अदालतमा तनहुँमा मुद्दा दर्ता गरेको छ। दाङ घर भएका ३२ वर्षीय शाह र उनका म्यानेजर कृष्णप्रसाद जोशीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ। उनीहरूविरुद्ध मुलुकी अपराध संहिता २०७४ को…
काठमाडौं : सहमतिमै पनि १८ वर्ष मुनिका बालिकासँग यौन सम्बन्धलाई कानुनले निषेध गरेको छ। कलाकार पल शाह पक्राउ परेपछि कानुनको यही प्रावधानलाई लिएर चर्को बहस जारी छ। सहमतिमा भएको यौन सम्पर्कको आधारमा शाहलाई पक्राउ गर्नु गलत भन्नेहरु पनि छन्। यतिमात्र होइन, पीडित किशोरी विरुद्ध टिकटकदेखि फेसबुकसम्म भिडियो र टेक्स्टहरु समेत लगातार आइरहेको छ। सेलिब्रेटी छवी बनाएका शाहको कृत्यलाई कानुनले अपराध…
काठमाडौं : मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ७ बस्ने २८ वर्षीय पुस्कर श्रेष्ठ दुई वर्ष अघिमात्र विदेशबाट फर्किएका हुन्। उनी पछिल्लो समय गाउँतिरै थिए। देखिनेगरी उनको कुनै ठूलो कारोबार थिएन। तर, उनको बैंक खातामा कारोबार यसरी भयो कि राज्यको निकायको ध्यान तानियो। र, २८ वर्षीय पुस्कर एकाएक राजस्व अनुसन्धान विभागको नजरमा परे। बैंकमा देखिएको करौडौंको रकमले उनलाई अनुसन्धानतिर खिच्यो। दुई वर्षअघि विदेशबाट…
काठमाडौ : कलाकार पल शाह यतिबेला प्रहरी हिरासतमा छन्। १२ दिनदेखि उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ, त्यो पनि एक किशोरीलाई प्रेम जालमा पारेर जबर्जस्ती करणी गरेको गम्भीर आरोपमा। आरोप अदालतमा पुष्टि भए १० देखि १२ वर्ष उनी जेल जानेछन्। कानुनले नै १८ वर्ष नपुगी सहमतिमै पनि महिलासँग यौन सम्पर्क राख्नुलाई जबर्जस्ती करणी मानेको छ। आरोप लगाउने किशोरी १८ वर्ष पुगेकी…
काठमाडौं : विदेशबाट फर्किँदा सरकारले तोकेको परिमाणमा राजस्व तिरेर सुनका गहना तथा काँचो सुन ल्याउन पाइन्छ। हरेक दिन विदेशबाट फर्किने नेपालीको संख्या सरदर ४ हजार हुन्छ। यसरी आउनेमध्ये केहीले सुनचाहिँ अनिवार्यजस्तै गरी ल्याउँछन्। गएको आइतबार विदेशबाट फर्किएका नेपालीहरूले १ किलो ६ सय ८६ ग्राम सुन भित्र्याए, कानुनी बाटोबाटै। सरकारले तोकेको राजस्व तिरेरै उनीहरुले सुन ल्याएका हुन्। उक्त परिमाणमा भित्रिएको सुनबाहेक…
काठमाडौं : बुधवार देशभरका जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गर्दै रात्रिकालीन व्यवसायहरू सञ्चालन गर्ने वातावरण बनाउन गृहले पत्राचार गर्यो। गृहको निर्णय अनुसार अब चौबीसै घण्टा रात्रिकालीन व्यवसायहरू सञ्चालन हुनेछन्। रात्रिकालीन व्यवसायमा होटेल, रेष्टुरेष्ट, बार, लाउन्च, डान्स क्लब, दोहोरी साँझ लगायतका सेवामुलक व्यवसाय पर्छन्। यसअघि स्थानीय प्रशासनले राति १० यस्ता क्षेत्रलाई बन्द गराउँदै आएको थियो। १० बजेअघि नै व्यवसाय बन्द गर्नुपर्दा आर्थिक…
काठमाडौं : नेपाल प्रहरीमा पहिलो महिला अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) हुन्, डाक्टर दुर्गा थापा। सबैभन्दा उच्च पदमा पुगेकी दुर्गा प्रहरीको प्राविधिकतर्फ थिइन्, प्रहरी चिकित्सक। तीसवर्षे सेवा अवधिका कारण २०७६ पुसमा उनले अवकाश पाइन्। त्यही पदमा अहिले पनि एक जना महिलाले नेतृत्व दिइरहेकी छिन्। उनी हुन्, डाक्टर आशा सिंह। नेपाल प्रहरी अस्पतालको कमान उनकै काँधमा छ। नेपाल प्रहरीको ६५ वर्षे इतिहासमा अहिलेसम्म डीआईजीमा…
काठमाडौं : गएराति काठमाडौंको नागार्जुन नगरपालिका-६ डाडाँपौवा रामकोटमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा फेला परेकामा एकजनाको उपचारका क्रममा मृत्यु भएको छ। उद्धवराज पुरीको दुईतले घरको दोस्रो तलामा भाडाका बस्दै आएका प्रधान परिवारमा सो घटना भएको हो। उनीहरु काठमाडौं-१५ डल्लु निवासी हुन्। विष सेवन गरी बेहोस भएको सूचना पाएपछि पाएपछि प्रहरी वृत्त स्वयम्भू तथा महानगरीय अपराध महाशाखाको प्रहरी टोली घटनास्थल पुगेको…
काठमाडौं : जोरबिजोर अन्त्य भएसँगै राजधानी उपत्यकामा सबारी जाम चर्कैसँग बढेको छ। त्यसैले धेरैजनाले विकल्पमा रोज्छन् करिडरको बाटो। तपाईँ पनि छिटो यात्रा गर्न करिडर रोज्नु हुन्छ होला। तर, पछिल्लो समय सबैभन्दा ट्राफिक जामको केन्द्र यस्तै नदी किनारका सडकमा हुने गरेको छ। काठमाडौं उपत्यकाभित्रका करिडरमा मुख्य सडक भन्दा धेरै सवारी जाम हुन थालेको हो। नदी किनारका साँघुरा सडक र साँघुरै पुल…
काठमाडौं : कलाकार पूजा शर्मा र निर्देशक शोभित बस्नेत बुधवार दिउँसो जिल्ला प्रहरी कार्यालय तनहुँ पुगे। उनीहरू पुग्ने सुइँको केहीले पाइसकेका थिए। युट्युबमा 'मनिटाइज' गर्न पल्किएकाहरु देखि लाइक र भ्यूज बटुल्ने होडमा मानिसहरु त्यहाँ पुग्नेक्रम बढ्यो। रिलमा देखिने कलाकारलाई रियलमा देख्न पाउने लोभले पनि मानिसहरु तनहुँतिर तानिए। भिड देखेपछि खुल्दुली मेट्न त्यही भिडमा थपिनेहरु पनि हुने नै भए। दुई कलाकार…
काठमाडौं : गत बिहीवार बिहानै प्रहरी प्रधान कार्यालय नक्सालको कार्य विभाग प्रमुख एआईजी सहकुलबहादुर थापाले बिफ्रिङको लागि डाके। महानगरीय प्रहरी कार्यालय काठमाडौँका एसपी दिनेशराज मैनाली, डीएसपी सुदिराज शाही, एसएसपी अशोक सिंह लगायतका प्रहरी सहभागी ब्रिफिङमा उपस्थित थिए। एआईजी थापाले ब्रिफिङ गर्नुका कारण नयाँ बानेश्वरमा केही दिनदेखि भइरहेको प्रदर्शनको विषय नै थियो। फागुन १२ गते बिहीवारको त्यो ब्रिफिङ त्यस दिन हुँदै…
काठमाडौं : 'डनका इन्तजार एघार मुलुक की पुलिस कर रही है। डनको पकड्ना मुस्किल हि नही, ना मुमकिन हे।' हिन्दी फिल्म 'डन' को यो डाइलग बहुचर्चित छ। फिल्मका प्लटमा हुने डन, प्रहरी, अपराधी र अभियुक्तको लुकामारी अहिले नेपालमा भने रिलमा नभइ रियल लाइफमै चलिरहेको छ। प्रहरी खोजीमा लागिरहेछ - अभियुक्त भागिरहेछ। चार दिनदेखि प्रहरीले 'रिल'का 'हिरो' पल शाहलाई रियल लाइफमा…
काठमाडौं : सहमतिमै पनि १८ वर्ष नपुगी यौन सम्बन्ध राख्न नेपालको कानुनले वर्जित गरेको छ। त्यसमाथि इच्छाविपरीत यस्ता गतिविधि जघन्य अपराध नै हो। कम उमेरकी किशोरीसँग यस्तै सम्बन्धमा मुछिएका कारण पूर्ण विक्रम शाह (पल शाह) चर्चामा मात्रै छैनन्, फरार अभियुक्तको सूचीमा समेत समेटिएका छन्। एक बालिकालाई 'प्रेम'को नाममा यस्तै गतिविधिको उजुरी परेपछि कलाकार शाह फरार छन्। जिल्ला प्रहरी कार्यालय तनहुँमा…
काठमाडौं : 'अहिलेका लागि क्रिप्टोकरेन्सी सम्बन्धी मुद्दा नै हाम्रा लागि नौलो हो। केही केस अहिले अनुसन्धानकै क्रममा छन्। गत भदौदेखि हामीले मुद्दा अदालतमा लगेका छैनौं,' सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधीवक्ता गंगाप्रसाद पौडेलले भने। गत भदौमा जिल्ला अदालत काठमाडौंले भर्चुअल पैसाको कारोबार गर्ने पाँच जनाविरुद्ध फैसला दिँदै सजाय तोकेको थियो। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले १० जनालाई प्रतिवादी बनाएमध्ये ५ जनाले…
काठमाडौं : प्रतिबन्धित पदार्थ युरेनियमको कारोबार गरेको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत बौद्धको टोलीले सोमबार राति हायात होटेलबाट गोपीलाल दास, रामकृष्ण लामिछाने, नवराज महत, नारायण यादव, सुरेन्द्रप्रसाद चौधरी र रामकृष्ण लामिछानेलाई नियन्त्रणमा लिएको हो। प्रहरीको अनुसार अन्दाजी तीन केजी बराबरको युरेनियमसमेत बरामद गरिएको छ। प्रहरीले बरामद गरेको पदार्थ युरेनियम हो वा होइन भन्ने परीक्षणका लागि ल्याबमा पठाएको…
काठमाडौं : खोज्दै जाँदा कोही मृत अवस्थामा भेटिन्छन् त कोही आफ्नै स्वार्थले 'सम्पर्कविहीन'। परिवारलाई नै घुर्की लगाउन घरबाट सुटुक्क निस्कनेहरु पनि हुन्छन्। कतिचाहिँ ललाइफकाइमा पर्छन् र सीमापार बिक्रीका लागि पुर्याइन्छन्। नभेटिएका मानिसमाथि प्रहरीका अनुसन्धानमा देखा पर्ने दृश्य यिनै हुन्। केही भेटिन्छन्, केही कहिल्यै भेटिन्नन्। वर्षौं बेखबर हुनेहरु पनि छन्। धेरै मानिस हराउँछन् तर भेटिन्छन् थोरै। +++ माघ २० गते बिहान…
काठमाडौँ : सोमवार दुबईबाट एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए। भन्सार कार्यालयको सामान 'एक्स-रे' गर्ने मेसिन पार हुन नपाउँदै उनी भन्सार कर्मचारीको नियन्त्रणमा परे। उनले साथमा ल्याएको बस्तु बहुमूल्य भएको सङ्केत मेसिनले गरिसकेको थियो। त्यसपछि उनको साथबाट चार वटा सिक्री फेला पर्यो। नापतौल गर्दा ४ वटा सिक्रीको तौल ६ सय ५० ग्राम। विदेशबाट आउँदा काँचो सुन १ सय ग्रामभन्दा…