PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

  • पूर्व डीआइजी रञ्जन कोइराला बानेश्वरबाट पक्राउ, सर्वोच्चले फैसला उल्टाएपछि मोबाइल अफ गरेर थिए फरार

    पूर्व डीआइजी रञ्जन कोइराला बानेश्वरबाट पक्राउ, सर्वोच्चले फैसला उल्टाएपछि मोबाइल अफ गरेर थिए फरार

    काठमाडौं : श्रीमतीको हत्या गरेका सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइराला पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले कोइरालालाई बानेश्वरबाट पक्राउ गरेको हो। हत्या गरेको अभियोगमा ८ वर्ष ६ महिना जेल बसेर रिहा भएका कोइरालाको सजाय घटाउने फैसला सर्वोच्च अदालतले बिहीवार बदर गरेको थियो। फैसलालगत्तै उनी मोबाइल अफ गरेर फरार रहेका थिए।  काठमाडौं जिल्ला र उच्च अदालत पाटनको जन्मकैद ठहरको सजाय उल्टाउँदै…

    विस्तृतमा पढ्नुस्

  • यौन अपराधलाई 'आइसब्रेक' गर्ने सुन्दरी प्रतियोगिता प्रकरण जसले जुटाउँदैछ अरुमा पनि बोल्ने साहस, खुलासा हुँदै अन्य 'केस'

    यौन अपराधलाई 'आइसब्रेक' गर्ने सुन्दरी प्रतियोगिता प्रकरण जसले जुटाउँदैछ अरुमा पनि बोल्ने साहस, खुलासा हुँदै अन्य 'केस'

    काठमाडौं : उनलाई आफूमाथि भएको यौन शोषणको पर्दाफास गर्न पूरै आठ वर्ष कुर्नुपर्‍यो। जब उनले साहस जुटाएर आफ्नो विषयलाई भिडियोबाट प्रकट गरिन्, सडकदेखि सदनसम्म उनको पक्षमा आवाज बुलन्द हुन थाल्यो। १६ वर्षकै उमेर बेहोस बनाएर बलात्कार पछि पनि डरत्रास र विभिन्नखाले प्रलोभन उनी यौन हिंसाको सिकार भइरहिन्। त्यसैले उनलाई 'डिप्रेसन'मा धकेल्यो, आत्महत्याको प्रयाससम्म पुर्‍यायो। त्यो अबोध मस्तिष्कले के गर्ने? सोच्न सकेन।…

    विस्तृतमा पढ्नुस्

  • आरोपित पाण्डे त समातिए, अब कसरी अगाडि बढ्छ किशोरी बलात्कारको यो प्रकरण?

    आरोपित पाण्डे त समातिए, अब कसरी अगाडि बढ्छ किशोरी बलात्कारको यो प्रकरण?

    काठमाडौं : बुधवार टिकटकमा ‘सुसी खान जाने हो’ अकाउन्टबाट एकजना रेग्मी थरकी युवतीले केही भिडियो पोस्ट गरिन्। बिहीवार बिहान हुन नपाउँदै भिडियोले समाजिक सञ्जाल ततायो। उनले आफूमाथि भएको यौन शोषणको घटना सार्वजनिक गरेकी थिइन् त्यसबाट। भिडियो यसरी भाइरल भयो कि प्रहरी नै नै दवावमा पर्ने अवस्था आयो। मानिसहरुले न्यायको खोजीमा प्रहरीको उपस्थिति खोजे। प्रहरीमाथि आलोचना यसरी हुन थाल्यो कि बिहीवार…

    विस्तृतमा पढ्नुस्

  • किशोरी बलात्कार प्रकरण : स्वयम्भूबाट समातिए मनोज पाण्डे

    किशोरी बलात्कार प्रकरण : स्वयम्भूबाट समातिए मनोज पाण्डे

    काठमाडौं : १६ वर्षको उमेरकी एक किशोरीलाई बलात्कार गरेको अभियोगमा ग्लोबल कन्सल्टेन्सीका संचालक मनोज पाण्डे पक्राउ परेका छन्। सक्सेस पार्टी भनेर होटलमा बोलाएर बेहोस बनाउँदै अभियुक्तले बलात्कार गरेको आरोप उनीमाथि लागेको छ। नेपाल प्रहरीको अनुसन्धान महाशाखाले उनलाई काठमाडौंको स्वयम्भूबाट पक्रेको एक प्रहरी अधिकृतले जानकारी दिए। गत बुधवार टिकटकमा ‘सुसी खान जाने हो’ अकाउन्टबाट एकजना रेग्मी थरकी युवतीले आफूमाथि भएको यौन…

    विस्तृतमा पढ्नुस्

  • हद म्यादबारे यसअघिका यस्ता नजिर जसले बलात्कृत युवतीलाई दिनसक्छ न्यायको आधार

    हद म्यादबारे यसअघिका यस्ता नजिर जसले बलात्कृत युवतीलाई दिनसक्छ न्यायको आधार

    काठमाडौं : सौन्दर्य प्रतियोगितमा सहभागी भएकी किशोरीलाई आयोजक संस्थाका एक युवकले गरेको बलात्कारको विषयले यतिखेर सामाजिक सञ्जाल तातेको छ। पीडित युवतीले घटना भएको ८ वर्षपछि बोल्ने हिम्मत गरेकी छिन्। अहिले फरक फरक कोणबाट सार्वजनिक भएका घटनाका विवरणले पनि किशोरी पीडित भएको स्थापित गरेको छ। यस प्रकरणमा एउटा 'कज'मा टेकेर अनुसन्धान गर्नेदेखि न्याय निरूपण गर्ने निकायसमेत पन्छिन खोजेको संकेतसँगै विरोधको स्वर…

    विस्तृतमा पढ्नुस्

  • प्रमाणले पीडित पुष्टि गर्दा पनि न्याय नदिने गजबको कानुन!

    प्रमाणले पीडित पुष्टि गर्दा पनि न्याय नदिने गजबको कानुन!

    काठमाडौं : पीडित आफैंले करणी भएको सामाजिक सन्जालमा भनिरहेकी छिन्। ८ वर्षको अगाडि घटना भएको पुष्टि गर्ने साविति बयानको आधार बनेको छ। प्रहरीले अनुसन्धान गर्दा अन्य प्रमाण पनि भेटिएला! तर, के कानुनमा हदम्याद नै छैन भनेर पीडितले न्याय नै नपाउने त? 'कस्तो नियम हो यो नेपालको? एक वर्षभित्र रिपोर्ट गरेन भने फाइल लिँदैन रे कोर्टले। आइ एम लुजिङ होप।' सामाजिक…

    विस्तृतमा पढ्नुस्

  • पराजयले पनि आत्मबल बलियो बनाएको छ सृजनाको, भन्छिन् : अब फुर्सद छ, पढाइ सक्छु

    पराजयले पनि आत्मबल बलियो बनाएको छ सृजनाको, भन्छिन् : अब फुर्सद छ, पढाइ सक्छु

    काठमाडौं : २०७४ सालको स्थानीय तह निर्वाचनमा कलिलो उमेरमा गहन जिम्मेवारी बहन गर्ने अवसर मिल्यो सृजनालाई। २२ वर्षकै उमेरमा सृजना गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भइन्। स्थानीय तहको निर्वाचनमा सबैभन्दा कम उमेरकी उपाध्यक्ष मध्ये एक थिइन् सृजना लामा। २०७४ वैशाख ३१ गते सम्पन्न पहिलो चरणको निर्वाचनमा नेकपा एमालेका तर्फबाट १६ सय ९ मत ल्याउँदै विजयी भएकी थिइन् उनी। जितसँगै रसुवाको नौकुण्ड गाउँ…

    विस्तृतमा पढ्नुस्

  • यी उम्मेदवार जसले जम्मा १ मतको अन्तरले दल्न पाए विजयको अबिर

    यी उम्मेदवार जसले जम्मा १ मतको अन्तरले दल्न पाए विजयको अबिर

    काठमाडौं : देशभर स्थानीय तहको मतपरिणाम आइरहेको छ। जसअनुसार विभिन्न पालिका तथा वडामा कसैले विजयी सुरुवात गरे त कसैले जित निकाल्ने तयारी गरिरहेका छन्। यसरी विजेता हुनेमा लोकप्रिय मत ल्याउनेदेखि गोलाबाट बराबरी हुनेसम्म भेटिएका छन्। कतिपय ठाउँमा त ज्यादै झिनो मतले पनि हार र जित निर्धारण गरिरहेको छ। तर, सबैभन्दा रोचक चाहिँ एक मतको अन्तरले भइरहेको हारजित नै हो। गुल्मी…

    विस्तृतमा पढ्नुस्

  • जनमतले नजिताएपछि भाग्यकै भरोसा : अन्तिममा मत होइन, चिठ्ठाबाट चुनिए उनीहरु…

    जनमतले नजिताएपछि भाग्यकै भरोसा : अन्तिममा मत होइन, चिठ्ठाबाट चुनिए उनीहरु…

    काठमाडौं : जसले धेरै मत ल्याउँछ उ निर्वाचित हुन्छ। तर दुवै जनाले बराबर मत ल्याए भने के गर्ने? के फेरि निर्वाचन गर्ने त? खर्चिलो र अव्यवहारिक हो दोहोर्‍याएर मतदान। त्यसो भए बराबर मत ल्याउने दुवै जनाले आधा-आधा कार्यकाल चलाउने हो त? यस्तो गर्न पनि कानुनी आधार छैन। त्यसैले सबैभन्दा सजिलो बाटो लिइन्छ - 'गोलाप्रथा'। जनमतले जितहार ननिकालेपछि भाग्यकै भरोसा! निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • जब एउटै ओछ्यानमा मत कुरिरहेका भाइले दाइलाई हराए…

    जब एउटै ओछ्यानमा मत कुरिरहेका भाइले दाइलाई हराए…

    काठमाडौँ: शुक्रबार मतदान सकिएपछि देशभरका केही स्थानमा मतगणना सुरु भइहाल्यो भने अधिकांश ठाउँमा शनिबार बिहानबाट। शनिबारबाट थालिएको गणना त्यही दिन सकिएन। ५ हजारभन्दा धेरै मतदाता भएका वडादेखि नगरसम्म रातभर गणना चलिरह्यो। इलामको रोङ गाउँपालिका वडा नम्बर १ को गणनाको कथा पनि उस्तै थियो। त्यहाँ पनि चलिरहेकै थियो मत गन्तीको काम। निर्वाचन सुरु हुनभन्दा अगाडि लाठी मुङ्ग्री गरेर उत्रिएका राजनीतिक दलका हर्कत…

    विस्तृतमा पढ्नुस्

  • कहिले सकिएला काठमाडौं महानगरको मत गणना? के ट्रोलमा जस्तै बालेनको बाँकी कपाल फुलेपछि?

    कहिले सकिएला काठमाडौं महानगरको मत गणना? के ट्रोलमा जस्तै बालेनको बाँकी कपाल फुलेपछि?

    काठमाडौ : निर्वाचन परिणाममा इन्जिनियर तथा र्‍यापर बालेन हावी हुँदै रोमाञ्चक बनिरहेको काठमाडौं महानगरपालिकाको निर्वाचन परिणाम कहिले आइसक्ला? तीब्र प्रतीक्षासँगै सोसल मिडियामा चर्का व्यङ्ग्यहरु आइरहेका छन् मत गन्तीलाई लिएर। यतिसम्म कि निर्वाचन परिणाम कुर्दा कुर्दै ३२ वर्षीय उम्मेदवार बालेनको कपाल सेतै भएको तर मत गणना नसकिएको ट्रोल बनिरहेको छ। के निर्वाचनको अन्तिम मत परिणाम आउन त्यस्तै धेरै समय लाग्ने हो त? …

    विस्तृतमा पढ्नुस्

  • शान्तिपूर्ण निर्वाचन तर पनि ४७ स्थानमा हवाइ फायर: काठमाडौँमा मतपत्र च्यात्नेदेखि डोल्पामा मतपेटिकामा मसी पोत्नेसम्म

    शान्तिपूर्ण निर्वाचन तर पनि ४७ स्थानमा हवाइ फायर: काठमाडौँमा मतपत्र च्यात्नेदेखि डोल्पामा मतपेटिकामा मसी पोत्नेसम्म

    काठमाडौँ स्थानीय तहको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको निर्वाचन आयोगले दावी गरेको छ। तर पनि देशका विभिन्न स्थानमा बिहानैदेखि झडप, आक्रमण, मतपेटिका लुटपाट, अर्काको मत हाल्ने जस्ता क्रियाकलाप भइरहे। दोलखामा निर्वाचन सुरु नहुँदै दुई दलका कार्यकर्ताबीच विवाद हुँदा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन गोली नै चलाउनु पर्‍यो। वैत्यश्वर गाउँपालिकाको पुतलीकाठ, गैरीमुदी मतदान केन्द्रमा पनि बिहानैदेखि झडप भएको थियो। त्यसो त सुरक्षाको हिसाबले सुरक्षित मानिएको…

    विस्तृतमा पढ्नुस्

  • तलब हात नपर्दै ज्यान गुमाए म्यादीले : कोही परे कारवाहीमा त कोही तानिए अनुसन्धानमा

    तलब हात नपर्दै ज्यान गुमाए म्यादीले : कोही परे कारवाहीमा त कोही तानिए अनुसन्धानमा

    काठमाडौं : 'सागर, वसन्ते, किस्‍ने सबैहरू नडरा क्या केटाहरू...। किन डराएको छन् क्या, तेरो दाइ, तेरो दाइ मिदी भइसकेको छ नि त।' अहिले यो डाइलग निकै भाइरल बनेको छ। यतिसम्म कि गाडीमा पनि लेखिन थालिएका छन् - यो डायलग। म्यादी प्रहरीको पोशाकमा सेल्फी मोडको भिडियो खिचेर सोसल मिडिया हालेपछि एक किशोर चर्चामा आए। आसन्न स्थानीय तह निर्वाचनको सुरक्षाका लागि यतिखेर…

    विस्तृतमा पढ्नुस्

  • एकै ब्याचीले निर्वाचनको सुरक्षा कमान सम्हाल्दा यी प्रहरी भने बेग्लै दौडमा...

    एकै ब्याचीले निर्वाचनको सुरक्षा कमान सम्हाल्दा यी प्रहरी भने बेग्लै दौडमा...

    काठमाडौं : २०४९ चैतमा एकै लटमा केही युवाहरू प्रहरी सङ्गठनमा भर्ना भए। प्रहरी निरीक्षकबाट छिरेकामध्ये २९ वर्षपछि त्यही ब्याचका एक जना अहिले प्रहरी महानिरीक्षक भएका छन्। त्यस्तै, केही एआईजी र डीआईजीको दर्ज्यानी चिन्ह लगाएर फिल्डमा खटिएका छन्। गएको आइतवार त्यही ब्याचका एआईजीमध्ये धीरज प्रताप सिंहले आईजीमा बाजी मारे। उनलाई सरकारले नियुक्ति गरेपछि एआईजी विश्वराज पोखरेल अदालत पुगिसकेका छन्। प्रहरीभित्र यस्तै…

    विस्तृतमा पढ्नुस्

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल 'होक्स कल' आतंक : १० मिनेट भित्र ७ ठाउँमा बिस्फोट हुने भन्दै आएका २ कल, नम्बर खोज्दै प्रहरी

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल 'होक्स कल' आतंक : १० मिनेट भित्र ७ ठाउँमा बिस्फोट हुने भन्दै आएका २ कल, नम्बर खोज्दै प्रहरी

    काठमाडौं : आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको फोनले सिंगो मुलुक नै सशंकित भन्यो - हिंसात्मक घटनाको त्रासले। विदेशी नम्बरबाट पुरुषको स्वरमा आएको फोन कलले विमानस्थलको सुरक्षा व्यवस्थालाई ठाडै चुनौती दिएको थियो। बिहान ९ बजेर ४० मिनेटमा विमानस्थलमा पहिलो फोन आएको थियो। सुरुमा 'सलाम वालेकम...' भन्दै पुरुषले विमानस्थलमा बम राखेको जानकारी दिएका थिए। दुई घण्टाभित्र बम विस्फोट हुने भन्दै थप जानकारी…

    विस्तृतमा पढ्नुस्

  • आइजिपी नियुक्तिमा सरकारले नटेरेको सर्वोच्चको नजिर, किन बारम्बार भइरहन्छ एउटै विवाद?

    आइजिपी नियुक्तिमा सरकारले नटेरेको सर्वोच्चको नजिर, किन बारम्बार भइरहन्छ एउटै विवाद?

    काठमाडौँः वरीयता मिचेर प्रहरी महानिरीक्षक (आइजिपी) बनाउँदा विवाद हुनसक्छ भनेर गृहमन्त्री बालकृष्ण खाणले बारम्बार प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका थिए। गृहमन्त्री खाण मात्र होइन कांग्रेसका केही शीर्ष नेताहरुले पनि वरिष्ठताको आधारमा आइजी नियुक्त गर्ने सुझाव देउवालाई दिइरहेका थिए। तर आइतबार एकाएक मन्त्रिपरिषदले वरिष्ठता मिचेर एआइजी धीरजप्रताप सिंहलाई आइजी बनाउने निर्णय गर्‍यो। आइजीको रेसमा करिब डेढ महिनाअघि मात्र एआइजीमा बढुवा भएका सिंहले…

    विस्तृतमा पढ्नुस्

  • एआइजी धिरजप्रताप सिंह प्रहरी महानिरीक्षकमा नियुक्त

    एआइजी धिरजप्रताप सिंह प्रहरी महानिरीक्षकमा नियुक्त

    काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धिरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेको छ। आज प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषद बैठकले एआइजी सिंहलाई बढुवा गर्ने निर्णय गरेको हो। एउटै ब्याचका चार जना एआईजीहरूआईजीको प्रर्तिस्पर्धामा थिए। विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह, रवीन्द्र धानुक आइजी बन्ने दौडमा थिए। चार जना एआईजीहरू एउटै ब्याची भए पनि फरक फरक समयमा बढुवा भएका हुन्। २०७७…

    विस्तृतमा पढ्नुस्

  • केशव स्थापितविरुद्ध किन उठ्यो एक्कासी मीटूको विषय? 'काउन्टर'मा ओलीले खोले निर्मला प्रकरणको मुद्दा

    केशव स्थापितविरुद्ध किन उठ्यो एक्कासी मीटूको विषय? 'काउन्टर'मा ओलीले खोले निर्मला प्रकरणको मुद्दा

    काठमाडौं : वैशाख १२ गते काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिन पुगेका केशव स्थापितलाई सञ्चारकर्मीको प्रश्न तेर्सिएको थियो - तपाईमाथि लागेको 'मीटू'को विषयमा के भन्नुहुन्छ? स्थापितले उक्त संवेदनशील विषयको प्रश्नको स्थापितले हल्का शैलीमा जवाफ दिए। उनले 'पागलहरूलाई औषधी खान पैसा नलाग्ने' भन्दै व्यङ्ग्यसमेत गरे। यस्ता कुरा नआए 'आफू केशव स्थापित नहुने' समेत तर्क गर्न भ्याए उनले। 'विवादमा नआउने पनि केशव…

    विस्तृतमा पढ्नुस्

  • तीन महिनासम्म पनि कार्यदलले बुझाउन सकेन क्रिप्टोकरेन्सी सम्बन्धी प्रतिवेदन, कारण : कर्मचारी सरुवा बढुवा र विदेश भ्रमण

    तीन महिनासम्म पनि कार्यदलले बुझाउन सकेन क्रिप्टोकरेन्सी सम्बन्धी प्रतिवेदन, कारण : कर्मचारी सरुवा बढुवा र विदेश भ्रमण

    काठमाडौं : क्रिप्टोकरेन्सी, अनलाइन नेटवर्किङ, हाइपरफण्ड लगायत कारोबार नियन्त्रण गर्न अर्थ मन्त्रालयले गठन गरेको उच्चस्तरीय कार्यदलले तीन महिनासम्म पनि प्रतिवेदन बुझाउन सकेको छैन। माघको अन्तिमतिर अर्थ मन्त्रालयले सहसचिव भूपाल बरालको नेतृत्वमा कार्यदल गठन गरेको थियो। फागुन ३ गते कार्यदलको पहिलो बैठक बसेको थियो। सहसचिव बरालको नेतृत्वमा गठन भएको समितिमा राष्ट्र बैंक, राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभाग, कानुन मन्त्रालय, नेपाल दूरसञ्चार…

    विस्तृतमा पढ्नुस्

  • क्रिप्टोको लतमा युवाहरु : बिबिएस पढ्दै गरेका युवकको एक वर्षमा ३५ करोड रुपैयाँभन्दा बढी कारोबार, ५ हजार तिरेर काट्थे कपाल!

    क्रिप्टोको लतमा युवाहरु : बिबिएस पढ्दै गरेका युवकको एक वर्षमा ३५ करोड रुपैयाँभन्दा बढी कारोबार, ५ हजार तिरेर काट्थे कपाल!

    काठमाडौं : २२ वर्षीय सामान्य युवकले यति ठुलो रकमको कारोबार गरेको होला भन्ने प्रहरीले कल्पना समेत गरेको थिएन। तर प्रहरीले विभिन्न कोणबाट गरेको अनुसन्धानले उनै तिर कारोबारको संकेत गरिरहेको थियो। त्यसपछि खुसीबजारको प्राइम कलेजमा बिबिएस पढिरहेका २२ वर्षीय अनुप मिश्र प्रहरीको निशानामा परे। झापा बिर्तामोड नगरपालिका घर भएका मिश्र अध्ययनको लागि भन्दै काठमाडौंको स्रोहखुट्टेमा कोठा भाडामा लिएर बसेका थिए। महानगरीय अपराध महाशाखाको टोलीले युवक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell