PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

  • मुम्बई उड्न लागेको जहाजमा सुन चोरीको आरोप लागेका व्यक्ति : पक्राउपछि उड्यो जहाज

    मुम्बई उड्न लागेको जहाजमा सुन चोरीको आरोप लागेका व्यक्ति : पक्राउपछि उड्यो जहाज

    काठमाडौं : बुधवार काठमाडौंबाट दिउँसो १:१५ मा नेपाल इयरलाइन्सको जहाज उड्दै थियो। तर, उक्त जहाज एकाएक रोकियो। शंकास्पद व्यक्ति रहेको सूचना आएपछि जहाज प्रहरीले नियन्त्रणमा लियो र एक जना पक्राउ परे। जिल्ला प्रहरी कार्यालय कैलालीबाट सूचना आएपछि विषेश ब्युरोसहितको टोली त्रिभुवन विमानस्थल पुगेको थियो। रोकिएको जहाजबाट सन्तोष लामिछाने नाम गरेका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लियो। लामिछानेलाई सुन चोरीको आरोप लागेको प्रहरीले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • सहकारीका सञ्चालकको 'बेइमानी'ले सयौं बचतकर्ताको करौडौं रकम जोखिममा : केही सञ्चालक जेलमा, कोही प्रहरीको खोजीमा

    सहकारीका सञ्चालकको 'बेइमानी'ले सयौं बचतकर्ताको करौडौं रकम जोखिममा : केही सञ्चालक जेलमा, कोही प्रहरीको खोजीमा

    काठमाडौं : दुई सातादेखि काठमाडौं महानगरपालिका १४ स्थित केन्द्रीय कार्यालय कुलेश्वरमा रहेको गौतम श्री बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक फरार भएपछि बचतकर्ता चिन्तामा छन्। यसरी सञ्चालक सम्पर्कविहीन हुँदा बचतकर्ताको ७ अर्बभन्दा बढी रुपैयाँ जोखिममा परेको छ। सञ्चालक सदस्यदेखि सहकारी केही कर्मचारीसमेत सम्पर्कविहीन भएपछि बचतकर्ताले सहकारी विभागको ढोका ढकढकाएका हुन्। उनीहरूले नयाँ बानेश्वरमा रहेको सहकारी विभागमा आफ्नो बचत रकम लिएर सहकारीका सञ्चालक फरार रहेको…

    विस्तृतमा पढ्नुस्

  • डर लाग्दा सामूहिक हत्याका श्रृङ्खला : आर्थिक पाटोदेखि रिसिइवीले निम्त्याएका घटना

    डर लाग्दा सामूहिक हत्याका श्रृङ्खला : आर्थिक पाटोदेखि रिसिइवीले निम्त्याएका घटना

    काठमाडौं : काठमाडौंको तार्केश्वर नगरपालिका २, पदमसालस्थित एक घरभित्र सोमबार बिहमान ४ जनाको शव फेला पर्‍यो। एकै परिवारका चार जनाको घरभित्र शव भेटिएको थियो। गोरखा घर भएर हाल तार्केश्वर बस्ने ४१ वर्षीय दिनेश पाण्डे, उनकी ३९ वर्षीय सुनिता काप्री पाण्डे र दुईजना १३ र ८ वर्षीय छोराछोरी मृत भेटिका हुन्। बन्द कोठाभित्र चारै जनाको शव विभत्स अवस्थामा फेला परेको प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • हातमा बेलायतको भिसा, यात्रा भने आर्यघाटको: चार जनाको ज्यान लिने घटनाले कतातिर गर्छ संकेत?

    हातमा बेलायतको भिसा, यात्रा भने आर्यघाटको: चार जनाको ज्यान लिने घटनाले कतातिर गर्छ संकेत?

    काठमाडौं: आइतबार दिउँसो साढे ४ बजेतिर हिक्मत कार्कीले सुनितालाई अन्तिम पटक उनकै पसलमा देखेका थिए। आइतबार थोरै लेनदेन पनि भएको थियो उनको सुनितासँग। सधैं भेट भइरहने नाताले केही गुनासो पनि सुनाएकी थिइन् उनले। ३९ वर्षीय सुनिता पाण्डे काठमाडौंको तार्केश्वर नगरपालिका २ स्थित पदमसालमा कस्मेटिक्स पसल चलाउँदै आएकी थिइन्।सुनिताको घरबाट करिब ५ सय मिटरको दुरीमा उनको पसल छ। सहकारीमा काम गर्ने हिक्मत…

    विस्तृतमा पढ्नुस्

  • काभ्रेस्थली घटना : 'सुसाइड नोट' को सारांश, आर्थिक पाटोदेखि सम्बन्धमा खटपट

    काभ्रेस्थली घटना : 'सुसाइड नोट' को सारांश, आर्थिक पाटोदेखि सम्बन्धमा खटपट

    काठमाडौं : काठमाडौंको तारकेश्वर नगरपालिका वडा २ स्थित पदमसालमा सोमवार बिहान एकै परिवारका चार जनाको हत्या भएको अवस्थामा शव फेला पर्‍यो। गोरखाको भिमसेन थापा गाउँपालिका वडा ६ अश्राङका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका र ८ वर्षे छोरा आशिकको हत्या भएको अवस्थामा शव फेला परेको हो। सोमवार बिहान विद्यालय जाने समयमा छोरी…

    विस्तृतमा पढ्नुस्

  • काभ्रेस्थली घटना : श्रीमती र छोराछोरीको हत्या, त्यसपछि दिनेशद्वारा आत्महत्या!

    काभ्रेस्थली घटना : श्रीमती र छोराछोरीको हत्या, त्यसपछि दिनेशद्वारा आत्महत्या!

    काठमाडौं : काठमाडौंको तारकेश्वर नगरपालिका वडा २ स्थित पदमसालमा सोमवार बिहान एकै परिवारका चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको छ। गोरखाको भिमसेन थापा गाउँपालिका वडा ६ अश्राङका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका र ८ वर्षे छोरा आशिकको शव फेला परेको हो। बिहान विद्यालय जाने समयमा छोरी घरबाट बाहिर ननिस्किएपछि सोधखोज…

    विस्तृतमा पढ्नुस्

  • काभ्रेस्थली घटना : भेटियो पाँच पन्ने सुसाइड नोट, आमा र छोराछोरीको शव एकै कोठामा, बुवाको अर्कैमा

    काभ्रेस्थली घटना : भेटियो पाँच पन्ने सुसाइड नोट, आमा र छोराछोरीको शव एकै कोठामा, बुवाको अर्कैमा

    काठमाडौं :  काठमाडौंको तारकेश्वर वडा २ स्थित पदमसालमा एकै परिवारका ४ जनाको शव भेटिएको छ। उनीहरुको हत्या भएको आशंकामा अनुसन्धान गरिरहेको प्रहरीले जनायो। घटनास्थलमा प्रहरीले ५ पन्ने सुसाइड नोट फेला परेको जनाएको छ। दिनेश पाण्डे परिवारको चारै जनाको शव विभत्स रुपमा चक्कु प्रहार गरेको अवस्थामा भेटिएको प्रहरीले जनायो। एउटा कोठामा तीन जनाको शव भेटिएको छ भने दिनेशको शव अर्को कोठामा भेटिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • अष्ट्रेलिया जान 'नक्कली विवाह' गरेकी सपनाको डरलाग्दो अपराध कनेक्सनः २ करोड ५० लाखका लागि यसरी भयो सर्जनको बीमा, विवाह अनि 'हत्या'

    अष्ट्रेलिया जान 'नक्कली विवाह' गरेकी सपनाको डरलाग्दो अपराध कनेक्सनः २ करोड ५० लाखका लागि यसरी भयो सर्जनको बीमा, विवाह अनि 'हत्या'

    काठमाडौं: २०७८ वैशाख २ गते राति बाँकेको कोहलपुर नगरपालिका ११ बस्ने २१ वर्षीय सर्जन विकको सवारी दुर्घटना हुन्छ। टोपबहादुर राना क्षेत्रीले चलाएको भे १ ख २४९१ नम्बरको मिनी बसले ठक्कर दिँदा सर्जनको मृत्यु हुन्छ। वैशाख २७ गते जिल्ला अदालत बाँकेमा दर्ता मुद्दामा माघ २५ गते अदालतले फैसला सुनाउँछ। चालक रानालाई ३० दिन कैद र २ हजार जरिवाना ठहर हुन्छ। सर्जनले…

    विस्तृतमा पढ्नुस्

  • क्रिप्टोबारे गठित कार्यदल नै निष्क्रिय, व्यापारीको लगानी खुल्दै

    क्रिप्टोबारे गठित कार्यदल नै निष्क्रिय, व्यापारीको लगानी खुल्दै

    काठमाडौं : असार २९ गते व्यापारी अमित श्रेष्ठको काठमाडौंको पानीपोखरीस्थित घरमा प्रहरीले छापा मार्‍यो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मारेर त्यही दिन श्रेष्ठलाई नियन्त्रणमा लियो पनि। अमित केही वर्षदेखि धेरैजसो क्यानडामा बस्दै आएका थिए। उनी नेपाल आउनेजाने गरिरहन्थे। प्रहरीका अनुसार करिब डेढ महिनाअघि मात्र उनी नेपाल आएका थिए। उनले क्यानडाको पीआर लिएको दुई वर्षमात्र भएको छ। उनले क्रिप्टोको कारोबार…

    विस्तृतमा पढ्नुस्

  • सीसीटीभी र सुरक्षाकर्मीले घेरिएको सिंहदरबारमा ‘एक व्यक्ति’ खोज्न यतिधेरै किन सकस?

    सीसीटीभी र सुरक्षाकर्मीले घेरिएको सिंहदरबारमा ‘एक व्यक्ति’ खोज्न यतिधेरै किन सकस?

    काठमाडौं : ‘कुनै अनधिकृत व्यक्तिलाई प्रवेश गराएको छैन। सीसीटीभीको बारेमा मलाई थाहा छैन। विश्वास लागेन भने मसँग खटिएका सुरक्षाकर्मीलाई सोध्नुहोस्।’ बिहीवार संसदीय छानबिन विशेष समितिमा पूर्व अर्थमन्त्री जनार्दन शर्माले आफ्नो जिकिर प्रस्तुत गरे। सिंहदरबारमा तीन घण्टासम्म समितिले शर्मासँग लिएको बयान यसै पेरिफेरिमा घुम्यो। जुन कुरा शर्माले राजीनामा दिनुअघि प्रतिनिधिसभा बैठकमा दिएको मन्तव्यमा पनि थियो। अहिले छानबिन यसोउसो गर्‍यो कुरो सीसीटीभी फुटेजमा…

    विस्तृतमा पढ्नुस्

  • विमानस्थलमा रोकिएको 'लगेज' लिन पुग्दा प्रहरीको पिछा : ठमेल पुगेर खोल्दा ४ किलो हेरोइन, कनेक्सन अफ्रिकादेखि भारतसम्म

    विमानस्थलमा रोकिएको 'लगेज' लिन पुग्दा प्रहरीको पिछा : ठमेल पुगेर खोल्दा ४ किलो हेरोइन, कनेक्सन अफ्रिकादेखि भारतसम्म

    काठमाडौं : ६१ वर्षीय साउथ अफ्रिकन नागरिक ज्यक्वज एन्टोन शुक्रवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए। साउथ अफ्रिकाबाट दुबई हुँदै उनी भिजिट भिसामा नेपाल उत्रिएका थिए। बिहान ८ : ३० मा विमानस्थलमा ‌ओर्लिएका एनटोनको लगेज भने प्राविधिक कारणले आएन। विमानस्थलका कर्मचारीले भोलि आउनु भनेपछि उनी लागे ठमेलतिर। ठमेलको माइल स्टोन होटलको छैटौं तलमा रहेको ६ सय १ नम्बर कोठा बुक भएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • दुई वर्षअघि भारतमा चिनजान, नेपाल आएका बेला 'सुपारी' दिएर हत्या!

    दुई वर्षअघि भारतमा चिनजान, नेपाल आएका बेला 'सुपारी' दिएर हत्या!

    २०७६ मंसिर महिनमा जानुका सुवेदी थापा कामको सिलसिलामा भारत पुग्छिन्।  दिल्ली पुगेकी उनी दुई महिनासम्म त्यतै बस्छिन्। दिल्लीको दुई महिने बसाईपछि उनी गुजरात पुगी डेढ महिनासम्म त्यतै बस्छिन्। त्यही बस्दा उनको भारतीय नागरिक झपडिया नरेशकुमार बाबुसँग भेट हुन्छ। फागुन अन्तिम सातातिर भारतको पानीट्याङकीसम्म जानुकालाई पुर्‍याइदिएर नरेश गुजराततिरै फर्किन्छन्। २०७६ चैत महिनामा नरेशले जानुकाका छोराछोरीका लागि खेलौना तथा कपडा भारतीय गाडीमा…

    विस्तृतमा पढ्नुस्

  • कतै 'ज्युँदोलाई मारेर' त कतै 'मरेकालाई ब्युँताएर' करोडौंको जग्गा हत्याउने खेल, मालपोतकै कर्मचारीको पनि मिलेमतो!

    कतै 'ज्युँदोलाई मारेर' त कतै 'मरेकालाई ब्युँताएर' करोडौंको जग्गा हत्याउने खेल, मालपोतकै कर्मचारीको पनि मिलेमतो!

    काठमाडौं : पैसा कमाउन मानिसहरुले के सम्म गर्दैनन्? मिलेमतोमा करोडौं हत्याउन मरेका मानिसलाई कागजमा ज्युँदो बनाउनदेखि जीवितलाई मरिसकेको बनाउनसम्म सक्छन् भन्ने उदाहरण पछिल्ला घटनाहरुबाट पुष्टि भएका छन्। आइतवार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ( सिआइबी) ले यस्तै एउटा घटना सार्वजनिक गर्‍यो। जीवित व्यक्तिलाई मरिसकेको भन्दै कागजपत्र कीर्ते गरेर जग्गा बिक्री गरेका दार्चुलाका ५६ वर्षीय महावीर चन्द, सिन्धुपाल्चोकका ४१ वर्षीय गणेशबहादुर…

    विस्तृतमा पढ्नुस्

  • मालपोत पुग्दा शान्तादेवीले जब आफ्नै मृत्यु भएको कागज देखिन् …

    मालपोत पुग्दा शान्तादेवीले जब आफ्नै मृत्यु भएको कागज देखिन् …

    काठामाडौं : शान्तादेवी लोहनी जेठ १३ गते जग्गाको सक्कल लालपूर्जा लिएर कलंकीस्थित मालपोत कार्यालय पुग्छिन्। जेठ ५ गतेमात्र उनी जापानबाट परिवारसहित नेपाल फर्किएकी थिइन्। २४ वर्ष भइसक्यो शान्ताको जापान बसाई। अघिल्लो पटक जापानबाट आएको बेला अर्थात् २०६३ माघ १० गते उनले कीर्तिपुर नगरपालिका वडा नम्बर २ मा ११ आना जग्गा किनेकी थिइन्। त्यसपछि उनी जापान नै फर्किन्। यसपटक नेपाल आएको…

    विस्तृतमा पढ्नुस्

  • तान्जेनियाबाट विश्वभाषा क्याम्पस पढ्न आएकी किमारोदेखि अफ्रिकाकी मौरीनसम्म जोडिएको हेरोइनको 'कनेक्सन'

    तान्जेनियाबाट विश्वभाषा क्याम्पस पढ्न आएकी किमारोदेखि अफ्रिकाकी मौरीनसम्म जोडिएको हेरोइनको 'कनेक्सन'

    काठमाडौं : लागुऔषध नियन्त्रण ब्युरोको टोलीले बिहीवार हालसम्मकै सबैभन्दा ठूलो परिमाणमा लागुऔषध हेरोइन बरामद गरेर सार्वजनिक गर्‍यो। ब्युरोले सेतो ४९ केजी र खैरो २ केजी हेरोइनसहित सात जना विदेशी महिला पक्राउ गरेको हो। पक्राउ परेकामा सबै दक्षिण अफ्रिकन महिलाहरू रहेका छन्। प्रहरीले जेठ २६ गते दुबई ट्रान्जिट बनाएर काठमाडौं आएकी २९ वर्षीया म्हलाको मौरीन माथिबालाई पक्राउ गरेको थियो। त्यसपछिका अन्य…

    विस्तृतमा पढ्नुस्

  • अफ्रिकाबाट सेतो हेरोइन बोकेर दुबई हुँदै काठमाडौं : होटेलमा लागूऔषध बिसाएर सुकुटे बिचमा 'रिफ्रेसमेन्ट'

    अफ्रिकाबाट सेतो हेरोइन बोकेर दुबई हुँदै काठमाडौं : होटेलमा लागूऔषध बिसाएर सुकुटे बिचमा 'रिफ्रेसमेन्ट'

    काठमाडौं :  जेठ २६ गते २९ वर्षीया म्हलाको मौरीन माथिबा साँझ ६ बजेतिर काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिन्। दक्षिण अफ्रिकी नागरिक मौरीन दुबई हुँदै काठमाडौं आइपुगेकी थिइन्। पहिलो पटक भिजिट भिसामा नेपाल आएकी देखिन्छन् उनी। त्यसपछि विमानस्थलबाट उनी सोझै ठमेलको एक होटेलमा पुगिन्। उनी काठमाडौं ओर्लिनुअघि नै ठमेलको होटेल बुक गरिएको थियो। उनै मौरिन, जसलाई ठीक एक साता नबित्दै लागूऔषध केसमा लागूऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेका सात जना विदेशीसहित…

    विस्तृतमा पढ्नुस्

  • गुमनामभन्दा 'काण्ड र अपराध'ले 'बदनामी चर्चा'मा रहिरहने माननीयहरु

    गुमनामभन्दा 'काण्ड र अपराध'ले 'बदनामी चर्चा'मा रहिरहने माननीयहरु

    काठमाडौं : दुई दिनयता लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली चर्चामा छिन्। गुमनामभन्दा ‘बदनामी चर्चा’मा मन्त्री वलीको नाम शीर्षमा नै अटाउँछ। २०७४ मा नेकपा (एमाले)बाट उत्तरकुमार वली विजयी भए। तर सडक दुर्घटनामा उनको मृत्यु भयो। पतिको मृत्युपछि विमलाले राजनीतिमा ठाउँ पाइन्। त्यसपछि विमलाको 'चर्चा'  चुलि नै रह्यो। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट निर्वाचित वलीले सर्वोच्चले नेकपा खारेज गरेपछि माओवादी…

    विस्तृतमा पढ्नुस्

  • नजिकबाट घटना 'बुझेका' एआइजी सुवेदीले सुल्टाउलान् चार वर्षअघिको निर्मला प्रकरण?

    नजिकबाट घटना 'बुझेका' एआइजी सुवेदीले सुल्टाउलान् चार वर्षअघिको निर्मला प्रकरण?

    काठमाडौं :  'उत्तमले  केही मानिसलाई शंका गरेको छ। उ त केस सल्टिने सम्मको कुरा गरिरहेको छ,' तत्कालिन प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्री भनिरहेका थिए। उनले यस्तो भनिरहँदा केही अनलाइन मिडियामा तत्कालिन सुदूरपश्चिम प्रहरी प्रमुख डीआइजी उत्तमराज सुवेदीले दिन नै तोकेर घटनाको अभियुक्त सार्वजनिक गर्ने समाचार आइरहेको थियो। कुरा २०७७ चैततिरको। जेठ २३ गते अतिरिक्त महानिरिक्षक (एआइजी)मा बढुवा भएका उत्तमराज सुवेदीले…

    विस्तृतमा पढ्नुस्

  • पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश, जिल्लाको थुनछेक आदेश सदर

    पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश, जिल्लाको थुनछेक आदेश सदर

    काठमाडौं: उच्च अदालत कास्कीले अभिनेता पल शाहलाई थुनामै राखेर अनुसन्धान गर्ने आदेश सुनाएको छ। धरौटी वा तारेखमा रिहाइको माग गर्दै शाहले उच्च अदालत कास्कीमा निवेदन दिएका थिए। जिल्ला अदालत तनहुँको थुनछेक आदेशउपर शाहले निवेदन दिएका थिए। थुनछेक आदेश रितपूर्वक नभएको भन्दै शाह उच्चमा पुगेका थिए।  तर बिहीबार न्यायाधीश उज्जवल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले जिल्लाकै आदेश सदर गरेको हो। आदेश…

    विस्तृतमा पढ्नुस्

  • २१ वर्षअघिको अकल्पनीय हत्याकाण्डको त्यो 'स्थल'मा आजकै दिन पुग्दा …

    २१ वर्षअघिको अकल्पनीय हत्याकाण्डको त्यो 'स्थल'मा आजकै दिन पुग्दा …

    काठमाडौं : मंगलबार मीनबहादुर तामाङ दक्षिण कोरियाबाट काठमाडौं ओर्लिए। घरपरिवारको मायाले उनलाई सुनसरीको इटहरी पुग्ने व्यग्रता थियो नै। तर, उनी एकाएक नारायणहिटी दरवार संग्राहलय पुगे। साताका मंगलबार र बुधबार संग्रहालय बन्द हुने उनलाई थाहा थिएन। त्यस दिन भित्र छिर्न नै पाएनन्। बिहीबार भने उनलाई फेरि नारायणहिटी पुग्ने हुटहुटीले तान्यो। केही आफन्तसहित उनी ११ बज्दा दरबारमार्ग पार गरेर नारायणहिटी संग्रहालय पुगे। संयोग नै हो, २१…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell