PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

  • एकाएक हट स्पट बन्यो झापा : जति गर्‍यो टेस्ट, उति भेट्यो संक्रमित

    एकाएक हट स्पट बन्यो झापा : जति गर्‍यो टेस्ट, उति भेट्यो संक्रमित

    काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक उपलब्ध गराउने कोरोना संक्रमितको सङ्ख्याको जिल्लागत रूपमा हेर्दा झापाले काठमाडौँलाई पछ्याइरहेको छ। अर्थात्, सबैभन्दा धेरै कोरोना संक्रमित थपिने जिल्लाको सूचीमा काठमाडौँपछि झापा पर्दै आएको छ। पछिल्लो केही दिनयता झापामा कोरोना संक्रमितको दर ह्वातै बढेको छ। ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाको सूचीमा झापा पर्न थालेको धेरै भइसक्यो। संक्रमितको सङ्ख्या ह्वात्तै बढेपछि…

    विस्तृतमा पढ्नुस्

  • निर्मला प्रकरणले चरम पीडा खेपेका यी पात्र जसले न्याय पाए पनि सोध्दैछन् : उनलाई चाहिँ कहिले?

    निर्मला प्रकरणले चरम पीडा खेपेका यी पात्र जसले न्याय पाए पनि सोध्दैछन् : उनलाई चाहिँ कहिले?

    काठमाडौं : गएको तीन वर्ष यता प्रहरीका प्रमुखहरु फेरिए। गृहमन्त्रीहरु अदलबदल भए। प्रधानमन्त्री नै फेरिए। यी सबै परिवर्तन देखिरहँदा निर्मलाका लागि न्याय माग्नेहरुको आवाज धिमा बनेको छ। तीन वर्ष अघि आजकै दिन हो सुदूर पश्चिमको महेन्द्रनगरमा निर्मलाको बलात्कारपछि हत्या भएको। यसबिच प्रहरी अपराधीको नजिक पुग्यो तर त्यहाँबाट एक कदम अगाडि बढ्ने साहस जुटाउन असफल रह्यो। मुलत: मिलेन निर्मलालाई न्याय, निर्वाध रह्यो…

    विस्तृतमा पढ्नुस्

  • किन भयो सत्यनारायणको हत्या? अझै पनि 'क्लु' बिहीन प्रहरी अनुसन्धान

    किन भयो सत्यनारायणको हत्या? अझै पनि 'क्लु' बिहीन प्रहरी अनुसन्धान

    काठमाडौं : दुई साताअघि भारतीय नागरिक सत्यनारायण पारिखको भएको हत्याको कारण खुल्न सकेको छैन भने अभियुक्त पनि प्रहरीको पहुँचभन्दा टाढै छ। ललितपुर-२ सानेपास्थित राम मन्दिर नजिकै ५९ वर्षीय पारिखको हत्या भएको थियो। महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर, ललितपुरको टोली अनुसन्धानमा लागिरहेको छ। तर, अझै अभियुक्तसम्म डोहोर्‍याउने लिड भने प्रहरीले समात्न सकेको छैन। असार २० गते सत्यनारायण आफ्नै कोठामा…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डलाई थप सुरक्षाकर्मी : सुरक्षाको संशय कि सत्ताको शक्ति?

    प्रचण्डलाई थप सुरक्षाकर्मी : सुरक्षाको संशय कि सत्ताको शक्ति?

    काठमाडौं : गृह मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षा सम्बन्धि नयाँ कार्यविधि २०७७ जारी गरेपछि भीआइपीको सुरक्षाकर्मी ह्वात्तै कटाइएको थियो। गएको मङ्सिरमा हो सुरक्षा निर्देशिका २०७० लाई संशोधन गरेर २०७७ बनाइएको हो। त्यसलगत्तै विशिष्ट व्यक्तिका लागि खटिएका सुरक्षाकर्मीहरु फिर्ता बोलाइए। सुरक्षाकर्मी त्यतिखेर फिर्ता भए जतिखेर सरकारको नेतृत्व गरिरहेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र प्रतिनिधिसभा विघटनलाई लिएर विवाद सुरु भइसकेको थियो। अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • किन भीआइपीको 'पीएसओ' प्रहरीको एउटा आकर्षक पोस्टिङ बनिरहेछ?

    किन भीआइपीको 'पीएसओ' प्रहरीको एउटा आकर्षक पोस्टिङ बनिरहेछ?

    काठमाडौं : 'आफूलाई जो सजिलो हुन्छ उसैलाई त लिने हो नि। उहाँले पनि त्यही अनुसार लिनु भयो।' भनाइ हो, नेपाल प्रहरीका एक उच्च प्रहरी अधिकृतको। प्रसंग चाहिँ प्रधानमन्त्रीको निजी सुरक्षा गार्ड (पीएसओ) राख्ने सन्दर्भमा। मंगलवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको शपथ लिए। देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगै उनको सुरक्षा प्रबन्ध मिलाइयो। प्रधानमन्त्रीको हैसियतमा देउवाका लागि सुरक्षा व्यवस्था मिलाइयो। नेपाल प्रहरीबाट डीएसपीको नेतृत्वमा…

    विस्तृतमा पढ्नुस्

  • सुजिता र बिना हराएपछि उब्जिएको प्रश्न : के बेपत्ता व्यक्ति खोज्नु प्रहरीको प्राथमिकतामा पर्दैन?

    सुजिता र बिना हराएपछि उब्जिएको प्रश्न : के बेपत्ता व्यक्ति खोज्नु प्रहरीको प्राथमिकतामा पर्दैन?

    काठमाडौं : चितवनमा केही दिनदेखि कर्फ्यु लगाइको छ। राप्ती–१ लोथरपुलदेखि राप्ती–४ डडुवासम्मको राजमार्ग क्षेत्रको दायाँबायाँ ५०० मिटर भित्रसम्मको क्षेत्रमा कर्फ्यु लगाइएको हो।  कर्फ्यु लगाउनुको कारण बन्यो- सुजिता भण्डारी रहस्मय मृत्यु प्रकरण। सुजिताको हत्या भएको भन्दै स्थानीयले हत्यारा पत्ता लगाएर कारबाही गर्न दबावस्वरुप प्रदर्शनमा उत्रिएपछि स्थिति सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको हो। असार ११ गते बिहान ६ बजेतिर राप्ती…

    विस्तृतमा पढ्नुस्

  • सानेपा हत्या प्रकरण : फोडिएको अवस्थामा पाइयो स्टिलको दराज, के लुट्नकै लागि भयो सत्यनारायणको हत्या?

    सानेपा हत्या प्रकरण : फोडिएको अवस्थामा पाइयो स्टिलको दराज, के लुट्नकै लागि भयो सत्यनारायणको हत्या?

    शुक्रवार बिहानैदेखि परिरहेको पानी रोकिएको थिएन। उपत्यकाभित्र जारी निषेधाज्ञा केही खुकुलो भएपनि झरीकै कारण सत्यनारायण घरबाट निस्किन पाएका थिएनन्। राति करिब साढे ८ बजे अचानक उनको मोबाइलको घण्टी बज्यो। स्क्रिनमा परिचित नाम र नम्बर देखिएकाले उठाउन कुनै सन्देह भएन। फोन गरेकी थिइन् उनका लागि काम गर्ने महिलाले। कारणबस् शनिवार बिहान आफू काम गर्न नआउने जानकारी दिइन्। शनिवार साँझ मात्र आउने बताएपछि सहमतिमा कुरा टुंगियो।  उमेरले ५९ वर्षीय सत्यनारायण पारिख ललितपुरको…

    विस्तृतमा पढ्नुस्

  • सानेपामा शंकास्पद मृत्यु : घटनास्थलमा भेटियो हम्मर, दराज पनि फोडिएको अवस्थामा

    सानेपामा शंकास्पद मृत्यु : घटनास्थलमा भेटियो हम्मर, दराज पनि फोडिएको अवस्थामा

    काठमाडौं : ललितपुरको सानेपास्थित गुसिटोल राम मन्दिर नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन्। भारत घर भएका ५९ वर्षीय सत्यनारायण भनिने पुरुष मृत फेला परेका हुन्। भाडामा बस्दै आएको कोठामा घोप्टो परेको अवस्थामा प्रहरीले उनको शव फेला पारेको हो। उनको मृत्यु कसरी भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान थालेको छ। घटनास्थलमा हम्मर घटनास्थलमा मृतक नजिकै हम्मर भेटिएको प्रहरीले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • एकपछि अर्को गर्दै भेटिएका 'क्लु'हरू जसले सहजै ट्र्याक गर्‍यो विभत्स हत्याको अनुसन्धान

    एकपछि अर्को गर्दै भेटिएका 'क्लु'हरू जसले सहजै ट्र्याक गर्‍यो विभत्स हत्याको अनुसन्धान

    काठमाडौं : महिलाको शरीर जङ्गलभित्रको शौचालयमा लडिरहेको थियो। उनका शृङ्गारका सामान भुईंभरी छरपस्ट थिए। रगतको टाटा लागेको भित्री वस्त्र पनि फालिएको थियो। गलामा लगाउने मालाका दाना चुँडिएर छरपस्ट थिए। मोबाइलको खोल र ब्याट्री त देखियो तर फोन भेटिएन। घटनास्थल वरपर प्रहरीले सुरु गर्‍यो 'सर्च।' अनुसन्धानमा सघाइरहेको थियो प्रहरीको तालिम प्राप्त कुकुरले। त्यतिबेलासम्म मृतको को हुन्? भन्नेबारे भेउ समेत थिएन प्रहरीलाई।…

    विस्तृतमा पढ्नुस्

  • केही घन्टाकै चिनजानमा मदिराको उन्मादले निम्त्याएको एउटा डरलाग्दो हत्या

    केही घन्टाकै चिनजानमा मदिराको उन्मादले निम्त्याएको एउटा डरलाग्दो हत्या

    काठमाडौं : असार ५ गते धर्म तामाङले धर्मछोरी सन्तोषीलाई फोन गरे। सन्तोषीले कीर्तिपुरको एक खाजाघरमा खाना कुरेर बसेको बताइन्। कालोपुलमा सँगै बस्दै आएकी सन्तोषी असार ३ गते कोठाबाट निस्किएकी थिइन्। त्यसपछि उनीहरु बिच फोनमा मात्रै सम्पर्क भएको थियो। खाना खाएर उनी दक्षिणकाली मन्दिर जाने बाबुलाई जानकारी दिएकी थिइन्। सन्तोषी यसअघि पनि यसरी पटकपटक बाहिर घुम्न भन्दै निस्किन्थिइन्। केही दिनमा फर्किन्थिन्। सन्तोषीको…

    विस्तृतमा पढ्नुस्

  • फेरियो प्रहरीको युनिट नाम : उपत्यकाबाट हट्यो 'महानगरीय' नाम 

    फेरियो प्रहरीको युनिट नाम : उपत्यकाबाट हट्यो 'महानगरीय' नाम 

    काठमाडौं : मंगलवार नेपाल प्रहरीका ५२ जना प्रहरी उपरीक्षक (एसपी) र ५७ जना वरिष्ठ प्रहरी उपरीक्षक (डीएसपी) सरुवा भए। प्रहरी प्रधान कार्यालय, नक्सालले आफ्नो साइटमा नै सरुवाको सूची राख्यो। प्रहरीले सरुवा भएका केही युनिटको नाममा नै परिवर्तन भएको थियो। जस्तो, महानगरीय प्रहरी परिसर भक्तपुर लेख्दै आएको ठाउँमा जिल्ला प्रहरी परिसर लेखिएको थियो। त्यस्तै, अन्य युनिटको समेत नाम फेरिएको थियो। गत…

    विस्तृतमा पढ्नुस्

  • दीपक मनाङेको शीर्ष नेतासँगको भेटको रहस्य के? 'अब चुनाव नलड्ने' भन्दै यस्तो दिए जवाफ

    दीपक मनाङेको शीर्ष नेतासँगको भेटको रहस्य के? 'अब चुनाव नलड्ने' भन्दै यस्तो दिए जवाफ

    काठमाडौं : आइतवार गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले आइतवार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटे। मनाङेले प्रचण्डलाई भेटेको फोटो सार्वजनिक हुनासाथ सत्तारुढ दलका नेता तथा कार्यकर्ताहरु कटाक्ष गर्न उत्रिहाले। यसरी कटाक्ष गर्न उत्रिनेमा प्रधानमन्त्रीका सल्लाहकारसमेत थिए। र, उनीहरुको कटाक्ष देख्दा लाग्थ्यो - मनाङेलाई पहिलो पटक उनीहरुले राजनीतिमा देख्दैछन्। यसै विषयलाई लिएर सोसल मिडियामा उनीमाथि…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन र निषेधाज्ञा पछि अब 'स्मार्ट' लकडाउन! : के हो यो खासमा?

    लकडाउन र निषेधाज्ञा पछि अब 'स्मार्ट' लकडाउन! : के हो यो खासमा?

    काठमाडौं : कोरोना संक्रमण थपिँदै गएपछि त्यसलाई नियन्त्रण तथा रोकथामका लागि सरकारले २०७६ चैत ११ गतेबाट देशभर लकडाउन सुरु गर्‍यो। लकडाउनको समयमा मानिस घरबाट बाहिरसम्म निस्किन पाएनन्। त्यसको एक वर्षपछि फेरि दोस्रो लहरको कोरोना संक्रमण फैलियो। यसपटक रोकथाम तथा नियन्त्रणको लागि स्थानीय प्रशासनलाई नियन्त्रण गर्ने अधिकार प्रत्यायोजन गर्‍यो। स्थानीय निकायले निषेधाज्ञा लागू गरे आवश्यकता अनुसार। काठमाडौं उपत्यका लगायत देशका ७५…

    विस्तृतमा पढ्नुस्

  • प्रेमीसँग मिलेर पतिको हत्याको त्यो प्रकरण जसलाई सुल्ट्याउन प्रहरीले पाएको थियो विशेष 'क्लु'

    प्रेमीसँग मिलेर पतिको हत्याको त्यो प्रकरण जसलाई सुल्ट्याउन प्रहरीले पाएको थियो विशेष 'क्लु'

    काठमाडौं : जेठ ५ गते करिब ११ बजे ३४ वर्षीय दीपक पाण्डेमाथि गोली चल्यो। घटनास्थल बन्यो- कपिलवस्तु नगरपालिका वार्ड नम्बर ६ गोबरीस्थित चार नम्बर तौलिहवा सडक खण्ड। दुई वटा पेस्तोलबाट निस्किएको गोलीको छर्रा दीपकको शरीरमा पर्‍यो। माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य र व्यापारी समेत रहेका पाण्डे गोली लागेपछि भुँईमा ढले। त्यसपछि घटनास्थल पुगेको प्रहरीले उपचारका लागि अस्पताल पुर्‍याएको थियो। उनलाई…

    विस्तृतमा पढ्नुस्

  • ज्युँदै मान्छेको छिनाइयो खुट्टा कि मरेकोबाट झिकियो नलिहाड? बौद्ध प्रकरणमा प्रहरीले तयार पार्‍यो अभियुक्तको स्केच

    ज्युँदै मान्छेको छिनाइयो खुट्टा कि मरेकोबाट झिकियो नलिहाड? बौद्ध प्रकरणमा प्रहरीले तयार पार्‍यो अभियुक्तको स्केच

    काठमाडौं : जेठ २५ गते काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धको गुहेश्वरी टाउन प्लानिङमा भेटिएको मानिसको एउटा खुट्टाले प्रहरीलाई अनुसन्धानका लागि तनावको स्थिति बनायो। हत्या गरेर फ्याकिएको हो या खुट्टा मात्र काटेर फ्याँकेको हो? अनुत्तरित प्रश्नको खोजीमा प्रहरी जुटिरहेको छ।  अहिलेसम्मको अनुसन्धानमा प्रहरीले चार जना शंकास्पद व्यक्तिको पहिचान गरेर खोजी गरिरहेको छ। चार जना मानिसले खुट्टा भएको बोरा ल्याएर फ्यालिएको…

    विस्तृतमा पढ्नुस्

  • के थियो वन मन्त्री बनेका नारदमुनि रानाको पासपोर्ट काण्ड?

    के थियो वन मन्त्री बनेका नारदमुनि रानाको पासपोर्ट काण्ड?

    काठमाडौं : २०७४ मा भएको प्रतिनिधिसभा चुनावमा प्रतिस्पर्धामा उत्रिएका एक पात्र एकाएक चर्चामा आएका थिए। चर्चामा आउनुको कारण उम्मेदवार भएरभन्दा पनि प्रतिस्पर्धी 'हाइ प्रोफाइल' हुनु थियो। उनी थिए, नारदमुनि राना। कैलाली ५ बाट उनी नेपाली कांग्रेसका उम्मेद्वार आरजु राणा देउवासँग भिड्दै थिए। आरजु नेपाली कांग्रेसभित्र राजनीतिले भन्दा पनि पार्टी सभापति शेरबहादुर देउवाकी पत्‍नी भएकाले हेभिवेट मानिएकी थिइन्। भीडन्त चर्चित नै…

    विस्तृतमा पढ्नुस्

  • अपरिचितको शरीर अङ्ग, अनुसन्धानमा सकस : कसरी पुग्ला प्रहरी टुङ्गोमा?

    अपरिचितको शरीर अङ्ग, अनुसन्धानमा सकस : कसरी पुग्ला प्रहरी टुङ्गोमा?

    काठमाडौं : भक्तपुरको हनुमन्ते खोलामा एउटा शव भेटियो। स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेर हेर्दा टाउको काटेर शरीरमात्र फ्याँलिएको रहेछ। प्रहरीले शवको पहिचान गर्न खोज्यो। डेढ वर्ष बितिसक्यो त्यो शरीर कसको हो, परिचय खुलेन। शवको पहिचान हुन नसक्दा प्रहरीको अनुसन्धानले टेक्ने ठाउँ र समाउने हाँगो दुवै पाउँदैन। मृतकको पहिचान खुलेको भए हत्यारासम्म प्रहरी पुग्नसक्ने आधार भेटिन सक्थ्यो। तर, शवको पहिचान…

    विस्तृतमा पढ्नुस्

  • कसरी भेटियो व्यस्त बस्तीमा मानिसको एउटामात्र खुट्टा? शरीरका अन्य भाग कहाँ?

    कसरी भेटियो व्यस्त बस्तीमा मानिसको एउटामात्र खुट्टा? शरीरका अन्य भाग कहाँ?

    काठमाडौं : मित्रपार्कबाट पूर्वतिर झरेपछि वाग्मती नदीको करिडोर हुँदै करिब एक किलोमिटर पार गरेपछि पुगिन्छ दिब्य पार्टी प्यालेस। त्यहाँबाट दायाँतिर फराकिलो र सोझो बाटो छ बौद्धतिर जाने। त्यही बाटो पहिल्याउँदै केही अगाडि पुगेर फेरि दायाँतिरै लागेपछि देखिन्छ एउटा खाली जग्गा। करिब तीन आना जतिको खाली जग्गाको दुवैतिर घरहरु। अगाडिपट्टि पिच गरेको रोडले छोएको अर्का तिर खाली जग्गा। खाली जग्गा हो…

    विस्तृतमा पढ्नुस्

  • बौद्धमा भेटिएको बोराभित्र मान्छेको खुट्टामात्र!

    बौद्धमा भेटिएको बोराभित्र मान्छेको खुट्टामात्र!

    काठमाडौं : काठमाडौंको बैद्धस्थित नयाँ बस्तीमा भेटिएको शंकास्पद बोराभित्र जलाएको अवस्थामा मानिसको खुट्टामात्र भेटिएको छ। आज बिहान फ्यालिएको अवस्थामा प्रहरीले बोरा फेला पारेको थियो। बिहान ७ बजेतिर स्थानीयले शंकास्पद बोरा देखेपछि प्रहरीलाई खबर गरेका थिए। उक्त बोरामा शव हुनसक्ने आशंकामा प्रहरीले उक्त स्थान सिल गरी जाँच गरेको थियो। बोरा जाँच गर्ने क्रममा परालभित्र जलाएको अवस्थामा खुट्टामात्र भेटिएको प्रहरीले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • सविताका लागि न्याय : सोसल मिडियामा भाइरल 'आत्महत्या प्रकरण'को कथा

    सविताका लागि न्याय : सोसल मिडियामा भाइरल 'आत्महत्या प्रकरण'को कथा

    काठमाडौं : वैशाख ४ गते दिउँसो करिब साढे ४ बजेतिर भरतपुर महानगरपालिका वडा नम्बर १९ स्थित बखान चोक नजिकैको एउटा घटनाले धेरैको ध्यान खिच्यो। बाक्लो बस्तीको चोक नजिकैको साढे दुई तले घरभित्र २८ वर्षीय सविता भण्डारी धिताल झुन्डिएकी अवस्थामा फेला परिन्। घाँटीमा पासो लगाएर घरभित्र झुन्डिएकी सविताको हात खुट्टा चल्दै थियो। मुटुको धड्कन चलिरहेको अवस्था। आफन्त, छरछिमेक पुगेर सवितालाई बचाउन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell