PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

  • न्यायको मागले आत्तिएका ओली : के निर्मलाकी आमालाई पनि समात्ने प्रधानमन्त्रीज्यू?

    न्यायको मागले आत्तिएका ओली : के निर्मलाकी आमालाई पनि समात्ने प्रधानमन्त्रीज्यू?

    काठमाडौं: उनको इन्टरनेटसँग कुनै परिचय नै छैन। न फेसबुक अकाउन्ट छ न त ट्विटर नै। जानेको सामान्य लेखपढ मात्रै। दुई वर्षअघि उनको घर पुग्दा टेलिभिजन समेत थिएन। छोरीहरु टेलिभिजन हेर्न नजिकै छिमेकी घरमा पुग्थे। तर, पछि छिमेकीहरुसँगको बिग्रिएको सम्वन्धले त्यो पनि टुटेको थियो। उनको छिमेकीले हामीसँग भनेकी थिइन्, ‘अचेल आवजजावत पहिलेको जस्तो छैन। नत्र निर्मला टिभी हेर्न मेरै घरमा आउँथिन्।‘…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीले थाल्यो निर्वाचनको सुरक्षा 'एसिसमेन्ट' : के हो सुरक्षा थ्रेट? कति होलान् म्यादी?

    प्रहरीले थाल्यो निर्वाचनको सुरक्षा 'एसिसमेन्ट' : के हो सुरक्षा थ्रेट? कति होलान् म्यादी?

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा गरिसकेका छन्। निर्वाचन हुने नहुने टुङ्गो भने छैन। संसद् विघटनको विषयलाई लिएर सर्वोच्च अदालतमा परेका मुद्दा विचाराधीन छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुई धारमध्ये एउटा प्रधानमन्त्री ओलीको नेतृत्वमा छ भने अर्को पुष्पकमल दाहाल र वरिष्ठ माधवकुमार नेपालको नेतृत्वमा। यस्तो अवस्थामा चुनाव हुने नहुने अन्योल नै…

    विस्तृतमा पढ्नुस्

  • ओली र थापामाथि निर्मला प्रकरणमा लागेको 'असफलताको दाग' मेटाउन सक्लान् यिनले?

    ओली र थापामाथि निर्मला प्रकरणमा लागेको 'असफलताको दाग' मेटाउन सक्लान् यिनले?

    २०७५ साउन १० गते। कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारी नजिकै दुई शंकास्पद मोबाइल सेल आइडी सक्रिय भयो। त्यसो त वरपरहेका अन्य सेल आइडी नदेखिएको भने होइन, यी दुई आइडी संदेहको घेरामा थिए। कोइरी थरकी एक युवतीको मोबाइल पनि सोही सेल आइडीमा दिउँसो २ बजेर २५ मिनेटमा सक्रिय भएको भेटियो। त्यसैगरी कोइरी थरकै अर्का युवकको पनि मोबाइल २ बजेर २७ मिनेटमा…

    विस्तृतमा पढ्नुस्

  • साना हतियार प्रहरीलाई चुनौतीः जहाँ राजनीतिक अस्थिरता, त्यहाँ हतियार कारोबारी सक्रिय

    साना हतियार प्रहरीलाई चुनौतीः जहाँ राजनीतिक अस्थिरता, त्यहाँ हतियार कारोबारी सक्रिय

    काठमाडौं : 'मेरो हातको मोबाइल खोस्न खोज्यो, मैले प्रतिकार गरेँ। त्यसको साथमा रहेको पेस्तोल खस्यो।' आइतवार बिहानै कोटेश्वरको सडकमा एक थान पेस्तोल भेटियो। त्यो पेस्तोल कसको हो भन्ने अहिलेसम्म खुलेको छैन। एक युवकले भने आफुलाई लुट्न आएको मानिसको साथबाट खसेको बयान प्रहरीमा दिएका छन्। प्रहरीले पेस्तोल कसको हो भनेर अनुसन्धान गरिरहेको छ। तर, अहिलेसम्म पेस्तोल कसको भन्ने खुल्न सकेको छैन।…

    विस्तृतमा पढ्नुस्

  • चुनावी सरकारका प्रमुख ओलीले आफ्नो जिल्लाको प्रहरी प्रमुख फेरे, जिम्मेवारी पहिलेका आफ्नै सुरक्षा गार्डलाई

    चुनावी सरकारका प्रमुख ओलीले आफ्नो जिल्लाको प्रहरी प्रमुख फेरे, जिम्मेवारी पहिलेका आफ्नै सुरक्षा गार्डलाई

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखमा दुई चरणमा हुनेगरी निर्वाचनको मिति घोषणा गरिसकेका छन्। संसद् विघटनसँगै निर्वाचन मिति तय हुँदा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्लक्क चिरिएको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालको एउटा समूह सडक आन्दोलनमा छ। उनीहरु दिनहुँ केही न केही सरकारको विरोधका कार्यक्रममा व्यस्त छन्। यता प्रधानमन्त्री ओलीको गुट पनि…

    विस्तृतमा पढ्नुस्

  • किन फ्याटफ्याट भेटिन थाले पेस्तोल र गोली? जहाँ राजनीतिक अस्थिरता, त्यहाँ हतियारको त्रास!

    किन फ्याटफ्याट भेटिन थाले पेस्तोल र गोली? जहाँ राजनीतिक अस्थिरता, त्यहाँ हतियारको त्रास!

    काठमाडौं : 'मेरो हातको मोबाइल खोस्न खोज्यो, मैले प्रतिकार गरेँ। त्यसको साथमा रहेको पेस्तोल खस्यो।' आइतवार बिहानै कोटेश्वरको सडकमा एक थान पेस्तोल भेटियो। त्यो पेस्तोल कसको हो भन्ने अहिलेसम्म खुलेको छैन। एक युवकले भने आफुलाई लुट्न आएको मानिसको साथबाट खसेको बयान प्रहरीमा दिएका छन्। प्रहरीले पेस्तोल कसको हो भनेर अनुसन्धान गरिरहेको छ। तर, अहिलेसम्म पेस्तोल कसको भन्ने खुल्न सकेको छैन।…

    विस्तृतमा पढ्नुस्

  • कारको स्पेयर टायरमुनि १ करोड ४७ लाख ! सामान्य देखिने अमितसँग कहाँबाट आयो यत्रो धन?

    कारको स्पेयर टायरमुनि १ करोड ४७ लाख ! सामान्य देखिने अमितसँग कहाँबाट आयो यत्रो धन?

    काठमाडौं : कालो ज्याकेट, निलो रंगको फुङ्ग रंग उडेको जिन्सको पाइन्ट। टाउकोमा कालो रंगको टोपी। उनले लगाएको पहिरनको मूल्य औशत नै थियो। त्यस्तो हाइफाइ परेको गेटअप  थिएन। प्रहरीले उनलाई सार्वजनिक गरेलगत्तै फोटोपत्रकारको लेन्स उनको अनुहारतिर तेर्सियो। त्यपछि भने उनको अनुहार चार्म एकाएक उडेको अनुभूति हुन्थ्यो। प्रहरीको हत्कडी हातमा कसिएपछि तेर्सिएको क्यामराले झस्काउनु अस्वभाविक थिएन। यी पात्र हुन् ३० वर्षीय अमितकुमार गुप्ता। भारतीय नागरिक। स्थायी ठेगाना गोरखपुर…

    विस्तृतमा पढ्नुस्

  • बाबुको ज्याकेट लैजाँदा विमानस्थलमा झ्याप्पै समातिए बद्री, भेटियो ब्रान्ड न्यू गोली

    बाबुको ज्याकेट लैजाँदा विमानस्थलमा झ्याप्पै समातिए बद्री, भेटियो ब्रान्ड न्यू गोली

    काठमाडौं : सोमवार झापाका ३० वर्षीय बद्रीहाङ राई त्रिभुवन विमानस्थलकको आन्तरिक टर्मिनलट भद्रपुर जाँदै थिए। साढे १२ बजेको श्री एयरलाइन्सको फ्लाइट थियो। उनीसँगै उनकी आमा पनि थिइन्। विमानस्थलको सुरक्षा चेकिङ कक्षमा पुगेपछि एकाएक राई समातिए। विमानस्थल प्रहरीले उनलाई समात्नुको कारण थियो, अवैध सामान ओसारपसार। उनले बोकेको समान सामान्य किसिमको थिएन। राइको झोलामा रहेको कपडाभित्र ५० राउन्ड नाइन एमएमको गोली थियो।…

    विस्तृतमा पढ्नुस्

  • निर्दोष प्रहरीलाई त मिल्यो न्याय, तर निर्मलालाई कहिले?

    निर्दोष प्रहरीलाई त मिल्यो न्याय, तर निर्मलालाई कहिले?

    काठमाडौं : बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले सेवाबाट हटाइएका एसपी दिल्लीराज विष्टलाई पुनर्वाहाली गर्‍यो। यससँगै दुई वर्ष दुई महिनापछि एसपी विष्टको सेवामा फर्किने बाटो खुलेको छ। १३ वर्षीय निर्मला पन्तको बलत्कारपछि हत्या प्रकरणमा २०७५ कार्तिक ८ गते गृह मन्त्रालयले तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट हटाइएको थियो। विष्ट र भट्टमाथि प्रमाण लोप गरेको र…

    विस्तृतमा पढ्नुस्

  • पूर्व प्रधानमन्त्रीहरु नै आन्दोलनमा उत्रिँदा उनीहरुको सुरक्षामा खटिएका पीएसओहरु के गर्छन्? लाठी चार्ज हुन थाल्यो भने नि?

    पूर्व प्रधानमन्त्रीहरु नै आन्दोलनमा उत्रिँदा उनीहरुको सुरक्षामा खटिएका पीएसओहरु के गर्छन्? लाठी चार्ज हुन थाल्यो भने नि?

    काठमाडौं : शुक्रवार बिहान ११ बजेतिर माइतीघरमा देशका तीन पूर्व प्रधानमन्त्री दखिए। पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल तथा झलनाथ खनाल प्रतिनिधिसभा विघटन भएको बिरोधमा उत्रिएका थिए। उनीसँगै पूर्व गृहमन्त्री भीम रावल, जनार्दन शर्मादेखि वरिष्ठ नेता तथा पूर्व मन्त्रीहरु पनि थिए। विवेकशील पार्टीको शैली पछ्याउँदै 'हामी यहाँ छौं' लेखिएका प्ले कार्ड उनीहरुको छातीमा थियो। चिसो भुइँमा थचक्क…

    विस्तृतमा पढ्नुस्

  • ठूला नेताको सुरक्षामा सतर्कता, भिडन्तको आँकलन गर्दै सीडीओ र प्रहरी प्रमुखलाई अलर्ट रहन निर्देशन

    ठूला नेताको सुरक्षामा सतर्कता, भिडन्तको आँकलन गर्दै सीडीओ र प्रहरी प्रमुखलाई अलर्ट रहन निर्देशन

    काठमाडौं : प्रधामनमन्त्रीको प्रस्तावमा संसद विघटन राष्ट्रपतिबाट पारित भएपछि देशको माहोल नै फेरिएको छ। त्यसमाथि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुईधारमा विभाजन भएपछि सुरक्षा सतर्कता बढाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल - माधव नेपाल पक्षबिच होडबाजी छ आफ्नो पक्षमा नेता तथा कार्यकर्ता ल्याउन। त्यस्तै कार्यकर्ता तहमा देखिएको विभाजन गाउँगाउँसम्म पुगेको छ। पार्टी कार्यालय कब्जादेखि आफ्नो पक्षमा प्रर्दशन, नाराबाजी जस्ता क्रियाकलापले सुरक्षामा चुनौती थपिएको…

    विस्तृतमा पढ्नुस्

  • हुमकलाको भक्तपुर इनिङ अनुभूति : विश्वास गरे महिलाले जिल्ला सजिलै हाँक्न सक्छन्

    हुमकलाको भक्तपुर इनिङ अनुभूति : विश्वास गरे महिलाले जिल्ला सजिलै हाँक्न सक्छन्

    काठमाडौं : २०७६ मंसिर २५ गते हुमकला पाण्डेले जिल्ला प्रशासन कार्यालय भक्तपुरको जिम्मेवारी सम्हालिन्। काठमाडौं उपत्यकाभित्रको जिल्लाको कमान सम्हाल्नु सामान्य मानिन्न। त्यसमाथि उनी महिला। लैंगिक हिसाबमा समाजको दृष्टिकोण र व्यवहारबारे उनी पर्याप्त जानकार थिइन्। आफू सफल हुने या नहुने भन्ने कुराले उनलाई पटकपटक सोच्न बाध्य बनाइरह्यो। तर, जिम्मेवारीको विषयमा चुकिनन्। एक दिन दुई दिन भन्दै वर्षदिन बित्न केही दिनमात्र बाँकी…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीमा महिला इन्चार्जः काठमाडौं उपत्यकाका दुई जिल्लाको सुरक्षा महिलाको कमाण्डमा

    प्रहरीमा महिला इन्चार्जः काठमाडौं उपत्यकाका दुई जिल्लाको सुरक्षा महिलाको कमाण्डमा

    काठमाडौं : सुरक्षा चुनौतीको हिसाबले काठमाडौं उपत्यकाभित्रका तीन जिल्लालाई निकै महत्वका साथ हेरिन्छ। र, उच्च प्राथमिकतामा पनि राखिन्छ। महत्व बढी हुनुको अर्थ हो, आफूलाई स्थापित गर्न यहीँको पोस्टिङको अपेक्षा हुनु। आफूलाई अम्बल स्थापित गर्न प्रहरी अधिकृतहरु यहीँको दरबन्दीका लागि दौडधुपमा राम्रै भिडिरहेका हुन्छन्। काठमाडौं, ललितपुर र भक्तपुर महानगरीय प्रहरी कार्यालय रानीपोखरी अन्तर्गत रहेका छन्। यसपटक तीनवटा जिल्लामध्ये दुई वटामा प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको अनुसन्धानमा डोर्‍याउँदै कुकुर, यसरी मिल्दै सफलता

    प्रहरीको अनुसन्धानमा डोर्‍याउँदै कुकुर, यसरी मिल्दै सफलता

    काठमाडौं : गएको प्रहरी दिवसमा प्रहरी नायव निरिक्षक(सई) शंकर घिमिरे पुरस्कृत भए। उनलाई उत्कृष्ट प्रहरीका रुपमा चिनिए। उनलाई उत्कृष्ट प्रहरी बनाउन उनको मिहिनेत र कलाकैशल त छँदै थियो। त्यसको पछाडि अर्को पात्रको भूमिका झनै महत्वपूर्ण थियो। त्यो अर्को पात्र थियो त केवल जोजो। अर्थात् नेपाल प्रहरीको तालिम प्राप्त कुकुर। शंकर जोजोको हन्डलर हुन्। ३ वर्षदेखि उनी जोजोसँगै छन्। ५ महिनाको…

    विस्तृतमा पढ्नुस्

  • दशैंमा दशा : सात वर्षको तथ्याङ्कले देखाउँछ दुर्घटनाको यस्तो दृष्य

    दशैंमा दशा : सात वर्षको तथ्याङ्कले देखाउँछ दुर्घटनाको यस्तो दृष्य

    काठमाडौं : कार्तिक १५ गते बिहानै भक्तपुर सूर्य विनायक नगरपालिकाका ५० वर्षीय राम सुवाल खेत जोत्न हाते ट्याक्टर लिएर निस्किए। पर्वको रमझम सकिसकेकाले दशैं मनाउन घर गएकाहरू पनि काममा फर्किन थालिसकेका थिए। सूर्य विनायक नगरपालिका ८ दार्जिलिङ हाइटमा खेत जोत्न हिँडेका थिए उनी। तर, एक्कासी ट्याक्टर अयन्त्रित भयो। सडकबाट भिरालोतिर  ट्याक्टर झर्‍यो। राम पनि त्यही ट्याक्टरसँगै झरे। ट्याक्टरको फालीले उनको शरीरमा चोट पुर्‍यायो।…

    विस्तृतमा पढ्नुस्

  • ललितपुर बालिका अपहरण प्रकरण : 'जब अभियुक्तले फोन गरेर मलाई चिन्नु भयो भने'

    ललितपुर बालिका अपहरण प्रकरण : 'जब अभियुक्तले फोन गरेर मलाई चिन्नु भयो भने'

    काठमाडौं : 'म राजु कार्की बोलेको चिन्नु भयो ? सोमवार दिउँसो एक अपरिचित नम्बरबाट मीरा साह (नाम परिवर्तन) लाई फोन जान्छ। इमाडोलस्थित एक गार्मेन्ट फ्याक्ट्रीमा काम गरिरहेकी मीराले सहजै जवाफ दिइन्छन्। चिन्दिन त। को बोल्नु भएको हो? उनको मोबाइलमा नम्बर सेभ थिएन। आवाज पनि चिनेको जस्तो थिएन। त्यसैले चिनेनन्। त्यसपछि एक्कासी कल काटियो। फोन गर्ने पुरुषले चिनाएनन्। अनि फेरि मीराले पनि को हो?…

    विस्तृतमा पढ्नुस्

  • निर्मला प्रकरण : डीएसपी जीसीको निलम्बन फुकुवा, बाँकी प्रहरी पनि काममा फर्किँदै

    निर्मला प्रकरण : डीएसपी जीसीको निलम्बन फुकुवा, बाँकी प्रहरी पनि काममा फर्किँदै

    काठमाडौं : निर्मला पन्त प्रकरणमा प्रमाण नष्ट र यातना  आरोप लागेर अदालतबाट सफाइ पाएका प्रहरी अधिकारीलाई निलम्बन फुकुवा भएको छ। गृह मन्त्रालयले फुकुवा गरेको पत्र प्रहरी प्रधान कार्यालयमा पठाइसकेको छ। अब हेडक्वाटरले निलम्बनमा परेका प्रहरीलाई फुकुवाको पत्र पठाउने तयारी गरेको छ। 'अधिकृत तलका कर्मचारीको जिल्ला र हेडक्वाटरले गर्ने हो। एक जना डिएसपीको भने गृहले फुकुवा गरेर पठाइसकेको छ। अब उहाँ काममा फर्कनु…

    विस्तृतमा पढ्नुस्

  • अपरेशन रक्स : जग्गा देखाउन पुगेका चन्द्रबहादुरको हत्या, हेलमेटले अभियुक्तसम्म डोहोर्‍याएको प्रहरी अनुसन्धान

    अपरेशन रक्स : जग्गा देखाउन पुगेका चन्द्रबहादुरको हत्या, हेलमेटले अभियुक्तसम्म डोहोर्‍याएको प्रहरी अनुसन्धान

    काठमाडौं : 'राम्रो कमिसन आउँछ जग्गा हेर्न जाऊँ।' असोज २१ गते भक्तपुरको चाँगुनारायण ८ सुडालमा केही मानिस पुगे। ६१ वर्षीय चन्द्र बहादुर योञ्जन लामा केही समयदेखि जग्गाको दलालीको रूपमा काम गर्दै आएका थिए। उनका लागि नौलो प्रस्ताव थिएन। धेरै मानिसलाई साधारण चिनजानको आधारमा नै उनले जग्गा किनबेच गराइसकेका थिए। सुडालमा उनको पसल छ। त्यसो त चन्द्रबहादुर साधारण झारफुकको काम समेत गर्छन्।…

    विस्तृतमा पढ्नुस्

  • सेतो कागजबाट लाखौको ठगीमा इन्टरोगेसन : लुट्नेले लुटेँ भन्छ, लुटिने चाहिँ मौन!

    सेतो कागजबाट लाखौको ठगीमा इन्टरोगेसन : लुट्नेले लुटेँ भन्छ, लुटिने चाहिँ मौन!

    काठमाडौं : महानगरीय प्रहरी परिसर भक्तपुर अन्तर्गतको थुनामा केही दिनदेखि १२ जना अभियुक्त 'इन्टरोगेसन'मा छन्। असोज ९ गतेदेखि प्रहरीले थालेको पक्राउको क्रममा १२ समातिएका छन्। अझै थपिने क्रम रोकिएला जस्तो देखिँदैन। किनकि प्रहरीले अझै ४/५ जनालाई फरार सूचीमा राखेर खोजी गरिरहेको छ। नाम त खुलेको छ तिनको 'ठाम' भने पत्तो छैन। उनीहरूको अपराधको 'डेमो' एउटै छ। विभिन्न मानिसलाई टार्गेटमा पारेर…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंका होटल कोरोना संक्रमितले भरिभराउ हुँदै, अस्पतालको विकल्प बनेका होटलमा कस्तो छ सेवा सुविधा?

    काठमाडौंका होटल कोरोना संक्रमितले भरिभराउ हुँदै, अस्पतालको विकल्प बनेका होटलमा कस्तो छ सेवा सुविधा?

    काठमाडौं : काठमाडौं उपत्यकाभित्र पछिल्लो समय कोभिड १९ संक्रमित ह्वात्तै थपिएका छन्। देशभर थपिने संक्रमितमध्ये झन्डै आधा यही हुन थालेका छन्। संक्रमितको सङ्ख्या थपिने दर बढ्दै जाँदा उनीहरुलाई राख्न अस्पतालका बेडसमेत अपुग भइसकेको छ। त्यसैले सरकारले पछिल्लो समय सम्भव हुनेहरुलाई होस आइसोलेसनमा समेत बस्न दिने प्रावधान ल्याएको छ। त्यस्तै, कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु पनि सम्भव भएसम्म होम क्वारेन्टाइनमा बसेका छन्। तर,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell