PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

  • ट्रयाक खुलेको २५ वर्षपछि बड्डिचौर–बेनीघाट सडकको डिपिआर गरिँदै, चैतसम्ममा टेन्डर आह्वानको तयारी

    ट्रयाक खुलेको २५ वर्षपछि बड्डिचौर–बेनीघाट सडकको डिपिआर गरिँदै, चैतसम्ममा टेन्डर आह्वानको तयारी

    सुर्खेत : मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने सुर्खेतको पश्चिम बड्डिचौर–बेनीघाट सडक स्तरोन्नतीका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को प्रक्रिया अघि बढ्ने भएको छ। आइतवारदेखि सडकको डिपिआर तयार गर्नका लागि प्राविधिक अध्ययन सुरु गरी काम अघि बढाइएको छ। उक्त सडकको ट्रयाक खोलिएको झन्डै २५ वर्षपछि डिपिआर बनाउन थालिएको हो। विस्तृत परियोजना प्रतिवेदनको जिम्मा सिल्ट सिइआरसी जिइओकम इन्जिनियरिङ कम्पनीले पाएको छ। कम्पनीलाई डिपिआर निर्माण…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेशले सुरु गर्‍यो विपद दुर्घटना बीमा, यस वर्ष १० हजार घरधुरी लाभान्वित

    कर्णाली प्रदेशले सुरु गर्‍यो विपद दुर्घटना बीमा, यस वर्ष १० हजार घरधुरी लाभान्वित

    सुर्खेत : कर्णाली प्रदेश सरकारले कर्णालीवासीको सामुहिक विपद दुर्घटना बीमा कार्यक्रमको शुरुवात गरेको छ। प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएको विपद दुर्घटना बीमा कार्यक्रमको औपचारिक सुरुवात भएको हो। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादव र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका प्रमुख डिल्लीराज अर्यालले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा कार्यान्वयन गरिएको बीमा कार्यक्रम अन्तर्गत…

    विस्तृतमा पढ्नुस्

  • चाडपर्वको मौका छोपी उपभोक्ता ठग्दै व्यापारी, 'गुण नियन्त्रणका हाकिमसा'ब काठमाडौंमा'

    चाडपर्वको मौका छोपी उपभोक्ता ठग्दै व्यापारी, 'गुण नियन्त्रणका हाकिमसा'ब काठमाडौंमा'

    सुर्खेत : ठूला चाडवर्व नजिकिदै गर्दा दैनिक खाद्य उपभोग्य सामग्रीबाट उपभोक्ता ठगिने क्रम बढेको छ। दैनिक खाद्य उपभोग्य सामग्रीमा अखाद्य वस्तु मिसावट र म्याद सकिएका खाद्य वस्तु व्यापारीले मनपरी बिक्री गर्दा उपभोक्ता ठगिएका हुन्। अधिकांश व्यापारीले सामानको मूल्य पनि खुलाइएको पाइदैन। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका मुख्य बजार क्षेत्रमा पनि व्यापारीको चरम लापरवाही देखिन्छ। वीरेन्द्रनगरको मंगलगढी चोक, हटिया लाइन, मंगलगढी जुम्लारोड, एरिचोकलगायतका विभिन्न स्थानमा…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्रीको राजीनामा माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध

    कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्रीको राजीनामा माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध

    सुर्खेत : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीको राजीनामा माग गरेको छ। कांग्रेसले आज बसेको प्रदेशसभा बैठकमा मन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध गरेका हो। प्रतिपक्ष दलका नेता जीवन बहादुर शाहीले मन्त्रीले संसद बैठकलाई गुमराहमा राखेको र संसदलाई झुठो विवरण पेश गरेको भन्दै सिंगो ससंदको मान मर्यादा कायम नराखेको आरोप लगाए। 'बैठकले विनियोजन विधेयक पास…

    विस्तृतमा पढ्नुस्

  • वीरेन्द्रनगरमा पशुलाई म्याट!

    वीरेन्द्रनगरमा पशुलाई म्याट!

    सुर्खेत : सुन्दा आश्चर्य लाग्न सक्छ, पशुलाई म्याट? तर आश्चर्य मान्नु पर्दैन, सुर्खेतको वीरेन्द्रनगरका किसानले पशुलाई म्याटमा राख्न थालेका छन्। म्याटको प्रयोगले गाइभैँसी निरोगी हुनुका साथै सरसफाइमा पनि सजिलो भएपछि किसानहरुले यसको प्रयोग बढाएका हुन्। वीरेन्द्रनगर नगरपालिकाले नमुना प्रयोगका लागि ल्याएको गौम्याट पछिल्लो समय प्रभावकारी बनेको भन्दै किसान स्वयंमले म्याट किनेर प्रयोग गर्न थालेका हुन्। वीरेन्द्रनगर–२ मा रहेको सञ्जीबनी भैँसी…

    विस्तृतमा पढ्नुस्

  • ६ महिना अगावै बन्यो तीन सय शैयाको प्रदेश अस्पतालको भवन

    ६ महिना अगावै बन्यो तीन सय शैयाको प्रदेश अस्पतालको भवन

    सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा संघीय सरकारले निर्माण गरेको तीन सय शैयाको नयाँ भवन प्रदेश अस्पताललाई हस्तान्तरण गरेको छ। शनिवार वीरेन्द्रनगरमा एक कार्यक्रमका बिच नवनिर्मित अस्पताल भवन शहरी विकास मन्त्री मो इश्तियाक राईले प्रदेश अस्पताललाई हस्तारन्तरण गरेका हुन्। भवन हस्तान्तरण गर्दै मन्त्री राईले अब कर्णाली प्रदेशका नागरिक उपचारका लागि नेपालगञ्ज जानुपर्ने बाध्यता हट्ने बताए। 'अस्पतालको भवन बनेसँगै कर्णालीका नागरिक…

    विस्तृतमा पढ्नुस्

  • दशैंमा अभाव हुन नदिन २३ हजार क्विन्टल सेतो चामल

    दशैंमा अभाव हुन नदिन २३ हजार क्विन्टल सेतो चामल

    सुर्खेत : माथिल्लो कर्णालीका नागरिकले खाद्यान्न अभाव झेल्दै आएका छन्। स्थानीय उत्पादनले घरमा वर्षभरी पुग्ने खाद्यान्न नहुँदा भोकमरी जस्ता समस्या खेप्दै आएका छन्। चाडपर्व होस् या अन्य समयमा प्राय: कर्णालीका नागरिकले खाद्यान्न अभाव भोग्नुपर्ने बाध्यता छ। चाडपर्वमा सधैजसो खाद्य संकट भोगेको कर्णालीमा यसपटक भने पर्याप्त मात्रामा सेतो चामल मौज्दात रहेको छ। प्रदेशको कुनै पनि जिल्लामा चाडपर्वको समयमा खाद्यान्न अभाव नहुने…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली सरकारको बेरुजु टार्न हतारमा ओएनएम : निजी कन्सल्टेन्सीलाई लाखौँको ठेक्का

    कर्णाली सरकारको बेरुजु टार्न हतारमा ओएनएम : निजी कन्सल्टेन्सीलाई लाखौँको ठेक्का

    सुर्खेत : निजामती कर्मचारीले कर्णाली प्रदेश सरकारबाट हालै स्वीकृत गरिएको कर्मचारीको दरबन्दीको विरोध गरेका छन्। कर्मचारीको ट्रेड युनियनहरुले प्रदेश सरकारमाथि हतारहतार ओएनएम (संगठन तथा व्यवस्थापन सर्वेक्षण) मात्र गरी आफूहरुसँग कुनै छलफल र परामर्श नगरी झुक्याएर दरबन्दी स्वीकृत गरेको आरोप लगाउँदै विरोध गरेका छन्। प्रदेश सरकारले यसको बेवास्ता गरे आन्दोलन गर्ने चेतावनीसमेत उनीहरुले  दिएका छन्। प्रदेश सरकारले ओएनएम गर्ने जिम्मा निजी कन्सल्टेन्सी…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश अस्पताललाई शिक्षण अस्पताल बनाउने सरकारको योजना, बजेट छ न्युनतम पूर्वाधार छैन

    प्रदेश अस्पताललाई शिक्षण अस्पताल बनाउने सरकारको योजना, बजेट छ न्युनतम पूर्वाधार छैन

    सुर्खेत : कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताललाई शिक्षण अस्पतालका रुपमा विकास गर्ने योजना अघि बढाएको छ। तत्कालीन मध्य पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कर्णाली प्रदेश सरकारले आफू मातहत ल्याएसँगै प्रादेशिक शिक्षण अस्पतालका रुपमा विकास गर्ने योजना अघि सारेको हो। त्यसका लागि गत आर्थिक वर्षमा नै बजेट विनियोजन गरिएको भए पनि अहिलेसम्म पूर्वाधार निर्माण हुन सकेको छैन। अस्पतालको आवश्यक भौतिक संरचना र मेडिकल…

    विस्तृतमा पढ्नुस्

  • गौहत्या प्रकरणमा सम्लग्न थप दुई जना पक्राउ

    गौहत्या प्रकरणमा सम्लग्न थप दुई जना पक्राउ

    सुर्खेत : गौहत्या प्रकरणमा सम्लग्न थप दुई जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। नेपालगञ्ज उप–महानगरपालिका अन्तरगतको नगर प्रहरी निरीक्षक सूर्य बोगटी र चितवन ट्रान्सपोर्टका सञ्चालक 'विकी' भनिने सत्रिप्तसिंह श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए। उनीहरुलाई बाँके प्रहरीको समन्वयमा सुर्खेत प्रहरीको टोलीले पक्राउ गरेको हो। दुवैलाई म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीको भनाई…

    विस्तृतमा पढ्नुस्

  • सुर्खेत ट्रेड युनियनको चेतावनी : कर्णाली सरकारले स्वीकृत गरेको संगठन र कर्मचारीको ओएनएम अवैज्ञानिक, नसच्चिए कडा आन्दोलन

    सुर्खेत ट्रेड युनियनको चेतावनी : कर्णाली सरकारले स्वीकृत गरेको संगठन र कर्मचारीको ओएनएम अवैज्ञानिक, नसच्चिए कडा आन्दोलन

    सुर्खेत: कर्णाली प्रदेश सरकारले भर्खरमात्रै स्वीकृत गरेको कार्यालय संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) अवैज्ञानिक भएको आधिकारिक ट्रेड युनियन जिल्ला कार्यसमिति सुर्खेतले आरोप लगाएको छ। कुनै पनि छलफल र परामर्शविना सरकारले आफुखुशी कर्मचारीको ओएनएम गरेको भन्दै ट्रेड युनियन सुर्खेतले असन्तुष्टि जनाएको हो। उनीहरुले सरकारले स्वीकृत गरेको ओएनएम कर्मचारीको हित विपरीत भएको ठहर गर्दै सरकारले तत्काल कर्मचारीको माग सम्बोधन नगरे कडा आन्दोलनमा…

    विस्तृतमा पढ्नुस्

  • गौहत्या प्रकरणमा पक्राउ परेका ७ जनामाथि अनुसन्धान सुरु

    गौहत्या प्रकरणमा पक्राउ परेका ७ जनामाथि अनुसन्धान सुरु

    सुर्खेत : कटकुवा जंगलमा भएको गौहत्या प्रकरणमा पक्राउ परेका सात जनालाई जिल्ला अदालत सुर्खेतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ। घटनामा संलग्न अर्का एकजनाको नाममा पक्राउ पूर्जी जारी भएको छ। नेपालगंजबाट दैलेख लैजादै गर्दा गाईलाई विचबाटोमै छोडेर फर्कने क्रममा पाँच ट्रक सहित चालक र सहचालक गरी सातजनालाई प्रहरीले शुक्रवार नियन्त्रणमा लिएको थियो। चालकहरु शत्रुधन चौधरी, दामोदर केसी,…

    विस्तृतमा पढ्नुस्

  • गौहत्याले विवादमा नेपालगञ्ज उपमहानगर, गृह मन्त्रालयले गठन गर्‍यो छानविन समिति

    गौहत्याले विवादमा नेपालगञ्ज उपमहानगर, गृह मन्त्रालयले गठन गर्‍यो छानविन समिति

    सुर्खेत : वीरेन्द्रनर – १४ कटकुवामा १६ गाई मृत भेटिएका थिए भने वीरेन्द्रनगरको ब्युरेनी नजिक थप ८ वटा गाई त्यस्तै अवस्थामा फेला परे। शनिवार बिहान सुब्वाकुनास्थित प्रहरी चेकपोष्ट नजिक पनि ६ वटा गाई फेला परेका छन्। प्रहरीका अनुसार अझै गाईको संख्या यकिन नभएको भन्दै संख्या बढी हुने जनाएको छ। ‘हामी हिजोदेखि नै खटिएका छौँ। भेटिनेक्रम बढेको छ,’ जिल्ला प्रहरी कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • सुर्खेतको जंगलमा गाईको हत्या कि मृत्यु? पोस्टमार्टम गरिने : नियन्त्रणमा रहेका चालक भन्छन्, ‘कर्मचारीले छोड्दे भनेर छोडेको’

    सुर्खेतको जंगलमा गाईको हत्या कि मृत्यु? पोस्टमार्टम गरिने : नियन्त्रणमा रहेका चालक भन्छन्, ‘कर्मचारीले छोड्दे भनेर छोडेको’

    सुर्खेत: नेपालगञ्ज उप–महानगरपालिका–११ बेतहनीमा रहेको काञ्जिहाउसबाट ल्याईएका ३७० वटा गाई दैलेखको श्रीस्थान लैजाने क्रममा सुर्खेतको कटकुवामा छोडिएको छ। ऐतिहासिक धार्मिक स्थलका रुपमा चिनिने श्रीस्थान लैजाँदै गर्दा सुर्खेतको कटकुवामा छोडिएका मध्ये १६ वटा गाई मृत अवस्थामा छन् भने, ७ वटा गाई गम्भिर विरामी अवस्थामा छन्। घटनास्थलमा हेर्दा मरिसकेका केही गाई ओरालेको भएपनि अधिकांश गाई जवरजस्ती ढंगले गाडीबाट ओराल्ने क्रममा मृत्यु भएको देखिन्छ। अधिकांश मृत गाईहरु…

    विस्तृतमा पढ्नुस्

  • दैलेख लैजाँदै गरेका १६ गाई सुर्खेतको जंगलमा मृत भेटिए, पाँच वटा टिपरमा गाई ल्याउने फरार

    दैलेख लैजाँदै गरेका १६ गाई सुर्खेतको जंगलमा मृत भेटिए, पाँच वटा टिपरमा गाई ल्याउने फरार

    कट्कुवा जंगल : सुर्खेतको वीरेन्द्र नगरस्थित कट्कुवा जंगलमा गाई मृत भेटएपछि यस क्षेत्रमा प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी निरीक्षक जितेन्द्रकुमार सिंहको नेतृत्वमा प्रहरी परिचालन गरेको हो। 'जंगलमा गाई मृत भेटिएको खबरपछि हामी यस क्षेत्रमा खटिएका हौं,' प्रहरी निरीक्षक सिंहले भने, 'अहिलेसम्म १६ वटा गाई मृत अवस्थामा फेला परेको छ।' नेपालगन्जको कान्जी हाउसबाट दैलेखका पठाएको गाईको संख्या…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीकै सुविधासम्पन्न सभा हल निर्माणको अन्तिम चरणतिर, होटलमा कार्यक्रम गर्ने वाध्यता हट्ने

    कर्णालीकै सुविधासम्पन्न सभा हल निर्माणको अन्तिम चरणतिर, होटलमा कार्यक्रम गर्ने वाध्यता हट्ने

    सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सभाहल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। केही आयोजना कछुवाको गतिमा निर्माण भइरहँदा सभाहल भने तोकिएकै मितिमा सकिने सम्भावना बढेको छ। कर्णालीको एक मात्र नमुना सभाहलका रुपमा लिइएकाले काम पनि तीब्र गतिमा भइरहेको छ। शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतसँग २०७३ चैत २४ गते समानान्तर–चक्रेश्वरी–शिवशक्ति जेभीले निर्माण कार्यका लागि सम्झौता गरेको…

    विस्तृतमा पढ्नुस्

  • सुर्खेतमा बस दुर्घटनाः तीन जनाको मृत्यु, चार गम्भीर घाइते

    सुर्खेतमा बस दुर्घटनाः तीन जनाको मृत्यु, चार गम्भीर घाइते

    सुर्खेतः सुर्खेतमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। जाजरकोटबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको बस भेरीगंगा नगरपालिका -५ एमालेमोडमा दुर्घटना भएको हो। दुर्घटनामा परी एक महिलाको घटनास्थलमै र दुई महिलाको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।  बसमा ३० यात्रु सवार रहेको जनाइएको छ। प्रहरीका अनुसार दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • खानेपानी संस्थाभित्र कर्मचारीको नियुक्ती विवाद: अदालतको निर्णय लत्याउँदै कर्मचारी

    खानेपानी संस्थाभित्र कर्मचारीको नियुक्ती विवाद: अदालतको निर्णय लत्याउँदै कर्मचारी

    सुर्खेत: कर्णालीको राजधानी वीरेन्द्रनगर उपत्यकामा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका कर्मचारीबीच विवाद बढ्दै गएको छ। आम उपभोक्तासँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयका कर्मचारी र बोर्ड समिति सेवा प्रवाहमा भन्दा व्यक्तिगत स्वार्थमा लागि परेका छन्। जसले गर्दा अहिले उपत्यकावासीले सास्ती खेप्न बाध्य छन्। सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका मुल समितिले कर्मचारीको चाँजोपाजो मिलाउने विषय पेचिलो बनेको हो। समितिले…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेश सरकारको ओएनएम लाग्यो टुंगो : १५९ वटा कार्यालय र २५ सय ५५ दरबन्दी

    कर्णाली प्रदेश सरकारको ओएनएम लाग्यो टुंगो : १५९ वटा कार्यालय र २५ सय ५५ दरबन्दी

    सुर्खेत: कर्णाली प्रदेश सरकारले कार्यालय संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम)को टुंगो लगाएको छ। विगत एक वर्षदेखि छलफलमा रहेको उक्त ओएनएम यही भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले टुंगो लगाएको हो। करिव एक वर्षअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक संरचना र कर्मचारी दरबनदीको ओएनएमका लागि प्रस्ताव गरेको थियो। सरकारले ओएनएम अनुसार तत्काल एक हप्ताभित्र कार्यालयहरु स्थापना गरी कार्यालय प्रमुख पठाएर काम…

    विस्तृतमा पढ्नुस्

  • एउटा यस्तो ठाउँ, जहाँ ज्येष्ठ नागरिकले दिन बितेको पत्तो पाउँदैनन् 

    एउटा यस्तो ठाउँ, जहाँ ज्येष्ठ नागरिकले दिन बितेको पत्तो पाउँदैनन् 

    सुर्खेतः ‘पहिले घरमा गाई भैँसीलाई घाँसपात गरिन्थ्यो। घरको कामकाज गरिन्थ्यो। दिन वितेको थाहा हुन्थेन। अहिले घरमा केही गर्न पनि सकिन्न। दिन विताउन अलि गाह्रो पर्छ। यहाँ आएपछि एक दम आन्नद आउँछ।’ यसरी आफ्नो बुढेसकालको आनन्दको महशुस सुनाउँदै थिईन्, वीरेन्द्रनगरकी खगीसरा अधिकारी। उनी अहिले घरपरिवारसँग भएपनि दिन विताउँन मुश्किल हुने हुँदा दिवा सेवा केन्द्र धाउँदै आएकी छन्। ‘विहान ९/१० बजे खाना…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell