PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

  • दैलेखमा पेट्रोलियम पदार्थ खोज्न ‘साइस्मिक’ सर्भे शुरु, चार वटा टोलीले चरणवद्ध अन्वेषण गर्ने

    दैलेखमा पेट्रोलियम पदार्थ खोज्न ‘साइस्मिक’ सर्भे शुरु, चार वटा टोलीले चरणवद्ध अन्वेषण गर्ने

    सुर्खेत : लामो समयदेखि चर्चामा रहेको दैलेखको पञ्चकोशी क्षेत्रस्थित पेट्रोलियम पदार्थको अन्वेषणको काम अघि बढेको छ। प्राविधिक सहितको चिनियाँ टोलीले अबको तीन महिना जिल्लामै बसेर विस्तृत अन्वेषणको काम अघि बढाउने भएको हो। टोलीले यसअघि प्रारम्भिक चरणको अध्ययन गरेको थियो भने विस्तृत अन्वेषणका लागि अहिले दैलेखको डुंगेश्वर गाउँपालिका र दुल्लु नगरपालिकामा आवश्यक बन्दोवस्त गरिरहेको छ। उक्त अन्वेषण कार्यका लागि कामदार र…

    विस्तृतमा पढ्नुस्

  • शित भण्डार निर्माणको काम अलपत्र : तीन वर्षमा सक्नुपर्ने 'प्रोजेक्ट' साढे दुई वर्षमा जग मात्रै

    शित भण्डार निर्माणको काम अलपत्र : तीन वर्षमा सक्नुपर्ने 'प्रोजेक्ट' साढे दुई वर्षमा जग मात्रै

    सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा शित भण्डार निर्माणको काम अलपत्र परेको छ। २०७४ साल असारमा शिलन्यास गरी निर्माण कार्य शुरु गरिएको प्रदेशको एक मात्र शित भण्डारको साढे दुई वर्षमा जग मात्रै उठाइएको छ। निर्माण कार्य थालेको तीन वर्षमा सक्नुपर्ने भएपनि भवनको काम सुस्ताएपछि तोकिएको समयमा नसकिने निश्चित भएको छ। करिव साढे दुई वर्षअघि निर्माण थालिएको शित भण्डारको ७५…

    विस्तृतमा पढ्नुस्

  • सुकुम्वासीको नाममा खोला मिच्दै बगरमै पक्की घर, बगर नै किनबेच हुँदा नगरपालिका बेखबर

    सुकुम्वासीको नाममा खोला मिच्दै बगरमै पक्की घर, बगर नै किनबेच हुँदा नगरपालिका बेखबर

    सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर उपत्यकाभित्र खोला मिचेर बगरमा घर बनाउने क्रम बढेको छ। उपत्यकाभित्रको विभिन्न खोला अतिक्रमण गरेर घर बनाएपछि घना बस्ती बनेको छ भने जोखिम पनि उत्तिकै बढेको छ। वर्षौंअघिदेखि वीरेन्द्रनगर उपत्यकाको इत्राम, नेवारे, खोर्के लगायतका खोला मिचेर सुकुम्वासीले बगरमा घर बनाएका हुन्। कर्णालीको हुम्ला, जुम्ला, जाजरकोट, दैलेखलगायतका जिल्लामा असंख्य घरपरिवार खोलाको बगरमा बस्दै आएका छन्। सुरुवाती…

    विस्तृतमा पढ्नुस्

  • आफैँ विरामी छ आयुर्वेद औषधालय

    आफैँ विरामी छ आयुर्वेद औषधालय

    सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको प्रदेश आयुर्वेदिक औषधालयले भौतिक संरचना, आवश्यक स्रोत साधन र जनशक्ति अभावमा गुज्रिएको छ। प्रदेश सरकारले आफुमातहत ल्याएपनि प्रादेशिक औषधालयको आवश्यक स्तरोन्नती गर्न भने अझै सकेको छैन। औषधालयमा भएको उपकरण पनि आवश्यक प्राविधिक कर्मचारी अभावले थन्किँदा औषधी उत्पादनमा समस्या भएको छ। जसले औषधालयको सेवा प्रभावित बनेको छ। न्युनतम जनशक्ति र स्रोत साधनबाट सेवा प्रवाह…

    विस्तृतमा पढ्नुस्

  • क्याम्पसको जग्गा सुकुम्बासीको कब्जामा, स्थानीय तहको सिफारिसमा बिजुली र पानी

    क्याम्पसको जग्गा सुकुम्बासीको कब्जामा, स्थानीय तहको सिफारिसमा बिजुली र पानी

    सुर्खेत : सुर्खेतको चार लेन सडक छेवैमा रहेको बस्ती सुकुम्वासीहरुको हो। करीब एक दशक अघिदेखि बस्दै आएका उनीहरुसँग जग्गाधनी पूर्जा छैन। उनीहरुले अतिक्रमण गरेको जग्गा सुर्खेत क्याम्पसले भोग चलन गर्नेगरी उपत्यका नगर विकास समितिले दिएको हो। उक्त क्षेत्रमा करीब पाँच कट्ठा जग्गा अतिक्रमण गरी सुकुम्बावासीले बसोवास गर्न थालेका हुन्। सरकारले विद्युतको मिटर जडान गर्न अनिवार्य जग्गा धनी पूर्जा र सम्बन्धित…

    विस्तृतमा पढ्नुस्

  • सुर्खेत–बर्दिया सुरुङ मार्गका लागि चीन सरकार सकारात्मक : मुख्यमन्त्री शाही

    सुर्खेत–बर्दिया सुरुङ मार्गका लागि चीन सरकार सकारात्मक : मुख्यमन्त्री शाही

    सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही १० दिने चीनको तिब्बत भ्रमण सकेर स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मुख्यमन्त्री शाहीले छिमेकी देशको भ्रमण निकै महत्वपूर्ण र फलदायी भएको दावी गरेका छन्। भ्रमणका क्रममा मुख्यमन्त्री शाहीले प्रदेशको राजधानी सुर्खेतस्थित रिङरोड र सुर्खेतदेखि बर्दियासम्मको सुरुङ मार्ग सर्भेका लागि आग्रह गरेको बताएका छन्। आफूले गरेको आग्रहमा चीन सरकार सकारात्मक…

    विस्तृतमा पढ्नुस्

  • बादी वस्तीकै गुजारामा सकस

    बादी वस्तीकै गुजारामा सकस

    सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर सदरमुकादेखि झण्डै १० किलोमिटरको दुरीमा रहेको बादी बस्तीका घरपरिवारको दैनिकी कष्टकर बन्दै गएको छ। बालुवा, गिट्टी बेचेर गुजरा चलाउँदै आएका बादीको सिंगो बस्तीलाई नै पछिल्लो समय गुजारा चलाउन मुश्किल परेको हो। नदीजन्य वस्तु उत्खननमा कडाइ गरेपछि झुप्रा खोला किनारमा बस्दै आएका बादी परिवारलाई घर खर्च चलाउन हम्मे परेको हो। प्रमुख आम्दानीको स्रोत बालुवा, गिट्टी उत्खनन् गर्न…

    विस्तृतमा पढ्नुस्

  • निर्णयमा हतारिने कर्णाली सरकारको कार्यान्वयन भने फितलो

    निर्णयमा हतारिने कर्णाली सरकारको कार्यान्वयन भने फितलो

    सुर्खेत : पछिल्लो केही समययता कर्णाली प्रदेश सरकारले गति लिन सकेको छैन। सुरुवाती दिनमा तीव्र गतिमा देखिएको प्रदेश सरकारको काममा पछिल्लो समय ब्रेक लागे जस्तै भएको छ। प्रदेश सरकार गठन भएकै बेलादेखि गरिएको निर्णयहरु कर्णाली सरकारले कार्यान्वयनमा लैजान नसक्दा महत्वपूर्ण निर्णयहरु अलपत्र परेका छन्। निर्णय गर्न हतारो गर्ने प्रदेश सरकारले कार्यान्वयन गर्नतर्फ भने ध्यान दिएको छैन। आफैंले गरेका अधिकांश निर्णयहरु एक पछि…

    विस्तृतमा पढ्नुस्

  • दुर्गन्धित बधशालाले स्थानीयलाई हैरानी, भन्छन् ‘दुर्गन्धले बसी नसक्नु भयो’

    दुर्गन्धित बधशालाले स्थानीयलाई हैरानी, भन्छन् ‘दुर्गन्धले बसी नसक्नु भयो’

    सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–१० बेलघारीस्थित समुदायको बीच बस्तीमा राँगा बधशाला सञ्चालनमा छ। बस्तीभित्रको बधशालाबाट निस्केको फोहोर र दुर्गन्धले स्थानीय आजित बनेका छन्। बधशालाबाट निस्केको फोहोर उचित व्यवस्थापन नभएको भन्दै स्थानीयले पटक पटक सम्बन्धित निकायसमक्ष कुरा राख्दासमेत सुनुवाई नभएको गुनासो गर्दै आएका छन्। ‘यो बधशालाले बसी नसक्नु बनाएको छ। हावा लागेको बेला र घाम लागेको बेला यहाँ (समुदाय) वरीपरी…

    विस्तृतमा पढ्नुस्

  • छुट्टाछुट्टै दुई हत्यामा संलग्न तीन जना पक्राउ

    छुट्टाछुट्टै दुई हत्यामा संलग्न तीन जना पक्राउ

    सुर्खेत : सुर्खेत प्रहरीले छुट्टाछुट्टै दुई वटा हत्याका घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको छ। गत असोज २२ गते राति जिल्लाको गुर्भाकोट नगरपालिका १ काल्चेका २५ वर्षीय यामबहादुर विकलाई उनकै घरमा गई कुटपिट गरि हत्या गरेको अभियोगमा सोही स्थानका २० वर्षीय निराजन विक र १९ वर्षीय विनोद भनिने बिनय विकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। शवको प्रारम्भिक अनुसन्धानपछि निराजनलाई सुर्खेतबाट पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीको ‘लाइफ लाइन’ जमुनाहा–सुर्खेत–हिल्सा द्रुतमार्ग चीन सरकारको प्राथमिकतामा रहेको कर्णाली प्रदेश सरकारको दाबी

    कर्णालीको ‘लाइफ लाइन’ जमुनाहा–सुर्खेत–हिल्सा द्रुतमार्ग चीन सरकारको प्राथमिकतामा रहेको कर्णाली प्रदेश सरकारको दाबी

    सुर्खेत : कर्णाली प्रदेश सरकारको प्राथमिकतामा रहेको जमुनाहा–सुर्खेत–हिल्सा द्रुतमार्ग चीन सरकारले प्राथमिकतामा राखेको दाबी कर्णाली प्रदेश सरकारले गरेको छ। प्रदेशलाई उत्तर र दक्षिणतर्फ जोड्ने एक मात्र सुर्खेत–हिल्सा फास्ट ट्र्याकलाई चीन सरकारले प्राथमिकतामा राखेको प्रदेश सरकारको भनाइ छ। चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको क्रममा भएको समझदारीले फास्ट ट्र्याक निर्माणको बाटो खुलेको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए। सन्…

    विस्तृतमा पढ्नुस्

  • सरकारी अनुदान कटौती भएपछि आर्थिक संकट झेल्दै वीरेन्द्रनगरका मुश्लिम विद्यालय

    सरकारी अनुदान कटौती भएपछि आर्थिक संकट झेल्दै वीरेन्द्रनगरका मुश्लिम विद्यालय

    सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेका दुई वटा मुश्लिम समुदायको धार्मिक विद्यालय आर्थिक संकटमा परेका छन्। माध्यमिक तह सञ्चालनमा रहेको मदरसा मदिना र मदरसा फैजुल प्राथमिक विद्यालयलाई सरकारले दिदैँ आएको अनुदान रकम कटौती भएपछि आर्थिक संकट परेको हो। हाल माध्यमिक तहको विद्यालय जेनतेत सञ्चालन भइरहेको छ। आर्थिक अभावका कारण प्राथमिक तहको विद्यालय बन्द हुने अवस्थामा पुगेको छ। आवश्यक…

    विस्तृतमा पढ्नुस्

  • मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पाठ्यक्रम छ, पाठ्यपुस्तक छैन : बाह्य सामग्रीको भरले विद्यार्थी मर्कामा

    मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पाठ्यक्रम छ, पाठ्यपुस्तक छैन : बाह्य सामग्रीको भरले विद्यार्थी मर्कामा

    सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्थापनाको झण्डै दशक वित्नै लाग्दा हालसम्म पाठ्यपुस्तक उपलब्ध गराउन नसक्दा विद्यार्थी मारमा परेका छन्। पाठ्यपुस्तक उपलब्ध नहुँदा विद्यार्थी बाह्य सामग्रीको भर पर्नुपर्ने अवस्था छ। विश्वविद्यालयले आठ वटा विभिन्न संकाय अन्तर्गतका पाठ्यक्रम निर्माण गरेपनि अहिलेसम्म कुनै पनि संकायका पाठ्यपुस्तक उपलब्ध गराउन सकेको छैन। त्यस्तोमा विश्वविद्यालयले भने आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्था नगरी आंगिक क्याम्पस बनाउने र अध्यापन…

    विस्तृतमा पढ्नुस्

  • भेरी-बबई डाइभर्सनको दोस्रो चरणको काम शुरु, आयोजना प्रभावितलाई मुआब्जा दिने अन्तिम तयारी

    भेरी-बबई डाइभर्सनको दोस्रो चरणको काम शुरु, आयोजना प्रभावितलाई मुआब्जा दिने अन्तिम तयारी

    सुर्खेत : राष्ट्रिय गौरवको आयोजना भेरी-बबई बहुउद्देश्यीय डाइभर्सनको दोस्रो चरणअन्तर्गत भेरी नदिमा बाँध निर्माण तथा बबईमा पावर हाउस निर्माणको काम शुरु भएको छ। पहिलो चरणको सुरुङ खन्ने काम तोकिएको सयमभन्दा एक वर्षअघि नै सकिएसँगै दोस्रो चरणको काम शुरु भएको हो। बाँध तथा पावर हाउस निर्माण का लागि चिनियाँ कम्पनी वाङ ड्वाङ यू एन टिएन तथा रमण जेभीसँग ६ अर्व १६…

    विस्तृतमा पढ्नुस्

  • कर्मचारी राख्न केन्द्रको मुख ताक्दै प्रदेश सरकार, कर्णाली जान मान्दैनन् राष्ट्रसेवक

    कर्मचारी राख्न केन्द्रको मुख ताक्दै प्रदेश सरकार, कर्णाली जान मान्दैनन् राष्ट्रसेवक

    सुर्खेत : प्रदेश सरकार गठन भएसँगै कर्मचारी अभाव झेलेको कर्णाली प्रदेश सरकारले कर्मचारी पूर्ति गर्न अझैपनि संघीय सरकारको मुख ताकेको छ। संसद बैठकबाट प्रदेश लोक सेवा आयोग गठन सम्बन्धी विधेयक पास भइसक्दापनि प्रदेश सरकार संघीय सरकारकै भरमा रहेको हो। 'हामीले पटक पटक केन्द्र सरकारसंग कर्मचारी पठाउन भनिरहेका छौँ' प्रमुख सचिव केवलप्रसाद भण्डारीले भने, 'कोही पनि कर्णालीमा आउनै मान्दैनन् भन्ने जवाफ…

    विस्तृतमा पढ्नुस्

  • दुधको पकेट क्षेत्र बनाउन कर्णाली प्रदेशका पाँच जिल्लामा गाइभैँसी अनुदान

    दुधको पकेट क्षेत्र बनाउन कर्णाली प्रदेशका पाँच जिल्लामा गाइभैँसी अनुदान

    सुर्खेत : कर्णाली प्रदेश सरकारले कर्णालीका पाँच जिल्लालाई दुध उत्पादनको पकेट क्षेत्र बनाउने योजना बनाएको छ। जसको लागि प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षदेखि नै गाइभैँसी वितरण गर्न शुरु गरेको थियो। सरकारले कर्णाली प्रदेशका सुर्खेत, दैलेख, जाजरकोट, रुकुमपश्चिम, कालिकोटलाई भैँसी स्रोत केन्द्र समेत बनाउने लक्ष्य अघि सारेको छ। गत आर्थिक वर्षमा किसानलाई भैँसी वितरण गरेसँगै भैँसी पालन व्यवसायमा किसान उत्साहित बनेका…

    विस्तृतमा पढ्नुस्

  • गौहत्या प्रकरण : १४ जना धरौटीमा रिहा, दुई जना अझै फरार

    गौहत्या प्रकरण : १४ जना धरौटीमा रिहा, दुई जना अझै फरार

    सुर्खेत : सुर्खेतमा भएको गौहत्या प्रकरणमा संलग्न रहेका १४ जना आरोपीहरु धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत सुर्खेतका न्यायधीश डा राजेन्द्र कुमार आचार्यको एकल इजलासले उनीहरुलाई आज धरौटीमा रिहा गर्ने आदेश दिएको हो। नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख निरीक्षक सूर्य बहादुर बोगटीसँग चार लाख ५० हजार र चितवनका गुड्स क्यारियर्सका सञ्चालक सन्त्रिप्त सिंह श्रेष्ठसँग तीन लाख ५० हजार धरौटीसहित रिहा…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा प्रदेश ५ को केन्द्रबाट खट्दै प्रहरी: मन्त्री भन्छन्, 'संक्रमणकालीन बाध्यता'

    कर्णालीमा प्रदेश ५ को केन्द्रबाट खट्दै प्रहरी: मन्त्री भन्छन्, 'संक्रमणकालीन बाध्यता'

    सुर्खेत : कर्णाली प्रदेश सरकार गठन भएको डेढ वर्ष बितिसक्दा पनि कर्णाली प्रदेशमा नेपाल प्रहरीको संरचना भने प्रदेश नम्बर ५ को बाँकेबाटै सञ्चालन भइरहेको छ। कर्णाली सरकारले आफू मातहतको प्रहरी तालिम केन्द्रलगायतका युनिटहरु अझै आफ्नो प्रदेशमा सार्न सकेको छैन। संघीय प्रहरी इकाई कार्यालय, कर्णाली प्रदेश प्रहरीको तालिम केन्द्र, प्रहरीको कुकुर शाखा, वर्कसप, भण्डार शाखा, कर्णाली प्रदेश दंगा नियन्त्रण गणलगायतको युनिट…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली सरकारले पत्याएन सरकारी बिमा कम्पनीलाई : विपद् दुर्घटना बिमाका लागि निजी कम्पनीसँग सम्झौता

    कर्णाली सरकारले पत्याएन सरकारी बिमा कम्पनीलाई : विपद् दुर्घटना बिमाका लागि निजी कम्पनीसँग सम्झौता

    सुर्खेत : कर्णाली प्रदेश सरकारले गत असोज १ गतेबाट निजी बिमा कम्पनीको सहकार्यमा सामुहिक विपद् दुर्घटना बिमा कार्यक्रम शुरु गरेको छ। संघीय सरकार मातहत रहेको राष्ट्रिय स्वास्थ्य बिमा बोर्ड कर्णालीमा रहे पनि प्रदेश सरकारले समन्वय नै नगरी नाफामूलक निजी बिमा कम्पनीसँग सम्झौता गरेको हो। प्रदेश सरकारले संघीय सरकारकै मातहत रहेको स्वास्थ्य बिमा बोर्डलाई थाहा नै नदिइ विपद् दुर्घटना बिमा कार्यक्रम…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा पनि नेकपाको पार्टी कार्यालय सार्वजनिक जग्गामा, भवनका अधिकांश सटर भाडामा

    कर्णालीमा पनि नेकपाको पार्टी कार्यालय सार्वजनिक जग्गामा, भवनका अधिकांश सटर भाडामा

    सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारी जग्गामा केन्द्रीय कार्यालय बनाएको खबर केही अघि सार्वजनिक भयो। सरकारी जग्गा खाली गराउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाउँदै आएको पनि छ। नेकपाले केन्द्रमा मात्र हैन कर्णाली प्रदेशमा पनि आफ्नो कार्यालय सरकारी जग्गामा सञ्चालन गरिरहेको छ। प्रदेशको राजधानी वीरेन्द्रनगरमा  कार्यालय रहेको जग्गा सरकारी हो।  सरकारी भए पनि नगर विकास समितिमार्फत निर्णय गराएर कार्यालय…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell