PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

  • गरिबी घटाउन किसानलाई सहुलियतमा ऋण

    गरिबी घटाउन किसानलाई सहुलियतमा ऋण

    सुर्खेत : कर्णाली प्रदेश सरकारले गरिबीको दर घटाउने भन्दै किसानलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने कानुन ल्याएको छ। चालु आर्थिक वर्ष २०७६/०७७ को वार्षिक नीति तथा कार्यक्रम अनुसार प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ब्याज अनुदान कार्यक्रम सञ्चालनका लागि उक्त कानुन ल्याएको हो। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रवक्ता विमला केसीले व्यवसायिक कृषि तथा पशुपंक्षी पालन व्यवसायको लागि ब्याज अनुदान कार्यक्रम…

    विस्तृतमा पढ्नुस्

  • झण्डै एक अर्बको ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ योजना र कार्यक्रम छनोटमै अलमल

    झण्डै एक अर्बको ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ योजना र कार्यक्रम छनोटमै अलमल

    सुर्खेत : पाँच लाख जनालाई रोजगारी दिने गरी केन्द्र सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गर्‍यो। त्यसकै नक्कल गरेर कर्णालीमा पनि ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ प्रदेश सरकारले ल्याएको छ। प्रदेश सरकारले बेरोजगार युवालाई लक्षित गरी ल्याएको मुख्यमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनको सुरसार भने देखिएको छैन। चालु आर्थिक वर्षको आधा समय बितिसक्दा पनि अहिलेसम्म योजना र कार्यक्रम छनोट हुन सकेको छैन। यसअघि केन्द्र सरकारले…

    विस्तृतमा पढ्नुस्

  • लिलामी नहुँदा बन कार्यालयको परिसरमा सडे काठ, थोत्रिए गाडी

    लिलामी नहुँदा बन कार्यालयको परिसरमा सडे काठ, थोत्रिए गाडी

    सुर्खेत : अधिकांश वन कार्यालयहरुमा नियन्त्रणमा लिइएका काठ र काठ ओसारपसार गर्न प्रयोग गरिएका गाडीहरु थन्किएका छन्। अवैध रुपमा ओसारपसार गरिएका काठ मकिएर सड्ने गरेका छन् भने गाडी खिया लागेर थोत्रिएका छन्। सुर्खेतस्थित डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको काठ र गाडी प्रयोगमा ल्याउन सकेको छैन। कार्यालयले नियन्त्रणमा लिएको झण्डै १२/१५ वर्षअघि देखिका काठ र गाडी अहिलेसम्म उपयोगमा ल्याउन नसक्दा कामै…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली सरकारका दुई वर्ष : चर्चा उग्र, ‘एक्सन’मा सुस्त

    कर्णाली सरकारका दुई वर्ष : चर्चा उग्र, ‘एक्सन’मा सुस्त

    सुर्खेत : कर्णाली प्रदेश सरकार गठन भएको दुई वर्ष पुगेको छ। प्रचार प्रसारमा उग्र बनेको कर्णाली सरकार यो दुई वर्षको अवधिका कार्यक्रम कार्यान्वयन हेर्दा सुस्त छ। २०७४ फागुन ३ मा मुख्यमन्त्री पद सम्हालेका महेन्द्रबहादुर शाही आक्रामक भाषण गर्न माहिर छन्। उनकै नेतृत्वमा रहेको कर्णाली सरकारले दुई वर्ष बितिसक्दा पनि अपेक्षाअनुसार काम गर्नै सकेको छैन। औपचारिक कार्यक्रम र उद्घाटनमा तल्लिन मन्त्री तथा…

    विस्तृतमा पढ्नुस्

  • बहसमा प्रदेश प्रहरी ऐन, ‘संघीय ऐन जारी नहुँदै प्रदेशले कसरी बनायो विधेयक?’

    बहसमा प्रदेश प्रहरी ऐन, ‘संघीय ऐन जारी नहुँदै प्रदेशले कसरी बनायो विधेयक?’

    सुर्खेत : कर्णाली प्रदेश सरकारले प्रदेश प्रहरीसम्बन्धी विधेयकको मस्यौदा तयार पारी छलफलमा लगेको छ। सरकारले शान्ति सुरक्षा कायम, अपराधको अनुसन्धान, रोकथाम तथा नियन्त्रण गर्न विधेयकको मस्यौदा तयार पारेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ। नेपाल प्रहरीलाई प्रदेश प्रहरीमा समायोजन गर्न बनेको विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी, समन्वय तथा सुपरिवेक्षण गर्न बनेको विधेयकका आधारमा कर्णाली सरकारले मस्यौदा तयार पारेको…

    विस्तृतमा पढ्नुस्

  • गाउँगाउँमा सिंहदरवारसँगै आयो भ्रष्टाचार पनि, आर्थिक अनियमितताको चंगुलमा स्थानीय निकाय

    गाउँगाउँमा सिंहदरवारसँगै आयो भ्रष्टाचार पनि, आर्थिक अनियमितताको चंगुलमा स्थानीय निकाय

    सुर्खेत : यसै महिनामा जाजरकोट जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कष्णबहादुर केसी सुर्खेतबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परे। उनी पालिकामा निर्माण भएका विकासे आयोजनाका उपभोक्तासँग बिल पास गरिदिने भन्दै आठ लाख घुस लिँदा पक्राउ परेका हुन्। यस्तै, सल्यान बागचौर नगरपालिकाको वडा नम्बर २ का वडाध्यक्ष घनश्याम शर्माविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर भएको छ। सडक निर्माण आयोजनाको नापजाँच तथा अनुगमन नै…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली सरकारले पुसमा गर्ने भनेको लगानी सम्मेलनको अझै लागेन टुंगो

    कर्णाली सरकारले पुसमा गर्ने भनेको लगानी सम्मेलनको अझै लागेन टुंगो

    सुर्खेत : कर्णाली प्रदेश सरकारले आन्तरिक र बाह्य लगानी भित्राउने भन्दै पुस मसान्तभित्र कर्णाली लगानी सम्मेलन गर्ने घोषणा गरेको थियो। पूर्व तयारी बिना लगानी सम्मेलनको घोषणा गरेको प्रदेश सरकारले कहिले गर्ने भन्ने अहिलेसम्म टुंगो लगाउन सकेको छैन। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमै आन्तरिक तथा बाह्य लगानी भित्र्याउन कार्यान्वयन योग्य र शीघ्र प्रतिफल दिने योजना तथा कार्यक्रम समेटेर…

    विस्तृतमा पढ्नुस्

  • घाइते र अपांगको पुनर्स्थापनाका लागि रकम त छुट्याइयो, काम भने शून्य

    घाइते र अपांगको पुनर्स्थापनाका लागि रकम त छुट्याइयो, काम भने शून्य

    सुर्खेत : कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा घाइते तथा अपांगहरुको पुनर्स्थापनका लागि बजेट विनियोजन गरे पनि हालसम्म कुनै काम हुन सकेको छैन। सामाजिक न्याय दिलाउन भन्दै प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रम र बजेटमै व्यवस्था गरेको यो कार्यक्रम हालसम्म कार्यान्वयन हुन नसकेको हो। प्रदेश सरकारले जनआन्दोलन, सशस्त्र द्वन्द्व, प्रदेश प्राप्ति लगायतका अन्य अधिकार प्राप्तिका आन्दोलनका घाइते, शहीद परिवार र…

    विस्तृतमा पढ्नुस्

  • टिपरको ठक्करबाट युवकको मृत्यु प्रकरण : आज तेस्रो दिन पनि प्रदर्शन जारी

    टिपरको ठक्करबाट युवकको मृत्यु प्रकरण : आज तेस्रो दिन पनि प्रदर्शन जारी

    सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा मंगलवार टिपरको ठक्करबाट एक युवाको मृत्यु भएको आज तेस्रो दिन पनि प्रदर्शन जारी छ। पीडितका आफन्त र स्थानीयले दोषीलाई कारबाही तथा पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले वीरेन्द्रनगरमा यातायातका साधन निर्वाध रुपमा चल्न दिएका छैनन्। सवारी साधन छिटफुट रुपमा मात्रै चलेका छन्। विरोधका कारण निर्वाध बजार खुलेको छैन। प्रमुख जिल्ला अधिकारी बसन्त…

    विस्तृतमा पढ्नुस्

  • टिपरको ठक्करबाट युवकको मृत्यु प्रकरण : पीडित परिवार र प्रशासनबीच सहमति, अवस्था सामान्य

    टिपरको ठक्करबाट युवकको मृत्यु प्रकरण : पीडित परिवार र प्रशासनबीच सहमति, अवस्था सामान्य

    सुर्खेत : टिपरको ठक्करबाट युवकको मृत्यु भएपछि तनावग्रस्त बनेको वीरेन्द्रनगरमा अहिले अवस्था सामान्य भएको छ। आज बिहान पीडित र प्रशासनबीच भएको बैठकमा दिनभर अराजक गतिविधि तथा प्रदर्शन नगर्ने सहमति भएको छ। टिपरको ठक्करबाट मंगलबार कालिकोट महावै गाउँपालिका-३ का २० वर्षीय केशर सिंहको घटनास्थलमै मत्यु भएको थियो। भे १ ख २२४२ नम्बरको टिपरले सिंह सवार भे १ प २१७८ नम्बरको मोटरसाइकललाई…

    विस्तृतमा पढ्नुस्

  • टिपरको ठक्करबाट युवकको मृत्यु प्रकरण : तनाव साम्य पार्न वीरेन्द्रनगरमा लगाइयो कर्फ्यु

    टिपरको ठक्करबाट युवकको मृत्यु प्रकरण : तनाव साम्य पार्न वीरेन्द्रनगरमा लगाइयो कर्फ्यु

    सुर्खेत : जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा कर्फ्यु लगाएको छ। मंगलवार बिहान टिपरको ठक्करबाट एक जनाको मृत्यु भएपछि वीरेन्द्रनगर बजार तनावग्रस्त बनेको थियो। टिपरको ठक्करबाट कालिकोट महावै गाउँपालिका-३ का २० वर्षीय केशर सिंहको घटनास्थलमै मत्यु भएको हो। घटनाले उग्ररुप लिन थालेपछि वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बांगेसिमल, उत्तरमा कपासे ब्यारेकसम्म र दक्षिणमा रत्नराजमार्गको पाँच सय दक्षिण क्षेत्रसम्म कर्फ्यु लगाइएको छ। उत्तेजित…

    विस्तृतमा पढ्नुस्

  • टिपरको ठक्करबाट एक जनाको मृत्यु भएपछि तनावग्रस्त बन्यो वीरेन्द्रनगर

    टिपरको ठक्करबाट एक जनाको मृत्यु भएपछि तनावग्रस्त बन्यो वीरेन्द्रनगर

    सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। टिपरको ठक्करबाट कालिकोट महावै गाउँपालिका-३ का २० वर्षीय केशर सिंहको घटनास्थलमै मत्यु भएको हो। विपरित दिशाबाट आउँदै गरेको भे १ ख २२४२ नम्बरको टिपरले भे १ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि करिब २० मिटर टाढासम्म घिसारेको थियो। घटनालगत्तै प्रहरीले ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु…

    विस्तृतमा पढ्नुस्

  • एक जना वैज्ञानिकको भरमा सुर्खेतको कृषि अनुसन्धान केन्द्र, ‘दरबन्दीअनुसार जनशक्ति नहुँदा काम प्रभावित भयो’

    एक जना वैज्ञानिकको भरमा सुर्खेतको कृषि अनुसन्धान केन्द्र, ‘दरबन्दीअनुसार जनशक्ति नहुँदा काम प्रभावित भयो’

    सुर्खेत : सुर्खेतमा रहेको नेपाल कृषि अनुसन्धान केन्द्र दशरथपुरले स्थापनाकालदेखि नै कर्मचारीको अभाव झैल्दै आएको छ। कृषि अनुसन्धान केन्द्रमा वैज्ञानिक र प्राविधिक नहुँदा उन्नत जातको बिउबिजन अनुसन्धान कार्य प्रभावित बनेको छ। संघीय सरकार मातहत रहेको अनुसन्धान केन्द्रले खाद्यान्न, तरकारी र फलफूलको बिउबिजन अनुसन्धान गर्दै आएको केन्द्रमा दरबन्दी अनुसारको वैज्ञानिक र प्राविधिकको व्यवस्था गर्न संघीय र प्रदेश सरकारको ध्यान पुगेको छैन।…

    विस्तृतमा पढ्नुस्

  • क्रिकेटमा भविष्य खोजिरहेका कर्णाली प्रदेशका कप्तान रविन्द्र जंग शाहीको एउटै सपना : सिनियर टिमबाट खेल्ने {अन्तर्वार्ता}

    क्रिकेटमा भविष्य खोजिरहेका कर्णाली प्रदेशका कप्तान रविन्द्र जंग शाहीको एउटै सपना : सिनियर टिमबाट खेल्ने {अन्तर्वार्ता}

    अधिकांश कर्णालीबासीको रोजाइमा क्रिकेट खेल कमै मात्र पर्छ। तर कर्णालीकै भएपनि रविन्द्र जंग शाहीले भने सानैदेखि क्रिकेटमा रुचि राख्थे। बुवा मोहन प्रकाश शाही र आमा देवी कुमारी शाहीको कोखबाट २०५६ साल कात्तिक ६ गते सुर्खेतमा जन्मिएका हुन् रविन्द्र। गाउँको गल्लीदेखि नेपालका ठूला घरेलु लिग हुँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो खेल प्रदर्शन गरिसकेका उनले राष्ट्रिय टिमको तर्फबाट सन् २०१४ मा यु-१६ मलेसिया,…

    विस्तृतमा पढ्नुस्

  • आठ लाख घुससहित गाउँपालिकाका अध्यक्ष पक्राउ

    आठ लाख घुससहित गाउँपालिकाका अध्यक्ष पक्राउ

    सुर्खेत : जाजरकोट जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। अख्तियारले शुक्रवार उनलाई आठ लाख घुससहित सुर्खेतबाट पक्राउ गरेको हो। आयोगका अनुसार गाउँपालिकाको वडा नम्बर ५ स्थित उपभोक्ता समितिमार्फत सडक निर्माणको काम सकिएपछि रकम भुक्तानीको लागि बिल पेश गरेकोमा अध्यक्ष केसीले घुस रकम माग गरेको उजुरीको आधारमा पक्राउ गरिएको हो। उनीसँगै रहेका चन्द्रबहादुर बस्नेतलाई पनि…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभा निर्वाचन : कर्णाली प्रदेशमा महिला र अन्य दुवैतर्फ नेकपा विजयी

    राष्ट्रिय सभा निर्वाचन : कर्णाली प्रदेशमा महिला र अन्य दुवैतर्फ नेकपा विजयी

    जनकपुरधाम : आज भएको राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा महिलातर्फ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सुमित्रा विसी र अन्यतर्फ नेकपाकै मायाप्रसाद शर्मा विजय भएका छन्। विसी ३६८४ मतभार र शर्मा ३६१८ मतभारसहित विजयी भएका हुन्। विसीसँग पराजित भएकी नेपाली कांग्रेसकी उम्मेद्वार गणेश कुमारी बस्नेतले १०२६ मतभार ल्याएकी छिन्। त्यस्तै शर्मासँग पराजित भएका कांग्रेस उम्मेद्वार डिल्लीराम पाठकदले पनि १०२६ मतभार नै…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा १९५ मत खस्यो, तीन जना अनुपस्थित

    राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा १९५ मत खस्यो, तीन जना अनुपस्थित

    सुर्खेत : कर्णाली प्रदेशमा भएको राष्ट्रिय सभाको निर्वाचनमा कूल १९८ मत मध्ये १९५ मत खसेको छ। जिल्ला निर्वाचन कार्यालय सुर्खेतमा भएको मतदानमा ४० प्रदेशसभा सदस्य सबै र स्थानीय पालिकाको जम्मा १५८ मध्ये १५५ मत खसेको हो। डोल्पाको डोल्पोबुद्ध गाउँपालिका, हुम्लाको नाम्खा गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिको एक/एक जना मतदानमा अनुपस्थित भएका हुन्। निर्वाचन लागि कर्णालीमा १ सय ९८ मतदाता थिए।…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा मतदान जारी

    राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा मतदान जारी

    सुर्खेत : कर्णाली प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन जारी छ। कर्णाली प्रदेशमा पनि विहान करिव ११ बजेदेखि सुरु भएको निर्वाचनमा मतदान गर्ने क्रम जारी छ। जिल्ला निर्वाचन कार्यालय सुर्खेतमा भइरहेको मतदानमा पहिलो मत प्रदेशसभा सदस्य गोपाल शर्माले खसालेका थिए। त्यस्तै, कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पनि मतदान गरिसकेका छन्। कर्णालीका मन्त्री, प्रदेशसभा सदस्यलगाएत स्थानीय तहका जनप्रतिनिधि मतदान गरिरहेका छन्। निर्वाचन लागि…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली उज्यालो कार्यक्रम : प्रदेश सरकार र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता

    कर्णाली उज्यालो कार्यक्रम : प्रदेश सरकार र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता

    सुर्खेत : प्रदेश सरकारले ‘कर्णाली उज्यालो कार्यक्रम’ कार्यान्वयनका लागि प्रक्रिया अघि बढाएको छ। मंगलवार कर्णाली प्रदेश सरकार र वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रबीच कार्यक्रम कार्यान्वयनका लागि समझदारी पत्रमा हस्ताक्षर भएसँगै कार्यान्वयन प्रक्रिया अघि बढेको हो। उक्त समझदारी पत्रमा प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मी कुमारी बस्नेत र वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले हस्ताक्षर गरेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • कारागारको नयाँ भवन पनि साँघुरो : कैदीको संख्या अढाई सय बढी, भवनको क्षमता सय जना

    कारागारको नयाँ भवन पनि साँघुरो : कैदीको संख्या अढाई सय बढी, भवनको क्षमता सय जना

    सुर्खेत : क्षमताभन्दा बढी कैदीबन्दी रहेको सुर्खेत कारागार भवन जीर्ण अवस्थामा छ। घाम र पानी छेक्न नसक्ने भवनमा कैदीबन्दीले कष्टकर जिवन विताइरहेका छन् भने निर्माणाधिन भवनको काम पुरा भएको छैन। कारागारका कैदीहरुले त्रिपालमुनि त्यो पनि कोच्चिएर बसेका छन्। झण्डै सय जना अट्न सक्ने क्षमता भएको कारागार भवन अझैसम्म बन्न सकेको छैन। शहरी तथा भवन डिभिजन कार्यालयले २०६६ असार २५ मा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell