PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

  • कर्णालीमा अरु प्रदेशबाट दूग्धजन्य पदार्थ, तरकारी र मासु ल्याउन रोक

    कर्णालीमा अरु प्रदेशबाट दूग्धजन्य पदार्थ, तरकारी र मासु ल्याउन रोक

    सुर्खेत : कर्णाली प्रदेश सरकारले बाहिरबाट आउने दुग्धजन्य पदार्थ र तरकारी तथा फलफूलहरुमा रोक लगाएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले अर्को व्यवस्था नहुने बेलासम्म अर्को प्रदेशबाट आउने दुध र दुग्धजन्य पदार्थ, तरकारी तथा फलफूल, पशुपंक्षीजन्य उत्पादन पूर्णरूपमा रोक लगाउने निर्णय गरेको हो। कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धमा सरकारले गरेको लकडाउनलाई थप प्रभावकारी…

    विस्तृतमा पढ्नुस्

  • रिपोर्ट नेगेटिभ आएपछि घर फर्किए क्वारेन्टाइनमा बसेका १८८ जना, भन्छन्, ‘क्वारेन्टाइन जेल होइन, हेरविचार गर्ने ठाउँ हो’

    रिपोर्ट नेगेटिभ आएपछि घर फर्किए क्वारेन्टाइनमा बसेका १८८ जना, भन्छन्, ‘क्वारेन्टाइन जेल होइन, हेरविचार गर्ने ठाउँ हो’

    सुर्खेतः परीक्षण नतिजा नेगेटिभ देखिएपछि सुर्खेतमा क्वारेन्टाइनमा बसेका नागरिकलाई घर पठाइएको छ। भारत लगायत विभिन्न देशबाट भित्रिएका नागरिकलाई १४ दिन क्वारेन्टाइनमा राखेर स्वाब परिक्षणपछि घर पठाइएको हो। लकडाउनपछि प्रदेश ५ को रुपैडिया नाका, सुदूपश्चिमको गौरीफन्टा र गड्डा चौकी नाकाबाट भित्रिएका नागरिकको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपश्चात १८८ जनालाई घर पठाइएको जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए। ‘सरकारले गरेको लकडाउनपछि…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेशका ६ स्थानीय तहलाई प्रभु बैंकको नगद तथा खाद्यान्न सहयोग

    कर्णाली प्रदेशका ६ स्थानीय तहलाई प्रभु बैंकको नगद तथा खाद्यान्न सहयोग

    सर्खेत : प्रभु बैंक लिमिटेड कर्णाली प्रदेश कार्यालयले प्रदेशका ६ वटा स्थानीय तहलाई झण्डै ५ लाख बराबरको नगद तथा खाद्य सामग्री हस्तान्तरण गरेको छ। बैंकले कर्णाली प्रदेशअन्तर्गत हुम्लाको खार्पुनाथ गाउँपालिका, डोल्पाको सेफोक्सुण्डो गाउँपालिका तथा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका सहितलाई पाँच लाख नगदसहित खाद्यान्न हस्तान्तरण गरिएको हो। दैलेखको गुराँस गाउँपालिका र नारायण नगरपालिकालाई भने आवश्यक खाद्यन्न हस्तान्तरण गरिएको प्रभु बैंक लिमिटेड कर्णाली…

    विस्तृतमा पढ्नुस्

  • एनएमबी बैंकले कर्णाली सरकारलाई दियो पिपिई

    एनएमबी बैंकले कर्णाली सरकारलाई दियो पिपिई

    सुर्खेत : एनएमबी बैंक सुर्खेतले कर्णाली प्रदेश सरकारलाई अत्यावश्यक व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) हस्तान्तरण गरेको छ। बैंकको सुर्खेत शाखाका प्रबन्धक मित्रराज प्याकुरेलले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सामग्री हस्तान्तरण गरे। कोभिड १९ विरुद्ध स्वास्थ्य उपचारमा संलग्न चिकित्सकहरुका लागि पिपिई सामग्रीहरु हस्तान्तरण गरिएको प्रबन्धक प्याकुरेलले बताए। सबैभन्दा बढी जोखिममा रहने स्वास्थ्यकर्मीलाई सहयोग पुर्‍याउने उद्देश्यले बैंकले देशभरका शाखा र प्रादेशिक तहमा सहयोगको…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीको कोभिड अपडेटः ९७ जनाको परीक्षण, सबैको नतिजा नेगेटिभ, आठ हजार ७०० प्रदेश फर्किए, क्वारेन्टाइनमा ७४३ मात्र

    कर्णालीको कोभिड अपडेटः ९७ जनाको परीक्षण, सबैको नतिजा नेगेटिभ, आठ हजार ७०० प्रदेश फर्किए, क्वारेन्टाइनमा ७४३ मात्र

    सुर्खेतः कोरोना भाइरस (कोभिड–१९) नेपालमा पनि दोस्रो चरणमा प्रवेश गरिसकेको छ। दोस्रो चरणमा प्रवेश गरेसँगै प्रतिकार्य योजनामा थप चुनौती थपिएको छ। कोरोना जोखिम न्यूनीकरणका लागि सरकारले लकडाउनको घोषणा गरेको छ। दैनिक आवतजावत ठप्प छ। कर्णालीमा प्रदेश र स्थानीय सरकारले प्रतिकार्य योजनाका गृहकार्य गरिरहेका छन्। सबै रिपोर्ट नेगेटिभ आशंका गरिएका व्यक्तिको स्वाब संकलन गरी सुर्खेतमा परीक्षण गर्न थालिएको छ। प्रादेशिक अस्पतालमा पीसीआर…

    विस्तृतमा पढ्नुस्

  • सुर्खेतमा कोभिड-१९ को परीक्षण शुरु, पहिलो दिन ४ जनाको रिपोर्ट आयो ‘नेगेटिभ’

    सुर्खेतमा कोभिड-१९ को परीक्षण शुरु, पहिलो दिन ४ जनाको रिपोर्ट आयो ‘नेगेटिभ’

    सुर्खेत : बिहीवारबाट सुर्खेतमा कोरोना भाइरस (कोभिड-१९)को परीक्षण शुरु गरिएको छ। पहिलो दिन सुर्खेतमा चार जनाको परीक्षण गरिएकामा चारै जनाको रिर्पाेट ‘नेगेटिभ’ आएको छ। प्रदेश अस्पतालमा पहिलो दिन गरिएको चार जनाको स्वाब नमुना परीक्षणमा यस्तो देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। ‘पहिलो टेस्टमध्ये भारतबाट आएका चार जनाको नै रिर्पाेट नेगेटिभ आएको छ’, निर्देशनालयका निर्देशक रिता भण्डारी जोशीले भनिन्, ‘अन्यको टेस्ट…

    विस्तृतमा पढ्नुस्

  • बिहीवारदेखि कर्णाली प्रदेशबाटै कोरोनाको परीक्षण, २८ जनाको रिपोर्ट नेगेटिभ

    बिहीवारदेखि कर्णाली प्रदेशबाटै कोरोनाको परीक्षण, २८ जनाको रिपोर्ट नेगेटिभ

    सुर्खेत : विश्वभर फैलिएको कोरोना भाइरसको परिक्षण कर्णाली प्रदेशमै हुने भएको छ। सरकारले चीनबाट ल्याएको पोर्टेबल पिसिआर मेसिनसहित अन्य आवश्यक सामग्री प्रदेशमा पुगेसँगै परीक्षण हुने भएको हो। सरकारले सातवटै प्रदेशमा कोरोना संक्रमण परीक्षण गर्ने उपकरण पठाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्ने रणनीति लिएको छ। आजमात्रै प्रदेश अस्पताल कर्णालीमा उपकरण पुगेसँगै आशंका गरिएकाहरुको परीक्षण सुर्खेतमै हुने भएको छ। परीक्षणका लागि…

    विस्तृतमा पढ्नुस्

  • बाढी पीडितका लागि लकडाउन : भाइरस आउला नआउला, रोगले भन्दा भोकले छिट्टै मरिएला भन्ने पिर

    बाढी पीडितका लागि लकडाउन : भाइरस आउला नआउला, रोगले भन्दा भोकले छिट्टै मरिएला भन्ने पिर

    सुर्खेत : दैनिक मजदुरी गरेर बिहान बेलुकाको छाक टार्ने नागरिक यतिबेला संकटमा छन्। विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण गर्न सरकारले एक साता अघिदेखि देश नै लकडाउन गरेपछि उनीहरुलाई दैनिक गुजारा चलाउन निकै मुश्किल परेको छ। कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै सरकारले गरेको लकडाउनले दैनिक मजदुरी गरेर घरखर्च चलाउने सुर्खेतका बाढी पीडितले खाद्यान्न संकट झेलेका छन्। मजदुरी…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा ५० करोडको कोरोना विपद् व्यवस्थापन कोष, चिकित्सकलाई प्रोत्साहन भत्ता

    कर्णालीमा ५० करोडको कोरोना विपद् व्यवस्थापन कोष, चिकित्सकलाई प्रोत्साहन भत्ता

    सुर्खेत : कर्णाली प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा प्रतिकार्य योजनालाई सफल बनाउन थप रणनीति अपनाएको छ। मन्त्रिपरिषद् बैठकले कोरोना रोकथाम तथा प्रतिकार्य योजनामा संलग्न चिकित्सकहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। कार्यरत चिकित्सकको मनोबल बढाउनकै लागि उक्त प्रोत्साहन भत्ता दिने भएको हो। प्रदेश सरकारको प्रवक्ता एवं भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीका अनुसार संघीय सरकारले उपलब्ध…

    विस्तृतमा पढ्नुस्

  • यात्रु अलपत्र परेपछि कर्णाली सरकारले सुरु गर्‍यो निशुल्क हटलाइन सेवा

    यात्रु अलपत्र परेपछि कर्णाली सरकारले सुरु गर्‍यो निशुल्क हटलाइन सेवा

    सुर्खेत : सरकारले लकडाउन गरेपछि बाटोमा अलपत्र यात्रुको उद्दारका लागि कर्णाली प्रदेश सरकारले निशुल्क हटलाइन सेवा शुरु गरेको छ। कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि देशलाई लकडाउन गरेपछि कर्णाली भित्रिने नागरिक बाटोमै अलपत्र परेको गुनासो पछि सरकारले यस्तो व्यवस्था गरेको हो। मंगलवार बसेको कर्णाली प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयमा हटलाइन कक्ष रहने गरी…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाविरुद्ध कर्णालीको प्रतिकार तयारी : हजार बेड क्षमताको ‘क्वारेन्टाइन’ स्थापना, नेपाली नागरिकलाई मात्र प्रवेश

    कोरोनाविरुद्ध कर्णालीको प्रतिकार तयारी : हजार बेड क्षमताको ‘क्वारेन्टाइन’ स्थापना, नेपाली नागरिकलाई मात्र प्रवेश

    सुर्खेत : कोराना भाइरस (कोभिड-१९) को उच्च जोखिम रहेको कर्णाली प्रदेशमा प्रतिकार्य योजनालाई तीव्रता दिन थालिएको छ। प्रदेश सरकारले यसअघि प्रदेश भित्रिने नाकाहरुमा ‘हेल्थ डेस्क’ राखेर स्वास्थ्य परीक्षण गर्दै आएको थियो। सर्वसाधारण नागरिकलाई सचेत हुन आग्रह गर्दै कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद् र कर्णाली प्रदेश विपद व्यवस्थापन कार्यान्वयन समितिको संयुक्त बैठकले कारोनाविरुद्ध लड्नका लागि थप कडाइ गर्ने निर्णय गरेको छ।…

    विस्तृतमा पढ्नुस्

  • यसरी हुँदैछ कर्णालीमा कोरोना भाइरसको प्रतिकार्य तयारी

    यसरी हुँदैछ कर्णालीमा कोरोना भाइरसको प्रतिकार्य तयारी

    सुर्खेत : चीनको वुहानबाट शुरु भई विश्वभर प्रकोपको रुप लिएको कोरोना भाइरस (कोभिड-१९) को प्रतिकार्य योजना नेपालमा पनि तीव्र पारिएको छ। उत्तरी छिमेकी मुलुक चीनसँगै सिमाना जोडिएको कर्णाली प्रदेशमा पनि कोरोनाको त्रास बढ्न थालेपछि सतर्कतातर्फ प्रदेश सरकार लागि परेको छ। प्रदेशको तीन वटा जिल्ला हुम्ला, मुगु र डोल्पा जिल्ला चीनसँग सिधा जोडिएकाले कर्णालीमा कोरोना नभित्रिएला भन्न सकिन्न। त्यत्तिमात्रै होइन भारतमा…

    विस्तृतमा पढ्नुस्

  • यस्तो बन्दैछ कर्णालीको ‘सिंहदरवार’

    यस्तो बन्दैछ कर्णालीको ‘सिंहदरवार’

    सुर्खेत : कर्णाली प्रदेश सरकारले कर्णालीको ‘सिंहदरबार’ का लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर आवश्यक प्रक्रिया थालेको छ। प्रदेश सरकार मातहतको शहरी विकास तथा भवन डिभिजन कार्यालयले गत आर्थिक वर्षमै डिपिआर तयार पारेको थियो। प्रदेश सरकारले चार वटा भवन रहने गरी डिपिआर तयार पारेको हो। केन्द्र सरकारको जस्तै एउटै कम्पाउण्डभित्रबाट सरकारको सेवा प्रवाह गर्ने गरी संरचना निर्माण गर्ने भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा सामूहिक विपद् दुर्घटना बिमा : प्राकृतिक विपद्मा मृत्यु भए दुई लाख पाउने

    कर्णालीमा सामूहिक विपद् दुर्घटना बिमा : प्राकृतिक विपद्मा मृत्यु भए दुई लाख पाउने

    सुर्खेत : कर्णाली प्रदेश सरकारले प्राकृतिक सामूहिक विपद् दुर्घटना बिमा लागू गरेको छ। चैत महिनाबाट लागू हुने गरी कर्णालीका नागरिक र प्रदेशमा कार्यरत सरकारी कर्मचारीहरुका लागि प्राकृतिक विपद् दुर्घटना बिमा शुरु गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ। सरकारले कर्णालीमा कम्तीमा ६ महिना काम गरेका सरकारी कर्मचारी सहित १७ लाख ७० हजार नागरिकको सामुहिक बिमा गरेको हो। राष्ट्रिय बिमा…

    विस्तृतमा पढ्नुस्

  • विद्यालय टाढा हुँदा पढाइ छाड्दै बाढी पीडित बस्तीका बालबालिका, पढ्ने समयमा मजदुरी

    विद्यालय टाढा हुँदा पढाइ छाड्दै बाढी पीडित बस्तीका बालबालिका, पढ्ने समयमा मजदुरी

    सुर्खेत : २०७१ सालको साउन अन्तिम साता आएको बाढी पहिरोबाट प्रभावित डेढ सय बढी परिवारलाई बराहताल गाउँपालिका-२ गिरीघाटमा सारियो। बाढी पहिरोले नेपाल राष्ट्रिय प्राथमिक विद्यालयसमेत विस्थापित भएपछि बालबालिका काठले बारिएको तथा माटोले लिपिएको छाप्रोमा अध्ययन गर्ने गरेका छन्। करिब एक सय बढी बालबालिका अध्ययनरत विद्यालयमा कक्षा ५ सम्ममात्रै अध्ययन अध्यापन हुन्छ। उक्त विद्यालयमा ५ कक्षासम्मको पढाइ सकिएपछि अस्थायी शिविरबाट बराहतालकै…

    विस्तृतमा पढ्नुस्

  • ओझेलमा हुलाक बचत बैंक, किन परेन सर्वसाधारणको रोजाइमा?

    ओझेलमा हुलाक बचत बैंक, किन परेन सर्वसाधारणको रोजाइमा?

    सुर्खेत : बैंकको पहुँच नभएका बेला सरकारले हरेक जिल्ला हुलाक कार्यालयमार्फत हुलाक कर्मचारी र सर्वसाधारण नागरिकलाई वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले हुलाक बचत बैंक सञ्चालन गरेको थियो। तर अहिले सबैतिर व्यावसायिक बैंकहरु खुल्दै गएपछि हुलाक बचत बैंक भने ओझेलमा परेको छ। सरकारले २०३३/३४ देखि शुरु गरेको हुलाक बचत बैंकका बारेमा आमसर्वसाधारण नागरिकलाई थाहै छैन। सरकारले सर्वसाधारण नागरिक र हुलाकका कर्मचारीलाई…

    विस्तृतमा पढ्नुस्

  • चीनसँग सीमा जोडिएको कर्णाली प्रदेशमा कोरोना फैलिन नदिन यस्तो छ तयारी

    चीनसँग सीमा जोडिएको कर्णाली प्रदेशमा कोरोना फैलिन नदिन यस्तो छ तयारी

    सुर्खेत : चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसले विश्वभरमा प्रकोपको रुप लिँदै गएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ। उत्तरी छिमेकी मुलुक चीनसँगै सिमाना जोडिएको कर्णाली प्रदेशमा पनि कोरोनाको त्रास बढ्न थालेको छ। प्रदेशको तीन वटा जिल्ला हुम्ला, मुगु र डोल्पा जिल्ला चीनको नाकासँग सिधा जोडिएकाले कर्णालीमा कोरोना नभित्रिएला भन्न सकिन्न। यस क्षेत्रका नागरिक पनि सहजै चीन आवात जावत गर्ने…

    विस्तृतमा पढ्नुस्

  • मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा नन्दबहादुर सिंह

    मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा नन्दबहादुर सिंह

    सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राडा नन्दबहादुर सिंह नियुक्त भएका छन्। तत्कालिन उपकुलपति उपेन्द्रकुमार कोइरालाको पदावधि सकिएपछि विगत चार महिनादेखि उपकुलपति विहिन रहेको विश्वविद्यालयमा प्राडा सिंहलाई नियुक्त गर्ने निर्णय भएको हो। मन्त्रिपरिषद्को बैठकले सिंहलाई विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको बारे मौखिक जानकारी आएको विश्वविद्यालयले जनाएको छ।  

    विस्तृतमा पढ्नुस्

  • संकलन र भण्डार केन्द्र नहुँदा खेर गयो कर्णालीको जडिबुटी

    संकलन र भण्डार केन्द्र नहुँदा खेर गयो कर्णालीको जडिबुटी

    सुर्खेत : जडिबुटीको प्रचुर सम्भावना रहेको कर्णाली प्रदेशमा एउटा पनि संकलन र भण्डार केन्द्र छैन। प्रदेशमा जडिबुटी संकलन र भण्डार केन्द्र नहुँदा समस्या हुने गरेको छ। पर्याप्त जडिबुटी पाइने भएपनि अहिलेसम्म सरकारी स्तरबाट संकलन र भण्डारणका लागि कुनै पहल नहुँदा जडिबुटी खेर जाने र विदेशमा अवैध निकासी समेत हुने गरेको छ। कर्णालीमा एक सय ४७ जातको बुडिबुटी पाइने अनुमान गरिएपनि…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीको पर्यटन विकासका लागि दश वर्षे गुरुयोजना निर्माण, पाँच वर्षमा सक्ने गरी ५० परियोजना छनोट

    कर्णालीको पर्यटन विकासका लागि दश वर्षे गुरुयोजना निर्माण, पाँच वर्षमा सक्ने गरी ५० परियोजना छनोट

    सुर्खेत : कर्णालीको पर्यटन विकासका लागि प्रदेश सरकारले दश वर्षे रणनीतिक गुरुयोजना बनाएको छ। सरकारले भौगोलिक बनावटका आधारमा पर्यटकीय सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले गुरुयोजना बनाएको हो। चालु आर्थिक वर्षमा पर्यटनकै लागि एक अर्ब २० करोड रुपैयाँ विनियोजन गरेको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार दश वर्षे लक्ष्यसहित पर्यटकीयस्थलको वर्गीकरणका आधारमा पाँच वर्षमा सक्ने गरी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell