PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

  • कर्णालीमा कांग्रेस कलह, कार्यकर्तालाई प्रशिक्षण दिन आएका शीर्ष नेता नै उत्रिए आरोपप्रत्यारोपमा

    कर्णालीमा कांग्रेस कलह, कार्यकर्तालाई प्रशिक्षण दिन आएका शीर्ष नेता नै उत्रिए आरोपप्रत्यारोपमा

    सुर्खेत: नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिहरुका लागि प्रदेशस्तरीय प्रशिक्षण निकै उत्साहका साथ सकियो। गएको निर्वाचनमा नराम्रोसँग हार बेहोरेको कांग्रेसले आगामी दिनमा पार्टीलाई बलियो बनाउने र आगामी हुने निर्वाचनमा सफलता पाउन रणनीति तयार गर्ने भन्दै जिल्ला तहका नेता तथा कार्यकर्तालाई दुई दिने प्रशिक्षण दियो। तर, पार्टी नेतृत्व तहमै गुट उपगुट हाबी हुदाँ कार्यकर्ता असन्तुष्ट छन्। प्रशिक्षणको पहिलो दिन फरक फरक गुटका शीर्ष…

    विस्तृतमा पढ्नुस्

  • देउवाको दुखेसो : पार्टी एक हुनुपर्छ भनी कराउनेले नै एकतामा सघाएनन्, खुलेआम हराउन लागेकालाई कारबाही गर्न पनि दिएनन्

    देउवाको दुखेसो : पार्टी एक हुनुपर्छ भनी कराउनेले नै एकतामा सघाएनन्, खुलेआम हराउन लागेकालाई कारबाही गर्न पनि दिएनन्

    सुर्खेत: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नसुध्रिए आफुहरु अझै लड्नुपर्ने बताएका छन्। कांग्रेसको महाधिवेशन प्रतिनिधिहरुका लागि कर्णाली प्रदेशस्तरीय प्रशिक्षणको समापन कार्यक्रमलाई सम्बोधन गर्दै अब अन्तिम लडाई गर्नुपर्ने बेला आएको बताए। ‘वर्तमान सरकार प्रजातान्त्रिक मूल्य र मान्यता छोडेर सर्वसत्तावादी भएको छ। विगतमा हामीले राणा शासन फाल्यौँ, पञ्चायत ढाल्यौँ,  र राजा फालेर गणतन्त्र स्थापना गरेको इतिहास छ। फेरि…

    विस्तृतमा पढ्नुस्

  • 'कर्णालीमा केही हुँदैन भनेर सबैले हात झार्ने स्थिति छ, त्यसैले हरेक हिसाबले वाच गर्नुपर्छ'

    'कर्णालीमा केही हुँदैन भनेर सबैले हात झार्ने स्थिति छ, त्यसैले हरेक हिसाबले वाच गर्नुपर्छ'

    कर्णालीमा प्रदेश योजना आयोग गठन भएर काम थालिसकेको छ। अन्य प्रदेशको तुलानामा विकासमा पछि परेको कर्णालीको  खाका कोर्ने तयारी आयोगले गरेको छ। झण्डै ५२ प्रतिशतभन्दा बढी गरिबीको रेखामुनि रहेको कर्णालीमा रोजगारी सिर्जना गरी गरिबीदर घटाउने गरी योजना आयोग अघि बढेको छ। यसै सिलसिलामा आयोग आइसकेपछि हालसम्म गरेका काम र आयोगको योजनाका विषयमा प्रदेश योजना आयोगका सदस्य डा. दिपेन्द्र रोकायसँग पहिलोपोस्टका…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रालय सुनसान पारेर कर्णालीका मन्त्रीहरु काठमाडौंमा, मुख्यमन्त्री पनि जिल्ला भ्रमणमा, एक मन्त्री सम्पर्कबिहीन

    मन्त्रालय सुनसान पारेर कर्णालीका मन्त्रीहरु काठमाडौंमा,  मुख्यमन्त्री पनि जिल्ला भ्रमणमा, एक मन्त्री सम्पर्कबिहीन

    सुर्खेतः कर्णाली प्रदेश सरकारका मन्त्रीहरु जिल्ला बाहिर गएकाले मन्त्रालय सुनसान भएको छ।  केही दिनअघिदेखि कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अन्य विषयगत मन्त्रालयहरु सुनासान छन्। करिव एक हप्ता अघिदेखि प्रदेशका अधिकांशमन्त्री गृहजिल्ला पुगेका छन् भने केही काठमाडौं पुगेका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि ४ दिन अघिदेखि आफ्नो गृहजिल्ला कालिकोट पुगेका छन्। उनी गृहजिल्लाका विभिन्न औपचारिक कार्यक्रम र जनतालाई रिजाउन व्यस्त छन्।…

    विस्तृतमा पढ्नुस्

  • गृहजिल्ला पुगेका कर्णालीका मुख्यमन्त्री शाही लक्षित दुई बम विस्फोट, 'विप्लव समूहले आतंकित बनायो'

    गृहजिल्ला पुगेका कर्णालीका मुख्यमन्त्री शाही लक्षित दुई बम विस्फोट, 'विप्लव समूहले आतंकित बनायो'

    सुर्खेतः प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लवको किल्ला मानिने कालिकोटमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही गृहजिल्ला भित्रिएसँगै सुरक्षा चुनौती थपिएको छ। केही दिनअघि गृहजिल्ला पुगेका मुख्यमन्त्री शाहीलाई लक्षित गरी विप्लव समूहका कार्यकर्ताले बम विष्फोट गराउँदै आएका छन्। विप्लव समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायत प्रभावशाली नेताको पकड रहेको कालिकोटमा लगातार दुई दिन बम विष्फोट गरेर आतंकित बनाउने काम गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • मुख्यमन्त्री शाही लक्षित बम विस्फोट : कालीकोटका डिएसपी भन्छन्, 'म मुख्यमन्त्रीसँगै थिएँ, मैले त सुनिनँ'

    मुख्यमन्त्री शाही लक्षित बम विस्फोट : कालीकोटका डिएसपी भन्छन्, 'म मुख्यमन्त्रीसँगै थिएँ, मैले त सुनिनँ'

    सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरी कालिकोटमा बम विष्फोट गराइएको हल्ला भएको प्रहरीले दावी गरेको छ। जिल्लाको पचालझरना गाउँपालिकाको एक कार्यक्रम उद्घाटन गर्न पुगेका मुख्यमन्त्री शाहीलाई लक्षित गरेर बम विष्फोट नभएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी विनोद शर्माले बताए।   ‘मुख्यमन्त्री र म सँगै कार्यक्रममा थियौँ। पड्क्यो भन्ने हल्ला सुनियो तर, कुनै पनि आवाज सुनिएन,’डिएसपी शर्माले भने,‘कसले हावामा…

    विस्तृतमा पढ्नुस्

  • अदालतले खोजिरहेका प्रदेशमन्त्री खत्री एक सातादेखि काठमाडौंमै: 'ठेकेदार' मन्त्रीलाई बचाउन नेकपा नेताहरुको दौडधुप

    अदालतले खोजिरहेका प्रदेशमन्त्री खत्री एक सातादेखि काठमाडौंमै: 'ठेकेदार' मन्त्रीलाई बचाउन नेकपा नेताहरुको दौडधुप

    सुर्खेत: बैंकिङ कसुरसम्बन्धी मुद्दामा बयानका लागि पेश गर्न अदालतले आदेश जारी गरेका कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री एक साताअघिदेखि काठमाडौंमै रहेका छन्। सोमवार पाटन उच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले समाव्हान म्याद जारी गर्न माग गरिएको मुद्दामा फरार अभियुक्तका रुपमा रहेका मन्त्री खत्रीलाई बयानका लागि उपस्थित गराउन आदेश जारी गरेको थियो। ‘मन्त्री खत्री एक…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली सरकारको नयाँ गाडी : थन्किएपछि यसरी थोत्रिँदै

    कर्णाली सरकारको नयाँ गाडी : थन्किएपछि यसरी थोत्रिँदै

    सुर्खेत: कर्णाली प्रदेश सरकारले खरिद गरेको नयाँ गाडी प्रयोगमा ल्याउन नसक्दा थन्किएका छन्। प्रदेश सरकारले तीन महिनाअघि खरिद गरेको ५ वटा नयाँ गाडी प्रयोगमा नआउँदा त्यत्तिकै थन्किएर खिया लाग्न थालेका छन्। सरकारले गत आर्थिक वर्षको विकास बजेट रकमान्तर गरी खरिद गरेको नयाँ गाडीसमेत प्रयोगविहिन बनेका हुन्। गत आर्थिक वर्षको झण्डै २२ करोड बढी बजेट रकामान्तर गरी ५४ वटा नयाँ गाडी…

    विस्तृतमा पढ्नुस्

  • सुर्खेतको पर्यटकीय स्थल कांक्रेविहार तीन दिनदेखि तोडफोड: प्रशासन भन्छ, हामीलाई जानकारी छैन

    सुर्खेतको पर्यटकीय स्थल कांक्रेविहार तीन दिनदेखि तोडफोड: प्रशासन भन्छ, हामीलाई जानकारी छैन

    सुर्खेत: कर्णाली प्रदेशको राजधानीमा रहेको प्रसिद्ध पर्यटकीय गन्तव्य कांक्रेविहारमा तोडफोड भएको छ। पुरातात्विक तथा ऐतिहासिक स्थल कांक्रेविहार पुनर्निर्माणको अन्तिम चरणमा रहेको बेला तोडफोड हुँदा असुरक्षित बन्दै गएको छ। वीरेन्द्रनगर ९ लाटिकोइलीमा रहेको कांक्रेविहार लगातार तीनदेखि तोडफोड हुँदै आएको छ। तीन दिनदेखि अज्ञात समूहले गेट भत्काउने, गजुर र काउन्टर तोडफोड गर्ने लगायत गर्दै आएको छ। शनिवार, आइतवार र सोमवार राति लगातार कांक्रेविहार…

    विस्तृतमा पढ्नुस्

  • जथाभावी छाडिएका पशु व्यवस्थापन गर्न गौशालाः लक्ष्य प्राङ्गारिक मल र ग्यास उत्पादनको

    जथाभावी छाडिएका पशु व्यवस्थापन गर्न गौशालाः लक्ष्य प्राङ्गारिक मल र ग्यास उत्पादनको

    सुर्खेत: कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा पहिलो चरणमा गौशाला निर्माण गरी जथाभावी पशुचौपायाको व्यवस्थापन गर्ने प्रक्रिया सुरु भएको छ। निर्माणाधीन अवस्थामा रहेको नमुना गौशालामा पशु व्यवस्थापन गरी बहुआयामिक कार्यक्रममार्फत जैविक मल, जैविक विषादी र बायोग्यास उत्पादन गर्ने लक्ष्य छ। पहिलो चरण अन्तर्गत वीरेन्द्रनगर नगरपालिकाभित्र छाडा पशुचौपायाको उचित व्यवस्थापन गर्न गौशाला निर्माण गरिएको छ। प्रदेश सरकारको ४० प्रतिशत र वैकल्पिक ऊर्जामार्फत…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली करिडोरमा कामको रफ्तार, बन्दैछ मानसरोबर जाने सबैभन्दा छोटो बाटो

    कर्णाली करिडोरमा कामको रफ्तार, बन्दैछ मानसरोबर जाने सबैभन्दा छोटो बाटो

    सुर्खेत : कर्णाली प्रदेशलाई दक्षिणको भारत र उत्तरको चीनलाई जोड्ने मुख्य सडक हो कर्णाली करिडोर। प्रदेशको विकास र समृद्धिको मुख्य आधार मानिएको कर्णाली करिडोरको काम अहिले तीव्र गतिमा भइरहेको छ। ५१ प्रतिशत भन्दा बढी गरिबीको रेखामुनि रहेको कर्णाली प्रदेश करिडोर सञ्चालपछि कर्णालीवासीको मुहारमा उज्यालो छाउने अपेक्षा गरिएको छ। राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको तीन देश जोड्ने यो करिडोरको मुख्य बिन्दु कालिकोटको…

    विस्तृतमा पढ्नुस्

  • झुप्रा खोलाको वादी बस्ती बाढीको उच्च जोखिममा, 'घर पर पर सार्दै जान्छौँ, खोला पनि यतै यतै आउँछ'

    झुप्रा खोलाको वादी बस्ती बाढीको उच्च जोखिममा, 'घर पर पर सार्दै जान्छौँ, खोला पनि यतै यतै आउँछ'

    सुर्खेतः खोलाको किनारमा स–साना छाप्रो छ। वर्षातको बाढीले खोलाको किनार विस्तारै बस्तीतिर कटान गर्न सुरु छ। खोलाको छेवैमा भएका तीन घर अन्तै सारिएको छ भने, अरु घरपरिवार पनि त्रासमा छन्। वर्षाको बाढी कतिबेला आउने भन्दै रातभर जाग्राम बस्छन् वीरेन्द्रनगर–११स्थित वादी समूदाय। आम्दानीको मुख्य स्रोत खोलाको बालुवा र गिट्टी बेच्दै आफ्नो जीविका चलाउँदै आएका छन् यो समूदाय। अधिकांश अस्थायी छाप्रोमा बसेका…

    विस्तृतमा पढ्नुस्

  • पहिरोका कारण 'मृत्यु मार्ग' बन्दै कर्णाली राजमार्ग, शनिवार गएको पहिरो अझै हटेन

    पहिरोका कारण 'मृत्यु मार्ग' बन्दै कर्णाली राजमार्ग, शनिवार गएको पहिरो अझै हटेन

    सुर्खेत : साउन ८ गते दैलेखको गुराँस गाउँपालिकामा पर्ने रती खोलामा आएको बाढीले सडक नै बगायो। लगातार परेको अविरल वर्षाले सियाकोट-तल्लोडुंगेश्वर खण्डमा पर्ने रती खोलामा बाढीले करिव ५० मिटर सडक बगाएको हो। जसले गर्दा दैलेखको गुराँसे हुदैँ दैलेखको पश्चिम क्षेत्र, अछाम, कालिकोट, मुगु र जुम्ला लगायतका स्थानमा जाने यातायातका साधन ठप्प भए। फेरि पनि एक हप्ता नबित्दैँ कर्णाली राजमार्ग अन्तर्गत…

    विस्तृतमा पढ्नुस्

  • शिक्षाको कहरः कर्णालीको उर्लने भेलमा वारपार गर्छन् विद्यार्थी

    शिक्षाको कहरः कर्णालीको उर्लने भेलमा वारपार गर्छन् विद्यार्थी

    सुर्खेतः प्रभावकारी पूर्वाधार नहुँदा अझै पनि दुर्गम र ग्रामीण बस्तीमा खोला र नदी तर्न डुंगाको भर पर्नुपर्ने बाध्यता छ। ज्यानको बाजी राखेर कर्णाली नदी पार गर्नुपर्ने बाध्यतामा छन् कैलाली मोहन्याल गाउँपालिका ३ मलेखाका विद्यार्थी। मगर समुदायको बसोबास रहेको यो बस्तीमा एउटा माध्यमिक विद्यालय छैन भने भएको प्राथमिक स्कुल पनि गतिलो छैन। शिक्षाका लागि ज्यान जोखिममा राखेर विद्यार्थी नदी वारपार गर्न बाध्य…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीका कर्मचारीलाई साइकल : प्रत्येक शुक्रबार साइकलबाट आउजाउ

    कर्णालीका कर्मचारीलाई साइकल : प्रत्येक शुक्रबार साइकलबाट आउजाउ

    सुर्खेत: कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगर उपत्यकालाई धुलो, धुवाँरहित बनाउन साइकल मार्गका रुपमा विकास गर्न चालु आर्थिक वर्षको बजेट तथा योजना अघि सारेको थियो। सोही बमोजिम कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीले हप्ताको प्रत्येक शुक्रवार साइकलमार्फत कार्यालय आउजाउ गर्ने नियम लागू गर्ने भए छ।  स्वच्छ र सुन्दर वातावरण बनाउने योजनाअनुसार र मोटरसाइकल किन्ने खर्चले साइकल प्रयोग गर्न थालिएको मन्त्रिपरिषद्को कार्यालयका सचिव…

    विस्तृतमा पढ्नुस्

  • बाढीले सडक नै बगायो, राजमार्गको आवागमन ठप्प, यात्रु अलपत्र

    बाढीले सडक नै बगायो, राजमार्गको आवागमन ठप्प, यात्रु अलपत्र

    सुर्खेत : कर्णाली राजमार्ग अन्तर्गत दैलेखको गुराँस गाउँपालिकामा पर्ने रती खोलामा आएको बाढीले सडक नै बगाएको छ। गए रातिदेखि लगातारको वर्षाले सियाकोट–तल्लोडुंगेश्वर खण्डमा पर्ने रती खोलामा बाढी आएको हो। बाढीले सडक बगाउँदा सर्वसाधारण अलपत्र परेका छन्। रती खोलामा आएको बाढीले सियाकोटतर्फको करिव ५० मिटर सडक बगाएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिए। बाढीले सडक बगाउँदा सियाकोट भएर…

    विस्तृतमा पढ्नुस्

  • एक दशकपछि निर्माण हुन लागेको वीरेन्द्रनगरको चक्रपथ विवादमा, क्षतिपूर्तिको माग गर्दै स्थानीयको अवरोध

    एक दशकपछि निर्माण हुन लागेको वीरेन्द्रनगरको चक्रपथ विवादमा, क्षतिपूर्तिको माग गर्दै स्थानीयको अवरोध

    सुर्खेत: सुर्खेत वीरेन्द्रनगरमा एक दशक अघि शुरु भएको निर्माणाधीन रिङरोड(चक्रपथ) स्थानीयको अवरोधपछि निर्माण रोकिएको छ। चक्रपथमा स्थानीयको घर र जग्गा पर्ने भएपछि अवरोध गर्दै सडक निर्माणको काम रोकेका छन्। तत्कालिन जिल्ला विकास समितिमार्फत आर्थिक वर्ष २०६२/०६३ बाट सुरु भएको चक्रपथ अहिले पनि विवादमा परेको छ। वीरेन्द्रनगरको सुव्वाकुनादेखि घुस्रा हुदैँ दक्षिण भागबाट बाङ्गेसिमल जोडिने चक्रपथ विवादकै कारण सुरुवात विन्दुमानै काम हुन…

    विस्तृतमा पढ्नुस्

  • मापदण्ड विपरित सञ्चालन गरिएका सुर्खेतका औषधी पसल र ल्याबमा शिलबन्दी 

    मापदण्ड विपरित सञ्चालन गरिएका सुर्खेतका औषधी पसल र ल्याबमा शिलबन्दी 

    सुर्खेत: कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा अबैध रुपले सञ्चालन गरिएका औषधी पसल, क्लिनिक, तथा प्रयोगशाला शिलबन्दी गरिएको छ। आइतवार जिल्ला संयुक्त बजार अनुगमन टोलीले मापदण्ड विपरित सञ्चालन गरिएका विभिन्न ५ वटा प्रयोगशाला र औषधी पसलमा शिलबन्दी गरिएको हो।   अनुगमन समितिका संयोजक तथा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उत्तम शर्माका अनुसार नीजि क्लिनिकले अवैधरुपमा कुनै पनि मापदण्ड पुरा नगरी सञ्चालन…

    विस्तृतमा पढ्नुस्

  • छेडाचौर बन्यो दुई गाउँपालिकाको विवादित सीमा, सिम्ताको अध्यक्षले राखेको बोर्ड शिवालयको अध्यक्षले फालिदिए

    छेडाचौर बन्यो दुई गाउँपालिकाको विवादित सीमा, सिम्ताको अध्यक्षले राखेको बोर्ड शिवालयको अध्यक्षले फालिदिए

    सुर्खेत: सिम्ता गाउँपालिकाले असार २६ गते सिमाना छेडाचौरमा प्राकृतिक स्रोत साधन देखाउने नक्सा (बोर्ड) राख्यो। बोर्ड राखेकै भोलिपल्ट जाजरकोट शिवालय गाउँपालिका अध्यक्ष सहितको टोलीले उक्त नक्सा सहितको बोर्ड मिल्कायो र आफ्नो गाउँपालिकाको बोर्ड खडा गर्‍यो। त्यसलगत्तै सिम्ता गाउँपालिकाको टोलीले पनि शिवालय गाउँपालिकाको बोर्ड हटाई दिइयो।  यसरी पटक पटक अध्यक्षकै नेतृत्वमा बोर्ड फाल्ने कामले सुर्खेतको सिम्ता गाउँपालिका र जाजरकोटको शिवालय गाउँपालिका…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीका सामाजिक विकास मन्त्रीलाई विरोधस्वरुप साझा पार्टीले दियो कोट उपहार

    कर्णालीका सामाजिक विकास मन्त्रीलाई विरोधस्वरुप साझा पार्टीले दियो कोट उपहार

    सुर्खेत: लक्षित वर्गको बजेटमा हुम्लाका सरकारी कार्यालयका प्रमुख र मन्त्रीका स्वकीय सचिवले रजाइँ गरी कोट सिलाएको भन्दै साझा पार्टी कर्णाली प्रदेशले कर्णालीका मन्त्रीलाई कोट उपहार दिएको छ।  दलित तथा विपन्न वर्गलाई सिलाई कटाई तालिम दिने बजेटले प्रमुख जिल्ला अधिकारीसहित सामाजिक विकास मन्त्री दल रावलका स्वकीय सचिवसहित ११ जनाले कोट सिलाएको भन्दै पार्टीले विरोधस्वरुप उक्त कोट उपहार दिएको हो। पार्टीले सामाजिक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell