PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

  • खुल्लामञ्चपछि मल्ल राजाको देवाली मन्दिर 'दुईमाजु' अतिक्रमणमा, साँघुरिँदै टुँडिखेल

    खुल्लामञ्चपछि मल्ल राजाको देवाली मन्दिर 'दुईमाजु' अतिक्रमणमा, साँघुरिँदै टुँडिखेल

    काठमाडौं : काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा २१ तल्ले 'भ्यू टावर' सहितको बहुउद्देश्यीय भवन बनाउने निर्णय गरेपछि खुल्लामञ्चको आधा भागमा बसपार्क सारियो। 'भ्यू टावर' बनाउने अनुमति पाएको ठेकेदार जलेश्वर स्वच्छन्द बिकोईले नै खुल्लामञ्चमा बसपर्क संचालन गर्ने ठेक्का पायो। त्यही ठेकेदारले गत वैसाखमा अवैध रुपमा खुल्लामञ्चमा रहेको बसपार्कमा सटर निर्माण गरेको थियो। सटर भाडामा दिएका ठेकेदारले व्यापारीहरुसँग लाखौंको 'डिल' गरेका थिए। महानगरपालिकासँग…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकामा रहेका विश्व सम्पदालाई खतराको सूचीमा राख्ने कि नराख्ने? निरीक्षणमा आयो युनेस्को मिसन

    उपत्यकामा रहेका विश्व सम्पदालाई खतराको सूचीमा राख्ने कि नराख्ने? निरीक्षणमा आयो युनेस्को मिसन

    काठमाडौं : गत साउन महिनामा युनेस्कोले काठमाडौं उपत्यकामा रहेका विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरुलाई 'खतराको सूची'मा राख्न प्रस्ताव अघि बढाउने तयारी गरेको थियो। भूकम्पपछि काठमाडौं, पाटन र भक्तपुर दरबार क्षेत्रमा रहेका धेरै सम्पदाहरु भत्किएका थिए। सरकारले ती सम्पदाहरुको पुनर्निमाणमा लापरवाही गरेको भन्दै युनेस्कोले ती सम्पदाहरुलाई खतराको सूचीमा राख्ने तयारी गरेको थियो। अजरबैजानको बाकुमा जुन महिनामा भएको युनेस्कोको ४३ औं बैठकमा…

    विस्तृतमा पढ्नुस्

  • असनका रैथानेले आज मात्रै लगाए दशैँको टीका, ६ महिनाका बोधी तुलाधरले गरे 'पाया'को नेतृत्व

    असनका रैथानेले आज मात्रै लगाए दशैँको टीका, ६ महिनाका बोधी तुलाधरले गरे 'पाया'को नेतृत्व

    काठमाडौं : नेपालीहरुले विजया दशमीका दिन मंगलवार मान्यजनका हातबाट टीका र जमरा ग्रहण गरे।  यो क्रम आउन पूर्णिमासम्म चल्नेछ। तर, सारा देश टीकाको रौनकमा रमेपनि अपवादका रुपमा परापूर्वकालदेखि असनमा बसोबास गर्दै आएका नेवार समुदायले भने मंगलवारका दिन टीका लगाएनन्। विशेषगरी असनकै रैथाने तुलाधर, शाक्य र बज्राचार्यहरुले विजया दशमीका दिन टीका नलगाएका हुन्। उनीहरुले विजयादशमीमा नभइ आज अर्थात एकादशीका दिन टीका लगाएका…

    विस्तृतमा पढ्नुस्

  • नचिनिएकी एउटी जीवित देवी, सबैलाई भन्छिन्: म त भगवान् हो

    नचिनिएकी एउटी जीवित देवी, सबैलाई भन्छिन्: म त भगवान् हो

    'म त भगवान् हो नि!' ५ वर्षिया ओजश्वी घुलु आफूलाई यसरी नै चिनाउने गर्छिन्। ८ महिनाको उमेरमा पनौतीको जीवित देवी कुमारी बनिन् उनी। तर आफूले निर्वाह गर्दै आएको भूमिकाबारे भने अहिले मात्र बुझ्दैछिन्। त्यसैले त साथी भाइसँग बस्दा आफूलाई 'भगवान्' भनेर चिनाउँछिन्। दशैं अघि हामी उनको घरमा पुग्यौं। उनी त ठ्याक्कै विद्यालय जाने तरखरमा थिइन्। निलो रंगको सर्ट र स्कर्टमा…

    विस्तृतमा पढ्नुस्

  • आजमात्र खुल्ने तलेजुमा घुइँचो, पूजारी भन्छन् : इष्ट देवीको सम्मान भएन

    आजमात्र खुल्ने तलेजुमा घुइँचो, पूजारी भन्छन् : इष्ट देवीको सम्मान भएन

    काठमाडौँ : हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा आज बिहानदेखि दर्शनार्थीको घुइँचो लागेको छ। लामो लाइन बसेर उनीहरु मन्दिर दर्शनमा जाँदैछन्। बडादशैंको महानवमीका दिन मात्र सर्वसाधरणका लागि यो मन्दिर खुला गरिन्छ। देशकै इष्टदेवीका रुपमा रहेकी तलेजु भवानीको दर्शनका लागि उपत्यका वरपरबाट थुप्रै दर्शनार्थी हनुमानढोका पुग्ने गर्छन्। तलेजु मन्दिरमा वर्षको ३६५ दिन नै नित्य पूजा हुन्छ। तलेजु भवानीको पूजाको लागि…

    विस्तृतमा पढ्नुस्

  • लफडामा खुलामञ्चको बसपार्क : ढलान त रोकियो तर अब विकल्प चाहिँ के त?

    लफडामा खुलामञ्चको बसपार्क : ढलान त रोकियो तर अब विकल्प चाहिँ के त?

    असोज १७ गते शुक्रवार। दशैंका लागि मानिसहरु घर जान खुल्लामञ्चमा स्थानान्तरण गरिएको पुरानो बसपार्कमा टिकट काट्न जम्मा भए। तर, उनीहरुले बसपार्कमा प्रवेश पाएनन्। छोटो र लामो दुरीका बसहरु बसपार्क बाहिरै रोकिए। पाँच बज्दासम्म पनि बसपार्क खोलिएन। बसपार्कलाई जस्ताले घेरेर बन्द गरियो। दशैंको चटारोमा घर जान तयार परेकाहरुलाई रोकेर बसपार्कभित्र भने सडक ढलान गर्ने काम भइरहेको थियो। साँझ पर्दैजाँदा बसपार्क बाहिर…

    विस्तृतमा पढ्नुस्

  • तिनीहरुको कथा जसले दुर्गाको मूर्ति बनाउँदै मधेश र पहाड जोडिरहेका छन्

    तिनीहरुको कथा जसले दुर्गाको मूर्ति बनाउँदै मधेश र पहाड जोडिरहेका छन्

    सर्लाहीका विभिन्न स्थानमा दुर्गा पूजाका लागि ठूलठूला पंडाल बनाइएका छन्। घटस्थापनाको दिनदेखि त्यहाँ नौ रातसम्म जाग्राम बसेर देवी दुर्गा भगवतीको आह्वान गरिन्छ। पंडालमा देवी दुर्गाले महिषासुरको बध गर्दै गरेका ठूला मूर्तिसहित विभिन्न देवी देवताका स्वरुपहरु राखिएका छन्। मधेशभर अहिले दुर्गा पूजाको रौनक छ। यता, काठमाडौंमा पनि पंडाल बनाएर दुर्गा पूजा गर्ने प्रचलन बढ्दै गएको छ। कमलपोखरी, कालिमाटी, गौरीघाट लगायतका स्थानमा…

    विस्तृतमा पढ्नुस्

  • सिकाली जात्राको चटारोमा दशैं बिर्सने खोकना शहरको कथा

    सिकाली जात्राको चटारोमा दशैं बिर्सने खोकना शहरको कथा

    ललितपुर : जावलाखेलबाट करिब सात किलोमिटर दक्षिणमा पर्छ पुरानो नेवार बस्ती खोकना। तोरीको तेल र खुर्सानीका लागि प्रख्यात यो शहरको आफ्नै सांस्कृतिक विरासत छ। सिंगो देश दशैंको माहौलमा रमिरहेका बेला खोकनामा भने दशैंको कुनै असर हुँदैन। किनभने खोकनामा दशैं नै मनाइदैन। नवरात्रभर मानिसहरु विभिन्न शक्ति पिठ जाँदा खोकनावासी भने रुद्रायणी (सिकाली) जात्रामा व्यस्त हुन्छन्। विजया दशमीका दिन सबैका निधारमा टीका…

    विस्तृतमा पढ्नुस्

  • हनुमानढोकामा छोरी कुमारीसँग आँखा जुधाएर फर्किए पचली भैरव   

    हनुमानढोकामा छोरी कुमारीसँग आँखा जुधाएर फर्किए पचली भैरव   

    काठमाडौँ:  लिच्छवीकालिन दक्षिणी कोलीग्राम अर्थात काठमाडौंको तल्लो टोलमा बिहीवार पचली भैरव (तेप आजु द्य) जात्रा सम्पन्न भयो। पञ्चमीका दिन बेलुकी ८: ४५ बजे पचली भैरवको मूर्तिलाई खटमा राखेर टेकुबाट नगर परिक्रमा गर्दै वसन्तपुरस्थित हनुमानढोका पुर्‍याइएको थियो। त्यहाँ पचली भैरवलाई उनकी छोरी जीवित देवी कुमारीसँग भेट गराइएको थियो। त्यसक्रममा कुमारी र पचली भैरवलाई एकअर्काका आमनेसामने राखी आँखा जुधाइएको थियो। त्यसलाई स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • पञ्चाङ्गको पात्रोले तिहार विवादित : नेवारहरुले तिहार होइन 'स्वन्ति' मनाउने

    पञ्चाङ्गको पात्रोले तिहार विवादित : नेवारहरुले तिहार होइन 'स्वन्ति' मनाउने

    दशैं संघारमा छ। नेपालीहरु फेस्टिभ मुडमा छन्। व्यस्त सडकबीच बजारमा सामान किन्ने मानिसको भिड छ। आइतवारका दिनदेखि दुर्गा भगवतीको उपासना गरी घरघरमा जमरा राखिँदैछ। दशैंको चहलपहल बढ्दै गर्दा नेपालभाषी नेवार समुदाय भने तिहार कसरी मनाउने भनेर छलफलमा छन्। सदा झै उनीहरु तिहार नभइ 'स्वन्ति' मनाउने तयारीमा जुटेका छन्। नेवार समुदायले तिहारलाई स्वन्तिका रुपमा मनाउँदै आइरहेको छ। यस पर्वको मुख्य आकर्षण…

    विस्तृतमा पढ्नुस्

  • जीवित देव गणेश र भैरव छनोट प्रक्रिया शुरु, कहिले बन्ला स्थायी आवास?

    जीवित देव गणेश र भैरव छनोट प्रक्रिया शुरु, कहिले बन्ला स्थायी आवास?

    नयाँ जीवित देव गणेश र भैरवको छनोट प्रक्रिया शुरु भएको छ। हाल जीवित देव गणेशका रुपमा समवेग शाक्य र भैरवका रुपमा रुजन शाक्य छन्। दुबैजना १४ वर्ष पुगिसके। जीवित देवहरु किशोर अवस्थामा प्रवेश गर्ने संघारमा रहेकाले गुठी संस्थानमा बुधवार नयाँ गणेश र भैरव छनोट गर्न बनेको कार्यदलको बैठक बसेको थियो। उमेर नघिसकेकाले गणेश र भैरव परिवर्तन गर्न गुठी संस्‍थानको बैठकले शाक्य महाविहार…

    विस्तृतमा पढ्नुस्

  • सकियो कुमारी, गणेश र भैरवको रथ यात्रा, बुधवार बिहान य:सिं ढालिने

    सकियो कुमारी, गणेश र भैरवको रथ यात्रा, बुधवार बिहान य:सिं ढालिने

    काठमाडौं: येँया: (इन्द्रजात्रा) को अन्तिम दिन मंगलवार 'नानिचा:या' (बीचको टोल परिक्रमा) गराउँदै जीवित देवी कुमारीसँगै जीवित देवताहरु गणेश र  भैरवको रथयात्रा गर्दै सम्पन्न भयो। क्वनेया: (तल्लो टोल) र थनेया: (माथिल्लो टोल) मा पुरुषहरुले रथ तान्ने गर्छन्। नानिचा:या: मा भने महिलाहरुले वसन्तपुरबाट रथ तानेर रथयात्रा सुरु गर्ने गर्छन्। पहिला महिलाहरुले रथ तान्ने परम्परा नभएपनि गणतन्त्र आएपछि यो परम्परा सुरु भएको हो। कुमारी घरबाट नरदेवी, भेडासीं,…

    विस्तृतमा पढ्नुस्

  • पूर्व कुमारी प्रीति, जसले 'नानिचा:या:' रथयात्रा पूरा नगरी हुनुपर्‍यो कुमारी घरबाट बिदा

    पूर्व कुमारी प्रीति, जसले 'नानिचा:या:' रथयात्रा पूरा नगरी हुनुपर्‍यो कुमारी घरबाट बिदा

    २०६५ साल असोज ३ गते, शुक्रवार। येँया: (इन्द्रजात्रा) को अन्तिम दिन जीवित देवी कुमारी, जीवित देव गणेश र भैरवको रथलाई  'नानिचा: या:' (बीचको नगर परिक्रमा)  गराउने दिन थियो। गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादव पहिलोपटक कुमारीको हातबाट टीका लगाउन आउने कार्यक्रम थियो। तर, त्यो दिन मल्लकालबाट निरन्तर रुपमा चलिआएको रथ यात्रामा पहिलोपटक 'ब्रेक' लाग्यो। कारण थियो - माओवादी नेतृत्वको…

    विस्तृतमा पढ्नुस्

  • जन्मदिनमा मोदीलाई तीन भाषामा शुभकामना दिएका प्रधानमन्त्री ओलीलाई प्रश्न : नेपालीमा चाहिँ खोइ त?

    जन्मदिनमा मोदीलाई तीन भाषामा शुभकामना दिएका प्रधानमन्त्री ओलीलाई प्रश्न : नेपालीमा चाहिँ खोइ त?

    काठमाडौं: आज सेप्टेम्बर१७। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन। उनी हाल आफ्नो जन्मथलो अहमदाबादमा छन्। आज भव्य कार्यक्रम गरेर उनको जन्मदिन मनाइँदैछ। विश्वभरबाट मोदीलाई सुस्वास्थ्य र दीर्घायुको कामनासहित शुभकामना आउँदैछन्। त्यसैबीच अहिले भारतीय मिडियामा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीट चर्चामा रहेको छ। छिमेकीको नाताले एकाबिहानै ओलीले भारतका मोदीलाई जन्मदिनको बधाई दिए ट्वीटबाट। ओलीले तीन थरीका भाषामा गरेको ट्वीटलाई भारतीय मिडियाले…

    विस्तृतमा पढ्नुस्

  • थिम्पुका मेयर दोर्जी भन्छन् : खुशीको सर्वोच्च सूचक सांस्कृतिक विरासत हो

    थिम्पुका मेयर दोर्जी भन्छन् : खुशीको सर्वोच्च सूचक सांस्कृतिक विरासत हो

    काठमाडौं: संयुक्त राष्ट्रसंघको खुशी राष्ट्रको सूचीमा दक्षिण एसियाको सबैभन्दा अग्र राष्ट्रमा पर्छ भुटान। भुटानको कूल जनसंख्या साढे सात लाख बढी रहेको छ। विश्वमा सबैभन्दा चलायमान हुँदै छिटो कूल गार्हस्थ उत्पादन (जिडिपी) वृद्धि गर्ने राष्ट्रमा पनि भुटान अब्बल छ। दक्षिण एसियाली अरु  राष्ट्रलाई पछि पार्दै भुटानको बढ्दै गरेको जिडिपी नै मुख्य कारण हो। तर, भुटानको राजधानी थिम्पुका मेयर किन्ले दोर्जी भने जिडिपीले मात्रै खुशीयालीको…

    विस्तृतमा पढ्नुस्

  • ९ महिनापछि ब्युँतियो चाबहिलमा घाटको समस्याः विरोधीले शव ताने, मलामीले छेके

    ९ महिनापछि ब्युँतियो चाबहिलमा घाटको समस्याः विरोधीले शव ताने, मलामीले छेके

    काठमाडौँ:  भाद्र २८ गते राति चा:वही: (चाबहिल) को ब:हिती निवासी लक्ष्मी डंगोलको मृत्यु भयो। भोलिपल्ट बिहान करिब ९ बजे चाबहिलका डंगोल समुदायको सी गुठीका गुठियारहरूले लक्ष्मीको पार्थिव शरीरलाई ओम अस्पताल पछाडि रहेको पिंग द्य: (गंगाहिटी) स्थित दिप(घाट) मा लगे। गुठियारहरूले शवलाई बोकेर घाटभित्र लग्ने तयारी के गरेका थिए। केही व्यक्तिले आएर शवको दाहसंस्कार गर्न रोक्ने प्रयास गरे। घाट प्रवेश गर्ने…

    विस्तृतमा पढ्नुस्

  • दागींसँगै इन्द्रदह पुगेर स्वर्गलोकको यात्रा

    दागींसँगै इन्द्रदह पुगेर स्वर्गलोकको यात्रा

    काठमाडौँ कथाको सहर हो। यहाँका हरेक गल्ली, बहा: बही, सडक , सत्तलहरु कथाले भरिएका छन्। हाल चलिरहेको येँया: (इन्द्रजात्रा) मा ती कयौँ कथाहरू फेरि ब्युँतिएका छन्। जात्रामय बनेको कान्तिपुर नगरीमा कत्तै कुमारीको कथा सुनिन्छ कत्तै इन्द्रको। लाखे प्रेममा परेकोदेखि इन्द्रलाई खोज्दै हिँड्ने पुलुकिसीका कथाहरू आउने केही दिनसम्म चलिरहनेछ। धेरैलाई येँया: पुन्हीका दिन जीवित देवी कुमारीसँगै जीवित देव गणेश र भैरवको…

    विस्तृतमा पढ्नुस्

  • अर्को वर्षको दशैंमा जिवित देवता गणेश र भैरव परिवर्तन हुने

    अर्को वर्षको दशैंमा जिवित देवता गणेश र भैरव परिवर्तन हुने

    येँया: (इन्द्रजात्रा)सँगै काठमाडौं जात्रामय भएको छ। येँयाको मुख्य केन्द्रमा हुन्छिन् जिवित देवी कुमारी। उनीसँगै रथको अगाडि दुई जीवित देवको रथ यात्रा हुनेगर्छ। तर, जात्रा हेर्न पुग्ने धेरैलाई ती को हुन् भन्नेबारे पनि थाहा हुँदैन। कोहीले त ती पनि कुमारी नै हुन् भनेर पूजा गर्छन्। यथार्थमा पहिलो र दोस्रो रथमा क्रमश: गणेश र भैरव हुन्छन्। कुमारीको रथ त सबैभन्दा अन्त्यमा तानिन्छ।…

    विस्तृतमा पढ्नुस्

  • सबैजनालाई यँया: पुन्हीया भिन्तुना !

    सबैजनालाई यँया: पुन्हीया भिन्तुना !

    नेपाल भाषाका महाकवि सिद्धिदास महाजुले भनेका थिए - 'भाषा म्वा:सा जाति म्वाइ' अर्थात् भाषा बाँचेमात्रै जाति पनि बाँच्छ। भाषा बाँच्न त्यो भाषा बोल्न, लेख्न र बुझ्न जान्ने मानिसको आवश्यक्ता पर्छ। त्यसको अभावमा त्यो भाषासँगै जातिको अस्तित्व पनि लोप हुने सम्भावना उत्तिकै हुन्छ। एउटा भाषा तब लोप हुन्छ, जब त्यो भाषा बोलिने स्थानमाथि दोस्रो भाषा हावी हुन्छ। रैथाने भाषा बोल्न गाह्रो भएर…

    विस्तृतमा पढ्नुस्

  • येँयाः सञ्चालनका लागि सरकारद्वारा ५ करोडको अक्षयकोष स्थापना, महानगरले हाल्यो २ करोड

    येँयाः सञ्चालनका लागि सरकारद्वारा ५ करोडको अक्षयकोष स्थापना, महानगरले हाल्यो २ करोड

    काठमाडौं : सरकारले येँया: (इन्द्रजात्रा) को व्यवस्थापन सहज र सरल ढंगले सञ्चालन गर्नका लागि ५ करोड रुपैयाँको अक्षय कोष स्थापना गरेको छ। आज काठमाडौंमा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मन्त्रिपरिषदको भदौ २० गतेको बैठकबाट अक्षयकोष स्थापना गर्ने निर्णय भएको जानकारी दिए। उनले सरकारले १ करोड ५० लाख, प्रदेश ३ सरकारले १ करोड, काठमाडौं महानगरपालिकाले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell