PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

  • ब्रेक्जिटलाई छायाँमा पार्नेगरी 'हार्ड मेगजिट' : के मिडियाको 'डबल स्टयान्डर्ड'का कारण ह्यारी र मेगनले छाडे राजपरिवार?

    ब्रेक्जिटलाई छायाँमा पार्नेगरी 'हार्ड मेगजिट' : के मिडियाको 'डबल स्टयान्डर्ड'का कारण ह्यारी र मेगनले छाडे राजपरिवार?

    बेलायत युरोपियन युनियन (इयु)बाट अलग हुने प्रक्रिया (ब्रेक्जिट)को संघारमा छ। सन् २०१६ मा भएको जनमत संग्रहबाट बेलायतले युरोपियन युनियनबाट अलग हुने निर्णय गरेको थियो। २०१९ मार्चमा बेलायतले ब्रेक्जिट कार्यान्वयन गर्ने भनिए पनि त्यो सम्भव भएन। प्रधानमन्त्री थेरेसा मेले राजीनामा दिएपछि प्रधानमन्त्री बनेका बोरिस जोनसनले इयुका नेताहरु सँग सहमति गरी जनवरी ३१ लाई ब्रेक्जिटको मिति टुंगो लगाएका थिए। यद्यपि, सोही मितिमा…

    विस्तृतमा पढ्नुस्

  • पेरिसको 'नोट्र डाम क्याथेड्रल' चर्चसँगै वाच २०२० मा चिभा र चैत्य पनि : काठमाडौं चिनाउने सम्पदालाई विदेशीले चिने, आफ्नैले बिर्से

    पेरिसको 'नोट्र डाम क्याथेड्रल' चर्चसँगै वाच २०२० मा चिभा र चैत्य पनि : काठमाडौं चिनाउने सम्पदालाई विदेशीले चिने, आफ्नैले बिर्से

    चर्चा नेपाल भ्रमण वर्ष २०२० को। त्यसैले सांस्कृतिक, प्राकृतिक स्थलहरु घुम्न आर्कर्षित गर्न विभिन्न प्याकेजहरुको व्यवस्था पनि गरिएको छ। २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी लक्ष्यसहित सुरु भएको छ अभियान। तर, धेरैजसो पर्यटक पहिला पुग्ने भनेको काठमाडौं नै हो। भारतीय बाहेक अधिकांश पर्यटकहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै नेपाल प्रवेश गर्छन्। विमानस्थलमा पर्यटकहरुको स्वागतका लागि केही दिनअघि मात्रै संस्कृति पर्यटन तथा नागरिक उड्डयन…

    विस्तृतमा पढ्नुस्

  • सम्पदा पुनर्निर्माण : अझै गर्नुपर्ने काम धेरै बाँकी

    सम्पदा पुनर्निर्माण : अझै गर्नुपर्ने काम धेरै बाँकी

    २०७२ साल माघ २ गते। भूकम्प सुरक्षा दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको मध्य भागमा रहेको न्हू पुखु (रानीपोखरी) पुनर्निर्माणको शिलयान्स गरिन्। देशै भरी पुनर्निर्माणको महाअभियान सुरु गरिन् उनले। सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ललितपुरको बुंगमती पुगेर गुरुयोजना सार्वजनिक गरे। अनि निजी घर पुनर्निर्माणको शुभारम्भ गरे। बुंग द्य: (रातो मछिन्द्रनाथ) को मन्दिर पुनर्निर्माणका बारेमा प्रधानमन्त्रीले गम्भीर चासो…

    विस्तृतमा पढ्नुस्

  • ठडिँदै भगीरथ भैयाको नासो, १९९० मा ढलेको भाइदेग : यसरी हुँदैछ पुनर्निर्माण

    ठडिँदै भगीरथ भैयाको नासो, १९९० मा ढलेको भाइदेग : यसरी हुँदैछ पुनर्निर्माण

    २०७२ साल वैशाख १२ गतेको भूकम्प भन्दा शक्तिशाली थियो १९९० सालको भूकम्प। उक्त भूकम्पमा काठमाडौँ उपत्यकामा रहेका धेरैजसो घर र मन्दिर भत्किएका थिए। हजारौँ मानिसको मृत्यु भयो। १९९० सालको भूकम्पमा भत्किएका कयौँ मन्दिरको पुनर्निमाण गर्ने काम राणाहरुले नै गरे। केही मन्दिरहरुले आफ्नो ऐतिहासिक स्वरुप गुमाए। फलस्वरुप नयाँ पुस्तालाई ती मन्दिरको इतिहासबारे ज्ञान हुने कुरै भएन। १९९० सालको भूकम्पमा भत्किएको तर…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीमा विचरा विवेकशील : डोरमणिले धम्क्याउँदा चुप, 'मेरो सचिवालयले गरेको निर्णयको विरोध गर्ने हैसियत कसले राख्न सक्छ यहाँ?'

    वाग्मतीमा विचरा विवेकशील : डोरमणिले धम्क्याउँदा चुप, 'मेरो सचिवालयले गरेको निर्णयको विरोध गर्ने हैसियत कसले राख्न सक्छ यहाँ?'

    काठमाडौं : 'हेप्नी' शब्द अहिले निकै चर्चामा छ। सरकारका प्रवक्ता एवं भर्खरै सहरी विकास मन्त्रालयको जिम्मेवारी पनि पाएका गोकुल बास्कोटाले सरकारको बचाउ गर्दा 'हेप्नी' शब्दको प्रयोग के गरेका थिए - अहिले सामाजिक सञ्जालदेखि नेताहरुसम्म यो शब्द प्रख्यात बन्दै गएको छ। सरकारविरुद्ध केही बोल्यो कि, 'दुई तिहाईलाई हेप्नी?' भन्ने प्रश्न तेर्सिन थालेको छ।  केन्द्रमा 'हेप्नी'को चर्चा चल्दै गर्दा प्रदेश ३ (आजबाट…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ३ को 'सेरोमोनियल' हैसियतले उब्जाएको प्रश्न : अब देशमा संघीयता किन चाहियो?

    प्रदेश ३ को 'सेरोमोनियल' हैसियतले उब्जाएको प्रश्न : अब देशमा संघीयता किन चाहियो?

    २०६२/६३ मा भएको जनआन्दोलनसम्म अधिकांश नेपालहरुलाई 'संघीयता' भन्ने शब्दको अर्थ पनि थाहा थिएन। जब तत्कालीन नेकपा (माओवादी) मूलधारको राजनीतिमा आयो अनि मधेशलाई केन्द्रमा राखेर आन्दोलन चर्कियो, संघीयताको अर्थ र नेपालमा त्यसको सम्भावनाबारे बहस चुलियो। माओवादीले जारी गरेको ११ प्रदेशसहितको संघीय नेपालको नक्सा देखेपछि नेपालीहरुमा आशा र आशंका दुवै एकैसाथ पैदा भयो। एकीकृत राज्य व्यवस्थाबाट करीब एक दर्जन प्रदेशको परिकल्पना सबैका…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ३ को नाम र राजधानी के राख्ने? 'सचिवालयले जे भन्यो त्यही!'

    प्रदेश ३ को नाम र राजधानी के राख्ने? 'सचिवालयले जे भन्यो त्यही!'

    काठमाडौं : प्रदेश नम्बर ३ का नेकपा सांसदहरु यतिखेर संसदमा प्रदेशको नाम र राजधानी कहाँ रहने भन्नेमा छलफल गरिरहेका छन्। सांसदहरु नाम र राजधानीका बारेमा आ-आफ्नो धारणा राख्दैछन्। बोल्नेमा धेरै जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नै छन्। दुई तिहाई पनि उनीहरुकै जो छ। प्रदेश संसदमा उभिएर सांसदहरु भक्तपुर, काभ्रे, मकवानपुर, नुवाकोटलाई राजधानी बनाउनुपर्ने भन्दै भाषण गर्दैछन्। 'मुटुमाथि ढुंगा राखी…

    विस्तृतमा पढ्नुस्

  • 'स्वायत्त गुठी' नेवार समुदायको बटमलाइन, मन्त्री अर्याल भन्छिन्, 'अतिक्रमित जग्गा फिर्ता गराउन सहयोग गर्नुस्'

    'स्वायत्त गुठी' नेवार समुदायको बटमलाइन, मन्त्री अर्याल भन्छिन्, 'अतिक्रमित जग्गा फिर्ता गराउन सहयोग गर्नुस्'

    काठमाडौं : गत जेठमा सरकारले राष्ट्रिय सभामा गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक दर्ता गराएको थियो। सो विधेयकमा रहेका प्रावधानहरुले नेवार समुदायमा सञ्चालनमा रहेका सबै गुठीहरुको अस्तित्वहरु लोप हुने भन्‍दै विरोध भएको थियो। उपत्यकामा हप्तौंसम्म विरोध र्‍याली र मसाल जुलुसहरु निकालिएको थियो। अन्तत: सरकारले असारमा गुठी विधेयक फिर्ता लिने निर्णय गरेको थियो। अहिले फेरि गुठी विधेयकको कुरा…

    विस्तृतमा पढ्नुस्

  • फ्ल्यास्ब्याक कोलकत्ता : दिदीको शहरमा 'टुँडिखेल' को याद

    फ्ल्यास्ब्याक  कोलकत्ता : दिदीको शहरमा 'टुँडिखेल' को याद

    'अकुपाई टुँडिखेल' – कुनै बेला एसियाकै विशाल मैदान मानिएको टुँडिखेल जनताका लागि खुल्ला हुनुपर्ने मागसहित करिब दुई महिना यता यो अभियान सञ्चालनमा छ। रानीपोखरीदेखि दशरथ रंगशालासम्म फैलिएको विशाल टुँडिखेल अहिले अतिक्रमणमा पर्दै निकै सानो भइसक्यो। रत्नपार्क शंखधर पार्क बन्यो। दुईमाजुमा पसल राखियो। खुल्लामञ्च पार्किङ स्थल बनिसक्यो। बाँकी रहेको टुँडिखेलको आधा भागमात्रै जनताको लागि खुल्ला छ। आधा सेनाको अधीनमा छ। काठमाडौं…

    विस्तृतमा पढ्नुस्

  • ताइवानमा आफ्नो प्रभाव कायम राख्ने चिनियाँ नीति : राष्ट्रपति निर्वाचनमा भोट दिन जानेलाई सित्तैमा हवाई टिकट, अमेरिकाको अर्कै दाउ

    ताइवानमा आफ्नो प्रभाव कायम राख्ने चिनियाँ नीति : राष्ट्रपति निर्वाचनमा भोट दिन जानेलाई सित्तैमा हवाई टिकट, अमेरिकाको अर्कै दाउ

    ताइवानमा यही जनवरी ११ मा राष्ट्रपति निर्वाचन हुँदैछ। डेमोक्रेटिक पोग्रेसिभ पार्टी(डिपिपि)बाट सन् २०१६ मा ताइवानकी राष्ट्रपति बनेकी साइ इङ वेन दोस्रो पटक राष्ट्रपति बन्ने तयारीसहित चुनावी अभियानमा छिन्। उनलाई टक्कर दिन कुमिन्ताङ पार्टीका हान कुओ यु र पिपल्स फ्रस्टका जेम्स सुङ मैदानमा छन्। सदा झै यसपटको निर्वाचनमा चीनसँगको सम्बन्ध मुख्य मुद्दाका रुपमा रहनेछ। सी जिनपिङ नेतृत्वको चीन हङकङ जस्तै ताइवान…

    विस्तृतमा पढ्नुस्

  • कालापानी - लिपुलेकबारे नेपाल प्रमाण जुटाउँदै, दोहोरियो भारतीय दाबी 'नयाँ नक्साले भारतको सर्वभौमसत्तालाई प्रस्तुत गरेको छ'

    कालापानी - लिपुलेकबारे नेपाल प्रमाण जुटाउँदै, दोहोरियो भारतीय दाबी 'नयाँ नक्साले भारतको सर्वभौमसत्तालाई प्रस्तुत गरेको छ'

    काठमाडौं : सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटा बिहीवार मन्त्रीपरिषदका निर्णयहरु सार्वजनिक गर्दै थिए। उखु किसानको आन्दोलन र सूचना प्रविधि विधेयकबारे सरकारको धारणा राख्दै गर्दा विधेयक आफू खुशी व्याख्या गर्दै भ्रम फैलाउन कोसिस भइरहेको उनको दाबी थियो। मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न प्रत्येक बिहीवार सिंहदरबारस्थित मन्त्रालयमा हुने नियमित पत्रकार भेटघाटामा बास्कोटालाई नियमित रुपमा सोधिने प्रश्न बनेको छ कालापानी – लिपुलेकबारे। मन्त्री…

    विस्तृतमा पढ्नुस्

  • वागमती र हेटौँडा नामको बबण्डर : ३ नम्बर प्रदेशको नाम टुकुचा राख्न सुझाव!

    वागमती र हेटौँडा नामको बबण्डर : ३ नम्बर प्रदेशको नाम टुकुचा राख्न सुझाव!

    काठमाडौं : आइतवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रदेश नम्बर ३ को नाम 'वाग्मती' राख्ने निर्णय गरेसँगै सामाजिक सञ्चालमा चर्चामा रह्यो 'टुकुचा' शब्द। कुनै बेला काठमाडौंको सान टुकुचा अहिले फोहोर बग्ने नाली बनिसक्यो। टुकुचाको जग्गामा घर बनिसके भने यसको चौडाई पूरै घटिसकेको छ। त्यसैले व्यंग गर्दै सामाजिक सञ्जालमा 'प्रदेशको नाम टुकुचा राखौं' भन्ने जमात एकाएक देखियो। कारण थियो – नेकपा…

    विस्तृतमा पढ्नुस्

  • रामेश्वरममा देउता खोज्दा ढुंगा भेटिए ... 'ओएमजी'ले सम्झायो धर्मको व्यापार

    रामेश्वरममा देउता खोज्दा ढुंगा भेटिए ... 'ओएमजी'ले सम्झायो धर्मको व्यापार

    राम जन्मभूमि भारत। उत्तर प्रदेशको अयोध्यामा रामको जन्म भएको पौराणिक कथन। तर, त्यहीँ बाबरी मस्जिद बनेको भन्दै वर्षौंदेखि विवाद। भारतीय जनता पार्टीका कार्यकर्ताले बाबरी मस्जिद तोडे पनि। झगडाको ब्यू सधैं बनिरह्यो त्यो भूमि। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह बाबरी मस्जिद भएकै स्थानमा राम मन्दिर बनाउने कुरामा अडिग थिए। चुनावी मुद्दा लगातार बनिरह्यो यो विषय। डेढ महिना अघिमात्रै अयोध्या…

    विस्तृतमा पढ्नुस्

  • इन्दिरा पथमा मोदी! प्रियंकाको घाँटी समाउन खोज्दा तात्यो भारतीय राजनीति

    इन्दिरा पथमा मोदी! प्रियंकाको घाँटी समाउन खोज्दा तात्यो भारतीय राजनीति

    सन् १९७४ मा इन्दिरा गान्धीले भारतमा 'इमर्जेन्सी' लागू गर्दा विरोधको भन्दा समर्थनका स्वर धेरै थिए। देशको राजनीतिलाई सुधार्न 'इन्दिरासँग अरु कुनै विकल्प नै थिएन' भन्नेहरु सडकमा देखिए। आर्थिक र सामाजिक स्थिति बिग्रिए पनि इन्दिराले राष्ट्रवादी छवि बनाउँदै गइन्। इमर्जेन्सीका कारण एकातर्फ भारत बन्द रहँदा अर्कोतर्फ 'वर्तमान भारत' त्यही इमर्जेन्सीको उपज थियो। सन् १९७१ मा गान्धीले भारतीय कांग्रेसकै पुराना सारथीलाई पराजित गर्दै…

    विस्तृतमा पढ्नुस्

  • पुनर्निर्माण प्राधिकरणको ४ वर्ष : ८३ प्रतिशत उपलब्धि, अर्को वर्ष दाता सम्मेलन

    पुनर्निर्माण प्राधिकरणको ४ वर्ष : ८३ प्रतिशत उपलब्धि, अर्को वर्ष दाता सम्मेलन

    काठमाडौं : आज भन्दा ठीक ४ वर्ष अघि अर्थात् २०७२ पुस १० गते इन्जिनियर सुशील ज्ञवाली राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए। वरिष्ठ इन्जिनियर एवं शहरी योजनाविद् उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारले प्राधिकरण प्रमुख बनाएको थियो। उनको लक्ष्य थियो – वैसाख १२, २०७२ को भूकम्पमा क्षति पुगेका संरचनाहरुको पुनर्निर्माण सम्पन्न गर्ने। समयसीमा थियो – ५ वर्ष।…

    विस्तृतमा पढ्नुस्

  • 'मोर्डन चाणक्य'को रणनीतिमा मोदीको 'नयाँ भारत' : नागरिकता विधेयकको कस्तो रहला नेपालमा प्रभाव?

    'मोर्डन चाणक्य'को रणनीतिमा मोदीको 'नयाँ भारत' : नागरिकता विधेयकको कस्तो रहला नेपालमा प्रभाव?

    नयाँ दिल्ली : 'पाकिस्तानमा रहेका हिन्दु र शिख त्यहाँ बसोवास गर्न चाहँदैनन् भने उनीहरु निसन्देह भारत आउन सक्छन्। उनीहरुलाई नागरिकता दिन रोजगारी दिने र सम्मानपूर्वक बाच्ने अधिकार दिनु भारत सरकारको पहिलो प्राथमिक कर्तव्य हो।' बेलायती उपनिवेशबाट मुक्त भएपछि विशाल भारत धर्मका नाममा विभाजित भयो। भारतमा रहेका हिन्दुहरु धेरै संख्यामा पाकिस्तान पुगे। पाकिस्तानका मुस्लिमहरु भारतमा। त्यही क्रममा महात्मा गान्धीले पाकिस्तानमा रहेका…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा शौचालय क्रान्ति : मौलिक शैलीमा सबैका लागि

    भक्तपुरमा शौचालय क्रान्ति : मौलिक शैलीमा सबैका लागि

    व्यस्त काठमाडौं उपत्यकामा मानिसहरु फुर्सदको समयमा रिक्रिएसन खोजिरहन्छन्। विदामा घुम्न जाने, साँझपख साथीभाइसँग गेट टुगेदर। धेरैजसोको जक्सन बन्छ उपत्यकाका दरबार क्षेत्रहरु। सम्पदा क्षेत्रहरु रेष्टुराँ र पसलहरुले भरिएका छन्। शहरीकरणसँगै ती स्थानहरुमा मानिसको चाप पनि बढेको छ। तर, शौचालयको अभावका कारण धेरैले समस्या भोग्छन्। दरबार क्षेत्र घुम्न जाँदा शौचालयको प्रयोग गर्न रेष्टुराँ धाउनुपर्छ। नभए चिनेजानेका र आफन्त घर खोज्दै हिँड्नुपर्छ। भएकै…

    विस्तृतमा पढ्नुस्

  • निजी गुठीमाथि हस्तक्षेप नगर्ने मन्त्री अर्यालको आश्वासन : खुल्ला त गुठी को गुत्थी?

    निजी गुठीमाथि हस्तक्षेप नगर्ने मन्त्री अर्यालको आश्वासन : खुल्ला त गुठी को गुत्थी?

    काठमाडौं : सरकारले गत जेठ महिनामा राष्ट्रिय सभामा दर्ता गराएको 'गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक' का कारण काठमाडौं उपत्यका आन्दोलित बन्यो। नेपालभर नेवार समुदाय रहेका जिल्लाहरु समेत विरोधमा उत्रिए। कारण थियो – गुठीको परिभाषा र गुठियारहरुको अधिकार स्वत: समाप्त हुने निजी गुठीमाथि विधेयक मार्फत् हस्तक्षेप गर्ने प्रयास। सरकारले ल्याएको विधेयकमा गुठीलाई जग्गाका रुपमा मात्रै ब्याख्या गरिएको…

    विस्तृतमा पढ्नुस्

  • आज उपनिर्वाचन, वडादेखि प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

    आज उपनिर्वाचन, वडादेखि प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

    काठमाडौं : रिक्त रहेका स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा सिटका लागि आज उपनिर्वाचन हुँदैछ। कूल ३७ जिल्लामा ५२ रिक्त पदका लागि हुने निर्वाचनका लागि २ सय ४७ मतदानस्थल तथा ५ सय ३७ मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ। सुरक्षालगायत अन्य तयारी पूरा गरेको आयोगले मतदातालाई ढुक्क भएर आफ्नो अमूल्य मत दिन आग्रह गरेको छ। बिहान ७ बजेदेखि…

    विस्तृतमा पढ्नुस्

  • राज्यमन्त्री रामवीरको शहर सपना : कसरी जुट्दैछन् काममा?

    राज्यमन्त्री रामवीरको शहर सपना : कसरी जुट्दैछन् काममा?

    काठमाडौं : शहरी विकास राज्य मन्त्री नियुक्त भएपछि रामवीर मानन्धर अहिले निकै व्यस्त छन्। बालाजु, बाइपासस्थित घरमा भेट्न आउनेको लर्को छ। विभिन्न सभा समारोहमा सहभागी हुन निम्तोको ओइरो पनि उत्तिकै। मन्त्रालयको कामको अवस्था बुझ्ने जिम्मेवारी पनि। काम कसरी गर्न सकिन्छ र देखाउन सकिन्छ भन्ने हुटहुटीले उनलाई शहरको अध्ययनतिर खिचेको छ।  राज्यमन्त्री बनेपछि गाडीमा झण्डामात्रै फहराएर नहिँड्ने बताउँदै उनले भने, 'मैले प्रधानमन्त्रीलाई भनेको छु…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell