PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

  • लकडाउनको पाँचौं दिन, कोरोनाको पाँचौं केस! ट्रेसिङ र टेस्टिङमा चुक्दा बढ्दै संक्रमणको खतरा

    लकडाउनको पाँचौं दिन, कोरोनाको पाँचौं केस! ट्रेसिङ र टेस्टिङमा चुक्दा बढ्दै संक्रमणको खतरा

    काठमाडौं : माघको पहिलो साता चीनबाट नेपाल फर्किएका एक युवामा कोरोना भाइरसको संक्रमण देखियो। त्यसबेला चीनमा भाइरसले महामारी मच्चाइसकेको थियो। विश्वका केही देशहरुमा त्यसले प्रभाव पारिसकेको थियो। भाइरसबाट संक्रमित देशको सूचीमा नेपाल पर्दासम्म विश्वले भाइरसलाई हल्का रुपमा लिइरहेको थियो। नेपालले पनि। त्यसबीच भाइरसले युरोपमा ठूलै कहर मच्चायो। अमरिका, भारत, जापान, अष्ट्रेलिया, अफ्रिकी राष्ट्रहरुमा भाइरसको प्रभाव बढ्दै गयो। अन्तत: पहिलो केस…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको त्रासबीच १५ रुपैयाँको पीर ...

    कोरोनाको त्रासबीच १५ रुपैयाँको पीर ...

    सधैं व्यस्त रहने काठमाडौंका सडकहरुले अहिले केही आराम पाएको छ। कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावनका कारण सरकारले आइतवारबाट अत्यावश्यक बाहेकका सरकारी र निजी सेवा बन्द गरेको छ। सोमवारबाट लामो दुरीमा सवारी साधन चलाउन प्रतिबन्ध लगाइएको छ। यससँगै एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक यातायात संचालनमा रोक लागेको छ। यद्यपि नियम काठमाडौं उपत्यकामा भने लागू भएको छैन। 'अफिस टाइम' मा सधैंजसो…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं छाड्दैमा सुरक्षित छैनन् कोही, गाउँघरमा पनि उस्तै सतर्क रहनुस् है !  

    काठमाडौं छाड्दैमा सुरक्षित छैनन् कोही, गाउँघरमा पनि उस्तै सतर्क रहनुस् है !  

    नमस्कार ! विषयमा प्रवेश यहीबाटै गरौं। केही दिनयता बसपार्कमा भिड लागेको छ। काठमाडौं उपत्यका अलि सुनसान हुँदैछ। विश्वभर फैलिरहेको कोभिड १९ (कोरोना भाइरस) को संक्रमणको त्रासका कारण लाखौं मानिस उपत्यका छाड्दैछन्। कोरोना भाइरसबाट बच्ने बचाउने उपाय भनेकै सतर्कता हो, सामाजिक र शारीरिक दुरी कायम गर्नु हो। तर, टिकट काउन्टरमा गाउँघर फर्कनेहरुको लाइन छ। बसमा कोचिएर भएपनि उनीहरु कर्मथलो छाडेर आफ्नो जन्मथलो…

    विस्तृतमा पढ्नुस्

  • घरमै यसरी बनाउन सकिन्छ स्यानिटाइजर…

    घरमै यसरी बनाउन सकिन्छ स्यानिटाइजर…

    ललितपुरको बालकुमारी बस्छन् नारायण महर्जन। ललितपुर महानगरपालिका वडा ८ को प्रतिनिधित्व गर्दै महर्जन खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिस्थान (नास्ट) पुगे। उद्देश्य – स्यानिटाइजर बनाउन सिक्ने। कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिने त्रासमा बजारमा मास्क र स्यानिटाइजरको अभाव भएसँगै ललितपुर महानगरपालिकाले आफ्ना नागरिकलाई स्टानिटाइजर बनाउने तालिम दिइरहेको छ। आइतवारबाट नास्टको प्राविधिक सहयोगमा महानगरपालिकाले प्रत्येक वडाबाट निश्चित व्यक्तिहरुलाई स्यानिटाइजर…

    विस्तृतमा पढ्नुस्

  • मन्दिर पुनर्निर्माणका लागि उपभोक्ता समिति गठनको आशमा रातो मछिन्द्रनाथ!

    मन्दिर पुनर्निर्माणका लागि उपभोक्ता समिति गठनको आशमा रातो मछिन्द्रनाथ!

    वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) अहिले पाटनस्थित त: बहा (मछिन्द्र बहाल) मा छन्। ६ महिना बुंगमतीमा र ६ महिना त:बहा:मा बस्ने मछिन्द्रनाथको जात्रा सुरु हुन अब केही महिना बाँकी छ।  नेपालको सबैभन्दा लामो जात्रा सकिएपछि रातो मछिन्द्रनाथलाई फेरि बुंगमती लगिन्छ। २०७२ को भूकम्पपछि बुंगमतीमा रहेको करुणामयको मन्दिर पूर्ण रुपमा भत्किएको थियो। बाह्र वर्षे जात्रा चलेकोले बुंगमतीबाटै रातो…

    विस्तृतमा पढ्नुस्

  • फागुमा भक्तपुरका दाफामा गुञ्जने त्यो गीत जुन सुन्न लजाउँछन् धेरै

    फागुमा भक्तपुरका दाफामा गुञ्जने त्यो गीत जुन सुन्न लजाउँछन् धेरै

    काठमाडौं उपत्यकाका परम्परागत संगीतका भाकाहरुमा कतिपय यतिसम्म विवादित छन् कि मानिसहरु सुन्न लजाउँछन्। भक्तपुरमा फागुमा गाइने यो त्यस्तै गीत हो जुन धेरैले सुन्न लजाउँछन्। दाफामा गुञ्जिने ती गीतहरु अब लोप हुने बाटोतिर गइरहेका छन्। काठमाडौं उपत्यकाभित्र नेवार समुदायको बाहुल्यता रहेको प्राचीन शहरहरुमा दाफाहरु रहेका हुन्छन्। दाफाहरुमा बिहान बेलुकी लोकगीत र भजनहरु गुञ्जिन्छन्। समय, परिस्थिति र ऋतु अनुसार दाफामा गाइने गीतहरुमा…

    विस्तृतमा पढ्नुस्

  • यो फागुमा तिम्रो अनुहारमा अलिकति अबिर दल्छु नि है !

    यो फागुमा तिम्रो अनुहारमा अलिकति अबिर दल्छु नि है !

    ‘होलिया मेला, मयजु मस्युला अबिर भचाः नं तये मज्युला…’ काठमाडौं उपत्यकामा रहेका दाफाहरुमा यही गीतहरु बिहान साँझ गुञ्जिन थालिसकेको छ। फागुको उल्लासमा गीतको लयले बग्लै रौनक थप्छ। गीतका शब्दहरुले भन्छ - 'होलीको मेला केटी, तिमीलाई थाहा छैन र? अलिकति अबिर दल्नु हुन्न र?' कुनैबेला यी र यस्तै लोकभाका गाउँदै शहर बजार परिक्रमा गर्थे युवाहरु। आफूलाई मनपरेको मान्छेसामु पुग्थे। अनि गीतमार्फत्…

    विस्तृतमा पढ्नुस्

  • कोरोना विरुद्ध 'युद्ध' लड्ने तयारीमा विश्व : नेपाललाई भने चिन्ता पर्यटन वर्षकै

    कोरोना विरुद्ध 'युद्ध' लड्ने तयारीमा विश्व : नेपाललाई भने चिन्ता पर्यटन वर्षकै

    कोभिड १९ अर्थात् कोरोना भाइरस। चीनको वुहानबाट 'आउटब्रेक' भएको यो भाइरस अहिले विश्वका ५० भन्दा बढी देशमा फैलिसकेको छ। २ हजार ८ सयभन्दा बढी मानिसको यसैका कारण मृत्यु भइसकेको छ। ८३ हजारभन्दा बढी संक्रमित छन्। चीनबाट यो भाइरसले खाडी र युरोपसम्मै यात्रा गरिसकेको छ। त्यसैले विश्व कोरोना भाइरस विरुद्ध 'अन्तिम युद्ध' लड्ने तयारीमा छ। विश्वलाई थाहा छ, यो भाइरस कति…

    विस्तृतमा पढ्नुस्

  • हिंसाको आगोमा दन्दनी दिल्ली : के धर्मकै विषयले निम्त्याएको हो संकट?

    हिंसाको आगोमा दन्दनी दिल्ली : के धर्मकै विषयले निम्त्याएको हो संकट?

    सेतो कुर्था। कपडाभरी रगत र कालो दाग। चारैतिर हातमा लट्ठी बोकेका युवाहरुले कुर्थावाल युवकमाथि निर्मम प्रहार गरिरहे। उनको टाउको फुट्यो। उनीमाथि केहीले रड समेत प्रहार गरे। कुर्था लगाएका युवाले आफूलाई नहान्न हारगुहार गरिरहेका थिए। तर, कसैले सुनेनन्। कुटाइ खाने युवक मुसलमान थिए। कुट्ने 'हिन्दुत्व समर्थक'। सोमवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगरामा ताज महलको भव्यता हेरिरहेका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी…

    विस्तृतमा पढ्नुस्

  • विस्थापनविरुद्ध संघर्षमा खोकनावासी, भन्छन् : यो अन्तिम महोत्सव नहोस्

    विस्थापनविरुद्ध संघर्षमा खोकनावासी, भन्छन् : यो अन्तिम महोत्सव नहोस्

    काठमाडौं :  साँघुरा गल्लीमा वृद्धाहरु सुकुल बनाउँदै गरेको देखिए। परम्परागत शैलीमा खाद्यान्न उत्पादन गर्नेहरुको भिड बेग्लै। उनीहरु परम्परागत औजार चलाउनमा व्यस्त। जिब्रो पड्काउँदै नेवारी परिकारमा चाख्ने युवाहरुको जमात पनि उत्तिकै। केही समूह भने दिनभरी अनेक बाजा बजाउँदै शहर परिक्रमामा। साँझ सांस्कृतिक कार्यक्रम- नेपाल भाषाका गीत र दाफा भजनहरुले रौनक थप्यो माहोलमा। अवसर थियो- जावलाखेलबाट करिव सात किलोमिटर दक्षिणमा रहेको पुरानो…

    विस्तृतमा पढ्नुस्

  • पशुपतिमा युवाहरुको 'झ्याप' हुने मुड : जोडिँदै 'जोगी'हरुसँग

    पशुपतिमा युवाहरुको 'झ्याप' हुने मुड : जोडिँदै 'जोगी'हरुसँग

    आउँदो शुक्रवार महाशिवरात्री। पशुपति क्षेत्रमा लाखौं भक्तजन भगवान् शिवको आरधना गर्न यहाँ पुग्छन्। देशबाट मात्र नभइ छिमेकी मुलुक भारतबाट पनि हजारौंको संख्यामा शिव भक्तहरु पशुपति पुग्ने गर्छन्। भारतबाट पशुपतिमा आउनेहरुको भिड बढ्न थालेको छ। भक्तजनहरुलाई चारवटा लाइनबाट पशुपति मन्दिर प्रवेश गराउने र दुई घण्टा भित्र दर्शन गराउने योजनामा पशुपति विकास कोष छ। यस वर्ष शिवरात्रीका दिन करिब दश लाख भक्तजन…

    विस्तृतमा पढ्नुस्

  • शिवरात्रीका लागि यसरी सजाइँदै पशुपति क्षेत्र, दश लाख भक्तजन आइपुग्ने अनुमान

    शिवरात्रीका लागि यसरी सजाइँदै पशुपति क्षेत्र, दश लाख भक्तजन आइपुग्ने अनुमान

    काठमाडौं : शुक्रवार हुने महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा तयारी जारी रहेको छ। भिजिट नेपाल २०२० को प्रवर्द्धनस्वरुप यसपटक फूल र बत्तीले पशुपतिलाई सजाइँदैछ। पशुपति विकास कोषको स्विकृतिमा विभिन्न दाताहरुबाट साजसज्जाको काम अघि बढ्दै छ। कोषले यसपटक १० लाख भक्तजन र पाँच हजारभन्दा बढी साधु सन्त शिवरात्रिका लागि आइपुग्ने अनुमान गरेको छ।  महाशिवरात्रीका लागि पशुपति क्षेत्र विकास कोषको यस्तो तयारी : गाँजाभाङ…

    विस्तृतमा पढ्नुस्

  • महाशिवरात्रीका लागि पशुपति क्षेत्र विकास कोषको यस्तो तयारी : गाँजाभाङ निषेध, सादा पोशाकमा खटाइँदै प्रहरी

    महाशिवरात्रीका लागि पशुपति क्षेत्र विकास कोषको यस्तो तयारी : गाँजाभाङ निषेध, सादा पोशाकमा खटाइँदै प्रहरी

    काठमाडौं : पशुपति क्षेत्र विकास कोषले शुक्रवार हुने महाशिवरात्रिको तयारी जारी रहेको जनाएको छ। बुधवार दिउँसो पत्रकार सम्मेलन गरी कोषले विभिन्न समितिहरु गठन भइसकेको जनायो। कोषले महाशिवरात्रीका लागि सुरक्षा व्यवस्थाको तयारीसमेत पुरा भएको जनाएको छ। पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, 'नेपाल प्रहरीको अगुवाईमा सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका समेत सुरक्षाकर्मी, जनशक्ति मेला अवधिभर परिचालन गरिने छ। सादा पोशाकमा…

    विस्तृतमा पढ्नुस्

  • राजनीति रोज्ने संकेत गरेका राजेश हमालको ठोकुवा,'प्रत्येक नेपालीलाई नेपाली हुनुमा हीनताबोध छ'

    राजनीति रोज्ने संकेत गरेका राजेश हमालको ठोकुवा,'प्रत्येक नेपालीलाई नेपाली हुनुमा हीनताबोध छ'

    'हे…'राजेश हमालको ट्रेडमार्क हो। प्राय फिल्ममा राजेशले आफ्नो हात उठाउँदै दुश्मनहरुलाई चेतावनी दिँदा दर्शकले सिट्ठी बजाउँथे, ताली पिट्थे। त्यही 'हे..' ले नै राजेशलाई नेपाली रजटपटको 'महानायक' बनायो। तर, अहिले सिनेमा घरमा राजेशको ट्रेडमार्क डायलग नसुनेको धेरै भयो। पछिल्लो समय सिनेमामा नदेखिएपनि यस क्षेत्रबाट टाढा भने छैनन्।भूमिकामात्र निभाउनका लागि त उनलाई फिल्मको अभाव छैन। तर समयअनुसार फरक शैलीमा कसरी प्रस्तुत हुने भनेर…

    विस्तृतमा पढ्नुस्

  • केल टोलको सपना पूरा : तीन फुटे फुटबल खेल्दै सुरु भएको मछिन्द्रको यात्रा

    केल टोलको सपना पूरा : तीन फुटे फुटबल खेल्दै सुरु भएको मछिन्द्रको यात्रा

    कान्छाकाजी शाक्यले फुटबल लिगका खेलहरु हेर्न छुटाउँदैनन्। अझै आफ्नै केल टोलको मछिन्द्र क्लबको खेल छुटाउने कुरै भएन। शनिवार दशरथ रंगशालामा मछिन्द्र क्लब र नेपाली आर्मी क्लबबीचको 'अघोषित फाइनल' हेर्न पुगेका उनी घरी घरी 'वल वल मछिन्द्र ...' भन्दै आफ्नो टोलीको हौसला बढाउँदै थिए। उनका लागि शनिवारको दिन जीवनको सफल दिन बन्यो। उपाधिको दाबेदार मानिएको आर्मीलाई पाखा लगाउँदै धेरैपछि काठमाडौंको 'लोकल…

    विस्तृतमा पढ्नुस्

  • त्यो पुरानो घरको मायाले लेखिएको 'जिगु छेँ'

    त्यो पुरानो घरको मायाले लेखिएको 'जिगु छेँ'

    काठमाडौँको वटुमा सबैभन्दा अग्लो घर कसको? साथीभाइका बीचमा कुरा हुँदा सबैको औँला तेर्सिन्थ्यो रोनिका श्रेष्ठतर्फ। अनि उनी मनमनै दोहोर्‍याउँथिन् 'वटुको सबैभन्दा अग्लो घर मेरो'। नाक गर्वले ठाडो हुन्थ्यो। रोनिका सानै थिइन्। सबैलाई जस्तै उनलाई पनि आफ्नो घर निकै प्यारो थियो। त्यो घर जहाँ उनी हरेक चाडपर्वमा रातो माटोले पोतेर लक्ष्मी भित्र्याउँथिन्। साथी संगीसँग लुकामारी खेल्न पर्याप्त ठाउँ पनि त्यही घरभित्र…

    विस्तृतमा पढ्नुस्

  • 'सँक्व' अर्थात भोटमुनिको देश साँखु, शहरको साँध मानिने पाँच ढोकाको विशेषता यस्तो

    'सँक्व' अर्थात भोटमुनिको देश साँखु, शहरको साँध मानिने पाँच ढोकाको विशेषता यस्तो

    काठमाडौं : मल्लकालसम्म काठमाडौं उपत्यका र आसपासका जिल्लाबाट भोट (तिब्बत) जाने प्रमुख नाका थियो 'सँक्व'। उपत्यकामा पृथ्वीनारायण शाहले राज्य गर्न शुरु गरेपछि पनि यही नाका हुँदै भोटसँग व्यापार हुन्थ्यो। बनेपाबाट भोट जाने चलन भए पनि सँक्व सबैका लागि पायक मार्ग थियो। कालान्तरमा तातोपानी नाका विकास भयो, कोदारी राजमार्ग बन्यो, ती स्थानबाट भोटसँग व्यापार फस्टायो। त्यसपछि कुनै बेला नेपालमण्डल क्षेत्रको अर्थतन्त्रको…

    विस्तृतमा पढ्नुस्

  • अकुपाई टुँडिखेलको ३ महिना : मेयरले मुख देखाएनन्, अब आँखा अदालततिर

    अकुपाई टुँडिखेलको ३ महिना : मेयरले मुख देखाएनन्, अब आँखा अदालततिर

    कार्तिक २३ गते सञ्जय अधिकारी बिहानै खुल्लामञ्च पुगे। कानूनमा स्नातकको परीक्षा दिएपछि फुर्सदमा रहेका उनी सम्पदा स्थलहरुको संरक्षणमा लागिरहेका थिए। त्यस दिन अधिकारी त्यहाँ पुग्नुको कारण थियो – अकुपाई टुँडिखेल। काठमाडौंको मध्य भागमा कुनै बेला पानीले भरिएको खेत अर्थात् 'त्रिरत्नख्यो'लाई पुरानै अवस्थामा फर्काउने हेतुले आयोजना गरिएको अकुपाई टुँडिखेलमा सहभागी हुन बिहानै खुल्लामञ्च पुग्ने उनी पहिलो अभियान्ता थिए। पढ्नुस:  'अकुपाइ टुँडिखेल' :…

    विस्तृतमा पढ्नुस्

  • पोस्ट मोर्डन मस्कट : काल्पनिक यतीको पिठ्युँमा कुमारीको चित्रले बढाएको विवाद

    पोस्ट मोर्डन मस्कट : काल्पनिक यतीको पिठ्युँमा कुमारीको चित्रले बढाएको विवाद

    सांस्कृतिक र प्राकृति सम्पदाहरुलाई विश्वभर प्रचारप्रसार गर्ने उद्देश्यसहित भ्रमण वर्षको मुडमा छ देश। २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी लक्ष्य। अनि जताततै अभावग्रस्त भौतिक पूर्वाधार। तयारीमा कमी उत्तिकै। यद्यपि, आफ्नो पहिचान विश्वमाझ स्थापित गर्न प्रयत्नशील छ, नेपाल। यसपटक विश्वभर नेपाललाई चिनाउने जिम्मा दिइएको छ यतीलाई। यती अर्थात् काल्पनिक हिममानव। हालसम्म यतीको अस्तित्वबारे कसैले पुष्टि गर्न सकेको छैन। यतीका पाइला भेटिएका कथनहरु…

    विस्तृतमा पढ्नुस्

  • कलिको अन्त्य गर्ने प्रयास ! : पशुपतिमा विरुपाक्ष मूर्तिमाथि आक्रमण, कोष चाहिँ अनभिज्ञ!

    कलिको अन्त्य गर्ने प्रयास ! : पशुपतिमा विरुपाक्ष मूर्तिमाथि आक्रमण, कोष चाहिँ अनभिज्ञ!

    काठमाडौं : पशुपतिनाथ मन्दिरको पूर्वी ढोकाबाट वाग्मती किनार नजिकै रहेको छ विरुपाक्षको मूर्ति। आधा शरीर जमिनमुनि गाढिएको ढुंगाको मूर्तिलाई कलिदेवताका रुपमा चिनिन्छ। कलियुगको समय जति छिप्पिन्छ त्यति नै यो मूर्ति जमिनबाट माथि आउने जनविश्वास छ। जब कलिको पूरै मूर्ति माथि आउँछ तब कलियुगको अन्त्य हुने कथन छ। विरुपाक्षको मूर्ति नेपालको सबैभन्दा पुरानो मूर्ति रहेको समेत बताइन्छ। कलियुगको गाथा बोकेको यही…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell