PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

  • लकडाउन अन्त्यको मोडालिटी: नागरिक आफैँ सुरक्षित हुने!

    लकडाउन अन्त्यको मोडालिटी: नागरिक आफैँ सुरक्षित हुने!

    काठमाडौँ: कोरोना जोखिम बढेको भन्दै सरकारले चैत ११ गतेबाट देशभर लकडाउन घोषणा गर्‍यो। चैत १० गते कोरोनोको दोस्रो केस देखिएसँगै सरकारले हतारहतार लकडाउन गरेको थियो। १२० दिन भयो नागरिक लकडाउनमा बसेको। करिब एक महिनादेखि लकडाउन केही खुकुलो बन्दा जनजीवन सामान्य बन्दै गएको थियो। सरकारले असार १५ गते लुज लकडाउनलाई निरन्तरता दिँदै साउन ७ गतेसम्म कायमै राखेको थियो। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले…

    विस्तृतमा पढ्नुस्

  • खोकनाका ‘तुयु बा’ : हामीलाई मारेर स्वर्ग जाने सपना देखियो

    खोकनाका ‘तुयु बा’ : हामीलाई मारेर स्वर्ग जाने सपना देखियो

    असार १५ गते। नेपालभर किसानहरु धान दिवस मनाइरहेका थिए। हिलो छ्याप्दै दही चिउरा खाँदै असारे भाकामा रमाउँदै थिए। ललितपुरको दक्षिणी भेगमा रहेको खोकनाको खुदोलको दृश्य भने बेग्लै थियो। किसानको हातमा कुटो कदालो त थियो। तर, त्यसले आफ्नै खेत जोत्न पाएनन्। असारे गीत गाउँदै धानको बीउ त घरबाटै लगेका हुन्। तर, रोप्न पाएनन्। आफ्नै खेतमा ट्रयाक्टर चलाउन खोज्दा प्रहरीले रोके। कारण…

    विस्तृतमा पढ्नुस्

  • खोकनाका ‘तुयु बा’ : हामीलाई मारेर स्वर्ग जाने सपना देखियो

    खोकनाका ‘तुयु बा’ : हामीलाई मारेर स्वर्ग जाने सपना देखियो

    असार १५ गते। नेपालभर किसानहरु धान दिवस मनाइरहेका थिए। हिलो छ्याप्दै दही चिउरा खाँदै असारे भाकामा रमाउँदै थिए। ललितपुरको दक्षिणी भेगमा रहेको खोकनाको खुदोलको दृश्य भने बेग्लै थियो। किसानको हातमा कुटो कदालो त थियो। तर, त्यसले आफ्नै खेत जोत्न पाएनन्। असारे गीत गाउँदै धानको बीउ त घरबाटै लगेका हुन्। तर, रोप्न पाएनन्। आफ्नै खेतमा ट्रयाक्टर चलाउन खोज्दा प्रहरीले रोके। कारण…

    विस्तृतमा पढ्नुस्

  • नेपालविरुद्ध भारतीय मिडिया : मोदीको प्रोपागाण्डा औजार

    नेपालविरुद्ध भारतीय मिडिया : मोदीको प्रोपागाण्डा औजार

    केही दिनअघि एक भारतीय च्यानलले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको मानमर्दन गर्ने रिपोर्ट प्रसारण गर्‍यो। दुवै जनाबीच हुँदै नभएको कथित कुराकानीलाई नाटकीय ढंगले प्रसारण गरेर  नेपाल र चीनविरुद्ध भारतमा ‘प्रोपागान्डा’ फैलाउन प्रयास गरियो। फलस्वरूप केही नेपाली केवल अपरेटरहरूले दूरदर्शनबाहेक भारतीय समाचार च्यानलमाथि नै प्रतिबन्ध लगाए। प्रधानमन्त्रीका बारेमा गलत समाचार सम्प्रेषण गरेको भन्दै टिभी सेवा…

    विस्तृतमा पढ्नुस्

  • मोदी भक्तिले मैलो बनेको भारतीय पत्रकारिता, न्युज रुममा तयार हुन्छन् ‘गोदी मिडिया’का स्क्रिप्ट

    मोदी भक्तिले मैलो बनेको भारतीय पत्रकारिता, न्युज रुममा तयार हुन्छन् ‘गोदी मिडिया’का स्क्रिप्ट

    केही दिनअघि एक भारतीय च्यानलले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको मानमर्दन गर्ने रिपोर्ट प्रसारण गर्‍यो। दुवै जनाबीच हुँदै नभएको कथित कुराकानीलाई नाटकीय ढंगले प्रसारण गरेर  नेपाल र चीनविरुद्ध भारतमा ‘प्रोपागान्डा’ फैलाउन प्रयास गरियो। फलस्वरूप केही नेपाली केवल अपरेटरहरूले दूरदर्शनबाहेक भारतीय समाचार च्यानलमाथि नै प्रतिबन्ध लगाए। प्रधानमन्त्रीका बारेमा गलत समाचार सम्प्रेषण गरेको भन्दै टिभी सेवा…

    विस्तृतमा पढ्नुस्

  • नरेन्द्र देव भक्तपुर लग्न चाहन्थे तर पाटनमै रोकिए लोकेश्वर, रथयात्रा सम्पन्न नभए रातो मछिन्द्रनाथलाई भक्तपुर लग्ने जनश्रुति यस्तो

    नरेन्द्र देव भक्तपुर लग्न चाहन्थे तर पाटनमै रोकिए लोकेश्वर, रथयात्रा सम्पन्न नभए रातो मछिन्द्रनाथलाई भक्तपुर लग्ने जनश्रुति यस्तो

    कोरोना भाइरसको संक्रमणका कारण उपत्यकामा मनाइने धेरै जात्रा पर्व यसपटक स्थगित गरिए। संक्रमितको संख्या बढ्दै गइरहेको अवस्थामा जात्रा पर्व नहुने लगभग निश्चित छ। तर अपवादमा ललितपुरमा लोकेश्वर करुणामय बुंग द्य: (रातो मछिन्द्रनाथ) को रथ यात्रा भने गर्ने तयारी भइरहेको छ। सहकालका देवता रातो मछिन्द्रनाथको रथारोहण वैशाख १२ गते नै हुने तय भएको थियो। तर कोरोना जोखिम न्यूनीकरणका लागि गरिएको लकडाउनका…

    विस्तृतमा पढ्नुस्

  • सत्ताको लुछाचुडीमै व्यस्त सरकार, कोरोनाको केन्द्र बन्दै उपत्यका : के यसरी नै लाग्ला पार?

    सत्ताको लुछाचुडीमै व्यस्त सरकार, कोरोनाको केन्द्र बन्दै उपत्यका : के यसरी नै लाग्ला पार?

    काठमाडौं : एकादेशमा लकडाउन निकै कडा थियो। कोरोना भाइरसको संक्रमणको डरले मानिसहरू घर भित्रै थुनिएका थिए। नेता पनि घरमै मस्त। बिना काम ‘लकडाउन हेर्न’ बाहिर निस्कनेहरूलाई प्रहरीले दुईचार घण्टा बाटैमा उभ्याउथ्यो। फलामे यन्त्रले मान्छे च्याप्प समाएर प्रहरीले भ्यान भित्र हाल्थ्यो। साथीभाइका पुराना तस्विर खोजेर काव्य लेखिन्थ्यो फेसबुकमा। सामाजिक संजालका भित्ता लकडाउन डायरीले भरिन्थ्यो। कोही खाना प्रदर्शनी गर्ने त कोही किताब।…

    विस्तृतमा पढ्नुस्

  • ओलीको सत्तापलट अभिव्यक्तिबारे मोदी सरकारको नीति, ‘नो कमेन्ट’

    ओलीको सत्तापलट अभिव्यक्तिबारे मोदी सरकारको नीति, ‘नो कमेन्ट’

    असार १४ गते मदन भण्डारीको ६९औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफूलाई हटाउन प्रयास गरिरहेको बताएपछि नेपालको राजनीति एक्कासी तातेको छ। आफ्नै पार्टीको बहुमत सरकार रहेको बेला आफूलाई हटाउन बाह्य शक्तिले चलखेल गरेको बताइरहँदा पार्टीभित्रैबाट उनको विरोध भएको छ। शीर्ष नेतादेखि युवा नेताहरु समेत प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले पार्टीमा विश्वासको वातावरण घटेको मतमा पुगेका छन्। स्थायी कमिटी…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकामा दिनहुँ बढ्दै संक्रमित, तर सडकमा छैन डर!

    उपत्यकामा दिनहुँ बढ्दै संक्रमित, तर सडकमा छैन डर!

    काठमाडौं: गत वर्ष माघ १० गते नेपालमा कोभिड १९ बाट संक्रमित पहिलो व्यक्तिको पहिचान भयो। चीनको वुहानमा अध्ययनरत ३२ वर्षीय पुरुषमा काठमाडौं फर्किएपछि भाइरसको संक्रमण पुष्टि भएको थियो। त्यस बेलासम्म कोरोना भाइरसले चीनमा कहर मच्चाउन सुरु गरिसकेको थियो। नेपालमा भने कोरोना रोक्न तयारी शून्य थियो। चैत पहिला साता भने कोरोनाको त्रास मानिसको अनुहारमा देखिन सुरु भयो। नभन्दै काठमाडौं सुनसान बन्न…

    विस्तृतमा पढ्नुस्

  • 'इगो क्ल्यास'मा व्यस्त बालुवाटार, सत्ता गुट र गोटीमा अल्झिँदा कोरोना छु मतलब!

    'इगो क्ल्यास'मा व्यस्त बालुवाटार, सत्ता गुट र गोटीमा अल्झिँदा कोरोना छु मतलब!

    सरकारले संसदको चालु अधिवेशन अन्त्य गरेको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट अधिवेशनको अन्त्य गरिसकेकी छिन्। संसद अधिवेशन अन्त्य गर्नुको मुख्य कारण संसदको बिजेनस पूरा भएको र कोरोनाको कहरलाई देखाइएको छ। तर एकथरी भने यसलाई प्रधानमन्त्री ओलीको सत्ता लम्बयाउने प्रयासको रुपमा व्याख्या गरिरहेका छन्। अध्यक्ष र प्रधानमन्त्री पद छाड्नु वा पार्टीमा बहुमत सिद्ध गर्नुबाहेक विकल्प नदेखिएपछि एक्लिएका ओलीले संसद…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाले रोकेको इन्द्रप्रसादको जर्मनी यात्रा, ज्याबलको शिल्प चिनाउने सपना अधुरै

    कोरोनाले रोकेको इन्द्रप्रसादको जर्मनी यात्रा, ज्याबलको शिल्प चिनाउने सपना अधुरै

    कोरोना भाइरसको कहरले विश्वलाई नढाकेको भए अहिले इन्द्रप्रसाद शिल्पकार जर्मनीमा हुन्थे। आफूले कुँदेको काठका विभिन्न आकृतिको एकल प्रदर्शनीमा आएकाहरुलाई नेपालको मौलिका काष्ठकलाबारेमा बताइरहेका हुन्थे। तर कोभिड १९ ले उनको वर्षौंदेखि देखेको सपनामा ब्रेक लगाइदियो। जुन १८ देखि जर्मनीको होफेस्टेट्टेनमा एकल काष्ठकला प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भइसकेको थियो। जर्मनीका ५ शहरमा पाँच हप्ताको प्रदर्शन तालिका बनिसकेको थियो। प्रत्येक शहरमा ४-४ दिन…

    विस्तृतमा पढ्नुस्

  • दुई महिनादेखि सत्तलमा रातो मछिन्द्रनाथ, ‘लकडाउनका कारण ढिला भए पनि रथयात्रा हुन्छ’

    दुई महिनादेखि सत्तलमा रातो मछिन्द्रनाथ, ‘लकडाउनका कारण ढिला भए पनि रथयात्रा हुन्छ’

    ललितपुर : कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै गरिएको लकडाउनका कारण उपत्यकाका विभिन्न जात्रापर्वहरु प्रभावित भए। हजारौंको संख्यामा मानिसहरु भेला भइ गरिने जात्राहरु यसपटक स्थगित गरियो। लकडाउनको पालना गर्दै उपत्यकामा वसन्त ऋतुको आगमनसँगै मनाइने कयौं जात्राहरु नित्य पुजामा सिमित गरियो। नेपालकै सबैभन्दा लामो समयसम्म चल्ने बुंगद्य: (रातो मछिन्द्रनाथ) को रथयात्रा समेत लकडाउनका कारण अनिश्चित बनेको छ। लकडाउन नभएको भए अहिलेसम्म…

    विस्तृतमा पढ्नुस्

  • गुठी आन्दोलनको एक वर्ष : नेवार समुदायको बटमलाइन स्वायत्तता, सरकार पर्ख र हेरको रणनीतिमा!

    गुठी आन्दोलनको एक वर्ष : नेवार समुदायको बटमलाइन स्वायत्तता, सरकार पर्ख र हेरको रणनीतिमा!

    'गुठीयार बिना कसरी गुठी चल्छ? गुठी र गुठीयारबिना त काठमाडौं निसासिन्छ।' गत वर्ष असार ४ गते माइतीघर मण्डल (फिब्व ख्य:) मा यस्तै नाराहरु गुञ्जिएका थिए। सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकविरुद्ध खबरदारी गर्न नेवार समुदाय माइतीघर पुगेको थियो। उक्त विधेयकको विरोध हुनुको कारण सरकारले प्रचलित गुठी खारेज गर्दै नयाँ गुठीयारको परिकल्पना गर्नु…

    विस्तृतमा पढ्नुस्

  • थुनिएको कोठा खोल्न खोज्दा... (कविता)

    थुनिएको कोठा खोल्न खोज्दा... (कविता)

    तिमीलाई हिँड्न छुट छ तर म एक कोठामा थुनिएको छु   पर्खालले घेरिएको मेरो शरीर हल्का मातिएको छ अहिले कहिले खाटमा लड्छु त कहिले भुइँमै   खुट्टाले ढोका खोल्ने प्रयास गर्छु म आजकाल तर मेरा दुई हातले मलाई रोकिरहेको छ   तिमीलाई हिँड्न छुट छ तर म एक कोठामा थुनिएको छु।

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीज्यू, घरघरमा ग्यासको पाइप र बाटोमा रेलवे ट्र्याक खोइ भन्न बालुवाटार उत्रिएका होइनन् युवा

    प्रधानमन्त्रीज्यू, घरघरमा ग्यासको पाइप र बाटोमा रेलवे ट्र्याक खोइ भन्न बालुवाटार उत्रिएका होइनन् युवा

    ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ यो देशको मुहार फेर्नलाई उठ…’ श्याम तमोटले सिर्जना गरेको यो गीत र धुन जबजब गाइन्छ तबतब नेपालीहरुले आफ्नो देशको मुहार फर्ने इच्छा व्यक्त गरिरहेका हुन्छन्। गीत रचना भएको धेरै वर्ष भयो। नेपालीहरु देशको मुहार फेर्न मनिसहरु पटकपटक उठे पनि। पञ्चायतविरुद्ध कोरिएका यी शब्दहरु गाउँदै नेपालीहरुले प्रजातन्त्र, बहुदल, सशस्त्र विद्रोह, लोकतन्त्र, गणतन्त्रसम्मको यात्रा तय गरे। परिस्थिति…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको ‘साइलेन्ट स्प्रिडर’ बढ्दै: क्वारेन्टाइनमा रहेका सबैको पीसीआर परीक्षण नहुनु कति वैज्ञानिक ?

    कोरोनाको ‘साइलेन्ट स्प्रिडर’ बढ्दै: क्वारेन्टाइनमा रहेका सबैको पीसीआर परीक्षण नहुनु कति वैज्ञानिक ?

    काठमाडौं : बिहीवार बिहान करिब २ :१५ बजे सुर्खेतको पञ्चपुरी नगरपालिकाको हाँसे गाउँका २० वर्षीय पुरुषको मृत्यु भयो। मृत्यु भएका सुर्खेतका पुरुष जेठ ८ गतेदेखि क्वारेन्टाइनमा थिए। विदेशबाट आएका उनको २१ गते र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो। त्यसपछि उनलाई होम क्वारेन्टाइन पठाइयो। घर पठाइएको २४ घण्टा नबित्दै उनको मृत्यु भयो। मृत्यु हुँदासम्म उनमा कुनै…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमणबाट १० जनाको मृत्यु, अधिकांशको मृत्युपछि मात्रै कोरोना पुष्टि

    कोरोना संक्रमणबाट १० जनाको मृत्यु, अधिकांशको मृत्युपछि मात्रै कोरोना पुष्टि

    काठमाडौं : कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले ७३ दिन अघि लकडाउन घोषणा गरेको थियो। लकडाउन शुरु हुँदा नेपालमा भाइरसबाट दुई जना मात्रै संक्रमित थिए। एक जना डिस्चार्ज भइसकेका थिए भने काठमाडौंमा कोभिड-१९ को एक मात्रै पोजिटिभ केस थियो। हाल संक्रमितको संख्या २६ सय नाघिसकेको छ। संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। एक हप्तामा नै एक हजारभन्दा बढीमा संक्रमित देखिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • पाँच किलो चामलले धानेको ७२ दिनको लकडाउन! के अझै सहन्छन् जनता?

    पाँच किलो चामलले धानेको ७२ दिनको लकडाउन! के अझै सहन्छन् जनता?

    आजबाट देशभर आठौं चरणको लकडाउन सुरु भएको छ। ७२ दिन भयो मानिसहरु आ-आफ्ना घर भित्र थुनिएका। अत्यावश्यक बाहेक व्यापार व्यवसाय ठप्प छ। विद्यालय कलेज बन्द। तर, संक्रमितको संख्या बढ्दै छ। भाइरसको 'हटस्पट'हरु पनि बढ्दैछ। जति संख्यामा संक्रमितको संख्या बढिरहेको छ त्यो भन्दा बढी संख्यामा विदेशबाट मानिसहरु नेपाल भित्रिरहेका छन्। अर्थात् संक्रमणको खतरा बढ्ने निश्चित छ। त्यसैले सरकार अझै भन्दैछ, ‘घरभित्रै…

    विस्तृतमा पढ्नुस्

  • सरकारको नीति 'जिरो डेथ' : तर, शनिवारसम्म सात जनाको मृत्यु, मृत्यु पछिमात्र 'कोरोना सर्टिफिकेट'

    सरकारको नीति 'जिरो डेथ' : तर, शनिवारसम्म सात जनाको मृत्यु, मृत्यु पछिमात्र 'कोरोना सर्टिफिकेट'

    काठमाडौं : कोरोना भाइरसको नियन्त्रणका लागि गरिएको लकडाउनको ६८ औं दिन पुगिसकेको छ।  लकडाउन सुरु हुँदा नेपालमा कोभिड १९ को एकमात्रै पोजिटिभ केस थियो। हाल संक्रमितको संख्या १४ सय नाघिसकेको छ। केही हप्ता अघिसम्म सरकारले कोरोना भाइरसबाट ‘जिरो डेथ’ नीति लिएको थियो। तर हाल संक्रमितको संख्यासँगै सरकारको उक्त नीतिसमेत असफल भइसकेको छ। कोरोना संक्रमितको संख्यासँग यस भाइरसको संक्रमणबाट मृत्यु हुनेको…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाका कारण पाँचौ मृत्यु, 'जिल्ला बाहिर गएको रेकर्ड छैन, खै कसरी संक्रमण भयो?'

    कोरोनाका कारण पाँचौ मृत्यु, 'जिल्ला बाहिर गएको रेकर्ड छैन, खै कसरी संक्रमण भयो?'

    काठमाडौं : देशभर कोभिड १९ को संक्रमण फैलिदै गइरहेको अवस्थामा उपत्यकामा भाइरसको संक्रमणका कारण एक जनाको मृत्यु भएको छ। ललितपुरको किस्ट अस्पतालमा उपचार गराइरहेका ५७ वर्षीय पुरुषको मृत्यु भएको हो।  मृतक ललितपुर महानगरपालिका वडा २२ का बुंगमतीका स्थानीय रहेको बताइएको छ। उक्त क्षेत्रबाट प्रतिनिधि सभा सदस्य रहेकी पम्फा भुसालले कोरोनाका कारण एकजनाको मृत्यु भएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेकी छिन्। २२…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell