PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

  • वाग्मतीको पानीले जलमग्न रानीपोखरी, अन्तिम चरणमा पुनर्निर्माण

    वाग्मतीको पानीले जलमग्न रानीपोखरी, अन्तिम चरणमा पुनर्निर्माण

    काठमाडौँ: २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुगेको रानीपोखरी (न्हू पुखु) पुनर्निर्माण सम्पन्न हुने संघारमा छ। पाँच वर्षसम्म पानीविहीन भएको पोखरी अहिले जलमग्न भएको छ। वर्षौंसम्म झारपातले भरिएको पोखरी पानी भरेपछि निकै सुन्दर देखिएको छ। रानीपोखरीले पुनर्जीवन पाएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हाल रानीपोखरीमा पानी भरिरहेको छ। सुन्दरीजलबाट वाग्मतीको पानी ल्याएर हाल रानीपोखरी भर्ने काम भइरहेको छ। सुन्दरीजलबाट लाजिम्पाट पानीपोखरीमा रहेको केयुकेएलमा…

    विस्तृतमा पढ्नुस्

  • बिग नेक्स्ट थिङ : दुई युवाले तयार पारेको इनोभेटिभ एप ‘वाकम्यान’

    बिग नेक्स्ट थिङ : दुई युवाले तयार पारेको इनोभेटिभ एप ‘वाकम्यान’

    करिब एक वर्ष अगाडि सुयम वैद्य र सुशान्त चालिसेलाई भेट्दा उनीहरु आफ्नो ‘ड्रिम प्रोजेक्ट’ तयार गर्दै थिए। कालोपुलको एउटा कोठामा मानिसहरुलाई हिँड्न हौस्याउने मोबाइल एप्लिकेसनलाई अन्तिम रुप दिने तयारीमा थिए उनीहरु। मिहिनेतले रंग नि ल्यायो। तयार भयो ‘वाकम्यान’ एप। र लन्च गरे त्यसको बेटा भर्सन। एक वर्ष भयो। बेटा भर्सनको परीक्षण गर्दै त्यसलाई अन्तिम रुप दिन लागिपरेको उनीहरु। र आउने…

    विस्तृतमा पढ्नुस्

  • अब बालुवाटारबाटै चल्छ देशको अर्थतन्त्र!

    अब बालुवाटारबाटै चल्छ देशको अर्थतन्त्र!

    प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशको अर्थ मन्त्रालय पनि हाँकिरहेका छन्। राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिएपछि डा. युवराज खतिवडाले अर्थमन्त्रीबाट राजीनामा दिएसँगै ओली आफैँले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन्। हुनत: ओलीले खतिवडालाई नै अर्थमन्त्री बनाइराख्न चाहेका थिए। खतिवडालाई नै फेरि राष्ट्रिय सभामा मनोनीत गर्ने इच्छा थियो ओलीको। तर, बामदेव गौतमलाई राष्ट्रिय सभामा लग्न ओली विवश बने। खतिवडा अर्थ मन्त्रालयबाट…

    विस्तृतमा पढ्नुस्

  • के कुलमानको प्रधिकरणमा होला रि-इन्ट्री? निर्भर आजको मन्त्रिपरिषद बैठकमा

    के कुलमानको प्रधिकरणमा होला रि-इन्ट्री? निर्भर आजको मन्त्रिपरिषद बैठकमा

    काठमाडौं : केही हप्तादेखि घरमा बत्ती जाने क्रम बढ्दो छ। कतै ट्रान्सफर्मर वा तार बिग्रिएको होला सायद। तर, दिनदिनै तार र ट्रान्सफर्मर बिग्रने गरी के भएको होला त? शनिवार त बर्वादै भयो। दिनभर बत्ती गायब। राति त के भनुँ! पाँच पाँच मिनेटमा बत्ती जाने आउने जारी। फोन गरेर सोध्यो- ‘अलि समस्या छ आइहाल्छ’ भन्ने रेडिमेड जवाफ। ठिकै छ। लोडसेडिङ हुँदा…

    विस्तृतमा पढ्नुस्

  • ओलीको युक्तिसँग मेल खाने नवीन घिमिरेको बहिर्गमनः इतिहासबाट पाठ सिकेनन्, गल्ती दोहोर्‍याएरै भए बिदा

    ओलीको युक्तिसँग मेल खाने नवीन घिमिरेको बहिर्गमनः इतिहासबाट पाठ सिकेनन्, गल्ती दोहोर्‍याएरै भए बिदा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्‍तमा प्रस्तावित भएपछि २०७५  असोज ५  गते नवीन घिमिरेले आफ्नो भावी योजना संसदीय सुनुवाइ समितिमा सुनाए।  प्रशंसा र आलोचनासहित धेरै सांसदले उनलाई प्रश्न गरेका थिए -सार्वजनिक प्रशासनको जुझारु नवीन घिमिरे लोकमानसिंह कार्कीको आयुक्‍तका रुपमा किन लाचार? कार्कीका पदीय मर्यादा विपरीतका कामकाजमा किन मौन? 'लोकमान प्रवृत्ति'को किन सहयोग? कार्कीपछि अख्तियार प्रमुख बनेका दीप बस्न्यातले सुधार गर्न…

    विस्तृतमा पढ्नुस्

  • भदौमा मात्रै २०० भन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु, प्रदेशमा कति छन् संक्रमित? 

    भदौमा मात्रै २०० भन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु, प्रदेशमा कति छन् संक्रमित? 

    काठमाडौं : देशभर कोरोना संक्रमितको संख्या  ४८ हजार नाघेको छ। मंगलबार थप ९०२ जनामा संक्रमण पुष्टि भएसँगै कूल संक्रमितको संख्या ४८ हजार १३७ पुगेको छ। भदौ महिनामा देशभर संक्रमितको संख्या ह्वात्तै बढेको छ। सबैभन्दा बढी संक्रमित काठमाडौँ उपत्यकामा पहिचान भएका छन्।  भदौमा मात्रै २१ हजार ४७८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउँछ।  यस्तै, भदौमा कोरोना संक्रमितको संख्या पनि…

    विस्तृतमा पढ्नुस्

  • मलाई केही भन्नु छ… ‘जे नहुनु थियो त्यही भयो’

    मलाई केही भन्नु छ… ‘जे नहुनु थियो त्यही भयो’

    जबदेखि म अलि बुझ्ने भएँ तबदेखि दुईवटा अक्षर ‘त’ र ‘ट’ बीच फरक छट्याउन कोसिस गरेँ। सोही अनुरुप यी दुई अक्षरको फरक उच्चारण गर्न पनि नखोजेको होइन। किनकि मलाई थाहा थियो, त्यसो गर्न नसक्दा थुप्रै असहज परिस्थितिको सामना गर्नुपर्छ भन्नेमा पनि प्रष्ट थिएँ। स्वभाविक रुपमा हाल मैले ती परिस्थितिहरूको सामना गर्नुपरेको छ। ‘त’लाई ‘ट’ भन्दा व्यङ्ग्य र प्रश्न सहनु परेको…

    विस्तृतमा पढ्नुस्

  • रातो मछिन्द्रनाथको रथ अलपत्र : पुल्चोकलाई ‘रणभूमि’ बनाउँदै निषेधाज्ञामा किन गर्न खोजियो रथयात्रा?

    रातो मछिन्द्रनाथको रथ अलपत्र : पुल्चोकलाई ‘रणभूमि’ बनाउँदै निषेधाज्ञामा किन गर्न खोजियो रथयात्रा?

    काठमाडौँ: बुधबार साँझ सामाजिक सञ्जालमा एउटा सूचना फैलियो-‘बिहीबार बिहान ९ बजे ललितपुरको पुल्चोकमा भेला हौँ। रातो मछिन्द्रनाथको रथयात्रा गर्न दबाब दिऔँ।’ वैशाखमा नै हुनुपर्ने रातो मछिन्द्रनाथको रथयात्रा कोभिड-१९ महामारी रोकथामका लागि गरिएको लकडाउनले रोकिएको थियो। स्थानीयको दबाबपछि केही समयमै रथ निर्माण भयो। तर, रथारोहण कहिले गर्ने भन्नेमा अन्योल रहयो। गुठी संस्थानले आज भोलि गर्दै हप्तौँसम्म रथारोहण गर्न सकेन। एकैदिन दुई वटा सूचना…

    विस्तृतमा पढ्नुस्

  • घरभित्रैबाट यँया: पुन्हीया भिन्तुना!

    घरभित्रैबाट यँया: पुन्हीया भिन्तुना!

    काठमाडौं : यसपटक कोरोना भाइरसको संक्रमणका कारण यँया: समेत प्रभावित बनेको छ। ८ दिन लामो जात्रा क्षमा पूजा र नित्य पूजामा सीमित भयो। गुणकामदेवको समयदेखि चल्दै आएको यँया: पर्व पहिलोपटक कोरोना महामारीका रोकिएको हो। काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि हाल निषेधाज्ञा लागू छ। अहिले घरभित्रै थुनिनु परे पनि आउँदो वर्ष पक्कै यसपालीको प्यास मेटिने गरी यँया त मनाइने नै…

    विस्तृतमा पढ्नुस्

  • कोरोना हटस्पट काठमाडौँ: १० दिनमा थपिए दुई हजारभन्दा बढी संक्रमित

    कोरोना हटस्पट काठमाडौँ: १० दिनमा थपिए दुई हजारभन्दा बढी संक्रमित

    काठमाडौँः उपत्यका कोरोना भाइरसको हटस्पट बनेको छ। देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएको अवस्थामा उपत्यकाको तीन जिल्लामा समुदाय स्तरमा नै कोभिड १९ संक्रमण फैलिन सक्ने सम्भावना बढ्दै गएको छ। लकडाउन खुकुलो भएयता चहलपहल सुरु भएको उपत्यका गएको एक हप्तादेखि फेरि शान्त बनेको छ। संक्रमण थप फैलिनबाट रोक्न भन्दै काठमाडौँ, ललितपुर र भक्तपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले भदौ ४ गतेदेखि निषेधाज्ञा…

    विस्तृतमा पढ्नुस्

  • ६ दिनमै कोरोनाबाट ४२ जनाको मृत्यु, उकालो लाग्दै संक्रमित र मृतकको संख्या

    ६ दिनमै कोरोनाबाट ४२ जनाको मृत्यु, उकालो लाग्दै संक्रमित र मृतकको संख्या

    देश लकडाउनमा रहेको बेला असार ४ गते प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रियसभामा सम्बोधन गर्दै थिए। बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधामन्त्री ओलीले कोरोना भाइरससँग सम्बन्धित सवालमा जवाफ दिए। ‘कोरोना भाइरस भनेको रुघाखोकी जस्तै हो’ भनेका प्रधानमन्त्री ओलीले भदौको सुरुवातबाट कोरोना संक्रमितको संख्या ओरालो लाग्ने दाबी गरेका थिए।   साउनमा कोरोनाको संक्रमण उच्च बिन्दुमा पुगेर भदौको सुरुबाट कोरोना ओरालो लाग्ने…

    विस्तृतमा पढ्नुस्

  • दुई हजार बढी संक्रमित हुने काठमाडौं एकमात्र जिल्ला, निषेधाज्ञाको पहिलो दिन उपत्यकामा थपिए २०० संक्रमित

    दुई हजार बढी संक्रमित हुने काठमाडौं एकमात्र जिल्ला, निषेधाज्ञाको पहिलो दिन उपत्यकामा थपिए २०० संक्रमित

    काठमाडौँ : कोरोना संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौँ उपत्यकामा बिहीबारबाट निषेधाज्ञा लागू गरियो। कोभिड १९ संक्रमण समुदायमा फैलिन सक्ने अवस्थालाई नियन्त्रण गर्न काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको थियो। बिहीबार बिहानैदेखि सुरक्षाकर्मी निषेधाज्ञा पालना गराउन सडकमा ओर्लिए। ‘लकडाउन’भन्दा कडा भनिएको निषेधाज्ञामा अत्यावश्यकबाहेक अन्य कामका लागि घर बाहिर ननिस्कन सर्वसाधरणलाई आग्रह गरिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • यी ९ जिल्ला जहाँ छन् एक हजारभन्दा बढी कोरोना संक्रमित, सबैभन्दा बढी प्रदेश २ मा

    यी ९ जिल्ला जहाँ छन् एक हजारभन्दा बढी कोरोना संक्रमित, सबैभन्दा बढी प्रदेश २ मा

    काठमाडौँ: कोरोना भाइरस संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। भदौ ३ गतेसम्म देशभर २८ हजारभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भइसकेको छ। बुधबार थप ६८१ जना संक्रमित पहिचान भएसँगै देशभर यो संख्या २८ हजार ९३८ पुगेको छ। यस्तै, कोभिड १९ संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुगेको छ। लकडाउन अन्त्यसँगै संक्रमितको संख्या बढ्दै जाँदा विभिन्न जिल्ला र स्थानीय तहले संक्रमणको अवस्था हेरेर…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन हटेपछिको 'लापरबाही'ले उपत्यकामा बढेको संक्रमण, निषेधाज्ञाबाट होला नियन्त्रण?

    लकडाउन हटेपछिको 'लापरबाही'ले उपत्यकामा बढेको संक्रमण, निषेधाज्ञाबाट होला नियन्त्रण?

    काठमाडौँ: काठमाडौँ उपत्यकामा बुधबार राति १२ बजेदेखि निषेधाज्ञा लागू गरिएको छ। कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको थिए। पछिल्लो एक सातायता उपत्यकामा एक हजारभन्दा बढी कोभिड १९ संक्रमित पहिचान भएका छन्। हाल नयाँ थपिएका संक्रमित अधिकांश बाहिरबाट आएको देखिएको छ। साथै स्थानीय व्यक्तिमा समेत संक्रमण देखिएको छ। लकडाउन अन्त्य भएसँगै उपत्यकामा…

    विस्तृतमा पढ्नुस्

  • पहिलोपटक रोकियो इन्द्रजात्रा : कोरोनाको कहरले यँया: मा तानिने छैन रथ

    पहिलोपटक रोकियो इन्द्रजात्रा : कोरोनाको कहरले यँया: मा तानिने छैन रथ

    काठमाडौं : समय अनुकूल भएको भए मानन्धर समुदायका मानिसहरु भदौ ४ गते ‘वन यात्रा’ को तयारीमा हुन्थे। बिहानै हनुमानढोकामा जम्मा भएर उनीहरु फत्ता र टीका लगाएर हनुमानढोकाको नासल चोकबाट भक्तपरको नालामा रहेको यसिंगुँ तिर लाग्थे, गुरुजुको पल्टनसहित यँया: (इन्द्रजात्रा) का लागि य:सिं लिन। तर, यसपटक मानन्धर समुदायका अगुवाहरु यसिंगु प्रस्थान गर्ने छैनन्। न त इन्द्रजात्रामा य:सिं नै ठडिनेछ। कारण कोरोना भाइरसको…

    विस्तृतमा पढ्नुस्

  • कोरोना हटस्‍पट बन्दै उपत्यका, एक सातामा कति थपिए संक्रमित?

    कोरोना हटस्‍पट बन्दै उपत्यका, एक सातामा कति थपिए संक्रमित?

    काठमाडौँ: कोरोना भाइरसको संक्रमण रोक्न करिब चार महिना लकडाउनमा बस्यो नेपाल। कोरोनाको भयमा घरभित्रै थुनिए मानिस। व्यस्त रहने सडक सुनसान थिए। व्यवसाय सबै बन्द। लकडाउन अघि र बीचमै हजारौँ मानिसले उपत्यका छाडे। जीवन ‘असामान्य’ बन्दै गएको थियो। फ्रान्सबाट आएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएसँगै चैत ११ गतेबाट गरिएको लकडाउन साउन ६ गते राति अन्त्य भयो। त्यसपछि ‘असामान्य’ बन्दै गएको…

    विस्तृतमा पढ्नुस्

  • असफल बन्यो सरकारको 'जिरो डेथ' नीति, तीन महिनामा सयभन्दा बढीको कोरोनाले मृत्यु

    असफल बन्यो सरकारको 'जिरो डेथ' नीति, तीन महिनामा सयभन्दा बढीको कोरोनाले मृत्यु

    काठमाडौँ : जेठ २ गते सरकारले सदनमा आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो। कोभिड १९ महामारीबीच लकडाउनको समयमा प्रस्तुत नीति तथा कार्यक्रममा सरकारले नेपाललाई कोभिड १९ मुक्त बनाउँदै संक्रमणबाट नागरिकको ज्यान जान नदिने प्राथमिकता राखेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गरेको भोलिपल्ट नै नेपालमा कोरोना भाइरसको संक्रमणबाट पहिलो मृत्यु भएको घोषणा गरियो। मृतक थिइन् –सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका…

    विस्तृतमा पढ्नुस्

  • मनमौजी नागरिक, बेलगाम सरकारः कोरोना हटस्पट उन्मुख उपत्यका

    मनमौजी नागरिक, बेलगाम सरकारः कोरोना हटस्पट उन्मुख उपत्यका

    बुधबार नेपालमा कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भयो। एकै दिन यति धेरै संख्यामा कोरोना संक्रमतिको मृत्यु भएको पहिलोपटक थियो। सरकारले कोरोना भाइरसबाट ‘जिरो डेथ’ नीति लिएको थियो। तर हाल संक्रमितको संख्यासँगै संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ। तर यस विषयमा सरकार हाल मौन देखिएको छ। केही व्यक्तिको मृत्यु हुँदा ‘कोरोनाबाट मृत्यु भएको होइन’ भन्ने प्रधानमन्त्री केपी शर्मा…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य मन्त्रीको 'मोतियाबिन्दु' हटेको दिन !

    स्वास्थ्य मन्त्रीको 'मोतियाबिन्दु' हटेको दिन !

    काठमाडौँ: लकडाउन अन्त्य भएसँगै काठमाडौँ उपत्यका अहिले पहिले जस्तै व्यस्त छ। सडकमा सवारी साधनको जाम, बजारमा भीड, होटल रेष्टुराँमा भीड, सार्वजनिक यातायातमा चढ्नेको भीड, सबै लकडाउन अघि जस्तै भइसकेको छ। सीमित क्षेत्र मात्र अझै बन्द छन्। सरकारले लकडाउन अन्त्य गरेसँगै कोरोना संक्रमितको संख्या ह्वात्तै वृद्धि भएको छ। अघिल्लो साताभन्दा कोरोना संक्रमण ५० प्रतिशतले बढेको छ देशभर। त्यस्तै पछिल्लो सातामात्र नेपालमा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा फेरि फैलिँदै कोरोना संक्रमण : ‘लकडाउन अन्त्यपछि मानिसहरु धेरै रिल्याक्सड भए’

    प्रदेश २ मा फेरि फैलिँदै कोरोना संक्रमण : ‘लकडाउन अन्त्यपछि मानिसहरु धेरै रिल्याक्सड भए’

    काठमाडौं : प्रदेश २ को पर्सामा गएको १० दिनमा कोभिड १९ को संक्रमणबाट १० जना भन्दा बढीको मृत्यु भएको छ। शनिवारमात्रै वीरगंजमा दुईजना संक्रमितको मृत्यु भयो। शनिवार साँझ करिव ६ बजे कोभिड १९ संक्रमित महिलाको मृत्यु भएको हो। निमोनियाबाट ग्रस्त ती महिलामा साउन १६ गते शुक्रवार संक्रमण पुष्टि भएको थियो। उनको मृत्युसँगै वीरगंजमा मात्रै कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell