PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

  • सगरमाथा नेपाल र चीनबीच ‘मित्रताको प्रतीक’, यसकारण बन्न सकेन ‘साझा चुचुरो’

    सगरमाथा नेपाल र चीनबीच ‘मित्रताको प्रतीक’, यसकारण बन्न सकेन ‘साझा चुचुरो’

    काठमाडौं : नेपाल र चीनले विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ संयुक्त रुपमा घोषणा गरेको छ। मंगलबार दुवै देशका परराष्ट्र मन्त्री सम्मिलित कार्यक्रममा सगरमाथाको उचाइ ८ हजार ८४८.८६ मिटर कायम भएको घोषणा गरिएको हो। जति नेपालीहरु सगरमाथालाई मान्छन् त्यति नै मान्छन् चिनियाँहरु 'चोमोलुङ्गमा' लाई। जसरी नेपालीहरु विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्छ भन्छन् चिनियाँहरु 'चोमोलुङ्गमा'आफ्नो देशमा रहेको भन्छन्। सगरमाथालाई तिब्बती…

    विस्तृतमा पढ्नुस्

  • श्रृङ्गलाको भाषा कूटनीतिमा मख्ख नेपाल : सीमा विवाद यथावत् तर संवादहीनताको अन्त्य

    श्रृङ्गलाको भाषा कूटनीतिमा मख्ख नेपाल : सीमा विवाद यथावत् तर संवादहीनताको अन्त्य

    काठमाडौं : भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गला बिहीबार बिहान काठमाडौं ओर्लिए। त्रिभुवन विमानस्थलमा आएपछि उनले आफ्नो भ्रमणको उद्देश्य बताए नेपाली भाषामा। यसअघि पनि काठमाडौं आएको र विदेश सचिव नियुक्त भएलगत्तै आउने इच्छा भए पनि कोरोना संक्रमणका कारण आफू आउन नसकेको उनले बताए। काठमाडौं ओर्लिएलगत्तै नेपाली भाषामा सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका श्रृङ्गलाले भ्रमणका क्रममा विभिन्न समयमा नेपाली बोले। प्रायः नेपाल आउने भारतीय…

    विस्तृतमा पढ्नुस्

  • के आउला सीमा विवादमा दिल्लीको सन्देश? बिथोलिएको सम्बन्धमा होला आइसब्रेक?

    के आउला सीमा विवादमा दिल्लीको सन्देश? बिथोलिएको सम्बन्धमा होला आइसब्रेक?

    मंसिर ११ गते नेपाल र भारतका परराष्ट्र सचिव आमाने-सामने हुँदैछन्। छलफलमा भाग लिन भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला बिहीबार काठमाडौं ओर्लिँदैछन्। करिब एक वर्षको मौनतापछि कूटनीतिक रुपमा दुवै देशका अधिकारी पहिलोपटक बार्ताको टेबलमा बस्दैछन्। भन्नलाई उक्त छलफलमा दुवै देशबीच साझेदारीका विषयमा द्विपक्षीय छलफल हुने भनिए पनि भेटमा नेपाल भारत सीमा विवादले प्रवेश पाउने लगभग पक्का छ। श्रींगलाले नेपालमा उच्च राजनीतिक…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरसविरुद्धको भ्याक्सिन आए कसले पाउला पहिलो डोज?

    कोरोना भाइरसविरुद्धको भ्याक्सिन आए कसले पाउला पहिलो डोज?

    करिब एक वर्ष भयो विश्वमा कोरोना संक्रमण देखिएको। सन् २०१९ को डिसेम्बरबाट कोरोना संक्रमण देखिएको बताइएपनि नोभेम्बरमा नै एक व्यक्तिमा संक्रमण देखिएको रिपोर्ट चिनियाँ मिडियाहरुले सार्वजनिक गरेका थिए। २०१९ को अन्त्यतिर चीनको बुहानबाट फैलिएको भाइरसले २०२० मा विश्वभर कहर मच्चायो। जोन हप्किन्स विश्वविद्यालयको तथ्याकं अनुसार भाइरस उत्पत्ति भएको १ वर्ष पुग्दासम्म ५ करोड ६४ लाखभन्दा बढीमा कोभिड १९ संक्रमण पुष्टि…

    विस्तृतमा पढ्नुस्

  • कुकुर प्रेमीहरुको 'बुल सिंह' अर्थात् भक्त डंगोल, 'यहाँ त कुकुरप्रतिको माया नि फरक छ'

    कुकुर प्रेमीहरुको 'बुल सिंह' अर्थात् भक्त डंगोल, 'यहाँ त कुकुरप्रतिको माया नि फरक छ'

    करिब २ वर्षअघि ललितपुरको पिन्छेंका भक्त डंगोलले एउटा कुकुर एडप्ट गरे। नाम राखे – बुल सिंह। डंगोलको जीवनमा बुल सिंह आएपछि उनको परिचय नै फेरियो। उनको परिवारमा बुल सिंह चाँडै घुलमिल भए। आफू जहाँ जान्थे बुल सिंहलाई पनि सँगै लग्थे। कुकुरलाई छोरा जस्तै स्याहार गरे भक्तले। विस्तारै कुकुर प्रेमीहरुबीच भक्त आफ्नो नामले भन्दा ‘बुल सिंह’ नामले परिचित भए। हुन त…

    विस्तृतमा पढ्नुस्

  • नेपालबारे विवादास्पद अभिव्यक्ति दिएका भारतीय सेनाध्यक्ष नरवणे स्वदेश फिर्ता, के आउला दिल्लीबाट सन्देश?

    नेपालबारे विवादास्पद अभिव्यक्ति दिएका भारतीय सेनाध्यक्ष नरवणे स्वदेश फिर्ता, के आउला दिल्लीबाट सन्देश?

    भारतले सन् २०१९ को नोभेम्बरमा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई आफ्नो नयाँ राजनीतिक नक्सामा देखायो। नेपालभर भारतले नेपाली भूमि अतिक्रमण गरेर आफ्नो नक्सामा राखेको भन्दै विरोध भयो। नेपाल सरकारले पनि कूटनीतिक रूपमा कदमको विरोध गर्‍यो। भारतले भने उक्त भूमि आफ्नै रहेको दाबी गर्‍यो तर वार्ताको टेबलमा बस्न मानेन। केही समय यसरी नै बित्यो।  डिसेम्बरको अन्त्यतिरबाट चीनबाट कोरोनाको जोखिम…

    विस्तृतमा पढ्नुस्

  • एकादशीमा मात्रै टीका लगाउने असनको कथा

    एकादशीमा मात्रै टीका लगाउने असनको कथा

    काठमाडौं : नेपालीहरुले विजया दशमीका दिन मंगलवार मान्यजनका हातबाट टीका र जमरा ग्रहण गरे।  यो क्रम आउन कोजाग्रत पूर्णिमासम्म चल्नेछ।  यसपटक कोरोना भाइरसको संक्रमणका कारण दशैं पहिला वर्ष झैं नभएपनि सर्वसाधरणले सतर्कता अपनाउँदै दशैं मनाएका छन्। सारा देश टीकाको रौनकमा रमेपनि अपवादका रुपमा परापूर्वकालदेखि असनमा बसोबास गर्दै आएका नेवार समुदायले भने विजया दशमीका दिन टीका लगाएनन्। विशेषगरी असनकै रैथाने तुलाधर,…

    विस्तृतमा पढ्नुस्

  • महानवमीमा सुनसान बन्यो तलेजु परिसर, मल्लकालपछि पहिलोपटक रोकियो देवी दर्शन

    महानवमीमा सुनसान बन्यो तलेजु परिसर, मल्लकालपछि पहिलोपटक रोकियो देवी दर्शन

    अवस्था सामान्य भएको भए आजको दिन हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा दर्शन गर्न पुग्ने दर्शनार्थीहरुको बिहानदेखि नै घुइँचो लागेको हुन्थ्यो। घण्टौं लाइन बसेर दशैंको महानवमीका दिन मात्र खुल्ने यो मन्दिरमा पुग्थे सर्वसाधरण। इष्टदेवी तलेजु भवानीको दर्शनका लागि उपत्यका वरपरबाट थुप्रै दर्शनार्थी हनुमानढोका पुग्ने गर्थे। तर, यो वर्ष महानवमीका दिन तलेजु भवानी मन्दिर प्रवेश गर्ने ढोका खोलिएन। मन्दिर पुगेका…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरको खम्ये जात्रा: कोरोनाका कारण महिषासुर रुपी राँगोलाई बिहानै दौडाउँदै पुर्‍याइयो ब्रम्हायणी

    भक्तपुरको खम्ये जात्रा: कोरोनाका कारण महिषासुर रुपी राँगोलाई बिहानै दौडाउँदै पुर्‍याइयो ब्रम्हायणी

    हरेक वर्ष महानवमीका दिन भक्तपुरमा खम्ये (राँगो) जात्रा को रौनक हुन्छ। नवदुर्गा मन्दिरबाट दानव महिषासुरको रुपमा रहेको 'खम्ये' लाई दौडाएर ब्रम्हायणी लगेर वध गरिन्छ। हरेक वर्ष साँझको समयमा हुने खम्ये जात्रा यसपटक कोरोना संक्रमणका कारण प्रभावित बन्यो। साँझ अत्याधिक भीड हुने कुरालाई मध्यजनर गर्दै यो वर्ष बिहानै खम्येलाई दौडाउँदै ब्रम्हायणी पुर्‍याइयो। आइतवार बिहान करिब ४ बजे नै खम्येलाई नवदुर्गा मन्दिरबाट निकालिएको…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पको पाँच वर्षपछि मौलिक स्वरूपमा तयार भयो रानीपोखरी, दरबार हाइस्कुलसँगै बुधबार उद्घाटन

    भूकम्पको पाँच वर्षपछि मौलिक स्वरूपमा तयार भयो रानीपोखरी, दरबार हाइस्कुलसँगै बुधबार उद्घाटन

    काठमाडौँः २०७२ सालको भूकम्पले क्षति पुगेको रानीपोखरीको पुनर्निर्माण सम्पन्न भइसकेको छ। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। मध्याह्न करिब १२ बजे उद्घाटनको कार्यक्रम तय भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका विज्ञ राजुमान मानन्धरले जानकारी दिए। भूकम्पपछि राष्ट्रपति भण्डारीले नै रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन्। तर भूकम्पपछि धेरै समय रानीपोखरी पुनर्निर्माण हुन सकेको थिएन। पुनर्निर्माण कसरी गर्ने भन्नेमा काठमाडौँ…

    विस्तृतमा पढ्नुस्

  • ठेकेदारबाट ठगियो मन्दिर, रातो मछिन्द्रनाथलाई ओत लगाउन जागे उपभोक्ता

    ठेकेदारबाट ठगियो मन्दिर, रातो मछिन्द्रनाथलाई ओत लगाउन जागे उपभोक्ता

    वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) को जात्रा कोरोना भाइरसको संक्रमणका कारण यो वर्ष औपचारिकतामा मात्रै सीमित भयो। भदौ २९ गते पुल्चोकमा रथयात्रा टुंगाएर रातो मछिन्द्रनाथलाई बुंगमती लगियो। ऐतिहासिक, सांस्कृतिक महत्त्व रहेको रातो मछिन्द्रनाथको मन्दिर २०७२ साल वैशाख १२ गतेको भूकम्पमा भत्किएको थियो। भूकम्पपछि प्रधानमन्त्री केपी शर्मा ओली आफै बुंगमती पुगेर मन्दिर बनाउन शिलान्यास गरेका थिए। ठेकेदारका कारण…

    विस्तृतमा पढ्नुस्

  • देवता बनाउने मान्छेको कथा : नवदुर्गाको ख्वापा बनाउने अन्तिम चित्रकारलाई थाहा छैन - उनले नसक्दा के हुन्छ?

    देवता बनाउने मान्छेको कथा : नवदुर्गाको ख्वापा बनाउने अन्तिम चित्रकारलाई थाहा छैन - उनले नसक्दा के हुन्छ?

    भक्तपुरको याछेंमा पूर्ण चित्रकार र उनका छोरा राजेश माटोबाट बनाइएको आकृतिलाई रङ्ग्याउन व्यस्त छन्। माटोबाट १३ देवीदेवताको ख्वापा (मुकुण्डो) तयार गर्नु पूर्णको पुर्खौंली पेशा। दशैंको नवमीसम्ममा यी १३ देवीदेवताको ख्वापा तयार हुनुपर्छ। त्यसैले बाबुछोरा मिलेर रङरोगनमा तल्लिन छन्। पूर्णको घरमा हरेक वर्ष नवदुर्गा नाचका लागि १३ वटा ख्वापा बन्ने गर्छ। ख्वापाका लागि काम सुरु चाहिँ गथांमुगकै दिनबाट हुन्छ। ख्वापालाई देवीदेवताको…

    विस्तृतमा पढ्नुस्

  • कोरोनासँग लड्न चीन र भारतको तयारीबाट सन्तुष्ट स्वास्थ्यमन्त्री अहिले के गर्दैछन्?

    कोरोनासँग लड्न चीन र भारतको तयारीबाट सन्तुष्ट स्वास्थ्यमन्त्री अहिले के गर्दैछन्?

    ८ महिनाअघि नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या शून्य थियो। चीनबाट नेपाल फर्किएका एक जनामा माघ १० गते कोभिड १९ पुष्टि भएको थियो। छोटो अवधिमा नै ती व्यक्ति संक्रमणमुक्त भएर घर फर्किएका थिए। दक्षिण एसियामा नै पहिलो केस नेपालमा देखिएको थियो। त्यो बेलासम्म चीनमा कोरोनाले कहर मच्चाउन सुरु गरिसकेको थियो। यो भाइरसले विश्वभर नै महामारी फैलाउन सक्ने आकलन समेत भएको…

    विस्तृतमा पढ्नुस्

  • कोरोनालाई ‘सामान्य रुघाखोकी’ भन्ने प्रधानमन्त्री अहिले किन छन् मौन?

    कोरोनालाई ‘सामान्य रुघाखोकी’ भन्ने प्रधानमन्त्री अहिले किन छन् मौन?

    नेपालमा कोरोना संक्रमण निकै न्यून रहेको बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्दै भने ‘म निवासबाटै शासन चलाइरहेको छु। तपाईँहरू घरभित्रै बस्नुस्।’ दोस्रो संक्रमित पहिचान हुने बित्तिकै कुनै विकल्प बिना सरकारले लकडाउन लागू गरेको थियो। जनता घरभित्र थुनिएका थिए। केही समयअघिमात्रै शल्यक्रिया गरेर बालुवाटारमा आराम गरिरहेका प्रधानमन्त्री नागरिकलाई विश्वस्त बनाउने प्रयासमा देखिए। तर सरकार बालुवाटारभित्रै सीमित हुँदा जनता…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँको भन्दा जेठो भक्तपुरको रानीपोखरी पुनर्निर्माण, प्रवेश गर्न अब लिनुपर्दैन सेनाको अनुमति

    काठमाडौँको भन्दा जेठो भक्तपुरको रानीपोखरी पुनर्निर्माण, प्रवेश गर्न अब लिनुपर्दैन सेनाको अनुमति

    भक्तपुर: केही दिनअघि काठमाडौँको रानीपोखरीको मध्यभागमा रहेको बालगोपालेश्वर मन्दिरमा गजुर राख्ने काम सम्पन्न भयो। मल्लकालीन शैलीमा निर्माण गरिएको रानीपोखरीमा अहिले लगभग पानी भरिएको छ। तयारी अनुसार उपयुक्त समयमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण भएको रानीपोखरीको उद्घाटन गर्नेछिन्। काठमाडौँमा रानीपोखरी पुनर्निर्माण हुँदै गर्दा भक्तपुरमा पनि रानीपोखरी निर्माण कार्यले गति लिन सुरु गरेको थियो। धेरै समय ओझेलमा परेको यो रानीपोखरी छिट्टै सर्वसाधरणका लागि…

    विस्तृतमा पढ्नुस्

  • लिपि रञ्जना, लय संस्कृत: हिरण्यवर्ण महाविहारमा सुनको जलपले जीर्णोद्वार हुँदै प्रज्ञापारमिताका अक्षरहरु  

    लिपि रञ्जना, लय संस्कृत: हिरण्यवर्ण महाविहारमा सुनको जलपले जीर्णोद्वार हुँदै प्रज्ञापारमिताका अक्षरहरु  

    हिरण्यवर्ण महाविहारका वापाचा (मूल पूजारी) आफ्नो नित्य कर्ममा व्यस्त छन्। विहारको दायाँपट्टीको सत्तलमा भने अहिले बिहानको समयमा मानिसहरुको घुँइचो लाग्छ। करिब १० जना गुठियार स्वर्णलिखित ग्रन्थका अक्षर सुनको जलपले सिंगार्दैछन्। ‘प्रज्ञापारपिता’ को जीर्णोद्वार गरेको हेर्न र बुझ्न दैनिक मानिसहरु पुगिरहेका हुन्छन्।  अरु बेला विहारको मूल मन्दिरभित्र रहने प्रज्ञापारमिता ग्रन्थ विभिन्न समयमा पाठ गरिन्छ। ३०० पन्नाको उक्त ग्रन्थमा ८०० श्लोकहरु छन्।…

    विस्तृतमा पढ्नुस्

  • सुनिताको कथा : अब हामी औषधी भयौं, विरामी होइन

    सुनिताको कथा : अब हामी औषधी भयौं, विरामी होइन

    बुबाको मुख हेर्ने दिन। कोरोना कहरले कीर्तिपुरस्थित घरमा पहिला झै तामझाम थिएन। भोलिपल्टदेखि उपत्यकामा निषेधाज्ञा नि थियो। त्यसैले हल्काफुल्का भेटघाट तय भएको थियो। सुनिता डंगोल भने केही दिनदेखि घरमा थिइन्। दुईचार दिनअघि कारले ठक्कर दिँदा सामान्य घाइते भएकी थिइन् उनी। त्यसयता घरबाट बाहिर निस्केकी थिइनन्। औशीको दिन सुनिता र उनको परिवार एकजना आफन्तसँग सम्पर्कमा आएका थिए। त्यसको केही दिनपछि ती…

    विस्तृतमा पढ्नुस्

  • वाइफाइदेखि किताव पढ्ने सुविधासहित आइसोलेसनलाई 'रिडिफाइन' गर्दै भक्तपुर

    वाइफाइदेखि किताव पढ्ने सुविधासहित आइसोलेसनलाई 'रिडिफाइन' गर्दै भक्तपुर

    काठमाडौं : हरेकका लागि अलग अलग पानी तताउने इलेक्ट्रिक जग, निःशुल्क वाइफाइ, मोबाइल चार्जको लागि छुटाछुटै एक्सटेन्सन वायर, म्युजिक सिस्टम र प्रत्येक तल्लामा पढ्नको लागि किताब अनि पत्रपत्रिका सहितको र्‍याक। सुविधाको यो सूचीले आइसोलेसन वार्ड भन्ने पक्कै संकेत गर्दैन। क्वारेन्टाइन र आइसोलेसन वार्डका नाममा कोभिड १९ संक्रमितलाई राखिएका छरपस्ट तस्बिर देखेका जो कसैका लागि पनि यो अविश्वसनीय ‘चिज’ हो। तर,…

    विस्तृतमा पढ्नुस्

  • ८ महिनामा ७० हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि, ४५९ जनाको मृत्यु 

    ८ महिनामा ७० हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि, ४५९ जनाको मृत्यु 

    काठमाडौँ : ठिक ८ महिनाअघि अर्थात् माघ ९ गते नेपालमा पहिलो कोभिड-१९ संक्रमितको पहिचान भयो। चीनबाट नेपाल फर्किएका एक युवामा कोरोना भाइरसको संक्रमण देखिएको थियो। त्यसबेला चीनमा भाइरसले महामारीको रुप लिन सुरु गरिसकेको थियो। चीनबाट फैलिएर भाइरसले विश्वका केही देशहरुमा समेत प्रभाव देखाउन थालिसकेको थियो। नेपालमा भने त्यसबेला भाइरसको प्रभावलाई खासै महत्व दिइएन। पहिलो केस देख्ने बित्तिकै सरकारमाथि हवाई र सीमाबाट…

    विस्तृतमा पढ्नुस्

  • घरमा इन्टरनेट नहुनेलाई स्कुलको कक्षा कोठामै अनलाइन पढाई!

    घरमा इन्टरनेट नहुनेलाई स्कुलको कक्षा कोठामै अनलाइन पढाई!

    ललितपुर : समयले शैली फेरिदियो। जीवनशैलीमा वाध्यात्मक बनेर जोडिए मास्क, स्यानिटाइजर, भौतिक दुरी, वर्क फ्रम होम लगायतका विषय। न्यु नर्मलमा यी सबै कुरा एकाएक सामान्य झै भइसके। र, यसरी फेरिएको समयसँगै हिँड्न प्रयत्नशील छन् मानिसहरु। न्यू नर्मल पछ्याउने भिडमा छन् मनिष दाहाल। उनी कक्षा ७ मा पढ्छन् ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालयमा। कोरोना संक्रमणका कारण करिब ६ महिना उनको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell