PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

  • ओली विरोधी मोर्चा कति समय टिक्ला? यस्ता छन् प्रचण्डले देखेका तीन आधार

    ओली विरोधी मोर्चा कति समय टिक्ला? यस्ता छन् प्रचण्डले देखेका तीन आधार

    काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बनेको विपक्षी ५ दलको गठबन्धनको आयुको चर्चा हुन थालेको छ। गठबन्धन बनेका कारण हाल ओली भर्सेस् पाँच पूर्व प्रधानमन्त्रीको अवस्था छ। पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र जनता समाजवादी पार्टी, नेपालका डा. बाबुराम भट्टराई एकातिर छन् भने ओली एक्लै अर्कोतिर छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), जनता…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारको बिदाइ भेटमा ओली आक्रोशित : अदालतमा राजनीति भयो, प्रचण्डले भनेको कुरा ठ्याक्कै कसरी मिलिरहेको छ?

    बालुवाटारको बिदाइ भेटमा ओली आक्रोशित : अदालतमा राजनीति भयो, प्रचण्डले भनेको कुरा ठ्याक्कै कसरी मिलिरहेको छ?

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा राजनीति भएको भन्दै आक्रोश व्यक्त गरेका छन्। सर्वोच्च अदालतले जेठ २१ र २७ गते ओलीको मन्त्रिपरिषद् विस्तारको निर्णयलाई मंगलवार बदर गरेपछि ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका थिए। मन्त्रीहरुसँगको छलफलमा ओलीले अदालतमा सेटिङ भएको बताए। उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक दिनअघि नै मन्त्रीहरु मदमुक्त हुने भनि अभिव्यक्ति दिएकाले अदालतमा सेटिङ भएको बताएको…

    विस्तृतमा पढ्नुस्

  • एमाले विवादमा पनि अदालत निर्णायकः ओली-नेपाल एक हुने कि अलग, अदालतको फैसलाले लगाउला टुंगो?

    एमाले विवादमा पनि अदालत निर्णायकः ओली-नेपाल एक हुने कि अलग, अदालतको फैसलाले लगाउला टुंगो?

    काठमाडौँ: नेकपा (एमाले) भित्रको विवाद पछिल्लो ३ महिनासम्म २०७५ जेठ २ मा फर्कने कि २०७७ फागुन २८ बाट अघि बढ्ने भन्नेमै अल्झियो। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गतेको निर्णयका आधारमा अघि बढ्ने अड्डी कसे भने वरिष्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनालले २०७५ जेठ २ को कमिटीलाई मान्यता नदिए एमाले एक नरहने चेतावनी दिए। एमालेको किचलो समाधान हुन नसकेपछि…

    विस्तृतमा पढ्नुस्

  • माओवादी छाडेर एमाले प्रवेश गरेका केन्द्रीय सदस्य र जनप्रतिनिधिमाथि फेरि कारवाही

    माओवादी छाडेर एमाले प्रवेश गरेका केन्द्रीय सदस्य र जनप्रतिनिधिमाथि फेरि कारवाही

    काठमाडौं : नेकपा माओवादी केन्द्रले ३१ जना नेता कार्यकर्तालाई पार्टीबाट निस्कासन गरेको छ। सोमवार बसेको केन्द्रीय कमिटीको भर्चुअल बैठकले १४ जना स्थानीय जनप्रतिनिधि र १७ जना केन्द्रीय सदस्यलाई निस्कासन गरेको माओवादी केन्द्रका पार्टी कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए। स्थायी कमिटीको बैठकले यस अघि नै उनीहरुलाई कारवाही गरेको भए पनि केन्द्रीय कमिटीको बैठकले अनुमोदन गरेको थिएन। निर्वाचन आयोगले कार्वाहीको विवरण…

    विस्तृतमा पढ्नुस्

  • माधव झलनाथ समूहका 'सफ्टलाइनर' नेतामाथि धमाधम ओलीको 'मोहनी मन्तर' : सफल भएका ३ केस

    माधव झलनाथ समूहका 'सफ्टलाइनर' नेतामाथि धमाधम ओलीको 'मोहनी मन्तर' : सफल भएका ३ केस

    काठमाडौं : 'ओलीले टेम्पुको होइन, जेटको पाइलट हो भनेका थिए एकताका बेलामा, तर एउटा पाइलट त बयलगाडाको पो परेछन्,' एमालेका नेता विष्णु रिजालको भाषणले गडगडाहट ताली पायो। माघ ६ गते प्रेस संगठनले राजधानीको प्रज्ञा प्रतिष्ठानमा गरेको कार्यक्रममा चर्को भाषण गरे उनले। रिजाल जति धेरै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्थे त्यति धेरै ताली पाउँथे। उक्त अभिव्यक्ति अनुसार रिजाल अहिले बयलगाडा…

    विस्तृतमा पढ्नुस्

  • संकटमाथि ओलीको 'राज' : विपक्षीलाई तितरबितर पार्ने के छन् त अबका विकल्प?

    संकटमाथि ओलीको 'राज' : विपक्षीलाई तितरबितर पार्ने के छन् त अबका विकल्प?

    काठमाडौं : प्रतिनिधि सभा विघटन, पुनस्थापना र फेरी विघटनको राजनीतिक चक्र प्रधानमन्त्री केपी शर्मा ओलीको नियन्त्रणमा रह्यो। विघटनको निर्णयलाई सर्वोच्च अदालतले लगाम लगाउँदा पनि विपक्षी गठबन्धनले माहोल आफ्नो पक्षमा पार्न सकेन। र, ओलीको बालुवाटार बसाइ लम्बियो। त्यसैको परिणाम भन्नुपर्छ ओलीले पुन: प्रतिनिधि सभा विघटन गरे। विघटन विरुद्धको मुद्दा हाल अदालतमा सुनुवाईको क्रममा छ। असंवैधानिक कदम चालेरै भए पनि आफू इतरलाई…

    विस्तृतमा पढ्नुस्

  • ओली मन्त्रीमण्डलका भाग्यमानी जोडी, जसको मन्त्री पद गुमे पनि गुमेन मन्त्री क्वाटर

    ओली मन्त्रीमण्डलका भाग्यमानी जोडी, जसको मन्त्री पद गुमे पनि गुमेन मन्त्री क्वाटर

    काठमाडौं : पूर्व माओवादी नेता तथा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा 'बादल'लाई जेठ ६ गते डबल झट्‍का लाग्यो। एकातिर उनले राष्ट्रियसभाको उपनिर्वाचनमा गठबन्धनका उम्मेद्वार डा. खिमलाल भट्टराईसँग पराजय भोग्नुपर्‍यो भने अर्कातिर सर्वोच्च अदालतको सांसद नभएको व्यक्ति मन्त्री हुन नमिल्ने आदेशले उनको पद गुम्यो। एकै दिन मन्त्री र सांसद पद गुमाउनु परेका 'बादल' त्यसयता भने नेकपा एमालेभित्रै गुमनाम रहे। तत्कालीन…

    विस्तृतमा पढ्नुस्

  • ६ बुँदे बटमलाइनपछि ओली-नेपालको गृहकार्य अलग हुनेतिर! तैपनि किन भइरहेको छ वार्ता?

    ६ बुँदे बटमलाइनपछि ओली-नेपालको गृहकार्य अलग हुनेतिर! तैपनि किन भइरहेको छ वार्ता?

    काठमाडौं : नेकपा एमालेका दुई समूहको दुरी झनै बढेको छ। ६ बुँदेलाई 'बटमलाईन' बनाएर युद्धविरामको  प्रयास भए पनि सफल भने भएन। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल-झलनाथ खनाल फरक पार्टीको तयारीमा जुटेपछि पुनर्मिलनको सम्भावना क्षीण बन्दै गएको हो। एकताको लागि भन्दै संवादमा जुटेका दोस्रो तहका नेताहरुले पनि शीर्ष नेतृत्वको बेवास्ताका कारण आफूहरुको प्रयास असफल…

    विस्तृतमा पढ्नुस्

  • एमालेको एकता आह्वानमा ओलीको भित्री चालबाजी : के नेपाल समूहमा आउँदैछ फाटो?

    एमालेको एकता आह्वानमा ओलीको भित्री चालबाजी : के नेपाल समूहमा आउँदैछ फाटो?

    काठमाडौं : सरकारको बागडोर सम्हालिरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले कारवाहीको डण्डा वर्षाउन थालेपछि वरिष्ठ नेता माधव नेपाल-झलनाथ खनाल समूहले ओलीसँग मिल्नै नसकिने भन्दै १० बुँदे निर्णय सार्वजनिक गरे आइतवार। १० बुँदे सार्वजनिक भएको केही घण्टा नबित्दै आफू एक कदम पछि सरेर भए पनि ओलीले अन्तत: पार्टी एकताका लागि अपिल गरेका छन्। बाहिर प्रस्ट देखिन्छ, नेपाल-खनाल समूहले अर्को पार्टी गठनका…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा ओलीको अर्को 'वर्क आउट' : को को थपिँदैछन् मन्त्रीमा? माधव पक्षीय र पूर्व माओवादीलाई मिल्ला भाग?

    बालुवाटारमा ओलीको अर्को 'वर्क आउट' : को को थपिँदैछन् मन्त्रीमा? माधव पक्षीय र पूर्व माओवादीलाई मिल्ला भाग?

    काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि मन्त्रिपरिषद बिस्तार गर्ने भएका छन्। यस अघि शुक्रवार जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउँदै मन्त्रिपरिषद बिस्तार गरेका ओलीले आइतवार पनि मन्त्री थप गर्ने तयारी थालेका हुन्। आज उनले गर्ने मन्त्रिपरिषद विस्तार प्रधानमन्त्री भएसँगै १९ औं पटकको हेरफेर हो। यतिखेर कसलाई मन्त्री बनाउने भन्नेबारेमा ओलीले गृहकार्य गरिरहेको ओली निकट नेताहरुले बताएका छन्। मन्त्रीबारे…

    विस्तृतमा पढ्नुस्

  • राजेन्द्र महतोको अभिव्यक्तिको विरोध गर्दै नेपाल-खनाल समूहले पारित गर्‍यो ४ बुँदे प्रस्ताव, अरु के-के छन् निर्णय

    राजेन्द्र महतोको अभिव्यक्तिको विरोध गर्दै नेपाल-खनाल समूहले पारित गर्‍यो ४ बुँदे प्रस्ताव, अरु के-के छन् निर्णय

    काठमाडौं: नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहको बैठकले विभिन्न चार बुँदे प्रस्ताव पारित गरेको छ। भर्चुअल माध्यमबाट बिहीबार र शुक्रबार भएको केन्द्रीय कमिटीको छलफलको प्रस्तावलाई शनिबार बसेको स्थायी कमिटीबाट अनुमोदन गरिएको हो। बैठकले नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिको आलोचना गर्दै चार बुँदे प्रस्ताव पारित गरेको स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन। महतोले  पदभार ग्रहणका क्रममा राष्ट्रघाती…

    विस्तृतमा पढ्नुस्

  • ओलीले कसलाई साँचेका हुन् महत्वपूर्ण ७ मन्त्रालय?

    ओलीले कसलाई साँचेका हुन् महत्वपूर्ण ७ मन्त्रालय?

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार अठारौं पटक मन्त्रिपरिषद बिस्तार गरे। तीन उपप्रधान सहित १० मन्त्री र २ राज्य मन्त्रीलाई मन्त्रिपरिषदमा 'इन्ट्री' दिएका ओलीले पुरानै ४ जना एमालेका नेतालाई मात्र मन्त्रीमा निरन्तरता दिए। हाल १७ सदस्यीय मन्त्रिपरिषद गठन भएको छ। जनता समाजवादी पार्टी (जसपा)का ८ मन्त्री र २ राज्यमन्त्रीले ओली सरकारमा 'चान्स' पाएका छन्।मन्त्रिपरिषदमा ब्यापक फेरबदल गर्न ओलीले आफूलाई…

    विस्तृतमा पढ्नुस्

  • ओली सरकारमा को इन को आउट?

    ओली सरकारमा को इन को आउट?

    काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल व्यापक हेरफेरको तयारी गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) का ८ मन्त्री र २ राज्यमन्त्रीले शपथ लिने तय भएसँगै ओलीले हालको मन्त्रीमण्डल पनि हेरफेरको तयारी गरेको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए। नेम्वाङका अनुसार अहिले एमालेका सरकारमा रहेका नेताहरु पनि आजको मन्त्रिपरिषद् विस्तारमा फिर्ता हुने भएका छन्। उनीहरुका ठाउँमा एमालेकै नेताहरु मन्त्री हुन लागेका…

    विस्तृतमा पढ्नुस्

  • चौतर्फी दबाबबीच अब के गर्लान् माधव नेपाल?

    चौतर्फी दबाबबीच अब के गर्लान् माधव नेपाल?

    काठमाडौं: नेकपा (एमाले) मै रहने कि नयाँ पार्टी बनाउने? भन्ने विषयमा वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट केन्द्रीय सदस्यसँग छलफल गरेका छन्। बिहीबार भर्चुअल माध्यमबाट भएको बैठकमा नेपाल समूहका ४८ जना केन्द्रीय सदस्यले नेपाललाई सुझाव दिएका थिए। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७५ जेठ २ गते अघिको एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित कमिटीलाई मान्यता नदिएको भन्दै नेपाल समूहले अबको…

    विस्तृतमा पढ्नुस्

  • नेपाल समूहको निष्कर्ष : 'ओलीले वार्ताका नाममा झुलाए, नयाँ पार्टी बनाएर अघि बढ्नुपर्छ'

    नेपाल समूहको निष्कर्ष : 'ओलीले वार्ताका नाममा झुलाए, नयाँ पार्टी बनाएर अघि बढ्नुपर्छ'

    काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठकमा नेताहरुले नयाँ पार्टीको बारेमा छलफल गरेका छन्। केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले नयाँ पार्टी बनाउने विषयमा छलफल भएको जानकारी दिए। उनले नयाँ पार्टी बनाउने विकल्पलाई पनि अघि बढाउनुपर्ने विषयमा नेताहरुले धारणा राखेको बताए। 'नयाँ पार्टी बनाउने विकल्पका रुपमा जानुपर्छ भन्ने कुरा आएको छ। हामीले उठाएका कुराको वास्ता गरिएन भने…

    विस्तृतमा पढ्नुस्

  • ओलीको शर्त र समूहमा फुटको सम्भावनाले माधव नेपाल संकटमा, बालुवाटार किन चाहिरहेको छ वार्ता?

    ओलीको शर्त र समूहमा फुटको सम्भावनाले माधव नेपाल संकटमा, बालुवाटार किन चाहिरहेको छ वार्ता?

    काठमाडौं : नेकपा एमालेको विवाद समाधानका लागि दोस्रो तहका नेताहरु सक्रिय भए पनि विवाद झनै बढदै गएको छ। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता मावधकुमार नेपाल-झलनाथ खनाल समूहबिच भइरहेको सहमतिको प्रयास सफल नभएको नेपाल समूहका नेताहरुले बताएका छन्।   दोस्रो तहका नेताहरुको छलफल अनौपचारिक मात्रै भएकोले त्यसले निष्कर्ष निकाल्न नसक्ने नेपाल समूहका नेताहरुको भनाई छ। एकातिर कारवाही…

    विस्तृतमा पढ्नुस्

  • एमालेमा फेरि 'युद्धविराम'को प्रयास, ओली-नेपाललाई मिलाउन भित्रभित्रै बैठक

    एमालेमा फेरि 'युद्धविराम'को प्रयास, ओली-नेपाललाई मिलाउन भित्रभित्रै बैठक

    काठमाडौं : नेकपा एमालेको विवाद मिलाउन फेरि दोस्रो तहका नेता सक्रिय भएका छन्। बालुवाटारमा बोलाइएको स्थायी कमिटीको बैठकअघि प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सहमति गराउन दोस्रो तहका नेता सक्रिय भएका हुन्। नेपाल समूहका स्पष्टीकरण सोधिएका १२ नेतालाई कारवाहीकी तयारी भए पनि तत्काल कारवाही रोकेर सहमतिका लागि गृहकार्य भइरहेको छ। त्यसका लागि एमलेको दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • आठ मन्त्रालयसहित ओली सरकारमा सहभागी हुँदै ठाकुर-महतो पक्ष, को-को नेता हुँदैछन् मन्त्री?

    आठ मन्त्रालयसहित ओली सरकारमा सहभागी हुँदै ठाकुर-महतो पक्ष, को-को नेता हुँदैछन् मन्त्री?

    काठमाडौं : जनता समाजावादी पार्टी (जसपा) नेपालको एक समूह पार्टी फुटाएर भए पनि सरकारमा सहभागी हुने गृहकार्यमा जुटेको छ। जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष सरकारमा सहभागी हुन लागेको हो। मन्त्रालयको भागबन्डा र दलभित्रको समीकरण मिलेमा यसै साता ठाकुर-महतो पक्ष सरकारमा सहभागी हुँदैछ। त्यसका लागि प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, स्थायी कमिटी सदस्य…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीको ७२ बुँदे भाषण : देशवासीलाई सम्बोधन कि सरकारको नीति तथा कार्यक्रम ?

    प्रधानमन्त्री ओलीको ७२ बुँदे भाषण : देशवासीलाई सम्बोधन कि सरकारको नीति तथा कार्यक्रम ?

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा आज सम्बोधन गरे। सम्बोधनका क्रममा उनले कोभिड-१९ नियन्त्रणका लागि सरकारले गरेको तयारीको 'लिस्ट' प्रस्तुत गरे। संक्रमण नियन्त्रण गर्न स्वास्थ्य संकटकाल लगाउने र खोप ल्याएर छाड्ने प्रतिबद्धता व्यक्त गरे। सम्बोधनका क्रममा उनले प्रतिनिधिसभा विघटनको कारण बारेमा जनतालाई बुझाउने प्रयास समेत गरे। शुक्रवार राष्ट्रका नाममा गरिएको सम्बोधनमा यी दुई विषयसँगै ओलीले आफ्नो सरकारले गरेका काम र कार्यान्वयन…

    विस्तृतमा पढ्नुस्

  • दैलोमा धाईधाई मनाएका देउवासँग प्रचण्ड - माधवको मोर्चाबन्दी कहिलेसम्म?

    दैलोमा धाईधाई मनाएका देउवासँग प्रचण्ड - माधवको मोर्चाबन्दी कहिलेसम्म?

    काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने मोर्चा फागुन ११ गते प्रतिनिधि सभा पुनर्स्थापना लगतै जाग्न सकेन। हुन त ओलीले पुस ५ को कदम चाल्नसाथ तत्कालीन नेकपामा रहेका दुई नेता पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई मनाउन सानेपादेखि बुढानिलकण्ठसम्म धाए। जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले सरकारमा ओलीको विकल्प खोज्दै अविश्वासको प्रस्ताव…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell