काठमाडौं : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबिचको वार्ता सकिएको छ। वार्ता विना निष्कर्ष टुंगिएको नेताहरुले बताएका छन्। दुवै नेताले आ-आफ्नो अडान राखेको बुझिएको छ। प्रधानमन्त्री ओलीले फागुन २८ को निर्णय मान्न नेपाललाई आग्रह गरे। त्यसलाई अस्वीकार गर्दै एमाले २०७५ जेठ २ मा फर्किनुपर्ने अडान नेपालले राखे। त्यसलाई ओलीले अस्वीकार गरे। वार्ता सफल नभएको…
काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आन्तरिक छलफललाई तिब्र पारेका छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग बुधवार भएको छलफल र अबको रणनीतिबारे निकटम नेताहरुसँग परामर्शमा जुटेको नेपाल निकट स्रोतले बताएको छ। बिहीवारको छलफलमा ओलीले गुटगत गतिविधि छोडेर बैठकमै आउन आह्वान गरेपछि नेपालले आफू निकट नेताहरुसँग त्यस विषयलाई लिएर संवाद अगाडि बढाएका हुन्। नेपालले भने २०७७ फागुन…
काठमाडौं: मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रतिनिधि सभाको चालु अधिवेशनलाई अन्त्यको सिफारिस गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्य गरेकी छिन्। विघटित प्रतिनिधि सभालाई फागुन ११ गते सर्वोच्च अदालतले पुनर्स्थापना गरेपछि फागुन २३ गते हिउँदे अधिवेशन सुरु भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको आयुकै बारेमा प्रश्न उठेको भए पनि उक्त विषय संसदमा प्रवेश हुन नै पाएन। महत्त्वपूर्ण विधेयकहरू समेत प्रस्तुत नहुँदै…
काठमाडौं : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दलको महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन्। आज दिउँसो १ बजेका लागि उनले बालुवाटारमा बैठक बोलाएका हुन्। बैठकमा ओलीले पछिल्लो परिस्थितिमा सरकार कसरी अघि बढ्दा ठीक होला भन्ने विषयमा सदस्यहरुबाट राय लिने बताइएको छ। त्यसैगरी बैठकले विभिन्न स्थानमा पार्टीलाई असहयोग गर्ने नेताहरुलाई कारबाही अघि बढाइने पनि तयारी गरेको स्थायी कमिटी…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई टिकाउन साथ दिएवापत् माओवादी केन्द्रका नेताहरुले मन्त्री पदको उपाहर पाए। प्रतिनिधिसभा विघटन गर्ने पुस ५ गतेको कदमलाई साथ दिएपछि ओलीले माओवादी केन्द्रका नेताहरुलाई पुरस्कृत गरेका थिए। तर, सर्वोच्च अदालतको फागुन ११ गते गरेको प्रतिनिधिसभा पुनर्स्थापना र फागुन २३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग हुने फैसलाले उनीहरुको मन्त्री पदको जग हल्लिएको छ।…
काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्दै मोर्चाबन्दीको प्रयास भइरहेको छ। तर सरकार परिर्वतनको 'कोर्स' भने संघीय संसदमा प्रवेश गराउन नेकपा माओवादी र नेपाल कांग्रेसले सकिरहेको छैन। एमालेभित्रै पनि माधवकुमार नेपाल-झलनाथ खनाल समूह ओलीलाई साथ दिने पक्षमा छैनन्। हाल नयाँ सरकार गठनका लागि निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर,वरिष्ठ नेता राजेन्द्र महतो लगायतले…
काठमाडौं: २०७७ सालमा नेपालमा जति कोभिड-१९ संक्रमण उच्च बिन्दुमा पुग्यो त्यही रफ्तारमा बढ्यो राजनीतिक संक्रमण। २०७५ जेठ ३ गते एमाले र माओवादी एक हुँदा सुरु भएको 'कचकच'२०७६ सालभर भुसको आगोजस्तै भित्र-भित्रै दन्किरह्यो। प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षको सुरुवातमै वैशाख ८ गते अध्यादेशको फायर खोलेपछि नेकपा विभाजनको अवस्थामा पुग्यो। एकताका बेला एउटै जेट प्लेनका पाइलट भएको प्रचार गर्ने ओली र माओवादी केन्द्रका अध्यक्ष…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देश दौडाहामा निस्के। देश दौडाहामा निस्कनुको रणनीति थियो - ओलीलाई घेराबन्दीमा पार्ने र संसद विघटनको निर्णय प्रतिगामी हो भनेर स्थापित गराउने। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रचण्ड भ्याएसम्मका मञ्चमा एकै साथ देखिन्थे - ओलीलाई ठाडो चुनौती दिन। पहिला संसद…
काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध सडकमा उत्रिएका तीन दल फेरी जुट्दै छन्। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै सर्वदलीय बैठक गरेर ओली विरुद्ध उत्रिने निर्णय गरेका दलहरुमध्ये नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) जुटन लागेका हुन्। त्यसका लागि कांग्रेस सभापति शेर बहादुर देउवाले आफ्नो निवास बुढानिलकण्ठमा माओवादी र जसपालाई निम्ता गरेका छन्। माओवादी केन्द्रका नेताहरुका…
काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को विवाद उत्कर्षमा पुगेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भनेका थिए - मेरा विरुद्ध कुनै कदम चाले म महाकदम चाल्छु। उनले महाकदम (प्रतिनिधि सभा विघटन, पुष ५) चालेको साढे तीन महिना भइसकेको छ भने सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी फेरि ब्युँतिएको नै झण्डै महिना…
काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावललाई त्यतिखेर प्रहार गरे जतिबेला नेपाल समूह विकिल्प विहीन छ। ओलीसँग मिल्न पनि नसक्ने र छुट्न पनि नसक्ने अवस्थामा रहेका नेपाल र अर्का वरिष्ठ नेता झलनाथ खनाल समूहलाई ओलीको कारवाहीले थप संकटपूर्ण अवस्थामा पुर्याएको छ। चैत १६ गतेको कारवाहीपछि नेपालले वाम एकता गर्ने…
काठमाडौं : फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र नै अस्तित्वमा रहेको फैसला गरेपछी माओवादी र एमालेका नेता आ-आफ्नो पुरानै पार्टीमा लागे। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनका विरुद्ध मोर्चाबन्दीमा लागेका एमालेका वरिष्ठ नेता माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फैसला यता भने एकै मञ्चमा देखिएका थिएनन्। तर, शनिवार उनीहरु एकै…
काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। शुक्रवारका लागि बैठक बोलाइएको एमालेका उपाध्यक्ष भीम रावलले जानकारी दिए। शुक्रवार विहान ११ बजे कलंकीमा केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाल-खनाल समूहका नेपाल सहित ४ जना नेतालाई स्पष्टिकरण सोधेपछि त्यसको जवाफ कसरी दिने भन्नेबारेमा उनीहरुबिच…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको कानुनी लडाइमा पराजित भए पनि त्यसपछिको रणनीतिमा सफल देखिए। आफ्नै पार्टी नेकपा एमालेमा मात्रै होइन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)भित्र कलह ल्याएपछि उनको सत्ता यात्रा लम्बिदो छ। सर्वोच्च अदालतले संसद ब्युँताएको एक महिना भइसक्यो, संसद ब्युँतेपछि ओलीलाई सत्ताच्युत गर्छु भनेर बिगुल फुक्नेहरु उनीविरुद्ध बलियो गठबन्धन बनाउन सक्ने…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल सहित ४ जना नेतालाई स्पष्टिकरण सोधिएको पत्र बुझाएको छ। महासचिव ईश्वर पोखरेलले सोधेको स्पष्टिकरणको पत्र पार्टी कार्यालय धुम्बाराहीका कर्मचारीले स्वकीय सचिवहरु मार्फत् वरिष्ठ नेता नेपाल, स्थायी कमिटी सदस्यहरु - भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पत्र बुझाएका हुन्। पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले ३ दिनभित्र जवाफ पेश…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपा एमालेको बालुवाटारमा बसेको बैठकले संसदीय दलको विधान संशोधन गर्ने प्रस्तावलाई पारित गरेको छ। सर्वसम्मत रुपमा प्रस्ताव पारित भएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। 'संसदीय दलको विधानलाई संशोधन गर्ने प्रस्ताव पारित भएको छ,' उनले भने। अब संशोधनलाई केन्द्रीय कमिटी बैठकमा लगेर अनुमोदन गर्ने तयारी भइरहेको छ। आजको बैठकमा नेकपा एमालेमा…
काठमाडौं : नेकपा एमालेको प्रधानमन्त्री निवास बालुवाटारमा जारी संसदीय दलको बैठकले विधान संशोधनका लागि कार्यदल गठन गरेको छ। साथै, बैठकमा अनुपस्थित सांसदलाई कारवाहीका विषयमा पछि छलफल गरिने भएको छ। कार्यदल गठन गरिएको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। संसदीय दलको बैठक सकिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको संसदीय दलको बैठकमा अनुपस्थित हुनेलाई कारवाहीको चेतावनी दिएका थिए। चेतावनीका बाबजुद माधवकुमार…
काठमाडौं : माधवकुमार नेपाल समूहसँग नजिक भएका नेकपा एमालेका सांसदहरु बालुवाटार नपुगे पनि बैठक सुरु हुने भएको छ। 'हामी प्रतीक्षा गरिरहेका छौं,' नेकपा एमालेको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने, 'उहाँहरु आउने नआउने केही भन्नु भएको छैन।' प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहले डाकेको कार्यकर्ता भेलाकै समय जुधाएर संसदीय दलको बैठक डाकेका थिए। बालुवाटारमा डाकिएको…
काठमाडौँ: सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को अस्तित्व नरहेको फैसला नगरेसम्म काठमाडौँ उपत्यका र बाहिरका मुख्य शहरमा ठूला-ठूला सभा भए। कहिले प्रधानमन्त्री केपी शर्मा ओलीले आमसभा गरे त कहिले उनी इतरका नेताले शक्ति प्रदर्शन गरे। त्यही आकारका सभा नभएको भए पनि प्रधानमन्त्री ओलीको विरोध भने थामिएको छैन। ने क पा किचलोको जस्तै झल्को दिने गरी नेकपा (एमाले)…
ललितपुर : प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कडा चेतावनीकै बिच नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल समूहको भेला सुरु भएको छ। सानेपा हाइटमा सुरु भएको भेलाको पूर्व प्रधानमन्त्री झलनाथ खनालले अध्यक्षता गरेका छन्। हिजो प्रधानमन्त्री ओलीले समानान्तर भेला नगर्न तथा नेता र कार्यकर्तालाई त्यसमा सहभागी नहुन निर्देशन दिएका थिए। प्रत्युत्तरमा एमालेको माधवकुमार नेपाल समूहका प्रवक्ता योगेश भट्टराई ओलीलाई…