PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

  • केन्द्रमा एक पछि अर्को रणनीति सफल हुँदा प्रदेशमा ओली समूहलाई किन सकस?

    केन्द्रमा एक पछि अर्को रणनीति सफल हुँदा प्रदेशमा ओली समूहलाई किन सकस?

    काठमाडौँ: सोमबार बालुवाटारमा बसेको नेकपा (एमाले) को स्थायी कमिटी बैठकले दुई महत्वपूर्ण निर्णय गर्‍यो। सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता र वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जनालाई पार्टीबाट निष्काशन गर्ने। प्रधानमन्त्री केपी शर्मा ओली समूहका स्थायी कमिटी सदस्यमात्र उपस्थित बैठकको उक्त निर्णयपछि नेपाल-खनाल समूह फरक पार्टी दर्तादेखि विपक्षी दलसँग गठबन्धनको रणनीति बनाउन ब्यस्त छ। ओलीले एमालेबाट हटाएर तत्कालीन…

    विस्तृतमा पढ्नुस्

  • देउवालाई समर्थन गर्दै सर्वोच्च जाने माधव नेपाल पक्षका नेतालाई कारवाही गर्ने एमालेको तयारी, ओलीले डाके स्थायी कमिटी

    देउवालाई समर्थन गर्दै सर्वोच्च जाने माधव नेपाल पक्षका नेतालाई कारवाही गर्ने एमालेको तयारी, ओलीले डाके स्थायी कमिटी

    काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक डाकिएको छ। सोमवार दिउँसो ४ बजे प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा बैठक डाकेका हुन्। बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुनेछ। त्यसैगरी माधव नेपाल पक्षसँग सोधिएको स्पष्टीकरणबारे पनि छलफल हुनेछ। एमाले स्थायी कमिटिको शनिवारको बैठकले माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहित ११ जना सांसदसँग स्पष्टीकरण मागेको थियो। तर कसैले पनि…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपाल समूहलाई कारवाही गर्न बालुवाटारमा एमालेको बैठक !

    माधव नेपाल समूहलाई कारवाही गर्न बालुवाटारमा एमालेको बैठक !

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहको स्थायी कमिटीको बैठक बालुवाटारमा बस्दै छ। ओलीले ४ बजेका लागि स्थायी कमिटीको बैठक बोलाएका हुन्। बैठकमा प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा ब्रिफिङ गर्ने ऐजेण्डा रहेको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनले पार्टीमा देखिएको समस्याका बारेमा पनि बैठकमा छलफल हुने बताए। नयाँ सरकार गठनका लागि वरिष्ठ नेता माधव कुमार…

    विस्तृतमा पढ्नुस्

  • ओलीले दोस्रोपटक संसद् विघटन गर्छन् कि महन्थलाई दिन्छन् ‘वाकओभर’?

    ओलीले दोस्रोपटक संसद् विघटन गर्छन् कि महन्थलाई दिन्छन् ‘वाकओभर’?

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली निकट राजनीति स्रोतहरुको दाबी छ –जेठ ९ भित्र ओलीले कुनै महाकदम चाल्नेछन्। पुस ५ को प्रतिनिधिसभा विघटनलाई पुष्टि गर्न लागिपरेका ओलीले राजनीतिक स्रोतको दाबीलाई बल पुग्नेगरि बिहीबार नयाँ कदम चालेका छन्। यसअघि ओलीले स्वयम भनेका पनि छन्, ‘मेराविरुद्ध कुनै कदम चालिए म महाकदम चाल्नेछु।’ विश्वासको मत लिने आधार नभएको बताउँदै राजीनामासमेत नदिइ नयाँ सरकार…

    विस्तृतमा पढ्नुस्

  • बादललाई झट्का लाग्दा एमालेको 'युद्धविराम'मा लाग्यो ब्रेक, यसरी बढ्दैछ पार्टीभित्र विवाद

    बादललाई झट्का लाग्दा एमालेको 'युद्धविराम'मा लाग्यो ब्रेक, यसरी बढ्दैछ पार्टीभित्र विवाद

    काठमाडौं : नेकपा एमालेको विवाद बैशाख २७ गते यता 'युद्धविराम'को चरणमा प्रवेश गर्‍यो। सांसद पदबाट राजीनामाको तयारी गरेको माधव नेपाल समूह र उक्त समूहलाई कारवाहीको तयारी गरेका प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सो दिन एक कदम पछि हटेका थिए। ओली-नेपालको एक्ला एक्लै र समूहगत वार्ताले विवादलाई संवादमा परिणत गरेको थियो। त्यसपछि जेठ २ गते ओली नेपालबिच भएको सहमति दुवै…

    विस्तृतमा पढ्नुस्

  • ओली-नेपाल समझदारीः पार्टी एकीकरण पूर्वको अवस्थामा फर्कने, फागुन २८ को निर्णयबारे अध्ययन कार्यदल बन्ने

    ओली-नेपाल समझदारीः पार्टी एकीकरण पूर्वको अवस्थामा फर्कने, फागुन २८ को निर्णयबारे अध्ययन कार्यदल बन्ने

    काठमाडौंः लामो रस्साकस्सीपछि नेकपा (एमाले) को विवाद तत्कालका लागि विषयान्तर भएको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटवार्ता सकारात्मक भएपछि विवाद विषयान्तर भएको हो। दुई नेताबीच एमालेका पार्टीका संगठन, कमिटी लगायतलाई २०७५ जेठ २ अघिकै अवस्थामा फर्काउने समझदारी भएको छ। नेपाल पक्षको मागमध्ये एक यो पनि थियो।  अदालतका फैसलापछि सम्पूर्ण विषय पार्टी एकतापूर्वको अवस्थामा फर्कनुपर्ने अडान…

    विस्तृतमा पढ्नुस्

  • ओलीको रणनीतिक 'मुभ' :  ह्वीप उल्लंघन गर्नेलाई कारवाहीको साटो निलम्बन फुकुवा, वार्ताले ल्याउला एक ठाउँमा?

    ओलीको रणनीतिक 'मुभ' :  ह्वीप उल्लंघन गर्नेलाई कारवाहीको साटो निलम्बन फुकुवा, वार्ताले ल्याउला एक ठाउँमा?

    काठमाडौं :  प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकाएक वरिष्ठ नेता माधवकुमार नेपालप्रति नरम देखिएका छन्। उनी नरम त्यतिबेला देखिएका छन् जतिबेला गठन्धनको सरकारको दाबीका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको अल्टिमेटम सकिँदै छ। संविधानको धारा ७६(२) अनुसार नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले गठबन्धनको सरकारका लागि अन्तिम कसरत गरिरहेका छन्। यद्यपि, त्यसका लागि एमालेको माधवकुमार नेपाल समूह…

    विस्तृतमा पढ्नुस्

  • बुढानिलकण्ठको भेटले बालुवाटारमा हलचल, नेपाल समूहले सामूहिक राजीनामाको तयारी गर्दा ओलीको दाउ के?

    बुढानिलकण्ठको भेटले बालुवाटारमा हलचल, नेपाल समूहले सामूहिक राजीनामाको तयारी गर्दा ओलीको दाउ के?

    काठमाडौं: नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले पदबाट राजीनामा दिने तयारीलाई पुनः अघि बढाएका छन्। प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना माग पूरा गर्ने कुनै संकेत नगरेकाले राजीनामाको लागि तयार भएको नेपाल समूहका सांसदहरुको भनाई छ। उच्च स्रोतका अनुसार राजीनामाका लागि सोमबार नै तयारी भएको भए पनि केही सांसदहरु भने उक्त निर्णयबाट पछि हटेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • अविश्वासको प्रस्ताव र सामूहिक राजीनामा एक साथ अघि बढ्दा बालुवाटारमा ओली के को गर्दैछन् तयारी?

    अविश्वासको प्रस्ताव र सामूहिक राजीनामा एक साथ अघि बढ्दा बालुवाटारमा ओली के को गर्दैछन् तयारी?

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चाले सामूहिक राजीनामा र अविश्वासको प्रस्ताव एक साथ अगाडि बढाउने भएको छ। नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले एक साथ राजीनामाको तयारी गरेका छन् भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अविश्वासको प्रस्ताव दर्ताको अन्तिम तयारी गरेका हुन्। माओवादी केन्द्रका नेताहरुका अनुसार अविश्वासको प्रस्तावका लागि देउवाले प्रचण्ड…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपाल र ओली बिच सहमतिको 'घनचक्कर' : वैशाख २७ गतेसम्मै चल्नेछ 'खेल'

    माधव नेपाल र ओली बिच सहमतिको 'घनचक्कर' : वैशाख २७ गतेसम्मै चल्नेछ 'खेल'

    काठमाडौं : राजनीतिक रुपमा विभाजित नेकपा एमालेका कार्यकर्ताका लागि वैशाख ८ गतेको दृश्य। फुटकै डिलमा पुगिसकेको अवस्थामा त्यस दिन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको वरिष्ठ नेता माधव नेपालसँग मेरियट होटलको भेट अप्रत्यासित र आकस्मिक थियो। कार्यकर्ता मात्रै होइन, धेरैजसो नेताले समेत भेट्नुअघि सुइकोसमेत पाउन सकेका थिएनन्, त्यतिखेर। आकस्मिक रुपमा भेटेर ओली-नेपालले चक्मा दिन लागेका त होइनन्? नेता कार्यकर्तामा…

    विस्तृतमा पढ्नुस्

  • नेताको घरदैलोदेखि राष्ट्रपतिसँग लगातार संवादमा ओली, के कुनै अर्को 'महाकदम' को तयारी हुँदैछ?

    नेताको घरदैलोदेखि राष्ट्रपतिसँग लगातार संवादमा ओली, के कुनै अर्को 'महाकदम' को तयारी हुँदैछ?

    काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि आफ्नो राजनीतिक सक्रियता बढाएका छन्। विश्वासको मत लिने तयारी गरेका ओलीले एमालेका सांसदहरुलाई बालुवाटारमै बोलाएर फकाउनेदेखि प्रतिपक्षी दलको नेताको घरमै पुगेर आफ्नो पक्षमा उभिन आग्रह गरिरहेका छन्। वैशाख २७ गते प्रतिनिधिसभामा लिन लागेको विश्वासको मत अघि ओली नेताको घरदैलोमा लागेका हुन्। पुस ५ गते प्रतिनिधि सभा विघटन अघि पनि प्रधानमन्त्री ओलीले…

    विस्तृतमा पढ्नुस्

  • अन्तिम समयमा माओवादीले किन लियो समर्थन फिर्ता?

    अन्तिम समयमा माओवादीले किन लियो समर्थन फिर्ता?

    काठमाडौं: अलग अलग पार्टी भएपछि पनि नेकपा (माओवादी केन्द्र) ले झण्डै दुई महिनासम्म प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन कायमै राख्यो। फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामै फर्कन आदेश दिएपछि ओली अल्पमतमा परिसकेका थिए। तर माओवादीको समर्थनले 'बहुमतमकै प्रधानमन्त्री हुँ' भन्ने ओलीको तर्कलाई बलियो बनायो। ओलीले सार्वजनिक रुपमै माओवादीलाई समर्थन फिर्ता लिन चुनौती दिएको…

    विस्तृतमा पढ्नुस्

  • ओलीका कदमलाई काउण्टर दिन के छ गठबन्धनको तयारी?

    ओलीका कदमलाई काउण्टर दिन के छ गठबन्धनको तयारी?

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आफू इतरको गठबन्धनलाई कमजोर बनाउन एक पछि अर्को कदम चाल्दा इतरका नेताहरु पनि ओलीविरुद्ध कदमको तयारीमा जुटेका छन्। त्यसका लागि एमालेभित्रकै असन्तुष्ट समूहको 'मुभ'मा निर्भर हुने गठबन्धनका नेताहरुले बताएका छन्। ओलीले वैशाख २७ गते विशेष अधिवेशन बोलाएर विश्वासको मत लिने तयारी गरेका छन्। तर त्यसका लागि ओलीले एमालेको असन्तुष्ट समूह वरिष्ठ नेता माधवकुमार नेपाल र…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीमा अहिले दुई बजेसम्ममा पिक्चर क्लियर हुन्छ : इस्तियाक राई

    लुम्बिनीमा अहिले दुई बजेसम्ममा पिक्चर क्लियर हुन्छ : इस्तियाक राई

    काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अविश्वासको प्रस्ताव छल्नका लागि मुख्यमन्त्री पदबाट आज राजीनामा दिए। रणनीतिक रुपमा आएको हो उनको राजीनामा। एमालेको एकल बहुमतको सरकारका गठनका लागि नेकपा लुम्बिनीको संसदीय दलका नेता समेत रहेका पोखरेलले मुख्यमन्त्रीमा आफ्नो दाबी पेश समेत गरेका छन्। वैशाख ६ गते सरकारमा सामेल जनता समाजवादी पार्टी (जसपा)का ४ जना मन्त्रीलाई सांसद पदबाट हटाइएपछि अहिले जसपाका २ जनामात्र सांसद रहेका…

    विस्तृतमा पढ्नुस्

  • अविश्वासको प्रस्ताव बन्दै बार्गेनिङ 'टुल', साना दलका सांसद किन पर्छन् अपहरणमा?

    अविश्वासको प्रस्ताव बन्दै बार्गेनिङ 'टुल',  साना दलका सांसद किन पर्छन् अपहरणमा?

    काठमाडौं :  बुधवार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राहत महसुस गरे। धरापमा परिसककेका गुरुङको कुर्सीलाई राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले केही समयका लागि भए पनि काँध थापे। प्रदेश सभामा प्रस्तुत भएको अविश्वासको प्रस्तावमाथि भोटिङ हुनेबेला शाही गायब भइदिए। प्रस्ताव ल्याउने दलहरुले सांसद हराएको भन्दै बैठक रोक्न माग गरेपछि बुधवारको बैठक नै स्थगित भयो। बैठक स्थगित भएसँगै शाही अस्पतालको आइसियुमा भेटिए।…

    विस्तृतमा पढ्नुस्

  • माओवादीको प्रस्तावमा कांग्रेसको शर्त, किन 'ढुलमुल' छ ओली हटाउने कसरत ?

    माओवादीको प्रस्तावमा कांग्रेसको शर्त, किन 'ढुलमुल' छ ओली हटाउने कसरत ?

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन गृहकार्यमा रहेका दलहरु फेरि अलमलमा परेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँगै माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबिच मतैक्य हुन नसक्दा ओली विरुद्धको मोर्चा कमजोर देखिएको छ। कांग्रेस र माओवादी केन्द्रले ओलीको विकल्प खोज्ने निर्णय गरिसकेको भए पनि जसपा भने अनिर्णित छ। जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाविरुद्धको खोप लगाउन लाइन बस्ने काइदा, चर्को घाम छल्दै पालोमा नागरिकतादेखि आइडीकार्ड

    कोरोनाविरुद्धको खोप लगाउन लाइन बस्ने काइदा, चर्को घाम छल्दै पालोमा नागरिकतादेखि आइडीकार्ड

    कीर्तिपुरको राष्ट्रिय आयुर्वेद अनुसन्धान अस्पतालामा यतिबेला कोभिड-१९ विरुद्धको खोप लगाउन लामो लाइन लागेको छ। चिनियाँ सरकारको अनुदानमा आएको भेरोसेल खोप लगाउन सर्वसाधारण लाइनमा लागेका हुन्। आइतवार दोस्रो डोज खोप लगाउने कार्यक्रम सकिएसँगै पुन पहिलो डोज खोप कार्यक्रम शुरु भएको हो। खोप लगाउन १० बजे शुरु हुने भए पनि सर्वसाधारण बिहानैबाट लाइनमा उभिएका छन्। उनीहरु बिहान ६ बजेदेखि लामबद्ध छन्। चर्को…

    विस्तृतमा पढ्नुस्

  • आजै गठित स्थायी कमिटीलाई जिम्मा : २७ जना नेताको स्पष्टीकरणको अध्ययन र निर्णयको अधिकार

    आजै गठित स्थायी कमिटीलाई जिम्मा : २७ जना नेताको स्पष्टीकरणको अध्ययन र निर्णयको अधिकार

    काठमाडौं : माधवकुमार नेपाल पक्षका २७ जना नेताले बुझाएको स्पष्टीकरणबारे अध्ययन गरी निर्णय गर्ने अधिकार सत्तारुढ दल नेकपा एमालले पार्टीको स्थायी कमिटीलाई जिम्मा दिएको छ। आजैमात्रै माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरुलाई नसमेटी बालुवाटारमा आयोजित महाधिवेशन आयोजक कमिटीले १९ जनाको स्थायी कमिटी गठन गरेको हो। कमिटीमा माओवादीबाट एमालेमै रहेका मन्त्रीहरुसमेत समावेश छन्।  कर्णाली प्रदेशमा पार्टीको ह्विप उल्लंघन गर्नेहरुलाई पार्टीको साधारण…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटार बैठकबाटै रुँदै बाहिरिइन् एमाले नेतृ भगवती चौधरी

    बालुवाटार बैठकबाटै रुँदै बाहिरिइन् एमाले नेतृ भगवती चौधरी

    काठमाडौं : नेकपा एमालेकी केन्द्रीय सदस्य भगवती चौधरी बालुवाटारामा जारी महाधिवेशन आयोजक समितिको बैठकबाट बिचमै निस्किएकी छिन्। बालुवाटारमा जारी बैठकबाट भगवती चौधरी सहज रुपमा भने निस्किएकी थिइनन्। ओलीको निकटतम र एक पटक राज्य मन्त्रीसमेत भइसकेकी चौधरी बालुवाटारबाट रुँदै बाहिरिएकी हुन्। उनी बैठककै बिचमा यसअघि पनि बाहिरिएकी थिइन्। तर, त्यतिबेला एमाले नेताहरुले फकाउँदै भित्र लगेका थिए। उनी यसपटक बैठकबाट रुँदै बाहिरिएको र…

    विस्तृतमा पढ्नुस्

  • नेपाल पक्षले नटेरेपछि महाधिवेशन आयोजक कमिटीको बैठक डाके ओलीले, कारबाही अघि बढाउने तयारी!

    नेपाल पक्षले नटेरेपछि महाधिवेशन आयोजक कमिटीको बैठक डाके ओलीले, कारबाही अघि बढाउने तयारी!

    काठमाडौं : नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो ११ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने भएको हो। बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरुलाई कारबाही गर्ने विषयमा छलफल हुने बताइएको छ। नेपाल समूहले कर्णालीमा ह्वीप नाघेर माओवादी केन्द्रको सरकार जोगाइदिएको थियो। कर्णाली प्रदेशका ५ जना नेतालाई आजै कारवाही…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell