PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

  • शीतल निवासको सर्वदलीय बैठकमा अधिकांशले गरे प्रम ओली र राष्ट्रपति भण्डारीको आलोचना, देउवाले गरेनन् विरोध

    शीतल निवासको सर्वदलीय बैठकमा अधिकांशले गरे प्रम ओली र राष्ट्रपति भण्डारीको आलोचना, देउवाले गरेनन् विरोध

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा सर्वोच्च अदालतले गरेको प्रतिनिधिसभा विघटनको पुनर्स्थापना सम्बन्धि फैसलाका विषयमा छलफल केन्द्रित भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा बसेको बैठकमा राष्ट्रपतिले शिक्षा, स्वास्थ्य लगायतका विषयमा सबै राजनीतिक दलको समान धारणा हुनुपर्ने बताएकी थिइन। भण्डारीले आफ्नो आसन्न बंगलादेश भ्रमणका बारेमा बैठकमा जानकारी गराएकी थिइन्। बैठकमा नेताहरुलाई स्वागत गर्दै भण्डारीले राजनीतिक विषयमा सहमति कायम गर्न अनुरोध…

    विस्तृतमा पढ्नुस्

  • तीन तिर एमाले: जुटाउने को? फुटाउने को? आरोप प्रत्यारोपमा लाग्दा दुर्घटनाको जोखिम बढ्दो

    तीन तिर एमाले: जुटाउने को? फुटाउने को? आरोप प्रत्यारोपमा लाग्दा दुर्घटनाको जोखिम बढ्दो

    काठमाडौं :  कानुनी रुपमा नेकपा एमाले एउटै छ। तर, एमालेको नाममा मंगलवार काठमाडौं उपत्यकाका तीन ठाउँमा कार्यक्रम भए। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली समूहले बालुवाटारमा विहान ११ बजेका लागि चियापानको आयोजना गर्दा उपाध्यक्ष वामदेव गौतमले बल्खुमा त्यहीँ समयमा एकता अभियानको बैठक राखे। वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूह पनि कार्यक्रम गर्न पछि परेन, सानेपास्थित हेरिटेज गार्डेनमा…

    विस्तृतमा पढ्नुस्

  • केपी ओ‌लीको प्रस्ताव : मलाई साथ दिनुस्, वामदेवको जवाफ : २८ गतेको निर्णय फिर्ता लिनुस्

    केपी ओ‌लीको प्रस्ताव : मलाई साथ दिनुस्, वामदेवको जवाफ : २८ गतेको निर्णय फिर्ता लिनुस्

    काठमाडौं : नेकपा एमाले मध्यमार्गी धारको नेतृत्व गरिरहेका नेता वामदेव गौतमले हिजो पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालसँग भेटेर पार्टी एकतावद्ध बनाउन प्रयास गरे पनि असफल भएको ब्रिफिङ गरेका छन्।  'एकताको निम्ति काम गर्ने हामी बाहेको कोही थिएन,' वामदेव गौतमले एकता राष्ट्रिय अभियानको कार्यसम्पादन समितिको बैठकमा भने, 'संसारका अगाडि अंकमाल गरेर एकतावद्ध भएको देखाउने आशा थियो। तर,…

    विस्तृतमा पढ्नुस्

  • ओलीले किन दिए 'मामुली कार्यकर्ता'लाई भाउ?

    ओलीले किन दिए 'मामुली कार्यकर्ता'लाई भाउ?

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टी नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाललाई त्यतिबेला सम्झिएका छन् जतिबेला उनी विरुद्धको समीकरण बनाउने तीब्र प्रयास जारी छ। तीन महिनासम्म दुई नेताबीच संवादहीनताको अवस्था रह्यो। पुस ५ गते संसद विघटन गरेपछि ओलीले नेता नेपालको नामसमेत लिन चाहेनन्। बरु उनले ठुल ठुला सभामा नेपाललाई होच्याउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको 'मामुली कार्यकर्ता'…

    विस्तृतमा पढ्नुस्

  • धुम्बाराहीबाट बाहिरिएपछि माधव नेपाल समूहको भेला अर्याल होटलमा, ओलीसँग भएको वार्ताको ब्रिफिङ र रणनीति बनाउने तयारी

    धुम्बाराहीबाट बाहिरिएपछि माधव नेपाल समूहको भेला अर्याल होटलमा, ओलीसँग भएको वार्ताको ब्रिफिङ र रणनीति बनाउने तयारी

    काठमाडौं : पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष केपी शर्मा ओलीसँग सहमतिमा पुग्न नसकेको नेकपा एमालेको माधव नेपाल-झलनाथ खनाल समूहको अर्याल होटल वानेश्वरमा बैठक सुरु भएको छ। आज धुम्बाराहीमा बैठक सुरुवात सकारात्मक हिसाबले भए पनि अन्तिममा तिक्ततासहित नेताहरु बाहिरिएका थिए। पार्टी अध्यक्ष ओलीसँग भएको छलफल र अडानबारे वानेश्वर बैठकमा ब्रिफिङ सुरु भएको हो। साथै यो बैठकले आगामी दिनमा एमालेभित्र कसरी संघर्ष गर्ने…

    विस्तृतमा पढ्नुस्

  • ओलीविरुद्ध कांग्रेस, माओवादी र जसपा गठबन्धनको अन्तिम कसरत : तीन दलीय वार्तापछि प्रधानमन्त्रीबारे निर्णय

    ओलीविरुद्ध कांग्रेस, माओवादी र जसपा गठबन्धनको अन्तिम कसरत : तीन दलीय वार्तापछि प्रधानमन्त्रीबारे निर्णय

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाएर नयाँ सरकार निर्माणका लागि गठबन्धन बनाउने प्रयास सकारात्मक दिशा तर्फ उन्मुख भएको नेताहरुले बताएका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच हुने संयुक्त बैठकले गठबन्धन बारे निर्णय गर्ने सहमति भएको बताइएको छ। माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा शनिवार भएको जसपा र माओवादी केन्द्रको छलफलले तीन दलबीच छलफल गर्ने निर्णय गरेको नेता…

    विस्तृतमा पढ्नुस्

  • माओवादीले आफ्नो कोटाबाट मन्त्री बनेकालाई बोलायो फिर्ता, एमाले केन्द्रीय सदस्य बनेका २३ नेतालाई २४ घण्टे स्पष्टीकरण

    माओवादीले आफ्नो कोटाबाट मन्त्री बनेकालाई बोलायो फिर्ता, एमाले केन्द्रीय सदस्य बनेका २३ नेतालाई २४ घण्टे स्पष्टीकरण

    काठमाडौं : नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीको तर्फबाट सरकारमा रहेका मन्त्रीहरुलाई तत्काल सरकार छाड्न निर्देशन दिएको छ। शनिवार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको नेता लिलामणि पोखरेलले जानकारी दिए। माओवादीको कोटाबाट मन्त्री बन्नेहरूमा रामबहादुर थापा बादल, लेखराज भट्ट, प्रभु साह, मणि थापा र दावा लामा रहेका छन्। उनीहरु सरकारबाट नफर्के कारबाही हुने स्थायी कमिटी सदस्य…

    विस्तृतमा पढ्नुस्

  • ओलीले खोसे माधव नेपालदेखि बामदेव गौतमसम्मको जिम्मेवारी, प्रदेश इन्चार्ज पनि खोसुवामा

    ओलीले खोसे माधव नेपालदेखि बामदेव गौतमसम्मको जिम्मेवारी, प्रदेश इन्चार्ज पनि खोसुवामा

    काठमाडौं : नेकपा एमालेको ओली समूहको बालुवाटारमा बसेको बैठकले बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका नेताहरुको जिम्मेवारी खोसेको छ। पार्टी विधानको बाधा अडाकाउ फुकाउ सम्बन्धि निर्णय गर्दै ओलीले बोलाएको बैठकमा प्रदेश र विभागको जिम्मेवारीमा रहेका नेताहरु हेरफेर भएको ओली समूहका नेता तथा एमाले केन्द्रीय कमिटी सदस्य विशाल भट्टराईले जानकारी दिए। 'विधानको बाधा अडाकाउ, विभागीय जिम्मेवारीमा हेरफेर र प्रदेश इञ्चार्जमा नेताहरुको हेरफेर…

    विस्तृतमा पढ्नुस्

  • सत्ता सहयात्राबारे एमाले र जसपाले अब अनौपचारिक परामर्श गर्ने, मागबारे बनेन साझा धारणा

    सत्ता सहयात्राबारे एमाले र जसपाले अब अनौपचारिक परामर्श गर्ने, मागबारे बनेन साझा धारणा

    काठमाडौँः सत्तारुढ नेकपा (एमाले) को वार्ता टोली र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताबीचको वार्ता निष्कर्षविहीन रुपमा सकिएको छ। वार्तालाई निरन्तरता दिने समझदारीका साथ बिहीबारको छलफल सकिएको हो। अनौपचारिक रुपमा छलफललाई अघि बढाउने सहमतिसाथ वार्ता टुंगिएको हो। उठाइएका विषयमा दुबै पक्षमा अनौपचारिक छलफलपछि औपचारिक वार्ता अघि बढ्ने एमालेका तर्फबाट वार्ता टोलीका एक सदस्य सुवास नेम्वाङले बताए। सर्वोच्च अदालतले एकीकृत…

    विस्तृतमा पढ्नुस्

  • नेपाल-खनालको माग स्थायी कमिटी बैठक,  गुटगत गतिविधि चलाएको ओली समूहको आरोप

    नेपाल-खनालको माग स्थायी कमिटी बैठक,  गुटगत गतिविधि चलाएको ओली समूहको आरोप

    काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले तत्काल स्थायी कमिटी बैठकको माग गरेको छ। बिहीवार बानेश्वरको अर्याल होटलमा बसेको नेपाल-खनाल समूहको स्थायी कमिटी बैठकले पार्टीमा पुनर्मिलनका लागि स्थायी कमिटी बैठक माग गरेको हो। सर्वोच्च अदालतको फैसला अनुसार नेकपा एमालेमा फर्किएको भए पनि ओली समूहका गतिविधि आपत्तिजनक भएकाले स्थायी कमिटीको बैठक आवश्यक भएको उक्त समूहले निष्कर्ष निकालेको हो।…

    विस्तृतमा पढ्नुस्

  • त्यो 'अन्तिम बैठक'पछि बदलिएको पेरिसडाँडा : निराश नेता, अलमलमा कार्यकर्ता

    त्यो 'अन्तिम बैठक'पछि बदलिएको पेरिसडाँडा : निराश नेता, अलमलमा कार्यकर्ता

    काठमाडौं : पुस ५ गते प्रतिनिधि सभा विघटन भएयता माओवादी केन्द्र र नेकपा एमालेका नेताहरुले सबैभन्दा बढी उतारचढाव भोगे। सडकमा शक्ति प्रदर्शनदेखि आरोपप्रत्यारोपसम्म उत्रे नेता कार्यकर्ता। प्रतिनिधि सभाको विघटन र पुनर्स्थापनासँगै २ वर्षसम्म संघर्ष गरेको साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को इतिश्री हुँदै तथा एमाले/माओवादी केन्द्र पुनर्जन्मको साइत पनि यही मेसोमा जुर्‍यो। नेताले गरेका फरक खाले निर्णयमा अदालतको निर्णयले एकैनासको…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड-नेपालको पिरतीमा अदालत तगारो! ओलीको पेलानपछि परेको लभ, फैसलाले गराइदियो 'ब्रेकअप'

    प्रचण्ड-नेपालको पिरतीमा अदालत तगारो! ओलीको पेलानपछि परेको लभ, फैसलाले गराइदियो 'ब्रेकअप'

    काठमाडौं : माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडाको महोल अरु दिनको भन्दा सोमवार भिन्न रह्यो। मन अमिलो पारेर नेताहरुले भित्र बैठकमा छुट्टिने सल्लाह गरिरहँदा बाहिर कार्यकर्ता भने अन्यौलमा थिए। अदालतले एमाले र माओवादीलाई आ-आफ्नो बाटो लाग्न भनेपछि केही समय यतादेखि समूह बनाएर बसेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरुमा छटपटी थियो भने…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड माधव समूहको निर्णय : अब एमाले एमालेतिर, माओवादी माओवादीतिरै अलग भएर जाने

    प्रचण्ड माधव समूहको निर्णय : अब एमाले एमालेतिर, माओवादी माओवादीतिरै अलग भएर जाने

    काठमाडौं : प्रचण्ड- माधव समूहको स्थायी कमिटी बैठक सकिएको छ। बैठक अब अब माओवादी माओवादीतिर र एमाले एमालेतिरै लाग्ने निष्कर्षसहित सकिएको हो। बैठक माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक सुरु भएको थियो। सोमवार सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को नाम विवाद टुंग्याएसँगै राजनीति नयाँ मोडमा पुगेको हो जसले विधिवत रुपमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठक : पूर्ववत पार्टीमा फर्किनु भन्दा एकताकै लागि छलफल अगाडि बढाउन नेताहरुको सुझाव

    प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठक : पूर्ववत पार्टीमा फर्किनु भन्दा एकताकै लागि छलफल अगाडि बढाउन नेताहरुको सुझाव

    काठमाडौं : सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषिराम कट्टेल नेतृत्वको नेकपालाई दिएपछि छलफलका लागि प्रचण्ड-माधव नेपाल समूहको स्थायी कमिटीको बैठक जारी छ। पार्टी कार्यालय पेरिसडाँडामा चलिरहेको बैठकमा एकता अगाडिको अवस्थामा फर्किने विषयमा भन्दा पनि पार्टी एकतालाई कसरी जोगाइ राख्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको नेता रघुजी पन्तले जानकारी दिए। 'फैसलाबारे चर्चा भयो। फैसला बढि राजनीतिक भयो। एकता आफैमा…

    विस्तृतमा पढ्नुस्

  • ओलीविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउन प्रचण्ड-नेपाल अलमलमा, संसदभित्रको 'मुभ' पर्खँदै ओली समूह

    ओलीविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउन प्रचण्ड-नेपाल अलमलमा, संसदभित्रको 'मुभ' पर्खँदै ओली समूह

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने कि नलैजाने भन्ने विषयमा अलमलिएको छ। ओलीबाट विघटित प्रतिनिधिसभा सर्वोच्च अदालतको फैसलाबाट पुनर्स्थापित भएसँगै पहिलो पटक आज  ४ बजे बस्दैछ। उक्त बैठकमा ओलीविरुद्ध प्रस्ताव ल्याउनेबारे टुंगोमा प्रचण्ड-नेपाल समूह नपुगेको नेताहरुले बताएका छन्। हाल प्रस्तावित प्रधानमन्त्रीको नाम खाली राखेर आजै अविश्वासको प्रस्तावको खाका बनाउने आन्तरिक तयारी उक्त…

    विस्तृतमा पढ्नुस्

  • ओली समूहका ७ नेतामाथि कारबाही, 'कम्फर्टेबल सरकार'बारे प्रचण्डको स्पष्टीकरण : सत्ता समीकरण र अविश्वासको प्रस्तावबारे के भयो निर्णय?

    ओली समूहका ७ नेतामाथि कारबाही, 'कम्फर्टेबल सरकार'बारे प्रचण्डको स्पष्टीकरण : सत्ता समीकरण र अविश्वासको प्रस्तावबारे के भयो निर्णय?

    काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह प्रधानमन्त्री केपी शर्मा ओलीप्रति फेरि आक्रामक देखिएको छ। सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा पुनर्थापना गरेपछि आन्तरिक छलफमा जुटेका प्रचण्ड-नेपालले बुधबार केन्द्रीय कमिटीको बैठक बोलाएर ओली समूहका नेताहरुलाई कारबाही गरेका हुन्। नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा पहिला स्थायी कमिटी र त्यसपछि बसेको केन्द्रीय कमिटीको बैठकले ओली समूहका ७ नेतालाई कारबाही…

    विस्तृतमा पढ्नुस्

  • 'स्टेप बाइ स्टेप' रणनीतिमा अघि बढेका ओली किन एकाएक देखिए पर्ख र हेरको रणनीतिमा?

    'स्टेप बाइ स्टेप' रणनीतिमा अघि बढेका ओली किन एकाएक देखिए पर्ख र हेरको रणनीतिमा?

    काठमाडौं :  प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको बुझाइ थियो - प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा गर्छन्। त्यसपछि सत्ता समीकरणको नयाँ अध्याय सुरु हुनेछ। तर, त्यसो भएन। उनीहरुका लागि राजनीति चर्चित गीत झै भयो - सोचे झै जिन्दगी रै'नछ ...। आन्दोलनरत नेकपका नेताहरुको 'हाइपोथेसिस' फेलमात्र भएन, ओलीले राजीनामा दिने कुनै अवस्था…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिको व्यस्त 'सेड्युल'बिच देउवाले भेटे ज्योतिषी, प्रसाद लिएपछिको चासो : अबको समय कस्तो छ?

    राजनीतिको व्यस्त 'सेड्युल'बिच देउवाले भेटे ज्योतिषी, प्रसाद लिएपछिको चासो : अबको समय कस्तो छ?

    काठमाडौं : सर्वोच्च अदालतको संसद पुनर्स्थापना गर्ने फैसलापछि राजनीति कोर्स बदलिने र देशले निकास पाउने अनुमान थियो धेरैको। प्रधानमन्त्री केपी शर्मा ओली पदमा नरहने भन्दै ओली समूहकै नेताले दिएको अभिव्यक्तिलाई समेत प्रधानमन्त्रीले झुटो सावित गरेपछि भने धेरैको अनुमान फेल खायो। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहले पनि ओलीले मुद्दा हारेसँगै राजनीतिक कोर्स बदलिने दाबी…

    विस्तृतमा पढ्नुस्

  • कसले बनाउँछ नयाँ सरकारः के चाहन्छन् प्रचण्ड? यस्तो छ कांग्रेसको नीति

    कसले बनाउँछ नयाँ सरकारः के चाहन्छन् प्रचण्ड? यस्तो छ कांग्रेसको नीति

    काठमाडौँ: प्रतिनिधिसभा विघटनको निर्णय बदरसँगै फेरि सत्ताको रस्साकस्सी सुरु भएको छ। नेकपाको झगडा अदालत र निर्वाचन आयोगबाट अब प्रतिनिधिसभामा केन्द्रित भएको छ। सरकार गठनको दौडमा अब नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) पनि जोडिएका छन्। नेपाली कांग्रेसले जसलाई साथ दियो उसैको पल्ला भारी हुने देखिन्छ। अर्कोतिर जसपाको भूमिका पनि महत्वपूर्ण नै छ। त्यसैले जसपा र कांग्रेसलाई आफ्नो पक्षमा पार्न…

    विस्तृतमा पढ्नुस्

  • हेर्दै जानुहोला माधव र झलनाथ पनि ओली समूहमै आउँछन्, धेरै समय पर्खनु पर्दैन : शेरबहादुर तामाङ

    हेर्दै जानुहोला माधव र झलनाथ पनि ओली समूहमै आउँछन्, धेरै समय पर्खनु पर्दैन : शेरबहादुर तामाङ

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अझै औपचारिक विभाजन आइसकेको छैन। प्रतिनिधि सभा विघटनसँगै राजनीतिक रुपमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल समूहमा विभाजित भएका नेकपाका नेताहरुले कित्ता क्लियर गरिसकेका छन्। उपाध्यक्ष वामदेव गौतम बाहेकका अधिकांश नेता आआफ्नो समूहको रणनीति बनाउन व्यस्त छन्। कतिपय पूर्व माओवादीका नेताले प्रधानमन्त्री ओलीलाई साथ दिएका छन् भने पूर्व एमालेको ठुलो हिस्सा प्रचण्डसँगै छ।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell