PahiloPost

Jan 5, 2025 | २१ पुष २०८१

  • सचिव राउत पक्राउ प्रकरणले उठाएको प्रश्न: निर्णय गर्नेलाई पक्रिने कि तल्लो तहका कर्मचारीलाई?

    सचिव राउत पक्राउ प्रकरणले उठाएको प्रश्न: निर्णय गर्नेलाई पक्रिने कि तल्लो तहका कर्मचारीलाई?

    काठमाडौंः पदमा बहाल रहेकै बेला पक्राउ पर्ने दोस्रो उच्च सरकारी अधिकारी भएका छन् सञ्चार सचिव कृष्णबहादुर राउत। ललिता निवासको जग्गा हिनामिना प्रकरणमा आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले राउतलाई पक्राउ गर्‍यो। वैशाख २० मा उपराष्ट्रपति कार्यालयका तत्कालीन सचिव टेकनारायण पाण्डे पनि पक्राउ परेका थिए। प्रकरण भने फरक थियो। पाण्डे नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा समातिएका थिए। पाण्डे पुर्पक्षका लागि…

    विस्तृतमा पढ्नुस्

  • समाजवादी मोर्चामा माधव नेपाल हाबी : पार्टी कार्यालयमा बैठक, अध्यक्ष पनि उनै

    समाजवादी मोर्चामा माधव नेपाल हाबी : पार्टी कार्यालयमा बैठक, अध्यक्ष पनि उनै

    काठमाडौं: समाजवादी मोर्चा नेपालले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई अध्यक्ष तोकेको छ। एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बसेको मोर्चाको पहिलो बैठकले ६ महिनाका लागि नेपाललाई अध्यक्ष तोकेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए। ६/६ महिनामा नेतृत्व परिवर्तन हुने भए पनि सहमति नहुन्जेलका लागि नेपाल नै अध्यक्ष हुने पाण्डेले बताए। नेपालपछि मोर्चामा रहेका अरु नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल (जसपा)…

    विस्तृतमा पढ्नुस्

  • सभामुख र प्रदेश प्रमुखले संविधान मिच्दा खारेज होला थापा नेतृत्वको सरकार?

    सभामुख र प्रदेश प्रमुखले संविधान मिच्दा खारेज होला थापा नेतृत्वको सरकार?

    काठमाडौं: निष्पक्ष भूमिकामा रहनुपर्ने सभामुख नै पक्षधरतामा उभिएपछि कोशी प्रदेशमा संवैधानिक संकट देखिएको छ। बिहीबार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल (जसपा) र एकीकृत समाजवादीको समर्थनमा कांग्रेसका उद्धव थापा मुख्यमन्त्री बनेका छन्। उनी मुख्यमन्त्री हुँदा गठबन्धनसँग आवश्यक बहुमत थिएन। ९३ सदस्यीय प्रदेश सभामा संविधानको धारा १६८(२) अनुसार सरकार गठन गर्न ४७ जना सांसद आवश्यक थियो। तर गठबन्धनले माओवादी…

    विस्तृतमा पढ्नुस्

  • जहाँजहाँ एमाले, त्यही कांग्रेसको कब्जा : सत्ता 'इन आउटमा' कसरी भए आमनेसामने? 

    जहाँजहाँ एमाले, त्यही कांग्रेसको कब्जा : सत्ता 'इन आउटमा' कसरी भए आमनेसामने? 

    काठमाडौं : नेपाली कांग्रेस संघीय संसदमा सबैभन्दा ठूलो दल त हो नै, शुक्रवार कांग्रेसले अर्को रेकर्ड पनि बनाएको छ - प्रदेशमा सबैभन्दा धेरै सरकारको नेतृत्व गर्ने पार्टी। ४ प्रदेशमा कांग्रेसको सरकार बनेको छ। एमालेको नाममा रहेको रेकर्डलाई कांग्रेसले सत्ता समीकरणमा अदलबदल गरेर खोसेको हो। कांग्रेसले प्रदेशमा सत्ता कब्जा गर्दा एमाले भने ठीक विपरित अवस्थामा छ, संघ र प्रदेशमा प्रतिपक्षी। राष्ट्रपतिको निर्वाचनअघि कांग्रेस…

    विस्तृतमा पढ्नुस्

  • वाचा भुल्दा फसेका प्रचण्ड, अरूले होइन आफैँले गरिरहेका छन् विवादको बीजारोपण

    वाचा भुल्दा फसेका प्रचण्ड, अरूले होइन आफैँले गरिरहेका छन् विवादको बीजारोपण

    काठमाडौं: पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री भएको ६ दिनमा वाचा गरे -भाषण कम, काम धेरै गर्छु। तर, ६ महिने कार्यकाल ठिक उल्टो छ -भाषण ज्यादा, काम कम। अझ उनी विवादै विवादको भुमरीमा परे। कारण अरू होइन, आफ्नै फुक्काफाल बोली। सोमबारको घटना पनि यस्तै बन्न पुग्यो। व्यवसायी प्रितम सिंहकी छोरी किरण दिप सिन्धुले लेखेको 'रोड्स टु द भ्याली' पुस्तकको विमोचन गर्न प्रचण्ड…

    विस्तृतमा पढ्नुस्

  • कोशीमा ५ दिनमा सरकार नबने के हुन्छ?

    कोशीमा ५ दिनमा सरकार नबने के हुन्छ?

    काठमाडौं: कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ। प्रदेश प्रमुख परशुराम खापुङ्गले आइतबार सरकार गठनका लागि आह्वान गरेका हुन्। ५ दिनको समय दिएर असार २१ गते अपराह्न ५ बजेसम्म मुख्यमन्त्रीमा दाबीका लागि बोलाएका छन्। दुई वा दुईभन्दा बढी दलको बहुमत प्राप्त गर्ने सदस्यले सरकार गठन गर्न सक्ने संविधानको व्यवस्थामा टेकेर खापुङ्गले ५ दिनको समय दिएका छन्। 'प्रदेश सभामा…

    विस्तृतमा पढ्नुस्

  • संघ र स्थानीय सरकारविरुद्ध मुख्यमन्त्रीहरुले गुहारे प्रधानमन्त्रीः १७ बुँदे माग, मदिरा उत्पादन गर्ने अधिकार चाहियो

    संघ र स्थानीय सरकारविरुद्ध मुख्यमन्त्रीहरुले गुहारे प्रधानमन्त्रीः १७ बुँदे माग, मदिरा उत्पादन गर्ने अधिकार चाहियो

    काठमाडौं: प्रदेश सरकारका मुख्यमन्त्रीले संघीय प्रधानमन्त्रीसँग १७ बुँदे साझा पत्रमार्फत अधिकार माग गरेका छन्। शुक्रबार पोखरामा भएको अन्तरप्रदेश बैठकमा मुख्यमन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १७ बुँदे माग राखेका हुन्। जसलाई उनीहरुले साझा पत्र भनेका छन्। प्रधानमन्त्री प्रचण्डले साझपत्रबारे संघमा गम्भीर छलफल हुने जवाफ दिएका थिए। 'तपाईंहरूको साझापत्रले मलाई बल पुगेको छ। मैले केन्द्रमा, राजनीतिक र प्रशासनिक तहमा यसबारे गम्भीर रूपमा छलफल…

    विस्तृतमा पढ्नुस्

  • सत्ताविहीन एमाले, प्रदेशमा यसरी मच्चिँदै छ अस्थिरताको चक्र

    सत्ताविहीन एमाले, प्रदेशमा यसरी मच्चिँदै छ अस्थिरताको चक्र

    काठमाडौँ: अघिल्लो पटक सत्तामा कब्जा जमाएको नेकपा (एमाले) यसपाला भने सबै ठाउँबाट बाहिरिएको छ। २०७४ को प्रतिनिधि सभाको निर्वाचनपछि संघमा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रदेशमा ओली निकट नेता सत्तामा पुगेका थिए। लुम्बिनी, गण्डकी, बाग्मती र कोशीमा एमालेले २०७४ को निर्वाचनपछि सरकार चलाएको थियो। त्यति बेला एमाले सत्ताबाट बाहिरिनुको कारण तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजन र ओलीले…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डमाथि संसदीय अंक गणितको दबाब, बज्दै खतराको घण्टी!

    प्रचण्डमाथि संसदीय अंक गणितको दबाब, बज्दै खतराको घण्टी!

    काठमाडौं: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ६ महिनाअघि ७ दल र स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बने। नेकपा (एमाले) का ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १४, जनता समाजवादी पार्टी (जसपा) १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्तिका ४ र ३ जना स्वतन्त्र गरी १६९ प्रचण्डको पक्षमा उभिए। दुई…

    विस्तृतमा पढ्नुस्

  • एमालेले हटाएको ७० वर्षे उमेर हद जसपामा, ‘दलित’ शब्द राख्ने कि ‘शिल्पी’ भन्नेमै विवाद

    एमालेले हटाएको ७० वर्षे उमेर हद जसपामा, ‘दलित’ शब्द राख्ने कि ‘शिल्पी’ भन्नेमै विवाद

    काठमाडौं : नेकपा (एमाले)ले ७० वर्षे उमेरहद हटाउँदा सत्तारुढ दल जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले उमेरहदको प्रस्ताव गरेको छ। एमालेले २०७८ असोज १५-१७ मा ललितपुरको गोदावरीमा सम्पन्न विधान अधिवेशनबाट उमेर हदको व्यवस्था गरेको थियो। सबै तहका कमिटीमा कार्यकारी पदमा पुग्न ७० वर्ष पूरा नभएको हुनु पर्ने एमालेको विधानमा उल्लेख थियो। ‘सबै तहको कार्यकारी वा पदाधिकारी निर्वाचित वा मनोनित हुन ७०…

    विस्तृतमा पढ्नुस्

  • महासंकटमा माधव : सधैं धुम्म, सधैं रक्षात्मक ! आफ्नै दलका नेताको बन्दैछन् निशाना

    महासंकटमा माधव : सधैं धुम्म, सधैं रक्षात्मक ! आफ्नै दलका नेताको बन्दैछन् निशाना

    काठमाडौं : ‘मैले मेरो दलको अध्यक्षलाई पनि भनेको छु, तपाईँ भोट हाले हाल्नुस्; म सहितका मेरा दलका अरु साथीहरुले भोट हाल्नेवाला छैनन्। यस्तो बेवारिसे तरिकाले बनेको बजेटलाई समर्थन गर्न मिल्छ?,’ नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रतिनिधि सभाको असार ४ को बैठकमा पोखेको आक्रोशले संकेत गर्छ - पार्टी अध्यक्ष माधवकुमार नेपालमाथिको दृष्टिकोण। पाण्डेको चुनौती प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • ‘प्रत्यक्ष प्रश्नोत्तर’मा पढेरै पनि जवाफ दिन नसकेपछि प्रचण्डप्रति सत्तापक्षकै आक्रोश: सचिवालय विघटन गरिदिए हुन्छ

    ‘प्रत्यक्ष प्रश्नोत्तर’मा पढेरै पनि जवाफ दिन नसकेपछि प्रचण्डप्रति सत्तापक्षकै आक्रोश: सचिवालय विघटन गरिदिए हुन्छ

    काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार दोस्रोपटक प्रतिनिधि सभामा प्रत्यक्ष प्रश्नोत्तरको सामना गरे। जेठ ४ र मा पहिलो पटक प्रश्नोत्तर गरेका थिए प्रचण्डले, पुस १० मा प्रधानमन्त्री भए यता। प्रचण्डको पुरानो शैली शुक्रबार पनि झल्कियो। प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ मा व्यवस्था छ - प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर। यसअनुसार प्रश्नोत्तर ‘लाइभ’ हुनुपर्ने हो। तर, प्रचण्डको ‘स्टाइल’ भने रेकर्डेड। तीन दिनअघि…

    विस्तृतमा पढ्नुस्

  • इन्जिनियरबिनै प्रचण्डले बनाएको ‘समाजवादी प्रोजेक्ट’, एकताको ‘वार्मअप’ कि सत्ता कवच?

    इन्जिनियरबिनै प्रचण्डले बनाएको ‘समाजवादी प्रोजेक्ट’, एकताको ‘वार्मअप’ कि सत्ता कवच?

    काठमाडौं: समाजवादी मोर्चा नेपालमा रहेका ४ पार्टीभित्र चलेको साझा छलफल थियो -पार्टी एकता। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल (जसपा) र नेपाल कम्युनिस्ट पार्टीले एकता छलफल चलाए, जेठ ४ मा मोर्चा घोषणा गर्नुअघि। २०७९ भदौ १ मा एकीकृत समाजवादीले र पुस २३ मा माओवादीले एकताका लागि कार्यदल नै बनाए। एकीकृत समाजवादीले जसपासँग पनि एकताका लागि वार्ता…

    विस्तृतमा पढ्नुस्

  • चर्को असन्तुष्टिपछि रास्वपाले प्रस्तावित मस्यौदालाई मान्यो 'जिरो ड्राफ्ट', भदौ दोस्रो सातासम्म दस्तावेज बनाउने समयसीमा

    चर्को असन्तुष्टिपछि रास्वपाले प्रस्तावित मस्यौदालाई मान्यो 'जिरो ड्राफ्ट', भदौ दोस्रो सातासम्म दस्तावेज बनाउने समयसीमा

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भदौ दोस्रो सातासम्म पार्टीको दस्तावेज बनाउने भएको छ। सोमवार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले दस्तावेजलाई अन्तिम रुप दिनेबारे टुंगो लगाएको हो।  सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले विज्ञहरुसँग छलफल गरेर पहिलो मस्यौदा बनाउन १७ सदस्यीय समिति गठन भएको बताए। ‘विभिन्न विज्ञहरुसँग आवश्यक छलफल गरेर पहिलो मस्यौदा बनाउँछ,’ उनले भने। पहिलो मस्यौदामा सुझाव संकलन गरिने र…

    विस्तृतमा पढ्नुस्

  • सरकार चलाइरहेका प्रचण्ड किन पुगे मोर्चाबन्दीमा? बाबुराम 'आउट' हुनुको कारण के?

    सरकार चलाइरहेका प्रचण्ड किन पुगे मोर्चाबन्दीमा? बाबुराम 'आउट' हुनुको कारण के?

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेको ६ महिनामा मोर्चाबन्दीको निचोडमा पुगेका छन्। यसअघि पटक पटक मोर्चा बनाउने बारे गृहकार्य भए पनि टुंगो लागेको थिएन। स्थानीय तह निर्वाचन र प्रतिनिधि सभा निर्वाचन अघि पनि तत्कालीन सत्ता गठबन्धनभित्रै उपगठबन्धनका रुपमा मोर्चा बनाउने कसरत भएको थियो। तर, त्यतिबेला दलहरु सिट बाडफाँटमै अल्झिएपछि समाजवादी मोर्चा बन्न सकेन। गत वर्ष पुस १० गते…

    विस्तृतमा पढ्नुस्

  • कम समयका लागि प्रधान न्यायाधीश बन्ने रेकर्ड बनाएका हरिकृष्णको सुनुवाइमा देखिए यस्ता अनौठा घटना

    कम समयका लागि प्रधान न्यायाधीश बन्ने रेकर्ड बनाएका हरिकृष्णको सुनुवाइमा देखिए यस्ता अनौठा घटना

    काठमाडौं : हरिकृष्ण कार्की बिहीवार र शुक्रवार सिंहदरबार पुगे, प्रस्तावित प्रधान न्यायाधीशको रुपमा। संसद सचिवालयको लेखा समितिको हलमा एक-एक घण्टा बोले दुबै दिन उनले। संसदीय सुनुवाइ समितिमा ‘सेड्युल’ थियो - पहिलो दिन कार्कीको कार्यायोजना र दोस्रो दिन ‘डिफेन्स’। सवाल जवाफ पछि अन्तत: कार्की नेपालको ३० औं प्रधान न्यायाधीश अनुमोदित भए। उनले शपथ लिएर पदभार ग्रहणसमेत गरिसकेका छन्। सिंहदरबारमा सुनुवाइ चलेको दुई दिनका दृश्य…

    विस्तृतमा पढ्नुस्

  • यस्तो मोडलमा बन्दै छ प्रचण्ड - माधवको समाजवादी मोर्चा, सत्ता संघर्षमा कस्तो पर्ला असर?

    यस्तो मोडलमा बन्दै छ प्रचण्ड - माधवको समाजवादी मोर्चा, सत्ता संघर्षमा कस्तो पर्ला असर?

    काठमाडौं : केही दिनमै समाजवादी मोर्चाको घोषणा हुने भएको छ। नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, (जसपा) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबिच मोर्चा बन्ने तय भएको एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए। उनका अनुसार सत्तारुढ तीन दलबिच मोर्चामा सहभागी हुने सहमति नै भइसकेको छ भने नेकपा सहभागी हुने/नहुनेबारे निर्णयमा पुगेको छैन। 'हामी ३ दल त मोर्चामा…

    विस्तृतमा पढ्नुस्

  • प्रधान न्यायाधीशमा हरिकृष्ण कार्की सर्वसम्मत अनुमोदित

    प्रधान न्यायाधीशमा हरिकृष्ण कार्की सर्वसम्मत अनुमोदित

    काठमाडौं : संसदीय सुनुवाई समितिले कायममुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधान न्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको छ। बिहीवार प्रस्तावित प्रधान न्यायाधीश कार्कीले समितिमा आफ्नो कार्ययोजना पेश गरेका थिए। शुक्रवार उनलाई समितिका सांसदहरुले प्रश्न गरेका थिए। सांसदहरुले कार्कीलाई नियुक्ति प्रक्रिया, अदालतमा बिचौलिया, उनको छोटो कार्यकाल लगायतका विषयमा प्रश्न गरेका थिए। जवाफमा कार्कीले आफूले सबै प्रश्नको जवाफ दिन नसक्ने भन्दै इजलासका फैसला प्राज्ञिक…

    विस्तृतमा पढ्नुस्

  • बहालवाला न्यायाधीशबारे हरिकृष्ण कार्की : ‘इगो हर्ट’ भएर उजुरी दिने पनि छन्, त्यसबारे केही भन्न सक्दिनँ

    बहालवाला न्यायाधीशबारे हरिकृष्ण कार्की : ‘इगो हर्ट’ भएर उजुरी दिने पनि छन्, त्यसबारे केही भन्न सक्दिनँ

    काठमाडौं : प्रधान न्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीले आफूमाथि उजुरी दिने बहालवाला न्यायाधीशबारे अनुसन्धान गर्न नियमकारी निकाय भएको बताएका छन्। शुक्रवार संसदीय सुनुवाई समितिमा सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले यो बताएका हुन्। अर्घाखाँचीमा कार्यरत न्यायाधीश श्रीकृष्ण भट्टराईले कार्कीविरुद्ध उजुरी दिएका छन्। समितिका सदस्यहरुले बहालवाला न्यायाधीशको ‘कोड अफ कन्डक्ट’देखि उनलाई कारबाही हुने नहुनेबारे प्रश्न उठाएका थिए। जवाफमा कार्कीले भने, ‘कसैको इगो हर्ट भएर पनि…

    विस्तृतमा पढ्नुस्

  • सबै प्रश्नको जवाफ दिन नसक्ने भन्दै कार्कीले भने : मुद्दा कमजोर भएर आए हामीले के गर्ने? न्यायाधीश आफैँ साक्षी बन्न सक्दैन

    सबै प्रश्नको जवाफ दिन नसक्ने भन्दै कार्कीले भने : मुद्दा कमजोर भएर आए हामीले के गर्ने? न्यायाधीश आफैँ साक्षी बन्न सक्दैन

    काठमाडौं : प्रस्तावित प्रधान न्यायाधीश हरिकृष्ण कार्कीले संसदीय सुनुवाई समितका सदस्यहरुले सोधेको सबै प्रश्नको जवाफ दिन नसक्ने बताएका छन्। आजको बैठकमा कार्कीलाई समितिका सदस्यहरुले उनको नियुक्तिदेखि न्यायालयमा ढिलासुस्ता, बहालवाला न्यायाधीशले नै उजुरी गरेको विषय लगायतबारे प्रश्न गरेका थिए। सांसदहरुले कार्कीले समितिमाथि नै प्रश्न उठाएको विषय पनि उठाएका थिए। कार्कीलाई फैसलामा हुने त्रुटि, राजनीतिक सेटिङ लगायतका बारेमा पनि प्रश्न सोधिएको थियो।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell