PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

  • कार्कीले समिति माथि नै प्रश्न उठाएपछि सांसदहरुले सोधे : तपाईंकै न्यायाधीशले उजुरी दिएका छन्, हामीमाथि प्रश्न उठाउने?

    कार्कीले समिति माथि नै प्रश्न उठाएपछि सांसदहरुले सोधे : तपाईंकै न्यायाधीशले उजुरी दिएका छन्, हामीमाथि प्रश्न उठाउने?

    काठमाडौं : प्रस्तावित प्रधान न्यायधीश हरिकृष्ण कार्कीसँग संसदीय सुनुवाई समितमा सांसदहरुले प्रश्न क्रम जारी छ। धेरै सांसदहरुले कार्कीलाई बहालवाला न्यायाधीशले नै उजुरी दिएको बारे प्रश्न गरेका छन्। समितिका सदस्यहरले बहालावाला न्यायाधीशको 'कोड अफ कन्डक्ट' देखि उनलाई कारवाही हुने नहुनेबारे प्रश्न उठाएका छन्। अर्घाखाँचीमा कार्यरत न्यायाधीश श्रीकृष्ण भट्टराईले कार्कीविरुद्ध उजुरी दिएका हुन्। आजको बैठकमा सांसद इश्वरी न्यौपानेले कार्कीले समितिमाथि नै प्रश्न उठाएको…

    विस्तृतमा पढ्नुस्

  • प्रस्तावित प्रधान न्यायाधीशलाई सुनुवाई समितिमा प्रश्न : न्याय छिटो पाउन के गर्नुपर्छ?, छोटो समयमा के गर्नुहुन्छ?

    प्रस्तावित प्रधान न्यायाधीशलाई सुनुवाई समितिमा प्रश्न : न्याय छिटो पाउन के गर्नुपर्छ?, छोटो समयमा के गर्नुहुन्छ?

    काठमाडौं : प्रस्तावित प्रधान न्यायाधीश हरिकृष्ण कार्कीसँग सांसदहरुको प्रश्नोत्तर सुरु भएको छ। सिंहदरबारमा संसदीय सुनुवाई समितिका सदस्यले कार्कीसँग सवाल जवाफ गरिरहेका छन्। हिजो कार्कीले बैठकमा आफ्नो कार्ययोजना पेश गरेका थिए। यस प्रकृया पूरा भएपछि उनी सबैभन्दा कम समय सर्वोच्चको नेतृत्वमा पुग्ने प्रधान न्यायाधीश हुँदैछन्। आजको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले कार्कीलाई अदालतमा गरिवले न्याय किन नपाएको भन्दै प्रश्न…

    विस्तृतमा पढ्नुस्

  • प्रधान न्यायाधीशमा सिफारिस कार्कीको समितिमा जवाफ : सर्वोच्चबाट अफर आयो, मेरो इच्छा थिएन

    प्रधान न्यायाधीशमा सिफारिस कार्कीको समितिमा जवाफ : सर्वोच्चबाट अफर आयो, मेरो इच्छा थिएन

    काठमाडौं : संवैधानिक परिषद्ले वैशाख २५ गते प्रधानन्यायाधीश सिफारिस गरेका कायममुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध परेको उजुरीको सम्बन्धमा संसदीय सुनुवाई समितिमा सुनुवाई जारी छ। सुनुवाईका क्रममा कार्कीले आज आफ्नो कुरा राखेका छन्। समितिमा बोल्दै उनले इमान्दार रूपमा सांगठनिक भूमिका निभाएको दावी गरेका छन्। महान्यायाधीवक्ता र बार एसोसिएसनको अध्यक्षको भूमिका समेत निभाएको भन्दै उनले तीन महिनामै आफूलाई सर्वोच्च अदालतबाट अफर आएको बताए।…

    विस्तृतमा पढ्नुस्

  • अरूलाई र्‍याख-र्‍याख्ती पार्नुपर्ने सुनुवाइ समिति नै प्रश्नको घेरामा

    अरूलाई र्‍याख-र्‍याख्ती पार्नुपर्ने सुनुवाइ समिति नै प्रश्नको घेरामा

    काठमाडौं: अरूलाई प्रश्न सोधेर र्‍याख-र्‍याख्ती पार्नुपर्ने संसद्को सुनुवाइ समिति नै प्रश्नको घेरामा परेको छ। संवैधानिक परिषद्ले वैशाख २५ मा प्रधानन्यायाधीश सिफारिस गरेका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध परेको उजुरीको अध्ययनका क्रममा समितिकै आलोचना भएको हो।  उजुरीकर्ताले समिति सदस्यहरूले दलीय भागबन्डाभन्दा बाहिर निस्कन नसकेको, सुनुवाइ कर्मकान्डी बनाउन खोजेको आरोप लगाएका हुन्। कार्कीविरुद्ध उजुरी दिनेको लर्को नै लागेको थियो। उनका विरुद्ध २९ उजुरी परेका…

    विस्तृतमा पढ्नुस्

  • ज्ञानेन्द्र कार्कीले प्रश्न सोध्न भनेपछि भड्कियो छलफल : सांसदहरुमाथि खनिए उजुरीकर्ता, 'मिनि संसद'मा तमाशा

    ज्ञानेन्द्र कार्कीले प्रश्न सोध्न भनेपछि भड्कियो छलफल : सांसदहरुमाथि खनिए उजुरीकर्ता, 'मिनि संसद'मा तमाशा

    काठमाडौं : प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी हालेकाहरुले संसदीय सुनुवाई समितिमा लफडा गरेपछि छलफल अवरुद्ध बनेको छ। सुनुवाई समितिले बुधवार उजुरीकर्ताहरुलाई छलफलका लागि डाकेको थियो। सुरुमा तीन तीन जनालाईमात्र छलफल गर्न समितिमा बोलाइएपछि उजुरीकर्ता विरोधमा उत्रिएका थिए। विरोध जारी राखेपछि सांसदहरुले २९ जना उजुरीकर्तालाई एकैसाथ छलफलमा डाके।  उजुरीकर्ताले प्रधानन्यायाधीशसँग प्रश्न गर्नका लागि मोडालिटी कस्तो बनाउने हो भन्दै छलफल सुरु गरे।…

    विस्तृतमा पढ्नुस्

  • संसदीय सुनुवाई समितिमा लफडा : भित्र छलफल जारी, बाहिर उजुरीकर्ताको विरोध

    संसदीय सुनुवाई समितिमा लफडा : भित्र छलफल जारी, बाहिर उजुरीकर्ताको विरोध

    काठमाडौं : संसदीय सुनुवाई समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरीकर्तासँगको छलफल जारी छ। समितिले एकपछि अर्को उजुरीकर्तालाई छलफलमा बोलाएको हो। भित्र छलफल चलिरहँदा उजुरीकर्ताले भने एकैपटक सबैलाई छलफलमा राख्नुपर्ने माग गर्दै विरोध जारी राखेको छ। छलफलका लागि सबै उजुरीकर्ता सिंहरदरबार आइपुगेका छन्। उनीहरुले सामूहिक छलफलमा नराखेपछि सुनुवाई समितिको वैधतामाथि नै प्रश्न उठाएका छन्। उजुरीकर्ताहरुले सुनुवाई समिति राजपत्रमा प्रकाशित नभएको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • संसदीय सुनुवाई समितिमाथि उजुरीकर्ताले उठाए वैधताको प्रश्न

    संसदीय सुनुवाई समितिमाथि उजुरीकर्ताले उठाए वैधताको प्रश्न

    काठमाडौं : प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएकाहरुसँग संसदीय सुनुवाई समितिले छलफल जारी राखेको छ। यद्यपि उजुरीकर्ताले भने संसदीय सुनुवाई समितिमाथि नै वैधताको प्रश्न उठाएका छन्। उजुरीकर्ताहरुले संसदीय सुनुवाई समिति राजपत्रमा प्रकाशित नभएको भन्दै संसदको सचिवालयमा निवेदन दिएका छन्। राजपत्रमा प्रकाशित नभएको भन्दै बुधवार बिहानै उजुरीकर्ताले सुनुवाई समितिको वैधतामा प्रश्न उठाएका हुन्। 'नियमावली थियो। राजपत्रमा प्रकाशित नभएपछि कानुन भएन। कानुन बिना गठन…

    विस्तृतमा पढ्नुस्

  • खाणका वकिलले समय थपेपछि शरणार्थी प्रकरण मुद्दाको बहस लम्बियो, बुधबार थुनछेक आदेश नहुने

    खाणका वकिलले समय थपेपछि शरणार्थी प्रकरण मुद्दाको बहस लम्बियो, बुधबार थुनछेक आदेश नहुने

    काठमाडौं: नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित तर्फका वकिलको बहस लम्बिएको छ। बुधबारसम्म थुनछेक आदेशकै तयारी अदालतले गरे पनि बहस कम्तिमा पनि बिहीबारसम्म लम्बिने निश्चित भएको छ। १० दिनसम्म पनि बहस टुंगिएको छैन। मंगलबारसम्म ११ जना प्रतिवादीको मात्रै बहस सकिएको छ। जसमा पूर्वमन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दिप, सानु भण्डारी, केशव दुलाललगायत पक्षको बहस सकिएको हो।  अझै ७ जना प्रतिवादीको बहस बाँकी रहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनको दबाबले अप्ठेरोमा प्रचण्ड : असन्तुष्टि समेट्न अर्थमन्त्रीलाई निर्देशन,  ‘वेट एन्ड सी’ मा माधव नेपाल र उपेन्द्र

    गठबन्धनको दबाबले अप्ठेरोमा प्रचण्ड : असन्तुष्टि समेट्न अर्थमन्त्रीलाई निर्देशन,  ‘वेट एन्ड सी’ मा माधव नेपाल र उपेन्द्र

    काठमाडौं : नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले बजेटमाथि असन्तुष्टि व्यक्त गरेपछि सत्ता गठबन्धन आन्तरिक परामर्शमा जुटेको छ। सोमवार जसपा र एकीकृत समाजवादीका सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका थिए। मंगलवार शीर्ष नेता नै प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेको प्रचण्डको सचिवालयले जनाएको छ। एकीकृत समाजवादी र जसपाले पहुँचका आधारमा बजेट बिनियोजन गरेको भन्दै संशोधनको माग गरिरहेका…

    विस्तृतमा पढ्नुस्

  • प्रस्तावित प्रधानन्यायाधीश कार्कीमाथि आरोप : जिल्ला न्यायाधीशले देखे पार्टी कार्यकर्ता, वरिष्ठ नपाउँदा वकिलको उजुरी

    प्रस्तावित प्रधानन्यायाधीश कार्कीमाथि आरोप : जिल्ला न्यायाधीशले देखे पार्टी कार्यकर्ता, वरिष्ठ नपाउँदा वकिलको उजुरी

    काठमाडौं: संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध जेठ ३२ गते सुनुवाइ गर्ने भएको छ। अघिल्लो दिन ३१ गते उजुरी दिएकालाई बोलाउने कार्यतालिका समितिको सोमबारको बैठकले तय गरेको  नेकपा (एमाले) का सचेतक  महेश बर्तौलाले जानकारी दिए।  '४ दिनभित्र प्रधान न्यायाधीश कार्कीबारे टुंगो लाग्ने छ,' बर्तौलाले भने। असार १ गते कार्कीबारे टुंगो लाग्ने पनि बर्तौलाले बताए। वैशाख २५ को संवैधानिक परिषदको…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डको छलाङ, गेरु अवतारपछि पशुपतिपथ!

    प्रचण्डको छलाङ, गेरु अवतारपछि पशुपतिपथ!

    काठमाडौं: भारतमा गेरु बस्त्र लगाएर पूजा पाठमा सहभागी भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हप्ता दिनपछि पशुपतिनाथ पुगेका छन्। भारत भ्रमणका क्रममा जेठ १९ मा मध्य प्रदेशको उज्जैनमा रहेको महाकालेश्वरमा प्रचण्डले पूजा गरेका थिए। त्यहाँको जल बोकेर प्रचण्ड शनिबार पशुपति पुगेका हुन्।  महाकालेश्वरमा लगाएको गेरु वस्त्रले आलोचना भएपछि प्रचण्ड बचाउँमै उत्रिएका थिए त्यतिबेला। उनले आफू प्रधानमन्त्री भएकाले सबै धर्मप्रति बराबर सम्मान देखाउन…

    विस्तृतमा पढ्नुस्

  • सरकार नै कानुनको खिलाफमा उत्रिएपछिको प्रश्न: निर्वाचन आयोग नै किन चाहियो?

    सरकार नै कानुनको खिलाफमा उत्रिएपछिको प्रश्न: निर्वाचन आयोग नै किन चाहियो?

    काठमाडौं: सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा प्रस्टसँग उल्लेख गर्‍यो -जिल्ला निर्वाचन कार्यालय खारेज। ‘जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालयमा इकाई रहेन,’ खारेज हुने २० वटा निकायको सूचीको १० नम्बर बुँदामा छ। सार्वजनिक खर्च घटाउनका लागि जिल्ला निर्वाचन कार्यालय खारेज गरिएको सरकारको तर्क छ। तर सरकारको उक्त तर्कलाई पूर्ववर्ती सरकारले हटाएको निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई ब्युँताएकोले गलत साबित…

    विस्तृतमा पढ्नुस्

  • संसद् र सरकारबारे ‘सापकोटा सूत्र’ : बोल्ने, फलो अप गर्ने, काम लिने

    संसद् र सरकारबारे ‘सापकोटा सूत्र’ : बोल्ने, फलो अप गर्ने, काम लिने

    काठमाडौँ: सांसदलाई बाझाबाझ गर्न आजकाल ठूलो विषय चाहिँदैन। भैँसी/राँगा जस्ता प्रसंगले नै तताइदिन सक्छन् माहोल। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणबाट फर्किएपछि प्रतिनिधि सभामा ‘ब्याटल’ नै चल्यो। ‘प्रचण्डले ल्याएको भनेको त १५ वटा राँग मात्रै हो,’ राँगा बहसकै बिच प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले यसै भने। जल्दाबल्दा विषयमा टिप्पणी गर्न ओली माहिर नै छन्। जेठ २२ मा बहस…

    विस्तृतमा पढ्नुस्

  • राँगा-भैँसीले तताएको संसद्, कसले लगाउने माननीयलाई ‘ब्रेक’?

    राँगा-भैँसीले तताएको संसद्, कसले लगाउने माननीयलाई ‘ब्रेक’?

    काठमाडौं: बोली जस्तो होस, विरोध गर्ने सांसदले आरोप लगाइहाल्छन् - असंसदीय। शब्द अनुकूल भए समर्थन र प्रतिकूल भए विरोध। यो नौलो भएन, प्रतिनिधि सभाका सांसदका लागि। सांसदको बोली रेकर्डबाटै हट्नु सामान्य भइसक्यो राजनीतिक प्रतिशोधमा। नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालको बोली जेठ १२ मा हट्यो संसद्को रेकर्डबाट। जेठ १० मा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई दाहालले आरोप…

    विस्तृतमा पढ्नुस्

  • नागरिकता विधेयक प्रमाणीकरण गर्दा राष्ट्रपति पौडेलमाथि प्रश्नै प्रश्न, मिचिएकै हो विधि?

    नागरिकता विधेयक प्रमाणीकरण गर्दा राष्ट्रपति पौडेलमाथि प्रश्नै प्रश्न, मिचिएकै हो विधि?

    काठमाडौं: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दुई पटक अड्काइन नागरिकता विधेयक। २०७९ साउन १५ मा प्रमाणीकरणका लागि विधेयक पहिलो पटक राष्ट्रपति कार्यालय पुग्यो, तर भण्डारीले संसदमै फिर्ता गरिन। नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको (पहिलो संशोधन) विधेयक २०७९, मा आफ्नो १५ बुँदे राय पनि समावेश गरेकी थिइन भण्डारीले। तत्कालीन नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) को गठबन्धनले विधेयक जसरी पनि प्रमाणीकरण…

    विस्तृतमा पढ्नुस्

  • प्रतिपक्षलाई अल्मल्याउने प्रचण्ड सरकारको बजेट, टिप्पणी गर्न ओलीकै अस्वीकार!

    प्रतिपक्षलाई अल्मल्याउने प्रचण्ड सरकारको बजेट, टिप्पणी गर्न ओलीकै अस्वीकार!

    काठमाडौं: सरकारले संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफलमा सत्ता र प्रतिपक्षी नोकझोंक नै चल्यो। प्रमुख प्रतिपक्षी नेकपा (एमाले) आक्रमक भएपछि सत्तारुढ दल बाध्य भएर पछि हटे। नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को बाध्यता थियो - जेठ १५ भित्र बजेट र त्यसअघि नीति कार्यक्रम पारित गर्नुपर्ने। प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताले एमालेसँग सम्झौता…

    विस्तृतमा पढ्नुस्

  • नीति कार्यक्रममा प्रचण्डको ‘ढुलमुले’ जवाफ, ओलीको ‘व्याख्यात्मक टिप्पणी’ र शरणार्थी प्रकरणको छाया

    नीति कार्यक्रममा प्रचण्डको ‘ढुलमुले’ जवाफ, ओलीको ‘व्याख्यात्मक टिप्पणी’ र शरणार्थी प्रकरणको छाया

    काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदले उठाएका प्रश्नको जवाफ दिएका छन्। जेठ ५ मा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। छलफलमा भाग लिँदै सत्ता र प्रतिपक्षी दलका सांसदहरूले सरकारको नीति तथा कार्यक्रममा प्रश्न उठाएका थिए। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लामो व्याख्यासहित नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने माग जेठ…

    विस्तृतमा पढ्नुस्

  • भ्रष्टाचार प्रकरणमा एमाले हिँडेको उल्टो बाटो, कति हुन्छ पार्टीलाई ‘ड्यामेज’?

    भ्रष्टाचार प्रकरणमा एमाले हिँडेको उल्टो बाटो, कति हुन्छ पार्टीलाई ‘ड्यामेज’?

    काठमाडौं: प्रतिनिधि सभाको शुक्रबारको बैठक सुरु हुनसाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले विरोध गर्‍यो। सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालको बुधबारको अभिव्यक्तिलाई लिएर रोष्‍ट्रम घेराउ गरेको थियो एमालेले। एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला २०७७ फागुनमा पशुपतिमा सुनको जलहरी चढाउँदा अनियमितता गरेको आरोप दाहालको थियो। 'पशुपतिमा सुनको लगाउने भनेर पित्तल लगाइदिएर भ्रष्टाचार गरेका प्रकरण…

    विस्तृतमा पढ्नुस्

  • के ओलीले पशुपतिमा सुनको सट्टा लगाएका थिए पित्तल? ३ वर्ष अघिको जलहरी प्रकरण जसले एमालेलाई संसदमा बनायो आक्रामक

    के ओलीले पशुपतिमा सुनको सट्टा लगाएका थिए पित्तल? ३ वर्ष अघिको जलहरी प्रकरण जसले एमालेलाई संसदमा बनायो आक्रामक

    काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमाले शुक्रवार प्रतिनिधि सभाको बैठकको सुरुमै आक्रामक बन्यो। एमालेले बेल घेराउ गरेपछि बैठक चल्न सकेन। पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला पशुपतिमा चढाइएको सुनाको जलहरी विवाद प्रकरणले एमाले संसदमा आक्रोशित बनेको हो। सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिमा पित्तलको जलहरी लगाएको आरोप प्रतिनिधि सभाको जेठ १० को बैठकमा लगाएका थिए। 'पशुपतिमा…

    विस्तृतमा पढ्नुस्

  • नक्कली शरणार्थी प्रकरणले जेलिएका ओली, कति नजिक छ कनेक्सन?

    नक्कली शरणार्थी प्रकरणले जेलिएका ओली, कति नजिक छ कनेक्सन?

    काठमाडौं: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वैशाख २१ गतेदेखि जोड्दारसँग बोलिरहेको एउटै विषय हो -नक्कली भुटानी शरणार्थी प्रकरण। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बारम्बार भेटेपछि ओलीमाथि प्रश्न नै उठ्यो, कतै शरणार्थी प्रकरणमा जोडिएकालाई बचाउन ओ‌लीले दबाब दिइरहेका त छैनन्। ओलीले प्रस्टीकरण नै दिए वैशाख २५ मा - प्रधानमन्त्रीले दबाब दिएको छैन भन्नुपर्छ नि। उहाँको इन्टरप्रिटेशन मैले दबाब दिएँ भन्ने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell