PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • केपी ओली जति आक्रामक, माधव नेपाल उति सक्रिय : लगातारको भेटघाटको अर्थ के?

    केपी ओली जति आक्रामक, माधव नेपाल उति सक्रिय : लगातारको भेटघाटको अर्थ के?

    काठमाडौं : पार्टी अध्यक्ष केपी शर्मा ओलीले जति धेरै आलोचना गरे पनि नेकपा (एमाले)का बरिष्ठ नेता माधवकुमार नेपालको सक्रियता झन् बढ्दो छ। बुधवार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै निवासमा स्वागत गरेका नेपालले बिहीवार नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई भेटेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै विप्लव नेपाल निवास कोटेश्वर पुगेका थिए। बुधवार प्रचण्ड र विप्लव बिच पनि भेटवार्ता…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीबाट पदच्युत भएका ओलीको बालुवाटारदेखि बालकोट पुग्दाको तडकभडक, बार्दलीबाट सन्देश : माधव नेपाललाई पार्टीमा फर्कने ठाउँ छैन

    प्रधानमन्त्रीबाट पदच्युत भएका ओलीको बालुवाटारदेखि बालकोट पुग्दाको तडकभडक, बार्दलीबाट सन्देश : माधव नेपाललाई पार्टीमा फर्कने ठाउँ छैन

    काठमाडौं : बुधवार मध्यान्ह बालुवाटार वरिपरिको वातावरण शान्त थिएन। चोक-चोकमा सुरक्षाकर्मी बाक्लो रुपमा तैनाथ थिए भने सवारी चाप एकाएक बढेको थियो। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको बिदाइका लागि उनका समर्थकको भिडभाड व्यवस्थापन गर्नु प्रहरीका लागि चुनौति बन्यो। ओलीलाई स्कर्टिङ गर्न सवारी साधन सहित बालुवाटार पुगेका ओलीका समर्थकको भिडभाडका कारण मुल सडकको सवारी केही बेर रोकियो। ओली बालुवाटारको गेटबाट निस्केसँगै झरी…

    विस्तृतमा पढ्नुस्

  • बालकोट पुगेपछि ओलीले भने : एमालेमा माधव नेपालको लागि ठाउँ छैन

    बालकोट पुगेपछि ओलीले भने : एमालेमा माधव नेपालको लागि ठाउँ छैन

    काठमाडौं : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले सर्वोच्च अदालतले जनताको अधिकार खोसेको आरोप लगाएका छन्। प्रधानमन्त्री पदबाट अपदस्त भएपछि बालुवाटारबाट निजी निवास बालकोट फर्किएका ओलीले अदालतले प्रधानमन्त्री छानेर जात्रा देखाएको टिप्पणी गरे। बालकोट निवासमा पुगेपछि बार्दलीबाट सम्बोधन गर्दै ओलीले भने, 'जनताको अधिकार खोसिएको छ। अदालतबाट प्रधानमन्त्री छान्ने जात्रा देखाइएको छ।' ओलीले अदालतमा निवेदन हालेर सधैं सरकार नपाइने समेत बताए।…

    विस्तृतमा पढ्नुस्

  • देशवासीको नाममा सम्बोधन गरेर बालुवाटार छाड्ने तयारीमा ओली, स्थायी कमिटी स्थगित

    देशवासीको नाममा सम्बोधन गरेर बालुवाटार छाड्ने तयारीमा ओली, स्थायी कमिटी स्थगित

    काठमाडौं : झन्डै दुई तिहाईको मतका साथ प्रधानमन्त्री बनेका केपी शर्मा ओली पटकपटक असंवैधानिक कदम चालेका कारण पदबाट अपदस्त भएका छन्। प्रतिनिधि सभा दोस्रोपटक विघटन गरेका ओलीको काम असंवैधानिक भन्दै सर्वोच्च अदालतले सोमवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिको नाममा परमादेश जारी गरेको छ। यो सँगै ओलीले बालुवाटार छाड्ने तयारी गरेका छन्। प्रधानमन्त्री ओलीले दिउँसो २ बजे…

    विस्तृतमा पढ्नुस्

  • देउवाको नेतृत्वमा को - को बन्दैछन् मन्त्री? चर्चामा यी नेताको नाम

    देउवाको नेतृत्वमा को - को बन्दैछन् मन्त्री? चर्चामा यी नेताको नाम

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार पाँचौ पटक प्रधानमन्त्री बन्दैछन्। देउवालाई साँझ ५ बजे प्रधानमन्त्रीमा नियुक्त गर्ने बताइएको छ। सर्वोच्च अदालतले सोमवार नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएसँगै देउवा पाँचौ पटक प्रधानमन्त्री बन्ने बाटो खुलेको हो। प्रधानमन्त्रीमा नियक्त भएसँगै देउवाले माओवादी केन्द्र, जनता समाजवादी पार्टी सम्मिलित सानो मन्त्रिमण्डल बनाउने तयारीसमेत गरेका छन्। माधव नेपाल समूहको…

    विस्तृतमा पढ्नुस्

  • अदालतले निर्दलीय व्यवस्थालाई मलजल गर्‍यो तर आदेश मान्नुको विकल्प छैन : सुवास नेम्बाङ

    अदालतले निर्दलीय व्यवस्थालाई मलजल गर्‍यो तर आदेश मान्नुको विकल्प छैन : सुवास नेम्बाङ

    काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको आदेश दिएसँगै प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले असन्तुष्टि जनाएको छ। अदालतको फैसलालाई ओली समूहले संसदीय मान्यता विपरितको फैसला भएको टिप्पणी गरेको हो। ओली निकट नेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्बाङले अदालतको फैसला संसारभरीको संसदीय मूल्य मान्यता विपरीत भएको टिप्पणी गरे। उनले अदालतले निर्दलीय व्यवस्थालाई मलजल गरेको आरोप समेत लगाए। 'संविधान,…

    विस्तृतमा पढ्नुस्

  • एमाले विवाद : कार्यदलका नेता मिल्ने, ओली-नेपाल नमिल्ने !

    एमाले विवाद : कार्यदलका नेता मिल्ने, ओली-नेपाल नमिल्ने !

    काठमाडौं : नेकपा (एमाले)को विवाद टुंग्याउनका लागि कार्यदलका नेताहरु यतिखेर सिंहदरबारमा वार्तामा छन्। आइतवार बिहान ८ बजे सहमति भएको औपचारिक घोषणा हुने नेताहरुले हिजै दाबी गरे पनि त्यसअनुसार सहमति हुन सकेन। सहमति हुन नसकेका बुँदामा वार्तामा छलफल भइरहेको छ। बिहान ८ बजे सहमति घोषणा हुने दाबी गरिए अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली समूहका नेताहरु आइतवार बिहान सिंहदरबारमा पुगेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • एमालेको विवाद मिलाउन धारावाहिक वार्ता, सहमतिको अन्तिम टुंगो कहिले?

    एमालेको विवाद मिलाउन धारावाहिक वार्ता, सहमतिको अन्तिम टुंगो कहिले?

    काठमाडौं: नेकपा (एमाले) को वार्ता सोमबारदेखि सिंहदरवारमा चलिरहेको छ। दिनैपिच्छे वार्ता भइरहेको भए पनि विवादको अन्तित टुंगो लागेको छैन। विवाद समाधानका लागि गठित कार्यदलका नेता ५ दिनमा ६ पटक वार्ताको टेबुलमा बसे। बिहीबारै सहमति हुने दाबी गरेर दिउँसोको बैठक टुंग्याएका नेताहरुले साँझको अर्को बैठकपछि भने वार्तामा प्रगति नै नभएको प्रतिक्रिया दिएर बाहिरिएका थिए। शुक्रबार ७ घण्टा वार्ता गरेका नेताहरुले सहमतिको…

    विस्तृतमा पढ्नुस्

  • नेकपा एमालेको विवाद आजै मिल्ने दाबी, कार्यदलको बैठक रोकेर दुवै समूह गृहकार्यमा

    नेकपा एमालेको विवाद आजै मिल्ने दाबी, कार्यदलको बैठक रोकेर दुवै समूह गृहकार्यमा

    काठमाडौं : नेकपा एमालेको विवाद समाधानका लागि थालिएको वार्ता निष्कर्षमा पुर्‍याउन दुवै समूह गृहकार्यमा जुटेका छन्। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका नेता आन्तरिक गृहकार्यमा जुटेका हुन्। आज सिंहदरबारमा बसेको कार्यदलको बैठकलाई रोकेर वार्तालाई निष्कर्षमा पुर्‍याउनका लागि दुवै पक्ष अहिले छलफलमा जुटेका छन्। आजै साँझ ७ बजे फेरि कार्यदलको बैठक बस्ने तय भएको छ। यस्तै,…

    विस्तृतमा पढ्नुस्

  • यसरी भयो एमाले विवादमा 'कुलिङ पिरियड'को सुरुवात, कार्यदलमा भएको सहमतिलाई ओली-नेपालले स्वीकार गर्लान् ?

    यसरी भयो एमाले विवादमा 'कुलिङ पिरियड'को सुरुवात, कार्यदलमा भएको सहमतिलाई ओली-नेपालले स्वीकार गर्लान् ?

    काठमाडौं : नेकपा एमालेको ४ महिना लामो विवाद सहमति उन्मुख पुगेको छ। विवाद समाधानका लागि गठित कार्यदलको लगातार ३ दिन बसेको बैठक सहमति उन्मुख पुगेको हो। जेठ २ गते प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको सहमतिमा दुवै समूहका ५/५ जना सदस्य रहेको कार्यदल गठन भएको थियो। कार्यदल गठन भए पनि विवाद मिल्नुको साटो कचल्टिएपछि उक्त…

    विस्तृतमा पढ्नुस्

  • एमाले किचलो समाधानका लागि मध्यमार्गी प्रस्ताव, ४ महिना लामो विवादको लाग्ला त टुंगो?

    एमाले किचलो समाधानका लागि मध्यमार्गी प्रस्ताव, ४ महिना लामो विवादको लाग्ला त टुंगो?

    काठमाडौं : नेकपा (एमाले)को विवाद समाधानका लागि मध्यमार्गी सहमतिको प्रयास थालिएको छ। प्रतिनिधि सभा विघटन  र त्यसविरुद्धको हस्ताक्षर दुवै फिर्ता लिनुपर्ने अडानबाट मध्यमार्गी सहमतिको लागि वार्ता थालिएको हो। अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र विघटनविरुद्ध सर्वोच्च अदालतमा गरिएको एमालेका २३ सांसदको हस्ताक्षर फिर्ता लिनुपर्ने अडान लिएका थिए भने वरिष्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनालले विघटनको…

    विस्तृतमा पढ्नुस्

  • सकियो ओलीले माधव नेपाललाई दिएको ७२ घण्टे अल्टिमेटम, के अब एमाले फुटछ त?

    सकियो ओलीले माधव नेपाललाई दिएको ७२ घण्टे अल्टिमेटम, के अब एमाले फुटछ त?

    काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपाललाई दिएको '७२ घण्टे अल्टिमेटम'को समयसीमा सकिएको छ। नेता नेपाल समूहलाई दिएको हस्ताक्षर फिर्ताको समयसीमा सोमवार ५ बजे सम्म थियो। उक्त समय सीमाभित्र नेपाल समूहले हस्ताक्षर फिर्ता लिएन। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल समूहका २३ जना सांसदले हस्ताक्षर गरेका थिए। उक्त हस्ताक्षर ७२ घण्टाभित्र फिर्ता लिनुपर्ने नभए एमाले…

    विस्तृतमा पढ्नुस्

  • ओली नसच्चिने, नेपाल नहच्किने : अब एमाले एकताको च्याप्टर क्लोज भएकै हो, के हुन्छ अल्टिमेटम नमाने?

    ओली नसच्चिने, नेपाल नहच्किने : अब एमाले एकताको च्याप्टर क्लोज भएकै हो, के हुन्छ अल्टिमेटम नमाने?

    काठमाडौं : नेकपा (एमाले)को ४ महिना लामो लफडाले अब विभाजनको बाटो लिने देखिएको छ। वार्तामा 'ब्रेक' लागेपछि एमालेका दुई बिरोधी खेमा झनै टाढिएका छन्। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल-झलनाथ खनाल समूहको चार महिने वार्ता प्रयास सफल भएन। बालुवाटारमा शुक्रवार र शनिवारका लागि तोकिएको केन्द्रीय कमिटी बैठक रोकेर सहमति गर्ने प्रयास भए पनि त्यसले मुर्त रुप लिन…

    विस्तृतमा पढ्नुस्

  • ओलीले नेपाललाई दिन खोजेको सन्देश के? बालुवाटारको विश्लेषण, ‘माधव नेपालले नयाँ पार्टी बनाउँछन्’

    ओलीले नेपाललाई दिन खोजेको सन्देश के? बालुवाटारको विश्लेषण, ‘माधव नेपालले नयाँ पार्टी बनाउँछन्’

    काठमाडौँ: शुक्रबार नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठकले सात बुँदे प्रस्ताव पारित गर्‍यो। वरिष्ठ नेता झलनाथ खनालको उपचार, बाढी पहिरो, चिनियाँ कम्युनिस्ट पार्टीको सय वर्ष पूरा गरेकोमा बधाई ज्ञापन, पार्टी एकताका लागि आह्वान लगायतका प्रस्ताव बैठकमा पारित भएका थिए। केन्द्रीय सदस्य विशाल भट्टराईका अनुसार सहमतिका लागि फेरि पनि आह्वान गर्ने बैठकले निर्णय गरेको छ। शनिबार बस्नेगरि सकिएको शुक्रबारको बैठकमा महाधिवेशनका…

    विस्तृतमा पढ्नुस्

  • ६ बुँदे प्रस्ताव पारित गरेको एमालेको केन्द्रीय कमिटी बैठकमा सहभागी नेताले के भने?

    ६ बुँदे प्रस्ताव पारित गरेको एमालेको केन्द्रीय कमिटी बैठकमा सहभागी नेताले के भने?

    काठमाडौं: नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटरमा बसेको बैठक भोलि (शनिवार) फेरि बस्ने गरी सकिएको हो। आजको बैठकले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि एमालेका पूर्व सांसदहरूले गरेको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ। हस्ताक्षर फिर्ता लिनका लागि नेपाल पक्षका नेताहरुलाई दुई दिनको 'अल्टिमेटम' समेत दिइएको बैठकमा सहभागी नेताले जानकारी दिएका छन्। वरिष्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनाल समूहका…

    विस्तृतमा पढ्नुस्

  • ४ महिनासम्म एमालेमा 'रडाको' मच्चाएर ओली किन फर्कँदै छन् जेठ २ तिर?

    ४ महिनासम्म एमालेमा 'रडाको' मच्चाएर ओली किन फर्कँदै छन् जेठ २ तिर?

    काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुरानै एमालेमा फर्कन तयार भएका छन्। बालुवाटारमा मंगलवार अबेर सकिएको एमालेको स्थायी कमिटीको बैठकले एमालेको केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेसँगै ओली एमालेको पुरानो कमिटीको बैठक बोलाउन औपचारिक रुपमा सहमत भएका हुन्। बुधवार बस्ने एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठकले एमालेलाई २०७५ जेठ ३ गते अघिको एमाले र नेकपा…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपाललाई अर्को संकट : ओलीले जेठ २ अनुसार बैठक बोलाए बालुवाटार जाने कि गठबन्धनमै बस्ने?

    माधव नेपाललाई अर्को संकट : ओलीले जेठ २ अनुसार बैठक बोलाए बालुवाटार जाने कि गठबन्धनमै बस्ने?

    काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको ४ महिना अलमलमा बित्यो। फागुन २३ गते अदालतले एमाले र नेकपा माओवादी केन्द्र ब्युँताएपछि नयाँ पार्टी बनाउनेकी एमालेमै संघर्ष गर्ने भन्नेमा नेपाल दोधारमा परे। चैत ४ र ५ गते कार्यकर्ता भेला गरेर समानान्तर कमिटी बनाए पनि नेपालले एमाले छोड्न सकेनन्। यसबीचमा नेपाल र अर्का वरिष्ठ नेता झलनाथ खनाल समूहका नेताहरुलाई प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • ओलीको तारो बनेका 'बाजे वकिल' को देउवा र प्रचण्डले गरे खुलेर प्रशंसा : रेस्पेक्ट गर्न नजान्नेले देश बनाउँछ र?

    ओलीको तारो बनेका 'बाजे वकिल' को देउवा र प्रचण्डले गरे खुलेर प्रशंसा :  रेस्पेक्ट गर्न नजान्नेले देश बनाउँछ र?

    काठमाडौं : कुनैबेला प्रधानमन्त्री केपी शर्मा ओलीको तारो बनेका 'बाजे वकिल' कृष्णप्रसाद भण्डारको विपक्षी गठबन्धनका शीर्ष नेताहरुले खुलेर प्रशंसा गरेका छन्। सोमवार गठबन्धनका नेताहरुले नागरिक समाजसँग गरेको अन्तक्रियामा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भण्डारीको खुलेर प्रशंसा गरेका हुन्। ‘एक जना बाजे वकिललाई पनि लिएर गएछन् त्यहाँ तमासा देखाउन,’ पुस ५ गते प्रतिनिधि सभा विघटन…

    विस्तृतमा पढ्नुस्

  • पाँच दलीय विपक्षी गठबन्धनको निरन्तरतामाथि प्रश्नैप्रश्न, बढी आशंका माधव नेपालमाथि

    पाँच दलीय विपक्षी गठबन्धनको निरन्तरतामाथि प्रश्नैप्रश्न, बढी आशंका माधव नेपालमाथि

    काठमाडौँ : केपी शर्मा ओली सरकारले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै अहिले पाँच विपक्षी दल गठबन्धन न्यायिक आन्दोलनमा एकजुट छ। हिजो ओलीसँगै रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव नेपालालाई दायाबाँया राखेर कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको दाबी गरिरहेका छन्। यो पाँच दलीय गठबन्धनमा जनता समाजवादी पार्टी र जनमोर्चको पनि साथ छ। यद्यपि कम्युनिस्टले…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको अफर आए पनि माधव नेपालले गठबन्धनलाई धोका नदिने, ५ दलको दाबी : सेटिङ होइन संविधान अनुसार फैसला

    प्रधानमन्त्रीको अफर आए पनि माधव नेपालले गठबन्धनलाई धोका नदिने, ५ दलको दाबी : सेटिङ होइन संविधान अनुसार फैसला

    काठमाडौँ: विपक्षी ५ दलको गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चाँडै प्रधानमन्त्री हुने दाबी गरेको छ। संविधान अनुसार प्रधानमन्त्रीमा दाबी गरेकाले अदालतले 'सेटिङ'लाई मान्यता नदिएर संविधानलाई मान्यता दिने भन्दै देउवा प्रधानमन्त्री हुने गठबन्धनमा सामेल नेताहरूले दाबी गरेका हुन्। शनिबार बानेश्वरस्थिति संघीय संसद्को ल्होत्से हलमा आयोजित पत्रकार सम्मेलनमा ५ दलका शीर्ष नेताले पछिल्लो राजनीतिक परिस्थितिबारे अन्तरक्रिया गरेका थिए। प्रधानमन्त्री केपी शर्मा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell