PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • माधव पक्षको सहभागिता बिनै पार्टी संरचना फेर्ने ओलीको निर्णय, अध्यक्ष र महासचिवमात्रै अब निर्वाचित पद

    माधव पक्षको सहभागिता बिनै पार्टी संरचना फेर्ने ओलीको निर्णय, अध्यक्ष र महासचिवमात्रै अब निर्वाचित पद

    काठमाडौँ: वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बहिस्कारका बाबजुद अध्यक्ष केपी शर्मा ओलीले महत्वपूर्ण निर्णय गरेका छन्। पार्टीको संरचना फेर्नेदेखि विधान महाधिवेशनको तयारीका लागि ओलीले केन्द्रीय कमिटीको बैठकबाट महत्वपूर्ण निर्णय गराएको हुन्। सोमबार ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बसेको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकबाट विधान अधिवेशन भदौ २७ र २८ गते गर्ने, पार्टीको संरचना फेर्ने र महाधिवेशनका लागि समिति गठन गर्ने…

    विस्तृतमा पढ्नुस्

  • ओली-नेपाल मिलाउने प्रयास फेरि पनि असफल, माधवले गर्लान् त 'विद्रोह'?

    ओली-नेपाल मिलाउने प्रयास फेरि पनि असफल, माधवले गर्लान् त 'विद्रोह'?

    काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई मिलाउने प्रयास फेरि पनि असफल भएको छ। विघटीत कार्यदलका सदस्यहरु एकताका लागि भन्दै एक हप्तायता लगातार अनौपचारिक संवादमा थिए। तर, उक्त संवाद कुनै ठोस निर्णमा पुग्न नसकेको विघटित कार्यदलका सदस्यहरुले बताएका छन्। एमालेको विघटित कार्यदलले सुरुमा १० बुँदे सहमति गरेर ओली-नेपाललाई मिलाउने प्रयास गरेको थियो। १० बुँदेप्रति नेता नेपालले असहमति…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रीको भागबण्डा नमिलेपछि सकसमा देउवा : गठबन्धनका कुन पार्टीलाई कति मन्त्री?

    मन्त्रीको भागबण्डा नमिलेपछि सकसमा देउवा : गठबन्धनका कुन पार्टीलाई कति मन्त्री?

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले झण्डै महिना दिनसम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन्। असार २९ गते प्रधानमन्त्रीको पदभार ग्रहण गरेका देउवासँग हाल मन्त्रिपरिषदमा ६ जना मात्रै छन्। नेकपा माओवादी केन्द्रबाट दुईजना, नेपाली कांग्रेसबाट दुईजना मन्त्री र कांग्रेसबाट एक जना राज्यमन्त्री गरि ६ सदस्यीय मन्त्रिपरिषद् हाल कायम रहेको छ। संविधान अनुसार उनले १९ जना मन्त्री थप्न अझै बाँकी छ। तर, सत्ता गठबन्धनमा रहेका दलहरुले…

    विस्तृतमा पढ्नुस्

  • केन्द्रीय कमिटीको बैठक रोकेर भित्र भित्रै के गर्दैछन् एमालेका नेता?

    केन्द्रीय कमिटीको बैठक रोकेर भित्र भित्रै के गर्दैछन् एमालेका नेता?

    काठमाडौं : नेकपा (एमाले)को विघटित कार्यदलका नेताहरु केन्द्रीय कमिटीको बैठक रोकेरे संवादमा जुटेका छन्। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु संवादमा जुटेको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। आइतवारका लागि बोलाइएको बैठक रोक्न नेता नेपालले गरेको आग्रहलाई स्वीकार्दै ओलीले बैठक एक दिनका लागि सारेका छन्। सहमति गराउन कार्यदलका नेताहरुको भेटघाट र छलफल विहानैदेखि निरन्तर…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री देउवासँग प्रचण्डसहित सत्ता साझेदार दलका शीर्ष नेताहरुको छलफल, न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्न सहमत

    प्रधानमन्त्री देउवासँग प्रचण्डसहित सत्ता साझेदार दलका शीर्ष नेताहरुको छलफल, न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्न सहमत

    काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सत्ता साझेदार दलका शीर्ष नेताहरुले भेट गरेका छन्। आइतवार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतले भेट गरेका हुन्। भेटमा सत्ता साझेदर दलका नेताहरुबीच सरकार सञ्चालनका लागि सत्तारुढ गठबन्धनको कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदनमाथि छलफल चलेको थियो। छलफलबाट उक्त प्रतिवेदनको अन्तिम…

    विस्तृतमा पढ्नुस्

  • ओलीले जति गाली गरे पनि एकताको पक्षमा छु : माधव नेपाल, '१० बुँदे सहमतिका आधारमा एकता'

    ओलीले जति गाली गरे पनि एकताको पक्षमा छु : माधव नेपाल, '१० बुँदे सहमतिका आधारमा एकता'

    काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टि अध्यक्ष केपी शर्मा ओलीले जति गाली गरे पनि आफूहरु एकताको पक्षमा रहेको बताएका छन्। आफू पक्षका केन्द्रीय कमिटी सदस्यहरुको बैठक सम्पन्न भएपछि प्रतिक्रिय दिँदै नेपालले आफू एमाले एकताकै पक्षमा रहेको बताएका हुन्। ओलीले आफ्नो सम्बोधनका क्रममा नेपाललाई 'गद्धार', 'दक्षिणपन्थी मतियार' को संज्ञा दिँदै अब एमालेमा उनको लागि ठाउँ नभएको बताएका…

    विस्तृतमा पढ्नुस्

  • 'ओलीमुक्त एमाले' माधव नेपाल समूहको अडान : माफी माग्न एक हप्ताको समय

    'ओलीमुक्त एमाले' माधव नेपाल समूहको अडान : माफी माग्न एक हप्ताको समय

    काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई माफी माग्न एक हप्ताको 'अल्टिमेटम' दिने तयारी गरेको छ। ओलीले पार्टीमा पुर्‍याएको क्षति, प्रतिनिधिसभा विघटन र हालसम्म गरेका गल्तीका लागि माफी माग्न समय दिने तयारी गरिएको माधव समूहका नेता मेटमणि चौधरीले जानकारी दिए। चौधरीले केन्द्रीय कमिटीको बैठकमा सरकारमा जाने र पार्टी एकताको प्रयास जारी…

    विस्तृतमा पढ्नुस्

  • नेपाल पक्षका केन्द्रीय सदस्यको आक्रोश : स्थायी कमिटी भर्सेस केन्द्रीय कमिटी कहिलेसम्म?

    नेपाल पक्षका केन्द्रीय सदस्यको आक्रोश : स्थायी कमिटी भर्सेस केन्द्रीय कमिटी कहिलेसम्म?

    काठमाडौं: नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले बोलाएको केन्द्रीय कमिटीको बैठकमा अधिकांश नेताहरुले सम्माजनक एकतामा जोड दिनुपर्ने बताएका छन्। बिहीबार बुद्धनगरमा बसेको बैठकमा केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीसँगको विवादमा सम्मानजनक रुपमा सहमति गर्न नेता नेपाललाई सुझाएका थिए। आफ्नो समूहको पहिलो शर्त पार्टी एकता भए पनि ओलीको व्यवहारले सहमतिमा बाधा पुगेको उनीहरुको धारणा थियो। केन्द्रीय कमिटीको बैठक बस्नुअघि स्थायी कमिटीको…

    विस्तृतमा पढ्नुस्

  • एमालेको 'वार' मा एकता खोज्ने प्रयास, तर तयार छैनन् ओली-नेपाल

    एमालेको 'वार' मा एकता खोज्ने प्रयास, तर तयार छैनन् ओली-नेपाल

    काठमाडौं : नेकपा (एमाले)को किचलो झन् बढी विवादमा फस्न थालेको छ। २०७५ जेठ २ गतेको केन्द्रीय कमिटी ब्युँताउने कि २०७७ फागुन २८ गतेको महाधिवेशन कमिटीलाई मान्ने भन्नेबारेमा एमालेमा विवाद सुरु भएको थियो। हाल भने एमालेको किचलो कुन कमिटीलाई आधिकारीक मान्ने भन्नेमा मात्रै सिमित छैन। बरु,अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल कमिटी आधिकारिकताको विवादबाट अघि बढेर दुई अध्यक्ष सम्मको…

    विस्तृतमा पढ्नुस्

  • अन्ततः नेपाललाई पर्खिएनन् ओलीः आफ्ना समूहका नेता राखेर विभाग गठन, स्कुल विभाग प्रमुखमा ओली

    अन्ततः नेपाललाई पर्खिएनन् ओलीः आफ्ना समूहका नेता राखेर विभाग गठन, स्कुल विभाग प्रमुखमा ओली

    काठमाडौंः नेकपा (एमाले) को स्थायी कमिटीको बैठकले विभिन्न ९ विभाग गठन गरेको छ। वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष अनुपस्थित बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विभिन्न विभाग गठनको निर्णय गरेका हुन्। प्रवक्ता प्रदीप ज्ञवालीले विभाग गठन भएको बताए। उनले विभाग बढीमा २५ सदस्यीय बनाउने मिल्ने भए पनि अहिले थोरै नेता राखेर बनाइएको उनको भनाई छ। संगठन विभागको प्रमुखमा विष्णु पौडेल तोकिएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • ओलीको रणनीति : माधव नेपाललाई एमालेमा ठाउँ पनि नदिने, तर ठाउँ दिन कचकच पनि गर्ने

    ओलीको रणनीति : माधव नेपाललाई एमालेमा ठाउँ पनि नदिने, तर ठाउँ दिन कचकच पनि गर्ने

    काठमाडौं : नेकपा (एमाले) को पछिल्लो विवाद सुरु भएयता विभिन्न विकल्पमाथि छलफल भए। दोस्रो अध्यक्ष बनाउने प्रस्ताव देखि १० बुँदे सहमतिले एमालेको किचलो कम गरेको छैन्। दोस्रो अध्यक्ष बनाउने अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावलाई वरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरेका छन् भने नेपालले गरेको प्रस्ताव गरेको समान हैसियतसहितको अध्यक्षलाई ओलीले स्वीकारेनन्। असार २७ गतेको १० बुँदे प्रस्तावलाई 'गुड न्युज'का रुपमा व्याख्या…

    विस्तृतमा पढ्नुस्

  • बेइमानी कायमै छ, ओलीले अध्यक्ष बनाएर हुँदैन : माधव नेपाल

    बेइमानी कायमै छ, ओलीले अध्यक्ष बनाएर हुँदैन : माधव नेपाल

    काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले अझै पनि बेइमानी कायमै राखेको आरोप लगाएका छन्। आफ्ना समूहका सांसदहरुको भेलामा नेपालले ओलीले इमान्दार रुपमा एकताको प्रयास नगरेकाले तत्काल सहमतिको सम्भावना नभएको बताएका हुन्। बानेश्वरमा भएको नेपाल पक्षीय सांसदहरुको भेलामा पछिल्लो राजनीतिक परिस्थितिका बारेमा पनि छलफल भएको सांसद विरोध खतिवडाले जानकारी दिए। उनले ओलीको बेइमानी कायमै रहेको…

    विस्तृतमा पढ्नुस्

  • माधवकुमार नेपालले पठाए सरकारमा सामेल नहुने सन्देश : चित्रबहादुर केसीले दिए भण्डाफोरको चेतावनी

    माधवकुमार नेपालले पठाए सरकारमा सामेल नहुने सन्देश : चित्रबहादुर केसीले दिए भण्डाफोरको चेतावनी

    काठमाडौं : सत्तारुढ गठबन्धनका नेताहरुलाई नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सरकारमा सामेल नहुने सन्देश पठाएको छ। बालुवाटारमा बसेको ५ दलीय बैठकमा नेपाल पक्षले सरकारमा सामेल नहुने बताएको थियो। नेपाल पक्षका नेता विजय पौडेलले आफूहरु सरकारमा सामेल नहुने बताएको जानकारी दिएको बताए। वरिष्ठ नेता नेपाल र झलनाथ खनालको प्रतिनिधित्व गर्दै गठबन्धनको बैठकमा सामेल भएका पौडेलले सरकारमा सहभागी हुनेबारेमा छलफल भएको भए…

    विस्तृतमा पढ्नुस्

  • एमालेको विवाद मिलाउन ३० सांसद सक्रिय : ओली नेपाललाई क्रस गरेर अघि बढन् सकिन्न?

    एमालेको विवाद मिलाउन ३० सांसद सक्रिय : ओली नेपाललाई क्रस गरेर अघि बढन् सकिन्न?

    काठमाडौं : नेकपा (एमाले)को विवाद मिलाउन सांसदहरु सक्रिय भएका छन्। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरु एमाले विभाजन रोक्नका लागि अनौपचारिक संवादमा जुटेका हुन्। पार्टीको किचलो मिलाउन सांसदहरुले हाल विगठित अवस्थामा रहेको एमाले विवाद समाधनका लागि गठित कार्यदलका नेताहरुलसँग भेट गर्दै छन्। ओली-नेपाललाई मिलाउन सक्रिय रहेका नेताहरुलाई सांसदहरुले आइतवार दिउँसो भेट्न ओलीकातर्फबाट कार्यदलमा सदस्य रहेका…

    विस्तृतमा पढ्नुस्

  • ओलीको ब्यानर छोपेर कम्युनिस्ट नेताको जमघट, माधव नेपालकै पालामा बिजुली गएपछि कार्यकर्ताले सोधे : कतै षड्यन्त्र त भएन कमरेड?

    ओलीको ब्यानर छोपेर कम्युनिस्ट नेताको जमघट, माधव नेपालकै पालामा बिजुली गएपछि कार्यकर्ताले सोधे : कतै षड्यन्त्र त भएन कमरेड?

    काठमाडौं : च्यासलको तुल्सिलाल प्रतिष्ठानमा यो हप्ताभरी राजनीतिक गतिविधि भए। नेकपा (एमाले)को स्थायी कमिटीको बैठक आइतवार बस्यो भने सोमवारबाट शुरु भएको केन्द्रीय कमिटी बिहीवार सकियो। लगालग एमालेको बैठक बसेको च्यासलमा शुक्रवार कम्युनिस्ट नेताहरुको जमघट थियो। जमघटको अवसर जुराएका थिए माधव नेपाल पक्षीय नेता तथा पुष्पलाल मित्रता केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाले। नेताहरुको जमघटमा तर्क वितर्क मात्रै भएन कार्यकर्ताको बाक्लो उपस्थितिले दिउँसोको…

    विस्तृतमा पढ्नुस्

  • एमाले विवाद : ओली-नेपालको ध्यान झगडामा, दोस्रो तहका नेता समाधान खोज्दै

    एमाले विवाद : ओली-नेपालको ध्यान झगडामा, दोस्रो तहका नेता समाधान खोज्दै

    काठमाडौं : नेकपा (एमाले)को शीर्ष तहमा चर्काचर्की हुँदा दोस्रो तहका नेताहरु संवादमा जुटेका छन्। विवाद समाधानका लागि गठन भएको कार्यदलले १० बुँदे सहमति तयार पारे पनि एमालेको किचलो कम हुन सकेको छैन्। उक्त सहमतिलाई अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक मार्फत अनुमोदन गराउँदा वरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाए। बिहीवार ओलीले 'आममाफी' दिने घोषणा गर्दा पनि नेपाल भने वार्ताका लागि तयार…

    विस्तृतमा पढ्नुस्

  • ओली - नेपालको जोड पार्टी मिलाउनभन्दा फुटाउनतिर, तैपनि भइरहेको छ बहस एक अर्काबिनाको एमालेको

    ओली - नेपालको जोड पार्टी मिलाउनभन्दा फुटाउनतिर, तैपनि भइरहेको छ बहस एक अर्काबिनाको एमालेको

    काठमाडौं : नेकपा (एमाले)का नेताहरुले सहमतिका लागि गरेको दौडधुप व्यर्थ भएको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजनका लागि वार्मअपमा लागेपछि १० बुँदे सहमति औचित्यहीन हुने भएको हो। ओली नेपाललाई मिलाउन गरिएको सहमतिमा उनीहरु नै अनइच्छुक भएपछि विवाद समाधानका लागि गठन गरेको कार्यदलले तयार पारेको १० बुँदे अलपत्र परेको हो। यद्यपि, ओलीले बोलाएको केन्द्रीय कमिटीको…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपाल खेमाका २२ नेताको माग : केपी ओलीले अध्यक्षबाट राजीनामा दिएमात्रै एकता

    माधव नेपाल खेमाका २२ नेताको माग : केपी ओलीले अध्यक्षबाट राजीनामा दिएमात्रै एकता

    काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षमा रहेका २२ जना सांसदहरुले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन्। अर्याल होटलमा बसेको सांसदहरुको भेलाले अध्यक्ष ओलीले पदबाट राजीनामा दिए मात्रै पार्टी एकता सम्भव हुने निचोड निकालेको हो। बैठकले अझ आफ्नो समूहभित्रको छलफललाई तीव्रता दिने पनि निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतवार विश्वासको मत दिएका २२ जना सांसदहरु…

    विस्तृतमा पढ्नुस्

  • नेपाल समूहले अर्को कुनै निर्णय नगरे देउवालाई सहजै विश्वासको मत पुग्ने : यस्तो छ देउवाको हिसाबकिताब

    नेपाल समूहले अर्को कुनै निर्णय नगरे देउवालाई सहजै विश्वासको मत पुग्ने : यस्तो छ देउवाको हिसाबकिताब

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवारको प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदैछन्। देउवा गठबन्धनमा रहेका पाँच दलका १४९ सांसदहरुले सर्वोच्चमा गरेको हस्ताक्षरका आधारमा प्रधानमन्त्री नियुक्त भएका थिए। देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल-झलनाथ खनाल, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाका गरी १४९ जना सांसदहरुले सर्वोच्च अदालतमा रिट निवेदन दिएका…

    विस्तृतमा पढ्नुस्

  • देउवालाई विश्वासको मत दिने कि नदिने भन्नेबारे नेपाल समूहमा शुरु भयो खटपट

    देउवालाई विश्वासको मत दिने कि नदिने भन्नेबारे नेपाल समूहमा शुरु भयो खटपट

    काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षभित्र प्रधानमनन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने/नदिनेबारे मतभेद सुरु भएको छ। अदालतले पुनर्स्थापना गराइदिएको प्रतिनिधि सभा पुरा कार्यकाल चलाउन मत दिनुपर्ने मत एक थरी नेताहरुले अघि सारेका छन्। अर्कोतिर, पार्टी एकताको लागि भन्दै अध्यक्ष केपी शर्मा ओलीसँग संवादमा रहेका नेताहरुले देउवालाई सघाउन नसकिने बताइरहेका छन्। देउवा नेपाल समूहका २३ जनाको हस्ताक्ष सहित…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell