PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • आफैं बिग्रने बाटोमा नलाग्न देउवालाई जगन्नाथ खतिवडाको चेतावनी : एमाले नछाडेका १० भाइमाथि आरोप, 'दास बुँदा पेश गरी ओलीको पैतालामुनि बसे'(वार्ता)

    आफैं बिग्रने बाटोमा नलाग्न देउवालाई जगन्नाथ खतिवडाको चेतावनी : एमाले नछाडेका १० भाइमाथि आरोप, 'दास बुँदा पेश गरी ओलीको पैतालामुनि बसे'(वार्ता)

    काठमाडौं : नेकपा एकीकृत समाजवादीले प्रदेश नम्बर एक र वाग्मती प्रदेशमा सरकारको नेतृत्व दाबी गरिरहेको छ। तर, केन्द्रमा सत्ता गठबन्धनले एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने भन्दै गरेको सहमति दुबै प्रदेशमा लागू हुने छाँट छैन। मन्त्रिपरिषद बिस्तारको बेला मन्त्रालय र भागण्डामा असन्तुष्टि जनाएको एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिएर गठबन्धनले मनाएको थियो। सत्ता गठबन्धनका आडमा आउने चुनावका लागि आफ्ना गतिविधिलाई केन्द्रित गरिरहेको एकीकृत समाजवादीले…

    विस्तृतमा पढ्नुस्

  • अदालतको विकृतिबारे सत्ता र प्रतिपक्ष बेखबर, प्रधानन्यायाधीशमाथि प्रश्न उठ्दा किन छन् मौन?

    अदालतको विकृतिबारे सत्ता र प्रतिपक्ष बेखबर, प्रधानन्यायाधीशमाथि प्रश्न उठ्दा किन छन् मौन?

    काठमाडौँ: प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विवादित बनेको विषय सर्वोच्च अदालतसँग मात्रै सम्बन्धित छैन। मन्त्रिपरिषद्मा भाग मागेको विषय सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीसम्म पनि जोडिन्छ। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीशको कोटाबाट गजेन्द्र हमाललाई मन्त्री बनाएपछि देउवा सरकारको चर्को आलोचना भएको थियो। देउवा सरकार दबाबमा परेपछि २४ घण्टाभित्रै हमालले पदबाट राजीनामा दिएका थिए। इजलास तोक्ने…

    विस्तृतमा पढ्नुस्

  • सत्ताका लागि गठबन्धनभित्रै लफडा, केन्द्रको सहमति भत्काउन कांग्रेसका देउवा र पौडेल दुबै पक्ष सक्रिय!

    सत्ताका लागि गठबन्धनभित्रै लफडा, केन्द्रको सहमति भत्काउन कांग्रेसका देउवा र पौडेल दुबै पक्ष सक्रिय!

    काठमाडौं: वाग्मती र प्रदेश नम्बर १ सरकार परिवर्तनको सम्मुखमा छन्। दुबै प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव दर्ता भइसकेको छ। मत विभाजनका लागि बैठक भने केही समय सार्न सत्ता र प्रतिपक्षी दलहरुले माग गरेपछि दुबै ठाउँमा मुख्यमन्त्रीको कार्यकाल केही समय भए पनि लम्बिएको छ। वाग्मतीमा कात्तिक ५ गते मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तय भएको थियो। कात्तिक ५…

    विस्तृतमा पढ्नुस्

  • असफल ‘आलोपालो मोडल’: फेरि किन प्रयोग गर्दैछन् देउवा, प्रचण्ड र नेपाल?

    असफल ‘आलोपालो मोडल’: फेरि किन प्रयोग गर्दैछन् देउवा, प्रचण्ड र नेपाल?

    काठमाडौँ: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एउटा वाक्य दोहोर्‍याउने गरेका छन्- सहमतिको पालना गरेको भए अहिलेको अवस्था आउँदैन थियो। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (ने क पा) मा अध्यक्ष केपी शर्मा ओली र आफूबीच भएको 'आलोपालो' सहमति कार्यान्वयन नहुँदा ने क पामा कलह उत्कर्षमा पुगेको र त्यसैको परिणाम एमाले विभाजन भएको उनको तर्क छ। प्रचण्डले दोहोर्‍याउने गरेको सन्दर्भ…

    विस्तृतमा पढ्नुस्

  • तेस्रो धारको असन्तुष्टि ओली पक्षलाई आश्चर्य, वडा र पालिकाको अधिवेशन सार्ने गृहकार्यमा एमाले

    तेस्रो धारको असन्तुष्टि ओली पक्षलाई आश्चर्य, वडा र पालिकाको अधिवेशन सार्ने गृहकार्यमा एमाले

    काठमाडौं : नेकपा एमालेले वडा र पालिकाको अधिवेशनको मिति सार्ने तयारी गरेको छ। कात्तिक ६ गतेका लागि तोकिएको वडा अधिवेशन र ९ गतेका लागि तोकिएको पालिका अधिवेशनको मिति हेरफेर गर्ने तयारी भएको हो। बिहीवार बस्ने स्थायी कमिटीको बैठकले मिति सार्नेबारे छलफल गर्ने स्थायी कमिटी सदस्य सुवास नेम्बाङले जानकारी दिए। बाढी पहिरोका कारण कतिपय जिल्लामा आवतजावत नै ठप्प भएकाले त्यहाँको अधिवेशन…

    विस्तृतमा पढ्नुस्

  • असार साउनमा पर्ने मुसलधारे वर्षा किन भइरहेको छ कात्तिकमै?

    असार साउनमा पर्ने मुसलधारे वर्षा किन भइरहेको छ कात्तिकमै?

    काठमाडौं : कात्तिक नलाग्दै नेपालका अधिकांश ठाउँमा वर्षा भइरहेको छ। असोज ३१ गतेदेखि सुरु भएको भारी वर्षाले मुख्यगरी सुदुरपश्चिम र प्रदेश नम्बर १ का विभिन्न ठाउँमा विपदका घटना बढेका छन्। धानबालीमा व्यापक क्षति पुगेको छ। अझै केही दिन वर्षा भइरहने मौसम विदको चेतावनी छ। मंगलवार राति सुदूरपश्चिम र प्रदेश नम्बर १ का केही स्थानहरुका साथै प्रदेश न २, लुम्बिनी र…

    विस्तृतमा पढ्नुस्

  • होलिडे 'मुड'मा नेता, कहिले सल्टाउने यी विवाद?

    होलिडे 'मुड'मा नेता, कहिले सल्टाउने यी विवाद?

    काठमाडौं : असार २९ मा गठन भएको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई २४ मन्त्री बनाउन दशैं कुर्नुपर्‍यो। असोज २२ गते १६ जना मन्त्री र २ जना राज्यमन्त्रीले सपथ लिएपछि मात्रै सरकारले पूर्णाकार पायो। २१ गते नै दशैंको घटस्थापना भएकाले सपथ लिएलगतै १८ जना मन्त्रीले काम गर्न पाएनन्। उनीहरुले मन्त्री भएकोमा बधाइसँगै दशैंको शुभकामना पाए। २२ गते शुक्रवार सपथ लिएका उनीहरुका…

    विस्तृतमा पढ्नुस्

  • 'विकल्प' खोज्दै विद्रोही, तानाबाना बुन्दै ओली

    'विकल्प' खोज्दै विद्रोही, तानाबाना बुन्दै ओली

    काठमाडौं : तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आफ्नो कुर्सी धरापमा पर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोहोर्‍याउने गरेका थिए - 'म कक्षा दोहोर्‍याएर पढ्दिन '। उनको सोझो अर्थ 'फेरि अध्यक्षका लागि महाधिवेशनमा उम्मेद्वार हुन्न' भन्ने थियो। सैद्धान्तिक रुपमा नेकपा विभाजित भएको अवस्थामा सर्वोच्च अदालतले फागुन २३ गते एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदियो। नेकपाकालीन किचलो एमाले ब्युँतिएपछि उत्कर्षमा पुग्यो र अन्तत: एमाले विभाजित…

    विस्तृतमा पढ्नुस्

  • देउवा सरकारको अनुहार : उपप्रधानमन्त्री रहित मन्त्रिपरिषद्, गैरसांसद पनि मन्त्री

    देउवा सरकारको अनुहार : उपप्रधानमन्त्री रहित मन्त्रिपरिषद्, गैरसांसद पनि मन्त्री

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले झण्डै ३ महिना (८८ दिन) पछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। सत्ता साझेदार दलहरुसँग भागबण्डा गरेर मन्त्रिपरिषद् विस्तार गरेका देउवाले असार २९ गते कांग्रेसका २ र माओवादी केन्द्रका २ जना मन्त्री नियुक्त गरेका थिए। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनुपर्ने भएपछि कांग्रेसका डा नारायण खड्कालाई परराष्ट्र मन्त्रीमा नियुक्त गरेका देउवाले स्वास्थ्य मन्त्रालयको कमाण्ड सम्हाल्न कांग्रेसकै उमेश श्रेष्ठलाई राज्यमन्त्रीका रुपमा…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपालको पार्टी सत्ता यात्राको तयारीमा, केपी ओलीले गुमाउँदै थप शक्ति

    माधव नेपालको पार्टी सत्ता यात्राको तयारीमा, केपी ओलीले गुमाउँदै थप शक्ति

    काठमाडौं : नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीका तर्फबाट मन्त्री छान्न सचिवालयको बैठक बोलाएको छ। पार्टी कार्यालय मीनभवनमा बैठक बस्न लागेको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नथ खतिवडाले जानकारी दिए। 'समय निश्चित भइसकेको छैन। मन्त्रीहरु छान्न सचिवालयको बैठक पार्टी कार्यालयमा बस्छ। आज अरु विषयमा भन्दा पनि मन्त्री नै छान्ने हो,' उनले भने। एकीकृत समाजवादीलाई सत्तारुढ गठबन्धनमा भएको सहमतिअनुसार ४ मन्त्री र…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनमा माओवादीले सबैभन्दा पहिला मन्त्रीहरुको नाम टुंगो लगाउन कसरी सम्भव भयो ?

    गठबन्धनमा माओवादीले सबैभन्दा पहिला मन्त्रीहरुको नाम टुंगो लगाउन कसरी सम्भव भयो ?

    काठमाडौं : नेकपा माओवादी केन्द्रले झण्डै तीन महिना लगाएर बुधवार ६ जना मन्त्रीको नाम टुंगो लगायो। सरकार विस्तारका लागि निकै ढिलो भइसकेको भए पनि गठबन्धनमा आवद्ध दलहरुमा माओवादी नै पहिलो पार्टी बन्यो जसले सरकारमा सहभागी हुने नेताको टुंगो लगायो। नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले अन्तिम निर्णय गरिसकेका छैनन्। बुधवार दिनभर मन्त्री छान्न संवादमा रहेका गठबन्धनमा आवद्ध…

    विस्तृतमा पढ्नुस्

  • आजै मन्त्रिपरिषद् बिस्तार गर्ने सत्ता गठबन्धनको तयारी, आन्तरिक परामर्शमा दलहरु

    आजै मन्त्रिपरिषद् बिस्तार गर्ने सत्ता गठबन्धनको तयारी, आन्तरिक परामर्शमा दलहरु

    काठमाडौं: सत्ता गठबन्धनले आजै मन्त्रिपरिषद बिस्तरको तयारी थालेको छ। माओवादी केन्द्रले मन्त्री छानिसकेको छ भने जनता समाजवादी पार्टी (जसपा)का नेता बिहानैदेखि मन्त्रिको सूची तयार पार्न जुटेका छन्। माओवादी केन्द्रले छानेका ३ मन्त्री र एक जना राज्यमन्त्रीको आजै सपथ हुने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए। उनका अनुसार समय भने यकिन भइसेको छैन। 'समय त कुन बेला भन्ने भएको छैन।…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपाल र उपेन्द्र यादवलाई देखाएर चोखिने दाउमा देउवा र प्रचण्ड : ३ महिनामा गठबन्धनका ४ बहाना

    माधव नेपाल र उपेन्द्र यादवलाई देखाएर चोखिने दाउमा देउवा र प्रचण्ड : ३ महिनामा गठबन्धनका ४ बहाना

    काठमाडौं : शेरबहादुर देउवा असार २९ मा प्रधानमन्त्री हुँदा माओवादी केन्द्र र नेपाली कांग्रेसका २/२ जना मन्त्रीले मात्रै सपथ लिने मौका पाए। चाँडै मन्त्रिपरिषदलाई पूर्णता दिएर द्रुत गतिमा काम गर्ने दाबी गठबन्धनको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पूर्ववर्ती सरकारको विकल्पका रुपमा गठबन्धन सरकार आएको हो। सत्तामा रहँदा ओलीले गरेका कमी कमजोरी नदोहोर्‍याउने बाचा गरेर प्रतिपक्षीबाट सोझै सरकारमा पुगेका…

    विस्तृतमा पढ्नुस्

  • ओलीको विकल्प ओली नै! फेरि अध्यक्ष र सत्तामा पुर्‍याउन एमालेका ६ हजार बढी कार्यकर्ताले पारित गरेका ६ रणनीति

    ओलीको विकल्प ओली नै! फेरि अध्यक्ष र सत्तामा पुर्‍याउन एमालेका ६ हजार बढी कार्यकर्ताले पारित गरेका ६ रणनीति

    काठमाडौं : नेकपा (एमाले)को विधान महाधिवेशनमार्फत अध्यक्ष केपी शर्मा ओलीले फेरि पनि अध्यक्ष पदमा दोहोरिने उद्घोष गरेका छन्। ललितपुरको गोदावरीस्थित सनराइज हलमा तीन दिन (शुक्रवार-आइतवार)सम्म भएको विधान महाधिवेशनले उनलाई फेरि पनि अध्यक्ष हुने बाटो खुला गरिदिएको छ। तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदै अध्यक्ष पद धरापमा परेका ओलीले एमाले विभाजनपछि पनि आफ्नो पद सुरक्षित पारेका छन्। त्यसका लागि उनले आफू…

    विस्तृतमा पढ्नुस्

  • एमाले विधान महाधिवेशनको रमझम : गोदावरीमा गुञ्जियो पश्चिमको देउडा, फुर्सदमा झुमे नेता/कार्यकर्ता

    एमाले विधान महाधिवेशनको रमझम : गोदावरीमा गुञ्जियो पश्चिमको देउडा, फुर्सदमा झुमे नेता/कार्यकर्ता

    काठमाडौं : यतिखेर दक्षिणी ललितपुरको गोदाबरी मेलामय बनेको छ। नेकपा एमालेको विधान महाधिवेशनका लागि यहाँ ६ हजारभन्दा धेरै नेता कार्यकर्ता उत्रिएका छन्। व्यवस्थित हिसाबले समूह बनाएर पार्टीको नीतिमाथि मन्थन चलिरहेको छ। मन्थनमै सबै रमाउने कुरा भएन। त्यसैले, बिचबिचमा रमाइलो पनि चलिरहेकै छ। त्यही क्रममा आज भने फरकखालको दृश्य देखियो, धुन गुञ्जियो।  बेला त खाना खाने थियो। हल खाली भइहाल्यो। त्यसैको…

    विस्तृतमा पढ्नुस्

  • एमालेमा बहस : पार्टीको 'ब्रान्डिङ'मा लाग्ने कि ओलीलाई हिरो बनाउनतिर?

    एमालेमा बहस : पार्टीको 'ब्रान्डिङ'मा लाग्ने कि ओलीलाई हिरो बनाउनतिर?

    काठमाडौं : नेकपा (एमाले)को विधान महाधिवेशनका प्रतिनिधिहरुले अध्यक्ष केपी शर्मा ओलीको देवत्वकरण गरिएको भन्दै प्रश्न उठाएका छन्। पार्टीको 'ब्राण्डिङ' गर्नुको सट्टा व्यक्तिलाई नायक बनाउन खोजिएको भन्दै प्रतिनिधिहरुले प्रश्न उठाएको हुन्। अध्यक्ष ओलीको विधान महाधिवेशनमा व्यापक प्रचार गरिएको थियो भने उनलाई नै केन्द्रमा राखेर मञ्च ब्यवस्थापन गरिएको थियो। उक्त प्रचारशैली प्रति केही महाधिवेशन प्रतिनिधिहरुले असन्तुष्टि पोखेको वाग्मती प्रदेशको समूहगत छलफलको समूह…

    विस्तृतमा पढ्नुस्

  • उपमहासचिव हटाउने प्रस्तावको विपक्षमा एमाले विधान महाधिवेशनका प्रतिनिधि, एमसीसीबारे पार्टीको धारणा माग

    उपमहासचिव हटाउने प्रस्तावको विपक्षमा एमाले विधान महाधिवेशनका प्रतिनिधि, एमसीसीबारे पार्टीको धारणा माग

    काठमाडौं : नेकपा (एमाले)को विधान महाधिवेशनका प्रतिनिधिहरुले उपमहासचिव पद हटाउन नहुने मत अघि सारेका छन्। ललितपुरको गोदावरीमा शुक्रवारदेखि शुरु भएको पहिलो विधान महाधिवेशनको दोस्रो दिन आज पाँचवटा समूहले आफ्नो छलफलको निष्कर्ष सुनाएका थिए। उपमहासचिव विष्णु पौडेलले विधान संशोधनको प्रस्तावमा उपमहासचिव हटाउनुपर्ने प्रस्ताव गरेकोमा त्यसको विपक्षमा अधिकांश प्रतिनिधिहरु उभिएका हुन्। पौडेलले शुक्रवार प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा अध्यक्ष १, उपाध्यक्ष ५,…

    विस्तृतमा पढ्नुस्

  • ओली झन् शक्तिशाली बन्ने मार्गमा, यसरी बन्दैछ उनी अनुकुल नीति

    ओली झन् शक्तिशाली बन्ने मार्गमा, यसरी बन्दैछ उनी अनुकुल नीति

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद उत्कर्षमा पुगेका बेला एउटा वाक्य दोहोर्‍याउने गरेका थिए - म दोहोर्‍याएर कक्षा पढ्दिनँ। यसको कार्यान्वयन नेकपामा त लागू हुन पाएन नै सर्वोच्च अदालतले ब्युँताएको नेकपा एमालेमा पनि नहुने संकेत देखिन थालेका छन्। कक्षा दोहोर्‍याएरै भए पनि फेरि एमालेको शक्तिशाली अध्यक्ष हुने ओलीको तयारी छ। त्यसका लागि विधान महधिवेशनमार्फत…

    विस्तृतमा पढ्नुस्

  • नीति र विधिको भेलामा ओलीको गुणगान मात्रै, गाउँ-गाउँबाट आएका नेता/कार्यकर्तालाई आफ्नै फोटो देखाएर दिन खोजेको सन्देश के?

    नीति र विधिको भेलामा ओलीको गुणगान मात्रै, गाउँ-गाउँबाट आएका नेता/कार्यकर्तालाई आफ्नै फोटो देखाएर दिन खोजेको सन्देश के?

    काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी हुने कार्यक्रममा लाग्ने स्थायी नारा हुन्- ‘केपी 'बा' आइ लभ यु’, ‘१० बर्ष ओलीलाई आज होइन भोलिलाई’। अझ उनी सहभागी हुने कार्यक्रमको माहौल पनि अरु कार्यक्रम भन्दा बेग्लै हुन्छ। युवा संघको स्कर्टिङ र उनी आसन हुने स्थानको भिन्दै व्यवस्थापनले पनि ओली सहभागी हुँदैछन् भन्ने सजिलै थाहा पाउन सकिन्छ। ललितपुरको गोदावरीमा शुक्रवारबाट…

    विस्तृतमा पढ्नुस्

  • एमालेको नयाँ प्रयोग : नीति बनाउन ५ हजार बढीको भेला, पार्टी विवाद भने टालटुलमै सीमित

    एमालेको नयाँ प्रयोग : नीति बनाउन ५ हजार बढीको भेला, पार्टी विवाद भने टालटुलमै सीमित

    काठमाडौं : नेकपा (एमाले)ले ५ हजार बढी नेता/कार्यकर्ता भेला गरेर पहिलो पटक विधान महाधिवेशन गर्दैछ। ललितपुरको गोदावरीमा असोज १५-१७ मा हुने विधान महाधिवेशन एमालेको इतिहासमा नयाँ प्रयोग हो। पार्टीको नीति तय गर्न एमालेले ९ औं महाधिवेशनमार्फत विधानमै ‘विधान महाधिवेशन’ अलग्गै गर्ने उल्लेख गरेको थियो। २०७१ मा भएको ९ औं महाधिवेशनले विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशन फरक गर्नुपर्ने व्यवस्था गरेको थियो। विधान महाधिवेशनमार्फत…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell