PahiloPost

May 15, 2024 | २ जेठ २०८१

  • ओलीले घोषणा गरे एकीकृत पार्टी बनाउने तीन महिने अभियान, केन्द्रीय कमिटी बैठक सौराहामा जारी

    ओलीले घोषणा गरे एकीकृत पार्टी बनाउने तीन महिने अभियान, केन्द्रीय कमिटी बैठक सौराहामा जारी

    सौराहाः नेकपा (एमाले) को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक चितवनमा बसिरहेको छ। निर्वाचित पदाधिकारी र सदस्यले सपथ लिएपछि पहिलो बैठक सुरु भएको हो। शपथग्रहण कार्यक्रममा ओलीले केन्द्रीय कमिटीको बैठक बस्न लागेको जानकारी दिएका थिए। उनले अर्को बैठक मंसिर २५ र २६ गते बस्ने जानकारी दिए। ओलीले एमालेलेलाई एकीकृत पार्टी बनाउने भन्दै तीन महिने अभियानको पनि घोषणा गरेका छन्। पोलिटब्यूरोको र स्थायी…

    विस्तृतमा पढ्नुस्

  • अध्यक्षमा हारेर केन्द्रीय सदस्य अस्वीकार गरेका भीम रावलको अबको भूमिका के होला?

    अध्यक्षमा हारेर केन्द्रीय सदस्य अस्वीकार गरेका भीम रावलको अबको भूमिका के होला?

    सौराहा: नेकपा (एमाले) का नेता भीम रावल अध्यक्ष पदको निर्वाचनमा केपी ओलीसँग पराजित भएका छन्। उनी ओलीसँग पराजित भए पनि केन्द्रीय सदस्यमा भने विजयी भएका थिए। तर, त्यसलाई रावलले अस्वीकार गरेका छन्। एमालेको निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाले रावलले केन्द्रीय सदस्य पद पनि अस्वीकार गरेको बताए। निर्वाचनको मत परिणामको औपचारिक घोषणापछि छोटो प्रतिक्रिया दिएका रावलले आफू अध्यक्ष पदको उम्मेद्वार…

    विस्तृतमा पढ्नुस्

  • एमाले पदाधिकारीमा कसको कति मत? ३६ जनाको 'नो भोट'

    एमाले पदाधिकारीमा कसको कति मत? ३६ जनाको 'नो भोट'

    काठमाडौं : नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन्। मतपरिणाम अनुसार ओलीले १ हजार ८३७ मत पाएका छन्। ओलीलाई टक्कर दिएका भीम रावलले २२३ मत पाएका छन्। अध्यक्षमा ३६ जनाले कुनै पनि उम्मेदवारलाई मत दिएनन्। एमालेको उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा अष्टलक्ष्मी शाक्य लोकप्रिय मत ल्याएर निर्वाचित भएकी छिन्। माधवकुमार नेपाल समूह छाडेर एकताका लागि भन्दै एमालेमा बसेकी उनी १…

    विस्तृतमा पढ्नुस्

  • विन्दास मुडमा ओली समूहका नेता : पद पक्का भएपछि ताराको वर्णन गरेर 'रिल्याक्स मुड'मा ईश्वर पोखरेल

    विन्दास मुडमा ओली समूहका नेता : पद पक्का भएपछि ताराको वर्णन गरेर 'रिल्याक्स मुड'मा ईश्वर पोखरेल

    सौराहा: नेकपा (एमाले) का नेताहरूको आइतबारको दैनिकी सकसपूर्ण रह्यो। दिनभरको रस्साकस्सी र अबेर रातिको बन्दसत्रले पनि चैन मिलेन। पद बाँडफाँडको किचलो विधान महाधिवेशनदेखि नै सुरु भएको थियो। टुङ्ग्याउन भने आइतबार मध्यरातसम्म लाग्यो। १९ सदस्यीय पदाधिकारीसहित ३०१ जनाको केन्द्रीय कमिटी घोषणा गरेपछि भने नेताहरू फुर्सदिला भएका छन्। सोमबार बिहान निर्वाचन आयोगमा मनोनयन दर्ता गर्नबाहेक धेरैजसो नेताहरू महाधिवेशनको हल भएको होटल सेभेन…

    विस्तृतमा पढ्नुस्

  • भोट माग्दै भीम रावलः प्रतिनिधिको सुझाव, ‘अहिलेको आवश्यकता ओली हो, कुनै शक्तिशाली पदमा बसेर काम गर्नुस्’

    भोट माग्दै भीम रावलः प्रतिनिधिको सुझाव, ‘अहिलेको आवश्यकता ओली हो, कुनै शक्तिशाली पदमा बसेर काम गर्नुस्’

    चितवनः एमाले अध्यक्षमा उम्मेद्वारी दिएका भीम रावल प्रतिनिधिसँग भोट माग्न व्यवस्त छन्। अधिवेशन प्रारम्भ हुनुभन्दा एक साताअघि नै काठमाडौँमा उम्मेद्वारी घोषणा गरेका रावलको प्रतिस्पर्धा भने सहज छैन। पराजित भए पनि आफू चुनाव लड्नै भन्दै उनले उम्मेद्वारी दिएका हुन्। सौराहाको होटल सेभेन स्टार परिसरमा रहेका मतदातासँग अहिले ओलीले भोट मागिरहेका छन्। तर, मतदाताले भने रावललाई मत दिने प्रतिवद्धताको सट्टा सुझाव दिइरहेका…

    विस्तृतमा पढ्नुस्

  • पाँच घण्टा ढिला गरेर उम्मेद्वारको प्रारम्भिक नामावली सार्वजनिकः मध्यरातअघि निर्वाचन प्रक्रिया सुरु नहुने

    पाँच घण्टा ढिला गरेर उम्मेद्वारको प्रारम्भिक नामावली सार्वजनिकः मध्यरातअघि निर्वाचन प्रक्रिया सुरु नहुने

    चितवनः नेकपा (एमाले) को महाधिवेशन निर्वाचन आयोगले उम्मेद्वारको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। १९ पदाधिकारीका लागि २३ जनाको उम्मेद्वारी परेको छ। वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल सर्वसम्मत भएका छन्। अध्यक्ष, उपाध्यक्ष र सचिवमा प्रतिस्पर्धा हुन लागेको हो। अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच प्रतिस्पर्धा हुनेछ।…

    विस्तृतमा पढ्नुस्

  • वरिष्ठ उपाध्यक्षमा ईश्वर, महासचिव शंकर र तीन उपमहासचिव सर्वसम्मत निर्वाचित

    वरिष्ठ उपाध्यक्षमा ईश्वर, महासचिव शंकर र तीन उपमहासचिव सर्वसम्मत निर्वाचित

    चितवनः नेकपा (एमाले) को वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल सर्वसम्मत निर्वाचित भएका छन्। एकल मनोनयन परेपछि पोखरेल सर्वसम्मत भएका हुन्। लामो रस्साकस्सीपछि ओलीले अन्य आकांक्षी मनाएर पोखरेलको मात्र नाम आइतबार मध्यरात बन्दसत्रमा प्रस्तुत गरेका थिए। सोही नामावली अनुसार सोमबार बिहान मनोनयन भएको थियो।  महाधिवेशन निर्वाचन आयोगका एक सदस्यका अनुसार महासचिवमा शंकर पोखरेल सर्वसम्मत भएका छन्। उनको पनि एकल मनोनयन परेको छ।…

    विस्तृतमा पढ्नुस्

  • ओलीको सहमतिविरुद्ध उत्रिए तीन नेताः रावलले दिए अध्यक्षमा उम्मेद्वारी, भुसाल र आचार्यको पनि पदाधिकारीमा दाबी

    ओलीको सहमतिविरुद्ध उत्रिए तीन नेताः रावलले दिए अध्यक्षमा उम्मेद्वारी, भुसाल र आचार्यको पनि पदाधिकारीमा दाबी

    चितवनः नेकपा (एमाले) को अध्यक्षमा भीम रावलले उम्मेद्वारी दिएका छन्। मध्यरातमा ओलीले गरेको पदाधिकारी प्रस्तावको विरोध गर्दै रावलले उम्मेद्वारी दिएका हुन्। आइतबार राति नै मनोनयन फाराम तयार पारे पनि अचानक निर्वाचन कार्यक्रम स्थगित भएको थियो। सोपछि सोमबार बिहान रावलले उम्मेद्वारी दिएका हुन्।  रावलको उम्मेद्वारीको प्रस्तावकमा महादेव बजगाईं र समर्थकमा दूधकला विष्ट रहेका छन्।  रावलले यसअघि नै काठमाडौंमा नै उम्मेद्वारी घोषणा…

    विस्तृतमा पढ्नुस्

  • अध्यक्षमा ओलीः वरिष्ठ उपाध्यक्ष र महासचिवमा पोखरेलद्वको प्रस्ताव, रावल र भुसालको नाम पदाधिकारीमा छुट्यो

    अध्यक्षमा ओलीः वरिष्ठ उपाध्यक्ष र महासचिवमा पोखरेलद्वको प्रस्ताव, रावल र भुसालको नाम पदाधिकारीमा छुट्यो

    चितवनः नेकपा (एमाले) को महाधिवेशनको जारी बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीको नाम प्रस्ताव गरेका छन्। तर, पदाधिकारीमा सर्वसम्मत हुन सम्भावना भने निकै कम छ। अध्यक्ष ओलीले आफैँलाई भाबी अध्यक्षमा प्रस्ताव गरेका छन्।  ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलको नाम प्रस्ताव गरेका छन्। यस्तै, ओलीले वर्तमान उपमहासचिव विष्णु पौडेललाई उपाध्यक्षको प्रस्ताव गरेका छन्। यस्तै युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर…

    विस्तृतमा पढ्नुस्

  • इपिसेन्टर ‘रुम नम्बर २२२’ : भित्र खासखुस, बाहिर गोकुल र दुर्गा प्रसाईंको टाठो बोली

    इपिसेन्टर ‘रुम नम्बर २२२’ : भित्र खासखुस, बाहिर गोकुल र दुर्गा प्रसाईंको टाठो बोली

    काठमाडौं: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको बास महाधिवेशनभर सौराहाको पार्क सफारी रिसोर्टमा छ। उनी त्यहाँ बसेकाले आकांक्षी नेता कार्यकर्ताको चहलपहल हुने नै भयो। बिहीबार काठमाडौंबाट हवाइमार्ग हुँदै सौराहा आएका ओली पार्क सफारीमै बसिरहेका छन्। उनी निकट नेताहरुले उनी बास बसेकै ठाउँलाई छलफलस्थल बनाएका छन्। शुक्रबार सुरु भएको एमालेको महाधिशनको शनिबारदेखि बन्दसत्र सुरु भएको थियो। आइतबार भने दिनभर बन्द…

    विस्तृतमा पढ्नुस्

  • बन्द कोठामा तयार भएको ३०१ केन्द्रीय कमिटीको सूची बन्दसत्रमा पारित

    बन्द कोठामा तयार भएको ३०१ केन्द्रीय कमिटीको सूची बन्दसत्रमा पारित

    चितवनः नेकपा (एमाले) को महाधिवेशनको बन्दसत्रले अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको केन्द्रीय सदस्यको नामावली स्वीकृत गरेको छ। तर, स्वीकृत नामावली सार्वजनिक भएको छैन।  आइतबार दिउँसो होटल सफारीमा ओली र निकट नेताहरुले तयार पारेको सूची अध्यक्ष मण्डलसँगको छलफलपछि ओलीले बन्दसत्रमा पेस गरेका थिए। होटल सफारीको बन्द कोठामा तयार नामावलीलाई नै हलले अनुमोदन गरेको हो। बन्दसत्रले ओलीलाई नामावलीलाई ध्वनि मतले स्वीकार…

    विस्तृतमा पढ्नुस्

  • वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष खाली राखेर तयार भयो पदाधिकारी सूची, केहीबेरमा बन्दसत्रमा पेस गरिने

    वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष खाली राखेर तयार भयो पदाधिकारी सूची, केहीबेरमा बन्दसत्रमा पेस गरिने

    चितवनः अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले पदाधिकारीको नाम टुंगो लगाएपछि नेकपा (एमाले) को महाधिवेशनको बन्दसत्र केही बेरमा सुरु हुने भएको छ। अध्यक्षमा ओलीकै नाम राखिएको छ। भने, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षको स्थान खाली राखिएको एमाले स्रोतको दाबी छ।  केन्द्रीय सदस्यमा पनि क्लष्टरका केही स्थान रिक्त नै राखिएको छ।  उपमहासचिव विष्णु पौडेलले नेताहरुसँगको छलफल अनुसार तयार पारिएको सूची प्रिन्ट गरे पनि…

    विस्तृतमा पढ्नुस्

  • पदाधिकारीमा सहमति नहुँदा सुरु भएन बन्दसत्र, फेरि ८ बजेसम्मका लागि सारियो

    पदाधिकारीमा सहमति नहुँदा सुरु भएन बन्दसत्र, फेरि ८ बजेसम्मका लागि सारियो

    चितवनः पदाधिकारी चयनमा सहमति हुन नसक्दा नेकपा (एमाले) को महाधिवेशनको बन्दसत्र अझै अनिश्चित बनेको छ। साँझ ७ बजेदेखि बन्दसत्र सुरु गर्ने भनिए पनि पुनः ८ बजेसम्मका लागि सारिएको छ। नेता शेरबहादुर तामाङले बन्दसत्रको कार्यक्रम ८ बजेसम्मका लागि सारिएको जानकारी दिए।  केन्द्रीय सदस्यहरुको सूची नेताहरुले तय गरे पनि पदाधिकारीमा सहमति नभएको जनाइएको छ। वरिष्ठ उपाध्यक्ष तथा महासचिव लगायतका पदमा विवाद जारी…

    विस्तृतमा पढ्नुस्

  • बन्दसत्र अघि आफ्नो समूहका नेतासँग ओली छलफलमा, पदाधिकारीमा कसले बनाउलान् स्थान?

    बन्दसत्र अघि आफ्नो समूहका नेतासँग ओली छलफलमा, पदाधिकारीमा कसले बनाउलान् स्थान?

    चितवनः आफ्नै समूहभित्रका नेताहरु व्यवस्थापनको संकट झेलिरहेको एमाले अध्यक्ष केपी शर्मा ओलीले दोस्रो दिनको बन्दसत्र प्रारम्भ हुनुअघि पनि समूहका नेतासँग छलफल जारी राखेका छन्। बन्दसत्रमा पदाधिकारी र केन्द्रीय सदस्यको समेत नाम प्रस्तुत गर्ने अधिकार पाएका ओलीलाई निकट नेता व्यवस्थापनमै समस्या छ। जसकारण समूह भित्रकै नेता मनाउन उनी निरन्तर छलफल गरिरहेका छन्। आइतवार बिहानैदेखि ओलीले आकांक्षीसहितका अन्य नेतासँग परामर्श जारी राखेको…

    विस्तृतमा पढ्नुस्

  • ओली अराजकताको अर्को नमुना : बोल्ने एक गर्ने अनेक

    ओली अराजकताको अर्को नमुना : बोल्ने एक गर्ने अनेक

    चितवन: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई १० औं महाधिवेशनमा बिरोधीले रोक्न सक्ने छैनन्। प्रतिनिधि छनोटमा एकछत्र ओलीराज र उद्घाटन सत्रदेखि नै देखिएको उनको पक्षको महोल यसको बलियो आधार हो। उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालको काउण्टर ओलीका अघि फिक्का देखिन्छ। किनकि रावल-भुसालको आवाज सुनुवाइ हुन त टाढाको कुरा आफ्नो विषय राख्नसमेत चुनौती छ। शनिवारको बन्द सत्रमा अध्यक्षका आकांक्षी…

    विस्तृतमा पढ्नुस्

  • एमालेको बन्दसत्रमा चर्काचर्की : विष्णु पौडेलको प्रस्तावलाई भीम रावलले प्रतिवाद गर्दा होहल्ला

    एमालेको बन्दसत्रमा चर्काचर्की : विष्णु पौडेलको प्रस्तावलाई भीम रावलले प्रतिवाद गर्दा होहल्ला

    चितवन : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबिच शनिवारको बन्द सत्रमा घोचपेच भएको छ। शुक्रवार रातिको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटी र पदाधिकारी संख्या थप्ने निर्णय गरेको थियो। उक्त निर्णय शनिवारको बन्द सत्रमा प्रस्तुत गरिएको नेताहरुले बताएका छन्। त्यसबारेमा भने नेताहरुले असहमति जनाएनन्। तर, उपमहासचिव विष्णु पौडेलले बैठकमा पदाधिकारी र केन्द्रीय कमिटी सदस्य चयनको जिम्मा अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • सुरक्षा खतरा रहेको भन्दै भीम रावललाई थपियो सुरक्षाकर्मी, बासस्थान राखियो गोप्य 

    सुरक्षा खतरा रहेको भन्दै भीम रावललाई थपियो सुरक्षाकर्मी, बासस्थान राखियो गोप्य 

    चितवनः एमालेकै कार्यकर्ताबाट सुरक्षा खतरा बढेको भन्दै एमाले उपाध्यक्ष भीम रावललाई सुरक्षाकर्मी थपिएको छ। महाधिवेशनको बन्दसत्र जारी रहेकै अवस्थामा रावललाई सुरक्षाकर्मी थप गरिएको हो। शनिबार रावल बस्ने होटेल समेत खुलाइएको छैन।  इलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी इन्द्र रानाले सुरक्षाकर्मी परिचालन गरिएको पुष्टि गरे। तर, थपिएको संख्या भने यकिन गरेनन्।  रानाले भने, ‘नेताहरुको सुरक्षा खतरा बढेपछि बढाएका हौं। सुरक्षा खतरा हुने भएकाले…

    विस्तृतमा पढ्नुस्

  • ओलीलाई पदाधिकारीको नाम प्रस्ताव गर्ने अधिकार दिएकोमा भीम रावलको प्रतिवाद, ‘दुनियाँसामु कसरी अनुहार देखाउने’

    ओलीलाई पदाधिकारीको नाम प्रस्ताव गर्ने अधिकार दिएकोमा भीम रावलको प्रतिवाद, ‘दुनियाँसामु कसरी अनुहार देखाउने’

    चितवनः नेकपा (एमाले) को महाधिवेशनको बन्दसत्र पेचिलो बन्दै गएको छ। पदाधिकारी चयनमा सहमति गर्ने भनिए पनि आकांक्षी व्यवस्थापन नहुँदा विवाद लम्बिएको छ। विवाद नमिल्दा बन्दसत्रको सुरुवातमा नै ढिलाइ भएको थियो। शनिबारको बन्दसत्र भने सकिएको छ। बन्दसत्र निरन्तर रहेको छ।  बन्दसत्रमा पदाधिकारी र केन्द्रीय सदस्यको समेत नाम प्रस्तुत गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको भन्दै उपाध्यक्ष भीम रावलले आपत्ति जनाएका…

    विस्तृतमा पढ्नुस्

  • नेता व्यवस्थापनमा असफल भएपछि ओलीको 'इमोश्नल स्पीच' : जिन्दगीको टुंगो छैन तर ढुक्कले निदाउँछु

    नेता व्यवस्थापनमा असफल भएपछि ओलीको 'इमोश्नल स्पीच' : जिन्दगीको टुंगो छैन तर ढुक्कले निदाउँछु

    चितवन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गरेका छन्। चितवनको सौराहमा जारी बन्दसत्रमा ओलीले प्रतिनिधिहरुलाई सम्बोधन गरेका हुन्। नेताहरुलाई व्यवस्थापन गर्न सकस भइरहेको बेला उनले बन्दसत्रमा 'इमोश्नल स्पीच' दिएका छन्। पदाधिकारीमा धेरै नेताहरु आकांक्षी हुँदा उनको सर्वसम्मत रुपमा नेतृत्व र पदाधिकारी चयन गर्ने सपनामा धक्का लागेको छ। उनकै विश्वासपात्रहरु उनको योजनामा तगारो बन्दा उनले…

    विस्तृतमा पढ्नुस्

  • ओलीको 'ब्याडलक' : टाढाका भन्दा निकटका तगारो!

    ओलीको 'ब्याडलक' : टाढाका भन्दा निकटका तगारो!

    चितवन : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई १० औं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न सकस छ। राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत पदाधिकारी चयन गरेर विरोधीलाई आफू शक्तिशाली भएको देखाउन चाहेका ओलीको आकांक्षामा 'ब्रेक' लाग्ने निश्चित जस्तै छ। उपाध्यक्ष भीम रावलले ओलीलाई अध्यक्ष पदमा चुनौती दिएका छन्। अझ त्यो भन्दा बढी चुनौती उनलाई आफ्नैबाट छ। आफू निकटका नेताहरुको किचलो मिलाउनु ओलीको टाउको दुखाइ बनेको छ। ओली…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell