PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

  • संविधान र कानुन एक तर व्याख्या अनेकः चुनावको मितिबारेको अन्योलता संवैधानिक कि राजनीतिक?

    संविधान र कानुन एक तर व्याख्या अनेकः चुनावको मितिबारेको अन्योलता संवैधानिक कि राजनीतिक?

    काठमाडौँः मुलुकमा कोरोना कहर उत्कर्षमा पुगिरहेका बेला सत्ता साझेदार दलहरुको दैनिक विजनेश बनिरहेको छ –चुनाव। संविधान/कानुनले निर्वाचनका सम्बन्धमा गरेको व्यवस्था आफू अनुकूल व्याख्या गरिरहेका दलहरु अझै पनि निष्कर्षमा पुगेका छैनन्। स्थानीय तह चुनाव कहिले गर्ने? प्रतिनिधि सभाको ‘अर्ली इलेक्सन’ गर्ने वा तीनै तहका निर्वाचन एकैपटक गर्नेजस्ता विषयमा सत्तारुढ गठबन्धन रुमलिएको छ। संवैधानिक र कानुनी विषय राजनीतिक लाभ–हानीको छिनोफानोमा अल्झिएपछि स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • आयोगको मनोमानीमा निर्वाचन अधिकृतको अंकुश, सातामै दुई पटक किन गरियो आर्थिक कार्यविधि संशोधन?

    आयोगको मनोमानीमा निर्वाचन अधिकृतको अंकुश, सातामै दुई पटक किन गरियो आर्थिक कार्यविधि संशोधन?

    काठमाडौँ : राष्ट्रियसभा सदस्य निर्वाचन सञ्चालन आर्थिक कार्यविधि २०७८ निर्वाचन आयोगले मंसिर २७ गते स्वीकृत गर्‍यो। कार्यविधि अनुसार निर्वाचन प्रक्रिया आयोगबाट अघि बढ्यो। निर्वाचन अधिकृत नियुक्ति, कर्मचारी व्यवस्थापन लगायतका गतिविधि प्रारम्भ भए। माघ १२ गते हुने निर्वाचनका लागि कार्यालय स्थापना र काम सुरु समेत भए। तर, निर्वाचन अधिकृतहरुले आर्थिक कार्यविधिमा प्रश्न उठाए। कानुनी व्यवस्था अनुसार जिल्ला न्यायाधीश निर्वाचन अधिकृत चयन…

    विस्तृतमा पढ्नुस्

  • जो अगुवा उही..., नेताहरु नै पालना गर्दैनन् कोरोना रोकथामको स्वास्थ्य मापदण्ड

    जो अगुवा उही..., नेताहरु नै पालना गर्दैनन् कोरोना रोकथामको स्वास्थ्य मापदण्ड

    काठमाडौँ: दैनिकजसो राजनीतिक दलका शीर्ष नेतादेखि जिल्ला तहका नेताहरूले सर्वसाधारणलाई पाठ पढाइरहेका हुन्छन् -कोरोना संक्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाउँ। ‘दिव्योपदेश’ शैलीमा सामाजिक सञ्जालमा नेताहरूले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लामा-लामा चेतनामूलक सामग्री पनि पोस्ट गर्छन्। तर यिनै नेता तथा अगुवा आफू भने संक्रमण रोकथामका सामान्य मापदण्डसमेत पालना गर्दैनन्। ‘जो अगुवा उही प्रोटोकल मिचुवा’ शैलीमा फुक्काफाल हिँड्छन्। +++ पछिल्लो उदाहरण हो…

    विस्तृतमा पढ्नुस्

  • नेताहरु 'आइसोलेट' हुँदा राजनीति ठप्प : प्रचण्डलाई राहत, एमालेलाई चाहिँ आहत

    नेताहरु 'आइसोलेट' हुँदा राजनीति ठप्प : प्रचण्डलाई राहत, एमालेलाई चाहिँ आहत

    काठमाडौं : कोभिड-१९ संक्रमण तीब्र गतिमा बढ्न थालेपछि राजनीतिक गतिविधि ठप्प भएका छन्। एकातिर संसद बस्न सकेको छैन भने अर्कातिर राजनीतिक दलले आफ्ना गतिविधिलाई कटौती गर्न वाध्य भए। दलका शीर्ष नेताहरुमा नै कोभिड १९ संक्रमण देखिएको छ। नेता 'आइसोलेट' हुँदा राजनीतिक गतिविधि धिमा बन्न पुग्यो। नेकपा माओवादी केन्द्रको ८औं अधिवेशनपछि पुस १९ गते बसेको केन्द्रीय कमिटीको बैठकपछि माओवादी केन्द्रले सबैखालका…

    विस्तृतमा पढ्नुस्

  • समयमै होला स्थानीय निर्वाचन? चुनाव सार्न गठबन्धनलाई एउटै सहारा संविधान

    समयमै होला स्थानीय निर्वाचन? चुनाव सार्न गठबन्धनलाई एउटै सहारा संविधान

    काठमाडौँ: उच्चस्तरीय राजनीतिक समन्वय समितिको बालुवाटारमा बसेको मंगलबारको बैठकले स्थानीय तहको चुनाव निर्धारित समयभित्रै गर्ने सहमति गरेको छ। तर, निर्धारित समय संविधान अनुसार कि ऐन अनुसार भन्नेमा भने सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरू सम्मिलित बैठक प्रस्ट हुन सकेन। स्थानीय तहको निर्वाचनबारे संविधान र ऐनमा फरक-फरक व्यवस्था छ। स्थानीय तह निर्वाचन ऐनमा गाउँ सभा वा नगर सभाको कार्यकाल समाप्त हुनुभन्दा २…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड-नेपालको ‘मन मिल्ने’ पार्टी नमिल्ने! पहिले अदालत अहिलेको तगारो को?

    प्रचण्ड-नेपालको ‘मन मिल्ने’ पार्टी नमिल्ने! पहिले अदालत अहिलेको तगारो को?

    काठमाडौँ: पार्टी विभाजनअघि नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आन्दोलनमा उत्रिँदा सोही पार्टीका अर्का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल बिरलै अलग देखिए। मञ्चमा कुम जोडेरै बसे, खुलेरै एक अर्काको प्रशंसा गरे। ओलीलाई कमजोर देखाउन द्वन्द्वकालको दोस्तीको घुर्की लाउन पछि परेनन्, प्रचण्ड-नेपाल। तर, सर्वोच्च अदालतले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (ने क…

    विस्तृतमा पढ्नुस्

  • लेखा समिति सभापतिमा आफैँले सुरु गरेको गलत परम्पराको किन निरन्तरता दिँदैछ कांग्रेस?

    लेखा समिति सभापतिमा आफैँले सुरु गरेको गलत परम्पराको किन निरन्तरता दिँदैछ कांग्रेस?

    काठमाडौँ: सार्वजनिक लेखा तथा महालेखा परीक्षकको प्रतिवेदन परीक्षण गरी सरकारलाई निर्देशन दिने संसदको लेखा समितिको नेतृत्वलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच दूरी बढिरहेको छ। सरकार र मातहतका निकायले गरेको खर्चको रुजु/बेरुजुमा छलफल र निर्देशन दिने समिति नै सत्तापक्षको नेतृत्वमा हुँदा प्रतिपक्षले सभापति हेरफेरको माग गरेको छ। तर सत्तापक्षले संसदीय अभ्यासलाई पालना गर्न आनाकानी गरिरहेको छ। राजनीतिक सौदाबाजीको विषय बनाएर भइरहेको विवादले…

    विस्तृतमा पढ्नुस्

  • जिल्ला अधिवेशनमा ओलीको ‘सोलो पर्फर्मेन्स’: केन्द्रमा एक तर जिल्लामा गुटमै टकराव

    जिल्ला अधिवेशनमा ओलीको ‘सोलो पर्फर्मेन्स’: केन्द्रमा एक तर जिल्लामा गुटमै टकराव

    काठमाडौं: नेकपा (एमाले) को जिल्ला अधिवेशनमा अध्यक्ष केपी शर्मा ओली निकट नेताहरुबीच नै प्रतिस्पर्धा भएको छ। अधिवेशन प्रक्रिया सुरु भएका ६५ जिल्लामध्ये धेरै ठाउँमा सर्वसम्मत कमिटी चयन भए पनि चुनाव भएका ठाउँमा भने अध्यक्ष ओली निकट नेताहरु नै प्रतिस्पर्धामा उत्रिएका छन्।   अधिवेशन सकिएर सर्वसम्मत र निर्वाचन भएका अधिकांश स्थानमा ओली समूहकै वर्चस्व छ। ओलीको 'सोलो पर्फर्मेन्स' जिल्ला तहमा पनि…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिक गतिविधि कोभिड-१९ संक्रमणको ‘सुपर स्प्रेडर’!

    राजनीतिक गतिविधि कोभिड-१९ संक्रमणको ‘सुपर स्प्रेडर’!

    काठमाडौँ: कोरोना संक्रमणको तेस्रो लहरको 'साइरन' बजिसकेको छ। विश्वभर फैलिँदो भाइरसको नयाँ भेरियन्ट 'ओमोक्रन' बाट नेपाल पनि प्रभावित भएको छ। जसकारण फेरि संक्रमितको संख्या दैनिक बढ्दै गएको छ। यसबीच, कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले कोरोना नियन्त्रणका लागि विभिन्न प्रतिबन्धसहितका उपाय सिफारिस गरिसकेको छ। सिफारिस अनुसार गृह मन्त्रालयले सर्कूलर जारी गरिसकेको छ। एकातिर सरकार संक्रमण नियन्त्रणमा लागिरहेको छ अर्कोतिर…

    विस्तृतमा पढ्नुस्

  • देउवाको ओलीलाई प्रस्ताव: ‘तपाईँ अवरोध हटाउनुस्, म एमसीसी ल्याउँछु पास गरौँ'

    देउवाको ओलीलाई प्रस्ताव: ‘तपाईँ अवरोध हटाउनुस्, म एमसीसी ल्याउँछु पास गरौँ'

    काठमाडौँ: प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्को अवरोध हटाउन गरेको प्रस्ताव नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन्। देउवाले संसद्को अवरोध हटाउन र अमेरिकी सहायता सम्झौता मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पास गर्न ओलीलाई प्रस्ताव गरेका थिए। शनिबार ओली निवास बालकोट पुगेका देउवाले ओलीसँग झन्डै एक घण्टा कुरा गरे। देउवा-ओलीका बीचमा एक्ला-एक्लै रूपमा वार्ता भएको हो।…

    विस्तृतमा पढ्नुस्

  • मतभारको ‘महाभारत’ : सत्ता गठबन्धनको घेराबन्दीमा एमाले, जसले राष्ट्रियसभामा यसरी गुमाउँदैछ ८ सिट

    मतभारको ‘महाभारत’ : सत्ता गठबन्धनको घेराबन्दीमा एमाले, जसले राष्ट्रियसभामा यसरी गुमाउँदैछ ८ सिट

    काठमाडौं : राष्ट्रिय सभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले फेरि शक्ति गुमाउने निश्चित जस्तै छ। चार वर्षे कार्यकाल पूरा गरेर एमालेका ८ सांसद बिदा हुँदैछन्। उक्त स्थानमा एमालेका उम्मेद्वार विजयी हुने सम्भावना निकै कम छ। कारण हो - एमालेका विरुद्ध सत्तारुढ दलको गठबन्धन। एमालेबाट रिक्त हुने ८ सिट नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चाले…

    विस्तृतमा पढ्नुस्

  • टीके प्रथामा ओली-प्रचण्ड प्रतिस्पर्धा, दाउपेचमा देउवाको एकलौटी : शीर्ष तीन दलमा पुरानै नेतृत्व, बिग्रिँदो प्रवृत्ति

    टीके प्रथामा ओली-प्रचण्ड प्रतिस्पर्धा, दाउपेचमा देउवाको एकलौटी : शीर्ष तीन दलमा पुरानै नेतृत्व, बिग्रिँदो प्रवृत्ति

    काठमाडौं : प्रमुख तीन राजनीतिक दलले नीतिभन्दा नेतृत्वलाई प्राथमिकतामा राखेर हालै महाधिवेशन सम्पन्न गरेका छन्। सत्तारुढ दल नेपाली कांग्रेसले नेतृत्व छनोटमा पूर्ण लोकतन्त्रिक प्रक्रिया अपनाए पनि दुई ठूला कम्युनिस्ट दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले पार्टीको आन्तरिक लोकतन्त्रको पालना गरेनन्। नेतृत्व छनोटले तीनै दलको महाधिवेशनमा नीति माथिको बहस छायाँमा पर्‍यो। राजनीतिक र वैचारिक स्पष्टताका लागि दलहरुलाई महाधिवेशन महत्वपूर्ण हुने…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभा निर्वाचन : गठबन्धनसँगको एकल प्रतिस्पर्धामा एमाले, कसका उम्मेद्वार को?

    राष्ट्रिय सभा निर्वाचन : गठबन्धनसँगको एकल प्रतिस्पर्धामा एमाले, कसका उम्मेद्वार को?

    काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले राष्ट्रिय सभाको रिक्त पदका लागि उम्मेद्वार तय गरेका छन्। एमालेको आइतवार बसेको सचिवालयको बैठकले र कांग्रेसको सोमवार बसेको केन्द्रीय समितिको बैठकले उम्मेद्वारको टुंगो लगाएका हुन्। यस्तै, एकीकृत समाजवादीले पनि शीर्ष नेता तहबाट उम्मेद्वार टुंगो लगाएको हो। सत्ता गठबन्धनका साझा उम्मेद्वारसँग यो पटक एमाले निर्वाचनको…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड ‘स्टाइल’: आलोचना सुन्ने ग्रहण नगर्ने, टालटुल गर्ने अघि बढ्ने

    प्रचण्ड ‘स्टाइल’: आलोचना सुन्ने ग्रहण नगर्ने, टालटुल गर्ने अघि बढ्ने

    काठमाडौँ: नेकपा (माओवादी केन्द्र) को ८औँ महाधिवेशनबाट पुष्पकमल दाहाल प्रचण्ड अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। आइतबार केन्द्रीय कमिटी घोषणा गरेका प्रचण्डले सोमवार आफूलाई अर्को कार्यकालका लागि आफैँले अध्यक्ष घोषणा गराए। २९९ जनाको केन्द्रीय कमिटी चयन गर्नु पर्नेमा उनले अपूरो अर्थात् २४६ जनाको नाम बन्दसत्रको हलबाट अनुमोदन गराएका थिए। अपूर्ण केन्द्रीय कमिटीले फेरि अपूर्ण पदाधिकारी अर्थात् अध्यक्ष मात्रै चयन गर्‍यो। २०४६…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड फेरि अध्यक्ष चयन भएपछि माओवादी बैठक स्थगित, वर्षमान पुन फर्किएपछि बाँकी पदाधिकारी चयन हुने

    प्रचण्ड फेरि अध्यक्ष चयन भएपछि माओवादी बैठक स्थगित, वर्षमान पुन फर्किएपछि बाँकी पदाधिकारी चयन हुने

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष चयन गरेसँग आजका लागि बोलाइएको केन्द्रीय समिति बैठक स्थगित गरेको छ। पुन २५ गते पुन: बस्नेगरी बैठक स्थगित भएको हो। आइतवार माओवादी केन्द्रको महाधिवेशनबाट २ सय ३६ सदस्यीय केन्द्रीय कमिटी चयन भएको थियो। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विधानमा व्यवस्था भएको २ सय ९९ मध्ये २ सय ३६ जनाको नाम प्रस्ताव गरेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभामा एमालेले उम्मेद्वारी दिने सबै ठाउँमा चुनावी तालमेल, कसको भागमा कति सिट?

    राष्ट्रियसभामा एमालेले उम्मेद्वारी दिने सबै ठाउँमा चुनावी तालमेल, कसको भागमा कति सिट?

    काठमाडौं : सत्ता गठबन्धनले राष्ट्रियसभाको निर्वाचनका लागि भागबण्डा गर्ने सहमति गरेको छ। सत्ता घटक पाँच दलले भागबण्डा गरेर उम्मेद्वारी दिने सहमति गरेका हुन्। माघ १२ गते राष्ट्रियसभाको निर्वाचन हुँदैछ। त्यसका लागि एमालेका तर्फबाट खाली हुने ८ सिटमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समावादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गर्न लागेका हुन्। राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डको ओलीपथ : ब्रान्डिङदेखि निर्विकल्पसम्म एकै रुप, एकै शैली

    प्रचण्डको ओलीपथ : ब्रान्डिङदेखि निर्विकल्पसम्म एकै रुप, एकै शैली

    काठमाडौं : पुस ११ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको 'कट आउट' कार्यकर्ताले राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा ठड्याए। त्यसै दिन दिउँसो प्रचण्डको फोटो राखेर बेलुन उडाइएको थियो। आठौं महाधिवेशनको उद्घाटनमा प्रचण्डको फोटोलाई पुत्ला र बेलुनमा मात्रै होइन, ठूला फ्लेक्समा पनि टाँगियो। महाधिवेशनका लागि सजाइएको ठाउँमा पनि प्रचण्डको फोटो छुटेन। कट आउटको चर्को विरोध भएपछि अर्को दिन अर्थात् पुस १२…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड चाहन्छन् कार्यकर्ता सुधार्न, प्रचण्डलाई नै सुधार्न चाहन्छन् प्रतिनिधि

    प्रचण्ड चाहन्छन् कार्यकर्ता सुधार्न, प्रचण्डलाई नै सुधार्न चाहन्छन् प्रतिनिधि

    काठमाडौँ: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ८औँ महाधिवेशनका प्रतिनिधिको साझा बुझाइ हो-माओवादी बिग्रियो। प्रचण्डले बिग्रनुको कारणलाई दस्तावेजीकरण गरे भने प्रतिनिधिले सुधारका उपाय सुझाए। आइतवार उद्घाटन भएको महाधिवेशनको सोमवारदेखि बन्दसत्र सुरु भएको थियो। बन्दसत्रको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन र स्थायी कमिटी सदस्य देव गुरुङले विधान संशोधन मस्यौदा प्रस्तुत गरे। सोमवार नै समूहगत छलफलका…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डको 'सेकेन्ड म्यान' को हुने? पदाधिकारीका लागि माओवादीमा यी नेता आकांक्षी

    प्रचण्डको 'सेकेन्ड म्यान' को हुने? पदाधिकारीका लागि माओवादीमा यी नेता आकांक्षी

    काठमाडौं : नेकपा माओवादी केन्द्रले महाधिवेशनकै बेला पदाधिकारीको संख्या बढाएको छ। अन्तरिम विधानमा कति जना पदाधिकारी रहने भन्ने यकिन नभए पनि अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिवसहित २९९ जनाको केन्द्रिय कमिटी हुने व्यवस्था थियो। त्यसलाई परिमार्जन गर्दै १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था माओवादीले विधानमा गरेको छ। माओवादी केन्द्रमा पदाधिकारीमा आकांक्षी नेताहरुको संख्या धेरै भएपछि पदहरु थपिएको नेताहरु बताउँछन्। राष्ट्रिय सम्मेलनका लागि…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिक प्रतिवेदनमा के लेखे प्रचण्डले? अब कुन पथ?

    राजनीतिक प्रतिवेदनमा के लेखे प्रचण्डले? अब कुन पथ?

    काठमाडौँ: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन तयार पारेका छन्। केही समययता प्रचण्डले प्रतिवेदन लेखिरहेका थिए। शुक्रवार बस्ने स्थायी कमिटीमा प्रतिवेदनबारे छलफल भएर अनुमोदन हुनेछ भने केन्द्रीय कमिटीबाट पारित हुनेछ। काठमाडौँमा पुस ११ गतेदेखि सुरु हुने सम्मेलनमा राजनीतिक तथा संगठनात्मक विषयलाई समेटेर प्रतिवेदन तयार पारिएको उनी निकट नेताहरूले बताएका छन्। प्रतिवेदनका लागि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell