PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

  • संकटमा एमाले : कांग्रेस चुनावी तालमेलमा गए देशभर क्षति हुने त्रास, यस्तो छ सातै प्रदेशको रिपोर्टिङ

    संकटमा एमाले : कांग्रेस चुनावी तालमेलमा गए देशभर क्षति हुने त्रास, यस्तो छ सातै प्रदेशको रिपोर्टिङ

    काठमाडौं : स्थानीय निर्वाचन नजिकिएसँगै पार्टीको पछिल्लो शक्तिबारे नेकपा (एमाले)ले समिक्षा थालेको छ। वैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई केन्द्रमा राखेर पार्टीको शक्तिबारे एमालेले लेखाजोखा सुरु गरेको हो। सोमवारको पोलिटब्युरो र बुधवार सुरु भएको केन्द्रीय कमिटीको बैठकमा चुनावमा एमालेको अवस्था कस्तो हुन्छ भन्नेमा केन्द्रित छ। प्रदेश अध्यक्षहरुले बैठकमा पार्टी विभाजनपछि चुनावमा जाँदा एमालेलाई हुनसक्ने क्षतिबारे आँकलन गरेर रिपोर्ट प्रस्तुत…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगविरुद्ध आक्रामक ओली : लगाए गठबन्धनसँग मिलेमतोको आरोप, मनोनयन दुई दिन किन राखियो ?

    निर्वाचन आयोगविरुद्ध आक्रामक ओली : लगाए गठबन्धनसँग मिलेमतोको आरोप, मनोनयन दुई दिन किन राखियो ?

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयन गर्न दुई दिन छुट्याएकोमा निर्वाचन आयोगको भूमिकामाथि प्रश्न उठाएका छन्। आज कार्की ब्याङ्वेटमा पोलिटब्यरो बैठकलाई सम्बोधन गर्दै उनले दुनियाँमा नभएको व्यवस्था ल्याएर निर्वाचन आयोगले एमालेविरुद्ध लागेको आरोप लगाएका छन्। ‘मनोनयन दुई दिन आयोगले किन राख्यो? अरु कतै यसरी दुई दिन तोकिँदैन। दलहरुसँग परामर्श गर्न पर्थ्यो तर गरेन। गठबन्धनमा…

    विस्तृतमा पढ्नुस्

  • रेल र पानी जहाज देखाएर अघिल्लो निर्वाचनमा भोट मागेको एमाले अब के लिएर पस्छ गाउँ?

    रेल र पानी जहाज देखाएर अघिल्लो निर्वाचनमा भोट मागेको एमाले अब के लिएर पस्छ गाउँ?

    काठमाडौँ: ‘पूर्व-पश्चिम राजमार्ग र मध्यपहाडी पुष्पलाल राजमार्गको समानान्तर अत्याधुनिक रेल सञ्चालन गरिने छ,’ २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) को घोषणा पत्रमा उल्लेख थियो। यस्तै सपना बाँडेर एमालेले ७५३ स्थानीय तह मध्ये २९४ ठाउँमा सरकार बनायो। ३३१ जनाले उपप्रमुख/उपाध्यक्ष जितेका थिए। २ हजार ५६० वडाध्यक्ष र १० हजार ९१२ जना वडा सदस्य एमालेका तर्फबाट चुनिए । 'समृद्धि, समानता र…

    विस्तृतमा पढ्नुस्

  • ओलीका १५ ‘रुखो बोली’ : जुँगामा ताउ लाउनेदेखि अदालतमा गोरु ब्याउनेसम्म

    ओलीका १५ ‘रुखो बोली’ : जुँगामा ताउ लाउनेदेखि अदालतमा गोरु ब्याउनेसम्म

    काठमाडौँ: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन नजिकिएसँगै सत्ता गठबन्धनमाथिको प्रहारलाई तीब्र पारेका छन्। ओली अदालत, सरकार, निर्वाचन आयोग र सभामुख अग्नि सापकोटा प्रति बढी आक्रामक देखिन्छन्। तुलनात्मक रुपमा नेपाली कांग्रेसप्रति कम आक्रामक ओली पछिल्लो समय प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आलोचनामा उत्रिएका छन्। मिलिनिय च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई गठबन्धन भत्काउने 'कार्ड'का रुपमा प्रयोग गर्ने…

    विस्तृतमा पढ्नुस्

  • एजेण्डा माग्दै एमाले, तालमेलको किचलोमा फस्दै गठबन्धन

    एजेण्डा माग्दै एमाले, तालमेलको किचलोमा फस्दै गठबन्धन

    काठमाडौं : सत्ता गठबन्धनसँग एक्लै चुनावमा होमिने तयारीमा छ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)। सत्तारुढ दल र एमालेका नेताहरुबिच घम्साघम्सी सुरु भइसकेको छ। स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर जिल्ला दौडाहदेखि सवाल जवाफमा छन् एमाले र सत्तारुढ दलका नेता। गठबन्धनले चुनावमा तालमेल गर्ने संकेत गरिरहँदा अर्कोतिर एमाले सरकारको आलोचना गरेर चुनावी माहोललाई 'क्यास' गर्ने दाउमा छ। चुनावी रणनीति कस्तो बनाउने? भन्नेबारे…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तह निर्वाचनको मुखमा किन दल त्याग गरिरहेका छन् जनप्रतिनिधि?

    स्थानीय तह निर्वाचनको मुखमा किन दल त्याग गरिरहेका छन् जनप्रतिनिधि?

    मोरङको रंगेली नगरपालिकाका प्रमुख र उप प्रमुखले बुधवार नेकपा माओवादी केन्द्र छाडे। मेयर दिलिपकुमार बगडिया र उप प्रमुख केशवकुमारी खरालले माओवादी छोड्दै नेकपा (एमाले) रोजेका हुन्। सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री मंगलवार कांग्रेसमा मिसिए। एमालेबाट चुनाव जितेका क्षेत्री नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने चर्चा थियो। मोरङको र सिन्धुपाल्चोक पार्टी परिवर्तनको लहरका प्रतिनिधि घटनामात्र हुन्। स्थानीय तह निर्वाचनको मुखैमा पार्टी…

    विस्तृतमा पढ्नुस्

  • माओवादी र समाजवादीलाई चुनाव : कांग्रेसको आडमा जित, नभए अनिश्चित

    माओवादी र समाजवादीलाई चुनाव : कांग्रेसको आडमा जित, नभए अनिश्चित

    काठमाडौं : सत्ता गठबन्धनभित्र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उठाएको पछिल्लो विषय हो, प्रतिनिधिसभाको विघटन। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल पनि प्रचण्डको प्रस्तावमा सहमत नै छन्। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई तह लगाउन प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जानुपर्छ भन्ने प्रचण्ड - नेपालको माग। तर, उनीहरुको प्रस्तावमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले 'ग्रिन सिग्‍नल' दिइसकेका छैनन्।…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्र चुनावसम्मै तदर्थ संरचनामा: केन्द्रीय कमिटी र प्रदेश इन्चार्ज तोकेका प्रचण्डले किन छानेनन् पदाधिकारी?

    माओवादी केन्द्र चुनावसम्मै तदर्थ संरचनामा: केन्द्रीय कमिटी र प्रदेश इन्चार्ज तोकेका प्रचण्डले किन छानेनन् पदाधिकारी?

    काठमाडौँ: नेकपा (माओवादी केन्द्र) महाधिवेशनको दुई महिनापछि पनि पार्टी संरचनालाई पूर्णता दिन असफल भएको छ। पुस १८ गते काठमाडौँमा सम्पन्न भएको माओवादी केन्द्रको ८औँ महाधिवेशनले २४६ जनाको अपूर्ण केन्द्रीय कमिटी चयन गरेको थियो। पुस १९ गतेको केन्द्रीय कमिटीको बैठकबाट अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड चयन भए पनि अरू पदाधिकारी छान्न माओवादी असफल रह्यो। वर्षमान पुनको चीनमा भइरहेको स्वास्थ्य उपचारलाई देखाएर पदाधिकारी…

    विस्तृतमा पढ्नुस्

  • जहिले दोहोरो भूमिकामा एमाले, 'अर्ली इलेक्सन' चाहने प्रचण्ड-नेपालको दाउ अर्कै

    जहिले दोहोरो भूमिकामा एमाले, 'अर्ली इलेक्सन' चाहने प्रचण्ड-नेपालको दाउ अर्कै

    काठमाडौं : नेकपा एमालेले प्रतिनिधिसभामा ६ महिनादेखि उठाइरहेको माग हो - माधवकुमार नेपाल सहितका १४ सांसदमाथिको कारवाही कार्यान्वयन। सभामुख अग्निप्रसाद सापकोटाले कारवाहीको सूचना नटाँसेको भन्दै सभामुख नै हटाउनुपर्ने अर्को बटमलाइन पनि छ एमालेको। विभिन्न माग राखेर संसद चल्न नदिएको एमालेले ‘मिनि संसद’मा भने भाग लिइरहेको छ। संसद चल्न नदिने तर समितिमा सहभागी भएर संसदीय प्रक्रिया भने चल्न सहयोग गर्दै प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • आक्रामक प्रचण्ड-नारायकाजीको मन माझामाझमै सकियो माओवादी केन्द्रको पहिलो दिनको बैठक

    आक्रामक प्रचण्ड-नारायकाजीको मन माझामाझमै सकियो माओवादी केन्द्रको पहिलो दिनको बैठक

    काठमाडौँ: नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदनबारे पक्ष विपक्षमा नेताहरूले तर्क प्रस्तुत गरेका छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पास गर्नुको कारण सुनाएका थिए। 'व्याख्यात्मक घोषणा'गरेर एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन गराउन सहयोग गरेको भन्दै नेता नारायणकाजी श्रेष्ठले बैठकमा असन्तुष्टि व्यक्त गरेको बैठकमा सहभागी नेताहरूले बताएका छन्। माओवादी केन्द्रका नेता देव गुरुङले श्रेष्ठले…

    विस्तृतमा पढ्नुस्

  • भीम रावलदेखि नारायणकाजीसम्म किन पुगे विप्लवको कित्तामा!

    भीम रावलदेखि नारायणकाजीसम्म किन पुगे विप्लवको कित्तामा!

    काठमाडौँः नेकपा (माओवादी केन्द्र) मा 'रडाको' छ। मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता प्रतिनिधि सभाले फागुन १५ गते अनुमोदन गरेपछि पार्टी लाइनविरुद्ध छन् नेता नारायणकाजी श्रेष्ठ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र श्रेष्ठबीचको विवाद विभाजनसम्मै जान सक्ने आशंका माओवादी वृत्तमा छ। श्रेष्ठले पार्टीमा एमसीसीको विपक्षमा रहेका नेताहरूसँग लगातार संवाद गरिरहेका छन्। उनले आफू निकटहरूसँग बुधबार र बिहीबार छलफल गरेका थिए। फागुन २०…

    विस्तृतमा पढ्नुस्

  • एमसीसी कचमचको चपेटा : के अर्को विभाजन सामना गर्न तयार हुन् प्रचण्ड?

    एमसीसी कचमचको चपेटा : के अर्को विभाजन सामना गर्न तयार हुन् प्रचण्ड?

    काठमाडौं : मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधि सभाबाट अनुमोदन भएसँगै माओवादी केन्द्रका शीर्ष नेताबिच खटपट सुरु भएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एसमीसी अनुमोदन गर्न सघाएको भन्दै नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेललगायत नेताले प्रश्न उठाएका छन्। अनुमोदन अघिसम्म नारायणकाजी समूहका नेताले माओवादी कुनै हालतमा एमसीसीलाई पारित गराउने पक्षमा नलाग्ने ठोकुवा गरेका थिए। तर उनीहरुको दाबी लत्याउँदै प्रचण्ड पक्षधरले 'व्याख्यात्मक घोषण'मा सहमति…

    विस्तृतमा पढ्नुस्

  • खुस्किँदै गठबन्धनको गाँठो : के देउवा र ओली सहकार्य नजिक पुगेका हुन्?

    खुस्किँदै गठबन्धनको गाँठो : के देउवा र ओली सहकार्य नजिक पुगेका हुन्?

    काठमाडौं : पाँच दलीय सत्ता गठबन्धन फुट उन्मुख देखिएको छ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा सम्मिलित ५ दलको गठबन्धन मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)कारण फुटको संघारमा पुगेको हो। प्रधान मन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्न जोडबल गरेपछि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाले त्यसको विपक्षमा उभिने…

    विस्तृतमा पढ्नुस्

  • के एमसीसी पास गर्न प्रचण्डले ग्रीन सिग्नल दिएका हुन्?

    के एमसीसी पास गर्न प्रचण्डले ग्रीन सिग्नल दिएका हुन्?

    काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता पारित गराउन चर्को दौडधुप गरिरहेका छन्। सत्तारुढ दलका नेताहरूसँग मात्रै नभई उनले पछिल्लो समय प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग समेत सहयोगको आग्रह गरिरहेका छन्। तर, एमालेले देउवाको प्रस्तावलाई स्वीकारेका छैन। फागुन ८ गते संसदमा एमसीसी टेबल हुँदा नेपाली कांग्रेसबाहेकका पार्टीका केही सांसदहरूले एमसीसीको विरोध गरेका थिए। फेरि बिहीबार एमसीसीमाथि छलफल…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड-नेपाललाई दङ्ग्याउँदै देउवा, एमसीसीलाई लिएर च्याँखे थाप्दै ओली

    प्रचण्ड-नेपाललाई दङ्ग्याउँदै देउवा, एमसीसीलाई लिएर च्याँखे थाप्दै ओली

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ८ महिनापछि मंगलवार बालुटार पुगे। प्रधानमन्त्रीबाट बाहिरिएपछि असार ३० गते उनी निजी निवास बालकोट फर्केका थिए। त्यसयता बालुवाटार जान ओलीले मानेनन्। पटकपटकका सर्वदलीय बैठकलाई बहिष्कार गरेर ओलीले सत्ता गठबन्धनसँग संवाद गर्न तयार नभएको सन्देश दिइरहे। यद्यपि, उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई पुस २४ र फागुन ५ मा बालकोट नै डाकेर संवादका लागि स्वागत गरिसकेका…

    विस्तृतमा पढ्नुस्

  • सत्ता गठबन्धनको निचोड : मंसिरमा तीनै तहको निर्वाचन! अलमल चाहिँ अध्यादेश ल्याउने कि विधेयक भन्नेमा

    सत्ता गठबन्धनको निचोड : मंसिरमा तीनै तहको निर्वाचन! अलमल चाहिँ अध्यादेश ल्याउने कि विधेयक भन्नेमा

    काठमाडौं : सत्ता गठबन्धन आउने मंसिरमा तिनै तहको निर्वाचन एकै पटक गराउने गृहकार्यमा जुटेको छ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा एकै पटक निर्वाचन गराउने कसरतमा लागेका हुन्। निर्वाचन आयोगले वैशाखभित्र स्थानीय तहको चुनाव गर्नुपर्ने भन्दै मिति प्रस्ताव गरेर ताकेता गर्दा पनि सत्ता घटक दलले भने संविधान र ऐनमा देखिएका जटिलतालाई…

    विस्तृतमा पढ्नुस्

  • एमालेलाई राष्ट्रिय सभा निर्वाचनको सन्देश : गठबन्धनसँग चुनावमा भिडे संकट

    एमालेलाई राष्ट्रिय सभा निर्वाचनको सन्देश : गठबन्धनसँग चुनावमा भिडे संकट

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई राष्ट्रिय सभा निर्वाचनमार्फत थप क्षति भएको छ। केन्द्र र सबै प्रदेश सरकारको नेतृत्वबाट बाहिरिएर संकटमा परेको एमालेले राष्ट्रिय सभाको निर्वाचनमा पनि विभाजनको थप क्षति बेहोरेको हो। बुधवार भएको राष्ट्रिय सभा निर्वाचनमा एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीसहित सत्ता गठबन्धनका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले जित हासिल…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभा निर्वाचनका दृश्य : कतै हानाहान त कतै चुपचाप चुनाव

    राष्ट्रिय सभा निर्वाचनका दृश्य : कतै हानाहान त कतै चुपचाप चुनाव

    काठमाडौं : सत्ता गठबन्धन र प्रतिपक्षी दल नेकपा एमाले प्रतिस्पर्धीका रुपमा उत्रिएका कारण १९ पदका लागि भएको राष्ट्रिय सभा निर्वाचन केही विशेष रह्यो। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको गठबन्धन राष्ट्रिय सभाको चुनावमा होमियो भने नेकपा एमालेले मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपासँग एकता र अन्य स्थानमा एक्लै प्रतिस्पर्धामा उत्रियो। मतभारका…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डसँग जसको मिल्छ 'वेभ लेन्थ' उही बन्छ माओवादीको महासचिव!

    प्रचण्डसँग जसको मिल्छ 'वेभ लेन्थ' उही बन्छ माओवादीको महासचिव!

    काठमाडौँ: नेकपा (माओवादी) केन्द्रको महासचिव को हुने? रस्साकस्सी सुरु भएको ८औँ महाधिवेशनभन्दा निकै अघिदेखि हो। तर, महाधिवेशनको झन्डै महिना दिनसम्म पनि टुङ्गो लागेको छैन। केन्द्रीय कमिटीको बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई पुस १९ मा चुन्यो। त्यसबाहेक पदाधिकारी छान्न सकेन। माओवादीको विधान अनुसार प्रचण्डले महाधिवेशनको हलबाट अनुमोदन गराएका केन्द्रीय कमिटी सदस्यले नै पदाधिकारी छान्नेछन्। पुस २५ र माघ ८ गतेको लागि…

    विस्तृतमा पढ्नुस्

  • जेठ ५ भित्र स्थानीय तहको चुनाव नभए के हुन्छ?

    जेठ ५ भित्र स्थानीय तहको चुनाव नभए के हुन्छ?

    काठमाडौँ: सत्ता गठबन्धनले निर्वाचन आयोगले प्रस्ताव गरेको मितिमा स्थानीय तहको निर्वाचन नगर्ने निष्कर्ष निकालिसकेको छ। आइतबार गठबन्धनले बालुवाटारमा कानुनविदहरुसँग गरेको छलफल अनुसार नै अघि बढेमा चुनाव कम्तीमा अर्को चैतसम्म जान सक्नेछ। २०७४ सालमा तीन चरणमा सम्पन्न चुनावमध्ये अन्तिम मिति असोज २ गते पछिलाई जनप्रतिनिधिको कार्यकाल मानेर चुनाव गराउने गृहकार्यमा सत्ता गठबन्धन पुगेको छ। तर त्यसबीचमा हुने संवैधानिक र कानुनी जटिलताबारे…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell