PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

  • ओली भर्सेस् सापकोटा टसलले संसद बन्धक, के एमाले विघटन उचित भएको पुष्टि गर्न खोज्दैछ?

    ओली भर्सेस् सापकोटा टसलले संसद बन्धक, के एमाले विघटन उचित भएको पुष्टि गर्न खोज्दैछ?

    काठमाडौँ: बजेट अधिवेशनमा देखिएको दृश्य संघीय संसद्को हिउँदे अधिवेशनमा पनि यथावत छ। अहिलेसम्मको तस्विर यस्तो छ -हिउँदे अधिवेशन पनि प्रभावहीन नै हुँदैछ। राजनीतिक कोर्षको विमति सदनमा पोखिएपछि विधायिकी कार्य ठप्प छ। जनजीविकाका सवालले प्रवेश पाएका छैनन्। बुधबारसम्म प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रतिनिध सभाका १५ बैठकमा आफ्नो लय बदलेको छैन। बैठकमा नाराबाजी एमालेको नियमित कर्म बनेको छ। अवरोधबीच सरकारले…

    विस्तृतमा पढ्नुस्

  • माओवादी नीति : अरू फेर्ने, प्रचण्ड नफेर्ने !

    माओवादी नीति : अरू फेर्ने, प्रचण्ड नफेर्ने !

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले मुख्य नेतृत्व यथावत राखेर राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ। पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने सम्मेलनमा मुख्य नेतृत्व यथावत हुने माओवादी केन्द्रका नेताहरूले बताएका छन्। नेताहरूका अनुसार फेरि अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड नै दोहोरिने छन्। 'पार्टीको नीतिलाई जोड दिन सम्मेलन गर्न लागिएको हो। मूल नेतृत्व परिवर्तन हुने सम्भावना छैन,' माओवादीका एक स्थायी…

    विस्तृतमा पढ्नुस्

  • फेल भएका 'खनिया', जितेका 'गणेश' (ब्लग)

    फेल भएका 'खनिया', जितेका 'गणेश' (ब्लग)

    नेपाली कांग्रेसको महाधिवेशनले प्रजातान्त्रिक अभ्यासमा सबैलाई उछिन्यो। भर्खरै सकिएको नेकपा एमालेको महाधिवेशन छायाँमा पर्‍यो। पार्टी अध्यक्ष केपी शर्मा ओलीको खल्तीबाट जन्मिएका पदाधिकारी र केन्द्रीय सदस्यको तुलना हरिया ड्रममा झरेका मतसँग तुलना गरियो। प्रविधिमैत्री एमाले महाधिवेशनको विपरीत हरिया ट्याङ्कीमा परम्परागत मतपत्र खसाउने कांग्रेसको अभ्यासलाई धेरैले रुचाए। लोकतान्त्रिक अभ्याससँगको तुलनामा पछि पर्‍यो, प्राविधिक रुपमा चुस्त भएको एमालेको अभ्यास। एमालेमा ओलीको स्तुतीगान गाउनेहरुले…

    विस्तृतमा पढ्नुस्

  • एमसीसीको चेपमा सत्ता गठबन्धन, फुटाउने दाउमा एमाले : के सर्वदलीय बैठक बन्ला निर्णायक?

    एमसीसीको चेपमा सत्ता गठबन्धन, फुटाउने दाउमा एमाले : के सर्वदलीय बैठक बन्ला निर्णायक?

    काठमाडौं : नयाँ डेडलाइन घर्किन लाग्दा पनि सत्तारुढ दलहरुभित्र अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे कायम अन्यौलता चिरिन सकेको छैन। पाँच दलीय गठबन्धन बिच सम्झौताका विषयमा एकमत हुन नसक्दा अन्योल नै रहेको नेताहरुको भनाइ छ। सत्तारुढ दलहरुबिच प्रतिनिधिसभामा एमसीसीलाई अघि बढाउने या नबढाउने भन्नेमा एकमत छैन।  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रीबाट बिदा हुँदै सक्रिय राजनीतिबाट अलग हुने बाटोमा लागेका हुन् मीनेन्द्र रिजाल?

    मन्त्रीबाट बिदा हुँदै सक्रिय राजनीतिबाट अलग हुने बाटोमा लागेका हुन् मीनेन्द्र रिजाल?

    काठमाडौँ: नेपाली कांग्रेसका नेता तथा रक्षामन्त्री डा. मीनेन्द्र रिजालले बिहीबार पदबाट राजीनामा दिएका छन्। रिजालको राजीनामा १४औँ महाधिवेशनमा महामन्त्री पदबाट पराजित भएलगतै आएको थियो। राजीनामाबारे औपचारिक घोषणा गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा रिजालले बेलिविस्तार लगाए। उनले आफू पराजित भएमा राजीनामा दिने निर्णयमा पहिल्यै पुगेको बताए। यद्यपि रिजालको उक्त निर्णय भने राजीनामा दिनुभन्दा केहीबेरअघि मात्रै परिवार र मन्त्रालयका अधिकारीलाई जानकरी गराएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • हृदयेश त्रिपाठीले घोषणा गर्दै नयाँ पार्टीः झण्डा, नाम र घोषणापत्र सार्वजनिक हुने

    हृदयेश त्रिपाठीले घोषणा गर्दै नयाँ पार्टीः झण्डा, नाम र घोषणापत्र सार्वजनिक हुने

    काठमाडौंः नेकपा (एमाले) बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका नेता हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने भएका छन्। आफ्नो अध्यक्षतामा जनता प्रगतिशील पार्टी घोषणा गर्न लागेको त्रिपाठीले बताए।  मंगलबार नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा त्रिपाठीले पार्टी घोषणा गर्दैछन्।  नयाँ पार्टी घोषणा गरे पनि संरचना निर्माणमा केही समय लाग्ने उनले बताए। केन्द्रीय कमिटी घोषणा भने आज नहुने उनले बताए।  त्रिपाठीले पार्टीको नाम, झण्डा…

    विस्तृतमा पढ्नुस्

  • एमालेमा फेरि पनि असन्तुष्टिका चाङः ओलीमाथि पक्षपातको आरोप, निकटहरु नै भए रुष्ट

    एमालेमा फेरि पनि असन्तुष्टिका चाङः ओलीमाथि पक्षपातको आरोप, निकटहरु नै भए रुष्ट

    काठमाडौं: नेकपा (एमाले) मा फेरि असन्तुष्टि चुलिएको छ। भक्तपुरमा बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले महत्वपूर्ण निर्णय गरेपछि उक्त निर्णयमाथि नेताहरु असन्तुष्ट बनेका हुन्। बैठकले पोलिटब्यूरो, स्थायी कमिटी लगायतका महत्वपूर्ण निकायमा नेताहरु चयन गरेको छ। जिम्मेवारी बाँडफाँड, प्रदेश कमिटीको जिम्मेवारीलगायतको काम एमालेले टुंगो लगाएको हो।  केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनीत भएका छन्। संशोधन नभई निर्णय हुँदा असन्तुष्टि बैठकमा प्रस्तुत प्रस्तावरुहमा…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस नेतृत्वमा दाबी गर्ने को हुन् युवराज? देउवामाथि आरोप : शेरबहादुरजी 'बुख्याँचा उम्मेद्वार'

    कांग्रेस नेतृत्वमा दाबी गर्ने को हुन् युवराज? देउवामाथि आरोप : शेरबहादुरजी 'बुख्याँचा उम्मेद्वार'

    काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदका लागि ६ जनाले प्रतिस्पर्धा गर्ने भएका छन्। शनिवार ५ बजेसम्म तोकिएको मनोनयनको अवधिमा ६ जनाले उम्मेद्वारी दर्ता गरेका हुन्। शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. शेखर कोइराला, कल्याण गुरुङ र युवराज न्यौपानेले सभापतिका लागि उम्मेद्वारी दिएका छन्। ६ जना मध्येका सबैभन्दा कान्छा सभापतिका आकांक्षी हुन् गोरखाका युवराज न्यौपाने।   एक्लै…

    विस्तृतमा पढ्नुस्

  • १४औँ महाधिवेशनका १४ फरक दृश्य

    १४औँ महाधिवेशनका १४ फरक दृश्य

    काठमाडौं: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुन्छन् कि हुदैनन्? शुक्रबार बिहान सम्म पनि संशय पनि थियो। तर, ओलीले एमालेको वाग्मती प्रदेश कमिटीको कार्यक्रममा 'कांग्रेसलाई सुझाव दिन हिडेँ' भनेपछि उनी आउने पक्का भयो। किनभने ओली बिहीबार बिरामी भएको भन्दै पार्टी निकटका पत्रकार भेटघाट कार्यक्रममा अनुपस्थित थिए। ओली सहभागी भएपछि संयोग यस्तो बन्यो कि पार्टी विभाजनपछि…

    विस्तृतमा पढ्नुस्

  • देउवालाई नन्दकृष्णको 'ओ बाझ झुमरेली बाझ', गुटको ह्याङमा रहेका नेतालाई 'वल्लै भो भेट…'

    देउवालाई नन्दकृष्णको 'ओ बाझ झुमरेली बाझ', गुटको ह्याङमा रहेका नेतालाई 'वल्लै भो भेट…'

    काठमाडौं : नेपाली कांग्रेसको राष्ट्रिय महाधिवेशनमा सांगितक माहोल हुने भएको छ। १४ औं महाधिवेशनलाई सांगितिक बनाउन सांस्कृतिक समितिले तीव्र तयारी गरिरहेको छ। त्यसका लागि कांग्रेसनिकट कलाकारहरुले तयारी गरिरहेको सांस्कृतिक समितिकी संयोजक सीता गुरुङले जानकारी दिइन्। राष्ट्रिय एकता र कांग्रेसको योगदान झल्किने खालका प्रस्तुति महाधिवेशनमा रहेन उनको भनाई छ। भृकुटीमण्डपमा महाधिवेशन गर्ने तयारी गरिरहेको कांग्रेसले ४ सय जना अटाउने मञ्च बनाइरहेको छ। जसमा…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस सभापतिको उम्मेद्वारी घोषणा गरेका कल्याण गुरुङ अहिले किन गुमनाम?

    कांग्रेस सभापतिको उम्मेद्वारी घोषणा गरेका कल्याण गुरुङ अहिले किन गुमनाम?

    काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पदाधिकारीमा उम्मेद्वार हुन नेताहरुको तछाडमछाड छ। सभापति पदका लागि प्रधानमन्त्री शेरबहादुर देउवा दोहोरिने उनी निकट नेताहरुले बताइरहेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट पनि सभापतिमा आकांक्षी नेताहरु धेरै भएकाले टुंगो लागेको छैन। साझा उम्मेद्वार तय गर्ने उनीहरु बिच केही दिनयता लगातार छलफल भइरहेको छ। प्रकाशमान सिंह, शेखर कोइराला, रामचन्द्र पौडेल र शशांक कोइरालाले सभापतिमा…

    विस्तृतमा पढ्नुस्

  • एमालेको जस्तै कांग्रेसको पनि भागबण्डा मिलाउन राष्ट्रपति र प्रधानमन्त्रीको आश्वासन

    एमालेको जस्तै कांग्रेसको पनि भागबण्डा मिलाउन राष्ट्रपति र प्रधानमन्त्रीको आश्वासन

    काठमाडौं : नेपाली कांग्रेसको नेतृत्वका लागि नेताहरुले आआफ्नो समूहको गृहकार्यलाई तीव्र पारेका छन्। सभापति शेरबहादुर देउवा निकटहरुले उनको निवास बुढानिलकण्ठमा आफ्नो पक्षको प्यानल बनाउन गृहकार्य गरिरहेका छन्। यता संस्थापन इतर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बत्तिसपुलतीस्थित अनुपम फुडल्याण्डमा बिहानैदेखि जुटिरहेका छन्। बैठकलाई बीचमै छाडेर वरिष्ठ नेता पौडेलले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई भेटेका थिए। पौडेलले आफू पक्षका नेताहरुको जुन नेतालाई सभापति बनाउने सहमति…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको मञ्चमा ४ सय बस्ने, ४० नाच्ने : मतदान पुरानै ढर्राको, प्रतिनिधि बस्न ८६ होटल बुक

    कांग्रेसको मञ्चमा ४ सय बस्ने, ४० नाच्ने : मतदान पुरानै ढर्राको, प्रतिनिधि बस्न ८६ होटल बुक

    काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा २ सय जनालाई एकैसाथ मतदान गर्ने व्यवस्था गर्न लागिएको छ। राष्ट्रियसभागृह र महेन्द्र पुलिस क्लवमा कांग्रेसले मतदान गर्न २ सय बुथ राख्न लागेको हो। त्यसका लागि तयारी भइरहेको नेपाली कांग्रेस काठमाडौंका सचिव गोविन्द पुडासैनीले जानकारी दिए। महाधिवेशनमा सहभागी हुने ४५ सय भन्दा बढि प्रतिनिधिले ब्यालेटमै मतदान गर्नुपर्ने भएको छ। एकजनालाई मतदान गर्न कम्तीमा पनि…

    विस्तृतमा पढ्नुस्

  • १० प्रतिशत नेता छान्न ओलीलाई समय लाग्ने: बन्दैछ शक्तिशाली स्थायी कमिटी

    १० प्रतिशत नेता छान्न ओलीलाई समय लाग्ने: बन्दैछ शक्तिशाली स्थायी कमिटी

    काठमाडौँ: नेकपा (एमाले) को नवनिर्वाचित केन्द्रीय कमिटीमा १० प्रतिशत मनोनयन गर्न समय लाग्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको दोस्रो बैठक मंसिर २५ र २६ गतेका लागि बोलाएको भए पनि त्यसअघि मनोनयन नहुने भएको हो। नेताहरू स्थायी कमिटी र पोलिटब्यूरो गठनमा लागेकाले मनोनीत हुने नेताबारे निर्णय गर्न ढिलाइ हुने भएको छ। पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले मनोनीत गर्न…

    विस्तृतमा पढ्नुस्

  • एमालेमा अझै बाँकी छ नेता छान्ने काम, पराजित र असन्तुष्ट ओलीको रोजाइमा पर्ने सम्भावना कति?

    एमालेमा अझै बाँकी छ नेता छान्ने काम, पराजित र असन्तुष्ट ओलीको रोजाइमा पर्ने सम्भावना कति?

    काठमाडौँ: नेकपा (एमाले) नेतृत्व चयनपछि पार्टीका आन्तरिक संरचना निर्माणमा जुटेको छ। चितवनमा मंसिर १०-१४ गतेसम्म भएको राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ जनाको केन्द्रीय कमिटी चयन गरेको थियो। ओलीले सर्वसम्मत केन्द्रीय कमिटी चयनका लागि बन्दसत्रमा सूची प्रस्तुत गरे पनि भीम रावल लगायतका नेताहरूले ओलीको निर्णय मानेनन्। सर्वसम्मतिको प्रयास असफल भएपछि निर्वाचन भएको थियो। निर्वाचनमार्फत् पनि ओलीले बन्दसत्रमा प्रस्तुत…

    विस्तृतमा पढ्नुस्

  • शक्ति सञ्चयपछि एमालेको नीति: संसदमा प्रहार गरिरहने, अरू पार्टीका नेता कार्यकर्ता तानेर चुनावको तयारी गर्ने

    शक्ति सञ्चयपछि एमालेको नीति: संसदमा प्रहार गरिरहने, अरू पार्टीका नेता कार्यकर्ता तानेर चुनावको तयारी गर्ने

    काठमाडौँ: नेकपा (एमाले) ले महाधिवेशनपछि चुनावका लागि ध्यान केन्द्रित गरेको छ। चितवनमा सम्पन्न १०औँ महाधिवेशनपछि एमालेले आफ्ना गतिविधिलाई चुनाव केन्द्रित गर्न लागेको हो। अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमै तीन महिने पार्टी सुदृढीकरण अभियान चलाउने घोषणा गरेका थिए। जुन अभियानमार्फत् एकीकृत समाजवादी र माओवादीतर्फ लागेका एमालेका नेता कार्यकर्तालाई फर्काउने प्रयत्न हुने एमालेले जनाएको छ। अभियान सञ्चालनका लागि…

    विस्तृतमा पढ्नुस्

  • फूलमाला लगाएर फर्किएका पूर्व प्रधानमन्त्री ओली पनि परे जाममा : साघुरो ठाउँमा पार्टी कार्यालय बनाउनुको असर

    फूलमाला लगाएर फर्किएका पूर्व प्रधानमन्त्री ओली पनि परे जाममा : साघुरो ठाउँमा पार्टी कार्यालय बनाउनुको असर

    काठमाडौं : नेकपा (एमाले)को पार्टी कार्यालय थापाथलीमा भिडभाड थियो। १०औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको पदबहाली हुने तय भएपछि फूलमाला बोकेर नेता कार्यकर्ता पार्टी कार्यालयमा पुगेका थिए, शुक्रवार दिउँसो। तय भए अनुसार नै अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायतका पदाधिकारीले पदभार ग्रहण गरे। १ बजे सुरु भएको कार्यक्रम एकघण्टा भन्दा बढी अवधि चल्यो। पालैपालो फूलमाला लगाएर कार्यकर्ताले…

    विस्तृतमा पढ्नुस्

  • भुसाल-पोखरेल सम्बन्धको तगारो : यसकारण शंकरसँगको लडाइँबाट पछि हटे भुसाल

    भुसाल-पोखरेल सम्बन्धको तगारो : यसकारण शंकरसँगको लडाइँबाट पछि हटे भुसाल

    काठमाडौं : नेकपा एमालेका नेता शंकर पोखरेल दशौं महाधिवेशबाट महासचिव चुनिएका छन्। महासचिवको दौडमा उनी अध्यक्ष केपी शर्मा ओलीको रोजाइमा परे। निर्वाचन भए पनि पोखरेललाई कसैले टक्कर दिएन। उनी यसमा भाग्यमानी नै सावित भए र निर्विरोध चुनिए। उनले ५ वर्षे कार्यकाल सम्हालिरहँदा उनका मित्र घनश्याम भुसाल भने उपाध्यक्षमा समेत पराजय भोग्न वाध्य भए। पूर्व माओवादी पृष्ठभूमिका र एमालेको १० बुँदे…

    विस्तृतमा पढ्नुस्

  • इपिसेन्टर २२२ मा २२३ को 'डार्टगन' प्रहार:  कति ढल्यो ओलीको दम्भ?

    इपिसेन्टर २२२ मा २२३ को 'डार्टगन' प्रहार:  कति ढल्यो ओलीको दम्भ?

    सौराहा: होटल पार्क सफारी रिसोर्टको पहिलो तल्लाको बायाँतिर छ कोठा नम्बर २२२। गेटदेखिकै प्रहरीको कडा पहरा कोठा बाहिरसम्मै छ। अगाडि धेरै खाली ठाउँ छैन। पछाडि टहलिन खाली ठाउँ छ। त्यहाँ स्विमिङ पुल र बेन्चसेट बाहेक केही छैन। राप्ती किनार र चितवन राष्ट्रिय निकञ्जलाई नियाल्न सकिन्छ त्यहीँबाट। के छ २२२ मा? सौराहाको हात्तीचोकबाट अलिकति अगाडि बढ्दा दायाँतिर कच्ची सडक छ। त्यहिँदेखि…

    विस्तृतमा पढ्नुस्

  • केन्द्रीय सदस्यलाई ओलीको निर्देशनः ‘अनुशासित हुनुस्, नेता हुन पार्टीको नीति नियम मान्नुपर्छ’

    केन्द्रीय सदस्यलाई ओलीको निर्देशनः ‘अनुशासित हुनुस्, नेता हुन पार्टीको नीति नियम मान्नुपर्छ’

    काठमाडौं : नेकपा (एमाले) को पहिलो केन्द्रीय कमिटी बैठकले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई बधाई दिएको छ। सौराहामा मंगलबार सम्पन्न एमालेको १०औँ महाधिवेशनले १९ पदाधिकारिसहित ३०१ जनाको केन्द्रीय कमिटी चयन गरेको छ। दोस्रो कार्यकाल अध्यक्षमा निर्वाचति भएका एमाले नेता केपी शर्मा ओलीले लगतै केन्द्रीय कमिटीको बैठको बोलाएको थिए। उक्त बैठकले स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय सदस्यको बाँडबाँडबारे दोस्रो बैठक बोलाउने निर्णय गरेको छ। मंसिर २५…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell