PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • ओली समूहमा पदको रस्साकस्सीः नेम्वाङलाई राष्ट्रपति बनाउने आश्वासन, सहमति नहुँदा बन्द सत्रमा ढिलाइ

    ओली समूहमा पदको रस्साकस्सीः नेम्वाङलाई राष्ट्रपति बनाउने आश्वासन, सहमति नहुँदा बन्द सत्रमा ढिलाइ

    चितवनः नेकपा (एमाले) को पदाधिकारी भागबन्डाको विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओली समूहभित्र नै रस्साकस्सी देखिएको छ। आकांक्षी व्यवस्थापनमा अध्यक्ष ओलीलाई समस्या परिरहेको निकट स्रोत बताउँछ। नेता व्यवस्थापनका लागि गोदावरीमा सम्पन्न विधान महाधिवेशनको निर्णय नै उल्ट्याइए पनि सम्बोधन नहुने निश्चित जस्तै देखिएको छ। पदाधिकारी भागबन्डाको विवाद नमिल्दा बन्द सत्र सुरु गर्न ढिलाइ समेत भएको छ। ओलीको निकट रहेका संसदीय दलका…

    विस्तृतमा पढ्नुस्

  • बन्दसत्रको अघिल्लो रात वरिष्ठ उपाध्यक्षका दाबेदार नेम्वाङलाई ओलीले राखे आफैँ बस्ने रिसोर्टमा

    बन्दसत्रको अघिल्लो रात वरिष्ठ उपाध्यक्षका दाबेदार नेम्वाङलाई ओलीले राखे आफैँ बस्ने रिसोर्टमा

    काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेतालाई सर्वसम्मत नेतृत्व चयनका लागि गृहकार्य गर्न अनुरोध गरेका छन्। ओलीले आफू निकट नेताहरूसँग नेतृत्व चयनबारे छलफल गर्दै आएका छन्। बिहीबार नै चितवनमा आइपुगेका ओली पार्क सफारी रिसोर्टमा बसेका छन्। उनले आफू निकटका नेताहरूसँगै शुक्रबारको उद्घाटन अघि चितवनका व्यवसायीलाई पनि भेटेका थिए। व्यक्तिगत भेटघाट भनिए पनि उक्त भेट आम निर्वाचनका लागि…

    विस्तृतमा पढ्नुस्

  • ओलीले अबेर राति बैठक बोलाएर किन पदाधिकारी र केन्द्रीय कमिटी सदस्य थपे?

    ओलीले अबेर राति बैठक बोलाएर किन पदाधिकारी र केन्द्रीय कमिटी सदस्य थपे?

    चितवन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशन उद्घाटन गरेर पदाधिकारी संख्या थप गरेका छन्। शुक्रवारै महाधिवेशनको उद्घाटन थियो भने राति ओलीले केन्द्रीय कमिमटीको बैठक बोलाएर पदाधिकारीको आकारमा परिवर्तन गरेका हुन्। एमालेको नीति र बिधिका लागि ललितपुरमा असोजमै विधान महाधिवेशन गरेको थियो। राष्ट्रिय महाधिवेशनमा नेतृत्व मात्रै चयन हुने भन्दै विधान महाधिवेशनले विधान, नेतृत्व छनोट र पार्टीको सिद्धान्त तय…

    विस्तृतमा पढ्नुस्

  • ओली नीति : देउवा-उपेन्द्रलाई रिझाउने, प्रचण्ड-नेपाललाई बिझाउने

    ओली नीति : देउवा-उपेन्द्रलाई रिझाउने, प्रचण्ड-नेपाललाई बिझाउने

    चितवन : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शुक्रवार चितवन आइपुगे। एमालेको १० औं महाधिवेशनको निम्तोअनुसार देउवाले चितवनको यात्रा गरेका थिए। अध्यक्ष केपी शर्मा ओलीसँगै एमालेको महाधिवेशन उद्घाटनस्थल नारायणी किनारमा देखिएका देउवा अरु नेताभन्दा लामै समय कार्यक्रममा बसे। तर, ओलीको भाषण सुन्न धैर्य भने गरेनन्। ओलीको सम्बोधन सुरु नहुँदै देउवा निस्किए। एमालेको निम्तो सत्ता गठबन्धनकै अर्का नेता नेकपा माओवादी…

    विस्तृतमा पढ्नुस्

  • लाखौं खर्चिएको स्टेज देखियो तर देखिएन व्यवस्थापनः समयको भएन ख्याल, पिउने पानीको अभाव

    लाखौं खर्चिएको स्टेज देखियो तर देखिएन व्यवस्थापनः समयको भएन ख्याल, पिउने पानीको अभाव

    चितवन: नेकपा (एमाले) ले १०औं राष्ट्रिय महाधिवेशनको प्रचार महिना दिन अघिदेखि नै थालेको थियो। भव्य बनाउन भन्दै कार्यकर्तासँग कम्तिमा १ सय रुपैयाँ उठाएको एमालेले साढे ७ करोड खर्च हुने जनाएको छ। एमालेले स्टेज निर्माणमा मात्रै ५० लाख खर्च भएको जनाएको छ। कार्यकर्ता सहभागिताका हिसाबले एमालेको १०औँ महाधिवेशन शुक्रबार दिनभर भीडभाडपूर्ण रह्यो। देशभरिका कार्यकर्ता उतारिएको महाधिवेशन व्यवस्थापकीय कमजोरी भने सजिलै देख्न…

    विस्तृतमा पढ्नुस्

  • सौराहमा ओली र रावलको दुरी ४५० मिटर: ओलीको बास रिसोर्टमा, रावलको लजमा

    सौराहमा ओली र रावलको दुरी ४५० मिटर: ओलीको बास रिसोर्टमा, रावलको लजमा

    चितवन: नेकपा (एमाले) को महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली बिहीबार नै चितवन आइपुगेका छन्। शुक्रबार हुने उद्घाटन सत्र र शनिवार हुने बन्द सत्रका लागि ओली हवाइमार्गबाट चितवन ओर्लेका हुन्। यस्तै, एमालेका उपाध्यक्ष तथा अध्यक्ष पदका उम्मेदवार भीम रावल पनि बिहीबार नै चितवन आइपुगेका छन्। ओली हवाइमार्गबाट आउँदा रावल सडकमार्फत अबेर साँझमात्र चितवन आइपुगे। १०औँ महाधिवेशनमा ओली अध्यक्ष पदमा दोहोरिने…

    विस्तृतमा पढ्नुस्

  • एमाले महाधिवेशनमा चिनियाँ कम्युनिस्ट पार्टीको भिडियो सन्देश सुनाइने, नेताका गाडीमा अनिवार्य सूर्य चिह्न र झन्डा

    एमाले महाधिवेशनमा चिनियाँ कम्युनिस्ट पार्टीको भिडियो सन्देश सुनाइने, नेताका गाडीमा अनिवार्य सूर्य चिह्न र झन्डा

    चितवन : नेकपा (एमाले) को दशौँ महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्। एमालेले राष्ट्रिय राजनीतिक सबै दलहरुलाई महाधिवेशनमा निम्ता गरिसकेको छ। तर, एमालेबाट हालै विभाजन भएर गठित नेकपा (एकीकृत समाजवादी) लाई भने निम्तो दिइएको छैन। चितवनमा महाधिवेशन तयारीबारेको पत्रकार सम्मेलनमा प्रचर विभाग प्रमुख योगेश भट्टराईले प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने बताए। महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ। भट्टराईका अनुसार महाधिवेशनका लागि ५०…

    विस्तृतमा पढ्नुस्

  • ओली गुटमै टकराव आउँदा एमाले महाधिवेशन निर्वाचनतर्फ! बन्ला त नेम्बाङ-पौडेल समीकरण?

    ओली गुटमै टकराव आउँदा एमाले महाधिवेशन निर्वाचनतर्फ! बन्ला त नेम्बाङ-पौडेल समीकरण?

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहका नेताहरुमा नेतृत्व चयनबारे बेमेल देखिएको छ। पदाधिकारीका लागि ओली समूहका नेताहरु गुटगत रुपमा लबिङ गर्न थालेका छन्। यसले वरिष्ठ उपाध्यक्ष र महासचिव पदका लागि ओली समूहकै नेताहरुबिच प्रतिस्पर्धा हुने सम्भावना छ। स्थायी कमिटी सदस्य सुवास नेम्बाङले पनि वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिने तयारी थालेका छन्। उनले तयारी थालेसँगै एमालेको पदाधिकारीमा सर्वसम्मत नेतृत्व…

    विस्तृतमा पढ्नुस्

  • दमकमा महाधिवेशन गर्न प्रचण्डलाई ओलीको चुनौती

    दमकमा महाधिवेशन गर्न प्रचण्डलाई ओलीको चुनौती

    काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एमाले भित्र रहेको 'ल्याङल्याङ' अन्त्य भएको टिप्पणी गरेका छन्। उनले केही मानिस चोइटिए पनि एमाले एकजुट छ भन्ने सन्देश महाधिवेशनले दिने बताए। मंगलवार सम्पादकहरुसँगको छलफलका क्रममा उनले आउने चुनावबाट एमालेलाई बहुमत आउने दाबीसमेत गरे।  विधान महाधिवेशनबाट पारित नीतिमाथि कुनै विरोध वौद्धिक  जगतबाट नआएको भन्दै अध्यक्ष ओलीले खुसी व्यक्त गरे।  उनले एमालेबाट फुटेर…

    विस्तृतमा पढ्नुस्

  • रावलको उम्मेदवारीप्रति ओलीको टिप्पणी : 'चुनौती होइन, थकाई लागेको भए म उठ्छु मात्र भन्नुभएको हो'

    रावलको उम्मेदवारीप्रति ओलीको टिप्पणी : 'चुनौती होइन, थकाई लागेको भए म उठ्छु मात्र भन्नुभएको हो'

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशनमा आफूलाई कसैले चुनौती नदिने दाबी गरेका छन्। मंगलवार काठमाडौंमा सम्पादकहरुसँग भेटका क्रममा उनले यस्तो बताएका हुन्। आसन्न एमालेको महाधिवेशनमा हुने निर्वाचनमा अध्यक्षमा उपाध्यक्ष भीम रावलले उम्मेदवारी दिएका छन्।  त्यसप्रति लक्षित गर्दै अध्यक्ष ओलीले भने, 'भीम रावलले चुनौती दिनुभएको छैन। सुझाव दिनुभएको छ। उहाँको स्नेहपूर्वक सुझाव हो।' ओली रावलको 'सुझाव (उम्मेदवारी)'लाई…

    विस्तृतमा पढ्नुस्

  • एमालेका तीन 'फ्याक्टर' मिलाउन ओलीलाई सकस, कुनै एकमा असन्तुलन भए फेरि देखिन सक्छ विभाजनको झिल्का

    एमालेका तीन 'फ्याक्टर' मिलाउन ओलीलाई सकस, कुनै एकमा असन्तुलन भए फेरि देखिन सक्छ विभाजनको झिल्का

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमवार बालकोटमै ब्यस्त रहे। महाधिवेशनको दौडधुप बढेपछि उनले स्थायी कमिटीको बैठक स्थगित गराए भने प्रज्ञा भवनमा आयोजित महाधिवेशनबारेको छलफलमा पनि गएनन्। ओलीमात्रै होइन उनी निकट तथा इतर नेताको पनि दौडधुप बढेको छ। मंसिर १०-१२ गते चितवनमा हुन लागेको राष्ट्रिय महाधिवेशनमा नेतृत्वलाई लिएर नेताहरुको दौडधुप बढेको हो। एमालेका नेताहरुले विधान महाधिवेशनदेखि नै पदाधिकारीका…

    विस्तृतमा पढ्नुस्

  • ओलीको ‘सेकेन्ड म्‍यान’देखि १५ सदस्यीय ‘हाइकमाण्ड’मा एमालेभित्र लडाईं, कसले गर्दैछन् दाबी?

    ओलीको ‘सेकेन्ड म्‍यान’देखि १५ सदस्यीय ‘हाइकमाण्ड’मा एमालेभित्र लडाईं, कसले गर्दैछन् दाबी?

    काठमाडौँ: नेकपा (एमाले) को १०औँ महाधिवेशनमा केपी शर्मा ओली अध्यक्षमा सर्वसम्मत चयन नहुने भएका छन्। उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेपछि ओलीले रावलको सामना गर्नुपर्ने भएको हो। रावलले महाधिवेशनको मितिसम्म आफ्नो उम्मेद्वारी फिर्ता नलिए झन्डै २ हजार प्रतिनिधिले अध्यक्षका लागि पनि मतदान गर्नुपर्ने छ। तर, रावलको चुनौतीले ओलीलाई दोस्रो पटक अध्यक्ष हुनबाट भने नरोक्ने निश्चित जस्तै छ। अध्यक्षमा ओलीसँग…

    विस्तृतमा पढ्नुस्

  • एक कार्यकाल एक्टिभ हुन चाहन्छु : युवराज ज्ञवाली, ‘अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष भन्दा तल हुँदैन’

    एक कार्यकाल एक्टिभ हुन चाहन्छु : युवराज ज्ञवाली, ‘अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष भन्दा तल हुँदैन’

    काठमाडौं : नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवाली २०४६ सालदेखि एमालेको केन्द्रीय सदस्य छन्। २०५६ सालदेखि स्थायी कमिटीमा रहँदै आएका ज्ञवाली ८औँ महाधिवेशनमा सचिव र ९औँ महाधिवेशनमा उपाध्यक्षमा निर्वाचित भएका थिए। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद उत्कर्षमा पुग्दा उनी अध्यक्ष केपी शर्मा ओलीको विरुद्धमा उभिए। एमाले विभाजन अघिसम्म पनि उनी वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा थिए। १० बुँदे…

    विस्तृतमा पढ्नुस्

  • एमाले नेतालाई के को डर? मनमा छ, तर भन्न सक्दैनन्

    एमाले नेतालाई के को डर? मनमा छ, तर भन्न सक्दैनन्

    काठमाडौँ: नेकपा (एमाले) ले डेढ हप्ताभित्रै पार्टी नेतृत्व चयन गर्दै छ। चितवनमा मंसिर १०-१२ गतेसम्म हुन लागेको महाधिवेशनले विधानमा भएको व्यवस्था अनुसार १५ जना पदाधिकारी चयन गर्ने छ। सर्वसम्मत नेतृत्व चयन गर्ने अध्यक्ष केपी शर्मा ‌ओलीको रणनीति अनुसार महाधिवेशनका प्रतिनिधि तथा स्थानीय, जिल्ला र प्रदेशको नेतृत्व चयन भएका छन्। पार्टीको अध्यक्षमा ओली नै दोहोरिने पक्का भए पनि अरू पदमा भने…

    विस्तृतमा पढ्नुस्

  • जसले लगाइदिन सक्छन् ओलीको सर्वसम्मत हुने इच्छामा ब्रेक...

    जसले लगाइदिन सक्छन् ओलीको सर्वसम्मत हुने इच्छामा ब्रेक...

    काठमाडौं: नेकपा एमालेको १०औँ महाधिवेशनले कसलाई अध्यक्ष चुन्छ होला? सजिलो जवाफ हो -केपी शर्मा ओली नै। उनी अध्यक्षमा दोहोरिनेमा दुई मत भएन। तर, सर्वसम्मत हुने कि निर्वाचित भन्नेमा भने रस्साकस्सी सुरु भएको छ। ओलीको इच्छा सर्वसम्मत हुने हो। उनी चाहन्छन्, वरिष्ठ नेता माधव नेपालले पार्टी विभाजन गरिसकेपछि आफूइतर गुटको अस्तित्व नरहोस्। तर, सर्वसम्मत हुने ओलीको महत्त्वाकांक्षामा ब्रेक लाग्न सक्छ। ओलीको चाहनामा…

    विस्तृतमा पढ्नुस्

  • ईश्वरको भर छ, ओलीलाई के को डर छ?

    ईश्वरको भर छ, ओलीलाई के को डर छ?

    काठमाडौँ : 'हामी बिलकुल सहमतिका साथ नेतृत्व चयन गर्छौं। देशभरका जिम्मेवार नेता कार्यकर्ताको यही मानसिकता छ,' नेकपा एमालेका महासचिव ईश्वर पोखरेले शुक्रबार ललितपुरको च्यासलमा आयोजित पत्रकार सम्मेलनमा भने। पोखरेलले स्पष्ट रूपमा दिन खोजेको सन्देश थियो -चितवनमा हुन लागेको १०औँ महाधिवेशनपछि पनि एमाले केपी ओलीको नेतृत्वबिना अघि बढ्न सक्दैन। त्यसैले पोखरेल आफू ओलीको विकल्प नभएको बताइरहेका छन्। 'नेसनल पोलिटिक्स दुई वटा…

    विस्तृतमा पढ्नुस्

  • चुनावी मोर्चा बनाउन गठबन्धनलाई सकस

    चुनावी मोर्चा बनाउन गठबन्धनलाई सकस

    काठमाडौं : सत्ता गठबन्धनमा आवद्ध दलहरु बिच चुनावी तालमेल गर्ने विषयमा चर्को मतभिन्नता देखिएको छ। प्रदेश र प्रतिनिधिसभाको उपनिर्वाचन तथा राष्ट्रियसभाको रिक्त पदका लागि हुने चुनावमा सत्ता घटक दलले गठबन्धनका लागि गृहकार्य गरिरहेको भए पनि एकमत हुन नसकेको हो। गठबन्धनका नेताहरुले सार्वजनिक रुपमा चुनावी तालमेल गरेर नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्ने दाबी गरिरहेका छन्। तर, चुनावी…

    विस्तृतमा पढ्नुस्

  • ओली प्रचण्ड बिच 'तुच्छ' आरोप प्रत्यारोपमा चर्को प्रतिस्पर्धा

    ओली प्रचण्ड बिच 'तुच्छ' आरोप प्रत्यारोपमा चर्को प्रतिस्पर्धा

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सोमवार काठमाडौंको कीर्तिपुरमा आयोजित एउटा कार्यक्रमलाई सम्बोधन गरे। कार्यक्रम शुभकामना आदानप्रदानको भए पनि प्रचण्डको भाषण राजनीति केन्द्रित रह्यो। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई निशानामा राखेर चर्को अभिव्यक्ति प्रचण्डका लागि शुभकामना वहाना बन्यो। 'गणतन्त्र उल्ट्याउन ओलीले तानाबाना बुनिरहेको छन्' भन्ने गम्भीर आरोप लगाए प्रचण्डले। पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेर ओलीले मौका पाएमा…

    विस्तृतमा पढ्नुस्

  • एमसीसीलाई देउवा-प्रचण्डले पठाएको 'गोप्य पत्र'ले सत्ता गठबन्धनमा तरंग

    एमसीसीलाई देउवा-प्रचण्डले पठाएको 'गोप्य पत्र'ले सत्ता गठबन्धनमा तरंग

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे दिएको पछिल्लो अभिव्यक्तिले सत्ता गठबन्धनभित्र तरंग पैदा भएको छ। कोप-२६ मा सहभागिता जनाएर फर्किँदै गर्दा त्रिभुवन विमानस्थमा देउवाले एमसीसी पास गर्न पत्र लेखेको बताएका थिए। देउवाले कात्तिक १८ मा भनेका थिए,'प्रचण्ड जी र मैले एमसीसी पास गराउँछौं भनेर पत्र पठाइसकेका छौँ,' देउवाको उक्त अभिव्यक्तिको बचाउमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड…

    विस्तृतमा पढ्नुस्

  • आलोपालो सत्ता सञ्चालन सफल र असफल भएका यस्ता छन् उदाहरण, वाग्मतीमा के गर्लान् पाण्डे?

    आलोपालो सत्ता सञ्चालन सफल र असफल भएका यस्ता छन् उदाहरण, वाग्मतीमा के गर्लान् पाण्डे?

    काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पहिलो पटक प्रदेश सरकारको नेतृत्वमा पुगेको छ। भदौ ९ गते निर्वाचन आयोगबाट दलको मान्यता पाएपछि पहिलोपटक प्रदेश सरकारको नेतृत्वमा समाजवादी पुगेको हो। केन्द्रमा भने प्रधानमन्त्री शेरबहादुर देउवाले एकीकृत समाजवादीका ४ जना मन्त्रीलाई यसअघि नै सरकारमा सहभागी गराइसकेका छन्। वाग्मती प्रदेशमा समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेले बिहीवार मुख्यमन्त्री पदको सपथ लिइसकेका छन्।। नेकपा (एमाले) सत्ताबाट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell