PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

  • गठबन्धनले टुंग्यायो ६ महानगर र ११ उपमहानगरको भागबन्डा

    गठबन्धनले टुंग्यायो ६ महानगर र ११ उपमहानगरको भागबन्डा

    काठमाडौं : सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा टुंगो लगाएको छ। बालुवाटारमा बसेको बैठले ६ महानगर र ११ उपमहानगरको प्रमुख कुन दललाई दिने भन्नेबारेमा सहमति जुटाएको नेकपा (माओवादी केन्द्र)का नेता तथा चुनाव तयारी तथा अनुगमन समितिका सदस्य देव गुरुङले जानकारी दिए। 'सहमति जुटिसकेको छ। सबै ठाउँमा हामीले सहमतिमै नेतृत्व टुंग्याएका छौं,'उनले भने। महानगरका बारेमा हिजै टुंगो लगाएको गठबन्धनले उपमहानगरको आज टुंगो लगाएको हो। …

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगलाई अम्मलीको डर : मौन अवधिका आचरण अरुले त मान्लान्, अम्मलीले विरोध गर्लान् कि!

    निर्वाचन आयोगलाई अम्मलीको डर : मौन अवधिका आचरण अरुले त मान्लान्, अम्मलीले विरोध गर्लान् कि!

    काठमाडौं : निर्वाचन आयोगका प्रमुख दिनेश थपलियाले हरेक विषयमा शंका र आफ्नो स्वार्थबाट हेरिदिनाले कमीकमजोरी सुधार्न अप्ठेरो हुने परिस्थिति सिर्जना हुने बताएका छन्। मंगलवार बिहान काठमाडौंमा आयोजित मिडियासँग अन्तरक्रिया कार्यक्रममा प्रमुख थपलियाले यस्तो भनाई राखेका हुन्। 'कुनै पनि सुझावलाई शंकाका रुपमा हेरिदिने र स्वार्थबाट हेरिदिनाले कमिकमजोरी सुधार्न अप्ठेरो हुँदोरहेछ। स्थानीय तहको निर्व‍ाचन एकै दिन गरौं भन्ने धेरै सोचेर गरिएको हो,'…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनको भागबन्डा नमिल्दा तालमेल अन्यौलमा, कांग्रेसलाई 'बाइपास' गरेर बन्ला चुनावी मोर्चा?

    गठबन्धनको भागबन्डा नमिल्दा तालमेल अन्यौलमा, कांग्रेसलाई 'बाइपास' गरेर बन्ला चुनावी मोर्चा?

    काठमाडौं : ६ महानगर र ११ उपमहानगरको भागबन्ड झन पेचिलो बन्दै गएको छ। सत्ता गठबन्धनका नेता स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको पक्षमा धेरै टिकट पार्न लबिङमा छन्। बलियो पकड भएको क्षेत्रमा अर्को दललाई नछाड्ने र कमजोर क्षेत्रमा भाग खोज्ने अडानबाट गठबन्धनका नेता पछि हटेका छैनन्। चुनावी तालमेलको सकसले गठबन्धन अन्योलमा छ। २०७४ सालको स्थानीय तहमा दलहरुले पाएको मतलाई मुख्य आधार बनाएर तालमेलको…

    विस्तृतमा पढ्नुस्

  • को बन्ला काठमाडौं र ललितपुर महानगरको मेयर? गठबन्धन र एमालेबाट यी नेताको चर्चा

    को बन्ला काठमाडौं र ललितपुर महानगरको मेयर? गठबन्धन र एमालेबाट यी नेताको चर्चा

    काठमाडौं : आसन्न स्थानीय तहको निर्वाचनमा आकांक्षीहरुको व्यवस्थापन गर्न दलहरुलाई सकस परिरहेको छ। त्यसमध्य पनि ६ वटा महानगरको प्रमुख पदमा कसलाई उम्मेदवार बनाउने भन्ने विषय पेचिलो बन्न थालेको छ। सत्ता गठबन्धनलाई उम्मेदवार चयन गर्नेदेखि ५ दलीय भागबण्डा मिलाउन सकस छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि आकांक्षी नेताहरुबाट उम्मेदवार छान्न चुनौति परिरहेको छ। काठमाडौं उपत्यकाका दुई महानगरपालिकाको मेयर को होला? अहिले धेरैलाई…

    विस्तृतमा पढ्नुस्

  • शशांकपछि कुलमान र नेत्रनाथलाई निर्वाचन आयोगको स्पष्टीकरण, तपाईँलाई कारबाही किन नगर्ने?

    शशांकपछि कुलमान र नेत्रनाथलाई निर्वाचन आयोगको स्पष्टीकरण, तपाईँलाई कारबाही किन नगर्ने?

    काठमाडौं: निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको आचारसंहिता पालना नगर्नेमाथि कडाइ थालेको छ। आसन्न निर्वाचनको आचारसंहिता पालना नगरेकोमा आयोगले स्पष्टीकरण सोध्नेदेखि आवश्यक कारबाही गर्ने जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिता उलङ्घन गरेको गुनासो आएकामाथि छलफल भइरहेको बताए। उनले आयोगको सम्बन्धित शाखाले आचारसंहिता उल्लङ्घन गर्ने व्यक्तिहमाथि निगरानी गरिरहेको जानकारी दिए।  कुलमान र नेत्रनाथलाई स्पष्टीकरण आयोगले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ।…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तह निर्वाचनको नेपथ्यमा देखिएको राजनीतिक छटपटी : कसरी अघि बढ्छ नयाँ वर्ष?

    स्थानीय तह निर्वाचनको नेपथ्यमा देखिएको राजनीतिक छटपटी : कसरी अघि बढ्छ नयाँ वर्ष?

    काठमाडौं : राजनीतिक हिसाबले २०७८ अप्रत्यासित र उतारचढावपूर्ण रह्यो। नेकपा (एमाले) केन्द्र र प्रदेश सरकारबाट हात धुनु बाध्य भयो। संसद्को दोस्रो ठूलो दल नेपाली कांग्रेसको हातमा पुग्यो सत्ताको बागडोर। केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमात्रै होइन, प्रदेशमा पनि एमालेको सरकार टिकेन। प्रतिनिधिसभाको दोस्रो विघटन, दोस्रो पटक संसद् पुनर्स्थापन, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्री, एमालेको विभाजन…

    विस्तृतमा पढ्नुस्

  • किन फैलिरहेको छ स्थानीय तहको निर्वाचन वैशाख ३० मा नहुने हल्ला ?

    किन फैलिरहेको छ स्थानीय तहको निर्वाचन वैशाख ३० मा नहुने हल्ला ?

    काठमाडौं : स्थानीय तह निर्वाचन आउन अब एक महिना बाँकी छ। तर, चुनाव जति नजिकिँदै छ त्यति नै  राजनीतिक वृतमा समयमै निर्वाचन हुन्छ कि हुन्न भन्ने संशय पनि बढ्दो छ। सत्ता गठबन्धनमा आवद्ध दलहरु र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उम्मेदवार चयनदेखि घोषणापत्र लेखनको गृहकार्य गरिरहेका छन्। निर्वाचन आयोगले त मतपत्र नै छाप्न सुरु गरिसकेको छ। राजनीतिक दलहरुको चुनाव लक्षित गृहकार्य…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनको गृहकार्य : मापदण्ड बनाएर टिकट, चुनावको परिणाम हेरेर भागबण्डा! 

    गठबन्धनको गृहकार्य : मापदण्ड बनाएर टिकट, चुनावको परिणाम हेरेर भागबण्डा! 

    काठमाडौं : जनस्तरमा स्थानीय तहको उम्मेदवार चयन सकसपूर्ण बनिरहेको अवस्थामा सत्तारुढ दलको बालुवाटारमा सोमवार बसेको बैठकले मापदण्ड बनाएर चुनावी तालमेल गर्ने निर्णय गरेको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुले बैठकपछि साझा अपिल नै जारी गर्न बाध्य भएको छ शीर्ष तह। अपिलमा ठाउँ र अवस्था अनुसार गठबन्धन गर्ने उल्लेख छ। विगतका मतभेदलाई…

    विस्तृतमा पढ्नुस्

  • उम्मेदवारको चर्को खर्चको विकृति : प्रणालीमाथि प्रश्न, पैसावालको राजनीतिमा दबदबा

    उम्मेदवारको चर्को खर्चको विकृति : प्रणालीमाथि प्रश्न, पैसावालको राजनीतिमा दबदबा

    काठमाडौं : ‘पहिलो चुनावमा ८० हजार, दोस्रो चुनावमा ३ करोड र लास्ट चुनावमा ६ करोड खर्च भयो। ल भन्नुस तपाईँ कोही लड्न चाहनुहुन्छ मेरो क्षेत्रबाट? तपाईँले कम्तिमा ६/७ करोड खर्च गर्नुपर्छ।’ शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सांसद शशांक कोइरालाले आफ्नो निर्वाचन खर्च खुलाए 'अफ द रेकर्ड भन्दै।' कोइरालाले सार्वजनिक गरेको चुनाव खर्च निर्वाचन आयोगले जारी गरेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनमा भागबन्डाको सकस: अधिकांश जिल्लामा उम्मेदवारबारे मिलेन कुरा, शीर्ष नेतालाई टुङ्ग्याउन सुझाव

    गठबन्धनमा भागबन्डाको सकस: अधिकांश जिल्लामा उम्मेदवारबारे मिलेन कुरा, शीर्ष नेतालाई टुङ्ग्याउन सुझाव

    काठमाडौँ: सत्ता गठबन्धनले गठन गरेको चुनाव तयारी तथा अनुगमन समितिको बैठकले चुनावी तालमेलबारे शीर्ष नेतालाई सुझाव दिने निष्कर्ष निकालेको छ। बालुवाटारमा बसेको समितिको आइतबारको बैठक सत्ता गठबन्धनका नेताहरूलाई सुझाव दिने निष्कर्षमा पुगेको समितिका सदस्य तथा नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले जानकारी दिए। 'शीर्ष नेताहरूलाई सुझाव दिने कुरा भएको छ। भोलि शीर्ष नेताहरूले केही निर्णय गर्नुहोला,' उनले भने। उम्मेदवारीबारे…

    विस्तृतमा पढ्नुस्

  • नेताहरुलाई लगाएको ‘तीन गुन र एक आशा’, जसले गैर सांसद बन्दीले पाए मन्त्रीको कमाण्ड

    नेताहरुलाई लगाएको ‘तीन गुन र एक आशा’, जसले गैर सांसद बन्दीले पाए मन्त्रीको कमाण्ड

    काठमाडौँः कानुन व्यवसायी गोविन्द बन्दी (गोविन्दप्रसाद शर्मा कोइराला) बिहीबार सत्ता गठबन्धनका तर्फबाट साझा व्यक्तिका रुपमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बने। प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बन्दीलाई मन्त्रीमा नियुक्त गरिन। गैर सांसदलाई पनि ६ महिनाका लागि मन्त्री बनाउन सकिने संविधानको धारा ७८ को उपधार १ अनुसार सत्ता गठबन्धनले उनलाई मन्त्री बनाएको छ। गैर सांसद पनि मन्त्री बन्ने आधार…

    विस्तृतमा पढ्नुस्

  • एमालेलाई गठबन्धनको र गठबन्धनलाई भागबन्डाको सकस

    एमालेलाई गठबन्धनको र गठबन्धनलाई भागबन्डाको सकस

    काठमाडौं : सत्तारुढ गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका संस्थापन इतर नेताहरुदेखि नेकपा माओवादी केन्द्र आक्रोशित छ। गठबन्धनको पक्षमा नरहेका कांग्रेसका नेताको मतलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले 'अपमान'का रुपमा बुझेका छन्। 'कांग्रेसलाई सडकबाट सत्तामा पुर्‍याउन' आफूले खेलेको भूमिकालाई सम्झाइरहेका छन् प्रचण्ड, आफ्ना पछिल्ला अभिव्यक्ति मार्फत। गठबन्धन लगातार चुनावी तालमेलको गृहकार्यमा जुटे पनि हालसम्म कुन स्थानीय तहमा कुन दललाई टिकट…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनको 'साइड इफेक्ट': प्रमुख वा उपप्रमुखमा एक महिला उम्मेद्वार होलान् कि दलहरुले दोहोर्‍याउलान चतुर्‍याइँ?

    गठबन्धनको 'साइड इफेक्ट': प्रमुख वा उपप्रमुखमा एक महिला उम्मेद्वार होलान् कि दलहरुले दोहोर्‍याउलान चतुर्‍याइँ?

    काठमाडौँ: आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ दल तालमेल गरेरै चुनावी मैदानमा उत्रने गृहकार्यमा जुटेका छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरिसकेका छन्। चैत २२ गतेसम्म आ-आफ्नो दलको अवस्थाबारे रिपोर्टिङ गर्न सत्तारुढ दलको बालुवाटारमा बसेको चैत १७ गतेको बैठकले निर्देशन दिएको थियो। गठबन्धनले उम्मेद्वारी छनोट, दलगत…

    विस्तृतमा पढ्नुस्

  • अनुसन्धानको रिपोर्ट बोकेर मेयरको दावेदारी! कस्तो होला पत्रकारिता छाडेर हिँडेका दीपेन्द्रको राजनीतिक यात्रा?

    अनुसन्धानको रिपोर्ट बोकेर मेयरको दावेदारी! कस्तो होला पत्रकारिता छाडेर हिँडेका दीपेन्द्रको राजनीतिक यात्रा?

    काठमाडौं : कस्तो एजेन्डा ठीक? उम्मेद्वार को बने जितिन्छ चुनाव? जवाफ जुटाउनैपर्ने चटारोमा छन् दल। वैशाख ३० नेताको परीक्षा, जाँच्ने चाहिँ जनता। नतिजाले बताउने छ नेता र पार्टीको जनाधार। त्यसैले अब्बल सावित गर्नुछ चुनावमा उम्मेद्वार हुनेलाई। यसैको दौड चलिरहेको छ सबैजसो पार्टीमा। संखुवासभाका दीपेन्द्र वान्तवा पनि यसैको दौडधुपमा देखिन्छन्। किन दिने पार्टीले उनलाई टिकट? खल्तीको मोबाइल झिकेर उनले देखाए अनुसन्धानको…

    विस्तृतमा पढ्नुस्

  • सत्ता गठबन्धनविरुद्ध ओली र लिङ्देनको जोडी, एमाले-राप्रपाको चुनावी तालमेलको गृहकार्य यस्तो

    सत्ता गठबन्धनविरुद्ध ओली र लिङ्देनको जोडी, एमाले-राप्रपाको चुनावी तालमेलको गृहकार्य यस्तो

    काठमाडौं : नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्न गृहकार्यमा जुटेका छन्। सत्तारुढ ५ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरेपछि प्रमुख प्रतिपक्षी दल एमाले पनि त्यसका विरुद्ध चुनावी तालमेलको गृहकार्य अघि बढेको हो। चुनावी तालमेलबारे एमालेका अध्यक्ष केपी…

    विस्तृतमा पढ्नुस्

  • एक्लो एमालेलाई ५ दल तगारो: पुरानो वर्चस्व जोगाउन यसकारण छन् चुनौती

    एक्लो एमालेलाई ५ दल तगारो: पुरानो वर्चस्व जोगाउन यसकारण छन् चुनौती

    काठमाडौँ: स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन र नेकपा (एमाले) बीच प्रतिस्पर्धा हुने निश्चित भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको गठबन्धनको बैठकले चुनावमा तालमेल गर्न तीनै तहमा संयन्त्र बनाउने निर्णय गरेपछि गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेबीच प्रतिस्पर्धा हुने भएको हो। पाँच दलभित्र मात्रै गठबन्धन गर्ने समझदारीमा सत्ता घटक दल पुगेका छन्। कांग्रेसको केन्द्रीय समितिको बैठकले आवश्यकताका…

    विस्तृतमा पढ्नुस्

  • ओलीको सभामा करिश्मा मुसुक्क, भाषण गर्दा नेताको नामै भुसुक्क !

    ओलीको सभामा करिश्मा मुसुक्क, भाषण गर्दा नेताको नामै भुसुक्क !

    काठमाडौं : नेकपा एमालेको पछिल्ला सभाका केन्द्रमा रहँदै आएकी छिन् अभिनेत्री करिश्मा मानन्धर। पार्टी अध्यक्ष केपी शर्मा ओलीले औपचारिक रुपमा अभिनेत्री मानन्धरलाई भित्र्याएपछि उनी धेरैजसो कार्यक्रममा वक्ताकै रुपमा उपस्थित हुन थालेकी छिन्। त्यही क्रम आज पनि दोहरियो। अध्यक्ष केपी शर्मा ओली चुनावी अभियानसहित देश दौडाहामा छन्। र, उनको अभियानमा साथ दिइरहेकी छिन् मानन्धरले। चैत ८ गते एमाले प्रवेश गरेकी मानन्धर त्यसयता…

    विस्तृतमा पढ्नुस्

  • दलहरु बिच अधोगतिमा उत्रिएर आरोप प्रत्यारोप मात्रै किन चलिरहेको छ?

    दलहरु बिच अधोगतिमा उत्रिएर आरोप प्रत्यारोप मात्रै किन चलिरहेको छ?

    काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै राजनीतिक दलहरु चुनावी तयारीमा जुटेका छन्। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) लगायतका दल घोषणापत्रदेखि उम्मेद्वार छनोटको गृहकार्यमा छन्। चुनावकै लागि भनेर दलका शीर्ष नेता देश दौडाहमा पनि छन्। चुनाव जित्नका लागि एजेण्डा र आफ्नो रणनीतिमा केन्द्रित हुनेभन्दा आरोप प्रत्यारोपमा नेताहरुले आफूलाई…

    विस्तृतमा पढ्नुस्

  • 'छुच्चा' पूर्व प्रधानमन्त्री : वरिष्ठ नेताहरुले कस्तो राजनीतिक संस्कार सिकाउँदै छन् कार्यकर्तालाई?

    'छुच्चा' पूर्व प्रधानमन्त्री : वरिष्ठ नेताहरुले कस्तो राजनीतिक संस्कार सिकाउँदै छन् कार्यकर्तालाई?

    काठमाडौं : ‘विचारा गर्नुहोस् त कति साह्रो लाज नभएका? एमालेको बाकस खाली गर्छु भन्ने? बाकस कसको खाली हुन्छ, आउँदो ३० गते  थाहा हुन्छ,' पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री झलनाथ खनालको जिल्ला इलाम पुगेर चैत ६ गते शाब्दिक आक्रमण गरे। खनालले अघिल्लो दिन काठमाडौंमा ओलीबारे टिप्पणी गरेका  थिए, ‘आउने निर्वाचनमा केपी ओलीले सबभन्दा ठूलो साजय पाउनुपर्छ। र, उनको बाकसमा…

    विस्तृतमा पढ्नुस्

  • एमालेको उम्मेद्वार हुन ६ मापदण्ड, गठबन्धनका कारण कार्यकर्ताको मनोबल कमजोर हुन सक्ने एमालेको बुझाइ

    एमालेको उम्मेद्वार हुन ६ मापदण्ड, गठबन्धनका कारण कार्यकर्ताको मनोबल कमजोर हुन सक्ने एमालेको बुझाइ

    काठमाडौं : नेकपा (एमाले)ले उम्मेद्वार चयनका बारेमा मापदण्ड तय गरेको छ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनबारे एमालेले विभिन्न ६ वटा मापदण्ड तयार पारेको हो। बुधवार र बिहीवार बबरमहलस्थित कार्की बैंक्वेटमा बसेको बैठकले स्थानीय तहका उम्मेद्वार छान्दा तल्लो कमिटीको सिफारिसलाई आधार मान्ने निर्णय गरेको हो। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनका लागि पार्टीभित्र कोही कसैलाई पनि चोट पुग्नेगरी अभिव्यक्ति…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell