PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

  • प्रचण्डले किन दिए कांग्रेसलाई ठेगान लगाइदिने धम्की?

    प्रचण्डले किन दिए कांग्रेसलाई ठेगान लगाइदिने धम्की?

    काठमाडौं: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेससँगको असन्तुष्टि सार्वजनिक गरेका छन्। माओवादी केन्द्रले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिका लागि आयोजित अभिमुखीकरणमा प्रचण्डले कांग्रेसलाई एमालेसँग तुलना गरेर अभिव्यक्ति दिएका हुन्। 'हिजो एमालेलाई हामीले गठबन्धन र पार्टी एउटै बनाउँदा त हामीले राम्रो उद्देश्यका साथ गरेका हौँ नि। तर, यति धेरै अहङ्कार आयो त्यसको लिडरसीपमा सबै…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तहमा कसरी संचालन हुन्छ कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका ?

    स्थानीय तहमा कसरी संचालन हुन्छ कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका ?

    काठमाडौं :‍ स्थानीय तह कसरी संचालन गर्ने? नवनिर्वाचित जनप्रतिनिधिलाई अलमल हुने देखिए पछि नेकपा (माओवादी केन्द्र)ले आफ्ना पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बुधवारदेखि तालिम दिन सुरु गरेको छ। स्थानीय सरकार संचालन ऐन/कानुनको निर्माण, स्रोत व्यवस्थापन लगायतका काम गर्न सबै जनप्रतिनिधिलाई सहज छैन। विभिन्न निकायसँगको समन्वय पनि अर्को चुनौतीका रुपमा छ स्थानीय तहलाई। जनप्रतिनिधि निर्वाचित भइसकेको भए पनि स्थानीय तह संचालनका लागि अरु…

    विस्तृतमा पढ्नुस्

  • महानगरको पहिलो बैठकमै बालेनलाई सकस : छलफल नै नगरी निर्णय गरेको भन्दै प्रशासकीय अधिकृतमाथि वडाध्यक्ष खनिएपछि...

    महानगरको पहिलो बैठकमै बालेनलाई सकस : छलफल नै नगरी निर्णय गरेको भन्दै प्रशासकीय अधिकृतमाथि वडाध्यक्ष खनिएपछि...

    काठमाडौं : काठमाडौं महानगरका प्रमुख वालेन्द्र साहले सोमवार सपथ लिए। लगतै महानगरको कार्यालय पुगेका साहको पहिलो निर्णय रह्यो-महानगरको बैठक लाइभ गर्ने। खचाखच भरिएको साहको कार्यकक्षमा पत्रकारका केही प्रश्नको साहले जवाफ दिए। साहको पुरानै घोषणा हो-महानगरको फोहोर व्यवस्थापन नगरेसम्म जितको उत्सव नमनाउने, खादा माला नलगाउने।  सञ्चार माध्यममा अन्तवार्ता पनि नदिने साहको घोषणा छ। जसको जानकारी साहले महानगरको कार्यालयमा पदभार ग्रहण गर्दा पनि…

    विस्तृतमा पढ्नुस्

  • ओलीको ३ घण्टालाई प्रचण्डको १ घण्टे काउन्टर: बालेन र हर्क राईप्रति नरम हुँदा गोपी हमालप्रति किन आक्रोशित?

    ओलीको ३ घण्टालाई प्रचण्डको १ घण्टे काउन्टर: बालेन र हर्क राईप्रति नरम हुँदा गोपी हमालप्रति किन आक्रोशित?

    काठमाडौं: प्रतिनिधि सभाको ९औं र १०औं अधिवेशन प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोधकै बीच सकियो। तर, ११औं अधिवेशनमा एमालेको रणनीति फेरियो। संसदमा लामो समयको अवरोध मात्रै हटेन एमालेका सांसद पनि संसदको काम कारबाहीमा सहभागी भए। सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएपछि हिजो - आज सांसदहरुले आफ्नो धारणा राखे। यही क्रममा बिहीबार एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभामा करिब…

    विस्तृतमा पढ्नुस्

  • पूर्वमा कांग्रेसभन्दा एमाले अघि, गण्डकीमा एकीकृत समाजवादी भन्दा जनमोर्चा बलियो : अन्य प्रदेशमा के छ अवस्था ?

    पूर्वमा कांग्रेसभन्दा एमाले अघि, गण्डकीमा एकीकृत समाजवादी भन्दा जनमोर्चा बलियो : अन्य प्रदेशमा के छ अवस्था ?

    काठमाडौं : स्थानीय तह निर्वाचनमा ३४ हजार ८३८ जना जनप्रतिनिधि निर्वाचित भएका छन्। निर्वाचन आयोगको तथ्यांक अनुसार ७ वटै प्रदेशमा गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र तर्फबाट प्रतिनिनिधि निर्वाचित भएका छन्। पछिल्लो नतिजा अनुसार नेपाली कांग्रेस ३२७ ठाउँमा प्रमुख/अध्यक्ष जितेर पहिलो शक्ति बनेको छ। २०७४ सालको स्थानीय तहमा २९४ पालिकामा जितेको नेकपा एमाले यसपटक २०५ ठाउँमा जितेर दोस्रो बनेको छ। नेकपा माओवादी केन्द्र यसपटक…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्घातले चुनाव हारेको ओलीको निचोड, 'मत संख्याका हिसाबले अहिले पनि एमाले पहिलो पार्टी'

    अन्तर्घातले चुनाव हारेको ओलीको निचोड, 'मत संख्याका हिसाबले अहिले पनि एमाले पहिलो पार्टी'

    काठमाडौं : नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको १२ दिन पछि चुनावबारे समीक्षा गरेको छ। बुधवार बसेको संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको परिणामबारे आफ्नो धारणा राखेका थिए। चुनाव सकिएलगतै एमालेका महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गरेर पार्टीको धारणा सार्वजनिक गरेको भए पनि त्यसयता नेकपा एमालेले चुनावी परिणाबारे औपचारिक रुपमा छलफल गरेको थिएन। एमालेको विज्ञप्तिमा चुनावमा सत्ता…

    विस्तृतमा पढ्नुस्

  • यत्रो धेरै मत बदर किन? दलहरुले जानेनन् कि निर्वाचन आयोगले बनाएन जागरुक?

    यत्रो धेरै मत बदर किन? दलहरुले जानेनन् कि निर्वाचन आयोगले बनाएन जागरुक?

    काठमाडौं : नेकपा एकीकृत समाजवादीका तर्फबाट काठमाडौं महानगरपालिकाको उपप्रमुखका उम्मेदवार रामेश्वर श्रेष्ठले गएको सोमवार निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिए। पुन मतगणना गर्न माग गरिएको निवेदनम उल्लेख छ-रुख र कलम दुवैमा परेको मत बदर गर्न हुन्न। दुवैमा परेको मध्ये कलमको मत गणना हुनुपर्छ भन्ने माग गरेका थिए श्रेष्ठले। ‘४० हजार हाराहारीमा मत बदर भएको छ। यत्रो मत बदर किन भयो? रुखमा…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनले महानगरको प्रमुख/उपप्रमुखमा किन निकाल्न सकेन शत् प्रतिशत जित? त्यसको फाइदा चाहिँ एमालेलाई

    गठबन्धनले महानगरको प्रमुख/उपप्रमुखमा किन निकाल्न सकेन शत् प्रतिशत जित? त्यसको फाइदा चाहिँ एमालेलाई

    काठमाडौं : सत्ता गठबन्धनले एकपछि अर्को महानगरमा जित निकाल्दा उपप्रमुखमा भने अधिकांशमा हारेको छ। ६ महानगर मध्ये ५ मा सत्ता गठबन्धनका मेयर पदका उम्मेदवार सफल भएका छन्। तर, उप प्रमुखमा भने नेकपा एमालेले फाइदा उठाएको छ। चार महानगरको उपप्रमुखको नतिजा एमालेको पक्षमा छ भने २ महानगरमा मात्रै गठबन्धनका उपप्रमुखले जितेका छन्।  कसले कहाँ निकाल्यो जित? काठमाडौं महानगरमा नेकपा एमालेकी उम्मेदवार…

    विस्तृतमा पढ्नुस्

  • एमालेका लागि उपमहानगरमा पनि अप्रत्याशित हार : अधिकांश उपप्रमुखमा सफलता मिल्दा गुमायो प्रमुख किन?

    एमालेका लागि उपमहानगरमा पनि अप्रत्याशित हार : अधिकांश उपप्रमुखमा सफलता मिल्दा गुमायो प्रमुख किन?

    काठमाडौं : नेकपा एमालेले अघिल्लो स्थानीय तह निर्वाचनमा ११ उपमहानगरमध्ये ७ वटामा जित निकालेको थियो। त्यतिखेर सोझो रुपमा इटहरी, धरान, हेटौंडा, जीतपुर सिमरा, बुटवल, तुल्सीपुर र घोराहीमा एमालेको पकड जबरजस्त देखिएको थियो। अघिल्लो निर्वाचनमा कांग्रेसले दुई उपमहानगर धनगढी र कलैयामा मात्रै जित निकालेको थियो भने तत्कालीन राष्ट्रिय जनता पार्टी 'राजपा'ले जनकपुरधाम उपमहानगर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपालगन्ज उपमहानगरमा जित निकालेको थियो। यसपटक…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपालले भन्ने गरेको 'अपमान' भएकै हो त स्थानीय तह निर्वाचनमा?

    माधव नेपालले भन्ने गरेको 'अपमान' भएकै हो त स्थानीय तह निर्वाचनमा?

    काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वैशाख ६ गते गठबन्धनभित्र आफ्नो पार्टीलाई 'अपमान' भएको बताए। सत्ता गठबन्धनको भागबण्डाको ‘मैझारो’चलिरहेका बेला नेपालले आफूलाई कमजोर नठान्न चेतावनी पनि दिए। मत परिणामको मैझारो नजिकिँदा भने नेता नेपालको अभिव्यक्तिलाई उनको दलले हासिल गरेको जितसँग तुलना गर्न थालका छन्। ‘जिल्ला जिल्लामा हामीले सुनिरहेका छौं, कतिपय ठाउँमा सहमति गर्दै हुनुहुन्छ, कतिपय ठाउँमा गाह्रो छ।…

    विस्तृतमा पढ्नुस्

  • प्रमुखमा नराम्ररी पछारिए पनि एमालेलाई ‘उप’मा सान्त्वना! ओलीको बोलीअनुुसार किन आएन परिणाम?

    प्रमुखमा नराम्ररी पछारिए पनि एमालेलाई ‘उप’मा सान्त्वना! ओलीको बोलीअनुुसार किन आएन परिणाम?

    काठमाडौं : नेकपा (एमाले)का तर्फबाट काठमाडौं महानगरपालिकाका उपप्रमुखतर्फका उम्मेदवार सुनिता डंगोल जित उन्मुख छिन्। निकटतम् प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादीका) उम्मेदवार रामेश्वर श्रेष्ठभन्दा डंगोलको मत ३ गुणा बढी छ। सत्ता गठबन्धनका पाँच दलको साथ श्रेष्ठलाई छ। तर, चुनावी परिणामले साथ एमालेका उम्मेदवार डंगोललााई दिइरहेको छ। ५० प्रतिशत मत गन्दा तीन गुना मत हासिल गर्नुको अर्थ हो - उनलाई रोक्न सम्भव छैन। तर,…

    विस्तृतमा पढ्नुस्

  • शहरी जनमतमा बढारिँदै एमालेः आवरण बहाना सत्ता गठबन्धन तर फुटको असर देखिँदै ब्यालेटमा

    शहरी जनमतमा बढारिँदै एमालेः आवरण बहाना सत्ता गठबन्धन तर फुटको असर देखिँदै ब्यालेटमा

    काठमाडौँ: नेकपा (एमाले) ले २०७४ सालको स्थानीय तहको निर्वाचनमा २९४ पालिकामा जित निकालेको थियो। ४० प्रतिशतभन्दा बढी मत एमालेको पोल्टामा पर्दा राजनीतिक समीकरण भने खासै फरक थिएन त्यति बेला। अहिले जस्तै एमाले प्रतिपक्षमै थियो, सत्तामा रहेका दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले चुनावी तालमेल गरेका थिए। तर, सबैभन्दा धेरै ठाउँमा चुनाव जितेर आफूलाई पहिलो शक्तिका रूपमा एमालेले स्थापित…

    विस्तृतमा पढ्नुस्

  • संसद् अवरोधमा कीर्तिमानै कीर्तिमान बनाएको एमाले एकाएक किन भयो यूटर्न?

    संसद् अवरोधमा कीर्तिमानै कीर्तिमान बनाएको एमाले एकाएक किन भयो यूटर्न?

    काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले करिब ९ महिना लामो प्रतिनिधि सभाको अवरोधलाई हटाएको छ। दुई पटक सभा विघटन गरेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०७८ भदौ १ मा माधवकुमार नेपालसहितका १४ जना सांसदलाई कारबाही गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटालाई दिएका थिए। तर पत्राचार कार्यान्वयन नगरेको भन्दै एमालेले संसद अवरुद्ध पार्दै आएको थियो। २०७८ भदौ २३ गतेदेखि प्रारम्भ…

    विस्तृतमा पढ्नुस्

  • चुनाव हारेपछि 'ट्रम्प'को बर्बराहट झैं किन आयो एमालेको वक्तव्यमाथि वक्तव्य? (टिप्पणी)

    चुनाव हारेपछि 'ट्रम्प'को बर्बराहट झैं किन आयो एमालेको वक्तव्यमाथि वक्तव्य? (टिप्पणी)

    काठमाडौं : सन् २०२० को आखिरी महिना तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि असाध्यै प्रीतकर रहेन। विभिन्न राज्यबाट आएका मत परिणामसँगै दोस्रो पटक राष्ट्रपति बन्ने आकांक्षा धुमिल बन्दै गइरहेको थियो। आफूलाई नियन्त्रणमा राख्न सकिरहेका थिएनन् उनले। त्यसैले मतदान र मतगणनामा हेरफेर भएको आरोप लगाउँदै मतगणना नै रोक्न हरसम्भव शक्ति लगाए। आफ्ना समर्थकलाई तोडफोडमै उतारे। उनका अभिव्यक्ति यतिसम्म तुच्छ थिए कि…

    विस्तृतमा पढ्नुस्

  • जहाँ एमालेको गढ त्यहीँ बालेनको कब्जा

    जहाँ एमालेको गढ त्यहीँ बालेनको कब्जा

    काठमाडौं : अघिल्लो स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरको प्रमुखदेखि धेरैजसो वडामा नेकपा एमालेले जित निकालेको थियो। ६४ हजार ९ सय १३ मत पाएर मेयरमा एमालेका विद्यासुन्दर शाक्य जित्दा कांग्रेसका राजुराज जोशीले ४५ हजार २ सय ६९ मत ल्याएर चित्त बुझाएका थिए। उपप्रमुखमा कांग्रेसकी हरिप्रभा खड्कीले जिते पनि अधिकांश वडामा एमालेले जित्दा मेयरमा कांग्रेसले हार बेहोर्नुपर्‍यो। त्यतिबेला महानगरका १,२,३,४ वडामा वडा अध्यक्षमा जित निकालेको थियो एमालेले।…

    विस्तृतमा पढ्नुस्

  • बालेनको लौरोले एमाले-कांग्रेसलाई कसरी हानिरहेको छ ट्वाक्क, ट्वाक्क, ट्वाक्क...?

    बालेनको लौरोले एमाले-कांग्रेसलाई कसरी हानिरहेको छ ट्वाक्क, ट्वाक्क, ट्वाक्क...?

    काठमाडौं : राष्ट्रिय सभागृहको माहोल काठमाडौं महानगरका स्वतन्त्रतर्फका मेयर पदका उम्मेदवार बालेन साहमय छ। सबैभन्दा ठूलो दल नेकपा (एमाले) र दोस्रो ठूलो तथा सत्ता गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका कार्यकर्ता समेत खासै छैनन्। त्यसैले गुमनाम लाग्छन् कांग्रेस एमाले। मत गणनामा कांग्रेस एमालेका उम्मेदवारको मत धिमा गतिमा अघि बढिरहेको छ भने बालेनको तीब्र। बालेनले आग्रत लिएको दृश्य मतगणनास्थलमा मात्रै सीमित…

    विस्तृतमा पढ्नुस्

  • मतगणनामै तारजाली! यो कस्तो प्रणाली?

    मतगणनामै तारजाली! यो कस्तो प्रणाली?

    काठमाडौँ: स्थानीय तह निर्वाचनको मतगणनालाई सुरक्षित बनाउन भन्दै विभिन्न ठाउँमा रहेका मतगणना स्थलमा तारजालीको व्यवस्था गरिएको छ। ७५३ स्थानीय तहमा हुन लागेको मतदानलाई सुरक्षित बनाउन भन्दै मतगणना स्थलमा तारजाली राखिएको हो। यसअघि मतपत्र च्यात्ने र गणनाका क्रममा धाँधली हुने भएकाले तारजाली लगाएमा सुरक्षित हुने भन्दै निर्वाचन अधिकृतहरूले धमाधम तारजाली लगाउन लगाएका हुन्। निर्वाचन आयोगले भने मतपत्र च्यात्ने घटनालाई रोक्न सिसिटिभी…

    विस्तृतमा पढ्नुस्

  • चुनाव नहुँदै ३ सय ९० जना बने जनप्रतिनिधि, कसरी हुन्छ मत बदर?

    चुनाव नहुँदै ३ सय ९० जना बने जनप्रतिनिधि, कसरी हुन्छ मत बदर?

    काठमाडौं : स्थानीय तह निर्वाचन नहुदै ३ सय ९० जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन आयोगले ३ सय ५५ जना विभिन्न राजनीतिक दलका र ३५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएको जानकारी दिएको छ। वैसाख ३० गते हुने चुनावका लागि १ लाख ४५ हजर ११ जना प्रतिस्पर्धामा छन्। जसमध्य ५५ हजार ६ सय ९८ महिला र ८९ हजार ३ सय…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड र आरजुलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण, २४ घण्टाभित्र जवाफ दिन निर्देशन

    प्रचण्ड र आरजुलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण, २४ घण्टाभित्र जवाफ दिन निर्देशन

    काठमाडौँः निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्पष्टीकरण सोधेको छ। यस्तै आयोगले प्रधानमन्त्री शेरबहादुर देउवापत्नी एवं कांग्रेस नेतृ आरजु राणा देउवालाई पनि स्पष्टीकरण सोधेको छ। चुनावमा मतदातालाई प्रभावित पार्ने अभिव्यक्ति दिएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो।  आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रचण्ड र आरजु दुबैलाई २४ घण्टामा जवाफ दिन स्पष्टीकरण सोधिएको बताए।  आयोगले अध्यक्ष प्रचण्डलाई चितवनको भरतपुरको…

    विस्तृतमा पढ्नुस्

  • व्यापारीको दैलोमा केशव स्थापित: हास्य कलाकार हुनुपर्ने मान्छे मेयर हुँदैछु

    व्यापारीको दैलोमा केशव स्थापित: हास्य कलाकार हुनुपर्ने मान्छे मेयर हुँदैछु

    काठमाडौँ: केही दिनयता काठमाडौँ उपत्यकामा सिमसिम पानी परिरहेको छ। बर्खा लागेकै छैन, तर झरीले आभाष दिन्छ बर्खा नै पो लाग्यो कि! बर्खा नलागे पनि चुनाव भने मस्त लागेको छ, उम्मेदवार र मतदातालाई। घरदैलोका लागि धेरै दिन छैन। चुनावै आउन पनि ५ दिन मात्रै बाँकी छ। काठमाडौँ महानगरपालिकाका उम्मेदवारको दौडधुप पनि बढ्दो छ। कसरी भ्याउने सबै ठाउँ? बिहान ६ बजे नै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell