PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

  • मिनि संसदमा 'एसपीपी' बहस : प्रधानमन्त्री नआएपछि ‘दालमें कुछ काला है’, नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न माग

    मिनि संसदमा 'एसपीपी' बहस : प्रधानमन्त्री नआएपछि ‘दालमें कुछ काला है’, नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न माग

    काठमाडौं : संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आज अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) विवादबारे छलफल भयो। शुक्रवार परराष्ट्रमन्त्री नारायण खड्का र प्रधान सेनापति प्रभुराम शर्मालाई समितिमा बोलाएर एसपीपीबारे छलफल गरिएको थियो। आज भने प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाइएको थियो। तर, उनी उपस्थित भएनन्। आजको बैठकमा सांसदहरुले एसपीपीको मुद्दा पेचिलो बन्दै गइरहेको भन्दै संसदीय समितिले नै पहल गर्नुपर्नेमा जोड दिएका थिए। साथै, प्रधानमन्त्री नआएको भन्दै असन्तुष्टि…

    विस्तृतमा पढ्नुस्

  • जवाफ दिन देउवा नजाँदा संसदीय समितिमा चर्काचर्की : पुष्पा भुसाल बचाउमा, भीम रावल विरोधमा

    जवाफ दिन देउवा नजाँदा संसदीय समितिमा चर्काचर्की : पुष्पा भुसाल बचाउमा, भीम रावल विरोधमा

    काठमाडौं : संसद्‌को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित नहुँदा सांसदहरुबीच चर्काचर्की भएको छ। प्रधानमन्त्री देउवा समितिको बैठकमा उपस्थित नभएपछि एमाले नेता भीम रावलले खेद प्रस्ताव पारित गर्न माग गरे। उनको मागलगत्तै कांग्रेसकी सचेतक पुष्पा भुसालले देउवाको बचाउ गरिन्। भुसालले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण तय भइनसकेको हुनाले अहिले जानकारी दिनुपर्ने कुनै आवश्यकता नभएको बताइन्। 'राजनीतिकरण गर्न अपब्याख्या गर्ने…

    विस्तृतमा पढ्नुस्

  • संसदीय समितिको बैठकमा जवाफ दिन आइपुगेनन् प्रधानमन्त्री देउवा

    संसदीय समितिको बैठकमा जवाफ दिन आइपुगेनन् प्रधानमन्त्री देउवा

    काठमाडौं : अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) विवादबारे छलफलका लागि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक शुरु भएको छ। शुक्रवार प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएर समितिले यसबारे सेनाको धारणा बुझेको थियो। सोही बैठकमा परराष्ट्रमन्त्री डा नारायण खड्काले पनि एसपीपीबारे सरकारको धारणा राखेका थिए। समितिले यसबारे थप छलफलका लागि आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने निर्णय गरेको बताइएको थियो। समितिकी सभापति पवित्रा निरौलाले शुक्रवारको…

    विस्तृतमा पढ्नुस्

  • जब भीम रावल मन्त्री खड्का र सुजाता कोइरालामाथि बम्किए…

    जब भीम रावल मन्त्री खड्का र सुजाता कोइरालामाथि बम्किए…

    काठमाडौं : मिलेनियम च्यालेन्ज कर्पोेरेशन (एमसीसी)को चर्को विरोध गर्ने मध्यका नेकपा (एमाले)का नेता भीम रावल यतिखेर स्टेट पार्टनर्सिप प्रोग्राम (एसपीपी)को विषयमा मौन रहने कुरै भएन।  २०७८ फागुन १५ गते प्रतिनिधि सभाबाट एमसीसी पारित हुनु अघिसम्म रावलले त्यसविरुद्ध तिखो प्रहार गरिरहे। एमालेले बैठक बहिष्कार गरेर एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित संसदबाट पारित गर्न सघायो। एमालेले संसद बहिस्कार गर्दा रावल भने पार्टी नीति विपरीत…

    विस्तृतमा पढ्नुस्

  • एसपीपीबारे थप छलफलका लागि संसदीय समितिले डाक्यो प्रधानमन्त्री देउवालाई

    एसपीपीबारे थप छलफलका लागि संसदीय समितिले डाक्यो प्रधानमन्त्री देउवालाई

    काठमाडौं : अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताबारे थप छलफल गर्न संसदको अन्तरार्ष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाएको छ। समितिले मंगलवार असार ७ गते थप छलफलका लागि प्रधानमन्त्री देउवालाई बोलाएको सभापति पवित्रा निरौलाले बताइन्। एसपीपी सम्झौता विवादमा तानिएपछि शुक्रवार समितिले प्रधान सेनापति प्रभुराम शर्मा र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग छलफल गरेको थियो। छलफलमा सांसदहरुले प्रधान सेनापतिलाई बोलाउनै नहुने जस्ता…

    विस्तृतमा पढ्नुस्

  • एसपीपीबारे प्रधान सेनापति शर्माको जवाफ : सेनाको लागि पनि यो मान्य छैन र यो आएको पनि छैन

    एसपीपीबारे प्रधान सेनापति शर्माको जवाफ : सेनाको लागि पनि यो मान्य छैन र यो आएको पनि छैन

    काठमाडौं : नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता भइनसेको बताएका छन्। संसदको अन्तरार्ष्ट्रिय सम्बन्ध समितिको बैठकमामा प्रधान सेनापति शर्माले यस्तो धारणा राखेका हुन्। सेनाले लेखेको चिठी सत्य भएको उल्लेख गर्दै शर्माले पत्रचार गर्दैमा सैन्य गठबन्धन हुन नसक्ने तर्क गरे। 'सेनाले लेखेको चिठी बाहिर निस्केर सनसनी फैलिएको छ। त्यो सत्य हो सेनाले लेखेकै छ,' प्रधान…

    विस्तृतमा पढ्नुस्

  • एसपीपी च्याप्टर इन्ड भइसक्यो, प्रधानमन्त्रीले हुँदैन भनेपछि सकियो : परराष्ट्रमन्त्री खड्का

    एसपीपी च्याप्टर इन्ड भइसक्यो, प्रधानमन्त्रीले हुँदैन भनेपछि सकियो : परराष्ट्रमन्त्री खड्का

    काठमाडौं : परराष्ट्र मन्त्री डा नारायण खड्काले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को विवाद अन्त्य भइसकेको बताएका छन्। संसदको अन्तरार्ष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री खड्काले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्री तहबाटै यस्तो सम्झौता हुँदैन भनिसकेपछि यसको च्याप्टर इन्ड भएको तर्क प्रस्तुत गरेका हुन्। 'च्याप्टर इन्ड भइसकेको विषय हो। प्रमका तहबाट पनि हुँदैन भनिसकेपछि,' बैठकमा मन्त्री खड्काले भने,'फेरि के हो कस्तो…

    विस्तृतमा पढ्नुस्

  • एमाले, माओवादी र समाजवादी एकता गर्ने घनश्यामको सूत्र: माफी सप्ताह मनाउने, गोप्य सम्झौता गलत भन्ने

    एमाले, माओवादी र समाजवादी एकता गर्ने घनश्यामको सूत्र: माफी सप्ताह मनाउने, गोप्य सम्झौता गलत भन्ने

    काठमाडौं: स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) २०७४ सालको तुलनामा पराजित भएपछि अहिले वाम गठबन्धनको चर्चा छ। सत्ता गठबन्धन कायमै रहे प्रदेश तथा प्रतिनिधि सभाको चुनावमा अझ बढी ठाउँमा एमाले पराजित हुने भन्दै एमालेकै नेताहरूले गठबन्धनलाई भत्काएर वाम चुनावी मोर्चाको पक्षमा बोल्न थालेका छन्। तर, एमाले र अरू कम्युनिस्ट घटक दलका नेतृत्व पङ्क्ति वाम मोर्चा सम्भव नभएको दाबी गरिरहेको छ। यद्यपि,…

    विस्तृतमा पढ्नुस्

  • तीनै दलका मन्त्री एकसाथ फेर्ने गठबन्धनको गृहकार्य, देउवा सरकारबाट कुन कुन मन्त्री होलान् विदा?

    तीनै दलका मन्त्री एकसाथ फेर्ने गठबन्धनको गृहकार्य, देउवा सरकारबाट कुन कुन मन्त्री होलान् विदा?

    काठमाडौं : सरकारमा सहभागी मन्त्रीहरु फेरबदल गर्नेबारेमा सत्तारुढ दलका शीर्ष नेताहरुबिच बधुवार बालुवाटारमा छलफल भएको छ। कांग्रेस,माओवादी र एकीकृत समाजवादीगरि तीन पार्टीका मन्त्रीहरु फेरबदल गर्नेगरी गठबन्धनमा गृहकार्य सुरु भएको नेताहरुको भनाइ छ।  नेकपा एकीकृत समाजवादीले जेठ २२ गते गरेको निर्णय कार्यान्वयन र नेकपा माओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु पनि फिर्ता गर्नेबारेमा शीर्ष नेताहरुबिच छलफल भएको हो। नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी…

    विस्तृतमा पढ्नुस्

  • के प्रचण्ड मन्त्री फेर्ने मुडमा छन्? जनार्दनका कारण माओवादीमा दबाब बढ्दो

    के प्रचण्ड मन्त्री फेर्ने मुडमा छन्? जनार्दनका कारण माओवादीमा दबाब बढ्दो

    काठमाडौं: नेकपा (एकीकृत समाजवादी) ले जेठ २२ गते आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गर्‍यो। पार्टी सचिवालय बैठकले गरेको निर्णय तत्काल कार्यान्वयन त भएन नै उल्टै त्यसको आलोचना खेप्नुपर्‍यो एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले। पार्टीका मन्त्री र गठबन्धनका नेताहरूले नै नेपालको निर्णय तत्काल कार्यान्वयन नगर्न दबाब दिएपछि नेपालको मन्त्री फेर्ने निर्णयमा ‘ब्रेक’लाग्यो। एकीकृत समाजवादीका उपमहासचिव गंगालाल…

    विस्तृतमा पढ्नुस्

  • प्रतिपक्षको प्रस्तावमा सत्तापक्ष नउभिँदा मिचियो नियमावली, सभामुखलाई यसरी बनाइयो साक्षी

    प्रतिपक्षको प्रस्तावमा सत्तापक्ष नउभिँदा मिचियो नियमावली, सभामुखलाई यसरी बनाइयो साक्षी

    काठमाडौंः खेतीको समयमा रासायनिक मल अभाव भएकाले तत्काल मलको प्रबन्ध गर्न मागसहित प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आइतबार प्रतिनिधि सभामा स्थगन प्रस्ताव दर्ता गरायो। एमाले प्रमुख सचेतक विशाल भट्टराईसहितका सांसदले प्रस्ताव दर्ता गरेका थिए। सदनमा जारी छलफलको कार्यसूची स्थगित गरेर तत्काल आवश्यक भएको समसामयिक विषयमा छलफल गराउन स्थगन प्रस्ताव ल्याइन्छ। सचिवालयमा प्रस्ताव दर्ता भएसँगै सभामुख अग्निप्रसाद सापकोटाले विभागीय मन्त्रीसँगको परामर्शमा…

    विस्तृतमा पढ्नुस्

  • बालेन र मुकुन्दको ‘केमेस्ट्री’ : आलोचनाबाट कसरी पुग्यो प्रशंसा गर्ने ठाउँमा?

    बालेन र मुकुन्दको ‘केमेस्ट्री’ : आलोचनाबाट कसरी पुग्यो प्रशंसा गर्ने ठाउँमा?

    काठमाडौं : काठमाडौं महानगरपालिकामा नयाँ जनप्रतिनिधि आएपछि बसेको पहिलो बैठक सहज रुपमा अघि बढेन। जेठ १६ गते नगरकार्यपालिकाको पहिलो बैठकमै महानगर प्रमुख बालेन्द्र साह (बालेन)लाई रोक्दै वडा अध्यक्षहरुले बैठकको निर्णय प्रक्रियामाथि प्रश्न उठाएका थिए। विभिन्न ६ वटा एजेन्डामाथि छलफल भएको पहिलो बैठकमा महानगरको प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले निर्णय नै भइसकेको भने पछि सबैभन्दा चर्कोगरी विरोध गर्ने वडाअध्यहरुमध्यमा पहिलो नम्बरमा थिए वडा नम्बर १६…

    विस्तृतमा पढ्नुस्

  • अबको चुनावमा एमाले एक्लो कि कांग्रेस? सत्ता गठबन्धनमा ‘ब्रेक’लाग्ने सम्भावना कति?

    अबको चुनावमा एमाले एक्लो कि कांग्रेस? सत्ता गठबन्धनमा ‘ब्रेक’लाग्ने सम्भावना कति?

    काठमाडौं: नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले जेठ २० गते वाम एकताको आवश्यकता औँल्याए। प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा खनालको भनाइ थियो - मुलुकको आवश्यकतालाई हेर्ने हो भने वाम एकता आवश्यक छ। तर, वामपन्थी आन्दोलनका आफूलाई मूल भन्ने नेताहरू नै एकताको पक्षमा छैनन्। एकीकृत समाजवादी स्थानीय तह निर्वाचनको परिणामबाट असन्तुष्ट बनिरहेका बेला खनालले वाम एकताको चर्चा गरेका थिए। प्रतिनिधि…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनलाई मन्त्री हेरफरमा सकस : एकीकृत समाजवादीमा विवाद बढ्दा माओवादीमा पनि दबाव, के छ कांग्रेसको तयारी?

    गठबन्धनलाई मन्त्री हेरफरमा सकस : एकीकृत समाजवादीमा विवाद बढ्दा माओवादीमा पनि दबाव, के छ कांग्रेसको तयारी?

    काठमाडौं : नेकपा एकीकृत समाजवादीपछि नेकपा माओवादी केन्द्रमा पनि सरकारमा सहभागी मन्त्री फेर्ने चर्चा सुरु भएको छ। सरकारमा सहभागी मन्त्री फेरबदल गर्ने गृहकार्य माओवादी केन्द्रमा पनि सुरु भएको हो। एकीकृत समाजवादीले जेठ २२ गते आफ्ना पार्टीका तर्फबाट सरकारमा सहभागी स्वास्थ्य मन्त्री विरोध खतिवडा, सहरी विकास मन्त्री रामकुमारी झाँक्री, पर्यटन मन्त्री प्रेम आले र श्रम मन्त्री किसान श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय…

    विस्तृतमा पढ्नुस्

  • स्वार्थको दाउपेचमा चोलेन्द्रविरुद्धको महाभियोग, प्रस्ताव किन ‘पेन्डिङ’मै राख्न चाहन्छ गठबन्धन?

    स्वार्थको दाउपेचमा चोलेन्द्रविरुद्धको महाभियोग, प्रस्ताव किन ‘पेन्डिङ’मै राख्न चाहन्छ गठबन्धन?

    काठमाडौँ: प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग संसदमा दर्ता भएको पाँच महिना लाग्न थालेको छ। पाँच महिनाको अवधिमा प्रस्तावको छिनोफानो हैन, महाभियोग लाग्ने वा नलाग्ने विषयमा प्रतिवेदनसम्म बन्न सकेको छैन। प्रतिवेदन तयारी र छलफलका लागि प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाउनु पर्ने भए पनि प्रक्रिया नै अघि बढाइएको छैन। फागुन २२ गते महाभियोग सिफारिस समित गठनबाहेक अन्य ठोस् काम भएको छैन।  …

    विस्तृतमा पढ्नुस्

  • मन्त्री हेरफेर बारे मेटमणि चौधरी : पार्टीले निर्णय गरेपछि प्रधानमन्त्रीलाई गर्दिन भन्ने छुट छैन

    मन्त्री हेरफेर बारे मेटमणि चौधरी : पार्टीले निर्णय गरेपछि प्रधानमन्त्रीलाई गर्दिन भन्ने छुट छैन

    काठमाडौं : आइतवार नेकपा (एकीकृत समाजवादी)ले शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीबाट सहभागी भएका सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गर्‍यो। तर, एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरुले फिर्ता हुन मानेका छैनन्। यसैबिच, बालुवाटारमा शीर्ष नेताहरुबिच बजेटको छलफल चलिरहेको समयमा मन्त्री हेरफेर नगर्ने सहमति जुटेको छ। बैठकले मन्त्रीहरुलाई तत्काल नहटाउने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनायो। तर, एकीकृत समाजवादीबाट मन्त्रीमा सिफारिस भएका नेताहरु भने पार्टीको…

    विस्तृतमा पढ्नुस्

  • मन्त्री हेरफेर किन रोक्यो एकीकृत समाजवादीले?

    मन्त्री हेरफेर किन रोक्यो एकीकृत समाजवादीले?

    काठमाडौं : नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका आफ्ना मन्त्री हेरफेर गर्ने निर्णय रोकेको छ। आइतवार एकीकृत समाजवादीले अहिलेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो। निर्णयलगत्तै स्वास्थ्य मन्त्री विरोध खतिवडा र पर्यटनमन्त्री प्रेम आले पार्टी कार्यालय पुगेका थिए। साँझ सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफूलाई पार्टीको निर्णय थाहै नभएको बताएकी थिइन्। तर पार्टीका अध्यक्ष माधव नेपालले भने ६ महिनाका…

    विस्तृतमा पढ्नुस्

  • किन मन्त्री फेर्ने निर्णयमा पुगे माधव नेपाल?

    किन मन्त्री फेर्ने निर्णयमा पुगे माधव नेपाल?

    काठमाडौं : नेकपा एकीकृत समाजवादीका तर्फबाट स्वास्थ्य राज्यमन्त्री बन्नुअघि भवानी खापुङले मन्त्री नबन्ने अडान लिए। आफ्नो भागमा राज्यमन्त्री परेपछि असन्तुष्ट थिए खापुङ। 'विरोध खतिवडा बाहेकको राज्यमन्त्री बन्दिनँ,' २०७८ असोज २२ गते राज्यमन्त्री बन्नुअघि खापुङले भनेका थिए। रामकुमारी झाक्री स्वास्थ्य मन्त्री बन्ने र उक्त मन्त्रालयमा राज्यमन्त्री खापुङ हुने तय भएको थियो। तर, खापुङले झाक्रीले सम्हाल्ने मन्त्रालयको राज्यमन्त्री नबन्ने अडान लिए। पछि…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले लेखा समिति प्रतिपक्षलाई छाड्ला कि गलत अभ्यासलाई नै देला निरन्तरता?

    कांग्रेसले लेखा समिति प्रतिपक्षलाई छाड्ला कि गलत अभ्यासलाई नै देला निरन्तरता?

    काठमाडौंः सार्वजनिक लेखाको परीक्षण समेत गरेर सरकारलाई आवश्यक निर्देशन दिने क्षेत्राधिकार पाएको सार्वजनिक लेखा समितिको नेतृत्व करिब एक वर्षदेखि सत्तारुढ दलले नै गरिरहेको छ। संसदीय मान्यता अनुसार प्रतिपक्ष दलले नेतृत्व पाउनुपर्ने भए पनि कांग्रेस सांसद भरतकुमार शाहले नेतृत्व छाडेका छैनन्।  आफैँले सुरु गरेको गलत परम्पराको एक वर्षदेखि कांग्रेसले निरन्तरता दिइरहेको छ। लेखामात्र हैन प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति पनि…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड-नेपाललाई गठबन्धनबाट फुटाउन र ओलीसँग जुटाउन यी ४ 'फ्याक्टर'ले गर्ला काम?

    प्रचण्ड-नेपाललाई गठबन्धनबाट फुटाउन र ओलीसँग जुटाउन यी ४ 'फ्याक्टर'ले गर्ला काम?

    काठमाडौं: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई 'ठेगान लगाउने' चेतावनी दिएको भोलिपल्ट बिहीबार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वाम एकता सम्भव नभएको टिप्पणी गरे। सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा नेपालले एमालेसँग सहकार्यको सम्भावना नभएको बताएका हुन्। 'अहङ्कारी र षड्यन्त्रकारीहरूले वर्तमान वाम लोकतान्त्रिक गठबन्धन तोड्न अनेक खाले भ्रम फैलाइरहेका छन्', उनले भने, 'हामीमा कुनै पदको लालचा छैन,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell