PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • ओलीले खोजेका झापाका विश्वदीप के गर्दैछन् अहिले?

    ओलीले खोजेका झापाका विश्वदीप के गर्दैछन् अहिले?

    काठमाडौं : संविधान सभा सदस्य निर्वाचन २०६४ को परिणाम संसदीय राजनीतिका खेलाडी कांग्रेस र नेकपा (एमाले) का लागि अपेक्षित थिएन। जनयुद्धको रापतापबाट शान्तिपूर्ण राजनीतिमा आएको तत्कालीन नेकपा माओवादीका लागि पहिलो थियो - संविधान सभाको निर्वाचन। फस्ट एटेम्टमै २२० ठाउँमा जितेर पहिलो दल बन्यो माओवादी। कांग्रेसले ११० र नेकपा एमालेले १०३ सिटमै चित्त बुझाए। २०६४ चैत २८ गते भएको निर्वाचनमा एमाले…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनको चुनावी रणनीतिः शीर्ष नेतालाई जिताउन ‘पुसअप’, शक्तिको आधारमा भागबन्डा

    गठबन्धनको चुनावी रणनीतिः शीर्ष नेतालाई जिताउन ‘पुसअप’, शक्तिको आधारमा भागबन्डा

    काठमाडौं: सत्ता गठबन्धनले शीर्ष नेतालाई चुनाव जिताउने गरी सिट बाँडफाँटको तयारी गरेको छ। शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा चुनावी रणनीतिबारे छलफल भएको थियो। शीर्ष नेतालाई ‘पुसअप’गरेर भए पनि चुनाव जिताउने गठबन्धनको तयारी छ। ‘चुनाव जिताउनुपर्ने व्यक्तित्व को-को हो कसलाई पुसअप गर्नुपर्छ त्यसको आकलन गर्छन्, ’नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले भने। पार्टीको शक्तिको आकलन गरेर…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० सिट बाँड्न शीर्ष नेतालाई सकस, बालुवाटारको बैठकले कसरी मिलाउला भाग?

    प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० सिट बाँड्न शीर्ष नेतालाई सकस, बालुवाटारको बैठकले कसरी मिलाउला भाग?

    काठमाडौं : सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमकल दाहाल ‘प्रचण्ड’को सचिवालयले बैठक सुरु भएको जानकारी दिएको छ। प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन घोषण भएपछि गठबन्धनको पहिलो बैठक बालुवाटारमा सुरु भएको हो। बैठकमा चुनावी गठबन्धनको सिट बाँडफाँडबारे छलफल गर्न नेताहरु जुटेका हुन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल (जसपा) र राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधि सभाको कार्यकालबारे सरकार र निर्वाचन आयोगको एकै बोलीः विज्ञ भन्छन्, 'संसदीय शासन प्रणालीको मान्यता विपरीत'

    प्रतिनिधि सभाको कार्यकालबारे सरकार र निर्वाचन आयोगको एकै बोलीः विज्ञ भन्छन्, 'संसदीय शासन प्रणालीको मान्यता विपरीत'

    काठमाडौं: चुनाव घोषणापछि प्रतिनिधि सभाको कार्यकाल के हुन्छ? अन्योलता कायमै छ। सरकारले बिहीबार निर्वाचनको मिति घोषणा गरेपछि चासो थप बढेको छ। सरकारले मंसिर ४ गते एकै चरणमा चुनाव गर्ने निर्णय गरिसकेको छ। चुनावको मिति घोषणाअघिसम्म सत्ता गठबन्धन र प्रधानमन्त्री शेरबहादुर देउवा कार्यकाललाई लिएर उल्झनमा थिए। बिहीबार भने सरकारले उम्मेदवार मनोनयनको दिनसम्मलाई प्रतिनिधि सभा कायम रहने भन्दै चुनावको घोषणा गरेका छ।…

    विस्तृतमा पढ्नुस्

  • संसदीय समितिमा परराष्ट्रमन्त्री र प्रधान सेनापतिको खोजी : मन्त्रीलाई बाढीले रोक्यो कि, सेनापति आइपिएसको कार्यक्रममा किन सहभागी?

    संसदीय समितिमा परराष्ट्रमन्त्री र प्रधान सेनापतिको खोजी : मन्त्रीलाई बाढीले रोक्यो कि, सेनापति आइपिएसको कार्यक्रममा किन सहभागी?

    काठमाडौं : राज्यको निर्देशक सिद्दान्त नीति र दायित्वको कार्यन्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा सांसदहरुले परराष्ट्रमन्त्री डा नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्माको खोजी गरेका छन्। सिंहदरबारमा बिहीवार बसेको समितिको बैठकमा सांसदहरुले अमेरिकी कार्यक्रम एसपीपीमाथि प्रश्न गर्दै परराष्ट्रमन्त्री र प्रधानसेनापति खोजेका हुन्। सांसद अनिलकुमार झाले मन्त्री बाढीका कारण आउन नसकेका हुन् कि भनी प्रश्न गरे। 'पररास्ट्रमन्त्री बाढीले आउन नसक्नु भएको हो कि…

    विस्तृतमा पढ्नुस्

  • चुनावबारे सत्ता गठबन्धनमा किचलो, मिति तोक्न कसले रोकिरहेको छ देउवालाई?

    चुनावबारे सत्ता गठबन्धनमा किचलो, मिति तोक्न कसले रोकिरहेको छ देउवालाई?

    काठमाडौं: मंसिर ४ गतेका लागि चुनाव गर्न निर्वाचन आयोगले सुझाएको मिति घर्किन थालेको छ। असार २२ गते  आयोगको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रदेश तथा प्रतिनिधि सभाको चुनावको मिति प्रस्ताव गरेको थियो। तर, महिना दिनसम्म पनि सरकार चुनावबारे अनिर्णित छ। निर्वाचनको मिति नतोकिइपछि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले असार १० गतेको पत्रकार भेटघाटमा चाँडै चुनावको मिति तोकिने दाबी गरेका थिए। ‘आउँदो…

    विस्तृतमा पढ्नुस्

  • अनैतिकको ‘ट्याग’ लाग्दा पनि प्रचण्ड-देउवाको रोजाइमा किन पर्छन् जनार्दन?, विश्लेषकको बुझाइ- ‘डर्टी पोलिटिक्स’

    अनैतिकको ‘ट्याग’ लाग्दा पनि प्रचण्ड-देउवाको रोजाइमा किन पर्छन् जनार्दन?, विश्लेषकको बुझाइ- ‘डर्टी पोलिटिक्स’

    काठमाडौं: नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले अर्थमन्त्री जनार्दन शर्माबारे २०७८ जेठ २२ गते नै घोषणा गरेका थिए -निर्दोष भए फेरि मन्त्रीकै रुपमा फिर्ता। भयो पनि त्यस्तै। राजीनामा गरेको २५औँ दिनमा शर्मा आइतबार मन्त्रालय फर्किए। संसदीय छानबिन विशेष समितिले शर्मालाई ‘क्लिन चिट’ दियो। ‘बाहिरबाट अनधिकृत व्यक्ति प्रवेश गरेको भन्न सकिने अवस्था देखिएन,’ ‍प्रतिवेदनमा उल्लेख छ। एमालेले प्रतिनिधि सभामा शर्मामाथि…

    विस्तृतमा पढ्नुस्

  • किन चलिरहेको छ शीर्ष नेताविरुद्ध ‘नो नट अगेन' क्याम्पेन?

    किन चलिरहेको छ शीर्ष नेताविरुद्ध ‘नो नट अगेन' क्याम्पेन?

    काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली फेरि पनि प्रधानमन्त्री बन्न चाहन्छन्। एमालेसँग मिल्ने शक्तिलाई साथमा लिएर तेस्रो पटक प्रधानमन्त्री बन्नु ओलीको चुनावी रणनीति हो। चुनाव घोषणा अझै नभए पनि ओलीले प्रधानमन्त्री बन्ने घोषणा वर्ष दिन पहिल्यै गरिसकेका छन्। ‘सधैँ अदालतले परमादेशबाट प्रधानमन्त्री बनाइदिदैन। हामी फेरि जनमत लिन्छौँ,’ प्रधानमन्त्रीबाट बाहिरिएपछि बालुवाटारबाट बालकोट पुग्दा ओलीले २०७८ असार ३० गते भनेका…

    विस्तृतमा पढ्नुस्

  • ‘नेकपा’मा अल्झियो समाजवादी केन्द्र : बाबुराम र बामदेवसँग एकता भए प्रचण्ड-नेपालले तोड्लान् कांग्रेससँगको सहकार्य?

    ‘नेकपा’मा अल्झियो समाजवादी केन्द्र : बाबुराम र बामदेवसँग एकता भए प्रचण्ड-नेपालले तोड्लान् कांग्रेससँगको सहकार्य?

    काठमाडौं : नेकपा समाजवादी केन्द्र बनाउन पछिल्लो समय कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुको दौडधुप बढेको छ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टी, नेपाल जसपाका अध्यक्ष डा बाबुराम भट्टराई, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमलगायतका नेताहरुले समाजवादी केन्द्र बनाउन छलफल तीव्र पारेका छन्। औपचारिक तथा अनौपचारिक रुपमा भेटवार्ता पनि बाक्लिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • ५२ दलको शुन्य लोकप्रियता ! स्वतन्त्रले कटाए एक प्रतिशत

    ५२ दलको शुन्य लोकप्रियता ! स्वतन्त्रले कटाए एक प्रतिशत

    काठमाडौं : लोकप्रिय मतका आधारमा नेपाली कांग्रेस पहिलो र नेकपा एमाले दोस्रो दल भएका छन्। स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार निर्वाचन आयोगले दलहरुको लोकप्रियतालाई वडा अध्यक्षको आधारमा निकालेको हो। कांग्रेसले ३४.२८ र एमालेले ३३.०३ प्रतिशत मत ल्याएका हुन्।  नेकपा माओवादी केन्द्र १३.०३ प्रतिशत मत ल्याएर तेस्रो दल बन्दा जनता समाजवादी पार्टी,नेपाल ५ प्रतिशत ल्याएर चौथो र नेकपा एकीकृत समाजवादी…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन मंसिर ४ गतेका लागि तोक्ने तयारी, 'मन्त्रिपरिषद्बाट चाँडै घोषणा हुन्छ'

    निर्वाचन मंसिर ४ गतेका लागि तोक्ने तयारी, 'मन्त्रिपरिषद्बाट चाँडै घोषणा हुन्छ'

    काठमाडौं : सरकारले आमनिर्वाचनको मिति तोक्ने तयारी गरेको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले अबको केही दिनमै मन्त्रिपरिषदबाट निर्वाचनको मिति घोषणा हुनसक्ने बताए। ‘आउँदो क्याबिनेटको बैठकबाट मंसिर ૪ गते निर्वाचन तोकिए अचम्म नमाने हुन्छ,’ निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले भने। पछिल्ला निर्वाचन मितव्ययी बन्दै गएकोले कम खर्चमै निर्वाचन सम्पन्न हुन थालेको उनको भनाई…

    विस्तृतमा पढ्नुस्

  • धरमरमा सत्ता गठबन्धन, प्रचण्ड-नेपालको नीति : ओली रिझाउने, देउवा बिझाउने

    धरमरमा सत्ता गठबन्धन, प्रचण्ड-नेपालको नीति : ओली रिझाउने, देउवा बिझाउने

    काठमाडौं : सत्ता गठबन्धनका नेताहरुले नै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका गतिविधिप्रति एकपछि अर्को प्रश्न उठाउन थालेका छन्। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का नेताहरुले देउवा सरकारको चर्को आलोचना गर्दै चुनौति दिन थालेका हुन्। स्थानीय तह निर्वाचनको मत परिणामबाटै असन्तुष्ट माओवादी केन्द्र र एकीकृत समाजवादीका नेता अहिले भने सरकारका निर्णयमाथि नै प्रश्न उठाइरहेका छन्। सरकारमै सामेल रहेका कम्युनिस्ट पार्टीका नेताहरु प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • उहाँले अर्थ मन्त्रालयका कर्मचारीको कुरालाई सपोर्ट गर्ने गरी नै बोल्नु भयो : छानबिन समितिका सचिव अर्याल

    उहाँले अर्थ मन्त्रालयका कर्मचारीको कुरालाई सपोर्ट गर्ने गरी नै बोल्नु भयो : छानबिन समितिका सचिव अर्याल

    काठमाडौं : संसदीय छानबिन विशेष समितिले आज निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिएको छ। बयानको क्रममा शर्माले बजेटको क्रममा कुनै पनि अनधिकृत व्यक्तिलाई प्रवेश गर्न नदिएको कुरा दोहोर्‍याएको समितिका सचिव सुरेन्द्र अर्यालले बताए। त्यस्तै, बयानमा अर्थ मन्त्रालयका प्रशासनिक कर्मचारीको कुरामा सपोर्ट हुने गरी शर्माले बयान दिएको उनको दावी थियो। समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सचिव अर्यालले भने, 'करिब करिब तिनै…

    विस्तृतमा पढ्नुस्

  • ओली-नेपालको गर्जन : कांग्रेसले गालामा झ्याम्म झिल्का दिनेगरी हान्छ, १५ वर्ष शासन गर्न मिलौँ भने

    ओली-नेपालको गर्जन : कांग्रेसले गालामा झ्याम्म झिल्का दिनेगरी हान्छ, १५ वर्ष शासन गर्न मिलौँ भने

    काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक अर्कामाथि फेरि पनि आरोप प्रत्यारोप गरेका छन्। काठमाडौंमा आयोजित कार्यक्रमहरुमा ओली र नेपालले एमाले विभाजनदेखि स्थानीय तह निर्वाचनमा कमजोर परिणाम आउनुको कारण गठबन्धन र अन्तर्घात भएको बताएका छन्। ओलीले वाग्मती प्रदेशको भेलालाई प्रज्ञा प्रतिष्ठान कमलादीमा र नेपालले आफ्ना पार्टीका जनप्रतिनिधिका लागि बानेश्वरमा आयोजित…

    विस्तृतमा पढ्नुस्

  • सिंहदरबारमा पाँच नेता : पार्टी एकताका लागि 'संयोजन समिति', चुनाव चिन्ह एउटै!

    सिंहदरबारमा पाँच नेता : पार्टी एकताका लागि 'संयोजन समिति', चुनाव चिन्ह एउटै!

    काठमाडौं: तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का पाँच जना सचिवालय सदस्य केही समययता सघन छलफलमा छन्। पार्टी एकता नभए सहकार्यको रणनीतिमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल तथा नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सोमवार सिंहदरबारमा भेला भएका…

    विस्तृतमा पढ्नुस्

  • 'एकता संयोजन समिति' बनाउन प्रचण्ड, बाबुराम र वामदेव सक्रिय, एकपछि अर्को विकल्पमा छलफल

    'एकता संयोजन समिति' बनाउन प्रचण्ड, बाबुराम र वामदेव सक्रिय, एकपछि अर्को विकल्पमा छलफल

    काठमाडौं : पार्टी एकता गर्ने कि चुनावी मोर्चा बनाउने भन्नेबारेमा कम्युनिस्ट पार्टीका शीर्ष नेताबिच गृहकार्य भइरहेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एकीकृत समाजवादीकै नेता झलनाथ खनाल, नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम र जनता समाजवादी पार्टी जसपाका अध्यक्ष डा.बाबुराम भट्टराईबिच एक पछि अर्को छलफल भइरहेको हो। मंगलवार प्रचण्ड र…

    विस्तृतमा पढ्नुस्

  • बजेट कार्यान्वयनमा देला सिंहदरबारले साथ? लोकप्रिय घोषणा किन कार्यान्वयन हुँदैन मन्त्रालयमै!

    बजेट कार्यान्वयनमा देला सिंहदरबारले साथ? लोकप्रिय घोषणा किन कार्यान्वयन हुँदैन मन्त्रालयमै!

    काठमाडौँ: सरकारले ‘एलपी ग्याँस छोडौँ, बिजुली जोडौँ’ अभियान सुरु भएको घोषणा गर्‍यो २०७९/८० को बजेट भाषणमार्फत। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते रोष्ट्रममा उभिएर भनेका थिए -सिंहदरबार परिसरबाट साउन महिनाभित्र ग्यास सिलिन्डर विस्थापित गरि विद्युतीय चुलो उपयोग गर्नुपर्ने व्यवस्था मिलाएको छु। देशकै सबैभन्दा ठूलो प्रशासनिक केन्द्र सिंहदरबारबाट अभियानको सुरुवात गरिनु आफैँमा लोकप्रिय नारा त थियो नै त्योसँगै देशव्यापी बनाउने…

    विस्तृतमा पढ्नुस्

  • सरकारले म्याद थपे पनि सत्य निरुपण र बेपत्ता आयोग निष्क्रिय, पदाधिकारीको हकमा के होला?

    सरकारले म्याद थपे पनि सत्य निरुपण र बेपत्ता आयोग निष्क्रिय, पदाधिकारीको हकमा के होला?

    काठमाडौं : सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको म्याद थप गरे पनि आयोग र पदाधिकारी भने निस्क्रिय हुने भएका छन्। शुक्रवार बसेको मन्त्रिपरिषदको बैठकले तीन महिनाका लागि आयोगको म्याद थप गरेको हो। शहरी विकास मन्त्री मेटमणि चौधरीले आयोगको म्याद थप गरिएको पुष्टि गरे। दुवै आयोगको म्याद असार मसान्तसम्मका लागि तोकिएको थियो। यसअघि आजै बसेको…

    विस्तृतमा पढ्नुस्

  • बाबुरामले उपेन्द्रलाई लगाए पार्टी कब्जाको आरोप, अब यी दुई विकल्प अपनाउने छन् भट्टराईले

    बाबुरामले उपेन्द्रलाई लगाए पार्टी कब्जाको आरोप, अब यी दुई विकल्प अपनाउने छन् भट्टराईले

    काठमाडौं : जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष डा.बाबुराम भट्टराइले पार्टी पुनर्गठनको प्रस्ताव गरेका छन्। आफू पक्षको केन्द्रीय कमिटी बैठकमा भट्टराईले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पार्टी पुनर्गठन वा रुपान्तरणको प्रस्ताव गरिएको हो। जसपाभित्र अध्यक्षहरु उपेन्द्र यावद र भट्टराई पक्षबिच विवाद देखिएपछि दुवै पक्षले अलग अलग बैठक बोलाएका हुन्। यादवले पनि भोलिका लागि आफू पक्षको केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। विभाजनका…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धन सरकारका १२ महिनाका १२ विवाद : एकपछि अर्को काण्ड गरेर ओलीलाई उछिन्लान् देउवाले?

    गठबन्धन सरकारका १२ महिनाका १२ विवाद : एकपछि अर्को काण्ड गरेर ओलीलाई उछिन्लान् देउवाले?

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार एक पछि अर्को विवादमा मुछिएको छ। कहिले विवादित पात्रलाई मन्त्री बनाएर आलोचित बनेका देउवा कहिले आफ्नै निर्णयका कारण अप्ठेरोमा परे। पाँच दलीय गठबन्धनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध राजनीतिक र कानूनी आन्दोलनमा उत्रिँदा वाचा गरेको थियो-ओली प्रवृति दोहोर्‍याइने छैन। तर,अध्यादेशको शासन चलाउन, व्यापारीको हितमा काम गर्न, सत्ताका लागि भागबण्डा गर्नमा भने देउवा सरकार ओलीलाई…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell