PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • ‘पञ्चेबाजा बजाएको’मा प्रचण्डलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

    ‘पञ्चेबाजा बजाएको’मा प्रचण्डलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

    काठमाडौंः निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई चुनावको आचारसंहिता उल्लङ्घनमा स्पष्टीकरण सोधेको छ। आयोगले उम्मेदवारी मनोनयनका क्रममा पञ्चेबाजासहित र्‍याली निकालेको भन्दै स्पष्टीकरण सोधेको हो।  अध्यक्ष प्रचण्डले गोरखा २ बाट प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गरेका छन्।  सात दिनभित्र स्पष्टीकरणको जवाफ दिन समय दिइएको एक निर्वाचन आयुक्तले बताए।  निर्वाचन आचारसंहिताको दफा १३ विपरीत किन कारबाही नगर्ने भन्दै आयोगले अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • उमेर ७० पारी तर अझै उम्मेदवारी : चुनावमा तन्नेरीभन्दा बुढा बलिया!

    उमेर ७० पारी तर अझै उम्मेदवारी : चुनावमा तन्नेरीभन्दा बुढा बलिया!

    काठमाडौं : मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि २५ देखि ९९ वर्षसम्मका व्यक्तिले उम्मेदवारी बनेका छन्। पाको उमेर समूहबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन गराउनेमा ७० वर्षभन्दा माथि उमेरका मात्रै ८० जना छन्। राजनीतिक दलका अधिकांश शीर्ष नेता ७० वर्ष माथिका छन्। सत्ता गठबन्धन र एमालेको नेतृत्वमा रहेको गठबन्धनका शीर्ष नेताहरुको जित्ने सम्भावना पनि प्रतिनिधि सभामा बढी…

    विस्तृतमा पढ्नुस्

  • भुईँको टिप्न खोज्दा पोल्टाको गुमाउँदै ओली: रावल, भुसाल र साह प्रकरणले एमालेलाई कति ‘ब्याक फायर’ हुन्छ चुनावमा?

    भुईँको टिप्न खोज्दा पोल्टाको गुमाउँदै ओली: रावल, भुसाल र साह प्रकरणले एमालेलाई कति ‘ब्याक फायर’ हुन्छ चुनावमा?

    काठमाडौं: जनता समाजवादी पार्टी, नेपाल (जसपा) सँग तालमेल गरेर शक्ति आर्जन गर्ने रणनीतिमा रहेको एमाले आफ्नै शक्तिलाई जोगाउन भने असफल भएको छ। चुनावी समीकरण मिलाउन एमाले आंशिक रुपमा सफल भए पनि पार्टीभित्रकै समीकरण मिलाउन असफल रह्यो। जसकारण अहिले एमालेभित्र तरंग सिर्जना भएको छ।  एमालेका अध्यक्ष केपी शर्मा ओली जसपालाई सत्ता गठबन्धनबाट अलग गराउन जति सफल भए, त्यति नै आफ्नै पार्टीका असन्तुष्टलाई समेट्न…

    विस्तृतमा पढ्नुस्

  • टिकटका लागि देखिएका रोचक दृश्य : कसैले चाहेर पनि नपाउने, कोही पाएर पनि त्याग्ने... 

    टिकटका लागि देखिएका रोचक दृश्य : कसैले चाहेर पनि नपाउने, कोही पाएर पनि त्याग्ने... 

    काठमाडौं : प्रतिनिधिसभा निर्वाचनमा टिकट पाउन रस्साकस्सी नै हुने गर्छ। त्यो यसपटक पनि दोहोरियो। टिकट बाँड्न शीर्ष नेताले सुत्नसम्म पाएनन्। निर्वाचनको समयमा भिड्नका लागि नेताहरुको दौडधुपमा मुख्यगरी रोचक दुई दृश्य देखिए - कोहीले पाएकै टिकट नलिने, अनि कसैले चाहि टिकटका लागि चोटाकोठा धाउँदा पनि नपाउने। टिकट पाउँदा पनि नलिनेमा पर्छन् - एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सभामुख अग्नि सापकोटा। शाक्यले…

    विस्तृतमा पढ्नुस्

  • सत्ता गठबन्धनको चर्को विरोध गर्ने ओली आफैं किन पुगे गठबन्धन बनाउन?

    सत्ता गठबन्धनको चर्को विरोध गर्ने ओली आफैं किन पुगे गठबन्धन बनाउन?

    काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सत्ता गठबन्धनको चर्को आलोचना गर्ने मध्यमा पर्छन्। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ओलीले अपवित्र मात्रै भनेका छैनन् झाडीमा जन्मिएको भन्नसम्म भ्याए। कुनै बेला गठबन्धनलाई स्यालको संज्ञा दिएका थिए ओलीले। ‘स्यालहरूको मोर्चा कसेर हात्तीको शिकार गर्न सकिदैन,’ ओलीले चैत ५ मा भनेका थिए। एमालेसँग लड्न सक्ने हैसियत नभएकाले पाँच दल मिलेको ओलीले आरोप…

    विस्तृतमा पढ्नुस्

  • सत्ता गठबन्धनले कुन दललाई दियो कति सिट, कुन प्रदेशमा कसलाई? (सूचीसहित)

    सत्ता गठबन्धनले कुन दललाई दियो कति सिट, कुन प्रदेशमा कसलाई? (सूचीसहित)

    काठमाडौं : सत्ता गठबन्धनले बुधवार देखिको लगातारको छलफलपछि शुक्रवार अबेर भागबन्डाको टुंगो लगाएको छ। जनता समाजवादी पार्टी नेपाल जसपा गठबन्धनबाट असन्तुष्ट भएर एमालेसँग वार्तामा पुगेपछि उसलाई दिने सिट खाली राखेर बाँकीमा गठबन्धनले सहमति जुटाएको नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए। उनले जसपालाई संघमा १४ र प्रदेशमा २८ सिट दिएको र त्यो ठाउँ खाली राखिएको बताएका छन्।  कांग्रेसलाई प्रतिनिधि…

    विस्तृतमा पढ्नुस्

  • जसपाका नेता बालकोटबाट बालुवाटार नफर्किएपछि अलमलमा गठबन्धन, शुक्रवार बिहान सम्म पर्खिने नभए ४ दलको मात्रै भागबन्डा

    जसपाका नेता बालकोटबाट बालुवाटार नफर्किएपछि अलमलमा गठबन्धन, शुक्रवार बिहान सम्म पर्खिने नभए ४ दलको मात्रै भागबन्डा

    काठमाडौं : सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले नेकपा (एमाले)सँग चुनावी तालेमल गर्ने गृहकार्य गरेपछि गठबन्धन अलमलमा परेको छ। बिहीवारको बालुवाटारको बैठकबाटै जसपाका नेताहरु एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोटमा गएको बैठकमा सहभागी नेताहरुले बताएका छन्। अध्यक्ष उपेन्द्र यादव सहितका नेता बालकोट गएका थिए भने प्रवक्ता मनिसकुमार सुमन सहितका नेता बालुवाटारको बैठकमा सहभागी थिए। बालुवाटारको…

    विस्तृतमा पढ्नुस्

  • सहमतिका लागि बालुवाटारमा गठबन्धन दलकाे छुट्टाछुट्टै बैठक, निर्णायक भनिएकै छलफल पुग्न सकेन निष्कर्षमा

    सहमतिका लागि बालुवाटारमा गठबन्धन दलकाे छुट्टाछुट्टै बैठक, निर्णायक भनिएकै छलफल पुग्न सकेन निष्कर्षमा

    काठमाडौं : सत्ता गठबन्धनको बुधवारको बैठक पनि निर्णयविहीन भएको छ। मंगलबारकै बैठक निर्णायक भएको भन्दै छलफलमा जुटेको गठबन्धनको बुधवारको बैठक पनि निचोडमा नपुगेरै सकिएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा दलहरुका बिचमा छुट्टाछुट्टै छलफल समेत भएको थियो। नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबिच छुट्टै छलफल भएको बैठकमा सहभागी नेताहरुले बताएका छन्। आजको बैठकमा पुरानै अडानहरु दोहोरिँदा सहमति…

    विस्तृतमा पढ्नुस्

  • अरुलाई दशैंको रौनकै रौनक, निर्वाचन आयोगलाई चटारो चुनावको : कसरी भइरहेको छ चाडमा काम?

    अरुलाई दशैंको रौनकै रौनक, निर्वाचन आयोगलाई चटारो चुनावको : कसरी भइरहेको छ चाडमा काम?

    काठमाडौं : मुलकभर दशैंको रौनक छ। निजीदेखि सरकारी कार्यालयसम्म बन्द छन्। कर्मचारी लामो बिदामा। थोरै नै सही केही मानिसहरु छन् जो पर्वको माहोलमा पनि दिनरात काममै व्यस्त छन्। अरु समय दशैंको बिदामा मस्त हुन पाउने निर्वाचन आयोगका कर्मचारीलाई भने यसपाला भने कामको भ्याइनभ्याइ छ।  मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सफल रुपमा सम्पन्न गर्ने जिम्मेवारीले आयोग दशैंमा पनि खुल्लै छ। काठमाडौंमा रहेको…

    विस्तृतमा पढ्नुस्

  • के छोरी मानुषीका लागि मैदान छाडेका हुन् डा.बाबुराम भट्टराईले?

    के छोरी मानुषीका लागि मैदान छाडेका हुन् डा.बाबुराम भट्टराईले?

    काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराईले चुनाव नलड्ने घोषणा गर्नासाथ एकखालको फरक राजनीतिक तरङ्ग पैदा भयो। उनको घोषणालाई लिएर विभिन्नखाले अड्कलबाजी चलिरह्यो। कसैले त्यागका रुपमा उनको घोषणाको व्याख्या गरे भने कसैले रणनीतिको।  मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबन्ने भन्दै उनले लेखेका छन् - 'प्रतिनिधसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनमा हलचल : तीन दल असन्तुष्ट, जसपाको चेतावनी ‘बार्गेनिङ’ कि एमालेसँगको तालमेलको सुरुवात?

    गठबन्धनमा हलचल : तीन दल असन्तुष्ट, जसपाको चेतावनी ‘बार्गेनिङ’ कि एमालेसँगको तालमेलको सुरुवात?

    काठमाडौं : मुलुक दशैंको रमझममा रहँदा सत्ता गठबन्धनमा भने हलचल उत्पन्न भएको छ। मंसिर ४ गतेको चुनावका लागि सिट बाँडफाँटमा नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी,नेपाल (जसपा) र राष्ट्रिय जनमोर्चा असन्तुष्ट बनेपछि गठबन्धनमा गडबडी देखिएको हो।  प्रतिनिधि सभामा भन्दा प्रदेश सभाको टिकट बाँडफाँटमा तीन दलले असन्तुष्टि जनाएका हुन्।  राष्ट्रिय जनमोर्चाका नेता तथा गठबन्धनले गठन गरेको टिकट बाँडफाँटको कार्यदलका सदस्य हिमलाल पुरीले तीन दलले…

    विस्तृतमा पढ्नुस्

  • भागबन्डाको अन्तिम टुंगो लगाउने गृहकार्यमा गठबन्धन : कति मिल्यो, कति बाँकी छ मिलाउन?

    भागबन्डाको अन्तिम टुंगो लगाउने गृहकार्यमा गठबन्धन : कति मिल्यो, कति बाँकी छ मिलाउन?

    काठमाडौं : सत्ता गठबन्धनले अझै भागबन्डाको अन्तिम टुंगो लगाउन सकेको छैन। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि सिट बाँडफाँटको अन्तिम टुंगो लाग्न नसकेको हो। मंगलवार र बुधवार दिनभरको गठबन्धनका शीर्ष नेताहरुको प्रयासपछि पनि १ सय ६५ निर्वाचन क्षेत्रकै टुंगो लागि नसकेकको गठबन्धन दलका नेताहरुले बताएका छन्। यद्यपि, केही क्षेत्रहरुमा भने सहमति भएको नेताहरुको भनाइ छ। राष्ट्रिय जनमोर्चाका…

    विस्तृतमा पढ्नुस्

  • भागबन्डाको छलफल दिनदिनै हुने बालुवाटारमा किन एकपटक पनि हुन्न डेङ्गी नियन्त्रणको चर्चा?

    भागबन्डाको छलफल दिनदिनै हुने बालुवाटारमा किन एकपटक पनि हुन्न डेङ्गी नियन्त्रणको चर्चा?

    काठमाडौं: सत्ता गठबन्धनका नेता मंगलबार र बुधबार बालुवाटारमा व्यस्त रहे। व्यस्तता भर्खरै सुरु भएको होइन। २०७९ साउन १९ गते मंसिर ४ का लागि प्रदेश तथा प्रतिनिधिसभाको चुनाव घोषणा भयो। भोलिपल्टै पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा बस्यो र टिकट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गर्‍यो। साउनदेखि सुरु भएको छलफल अझै केही दिन चल्ने छ। प्रतिनिधि सभाका १६५ र प्रदेशसभाका ३३०…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगले आचारसंहिता अव्यवहारिक बनायो कि दलहरूले खोजे मिच्ने दाउ?

    निर्वाचन आयोगले आचारसंहिता अव्यवहारिक बनायो कि दलहरूले खोजे मिच्ने दाउ?

    काठमाडौं: प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आइतबार निर्वाचन आयोग पुगे। गृहमन्त्री बालकृष्ण खाणका साथ आयोग पुगेका देउवाकै छेउमा आसीन थिए पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल। पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, डा.बाबुराम भट्टराई र झलनाथ खनाल भने अनुपस्थित रहे। ओली, दाहाल र भट्टराई क्रमशः नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी…

    विस्तृतमा पढ्नुस्

  • कार्यकाल विवादमा सापकोटा र तिमिल्सिना आमने-सामनेः निर्वाचन आयोगदेखि महासचिवसम्मलाई पत्र, यस्तो छ विवादको पृष्ठभूमि

    कार्यकाल विवादमा सापकोटा र तिमिल्सिना आमने-सामनेः निर्वाचन आयोगदेखि महासचिवसम्मलाई पत्र, यस्तो छ विवादको पृष्ठभूमि

    काठमाडौं: सभामुख अग्निप्रसाद सापकोटाको कार्यकाल विवादमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्वाचन आयोगलाई पत्र लेखेपछि नयाँ मोड लिएको छ। आयोगलाई पत्रमात्र हैन तल्लो सदन प्रमुखले गरेको निर्णय कार्यान्वयन नगर्न अध्यक्ष तिमिल्सिनाले सचिवालयमार्फत महासचिव डा. भरतराज गौतमलाई पत्र नै लेखेका छन्। पदमुक्त भइसकेका सापकोटाको अध्यक्षतामा बसरे गरिएका व्यवस्थापन समितिको पछिल्ला निर्णयको वैधानिकतामा प्रश्न गर्दै कार्यान्वयन नगर्न तिमिल्सिनाको पत्रमा भनिएको छ।  निजी सचिवालयले…

    विस्तृतमा पढ्नुस्

  • चुनाव नजिकिएसँगै बढ्दै नेताका घृणाजन्य अभिव्यक्ति: विरोधीलाई ‘कुकुर' भन्नेदेखि अरिङ्गाल बन्न निर्देशन, कोही छैनन् कम

    चुनाव नजिकिएसँगै बढ्दै नेताका घृणाजन्य अभिव्यक्ति: विरोधीलाई ‘कुकुर' भन्नेदेखि अरिङ्गाल बन्न निर्देशन, कोही छैनन् कम

    काठमाडौं: स्थानीय तह निर्वाचनका बेला आरोप प्रत्यारोपमा उत्रिएका राजनीतिक दलका नेताहरु फेरि मंसिर ४ को चुनाव नजिकिएसँगै आक्रामक बन्न थालेका छन्। सत्ता गठबन्धन र प्रतिपक्ष दल नेकपा (एमाले) का नेता एक अर्काप्रति लक्षित आरोप प्रत्यारोपमा उत्रिएका हुन्। काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघको राष्ट्रिय प्रचार भेलामा एमालेका अध्यक्ष केपी शर्मा ओली र पोलिटब्यूरो सदस्य महेश बस्नेतले एमालेविरुद्धमा भ्रम फैलाएको भन्दै आक्रामक बन्न कार्यकर्तालाई…

    विस्तृतमा पढ्नुस्

  • एमाले प्रवेश गर्नेको पहिलो काम ओलीको गुणगान, खुट्टा ढोग्नेदेखि ‘इनर्जी’ले ताज्जुब हुनेको स्वार्थ के?

    एमाले प्रवेश गर्नेको पहिलो काम ओलीको गुणगान, खुट्टा ढोग्नेदेखि ‘इनर्जी’ले ताज्जुब हुनेको स्वार्थ के?

    काठमाडौं: नेकपा (एमाले) को चुनाव लक्षित नीति छ- एक जनाले २ भोट वृद्धि गर्ने, ५ भोटको रक्षा गर्ने। उद्देश्य पनि प्रस्टै छ, बहुमत ल्याएर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तेस्रो पटक प्रधानमन्त्री बनाउने। अरू पार्टीका नेता कार्यकर्तालाई सकेसम्म आफ्नो पार्टीमा तान्ने एमालेको रणनीति स्थानीय तह निर्वाचनदेखिनै जारी छ। जसमा एमाले आंशिक सफल पनि देखिएको थियो, नेकपा (माओवादी केन्द्र) र नेकपा…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारीविरुद्ध आक्रामक बन्दै सत्ता गठबन्धन, कानुनविदसँगको परामर्शपछि कुन विकल्प अपनाउँछन् शीर्ष नेता?

    राष्ट्रपति भण्डारीविरुद्ध आक्रामक बन्दै सत्ता गठबन्धन, कानुनविदसँगको परामर्शपछि कुन विकल्प अपनाउँछन् शीर्ष नेता?

    काठमाडौं: गठबन्धनका शीर्ष नेताहरुलाई कानुनविदहरुले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्च अदालत जान सकिने सुझाव दिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बुधबार साँझ गठबन्धनका नेताहरुले कानुनविदहरुसँग परामर्श गरेका थिए। सदनबाट पारित गरेर दोस्रोपटक प्रमाणीकरणका लागि सरकारले राष्ट्रपतिलाई नागरिकता सम्बन्धी विधेयक पठाएकोमा मंगलबारसम्मको समयसीमामा राष्ट्रपतिले प्रमाणीकरण गरिनन्। राष्ट्रपति भण्डारीले विधेयक अस्वीकृत गरेसँगै गठबन्धनले छलफललाई तीब्रता दिएको छ।  बुधबार बिहान गठबन्धनको बैठकले भण्डारीको कदमले…

    विस्तृतमा पढ्नुस्

  • सिट बाँडफाँटमा गठबन्धन अल्झिँदै 'टालटुले बैठक'माः सहमतिका लागि कुरिन्छ अन्तिम समय, एमाले पनि छैन कम

    सिट बाँडफाँटमा गठबन्धन अल्झिँदै 'टालटुले बैठक'माः सहमतिका लागि कुरिन्छ अन्तिम समय, एमाले पनि छैन कम

    काठमाडौं : प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवार मनोनयनका लागि अब १९ दिन बाँकी छ। असोज २३ गते मनोनयनको समय तोकिएको छ। समानुपातिकतर्फको बन्दसूची बुझाउने समय निर्वाचन आयोगले आइतबार र सोमबारका लागि तोकेको थियो। दलहरुले सोमबार अबेर मात्रै सूची बुझाए। समानुपातिक तर्फको बन्दसूचीमा सहमतिमा पुग्न ठूला दलहरुले सकस पर्‍यो। अन्तिममा मात्रै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका ठूला दलहरुले बन्दसूची निर्वाचन आयोगमा बुझाएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • जबराले नजरबन्दमा राखेको बताएपछि ओली आक्रामक, के एमालेले चोलेन्द्र प्रकरणलाई बनाउला चुनावी मुद्दा?

    जबराले नजरबन्दमा राखेको बताएपछि ओली आक्रामक, के एमालेले चोलेन्द्र प्रकरणलाई बनाउला चुनावी मुद्दा?

    काठमाडौं: निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग सिफारिस गर्न नमानेको नेकपा एमाले बचाउमा उत्रिएको छ। जबरामाथिको अनुसन्धान प्रक्रिया नै पूरा नभएकाले निष्कर्षमा पुग्न नहुने एमालेको अडान थियो। आइतबार सर्वोच्च अदालत जाने जबराले तयारी गरेको भए पनि सरकारले आफूलाई सरकारी निवास बालुवाटारमा नजरबन्द बनाएको आरोप लगाएका थिए। उक्त आरोपको पक्षमा बोल्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले नै जबरालाई सफाइ दिइसकेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell