PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • मनोनयनपछि आधा संसद् रित्तो तर कार्यकाल बढाउन विधेयक दर्ता, के महाभियोग इंगित हो संशोधन?

    मनोनयनपछि आधा संसद् रित्तो तर कार्यकाल बढाउन विधेयक दर्ता, के महाभियोग इंगित हो संशोधन?

    काठमाडौंः सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल निर्वाचन भएर आएको सभाको पहिलो बैठकसम्म कायम गर्नेगरि नयाँ विधेयक प्रस्ताव गरेको छ। केही नेपाल ऐन संशोधनबाट एकैपटक १९ विधेयक संशोधनको प्रस्ताव गर्दै सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकालको नयाँ व्यवस्था प्रस्ताव गरेको हो।  सरकारले प्रस्ताव गरे अनुसार विधेयक पारित भएमा अबको निर्वाचनबाट आउने सभाको पहिलो बैठकसम्म हालको कार्यकाल रहने छ। अघिल्लो…

    विस्तृतमा पढ्नुस्

  • नागरिकता विधेयकबारे राष्ट्रपतिको देउवालाई सुझाव : राष्ट्रियसभामा राष्ट्रिय सहमति कायम गराउनुस्

    नागरिकता विधेयकबारे राष्ट्रपतिको देउवालाई सुझाव : राष्ट्रियसभामा राष्ट्रिय सहमति कायम गराउनुस्

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गरेका छन्। काङ्ग्रेस पदाधिकारीसहित देउवाले भेटवार्ता गरेको राष्ट्रपति भण्डारीका विज्ञ सल्लाहकार टीका ढकालले जानकारी दिए। भेटवार्तामा काङ्ग्रेसका महामन्त्री गगन थापासहितका नेताहरु सहभागी थिए। उक्त भेटमा नागरिकता विधेयक, मंसिर ४ गते हुने निर्वाचनलगायतका विषयले प्राथमिकता पाएका थिए। ‘समसामयिक कुरा भए। नागरिकता विधेयकको कुरा भए। सौहार्दपूर्ण रुपमा कुराकानी भयो,’…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनले एमालेसँग प्रतिस्पर्धा गर्ने सामर्थ्य गुमाइसक्यो : शंकर पोखरेल, ‘आलोचकलाई ओलीसँग भेट्न आउन आह्वान’

    गठबन्धनले एमालेसँग प्रतिस्पर्धा गर्ने सामर्थ्य गुमाइसक्यो : शंकर पोखरेल, ‘आलोचकलाई ओलीसँग भेट्न आउन आह्वान’

    काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेसँग प्रतिस्पर्धा गर्न गठबन्धनले सामर्थ्य गुमाइसकेको बताएका छन। आज आयोजित पत्रकार सम्मेलनका क्रममा उनले सत्तारुढ गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले नीतिगत सामर्थ्य गुमाइसकेको पनि बताए। उनले नेपालको स्वाभिमान स्वाधिनताका पक्षमा एमाले अग्रणी स्थानमा रहेको भन्दै अहिले विकासको प्रश्न पनि मुख्य रुपमा आएको बताए। भने, ‘विकासका मुद्दामा पनि एमाले अघि छ भन्ने पुष्टि भएको छ।’ उनले राजनीतिक विषयलाई…

    विस्तृतमा पढ्नुस्

  • दिनदिनै बैठक बस्दा पनि किन भागबन्डा मिलाउन सकेको छैन गठबन्धनले?

    दिनदिनै बैठक बस्दा पनि किन भागबन्डा मिलाउन सकेको छैन गठबन्धनले?

    काठमाडौं : टिकट बाँडफाँटका लागि धारावाहिक बैठक बसे पनि सत्ता गठबन्धनले भागबन्डाको टुंगो लगाउन सकेको छैन। गठबन्धनको टिकट बाँडफाँट मिलाउन साउन २० गते कार्यदल गठन भएको थियो। ११ सदस्यीय कार्यदलको बैठकमा लगातार छलफल भइरहेको छ। तर, भदौ पहिला सातासम्म टुंगो लगाउने समयसीमा तोकिएको कार्यदल दोस्रो हप्ता सकिन लाग्दा पनि निर्णयविहीन छ। गठबन्धन दलहरुले प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ १६५ निर्वाचन क्षेत्रका लागि…

    विस्तृतमा पढ्नुस्

  • एमालेलाई आफ्नो भरभन्दा गठबन्धनको डर ज्यादा, ओली कसरी बन्छन् फेरि प्रधानमन्त्री?

    एमालेलाई आफ्नो भरभन्दा गठबन्धनको डर ज्यादा, ओली कसरी बन्छन् फेरि प्रधानमन्त्री?

    काठमाडौं: नेकपा (एमाले) मा सत्ता गठबन्धनको डर देखिएको छ। भदौ १० र ११ गते बसेको केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय सदस्यहरूले गठबन्धनसँग एमाले एक्लै चुनावमा जाँदा क्षति बढी हुने बताएका हुन्। स्थानीय तह निर्वाचनमा पनि गठबन्धनका कारण क्षति भएको विश्लेषण गरेको एमालेले प्रदेश तथा प्रतिनिधि सभाको चुनावमा पनि उक्त क्षतिलाई रोक्न कठिने हुने विश्लेषण गरेको छ। स्थानीय तहको निर्वाचनमा पार्टीले ३४…

    विस्तृतमा पढ्नुस्

  • ओलीको राजनीतिक प्रतिवेदन पारित, 'निर्वाचनमा जित्न सक्नेलाई टिकट, समानुपातिकमा पहिलाकालाई दोहोरिन रोक'

    ओलीको राजनीतिक प्रतिवेदन पारित, 'निर्वाचनमा जित्न सक्नेलाई टिकट, समानुपातिकमा पहिलाकालाई दोहोरिन रोक'

    काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन पारित गरेको छ। शुक्रवार ओलीले प्रतिवेदन पेस गरेका थिए। त्यसपछि दश समूह विभाजित केन्द्रीय सदस्यहरुले राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल गरेका थिए। आज समूहगत छलफलका लागि प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेशसहित सम्पर्क समन्वय, उपत्यका विशेष, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, जनसंगठन तथा…

    विस्तृतमा पढ्नुस्

  • ३० वर्षभन्दा लामो जग्गा विवादमा सर्वोच्चको फैसलाः सार्वजनिक कायम हुने तर पहिले क्षतिपूर्ति दिनुपर्ने

    ३० वर्षभन्दा लामो जग्गा विवादमा सर्वोच्चको फैसलाः सार्वजनिक कायम हुने तर पहिले क्षतिपूर्ति दिनुपर्ने

    काठमाडौंः नेपाल औषधि लिमिटेड र आयल निगमले समेत भोगचलन गरिरहेको बबरमहलको झन्डै चार रोपनी जग्गा सार्वजनिक कायम हुने सर्वोच्च अदालतले फैसला गरेको छ। तर, अदालतले अधिग्रहण गरिएका व्यक्तिलाई चित्तबुझ्दो क्षतिपूर्ति दिन फैसलामा भनेको छ। रणबहादुर शाहले उक्त जग्गा आफ्नो नाममा कायम गर्न सर्वोच्चमा रिट दर्ता गरेका थिए। जग्गा विवादका विभिन्न मुद्दा विभिन्न चरणमा सर्वोच्चका इजलासमा ३० वर्षभन्दा लामो समय सुनुवाइ…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारको भेटमा एमालेले उठायो ४ मुद्दा, के-के भने देउवा र ओलीले?

    बालुवाटारको भेटमा एमालेले उठायो ४ मुद्दा, के-के भने देउवा र ओलीले?

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच चुनावको मिति घोषणा भएपछि पहिलो पटक भेट वार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बिहान डेढ घण्टा देउवा र ओलीबिच भेट भएको एमालेका उपाध्यक्ष सुवास नेम्बाङले जानकारी दिए। देउवाले आफू प्रधानमन्त्रीमा नियुक्त भएयता प्रतिनिधिसभाको अवरोध हटाउन ओलीसँग पटक-पटक वार्ता गरेको भए पनि मंसिर ४ गतेका लागि तोकिएको प्रदेश तथा…

    विस्तृतमा पढ्नुस्

  • घर्कियो कार्यदललाई दिइएको समयसीमा, मापदण्डमै अल्झियो गठबन्धन

    घर्कियो कार्यदललाई दिइएको समयसीमा, मापदण्डमै अल्झियो गठबन्धन

    काठमाडौं : सत्ता गठबन्धनले भदौ पहिलो सातासम्म टिकट बाँडफाँट टुंग्याइसक्ने तय गरेको थियो। साउन २० गते ११ सदस्यीय कार्यदल गठन गरेर साउन अन्तिमसम्म मापदण्ड र भदौ पहिला सातासम्म टिकट बाँडफाँट टुंग्याउने समयसीमा तय भएपनि भदौ ७ गतेसम्म कार्यदल टुंगोमा पुगेको छैन। गठबन्धनमा हालसम्म मापदण्डकै बारेमा छलफल भइरहेको नेताहरुले बताएका छन्। मापदण्डकै बारेमा छलफल गर्न सोमवार गठबन्धनको बैठक बसेको थियो। तर,…

    विस्तृतमा पढ्नुस्

  • प्रमुख निर्वाचन आयुक्तले खोजे निर्वाचनमा सुरक्षा प्रत्याभूति, ‘चुनावको तयारीका लागि पर्याप्त समय पाएनौं’

    प्रमुख निर्वाचन आयुक्तले खोजे निर्वाचनमा सुरक्षा प्रत्याभूति, ‘चुनावको तयारीका लागि पर्याप्त समय पाएनौं’

    काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीका लागि आयोगले पर्याप्त समय नपाएको बताएका छन्। आज ललितपुरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा उनले समय अपुग भएको बताएका हुन्। सरकारले मंसिर ४ गतेका लागि निर्वाचन घोषणा गरेको छ। आयोगले बारम्बार सरकारलाई छिटो मिति घोषणा गर्न अनुरोध गरे पनि सरकारले गत साउन ५ गते निर्वाचनको मिति तय गरेको थियो। थपलियाले…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डलाई खल्तीबाट २० जनाको नाम निकाल्न लागेको ८ महिना

    प्रचण्डलाई खल्तीबाट २० जनाको नाम निकाल्न लागेको ८ महिना

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का २१ जना पदाधिकारीमध्ये पुष्पकमल दाहाल ‘प्रचण्ड’ ८ महिनाअघि २०७८ पुस १९ गते अध्यक्ष चयन भए। पुस ११ देखि १८ गतेसम्म चलेको ८औँ महाधिवेशनले २३६ जनाको अपूर्ण केन्द्रीय कमिटी बनाएको थियो। उक्त कमिटीको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई दोहोर्‍यायो। त्यसबाहेकका पदाधिकारी प्रचण्डले चयन गरेनन्। बरु नेता वर्षमान पुनको स्वास्थ्यलाई देखाएर पन्छिएका थिए प्रचण्ड। पुन चीनमा उपचार गराइरहेकाले पदाधिकारी छान्न…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनको ‘गनगन’ले चुनावमा असर कति? एमालेलाई पुग्न सक्छ फाइदा

    गठबन्धनको ‘गनगन’ले चुनावमा असर कति? एमालेलाई पुग्न सक्छ फाइदा

    काठमाडौं: सत्ता गठबन्धनले साउन २० गते गठन गरेको टिकट बाँडफाँट कार्यदलको बैठक हालसम्म ४ पटक बस्यो। साउन २३ को पहिलो बैठकले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई संयोजक तोक्यो भने साउन २६ को दोस्रो बैठकमा मापदण्डबारे छलफल भए पनि साउन २९ र भदौ १ गते बसेको बैठकमा खासै प्रगति भएन। २६ गतेको बैठकले आ-आफ्नो दलभित्र ‘वर्कआउट’ गरेर अर्को बैठक बस्ने सहमति…

    विस्तृतमा पढ्नुस्

  • पार्टी गठनको वर्ष दिन नपुग्दै माओवादी केन्द्रसँग एकता गर्न माधव नेपाल तयार, एकीकरणका लागि के-के भयो?

    पार्टी गठनको वर्ष दिन नपुग्दै माओवादी केन्द्रसँग एकता गर्न माधव नेपाल तयार, एकीकरणका लागि के-के भयो?

    काठमाडौं: पार्टी गठनको एक वर्ष नपुग्दै नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) सँग एकताका लागि तयार भएको छ। २०७८ भदौ ९ गते निर्वाचन आयोगबाट दलको मान्यता पाएको एकीकृत समाजवादी गत वर्ष एमालेबाट विभाजन भएर नयाँ दल बनेको थियो। माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मुखमा माओवादीसँग मिल्न तयार भएको नेताहरुले बताएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • नेपथ्यमा ‘प्रधानमन्त्री’, सिनमा सहकार्य : प्रचण्ड यसकारण झेल्न चाहन्छन् बाबुराम

    नेपथ्यमा ‘प्रधानमन्त्री’, सिनमा सहकार्य : प्रचण्ड यसकारण झेल्न चाहन्छन् बाबुराम

    काठमाडौं: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले मंगलबार दिउँसो एउटा फोटो सार्वजनिक गर्‍यो। नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराई र महिन्द्रराय यादव प्रचण्डको दायाँ बायाँ छन्, साथमा माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि। फोटो सार्वजनिक गर्नुको कारण प्रष्ट थियो-प्रचण्ड-बाबुराम अब एक ठाउँमा। मंगलबार नै निर्वाचन आयोगमा दुबै दलले माओवादीको चुनाव चिह्नमा उम्मेद्वार उठाउने जानकारी गराएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धन राम्रो भए एमालेले जित्ने ठाउँ देख्दिनँ : वामदेव गौतम,  प्रधानमन्त्री बन्छु भन्नेबित्तिकै मेरो सबै कुरा बिग्रन्छ

    गठबन्धन राम्रो भए एमालेले जित्ने ठाउँ देख्दिनँ : वामदेव गौतम,  प्रधानमन्त्री बन्छु भन्नेबित्तिकै मेरो सबै कुरा बिग्रन्छ

    काठमाडौं : नेकपा विभाजनपछि एकता अभियान चलाइरहेका नेता वामदेव गौतम माओवादीको चुनाव चिह्न लिएर निर्वाचन लड्ने भएका छन्। मंगलवार दिउँसो माओवादीको चुनाव चिह्न लिन पाउने या नपाउनेबारे कानुनी प्रक्रिय बुझ्न पुगेका गौतमले यस्तो धारणा राखेका हुन्। 'माओवादी केन्द्रबाट स्वतन्त्र उम्मेदवार हुन्छु,' गौतमले भने, 'म चुनाव चिह्नबारे बुझ्न आएको थिएँ। बुझेँ। हुन्छ अगाडि बढ्नुस भन्नूभयो।' गौतमले यसपटक गठबन्धन भएमा अरु पार्टीले…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधि सभा निर्वाचनमा काङ्ग्रेस, माओवादी र एकीकृत समाजवादीले कति पाउँदैछन् सिट? एमालेको रणनीति यस्तो

    प्रतिनिधि सभा निर्वाचनमा काङ्ग्रेस, माओवादी र एकीकृत समाजवादीले कति पाउँदैछन् सिट? एमालेको रणनीति यस्तो

    काठमाडौं: मंसिर ४ गतेका लागि निर्वाचन तोकिएसँगै सत्ता गठबन्धन टिकट बाँडफाँटको ‘म्याराथन’मा छ। हेभीवेट नेतालाई जोगाएर कसरी टिकट बाँड्ने? सकस अब तालमेलका लागि बनेको कार्यदललाई पर्नेछ। पाँच दलको शीर्ष नेतालाई चित्त बुझ्नेगरि भागबण्डा गर्नुपर्ने दबाब त गठबन्धनलाई छ नै अर्कोतिर प्रदेशको प्रत्यक्षमा ३३० सिटलाई पनि मिलाउनुपर्ने छ। तालमेल गरेरै एमालेविरुद्ध चुनावी भीडन्तमा उत्रने भएपछि नेताहरुको दौडधुप पनि बढ्ने नै भयो। साउन…

    विस्तृतमा पढ्नुस्

  • चियाबारे झलनाथको संसदमा धाराप्रवाह, प्रधानमन्त्री देउवासँग ‘टि टक’ : किन लिइरहेका छन् चिन्ता?

    चियाबारे झलनाथको संसदमा धाराप्रवाह, प्रधानमन्त्री देउवासँग ‘टि टक’ : किन लिइरहेका छन् चिन्ता?

    काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले पछिल्लो समय नेपाली चिया बजारका बारेमा चिन्ता व्यक्त गरेका छन्। प्रतिनिधि सभाको साउन ५ गतेको बैठकमा विशेष समय लिएर डेढ घण्टा चियाबारे भाषण गरेका खनालले मंगलवार बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानकर्षण गराए। पूर्वका चिया व्यवसायीको प्रतिनिधि मण्डलका साथ चियाको बजारबारे ज्ञापनपत्र बुझाएर खनालले प्रधानमन्त्री देउवालाई चियाको बजारबारे गम्भीर हुन…

    विस्तृतमा पढ्नुस्

  • तलब बढाउन निवेदन हाल्ने ४३ उपसचिव संसद् सेवाका, आफैँ निवेदक आफैँले गरे पत्राचार

    तलब बढाउन निवेदन हाल्ने ४३ उपसचिव संसद् सेवाका, आफैँ निवेदक आफैँले गरे पत्राचार

    काठमाडौंः बजेट वक्तव्य विपरीत हुनेगरि तलब समायोजनका लागि निवेदन दिने ४३ कर्मचारी संघीय संसदकै रहेको तथ्य बाहिरिएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा संसद्कै ४३ उपसचिवले समायोजनका लागि निवेदन दिएको पाइएको हो। निवेदक सबै उपसचिव स्तरका कर्मचारी हुन्।  समितिको निर्णय पत्राचार गर्ने समिति सचिव स्वयम निवेदक छन्।  सोही निवेदनका आधारमा समितिले तलब समायोजनको निर्देशन…

    विस्तृतमा पढ्नुस्

  • कार्यदलको बैठकमा टिकट बाँडफाँटको मूल विषय प्रवेश नै भएन, लोसपा र बाबुरामलाई पनि गठबन्धनमा ल्याउन छलफल

    कार्यदलको बैठकमा टिकट बाँडफाँटको मूल विषय प्रवेश नै भएन, लोसपा र बाबुरामलाई पनि गठबन्धनमा ल्याउन छलफल

    काठमाडौं: सत्ता गठबन्धनले गठन गरेको टिकट बाँडफाँट कार्यदलको बैठकमा भागबण्डाको मापदबण्डबारे छलफल भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा टिकट भागबन्डाको मापदण्डबारे छलफल भएको हो। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको चुनावका लागि टिकट बाँडफाँटका लागि कार्यदल गठन गर्ने गठबन्धनको साउन २० गतेको बैठकले निर्णय गरेको थियो। कार्यदललाई साउन अन्तिम सम्म भागबन्डाको मापदण्ड तयार पार्न समयसीमा तोकिएको छ। कार्यदलको…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको गृहकार्य, लोसपाबाट को-को हुँदैछन् मन्त्री?

    मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको गृहकार्य, लोसपाबाट को-को हुँदैछन् मन्त्री?

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि पनि मन्त्रिपरिषद बिस्तारको लागि गृहकार्य गरिरहेका छन्। लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)लाई सरकारमा सहभागी गराउन उनले तयारी थालेका हुन्। सरकारमा सहभागी हुनेबारेमा देउवासँग लोसपाका नेताहरुले आइतावार बालुवाटारमा छलफल गरेका थिए। लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण लगायतले देउवालाई भेटेका थिए। कर्णले सरकारमा सहाभागी हुने तयारी भएको जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell