PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

  • चुनाव हारेका मन्त्रीले किन दिएनन् नैतिकताका आधारमा राजीनामा?

    चुनाव हारेका मन्त्रीले किन दिएनन् नैतिकताका आधारमा राजीनामा?

    काठमाडौं : मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट सरकारमा सहभागी रहेका १८ जना मन्त्रीमध्ये आइतवार साँझ सम्मको नतिजाअनुसार ६ जना मन्त्री पराजित भएका छन्। सरकारमा सहभागी रहेका मन्त्रीहरुले चुनाव हारे पनि नैतिकताको आधारमा राजीनामा गर्न अस्वीकार गरिरहेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार चुनावको मिति घोषणा गरेसँगै कामचलाउ भइसकेको थियो। यसअघि नेपाली कांग्रेसका नेता…

    विस्तृतमा पढ्नुस्

  • दोलखाका १० ठाउँमा पुन: निर्वाचन हुने

    दोलखाका १० ठाउँमा पुन: निर्वाचन हुने

    काठमाडौं : दोलखाका १० वटा मतादान केन्द्रमा फेरि निर्वाचन हुने भएको छ। निर्वाचन आयोगको टोलीले स्थलगत अध्ययन गरेपछि १० वटा ठाउँमा निर्वाचन गर्ने निचोडमा आयोग पुगेको हो। आयोगको सो टोलीले आज मात्रै प्रतिवेदन बुझाएको एक निर्वाचन आयुक्तले जानकरी दिए। दोलखा-१ बाट नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार बालकृष्ण शिवाकोटीले चुनावमा धाँधली भएको भन्दै आयोगमा उजुरी दिएपछि उक्त क्षेत्रका विभिन्न ठाउँमा मत गणना हुन…

    विस्तृतमा पढ्नुस्

  • ओलीसँग जति निकट त्यति चुनाव जित्न विकट! किन पराजित भए शीर्ष नेता?

    ओलीसँग जति निकट त्यति चुनाव जित्न विकट! किन पराजित भए शीर्ष नेता?

    काठमाडौं: नेताले पार्टी नेतृत्वलाई रिझाउने प्रयास गर्छन् नै। अझ चुनावका बेलामा त, आफ्नो क्षेत्रमा तानातान नै गर्छन् पार्टी नेतृत्वलाई नेताहरूले। आफ्नो पक्षमा उभिइदिए चुनावमा जित मात्रै होइन राजनीतिक करिअर नै अझ उचाइमा पुग्छ भन्ने मान्यता पनि छ नेताहरूमा। तर नेकपा (एमाले) का नेताको हकमा यो लागू भएन, यस पटक। अध्यक्ष केपी शर्मा ओली निकट नेताहरू नै पराजित भइरहेका छन्। अझ…

    विस्तृतमा पढ्नुस्

  • कसको बन्ला अबको सरकार, एमाले कि कांग्रेसको?

    कसको बन्ला अबको सरकार, एमाले कि कांग्रेसको?

    काठमाडौं: हालसम्मको चुनावी परिणाम अनुसार सबैभन्दा ठूलो दल बन्दैछ -नेपाली कांग्रेस। बिहीबार राति ८ बजेसम्म प्रतिनिधि सभाको प्रत्यक्षतर्फ कांग्रेसले ३३ सिट जितेर पहिलो दल बन्ने बाटोमा छ। समानुपातिकमा भने दोस्रो स्थानमा छ। २०७४ को प्रतिनिधि सभामा सबैभन्दा बढी सिट जितेर पहिलो बनेको एमाले यसपटक प्रत्यक्षतर्फको निर्वाचनमा हालसम्म दोस्रो स्थानमा छ। एमालेले २१ सिटमा जित हात पारेको छ।   नेकपा (एकीकृत…

    विस्तृतमा पढ्नुस्

  • ओली-प्रचण्डले टीका लगाएर महासचिव बनाएका शंकर पोखरेल र देव गुरुङको एउटै नियति : एक अर्काको पार्टीले यसरी चखाए हारको नमिठो स्वाद

    ओली-प्रचण्डले टीका लगाएर महासचिव बनाएका शंकर पोखरेल र देव गुरुङको एउटै नियति : एक अर्काको पार्टीले यसरी चखाए हारको नमिठो स्वाद

    काठमाडौं : नेकपा (माओवादी केन्द्र) को महासचिव को हुन्छ? पार्टीभित्र बहस मात्रै भएन असन्तुष्ट नेताले मुखै खोलेका थिए- महासचिवको आकांक्षाबारे। माओवादी केन्द्रका नेता वर्षमान पुन चीनबाट उपचार गरेर फर्किँदै गर्दा त्रिभुवन विमानस्थलमा २०७८ माघ १० गते भनेका थिए, ‘महाधिवेशन चलिरहेकै बेला मैले पार्टी अध्यक्ष, वरिष्ठ नेता र अरु साथीहरुसँग कुरा हुँदा महासचिवमा दाबी गरेको साँचो हो।' पुनलाई महासचिवका लागि पार्टीभित्र…

    विस्तृतमा पढ्नुस्

  • सत्ता गठबन्धनको आयु कति? कसरी अघि बढ्ला सत्ताको समीकरण?

    सत्ता गठबन्धनको आयु कति? कसरी अघि बढ्ला सत्ताको समीकरण?

    काठमाडौं: प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रारम्भिक मत परिणामसँगै सत्ता गठबन्धन संकटमा परेको छ। अपेक्षित रुपमा एक-अर्का दललाई मत नगएको भन्‍दै दलभित्र असन्तुष्टि सुनिन लागेको हो। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (‍‍एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेका थिए। हालसम्मको नतिजाले तालमेल कांग्रेसबाहेकका दलका लागि खासै देखिएको छैन। प्रारम्भिक नतिजामा कांग्रेसबाहेक गठबन्धन…

    विस्तृतमा पढ्नुस्

  • ६१ प्रतिशत मतदान भएको आयोगको प्रारम्भिक अनुमान, रोकिएका १५ स्थानमा दुई दिनभित्र निर्वाचन

    ६१ प्रतिशत मतदान भएको आयोगको प्रारम्भिक अनुमान, रोकिएका १५ स्थानमा दुई दिनभित्र निर्वाचन

    काठमाडौंः निर्वाचन आयोगले विभिन्न कारणले स्थगित भएका १५ निर्वाचन केन्द्रको चुनाव दुई दिनभित्र सम्पन्न गर्न निर्देशन दिएको छ। मतदान केन्‍द्रको कब्जा, मतपेटिकामा क्षति पुर्‍याएका लगायतका कारणले स्थगन भएका स्थानमा मतदना प्रक्रिया पूर्ण गर्न आयोगले निर्देशन दिएको हो। आइतकार साँझको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदानस्थल कब्जा गर्नेलाई निर्वाचन कसुरमा कारबाही हुने बताए। थपलियाले आजै रातिबाट काठमाडौं लगायतका स्थानमा गणना…

    विस्तृतमा पढ्नुस्

  • दलकै बेवास्ताले प्रदेशसभा कमजोर, उम्मेदवारबारे अनभिज्ञ मतदाता, किन बन्यो संघको छाँया?

    दलकै बेवास्ताले प्रदेशसभा कमजोर, उम्मेदवारबारे अनभिज्ञ मतदाता, किन बन्यो संघको छाँया?

    काठमाडौं : बिहान चियाको चुस्किसँगै सुरु भइहाल्ने तात्तातो कुराकानीको विषय हो - चुनाव। कसले जित्छ? कसले हार्छ? यतिखेरको ‘हट टपिक’। आफूले मत हाल्ने क्षेत्रको चुनावी चर्चाबारे उत्सुकता बढ्नु त स्वभाविक नै भयो। तर, तपाईँले कतिको विचार गर्नुभएको छ? प्रतिनिधिसभाका उम्मेदवारबारे जति चर्चा भइरहेको छ, त्यति प्रदेश सभाका उम्मेदवारबारे छैन। अर्थात् संघको छाँयामा छ प्रदेशको निर्वाचन। उम्मेदवार को छ? भन्ने अनभिज्ञता…

    विस्तृतमा पढ्नुस्

  • शहरी जनमतमा बढारिए एमाले र माओवादी, एक अर्काविरुद्ध उत्रिँदा कांग्रेस र रास्वपाले लगाइदिए झड्का

    शहरी जनमतमा बढारिए एमाले र माओवादी, एक अर्काविरुद्ध उत्रिँदा कांग्रेस र रास्वपाले लगाइदिए झड्का

    काठमाडौं : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) शहरी जनमतबाट बढारिएको छन्। २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा एमाले र माओवादीले चुनावी तालमेल गरेपछि कांग्रेस नराम्रोसँग पराजित भएको थियो। यसपटक भने कांग्रेसले काठमाडौंमा बदला लियो। एमालेले काठमाडौं-९ मा मात्रै चुनाव जितेर काठमाडौंमै शुन्य हुनबाट जोगियो। माओवादी केन्द्र भने काठमाडौं उपत्यकामै निल हुने अवस्थामा छ। काठमाडौं-२ मा माओवादी केन्द्रकी ओनसरी घर्ती तेस्रो बनिन्।…

    विस्तृतमा पढ्नुस्

  • भुलेको वाचा सम्झाउँदै बाबुरामलाई खोप्लाङवासीले गराए सचेत : प्रचण्डले काम नगरे कान समात्ने त बाबुरामकै हो

    भुलेको वाचा सम्झाउँदै बाबुरामलाई खोप्लाङवासीले गराए सचेत : प्रचण्डले काम नगरे कान समात्ने त बाबुरामकै हो

    गोरखा : खोप्लाङमा आइतवार दिउँसो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुग्दा गाउँलेको जमघट थियो। प्रचण्डले बिहानको खानाका लागि पनि खोप्लाङ नै रोजे। चुनावी अभियानका क्रममा प्रचण्डसँगै प्रचारमा हिँडेर लखतरान थिए कार्यकर्ता। अनि भोको पनि। एउटा घरमा प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले खाना खाए। अरु घरमा कार्यकर्ताका लागि पाकेको थियो खाना। बाबुरामका लागि नौलो थिएन खोप्लाङ।…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डको प्रचार : ३ मिनेट बोल्ने हिँड्ने, प्रधानमन्त्री बन्ने र विकास गर्ने आश्वासन दिएर मागे भोट

    प्रचण्डको प्रचार : ३ मिनेट बोल्ने हिँड्ने, प्रधानमन्त्री बन्ने र विकास गर्ने आश्वासन दिएर मागे भोट

    गोरखा: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २ दिन गोरखामा व्यस्त रहे। घर-घरमा पुग्नेदेखि मतदाताकै घरमा खाना खाएका उनले पुनः प्रधानमन्त्री हुने र विकास गर्ने भाषण गरे। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई साथमै राखेर मत मागेका थिए प्रचण्डले। गोरखा -२ का विभिन्न क्षेत्रमा पुगेका प्रचण्डले निर्धारित कार्यक्रम भने आइतबार अबेर मात्रै सके। आफ्नो कार्यक्रमलाई अनौपचारिक घरदैलो भएको दाबी गरिरहेका प्रचण्ड…

    विस्तृतमा पढ्नुस्

  • गर्माउँदै गोरखा, राजनीतिमा निरश राजमार्ग : यस्तो देखियो चुनावी चहलपहल

    गर्माउँदै गोरखा, राजनीतिमा निरश राजमार्ग : यस्तो देखियो चुनावी चहलपहल

    गोरखा : मौसमले चिसो ह्वात्तै बढाउँदै गएको भए पनि राजनीतिको गर्मी उखरमाउले बन्ने सुरसारमा छ। मंसिर ४ गते पाँचवर्षे संसदीय राजनीतिको मुख्य पर्वको दिन। त्यसैले देश चुनावमय भइसक्यो भन्ने अनुमान। सामाजिक सञ्जाल त राजनीतिले लपक्कै रङ्गिसक्यो। पुराना नेतालाई बिदा गर्ने अभियान ‘नो नट अगेन’ पनि उट्पट्याङ पारामा चलिरहेकै छ। कतिसम्म भने उम्मेदवारै नभएकालाई पनि हराउनुपर्ने माग लिएर चलाइरहेका छन् नो…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनले तालमेल गर्न नसकेका ३ निर्वाचन क्षेत्र जहाँ हुँदैछ रोचक प्रतिस्पर्धा, एमालेलाई होला फाइदा?

    गठबन्धनले तालमेल गर्न नसकेका ३ निर्वाचन क्षेत्र जहाँ हुँदैछ रोचक प्रतिस्पर्धा, एमालेलाई होला फाइदा?

    काठमाडौँ: सत्ता गठबन्धनले १६२ निर्वाचन क्षेत्रमा मात्रै चुनावी तालमेल गरेको छ। प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको १६५ निर्वाचन क्षेत्रमध्ये ३ क्षेत्रमा गठबन्धनका पाँच दलबीच सहमति हुन सकेन। अधिकांश ठाउँमा गठबन्धनमा रहेका पाँच दल- नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)बीच तालमेल भएको छ। तर केही ठाउँमा भने एमाले त्यागेका र स्वतन्त्र उम्मेदवारलाई…

    विस्तृतमा पढ्नुस्

  • ‘नो नट अगेन’मा अंकुश लगाउने आयोगको प्रयासमा सर्वत्र विरोध, किन विवादित हुँदैछन् एकपछि अर्का निर्णय?

    ‘नो नट अगेन’मा अंकुश लगाउने आयोगको प्रयासमा सर्वत्र विरोध, किन विवादित हुँदैछन् एकपछि अर्का निर्णय?

    काठमाडौं: प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन घोषणा सुरु हुनुअघि नै सामाजिक सञ्जालमा सुरु भएको थियो 'नो नट अगेन' अभियान। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवालाई अब चुनावमा जिताउन नहुने भन्दै फोटोसहितको पोस्टर चर्चित भएको थियो। तर, निर्वाचन आयोगले भने मतदानको करिब तीन साताको समय बाँकी रहँदा उक्ति अभियानमाथि…

    विस्तृतमा पढ्नुस्

  • ओलीको जोड चुनावी फन्डामा, कम छैनन् सत्ता गठबन्धनका नेता पनि : कहाँ गए राजनीतिक मुद्दा?

    ओलीको जोड चुनावी फन्डामा, कम छैनन् सत्ता गठबन्धनका नेता पनि : कहाँ गए राजनीतिक मुद्दा?

    काठमाडौं : निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रवारमात्र चार घण्टा देशभरका ‘मतदाता’सँग फोनमा कुराकानी गरे। ओलीले जनतासँग कुराकानी भनेका छन्, यद्यपि निर्वाचनको सँघारमा भएको कुराकानी मतदातालाई प्रभावित पार्ने कार्यक्रम त हैन? अहिले प्रश्न उठ्न थालेको छ। यतिमात्र हैन - ओलीले प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई लाइभ डिबेटको चुनौति दिन भ्याए। चुनावको तीव्र तयारी गरिरहेका राजनीतिक…

    विस्तृतमा पढ्नुस्

  • मणिराम जसले नमागी पाए टिकेट, ओनसरीसँग प्रतिस्पर्धामा उत्रिएका उनी भन्छन् : भन्न डराएको मात्रै हुँ, चुनाव मै जित्छु

    मणिराम जसले नमागी पाए टिकेट, ओनसरीसँग प्रतिस्पर्धामा उत्रिएका उनी भन्छन् : भन्न डराएको मात्रै हुँ, चुनाव मै जित्छु

    काठमाडौं : ‘खान र लगाउन सोख नभएपछि दु:ख नपाइने रहेछ। नयाँ लुगा नभए पनि हुने, तर चिटिक्क र सफा चाहिँ हुनै पर्ने’, वर्षौँसम्मको ‘मास्टरी’ प्रवचन जारी छ, ‘सबैले जित्ने नै होइन एक जनाले जित्ने हो। जितेन भने पनि के हुन्छ र? हारे मेरो के जान्छ र? किसानको छोरा हुँ। खेतबारी छ, घर छ। त्यो जाने होइन।’ कुरा सुरु हुनुअघि नै…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिक मुद्दामा गठबन्धनमा किचलो, संघीयतामा जनमोर्चाले ‘रिजर्भेसन’ कायमै राख्दा बनेन साझा धारणा

    राजनीतिक मुद्दामा गठबन्धनमा किचलो, संघीयतामा जनमोर्चाले ‘रिजर्भेसन’ कायमै राख्दा बनेन साझा धारणा

    काठमाडौं: स्थानीय तह निर्वाचनमा ५ दलीय सत्ता गठबन्धनबीच चुनावी तालमेल भएकोमा प्रतिनिधि सभाको निर्वाचनमा त्यो कायम रहेन। टिकट बाँडफाँटको अन्तिम घडीमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) गठबन्धनसँग असन्तुष्ट बनेर नेकपा (एमाले) सँग सहकार्य गर्न पुग्यो। मंसिर ४ गते हुने चुनावमा एमालेसँग जसपाले प्रतिनिधि सभामा १७ सिटमा चुनावी तालमेल गरेको छ।  गठबन्धनले मधेश प्रदेशको जनमतमा जसपाले गर्ने क्षतिलाई भरथेग गर्न लोकतान्त्रिक समाजवादी…

    विस्तृतमा पढ्नुस्

  • आयोगले बढाउँदै उम्मेदवारको फेसबुकमाथि निगरानी: झुटा सूचना र राजनीतिक विज्ञापन रोक्न सकस

    आयोगले बढाउँदै उम्मेदवारको फेसबुकमाथि निगरानी: झुटा सूचना र राजनीतिक विज्ञापन रोक्न सकस

    काठमाडौं: निर्वाचन आयोगले मिथ्या सूचना प्रवाह रोक्न चुनावका बेला उम्मेदवार र व्यक्तिका समेत फेसबुक एकाउन्टमाथि निगरानी बढाउने भएको छ। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको चुनावमा हुने मिथ्या सूचनाको प्रवाहलाई रोक्न आयोगले निगरानी बढाउने भएको हो। त्यसका लागि आयोगले सोमबार मेटा कम्पनीका प्रतिनिधिहरुसँग छलफल गरेको थियो। उम्मेदवारले चुनाव प्रचारका लागि फेसबुकमा गर्ने विज्ञापनबारे आयोग र मेटा कम्पनीका प्रतिनिधिबीच छलफल भएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • एमाले छाडेका प्रभु साह चुनावपछि माओवादीमै फर्कने! यी ‘फ्याक्टर’ले गर्नसक्छ काम

    एमाले छाडेका प्रभु साह चुनावपछि माओवादीमै फर्कने! यी ‘फ्याक्टर’ले गर्नसक्छ काम

    काठमाडौं : नेकपा (एमाले) त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह चुनावपछि फेरि पुरानै पार्टी माओवादी केन्द्रमा फर्कने भएका छन्। चुनावपछि साह नेकपा माओवादी केन्द्रमा फर्कने तयारीमा रहेको माओवादीका एक पदाधिकारीले बताए। ‘चुनावपछि साह माओवादी केन्द्रमा फर्कन्छन्। वामपन्थी आन्दोलन उहाँले छोड्न सक्नुहुन्न। एमाले छोडेपछि उहाँ माओवादीमै हो आउने भनेको,’ ती पदाधिकारीले भने। नेकपा (माओवादी केन्द्र)का पूर्व नेता साह सर्वोच्च अदालतले गरेको एमाले…

    विस्तृतमा पढ्नुस्

  • ६१ निर्वाचन क्षेत्रमा महिला उम्मेदवारको संख्या शून्य, सबैभन्दा धेरै काठमाडौं १ मा

    ६१ निर्वाचन क्षेत्रमा महिला उम्मेदवारको संख्या शून्य, सबैभन्दा धेरै काठमाडौं १ मा

    काठमाडौं : मंसिर ४ गते हुने निर्वाचनमा पुरुष उम्मेदवारको तुलनामा महिलाको संख्या न्यून रहेको छ। ९.३२ प्रतिशत मात्रै महिला उम्मेदवार रहेका छन्। प्रतिनिधि सभाको १ सय ६५ निर्वाचन क्षेत्रमा  २ हजार ४१२ जनाको उम्मेदवारी कायम भएकोमा २२५ जना मात्रै महिला छन्। पुरुष उम्मेदवारको संख्या २ हजार १ सय ८७ रहेको छ। स्थानीय तहको निर्वाचनमा पनि महिला सहभागिता न्यून रहेको थियो।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell