PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • देवराज भर्सेस ईश्वरी : ढुक्क एमालेलाई कांग्रेसले थापेको 'एम्बुस'

    देवराज भर्सेस ईश्वरी : ढुक्क एमालेलाई कांग्रेसले थापेको 'एम्बुस'

    काठमाडौं : १६९ सांसदको समर्थनमा पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड। विश्वासको मत लिँदा प्रचण्डले झण्डै शत प्रतिशत मत पाए पुस २६ गते। २७५ जनाको प्रतिनिधि सभामा २७० उपस्थित हुँदा प्रचण्डले २६८ को मत पाए। राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नमकिपाका प्रेम सुवालमात्रै प्रचण्डको विपक्षमा उभिए। प्रधानमन्त्री नियुक्तदेखि विश्वासको मतमा पुग्दा बदलिसकेको थियो…

    विस्तृतमा पढ्नुस्

  • एमालेका देवराजको पक्षमा बहुमत हुँदाहुँदै किन दियो कांग्रेसले सभामुखमा उम्मेदवारी?

    एमालेका देवराजको पक्षमा बहुमत हुँदाहुँदै  किन दियो कांग्रेसले सभामुखमा उम्मेदवारी?

    काठमाडौं : सत्ता साझेदार दलका तर्फबाट एमालेका देवराज घिमिरेले प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दर्ता गराएका छन्। नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ घिमिरेको प्रस्तावक तथा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा गृहमन्त्री रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा उर्जामन्त्री जेन्द्र लिङ्देन समर्थक छन्। सत्तामा रहेकै दलहरुको बहुमत भएकाले घिमिरे सभामुख…

    विस्तृतमा पढ्नुस्

  • जनतालाई शोक, नेतालाई सत्ताको भोक!

    जनतालाई शोक, नेतालाई सत्ताको भोक!

    काठमाडौं: सरकारको निर्णय अनुसार सोमबार शोक बिदा हो। यती एयरलाइन्सको जहाज आइतबार बिहान पोखरामा दुर्घटना भएपछि सरकारले बिदाको निर्णय गरेको थियो। ‘राष्ट्रिय शोकका रूपमा सार्वजनिक बिदा दिने निर्णय भएको छ,’ आइतबारको आकस्मिक मन्त्रिपरिषद्को बैठकपछि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भनेका थिए। शोक मनाउन बिदा दिएको भए पनि दलका शीर्ष नेताहरू भने सत्ताको भागबन्डामै व्यस्त भए। शोकको औपचारिकता भने उनीहरूले आइतबारै…

    विस्तृतमा पढ्नुस्

  • हतारमा सरकारको लतार, विमान दुर्घटनापछि के-के भयो?

    हतारमा सरकारको लतार, विमान दुर्घटनापछि के-के भयो?

    काठमाडौं: आइतबार यती एयरलाइन्सको विमान दुर्घटनापछि सरकारको पहिलो एक्सन थियो- ब्रिफिङ लिने। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछाने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उद्दार समन्वय केन्द्रमा पुगे, दुर्घटनाको जानकारी लिए। दुर्घटना हुनसाथ पोखरा जाने र मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउने निर्णय गरे प्रचण्डले। आकस्मिक बैठक बस्यो तर पोखरा जाने योजना स्थगित भयो। सुरक्षा निकायले भीभीआईपी दुर्घटनास्थलमा जान उपयुक्त नहुने रिपोर्टिङ गरे।…

    विस्तृतमा पढ्नुस्

  • रेशम चौधरीबारे जहिल्यै किन झुट बोलिरहन्छन् प्रचण्ड?

    रेशम चौधरीबारे जहिल्यै किन झुट बोलिरहन्छन् प्रचण्ड?

    काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिए पनि नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी छैन। टिकापुर घटनामा संलग्न रहेको आरोपमा कारागारमा रहेका रेशम चौधरीलाई रिहाइ नगरेसम्म सरकारमा नजाने शर्त नागरिक उन्मुक्तिको छ। रेशमकी पत्नी तथा उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पुस २६ गते प्रचण्डलाई विश्वासको मत दिने बेला भनेकी थिइन् -न्याय निरूपण नभएसम्म लडिरहनेछौँ। संसदमा हाम्रो आवाज पनि यही नै…

    विस्तृतमा पढ्नुस्

  • एकीकृत समाजवादी प्रवेश गरे घनश्याम भुसाल, ‘ओलीले एमालेलाई लत्याएर ४७ सालमा पुर्‍याए’

    एकीकृत समाजवादी प्रवेश गरे घनश्याम भुसाल, ‘ओलीले एमालेलाई लत्याएर ४७ सालमा पुर्‍याए’

    काठमाडौं : घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका छन्। राजधानीमा आज आयोजित पार्टी प्रवेश स्वघोषणा कार्यक्रममा उनले माधव कुमार नेपाल नेतृत्वको पार्टी प्रवेश गरेको घोषणा गरेका हुन्। यद्यपि, उनले आफू पार्टी प्रवेश नगरेको भन्दै सदस्यता नविकरणमात्र गरेको तर्क गरेका छन्। ‘म प्रवेश गरेको भन्दा पनि नेकपा एसमा सदस्यता रिन्यु गरेको हुँ। नेकपाको खास नेकपा एस हो। मैले ९ औं महाधिवेशनका काम…

    विस्तृतमा पढ्नुस्

  • राजावादीको स्वागत थाप्न गणतन्त्रवादीको भीड, कमल थापाले लिङ्देनलाई अंगालो हाल्नुको सन्देश के?

    राजावादीको स्वागत थाप्न गणतन्त्रवादीको भीड, कमल थापाले लिङ्देनलाई अंगालो हाल्नुको सन्देश के?

    काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्तीमा सरकारले दिएको बिदालाई ठूलै उपलब्धि मान्यो। सरकारबाट आफ्ना शर्त अनुमोदनमात्रै गराएन, ४ मन्त्रालयको भाग पनि पाउँदैछ, राप्रपाले। ‘१४ सिट जितेको पार्टीले ४ मन्त्रालय पाउनु र प्रदेशमा पनि भाग पाउनु सानो उपलब्धि होइन,’ प्रवक्ता ज्ञानेन्द्र शाहीले मंगलबार भनेका थिए। सरकारले पृथ्वी जयन्तीमा दिएको बिदालाई राप्रपाले भने राष्ट्रिय एकता दिवसका रुपमै मनायो।  राप्रपा त्यागेर…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डलाई प्रधानमन्त्री बनाउन अस्वीकार गरेका देउवा किन भए एकाएक युटर्न? कांग्रेसले निभाउला प्रतिपक्षको भूमिका

    प्रचण्डलाई प्रधानमन्त्री बनाउन अस्वीकार गरेका देउवा किन भए एकाएक युटर्न? कांग्रेसले निभाउला प्रतिपक्षको भूमिका

    काठमाडौं : सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिएपछि दाहालले प्रचण्ड बहुमत पाएका छन्। २७५ सदस्यीय प्रतिनिधि सभामा २७० जना सांसदको उपस्थिति रहेको थियो। २ जना सांसद जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले मात्रै विपक्षमा मतदान गरे। प्रचण्डले सत्ता…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड सरकारको ‘खिचडी’ कार्यक्रम, पूरा हुनेभन्दा लोकप्रिय नाराको खोजी

    प्रचण्ड सरकारको ‘खिचडी’ कार्यक्रम, पूरा हुनेभन्दा लोकप्रिय नाराको खोजी

    काठमाडौं : सात दलको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले ७ दलकै एजेण्डलाई समेटेर १४ पृष्ठ लामो न्यूनतम साझा कार्यक्रम ल्याएका छन्। गठबन्धन सरकारको कार्यक्रमको शीर्षक राखिएको छ -नेपाल सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम। यो कार्यक्रमलाई एक महिनाबाटै कार्यान्वयन गर्न सुरु गर्ने बाचासमेत गरिएको छ। यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेलामा पनि प्रचण्डले नै अग्रसरता लिएर…

    विस्तृतमा पढ्नुस्

  • विश्वासको मतका लागि एकीकृत समाजवादीको आनाकानी,  नागरिक उन्मुक्तिका शर्त नै शर्त : को-को बन्दैछन् सत्तापक्ष र प्रतिपक्ष?

    विश्वासको मतका लागि एकीकृत समाजवादीको आनाकानी,  नागरिक उन्मुक्तिका शर्त नै शर्त : को-को बन्दैछन् सत्तापक्ष र प्रतिपक्ष?

    काठमाडौं: निर्वाचन सम्पन्न भएपछि प्रतिनिधि सभाको पहिलो बैठक पुस २५ गते सोमबार बस्दैछ। निर्वाचनपछि पहिलोपटक प्रतिनिधि सभाको बैठक बस्न लागेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो १ बजे संघीय संसदका दुबै सदनको बैठक आह्वान गरेकी हुन्।  प्रतिनिधि सभामा १२ राजनीतिक दल र ४ स्वतन्त्र गरी २७५ जना सांसद छन्। सोमवारका लागि संसद सचिवालयले संसदमा भएका दलहरुलाई कुन पक्षमा बस्ने भनेर सोधेको…

    विस्तृतमा पढ्नुस्

  • विश्वास खोजिरहेका प्रचण्डलाई अविश्वासको हतियारले ढलाइदेलान् त देउवाले?

    विश्वास खोजिरहेका प्रचण्डलाई अविश्वासको हतियारले ढलाइदेलान् त देउवाले?

    काठमाडौं: अहिले राजनीतिको दुई ध्रुवमा भइरहेका २ गृहकार्य हुन् –विश्वासको मत जोगाउने र  मत पुग्न नदिने। त्यसैको परिणाम हो सत्ता र सत्ता इतरका नेताको दौडधुप। ‘शंका नगर्नुस् विश्वासको मत दिन्छौं,’ जनता समाजवादी पार्टी, नेपाल (जसपा) का सांसद प्रदीप यादव विश्वस्त हुन अनुरोध गर्छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकार संकटमा त पर्दैन्? प्रश्न मात्रै होइन राजनीतिक वृतमा नयाँ समीकरणकै लागि गृहकार्य…

    विस्तृतमा पढ्नुस्

  • ३२ सिट भएका प्रचण्डलाई नपत्याएका देउवाले लिङ्देनलाई प्रधानमन्त्रीको अफर गरेकै हुन्?

    ३२ सिट भएका प्रचण्डलाई नपत्याएका देउवाले लिङ्देनलाई प्रधानमन्त्रीको अफर गरेकै हुन्?

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन्। अन्तिम समयमा नेपाली कांग्रेससँगको गठबन्धन तोडेर  नेकपा एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री बनेका हुन् प्रचण्ड। राष्ट्रपति विद्यादेवी भण्डारी कहाँ पुस १० गते प्रचण्डले बुझाएको सांसदको हिसाब हेर्ने हो भने प्रधानमन्त्रीमा विश्वासको मत पाउन प्रचण्डले केही गर्नै पर्दैन। एमालेको ७८, राष्ट्रिय स्वतन्त्र पार्टीको २० सहित ७ दल र ३ स्वतन्त्र…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड सरकारलाई एकीकृत समाजवादीको मौन समर्थन!

    प्रचण्ड सरकारलाई एकीकृत समाजवादीको मौन समर्थन!

    काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले वामपन्थी एकताका लागि यसअघि नै बनाएको कार्यदललाई निरन्तरता दिने भएको छ। महासचिव वेदुराम भुसालको नेतृत्वमा रहेको ४ सदस्यीय कार्यदललाई निरन्तरता दिने बिहीवारको सचिवालयको बैठकले निर्णय गरेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए। तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारेमा भने एकीकृत समाजवादीको सचिवालय बैठकबाट निर्णय भएन। स्थायी कमिटी र पोलिटब्युरो…

    विस्तृतमा पढ्नुस्

  • सत्ता सम्हालेको हप्ता दिनमै निर्देशनको चाङ लगाउँदै प्रचण्ड, ‘पपुलिष्ट’ हुने फण्डा कि काम गर्ने तदारुकता?

    सत्ता सम्हालेको हप्ता दिनमै निर्देशनको चाङ लगाउँदै प्रचण्ड, ‘पपुलिष्ट’ हुने फण्डा कि काम गर्ने तदारुकता?

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार ३० बुँदे निर्देशन दिए। कर्मचारीको ‘पर्फमेन्स’मा असन्तुष्ट प्रचण्डले एक महिनाभित्र भने अनुसार काम नभए कारबाही गर्ने चेतवानी नै दिए। ‘सेवाग्राही अहिले जस्तै लाइनमा बसे निर्ममतापूर्वक जिम्मेवार पदाधिकारीलाई कारबाही गर्नुपर्ने अवस्थामा आउँछ,’ प्रचण्डको निर्देशन छ। निर्देशनअघि सोमबार र मंगलबार प्रचण्डले मन्त्रालयका सचिवहरुको रिपोर्टिङ सुने। सरकारी काममा भएको ढिलासुस्तीलाई लिएर कर्मचारीमाथि खनिएका प्रचण्ड प्रधानमन्त्री भएको हप्ता…

    विस्तृतमा पढ्नुस्

  • ठूलो भाग खोज्दा कांग्रेसले गोजीकै गुमायो : एकीकृत समाजवादीकी उपाध्यक्ष जयन्ती राई, ‘अहिले हामी केही पनि गर्नेवाला छैन’

    ठूलो भाग खोज्दा कांग्रेसले गोजीकै गुमायो : एकीकृत समाजवादीकी उपाध्यक्ष जयन्ती राई, ‘अहिले हामी केही पनि गर्नेवाला छैन’

    काठमाडौं : पुरानो गठबन्धन भत्किएर नयाँ सत्ता गठबन्धन बनेपछि नेकपा (एकीकृत समाजवादी) आन्तरिक छलफलमा छ। सरकारलाई समर्थन गर्ने कि नगर्ने? अब कसरी अगाडि लैजाने पार्टीलाई? यस्ता प्रश्नहरुलाई प्रष्ट पार्न चाहन्छ एकीकृत समाजवादी। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत ७ दलको समर्थनमा प्रधानमन्त्री बनेपछि पुरानो समीकरण भत्किएर नयाँ समीकरण बन्यो। बदलिएको राजनीतिबारे जिल्ला अध्यक्ष,…

    विस्तृतमा पढ्नुस्

  • …आफैँ जन्मियो गोठाँ, कोही मान्छे नाइँ वरपर आफैँ हसियाँले नाइटो काटेकी हुँ

    …आफैँ जन्मियो गोठाँ, कोही मान्छे नाइँ वरपर आफैँ हसियाँले नाइटो काटेकी हुँ

    काठमाडौं : ‘पञ्चायतको पालादेखि अहिलेसम्मका नेतालाई थप्पड हानेको छ,’ डा अरुणा उप्रेती कडक स्वरमा भन्छिन्। राजनीतिक भाषणमा उप्रेती कड्किएकी भने होइनन्। बरु ‘शून्यको मूल्य’मा आक्रोश मिसाउँछिन्। कर्णालीको कथा हो- शून्यको मूल्य। आख्यान कि गैर आख्यान? लेखक नवराज केसीले नै भनेका छन्- सिर्जनात्मक गैरआख्यान। यति भनेपछि अरु भनिरहनै परेन किताबको विधाबारे। उप्रेती जनस्वास्थ्यविद् हुन्। विषय जनस्वास्थ्यसँग जोडिएपछि उप्रेती नजोडिने कारण थिएन। नेपाली…

    विस्तृतमा पढ्नुस्

  • भागबन्डामा अल्झिएको प्रचण्ड सरकार, मन्त्री र राष्ट्रपतिका लागि गठबन्धन दलमा किचलो बढ्दो

    भागबन्डामा अल्झिएको प्रचण्ड सरकार, मन्त्री र राष्ट्रपतिका लागि गठबन्धन दलमा किचलो बढ्दो

    काठमाडौँ: पहिला विश्वासको मत त्यसपछि मात्रै मन्त्रिपरिषद् विस्तारको योजनामा छन् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड। नेकपा (माओवादी केन्द्र) का नेताहरुका अनुसार विश्वासको मत प्रचण्डले प्रतिनिधि सभाको सुरुवातमै लिने योजना बनाएका छन्। ‘विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् बिस्तार गर्ने भन्ने छ,’ माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले भने। राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुवै सदनको अधिवेशन पुस २५ गते बोलाएकी छिन्। २५ गते नै…

    विस्तृतमा पढ्नुस्

  • जहिल्यै नेताका असन्तुष्टि समेट्ने खोस्टो बन्दै न्यूनतम साझा कार्यक्रम, फेल भएको मोडलको फेरो समात्न प्रचण्डको जोड किन?

    जहिल्यै नेताका असन्तुष्टि समेट्ने खोस्टो बन्दै न्यूनतम साझा कार्यक्रम, फेल भएको मोडलको फेरो समात्न प्रचण्डको जोड किन?

    काठमाडौं : टालाटुली पारेर बनेको गठबन्धन सरकारलाई आफ्नै सहयात्री दलको ‘प्रेसर’ कतिको हुन्छ? यो थाहा पाउन अन्त कतै जानु पर्दैन, सरकार बन्न पाएको छैन – त्यो भन्दा पहिले न्यूनतम साझा कार्यक्रम तय गरिहाल्नुपर्ने। पूर्ववर्ती सरकारलाई नै हेरौं न। देउवा नेतृत्वको सरकार बन्नसाथ साझा कार्यक्रम बनाउन गठबन्धन दलले दबाव मात्रै दिएनन्, पटकपटकका छलफलमा आफ्ना असन्तुष्टि पोखेर सरकार छाड्ने चेतावनी दिइरहे। ताजा…

    विस्तृतमा पढ्नुस्

  • एमालेका दुई रणनीति: संसदमा पहिलो पार्टी, माधव नेपाललाई फर्काउने

    एमालेका दुई रणनीति: संसदमा पहिलो पार्टी, माधव नेपाललाई फर्काउने

    काठमाडौं: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पुस १० गते अघि औपचारिक वार्ता हुन पाएन। फोन र दुतमार्फत भएका सन्देश आदानप्रदानले प्रचण्ड-ओलीको सम्बन्धमा सुधार मात्रै ल्याएन कट्टर विरोधी समर्थक नै बने। ओलीको साथले प्रचण्ड प्रधानमन्त्री मात्रै बनेका छैनन् वाम गठबन्धनको साथका लागि ओलीले गृहकार्य गरिरहेका छन्। त्यसका लागि नेकपा (एकीकृत…

    विस्तृतमा पढ्नुस्

  • देउवा घर खोज्दै, प्रचण्ड खुमलटारमै बधाई थाप्दै : बालुवाटारमा कहिले हुन्छ नयाँ प्रधानमन्त्रीको इन्ट्री?

    देउवा घर खोज्दै, प्रचण्ड खुमलटारमै बधाई थाप्दै : बालुवाटारमा कहिले हुन्छ नयाँ प्रधानमन्त्रीको इन्ट्री?

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतवार नै प्रधानमन्त्री नियुक्त भए। सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका प्रचण्ड खुमलटारको निजी निवासमै छन्। आइतवार नयाँ गठबन्धन बनाउन दौडधुपमा रहेका प्रचण्ड सोमवार नयाँ गठबन्धनको शक्ति बाँडफाँटको गृहकार्यमा लागे। सोमवार नै शितल निवासमा शपथ लिए, कीर्तिपुरमा रहेको पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरेका प्रचण्डले अबेर साँझ मन्त्रिपरिषदको पहिलो बैठक सिंहदरबारमा गरे। प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell