PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

  • प्रचण्ड ओलीको ‘धोकेबाज’ हुनुअघि के-के भएको थियो दुई महिना?

    प्रचण्ड ओलीको ‘धोकेबाज’ हुनुअघि के-के भएको थियो दुई महिना?

    काठमाडौं: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सम्बन्ध तिक्ततापूर्ण थियो। यसबीच पुस ७ गतेको प्रचण्ड-ओलीले कानेखुसी गरेको फोटो 'भाइरल' भयो। प्रतिनिधि सभा सदस्यको शपथ लिएका ओली - प्रचण्डले पुरानो हार्दिकतापूर्ण सम्बन्धलाई ‘रिन्यू’ गरिसकेका थिए त्यति बेला। धेरैको आकलन अनुसारै त्यसपछिका राजनीतिक घटनाक्रम विकसित भयो। नेपाली कांग्रेस नेतृत्वको तत्कालीन सत्ता गठबन्धन…

    विस्तृतमा पढ्नुस्

  • ७ दल छाडेर ८ दल रोजेका प्रचण्डलाई फेरि पनि यसकारण हुनेछ सकस

    ७ दल छाडेर ८ दल रोजेका प्रचण्डलाई फेरि पनि यसकारण हुनेछ सकस

    काठमाडौं: २३ जनाको मन्त्रिपरिषद् हाँकिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकार अब ७ सदस्यीय भएको छ। सत्ता समीकरणमा आएको बदलावका कारण प्रचण्ड सरकार ७ सदस्यीय हुन पुग्यो। एमालेका ८ मन्त्रीले सोमवार राजीनामा दिए। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ४ मन्त्रीले फागुन १३ मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ३ मन्त्रीले माघ २२ मा सरकार छाडे। गृहमन्त्री बनेका रास्वपाका सभापति रवि लामिछानेको मन्त्री…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने, राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्नेमा अन्यौल

    राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने, राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्नेमा अन्यौल

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ। आज बसेको केन्द्रीय कमिटीको बैठकले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेको केन्द्रीय सदस्य गणेश पराजुलीले जानकारी दिए। सरकारबाट बाहिरिएको २२ दिनसम्म पनि रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राखेको हो। माघ २२ गते नै रास्वपाका मन्त्री सरकारबाट फिर्ता भएका थिए। 'न्यूनतम साझा कार्यक्रम आगामी दिनमा…

    विस्तृतमा पढ्नुस्

  • ८ दलले रामचन्द्रलाई काँध हाल्दा सुवास नेम्वाङलाई किन आनाकानी गरिरहेका छन् एमाले कित्तामै उभिएकाले पनि?

    ८ दलले रामचन्द्रलाई काँध हाल्दा सुवास नेम्वाङलाई किन आनाकानी गरिरहेका छन् एमाले कित्तामै उभिएकाले पनि?

    काठमाडौं: राष्ट्रपतिको चुनावमा दुई पूर्वसभामुख सुवास नेम्वाङ र रामचन्द्र पौडेलको‘ब्याटल’ छ। नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल र नेकपा एमालेका उपाध्यक्ष नेम्वाङ कांग्रेस र एमालेका पाका नेता त हुन् नै, प्रतिनिधि सभामा प्रत्यक्षबाट चुनाव जितेका सांसद पनि। राष्ट्रपति ‘ब्याटल’मा पौडेललाई ८ दलीय गठबन्धनले काँध हालेको छ, नेम्वाङलाई एमाले कित्तामै उभिएकाले साथ दिन आनाकानी गरिहरेका छन्। कांग्रेसको १४ औं महाधिवेशनमा आफ्नै गुटको साथ नपाउँदा…

    विस्तृतमा पढ्नुस्

  • ८ दलले रामचन्द्रलाई काँध हाल्दा सुवास नेम्वाङलाई किन आनाकानी गरिरहेका छन् एमाले कित्तामै उभिएकाले पनि?

    ८ दलले रामचन्द्रलाई काँध हाल्दा सुवास नेम्वाङलाई किन आनाकानी गरिरहेका छन् एमाले कित्तामै उभिएकाले पनि?

    काठमाडौं: राष्ट्रपतिको चुनावमा दुई पूर्वसभामुख सुवास नेम्वाङ र रामचन्द्र पौडेलको‘ब्याटल’मा उत्रिएका छन्। नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल र नेकपा एमालेका उपाध्यक्ष नेम्वाङ कांग्रेस र एमालेका पाका नेता त हुन् नै, प्रतिनिधि सभामा प्रत्यक्षबाट चुनाव जितेका सांसद पनि। राष्ट्रपति ‘ब्याटल’मा पौडेललाई ८ दलीय गठबन्धनले काँध हालेको छ, नेम्वाङलाई एमाले कित्तामै उभिएकाले साथ दिन आनाकानी गरिहरेका छन्। कांग्रेसको १४ औं महाधिवेशनमा आफ्नै गुटको साथ…

    विस्तृतमा पढ्नुस्

  • ८ दलीय गठबन्धन बनेकै भोलिपल्ट ओलीले किन देखाउन खोजे उच्च आत्मबल?

    ८ दलीय गठबन्धन बनेकै भोलिपल्ट ओलीले किन देखाउन खोजे उच्च आत्मबल?

    काठमाडौँ: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पुस २६ गते आक्रोश पोखे -नेपाली कांग्रेसले ‘ढोक्सा’ थाप्यो। कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा पनि के कम? पिँजडासँग तुलना गरिहाले ओलीलाई। ढोक्सा भर्सेस पिँजडा जुहारी हेर्न र सुन्न लायकै रह्यो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पिँजडामा थुनेको आरोप लगाउन भ्याएका थिए विश्वप्रकाशले। पिँजडा कसिलो थियो कि खुकुलो? ओलीले हिसाब गरिरहेकै होलान् बालकोटमा। तर कांग्रेसको…

    विस्तृतमा पढ्नुस्

  • भरोसारहित त्यो ४ घण्टाको ‘वान अन वान’ वार्ता, जसले ल्याइरहेको छ प्रचण्ड, ओली र नेपालमा झन् फाटो

    भरोसारहित त्यो ४ घण्टाको ‘वान अन वान’ वार्ता, जसले ल्याइरहेको छ प्रचण्ड, ओली र नेपालमा झन् फाटो

    काठमाडौं: नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल अहिले थिर छैनन्। धुम्बाराही- बालुवाटार-सिंहदवार म्याराथन वार्तामा छन् उनी। धुम्बाराही नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास हो, बालुवाटार प्रधानमन्त्रीको। संघीय संसदको सचिवालय र संसदीय दलका कार्यालय रहेको सिंहदरवारमा प्रधानमन्त्री कार्यालय पनि छ। वार्ताको ठाउँ र पात्र फरक, विषय भने एउटै - राष्ट्रपति। नेपालको राष्ट्रपति बन्ने आकांक्षा सुशुप्त छैन। ‘सधैं अरुका लागि मात्रै…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिबारे ओली र नेपालबिचको 'वान अन वान' वार्ताबारे एकीकृत समाजवादीका नेता सशंकित : अरुले प्रस्ताव गरेर मात्रै हुन्न

    राष्ट्रपतिबारे ओली र नेपालबिचको 'वान अन वान' वार्ताबारे एकीकृत समाजवादीका नेता सशंकित : अरुले प्रस्ताव गरेर मात्रै हुन्न

    काठमाडौं : नेकपा एकीकृत समाजवादीको सचिवालयको बैठकले राष्ट्रपतिको उम्मेदवारबारे पहल गर्ने निर्णय गरेको छ। फागुन २५ गतेका लागि तोकिएको राष्ट्रपतिको निर्वाचनको फागुन १३ गते मनोनयन छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर राष्ट्रपतिको उम्मेदवारमा प्रस्ताव गरेपछि एकीकृत समाजवादीले ओलीको प्रस्तावलाई सकारात्मक रुपमा लिने निष्कर्ष निकालेको एकीकृत समाजवादीका एक सचिवालय सदस्यले जानकारी दिए। बुधवारको सचिवालयको…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपालमाथि प्रचण्ड- ओलीको च्याखे दाउ, राष्ट्रपति देखाएर के गरिरहेका छन् तयारी?

    माधव नेपालमाथि प्रचण्ड- ओलीको च्याखे दाउ, राष्ट्रपति देखाएर के गरिरहेका छन् तयारी?

    काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका लागि अघि सारेको नेताको नाम हो - माधव नेपाल। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष समेत रहेका नेपाललाई राष्ट्रपतिका लागि प्रचण्ड-ओलीले नै रणनीतिक रुपमा अघि सारेका हुन्। नेपालले पनि राष्ट्रपतिमा इच्छा देखाएपछि ओली र प्रचण्डले छुट्टाछुट्टै नेपाललाई भेटेर राष्ट्रपतिको प्रस्ताव गरेका हुन्। राष्ट्रिय सहमति हुने स्थितिमा नेपाल…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपाल बन्लान् राष्ट्रपति?

    माधव नेपाल बन्लान् राष्ट्रपति?

    काठमाडौं : फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनको मोननयनको मिति फागुन १३ नजिकिएपछि शीर्ष नेताको दौडधुप बढेको छ। राष्ट्रपतिको उम्मेदवारबारे सत्ता गठबन्धनमा सहमति जुटेको छैन। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले पनि राष्ट्रपतिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग वार्ता गरिसकेका छन्। कांग्रेसले प्रस्ताव गरेको व्यक्तिमा राष्ट्रिय सहमति भए आफूले समर्थन गर्ने प्रचण्डले आश्वासन कांग्रेसका नेतालाई दिएका छन्। राष्ट्रतिबारे…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई, ‘समीकरण बदलिने अवस्था कायमै छ निर्णयमा हतार नगरौं’

    राष्ट्रपतिबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई, ‘समीकरण बदलिने अवस्था कायमै छ निर्णयमा हतार नगरौं’

    काठमाडौंः नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिबारे निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ। सोमबार बसेको पदाधिकारी बैठकले कुन दललाई समर्थन गर्ने भन्नेबारे निर्णयको अधिकार अध्यक्ष प्रचण्डलाई दिएको हो।  पदाधिकारी बैठकमा प्रचण्डले राजनीतिक तहमा भएका वार्ताबारे ब्रिफिङ समेत गरेका छन्। ब्रिफिङमा उनले राष्ट्रपतिबारे अहिल्यै निर्णय लिन हतार हुने बैठकमा बताए।  ‘राष्ट्रपति को बन्ने भन्ने पात्रबारे निर्णय गर्न अहिले हतार हुन्छ।…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड नै चाहन्छन् राष्ट्रपतिमा एमालेलाई रोक्न!

    प्रचण्ड नै चाहन्छन् राष्ट्रपतिमा एमालेलाई रोक्न!

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जति सजिलै पुस १० मा प्रधानमन्त्री बने त्यति नै जटिल छ राष्ट्रपतिमा समझदारी बनाउन। नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनमा अरु ५ दल र स्वतन्त्र सांसद पनि सामेल भएपछि कांग्रेस नेतृत्वको गठबन्धन टुटेको केही घण्टामै प्रचण्ड प्रधानमन्त्री बनेका थिए। राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै प्रचण्डले एमालेभन्दा कांग्रेससँग राष्ट्रपतिका लागि वार्ता अघि बढाएपछि राष्ट्रपतिमा एमालेसँग…

    विस्तृतमा पढ्नुस्

  • ठन्डीमा घाम फापेका प्रचण्डलाई गर्मीमा कसको होला छहारी?

    ठन्डीमा घाम फापेका प्रचण्डलाई गर्मीमा कसको होला छहारी?

    काठमाडौं : पुसमा ठन्डी हुनु सामान्य नै हो तर गर्मी भयो भने नि? 'एबनर्मल' हुने नै भयो। पुस १० को बिहान बालुवाटारमा र दिउँसो बालकोटमा भयो यस्तै। राजनीतिक विश्लेषकलाई माथ खुवाउने गरी उथलपुथल भयो राजनीतिक कोर्समा। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तत्कालीन सत्ता गठबन्धनको बालुवाटार बैठकलाई ‘बंक’ गरेर बालकोट हिँडे। प्रचण्ड हिँड्नुअघि बालुवाटारमा ‘राजनीतिक लू’ नै चलेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • भण्डारीलाई उपचारका लागि भारत लैजान सात घन्टाको त्यो दौडधुप

    भण्डारीलाई उपचारका लागि भारत लैजान सात घन्टाको त्यो दौडधुप

    काठमाडौं : बिहीबार बिहान उज्यालो हुनासाथ कीर्तिपुर अस्पतालमा भीड बढ्यो। ‘आगलागीबाट गम्भीर घाइते सांसद् चन्द्र भण्डारीको उपचार हुँदै, आमाको अवस्था जटिल’ यस्तै हेडलाइनका समाचार आउन थालेपछि भण्डारीका शुभेच्छुकदेखि कांग्रेस नेता/कार्यकर्ता हतारहतार अस्पताल पुगे। राति नै अस्पताल पुग्नेले समाजिक सञ्जालमार्फत जानकारी दिइसकेकै थिए सांसद भण्डारी र आमा हरिकलाको स्वास्थ्यबारे। अस्पतालको भीड व्यवस्थानका लागि सशस्त्र प्रहरी नै परिचालन गर्नुपर्‍यो। उनको स्वास्थ्यलाभको कामना…

    विस्तृतमा पढ्नुस्

  • कीर्तिपुरबाट विमानस्थल लगियो सांसद भण्डारीलाई, थप उपचारका लागि भारत लगिँदै

    कीर्तिपुरबाट विमानस्थल लगियो सांसद भण्डारीलाई, थप उपचारका लागि भारत लगिँदै

    काठमाडौं : ग्यास लिकपछि आगलागीमा परी जलेर घाइते भएका सांसद एवं कांग्रेस नेता चन्द्र भण्डारीलाई उपचारका लागि भारत लगिँदैछ। बुधवार राति काठमाडौंको बुद्धनगरस्थित आफ्नै निवासमा आगलागीमा परी घाइते भएका भण्डारीलाई उपचारका लागि राति नै कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको थियो। यहाँ उपचार सम्भव नभएपछि अस्पतालले मुम्बईको नेसनल बर्न सेन्टरमा लैजान रिफर गरेको हो। भण्डारीलाई नर्भिक अस्पतालको आइसियुसहितको एम्बुलेन्समार्फत त्रिभुवन विमानस्थलतर्फ लगिँदैछ। उनलाई श्री एयरलायन्सको एअर एम्बुलेन्समार्फत…

    विस्तृतमा पढ्नुस्

  • जनताले पत्याएका तर रविले नपत्याएका नेता, के कारण परेनन् केन्द्रीय कमिटीमा?

    जनताले पत्याएका तर रविले नपत्याएका नेता, के कारण परेनन् केन्द्रीय कमिटीमा?

    काठमाडौं : पार्टी गठन भएको ६ महिनामै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अनपेक्षित जनमत पायो। नेपाली कांग्रेस र नेकपा एमालेजस्ता पुराना स्थापित पार्टीलाई मंसिर ४ को निर्वाचनमा धक्का नै दियो रास्वपाले। काठमाडौं, चितवन जस्ता शहरी क्षेत्रमा कांग्रेस-एमालेका चर्चित नेताहरु नै पछारिनुपर्‍यो रास्वपाका उम्मेदवारसँग।  पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनालहरुले गठन गरेको नेकपा एकीकृत समाजवादीले समानुपातिकमा ३ लाख मत कटाउन नसक्दा…

    विस्तृतमा पढ्नुस्

  • सत्ता गठबन्धन भत्किन्छ? ओलीले गरेका ५ संकेत

    सत्ता गठबन्धन भत्किन्छ? ओलीले गरेका ५ संकेत

    काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रष्ट वक्ता हुन्। वाकपटुकतामा कतिसम्म सिपालु छन् भने विरोधीलाई सकेसम्मको प्रहार गर्ने र आफ्नै कित्तामा उभ्याउन सकेको कोशिश गर्ने रणनीति नै हो उनको। अघिल्लो दिनसम्म विरोध गरिरहेका ओलीले पुस १० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकम दाहाल प्रचण्डलाई आफ्नो निवास बालकोटमा उपस्थिति गराउन सफल हुनुले नै प्रष्टै पार्छ, ओलीको बोली कति रणनीतिक हुन्छ भन्ने। ओली…

    विस्तृतमा पढ्नुस्

  • बालकोट हुँदै शितल निवासबाट सिंहदरबार पुग्दा खिइँदै गठबन्धन, फागुन १३ मै होला राजनीतिक ‘उलटपुलट’?

    बालकोट हुँदै शितल निवासबाट सिंहदरबार पुग्दा खिइँदै गठबन्धन, फागुन १३ मै होला राजनीतिक ‘उलटपुलट’?

    काठमाडौं :  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तत्कालीन ४ दलीय सरकारको एक पिल्लर त थिए नै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापछिको ‘वेटिङ प्राइमिनिस्टर’ पनि। देउवाको ‘ग्रिन सिग्नल’ खोजिरहेका प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार धाइरहे प्रधानमन्त्री बन्ने आशमा। देउवाले माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाकै समर्थनमा आफैँ प्रधानमन्त्री हुने सुरसार गरेपछि भने प्रचण्डले बालुवाटारको बैठकमा बसिरहन सकेनन्। हुत्तिएर नेकपा (एमाले)का…

    विस्तृतमा पढ्नुस्

  • जनयुद्ध दिवसमा बिदा दिएर के प्रचण्डले कार्यकारी अधिकारको दुरुपयोग गरेका हुन्, बिदाबारे किन दोहोरो व्यवहार?

    जनयुद्ध दिवसमा बिदा दिएर के प्रचण्डले कार्यकारी अधिकारको दुरुपयोग गरेका हुन्, बिदाबारे किन दोहोरो व्यवहार?

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेला मौकामा भन्ने गरेका छन् : म डाइनामिक नेता हुँ। उनी डाइनामिक हुन कि यथास्थितिवादी? यो त एउटा 'डिसकोर्स' हुन सक्ने नै भयो। तर उनको बोली र व्यवहार भने रत्तिभर तादाम्यता छैन। आज एक थोक बोलेर भोलि अर्कै थोक गर्न भने प्रचण्ड माहिर नै छन्। अर्थात बोली र व्यवहारमा पनि छलाङ मार्न सिपालु नै…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको अडान कायमै राखेपछि संयन्त्रको बैठक अनिर्णित, पुस १० कै सहमति पालना गर्न प्रधानमन्त्रीलाई दबाब

    प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको अडान कायमै राखेपछि संयन्त्रको बैठक अनिर्णित, पुस १० कै सहमति पालना गर्न प्रधानमन्त्रीलाई दबाब

    काठमाडौं : उच्चस्तरीय राजनीतिक संयन्त्रको आइतवारको बैठक पनि निष्कर्षविहीन भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सरकार विस्तार, राष्ट्रपतिको निर्वाचन लगायतका विषयमा छलफल भएको थियो। तर नेताहरुबिच कुनै सहमति नभएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। यसअघि शुक्रवार पनि संयन्त्रको बैठक बसेको थियो। सरकार संचालनका लागि सुझाव दिन सत्ता गठबन्धनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell