PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

  • गठबन्धनमा गडबड देख्ने ओली र राम्रो देख्ने देउवा, उपराष्ट्रपति निर्वाचनका ५ दृश्य

    गठबन्धनमा गडबड देख्ने ओली र राम्रो देख्ने देउवा, उपराष्ट्रपति निर्वाचनका ५ दृश्य

    काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्रकारलाई कमै प्रतिक्रिया दिन्छन्। दिइहाले छोटो र सिधा जवाफ हुने गर्छ देउवाको। समसामयिक विषयमा समेत मौन बस्न रुचाउँछन् उनी। उपराष्ट्रपति चुनावमा मतदान गरेर बाहिरिएपछि पनि देउवाले आफ्नै शैली अपनाए। बाहिरिने बेलामा संघीय संसद्को प्रवेशद्वारमै बसेका पत्रकारले सोधे: सभापतिज्यू गठबन्धनको आयु कति छ। ‘राम्रो छ, राम्रो छ,’ यति बोलेर देउवा गाडी चढे। देउवाभन्दा अघि निस्किएका…

    विस्तृतमा पढ्नुस्

  • उपराष्ट्रपतिमा निर्वाचित रामसहायकी श्रीमती गाउँमै गाई पाल्दै : राजनीतिमा टिक्न बेच्नुपर्‍यो जग्गा

    उपराष्ट्रपतिमा निर्वाचित रामसहायकी श्रीमती गाउँमै गाई पाल्दै : राजनीतिमा टिक्न बेच्नुपर्‍यो जग्गा

    काठमाडौं : सत्तारुढ दलबाट उम्मेदवार रहेका रामसहाय प्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित भएका छन्। जनता समाजवादी पार्टीका नेता रहेका यादवले बारा २ मा माओवादीका उम्मेदवारलाई पराजित गर्दै प्रतिनिधि सभामा निर्वाचित भएका थिए। त्यसपछि जसपा संसदीय दलको नेता बनेका यादवलाई पार्टी अध्यक्ष उपेन्द्र यादवको 'फोर्स'मा उपराष्ट्रपतिको उम्मेदवार बनाएको थियो। सत्तारुढ दलमा माओवादीले यादवलाई रोक्न खोजे पनि अन्तत: उनको जित भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित

    उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित

    काठमाडौं : उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव निर्वाचित भएका छन्। सत्तारुढ दलबाट उम्मेदवार रहेका यादव तेस्रो उपराष्ट्रपतिका रुपमा निर्वाचित भएका हुन्। कसलाई कति मत? राष्ट्रपतिमा सत्ता गठबन्धनको उम्मेद्वारलाई समर्थन गरेको जनमत पार्टीले उपराष्ट्रपतिमा भने आफ्नै उम्मेदवार उठायो। उपराष्ट्रपतिमा जनमतकी ममता झाले प्रदेशबाट १५ मत पाइन् भने संघीय सांसदबाट २३ मत पाइन्। यता एमालेकी अष्टलक्ष्मी शाक्यले १६९ प्रदेश सांसदको मत…

    विस्तृतमा पढ्नुस्

  • सत्तामा जानेबारे गगन थापा : मैले सरकार लिड गर्न चाहेकै हो नि

    सत्तामा जानेबारे गगन थापा : मैले सरकार लिड गर्न चाहेकै हो नि

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो पार्टीले विश्वासको मत दिने बताएका छन्। '६ गते विश्वासको मत नेपाली कांग्रेसले वर्तमान प्रधानमन्त्रीलाई दिन्छ। राष्ट्रपतिको उम्मेदवारीमा जुन खालको समझदारी भयो,' उपराष्ट्रपतिको निर्वाचनमा मतदानपछि सञ्चारकर्मीसँग थापाले भने, 'उपराष्ट्रपति एउटा बन्न नसक्दा पनि सरकारको निरन्तरतामा एक ठाउँमा रहन्छौ।' सरकार गठनसँग नागरिकका आक्रोश साम्मे पार्न मन्त्रीहरुले काम गर्नुपर्ने उनको भनाई…

    विस्तृतमा पढ्नुस्

  • उपराष्ट्रपतिमा मतदान गर्न एम्बुलेन्सबाट संसद भवन, स्ट्रेचर हुँदै मतदानस्थल

    उपराष्ट्रपतिमा मतदान गर्न एम्बुलेन्सबाट संसद भवन, स्ट्रेचर हुँदै मतदानस्थल

    काठमाडौं : उपराष्ट्रपति निर्वाचनमा भाग लिन एक प्रदेश सांसद एम्बुलेन्स लिएर संसद भवन पुगेका छन्। मधेश प्रदेशका सामाजिक विकास राज्यमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका अब्दुल कलाम एम्बुलेन्समा संसद भवन पुगेका हुन्। खुट्टामा चोट लागेपछि राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत कलामलाई मतदानस्थलमा भने स्ट्रेचर प्रयोग गरी लगिएको छ। जसपाले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिमा जिताउने तयारी गरेको छ।  

    विस्तृतमा पढ्नुस्

  • गगनमाथि ओलीको कटाक्ष : सत्ता गठबन्धनभित्र निकै ठुलो गडबडी देखिन्छ

    गगनमाथि ओलीको कटाक्ष : सत्ता गठबन्धनभित्र निकै ठुलो गडबडी देखिन्छ

    काठमाडौं :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँगको सहकार्यबारे अहिले नै भन्ने बेला नभएको बताएका छन्। उपराष्ट्रपति निर्वाचनमा मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै ओलीले यस्तो बताएका हुन्। यसबारे आफूले भनेपछिमात्र थाह हुनेसमेत ‌ओलीको भनाई थियो। 'अहिले नै यसबारे केही नभनौं। भन्ने बेला भएको छैन,' ओलीले भने। कहिले हुन्छ त बेला? प्रश्नको जवाफमा उनले भने, 'मैले भनेपछि थाह हुन्छ।' कांग्रेससँग…

    विस्तृतमा पढ्नुस्

  • विश्वासको मत लिन लागेका प्रचण्डमा आफ्नै आत्मविश्वास कति?

    विश्वासको मत लिन लागेका प्रचण्डमा आफ्नै आत्मविश्वास कति?

    काठमाडौं: पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएको अढाई महिनामै २ पटक विश्वासको मत लिँदैछन्। पुस १० मा ७ दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ मा विश्वासको मत लिएका थिए। प्रचण्डलाई प्रधानमन्त्री मान्न तयार नभएको नेपाली कांग्रेसले पछि प्रचण्डलाई नै विश्वासको मत दिएर राजनीतिमा तरङ्ग पैदा गराएको थियो। प्रचण्डले संसदमा प्रतिनिधित्व गर्ने १२…

    विस्तृतमा पढ्नुस्

  • प्रतिवादका लागि बनाइएको माओवादी मोर्चामै विभाजन, प्रभु साहको ‘इन्ट्री’ हुँदा ३ दलको बहिस्कार

    प्रतिवादका लागि बनाइएको माओवादी मोर्चामै विभाजन, प्रभु साहको ‘इन्ट्री’ हुँदा ३ दलको बहिस्कार

    काठमाडौँ: द्वन्द्वकालका घटनाले तरङ्गित माओवादी मोर्चाबन्दीको कसरतमा छ। दुई पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवास बालुवाटारमा बैठक बसिसकेका छन् माओवादी धारका नेता। युद्धका घटनालाई सर्वोच्च अदालतमा पुर्‍याइएको भन्दै आपत्ति जनाइरहेका माओवादी र पूर्वमाओवादी नेता संयुक्त प्रतिवाद गर्ने सन्देश दिइरहेका छन्। एकताबद्धको सन्देश दिइरहेका उनीहरूमा एकता भने देखिन्न। आइतबारको पत्रकार सम्मेलन संयुक्त भनिएको भए पनि ९ दलकै नेता उपस्थित भएनन्। ८…

    विस्तृतमा पढ्नुस्

  • ‘रबर स्ट्याम्प’को ट्याग बोकेर शीतल निवासबाट बाहिरिँदै विद्या भण्डारी, रामचन्द्रले सिक्लान् पाठ?

    ‘रबर स्ट्याम्प’को ट्याग बोकेर शीतल निवासबाट बाहिरिँदै विद्या भण्डारी, रामचन्द्रले सिक्लान् पाठ?

    काठमाडौं: ७ वर्षअघि निकै गौरवका साथ भन्ने गरिएको थियो - नेपालको इतिहासमा पहिलो महिला राष्ट्रपति। नहोस् पनि किन? कमै मुलुकमा मात्रै महिला राष्ट्राध्यक्षको भूमिका थिए, नेपालमा महिला राष्ट्रपति बन्दा। २०७२ सालमा संविधान जारी भएपछिको पहिलो र गणतन्त्र आएपछिको दोस्रो राष्ट्रपति बनेकी थिइन् नेकपा (एमाले) की तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारी। पहिलो र दोस्रो कार्यकाल गरी ७ वर्ष शीतल निवास बस्ने सौभाग्य…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक जना महिला हुनैपर्ने हो?

    राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक जना महिला हुनैपर्ने हो?

    काठमाडौं : राष्ट्रपति चुनिएसँगै उपराष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने टुंगो लगाउन दलहरु गृहकार्यमा जुटेका छन्। सत्तारुढ दललाई राष्ट्रपतिमा समर्थन गरेको जनता समाजवादी पार्टीले रामसहायप्रसाद यादवलाई यस पदका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ।  यसअघि राष्ट्रपति कांग्रेसलाई र उपराष्ट्रपति जसपालाई दिने सत्तारुढ दलको सहमति थियो। राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित हुनसाथ बिहीवारै जसपाले यादवको नाम उपराष्ट्रपतिमा अघि सारेको हो। तर राष्ट्रपति निर्वाचनका…

    विस्तृतमा पढ्नुस्

  • ६ महिनाअघि विवाद भएकै विषय हुबहु राखेर सरकारले ल्यायो सत्य निरुपणसम्बन्धी विधेयक

    ६ महिनाअघि विवाद भएकै विषय हुबहु राखेर सरकारले ल्यायो सत्य निरुपणसम्बन्धी विधेयक

    काठमाडौंः सरकारले बेपत्ता पारिएका व्यक्तिको खोजबिन, सत्य निरुपण तथा मेलमिलाप ऐन संशोधन विधेयक बिहीबार प्रतिनिधि सभा सचिवालयमा दर्ता गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट विधेयक दर्ता भई जनताको प्रतिक्रियाका लागि संसदले सार्वजनिक गरेको छ। तर, सरकारले आज दर्ता गरेको विधेयकका विषयवस्तु भने नयाँ छैनन्। गत असार ३२ गते तत्कालीन कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले दर्ता गरेको विधेयक…

    विस्तृतमा पढ्नुस्

  • रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

    रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

    काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका छन्। नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल विजयी भएका हुन्। पौडेलले ३३ हजार ८०२ मत पाउँदा नेम्वाङले १५ हजार ५१८ मत पाए।   राष्ट्रपति पदका लागि आज संघीय संसद भवन नयाँ बानेश्वरमा निर्वाचन भएको थियो। नयाँ राष्ट‍्रपतिका लागि बिहीवार भएको मतदानमा ३१३ संघीय सांसद र ५१८ प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • सुवास नेम्वाङलाई राष्ट्रपति बनाउन एमालेले दोहोर्‍याउन सक्ला २०६५ को घटना?

    सुवास नेम्वाङलाई राष्ट्रपति बनाउन एमालेले दोहोर्‍याउन सक्ला २०६५ को घटना?

    काठमाडौं: राष्ट्रपति पदका दुवै उम्मेदवार नेकपा (एमाले) का सुवास नेम्वाङ र नेपाली कांग्रेसका रामचन्द्र पौडेलले सबै दलका सांसदहरुसँत मत मागेका छन्। बिहीबार हुने निर्वाचनका लागि केही दिनअघिदेखि नै पौडेल र नेम्वाङले पार्टीका नेता र सांसदहरुलाई भेटेरै मत मागेका हुन्। नेम्वाङका पक्षमा खुलेर एमाले बाहेकका दल लागेका छैनन् भने पौडेललाई ८ दलीय गठबन्धनको साथ छ।  पौडेलले उम्मेदवारी दिने अघिल्लो दिन कांग्रेस,…

    विस्तृतमा पढ्नुस्

  • कुण्डकुण्ड माओवादी मुण्डमुण्ड स्वार्थ, तितरबितर शक्ति एक भए प्रचण्डलाई होला राहत?

    कुण्डकुण्ड माओवादी मुण्डमुण्ड स्वार्थ, तितरबितर शक्ति एक भए प्रचण्डलाई होला राहत?

    काठमाडौंः माओवादी पृष्ठभूमिका नेतालाई बेलाबेलामा आपत् आइलाग्छ, कहिले टुटफुटले त कहिले आफ्नै बिगतले। तर यस पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै बोली कारण बन्यो, मा‌ओवादी तरंगित हुने। २०७६ को माघीमा प्रचण्डले टुँडिखेलमा भाषण गरेका थिए -द्वन्द्वमा मारिएकामध्ये ५ हजारको जिम्मा लिन्छु। ‘५ हजारको जिम्मा लिने’ लाइन समातेर द्वन्द्वको विषय अदालत पुग्यो, जसले माओवादी पृष्ठभूमिका दलमा भूकम्प नै आएको छ। मोर्चाबन्दीका लागि…

    विस्तृतमा पढ्नुस्

  • त्रासले एकै मञ्चमा उभिएका ६ भाई माओवादी, ‘अपराधी भन्नेहरु जनयुद्धमा भेटिएका भए सिद्धिने थिए’

    त्रासले एकै मञ्चमा उभिएका ६ भाई माओवादी, ‘अपराधी भन्नेहरु जनयुद्धमा भेटिएका भए सिद्धिने थिए’

    काठमाडौं: तत्कालीन नेकपा (माओवादी) विभाजन भएर टुक्राटुक्रा भएको वर्षौँ भइसक्यो। द्वन्द्वका बेलाको माओवादी शीर्ष नेतृत्व एउटै पार्टीमा छैनन्। विभाजित भएका पार्टीमा फेरि फुट र त्यसमा पनि विभाजन भएर एकपछि अर्को पार्टी बनिरहेका छन्। खण्ड-खण्ड भएका माओवादीलाई युद्धकालका घटनाले झस्काइरहेको छ। जसलाई माओवादी नेताले षड्यन्त्र भन्ने गरेका छन् भने पूर्वमाओवादी एकता नहुँदा आफूमाथि प्रहार भएको विश्लेषण उनीहरूको छ। आइतबार प्रज्ञा प्रतिष्ठानमा…

    विस्तृतमा पढ्नुस्

  • पौडेलले जित्ने निश्चित हुँदा पनि हप्ता दिनअघि नै किन काठमाडौंमा सांसद उतार्‍यो गठबन्धनले?

    पौडेलले जित्ने निश्चित हुँदा पनि हप्ता दिनअघि नै किन काठमाडौंमा सांसद उतार्‍यो गठबन्धनले?

    काठमाडौं: नयाँ राष्ट्रपति आउन अब हप्ता दिन बाँकी छ। मुख्य राजनीतिक कसरत नै अहिले राष्ट्रपतिका लागि छ। बिहीबारको माहोल पनि राष्ट्रपतिमय भयो। नेकपा (एमाले) का नेताले घरदैलो गरे, राष्ट्रपतिका लागि। ८ दलीय गठबन्धनले प्रदेश र संघका सांसदलाई काठमाडौंमा उतार्‍यो। एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार रहेका उपाध्यक्ष सुवास नेम्वाङले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई भेटेर भोट मागे। तर एकीकृत समाजवादीको…

    विस्तृतमा पढ्नुस्

  • ओलीसँग छुटेको हप्तादिनमै कांग्रेससँग हिमचिम बढाउँदै प्रचण्ड : विगतमा अलमलिएका थियौं अब त ठीक ठाउँमा

    ओलीसँग छुटेको हप्तादिनमै कांग्रेससँग हिमचिम बढाउँदै प्रचण्ड : विगतमा अलमलिएका थियौं अब त ठीक ठाउँमा

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसद विघटन ठीक भएको बताएपछि नयाँ गठबन्धन बनाएको तर्क गरेका छन्। ८ दलका सांसदहरुको भेलामा प्रचण्डले ओलीको पुस २६ गतेको प्रतिनिधि सभाको भाषणले आफू सोच्न बाध्य भएको बताए। पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए। विश्वासको मतका बेला ओलीले संसद विघटन अन्तराष्ट्रिय अभ्यास…

    विस्तृतमा पढ्नुस्

  • ८ दलका सांसदलाई प्रचण्डको ओलीलक्षित ब्रिफिङ : विश्वासको मत लिने दिनमै प्रतिगमनको संकेत पाएँ, लगत्तै गठबन्धन 'चेन्ज'

    ८ दलका सांसदलाई प्रचण्डको ओलीलक्षित ब्रिफिङ : विश्वासको मत लिने दिनमै प्रतिगमनको संकेत पाएँ, लगत्तै गठबन्धन 'चेन्ज'

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले विश्वासको मत लिएकै दिन प्रतिगमनको संकेत पाएपछि नयाँ गठबन्धन बनेको बताएका छन्। राष्ट्रपतिमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिताउन सत्तारुढ ८ दलले तीनकुनेमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा प्रचण्डले उक्त भनाई राखेका हुन्। एमालेसँग मिलेर सरकार बनाउँदा आफूले संविधान रक्षाको लागि बनाएको दाबी गर्दै विश्वासको मत लिने दिन भने प्रतिगमनको संकेत पाएको प्रचण्डको भनाई…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपाललाई पार्टी कार्यालयमा भेटेर सुवास नेम्वाङले मागे भोट, पार्टी एकताबारे पनि छलफल

    माधव नेपाललाई पार्टी कार्यालयमा भेटेर सुवास नेम्वाङले मागे भोट, पार्टी एकताबारे पनि छलफल

    काठमाडौं : नेकपा (एमाले)का नेताहरुले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेका छन्। एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा नेताहरुबचि भेट वार्ता भएको हो। एमालेका उपाध्यक्ष तथा राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङ, उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्विसुब्बा गुरुङले नेपालसँग भेटवार्ता गरेको एकीकृत समाजवादीका एक पदाधिकारीले जानकारी दिए। 'भेटवार्ता भएको छ। राष्ट्रपतिकै चुनावबारे त हो नि। अहिले अरु विषय नै छैनन,' उनले भने। भेटवार्तामा…

    विस्तृतमा पढ्नुस्

  • सत्ताका लागि मात्रै होइन प्रतिपक्षका लागि पनि हानथाप, किन दाबी गरिरहेका छन् एमाले र कांग्रेस दुबैले?

    सत्ताका लागि मात्रै होइन प्रतिपक्षका लागि पनि हानथाप, किन दाबी गरिरहेका छन् एमाले र कांग्रेस दुबैले?

    काठमाडौं : ‘राजनीतिक दल सत्तामा टासिन मरिहत्ते गर्छन्’ सधैँ आलोचना भइरहने विषय हो यो। तर, सत्ताका लागि मात्रै दलहरुबिच हानथाप हुन्छ भन्ने भने छैन। प्रतिपक्षमा बस्नका लागि पनि संसदको पहिलो र दोस्रो ठूलो दल नेपाली कांग्रेस र नेकपा एमालेबिच विवाद छ। विवादकै कारण बुधवारको प्रतिनिधि सभाको बैठक राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने गरि स्थगित भयो। राष्ट्रपतिको फागुन २३ मा र उपराष्ट्रपतिको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell