PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

  • न ठूला एजेण्डा, न घोषणापत्रै! १० पटक त जितिसके, ८१ वर्षे उमेरमा एघारौँ जितका लागि फेरि भिड्दैछन्

    न ठूला एजेण्डा, न घोषणापत्रै! १० पटक त जितिसके, ८१ वर्षे उमेरमा एघारौँ जितका लागि फेरि भिड्दैछन्

    ललितपुर : चुनाव जित्न के चाहिएला? स्वाभाविक उत्तर हुनसक्ला-बलियो संगठन, लोकप्रिय नारा र पैसा। संघीय लोकतान्त्रिक गणतन्त्रमा चुनाव असाध्यै महँगो भइसकेको छ। तर, ललितपुरका नरसिंह व्यञ्जनकार अपवाद हुन् संगठन, नारा र पैसाको मामिलामा। पैसा, बलियो पार्टीमात्रै होइन चुनावी नारा र घोषणापत्र पनि छैन उनको। छ त १० पटक वडा अध्यक्षमा जितेको विरासत। जित पर्याय नै हो उनका लागि। किनभने हारेको…

    विस्तृतमा पढ्नुस्

  • एमालेले संसद अवरोध कायम राख्ला कि हटाउँला? सरकारको तयारी के?

    एमालेले संसद अवरोध कायम राख्ला कि हटाउँला? सरकारको तयारी के?

    काठमाडौं : मन्त्रिपरिषदको आइतवारको बैठकले जेठ ३ गते बजेट अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ। जेठ १५ गते बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्था छ। त्यसअघि हुने छलफलका लागि सरकारले अधिवेशन बोलाउन सिफारिस गरेको हो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने २०७८ भदौ २३ गते यताका सबै बैठकमा अवरोध कायमै राखेको छ। माधवकुमार नेपाल सहितका ११ सांसदलाई एमालेले गरेको…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड र आरजुलाई पनि होला कारबाही? आचारसंहिता मिच्नेको लहर यस्तो

    प्रचण्ड र आरजुलाई पनि होला कारबाही? आचारसंहिता मिच्नेको लहर यस्तो

    काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहिता उलंघन गरेकोमा ३७ जनालाई स्पष्टीकरण सोधेको छ। एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापितलाई आयोगले दुई पटक स्पष्टीकरण सोधिसकेको छ। आयोगले २४ घण्टाभित्र स्पष्टीकरण दिन भन्दै स्थापितलाई स्पष्टीकरण सोधेको हो। काठमाडौं महानगरपालिकाका मेयर पदमा स्वतन्त्र तर्फका उम्मेदवार बालेन साहलाई ‘ठग’ भनेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो। यसअघि स्थापितलाई आयोगले बैशाख…

    विस्तृतमा पढ्नुस्

  • पूर्व मेयरको अनुभव : स्वतन्त्र उम्मेदवार रहरमात्रै हो, काम गर्न बहुमत सहितको टिम चाहिन्छ

    पूर्व मेयरको अनुभव : स्वतन्त्र उम्मेदवार रहरमात्रै हो, काम गर्न बहुमत सहितको टिम चाहिन्छ

    काठमाडौं : भक्तुपरको मध्यपुर थिमि नगरपालिकामा २०७४ को निर्वाचनमा नेकपा एमालेका मदनसुन्दर श्रेष्ठले मेयरमा १४ हजार मत ल्याएर चुनाव जिते। उनका प्रतिद्वन्द्वी थिए नेपाली कांग्रेसका अष्टकुमार कवे। १० हजर ८ सय ४६ मत ल्याय कवेले। मेयरमा एमालेका श्रेष्ठले चुनाव जिते पनि उनी सधैं अल्पमतमा रहे। एक जना वडा अध्यक्षमात्रै थिए एमालेका। बाँकी कांग्रेसका ६ जना तथा स्वतन्त्र एक र मजदुर…

    विस्तृतमा पढ्नुस्

  • न टिम, न राजनीतिक अनुभव : के स्वतन्त्रबाट उठ्नेले जिते हाँक्न सक्लान् स्थानीय सरकार?

    न टिम, न राजनीतिक अनुभव : के स्वतन्त्रबाट उठ्नेले जिते हाँक्न सक्लान् स्थानीय सरकार?

    काठमाडौं : धेरै ठाउँमा राजनीतिक दलका उम्मेदवारले स्थानीय तहको निर्वाचन जितेका थिए २०७४ सालमा। एमाले बन्यो पहिलो दल २ सय ९४ सिट जितेर। तर, कतिपय ठाउँमा स्वतन्त्र उम्मेदवार बनेकाले पनि चुनाव जिते। र, ५ वर्ष स्थानीय सरकारको नेतृत्व गरे पनि। त्यसमध्येको एक हो कपिलबस्तुको कृष्णनगर नगरपालिका। त्यहाँबाट रजतप्रताप साहले मेयरमा ७ हजार ३ सय २८ मत ल्याएर चुनाव जितेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • ६ महानगरका १२ मेयर उम्मेदवार: को कति विवादित?

    ६ महानगरका १२ मेयर उम्मेदवार: को कति विवादित?

    काठमाडौँ: आसन्न स्थानीय तहको निर्वाचनमा ६ महानगरको चुनावलाई राजनीतिक दलहरुले प्रतिष्ठाको विषय बनाएका छन्। उम्मेदवार चयनदेखि दलहरुले बनाएको काउन्टर रणनीति महानगर केन्द्रित छ। मुख्य प्रतिस्पर्धामा छन् सत्ता गठबन्धन र नेकपा (एमाले) का उम्मेदवार। स्वतन्त्र उम्मेदवार पनि राजनीतिक दलका उम्मेदवारको जित/हारमा निर्णायक हुने देखिन्छन्। सत्ता गठबन्धनले महानगरमा जसरी पनि एमालेलाई हराउने रणनीति अनुसार केन्द्रबाटै भागबन्डा गरेको थियो। एमाले पनि गठबन्धनलाई महानगरमै…

    विस्तृतमा पढ्नुस्

  • केशव स्थापितलाई हुनसक्छ कारबाही, यस्ता छन् कानुनी व्यवस्था

    केशव स्थापितलाई हुनसक्छ कारबाही, यस्ता छन् कानुनी व्यवस्था

    काठमाडौँ: नेकपा (एमाले) का तर्फबाट काठमाडौँ महानगरका मेयर पदका उम्मेदवार केशव स्थापित एक पछि अर्को विवादित अभिव्यक्ति दिन थालेका छन्। केही दिनअघि काठमाडौँमा आयोजित कार्यक्रममा प्रश्नकर्तामाथि रोष प्रकट गर्दै ‘यु आर नाइस लेडी तर थुतुनो ठिक भएन’ भन्ने अभिव्यक्ति दिएर विवादित बनेका थिए स्थापित। फेरि आइतबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा स्थापितले आफ्ना प्रतिद्वन्द्वीमाथि अराजनीतिक टिप्पणी गरेपछि विवादमा तानिएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • सोचेझैँ गठबन्धन रैनछ

    सोचेझैँ गठबन्धन रैनछ

    काठमाडौँ: सत्तारुढ पाँच दलले गठबन्धन गरेर स्थानीय तह निर्वाचनमा होमिने निर्णय गरेका थिए। तर, केन्द्रको निर्णय सबै स्थानीय तहमा पालना भएन। हुन त गठबन्धन सबै स्थानमा तालमेल हुन नसक्नेमा ढुक्क थियो पहिलै। त्यसैले सकेसम्म तालमेल नभए मित्रवत् प्रतिस्पर्धाको पक्षमा थियो सत्ता गठबन्धन। उक्त सहमति पालना नभए कारबाही हुने चेतावनीका बाबजुत धेरैजसो स्थानीय तहमा गठबन्धनको निर्णय लागू भएन। कतिपय पालिकामा गठबन्धनबीच…

    विस्तृतमा पढ्नुस्

  • एमालेसँग किन झस्कियो सत्ता गठबन्धन?

    एमालेसँग किन झस्कियो सत्ता गठबन्धन?

    काठमाडौं : सत्ता गठबन्धनले सहमति विपरित नेकपा (एमाले)सँग चुनावी तालमेल गरेकाहरुलाई उम्मेदवारी फिर्ता गर्न पटक पटक अनुरोध गरेको छ। बुधवार मात्रै पाँच दल बाहिरको सहमति फिर्ता लिन अनुरोध गरेको गठबन्धनले शुक्रवार फिर्ता नलिए उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो। बुधवार गठबन्धनले ७ बुँदे निर्देशन जारी गरेको थियो। पाँच दलीय गठबन्धनले तालमेलको सहमतिलाई कार्यान्वयन गर्न तल्ला तहका संयन्त्रलाई निर्देशन दिने उक्त निर्णयमा उल्लेख…

    विस्तृतमा पढ्नुस्

  • चिरिबाबुलाई हराउन हरिकृष्णका तीन आधार यस्तो, गठबन्धनलाई प्रश्न, 'शेरबहादुर देउवाले कान्छी भाउजुसँग एकता गर्ने त होइन होला?'

    चिरिबाबुलाई हराउन हरिकृष्णका तीन आधार यस्तो, गठबन्धनलाई प्रश्न, 'शेरबहादुर देउवाले कान्छी भाउजुसँग एकता गर्ने त होइन होला?'

    ललितपुर : २०७४ को स्थानीय तह निर्वाचनमा ललितपुर महानगरमा नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकार र नेपाली कांग्रेसका चिरिबाबु महर्जनबिच मुख्य प्रतिस्पर्धा भयो। २४ हजार ६ सय ४२ मत महर्जनले ल्याउँदा ब्यञ्जनकार २४ हजार ३ सय १६ मतमात्र पाएर पराजित भए। ५ वर्षपछि फेरि हुन लागेको स्थानीय तहको निर्वाचनमा पनि प्रतिस्पर्धी दोहोरिएका छन्। महर्जन र व्यन्जनकारबिच नै मुख्य प्रतिस्पर्धा हुने छ। महर्जन सत्ता…

    विस्तृतमा पढ्नुस्

  • एक पदका लागि एउटै दलबाट दुई जनाको मनोनयन! समर्थक र प्रस्तावक नै उम्मेदवार हुन खोजेपछि आयोगलाई सकस

    एक पदका लागि एउटै दलबाट दुई जनाको मनोनयन! समर्थक र प्रस्तावक नै उम्मेदवार हुन खोजेपछि आयोगलाई सकस

    काठमाडौँ: स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ताको समय सकिएको ३ दिन बितिसक्दा पनि निर्वाचन आयोगले उम्मेदवारको अन्तिम संख्या निकाल्न सकेको छैन। वैशाख ११ र १२ गते मनोनयन दर्ता गर्ने कार्यतालिका थियो। १३ गते उम्मेदवारको विरोधमा उजुरी तथा १४ र १५ गते उजुरीमाथि जाँचबुझ/निर्णय तथा उम्मेदवारको नामावली प्रकाशनको अवधि तोकिएको थियो। १६ गते अन्तिम नामावली प्रकाशन र १७ गते उम्मेदवारलाई चुनाव चिन्ह…

    विस्तृतमा पढ्नुस्

  • उम्मेदवारदेखि मतदातासम्मले यसो गरे हुन्छ कारवाही : जरिवानादेखि बदरसम्म

    उम्मेदवारदेखि मतदातासम्मले यसो गरे हुन्छ कारवाही : जरिवानादेखि बदरसम्म

    काठमाडौं : आसन्न स्थानीय तह निर्वाचनका लागि आचार संहिता लागू भइसकेको छ। आचार संहिता पालना गर्न राजनीतिक दल, उम्मेदवार, मतदाता, संचार माध्यम लगायतलाई निर्वाचन आयोगले ध्यानाकर्षण गराइसकेको छ। आचार संहिता उल्लंघन गरेको भेटिएमा कारवाहीको भागिदार हुने आयोगको चेतावनी छ। यसअघि आयोगले नेपाली कांग्रेसका नेता शशांक कोइरालाले '६ करोड खर्च गरेर चुनाव जिते'को भन्दै दिएको अभिव्यक्तिका आधारमा स्पष्टीकरण सोधेको थियो। विद्युत प्राधिकरणका कार्यकारी…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनमा मौलाउँदै परिवारवाद: माओवादीले कांग्रेसको लाइन पछ्याएको कि कांग्रेसले माओवादीको?

    गठबन्धनमा मौलाउँदै परिवारवाद: माओवादीले कांग्रेसको लाइन पछ्याएको कि कांग्रेसले माओवादीको?

    काठमाडौँ: पछिल्लो सत्ता गठबन्धनमा स्थानीय तहको टिकट वितरणमा परिवारवाद हाबी भएको देखिएको छ। चितवनको भरतपुरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले पुनः टिकट हत्याउनेदेखि काठमाडौंको मेयरमा कांग्रेसबाट सिर्जना सिंहले टिकट हत्याउन दुबै परिवारवादको प्रष्ट प्रमाण हो। युद्ध छाडेर मूलधारको राजनीतिमा आएको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीतिमा परिवारवादलाई मौलाउन दिने एक पात्रका रुपमा हेरिन्छन्। प्रचण्डले छोरी रेनुलाई भरतपुरको मेयरमामात्रै जिताएनन् आफ्नी…

    विस्तृतमा पढ्नुस्

  • जब सिर्जना तस्विर खिचाउन सँगै उभिइन तब केशवले भने : सूर्य नै यता आउँला जस्तो भयो त

    जब सिर्जना तस्विर खिचाउन सँगै उभिइन तब केशवले भने : सूर्य नै यता आउँला जस्तो भयो त

    काठमाडौं : राष्ट्रिय सभागृहमा यतिखेर विभिन्न दलबाट टिकट पाएका उम्मेदवारहरु मनोनयन दर्ताका लागि पुगिरहेका छन्। आइतवार काठमाडौं महानगपालिका प्रमुखका लागि १६ जनाले उम्मेदवारी दर्ता गराएका थिए। आज भने ‘हेभिवेट’ उम्मेदवारहरु दल दर्ताका लागि सभागृह पुगेका थिए। नेकपा एमालेबाट महानगर प्रमुखको टिकट पाएपछि वाग्मती प्रदेशसभाबाट राजीनामा दिएर फर्किएका केशव स्थापति आज दलबलसहित सभागृह पुगेका थिए। मनोनयन दर्ता गरेपछि उनले आफ्नो ठट्टा…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीमा सत्ता गठबन्धनको त्रिपक्षीय भागबन्डाः अघिअघि कांग्रेस, पच्छ्याउँदै माओवादी र समाजवादी

    वाग्मतीमा सत्ता गठबन्धनको त्रिपक्षीय भागबन्डाः अघिअघि कांग्रेस, पच्छ्याउँदै माओवादी र समाजवादी

    काठमाडौँ: सत्ता गठबन्धनको प्रदेशस्तरीय संयन्त्रको बैठकले वाग्मती प्रदेशका विभिन्न जिल्लामा भागबन्डा टुङ्ग्याएको छ। आसन्न स्थानीय तह निर्वाचनको मनोनयनको पहिलो दिनसम्म पनि उम्मेदवारबारे तय गर्न नसकेको सत्ता गठबन्धनले नगरपालिकाहरूमा भागबन्डा मिलाएको हो। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच त्रिपक्षीय भागबन्डा गरिएको हो। गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा भने यसअघि नै मिलाइसकेको छ। कतिपय ठाउँमा अझै मिल्न बाँकी…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनलाई ६ महानगर र भक्तपुरका ४ नगरमा उम्मेदवार उठाउन सहज, अन्य पालिकामा दलहरुले पाउलान् यस्तै सुविधा?

    गठबन्धनलाई ६ महानगर र भक्तपुरका ४ नगरमा उम्मेदवार उठाउन सहज, अन्य पालिकामा दलहरुले पाउलान् यस्तै सुविधा?

    काठमाडौं : सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनावी तालमेलसहित स्थानीय तहको निर्वाचनमा उम्मेदवारको टुंगो लगाउन अन्तिम गृहकार्य गरिरहेको छन्। आसन्न स्थानीय तह निर्वाचनमा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल, नेपाल परिवार दल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतसँग चुनावी तालमेल गर्ने निर्णय गरिसकेको छ। सत्तारुढ पाँच दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले…

    विस्तृतमा पढ्नुस्

  • मेल नखाएको एमालेको पाँच वर्षः चुनावी घोषणापत्र किन गरेन समीक्षा?

    मेल नखाएको एमालेको पाँच वर्षः चुनावी घोषणापत्र किन गरेन समीक्षा?

    काठमाडौँ: नेकपा (एमाले) ले आसन्न स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन्। ओलीले आफू नेतृत्वको सरकारले गरेका कामलाई उल्लेख गर्दै स्थानीय तहको घोषणापत्र सार्वजनिक गरे। एमालेले २०७४ साल जेठ १८ गते पनि शुक्रबारकैझैँ निर्वाचन घोषणापत्र सार्वजनिक गरेको थियो। पाँच वर्षअघि ५३ बुँदे घोषणापत्र तयार पारेको…

    विस्तृतमा पढ्नुस्

  • कोरोना बीमाको भुक्तानी र संसद अवरोधबारे आफैँलाई गिज्याउने एमालेको घोषणापत्र

    कोरोना बीमाको भुक्तानी र संसद अवरोधबारे आफैँलाई गिज्याउने एमालेको घोषणापत्र

    काठमाडौं : एमालेले सत्तारुढ गठबन्धनमाथि दर्जन आरोप लगाएको छ। बुँदागत रुपमा गठबन्धन सरकारमाथि अर्थतन्त्र ध्वस्त पारेकोदेखि सरकार उल्टो बाटो हिँडेको आरोप लगाइएको छ घोषणापत्रमा। एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको नेतृत्वमा तयार पारिएको घोषणापत्रमा सत्ता गठबन्धनमाथि लगाइएका केही लञ्छना भने एमालेतिरै फर्किने खालका छन्। नेकपा सरकारमा हुँदै अवरुद्ध प्रक्रियाहरुमाथि एमाले घोषणापत्रमा कांग्रेस नेतृत्वको गठबन्धन सरकारले गरेको भन्दै आरोप लगाइएकको छ। बीमा प्रक्रिया…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय कमिटीलाई पत्याउँदैनन् राजनीतिक दल, उम्मेदवार चयनदेखि घोषणापत्र लेखनसम्म केन्द्र हाबी

    स्थानीय कमिटीलाई पत्याउँदैनन् राजनीतिक दल, उम्मेदवार चयनदेखि घोषणापत्र लेखनसम्म केन्द्र हाबी

    काठमाडौँ: सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले मंगलबार आसन्न स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्‍यो। ४७ पृष्ठमा एकीकृत समाजवादीले ३७ वाचा गरेको छ। मदिरा सेवन गर्नेलाई कार्ड दिनेदेखि ३०० युनिट बिजुली निःशुल्क गर्ने योजना अघि सारेको छ एकीकृत समाजवादीले। समाजवादीको केन्द्रीय कार्यालयले घोषणापत्र तयार पारेको हो। उक्त घोषणापत्रका आधारमा उम्मेदवारले मत माग्नुपर्ने छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनबाट एकीकृत समाजवादीको भागमा परेको ठाउँमा के एमालेले जित्ला?

    गठबन्धनबाट एकीकृत समाजवादीको भागमा परेको ठाउँमा के एमालेले जित्ला?

    काठमाडौँ: सत्ता गठबन्धनले केही दिनयताको लगातारको छलफलपछि महानगर र उपमहानगरमा उम्मेदवारको भागबन्डा टुंगो लगाएको छ। अब महानगर र उपमहानगरको किचलोबाट गठबन्धन मुक्त भएको छ भने नगरपालिका र गाउँपालिकाको भागबन्डाको सकस बाँकी नै छ। मनोनयनको दिन आउन ४ दिन मात्रै बाँकी रहेका बेला गठबन्धनले सबै ठाउँको उम्मेदवारी टुंगो लगाउन सकेको छैन। को उम्मेदवार बन्ने भन्ने विषयमा पनि सबै ठाउँमा गठबन्धनमा रहेका पाँच…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell