PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

  • डिस्चार्ज हुँदै ओली, रिसिभ गर्न अस्पताल पुगे मन्त्रीहरु

    डिस्चार्ज हुँदै ओली, रिसिभ गर्न अस्पताल पुगे मन्त्रीहरु

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मिर्गौलापछि शुक्रवार डिस्चार्ज हुने भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको फागुन २१ गते मिर्गौला प्रत्यारोपण भएको थियो। शिक्षण अस्पतालमा प्रा. डा. प्रेमराज ज्ञवालीको नेतृत्वको टोलीले ओलीको मिर्गौला प्रत्यारोपण गरेका थिए। फागुन १९ गते अस्पताल भर्ना भएका ओलीलाई भाञ्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन्। प्रधानमन्त्री ओली डिस्चार्ज हुने भएपछि सरकारका मन्त्रीहरु, नेकपाका नेताहरु…

    विस्तृतमा पढ्नुस्

  • राप्रपा एकताका  ७ रोचक दृष्य

    राप्रपा एकताका  ७ रोचक दृष्य

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबीच एकता घोषणा भयो, सभागृहमा। समारोहमा सहभागी हुने निम्तोमा लेखिएको थियो- कार्यक्रमको समय-दिउँसो १२ बजेर ४५ मिनेट। साढे १२ बजे नै त्यहाँ पुग्दा कार्यक्रम स्थल भरिभराउ थियो। सहभागीलाई सिट पाउन मुस्किल। मञ्चका तीन पङ्ति र सबैभन्दा अघिल्तिरको कुर्सीहरु खाली। आधा घण्टा ढिलो गरी सुरु भएको कार्यक्रम तनावपूर्ण र केही रोचक…

    विस्तृतमा पढ्नुस्

  • जसले गीता छुवाएर कसम खान बाध्य बनाए राप्रपाका नेताहरुलाई, 'मेरो कुरा सुनुवाई नभएपछि माइक खोसेर बोलें'

    जसले गीता छुवाएर कसम खान बाध्य बनाए राप्रपाका नेताहरुलाई, 'मेरो कुरा सुनुवाई नभएपछि माइक खोसेर बोलें'

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबीच एकताको घोषणा भयो राष्ट्रिय सभा गृहमा। एकता समारोहमा तीन जना अध्यक्ष कमल थापा, पशुपति शम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीले गीता छोएर पार्टी नफुटाउने कसम खाए। पार्टी एकता घोषणासभामा गीता छुने पूर्व निर्धारित कार्यसूची भने थिएन। तीन अध्यक्षमध्ये सबैभन्दा पहिला बोलेका कमल थापाले खल्तीबाट सानो गीता तानेर अब पार्टी कहिल्यै…

    विस्तृतमा पढ्नुस्

  • ‘गीता’को कसम खाएर कमल थापाले भने, ‘म कहिल्यै पार्टी फुटाउनेछैन’

    ‘गीता’को कसम खाएर कमल थापाले भने, ‘म कहिल्यै पार्टी फुटाउनेछैन’

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले अब कहिल्यै नफुट्ने, नछुट्ने गरी एकीकरण भएको बताएका छन्। अध्यक्ष थापाले ‘गीता’को कसम खाएर कहिल्यै पार्टी नफुटाउने कमस समेत खाए। बुधवार राष्ट्रिय सभा गृहमा भएको एकीकरण घोषणा कार्यक्रममा उनले खल्तीबाट सानो गीता निकालेर भने, ‘म गीतालाई कसम खाएर भन्दैछु कि म कहिल्यै पार्टी फुटाउनेछैन। यो म यहिँ राख्छु र पछि पशुपति…

    विस्तृतमा पढ्नुस्

  • राप्रपा एकतामा 'गीता छोएर कसम खानुपर्‍यो' भनेपछि जंगिए कमल थापा, को हुन् 'एकतामा धोका नहोस्' भन्ने?

    राप्रपा एकतामा 'गीता छोएर कसम खानुपर्‍यो' भनेपछि जंगिए कमल थापा, को हुन् 'एकतामा धोका नहोस्' भन्ने?

    काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच आज एकता भएको छ। आज राष्ट्रिय सभामा आयोजित कार्यक्रममा यी दुई पार्टीबीच एकता घोषणा भएको हो। घोषणाका क्रममा तीन अध्यक्ष कमल थापा, पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनीलाई एक जनाले खादा लगाउँदै गर्दा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाले पोडियममा पुगेर पार्टी फुट्दैन भन्नका लागि गीताको पुस्तक छुनुपर्ने बताए। 'एक मिनेट हामी केही भन्न…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको ल्याब रिपोर्टको सूचकाङ्क किन सार्वजनिक गरिएन? चिकित्सक भन्छन् 'त्यतिकै स्वास्थ्य ठिक छ भन्न मिल्दैन'

    प्रधानमन्त्रीको ल्याब रिपोर्टको सूचकाङ्क किन सार्वजनिक गरिएन? चिकित्सक भन्छन् 'त्यतिकै स्वास्थ्य ठिक छ भन्न मिल्दैन'

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको ६ दिन भइसकेको छ। प्रधानमन्त्रीको स्वास्थ्य अवस्था क्रमिक सुधार र स्थिर रहेको चिकित्सिक र उनको निजी सचिवालयको समेत भनाई आइरहेका छन्। दैनिक रुपमा सचिवालयले मिडिया बिफ्रिङ गरिरहेको छ। तर प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारका सूचकहरु के हुन् र कसरी भइरहेको छ आम नागरिक अनविज्ञ नै छन्। परीक्षण गरिएका सबै रिपोर्टको सूचकाङ्क अध्ययन नगरी…

    विस्तृतमा पढ्नुस्

  • कोरोना त्रासमा राजनीतिक दलका कार्यक्रम स्थगित, संक्रमणबाट बच्ने पूर्व तयारी भने शून्य

    कोरोना त्रासमा राजनीतिक दलका कार्यक्रम स्थगित, संक्रमणबाट बच्ने पूर्व तयारी भने शून्य

    काठमाडौं : विश्वभर फैलिरहेको कोरोना भाइरसले नेपाली राजनीतिक महोल पनि बदलेको छ। कोरोना भाइरस संक्रमण फैलने डरले प्रमुख राजनीतिक दलहरुले सभा सम्मेलन स्थगित गरिसकेका छन्। नेताहरु अहिले राष्ट्रिय राजनीतिका बारेमा टिप्पणी गर्दै'कोरोनाबाट बचौँ' भन्ने सन्देश पनि दिइरहेका भेटिन्छन्। हजारौँ कार्यकर्ता भएका पार्टीहरुले विपत्तिका बेला स्वयंसेवा अभियानसमेत चलाउने गरेका छन्। तर, कोरोना त्रासमा भटाभट कार्यक्रम रद्द गरेका दलहरुले कोरोनाको संक्रमण रोक्न…

    विस्तृतमा पढ्नुस्

  • टिचिङ बाहिर चटपटे र महानगरको ब्यानर : प्रधानमन्त्रीको 'हेल्थ अपडेट'मा कोमल वली पनि

    टिचिङ बाहिर चटपटे र महानगरको ब्यानर : प्रधानमन्त्रीको 'हेल्थ अपडेट'मा कोमल वली पनि

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ लाभ गरिरहेका छन्। शनिवार उनको मिर्गौला प्रत्यारोपणको चौथो दिन। उनको स्वास्थ्य अपेक्षाकृत रुपमै सुधार भइरहेको छ। प्रमको स्वास्थ्य अपडेट उनको सचिवालयले हरेक दिन सार्वजनिक गरिरहेको छ। ओलीको मिर्गौलाको शल्यक्रिया गर्ने दिन शुभेच्छा प्रकट गर्न अस्पताल बाहिर देखिएको भिड भने पातलिन थालेको छ। प्रधानमन्त्री उपचार गराइरहेको मनमोहन सेन्टरको महोल…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाबाट बच्न स्वास्थ्य मन्त्री ढकालको सुझाव, 'अंकमाल र चुम्बन नगरौं'

    कोरोनाबाट बच्न स्वास्थ्य मन्त्री ढकालको सुझाव, 'अंकमाल र चुम्बन नगरौं'

    काठमाडौं : आइतवार सिंहदरबारस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दोस्रो तल्लाको सभा हलमा पत्रकार सम्मेलन गरे स्वास्थ्य मन्त्री भानुभक्त ढकालले। करिब साढे ३ बजेपछि मन्त्री ढकालले पत्रकारसँग प्रश्नोत्तरमा भाग लिए। त्यसअघि मन्त्रालयका अरु प्रतिनिधि र डाक्टरहरुले बोलेका कोरोनाबारे धारणा राखेका थिए। पत्रकार सम्मेलनमा मन्त्री ढकालले तीन महिनामा आफूले गरेका कामको फेहरस्ति सुनाउन थाले। उनले सय दिनमा आफूले सोचेअनुसारले काम गर्न नसकिएको…

    विस्तृतमा पढ्नुस्

  • वरिष्ठ नेता पौडेललाई विश्वप्रकाशको प्रश्न, 'विभाग गठन गर्नुहुँदैन भनेर कुन विधानमा लेखेको छ?' 

    वरिष्ठ नेता पौडेललाई विश्वप्रकाशको प्रश्न, 'विभाग गठन गर्नुहुँदैन भनेर कुन विधानमा लेखेको छ?' 

    काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाले पार्टीको विभाग गठनमा आचारसंहिता उल्लंघन नगरेको दाबी गरेका छन्। सोमवार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा शर्माले पार्टीको विधानले नै विभाग गठनलाई नरोकेको दाबी गरेका हुन्। सभापति देउवाले शनिवारमात्र १३ विभागमा प्रमुख तोकेका थिए भने आजमात्र ७ विभागका प्रमुख तोकेका छन्। यसैगरी शानिवार नै देउवाले पाँच आमन्त्रित केन्द्रीय सदस्य…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य मन्त्री ढकाललाई कांग्रेसले दियो चेतावनी, 'गैरजिम्मेवार अभिव्यक्ति महँगो पर्न सक्छ' : कोरोनाबारे १४ बुँदे अपिल जारी

    स्वास्थ्य मन्त्री ढकाललाई कांग्रेसले दियो चेतावनी, 'गैरजिम्मेवार अभिव्यक्ति महँगो पर्न सक्छ' : कोरोनाबारे १४ बुँदे अपिल जारी

    काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पछिल्लो समय फैलिएको कोरोना भाइरस (कोभिड १९)बारे सरकारलाई १४ बुँदे अपिल जारी गरेको छ। आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै उक्त अपिल जारी गरेका हुन्। विज्ञप्तिमा भनिएको छ, 'कोरोना भाइरस (कोभिड १९) विश्वव्यापी रूपमा महामारीकै रूपमा फैलिइरहेको विश्वव्यापी रूपमा महामारीकै रूपमा फैलिइरहेको बेला नेपालले सम्पूर्ण…

    विस्तृतमा पढ्नुस्

  • कोरोना रोकथामबारे स्वास्थ्य मन्त्री ढकाल भन्छन् : भारत र चीनले राम्रो तयारी गरेकाले नेपालमा त्यति जोखिम नहोला

    कोरोना रोकथामबारे स्वास्थ्य मन्त्री ढकाल भन्छन् : भारत र चीनले राम्रो तयारी गरेकाले नेपालमा त्यति जोखिम नहोला

    काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आइतवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी सय दिने प्रगति विवरण सार्वजनिक गरे। एक सय दिने विवरण सार्वजनिक गर्दै मन्त्री ढकालले सोचेअनुरुपको प्रगति भने यो अवधिमा आफूले गर्न नसकेको बताए। मन्त्रालयमा आएसँगै  चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलँदा त्यही विषयमा केन्द्रीत हुनुपर्दा अन्य काम अगाडि बढाउन नसकेको उनको भनाई थियो। प्रगति विवरणमा वुहानबाट १७५…

    विस्तृतमा पढ्नुस्

  • अनि पत्रकारिताबाट राजनीतिमा होमिए प्रकाश...

    अनि पत्रकारिताबाट राजनीतिमा होमिए प्रकाश...

    हँसिलो अनुहार। छरितो ज्यान। कालो जुत्ता कालै पाइन्ट र खैरो रङ्गको ज्याकेट। पुल्चोकमा एक रेस्टुरेन्टको बाहिरको खाली ठाउँ। टेबुलमा कुइना राखेर मोबाइल चलाउँदै घरी बाहिर सडकमा, घरी मोबाइलमा हेर्दै। कसैलाई पर्खिरहेजस्तो। मोबाइल खल्तीबाट निकाल्नै लाग्दा 'ए नमस्ते तपाईँ नै हो' यति भनेर बस्न इसारा गर्छन् -प्रकाशचन्द्र परियार। साझा पार्टीका सचिवालय सदस्य। यसअघि नेपाली कांग्रेसको महासमिति सदस्य र त्यसअघि पत्रकार तथा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले भेट्न बोलाएका शेखरले मागे ओलीकै राजीनामा, पार्टी भित्रैबाट षड्यन्त्र भएको भन्दै ओलीले सुनाए पाँच कुरा

    प्रधानमन्त्रीले भेट्न बोलाएका शेखरले मागे ओलीकै राजीनामा, पार्टी भित्रैबाट षड्यन्त्र भएको भन्दै ओलीले सुनाए पाँच कुरा

    काठमाडौं : पार्टीको आन्तरिक राजनीतिको कारण अप्ठेरोमा परेका छन्, प्रधानमन्त्री केपी शर्मा ओली। बहुमत सचिवालय सदस्यले वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजान गरेको निर्णय आफूलाई मान्य नभएको भन्दै ओलीले पार्टीमा आफूविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन्। यससँगै नेपाल कम्युनिस्ट पार्टी र सरकार संचालनमा उनलाई अप्ठेरो परेको छ। यही राजनीतिक घटनाक्रमकाबीच नेपाली कांग्रेसका नेता शेखर कोरालाले प्रधानमन्त्री ओलीलाई भेटेका छन्। ओली प्रधानमन्त्री भएपछि शेखरले तेस्रोपटक…

    विस्तृतमा पढ्नुस्

  • ५ वर्ष कुर्न नसक्ने प्रचण्ड, पार्टीको निर्णय नमान्ने ओली : बबण्डर मच्चिएको नेकपाको भविष्य के?

    ५ वर्ष कुर्न नसक्ने प्रचण्ड, पार्टीको निर्णय नमान्ने ओली : बबण्डर मच्चिएको नेकपाको भविष्य के?

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद अहिले उत्कर्षमा छ। प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' गुटको प्रतिविम्ब सरकार सञ्चालनमा समेत पर्‍यो। पार्टी निर्णयलाई नमान्ने ओली हठ र सरकारदेखि पार्टी सञ्चालनमा समेत हावी हुन चाहने प्रचण्डको टकराव वामदेव गौतम प्रकरणले छताछुल्ल बनाइदिएको छ। अहिले विवाद चरम उत्कर्षमा पुगेको भए पनि यसको…

    विस्तृतमा पढ्नुस्

  • सारंगीको र्‍याइँर्‍याइँसँगै चोकचोकमा घन्किँदैछ ट्राफिक सन्देश, होला त नियम पालनामा बढोत्तरी?

    सारंगीको र्‍याइँर्‍याइँसँगै चोकचोकमा घन्किँदैछ ट्राफिक सन्देश, होला त नियम पालनामा बढोत्तरी?

    काठमाडौं : बिहान साढे ११ वजे नेपाल वायुसेवा निगम (एनएसी) अगाडिको सडकमा अरु दिनको जस्तै सवारी चाप छ।  गाडी चढ्ने र झर्नेहरुको भीड। कोही घाम ताप्दै प्रतिक्षालयमा बसिरेहका छन्। एनएसी हुँदै न्युरोड तथा सुन्धारा जानेको पनि बाक्लै भीड छ। गाडीका सहचालक यात्रुलाई बोलाइरहका छन्, चर्को स्वरमा। बाँया तिरको सडक किनारमा गाढा निलो रंगको गाडी रोकिराखेको छ। गाडीको पछाडिको भागमा (ट्रलिमा) बसेर…

    विस्तृतमा पढ्नुस्

  • राजपा : प्रदेशमा नेकपालाई फकाउँदै, केन्द्रमा थकाउँदै

    राजपा : प्रदेशमा नेकपालाई फकाउँदै, केन्द्रमा थकाउँदै

    २०७६ पुसमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कानुन मन्त्रीबाट राजीनामा दिए। पुसको सुरुवातमै दुई बुँदे सहमति गरेर प्रदेश दुईमा राष्ट्रिय सभामा दुई दुई सिटमा सहकार्य गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राजपाबीचको सहमतिले चिढिएको समाजवादी सरकारबाट बाहिरियो। त्यतिबेला धेरैले अड्कल काटेका थिए- प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादी दललाई बिदा गरेर राष्ट्रिय जनता पार्टी (राजपा)लाई मन्त्रिपरिषदमा भित्र्याउने छन्। तर, दुई महिना…

    विस्तृतमा पढ्नुस्

  • ओली क्याबिनेटका मन्त्री : कोही मन नपरेर फालिए, कोही आफ्नै बोलीको शिकार बने

    ओली क्याबिनेटका मन्त्री : कोही मन नपरेर फालिए, कोही आफ्नै बोलीको शिकार बने

    काठमाडौं : दुई वर्षअघि २०७४ फागुन ३ केपी ओली प्रधानमन्त्री नियुक्त भए। सुरुवातमा आफूसँगै दुई मन्त्रीको शपथ गराएका ओलीले क्रमशः मन्त्री थप गर्दै लगे। सत्ता साझेदार दलहरुबाट पनि मन्त्री थपिए। दुई वर्षमा धेरै मन्त्री चर्चित बने। केहीले काम नगरेको भन्दै जनताले 'नोट' गरे। केही गुमनाम नै रहे। दुई वर्षमा ओली मन्त्रीमण्डलले अपेक्षा अनुसार काम गर्न सकेन। कर्मचारीतन्त्रलाई भ्रष्ट्राचाररहित बनाउने उद्देश्य बोकेका…

    विस्तृतमा पढ्नुस्

  • २०१९ मा ३ हजार ३६४ महिला अधिकार हनन्, ‘हातहातमा पोर्नोग्राफी हुँदा बढ्यो बलात्कार’

    २०१९ मा ३ हजार ३६४ महिला अधिकार हनन्, ‘हातहातमा पोर्नोग्राफी हुँदा बढ्यो बलात्कार’

    काठमाडौं : नेपालमा मानव अधिकार उल्लंघनका घटना बढेका छन्। २०१८ मा ५ हजार १‍१० वटा मानव अधिकार उल्लंघनका घटना भएकोमा २०१९ मा ६ हजार ६૪२ वटा घटना घटेका छन्। जसमा ५ हजार ११० जना पीडित भएको नेपाल मानव अधिकार बर्ष पुस्तक २०२० मा अनौपचारिक सेवा केन्द्र इन्सेकले जानकारी दिएको छ। मानव अधिकार हनन् का घटना बढेको इन्सेक अध्यक्ष इन्दिरा श्रेष्ठले…

    विस्तृतमा पढ्नुस्

  • बद्री पाण्डेको बाजुरा हुँदै बानेश्वरको यात्रा, 'कांग्रेसले जनताको चाहना अनुसार काम गरेन'

    बद्री पाण्डेको बाजुरा हुँदै बानेश्वरको यात्रा, 'कांग्रेसले जनताको चाहना अनुसार काम गरेन'

    काठमाडौं : २०४७ मा राजनीतिक माहोल फेरियो। प्रजातन्त्रको पुनर्वहाली भयो। प्रजातान्त्रिक आन्दोलनमा लागेकाहरुको आशा र सपना पूरा भयो। प्रतिनिधिसभाको चुनाव तोकियो, २०४८ वैशाख २९ गतेका लागि। प्रमुख पार्टी थिए नेकपा (माले) र नेपाली कांग्रेस। चुनाव प्रचारमा कार्यकर्ता र विद्यार्थी गाँउगाउँ खटायो कांग्रेसले। प्रजातन्त्र आएकोमा विद्यार्थी नहौसिने कुरै थिएन। त्यति बेला वाल्मिकी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का इकाई समिति सदस्य थिए…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell